Chari basyo: Sita Gurung usa 🇺🇸. HariMaya Gurung. Krishna Gurung. Raju Gurung. Aitaram Gurung

Поділитися
Вставка
  • Опубліковано 15 вер 2024
  • Album. CHARIASYO:- Date: April12, 2020
    Audio Credit:-
    Music:-
    Harimaya Gurung
    Sita Gurung
    Lyrics:-
    Sita Gurung
    Harimaya Gurung
    Arranger:-
    Durga Gurung
    Sagar Birahi
    Vocal:-
    Sita Gurung
    Harimaya Gurung
    Krishna Gurung
    Raju Gurung
    Aitaram Gurung
    Recordist:-
    Man Bahadur Baral
    Recording studio:-
    Lekali studio Samakhusi, Kathmandu
    ================================
    Video Credits:-
    Directiion/Choreographer:-
    DIP GURUNG
    Camera:-
    Madhur Basnet
    Bijaya Lama
    Prem Khanal
    Makeup Artist:-
    Pabitra Gurung
    Poster design:-
    Sujan Shahi
    Video editing:-
    coloring:-Sujan Shahi
    Shootibg Location:-
    Lamjung rainas kot.
    Thanks to:-
    Khadka Gurung
    Lamjung Ama samuha
    Amber Birahi Gurung
    Audio/Video Producer:-
    SITA GURUNG
    “Copyright @ [Sita Gurung 2022]. Any illegal reproduction of this content will result in immediate legal action.” copyright ‪@gurungsita536@gmail.com, Sita Gurung. ‪@sitagurungsinger2‬
    Sita Gurung.​⁠​⁠​⁠‪@sitagurungsinger1‬ ​⁠​⁠​
    Thank you:-

КОМЕНТАРІ • 1,2 тис.

  • @rameshrai1970
    @rameshrai1970 4 роки тому +9

    दिनमा एक पटक सुनौं हेरौं जस्तो लाग्ने गीत धेरै बर्ष पछि पाईयो ....

  • @hemghale2028
    @hemghale2028 4 роки тому +12

    धेरै राम्रो प्रस्तुती गर्नु भएको मा यहाँहरुलाई धेरै धेरै धन्यवाद

  • @Btsarmy-pu3gl
    @Btsarmy-pu3gl 4 роки тому +6

    Kati ramro geet jati sunipani dhet napughni...thanku all team lamjung rainaskot herna paiyu..🌹🌹

  • @NavajyotiSF
    @NavajyotiSF 4 роки тому +28

    अतिनै राम्रो मिठो भाका अनि यर्थाथ मौलिक लोक गीत । नेपाली तोक संगति क्षेत्रमा बल्ल मौलिक लोक गीत आयो । धन्यवाद अनि सफलताको शुभकामना सबै टिकलाई

  • @rameshrai1970
    @rameshrai1970 4 роки тому +6

    लोक गीत र छायांकन यस्तो पो त सुन्दै हेर्दै मन प्रफुल्ल वाह.... अझ मेसो मिलाएर यस्ता ठाउॅको परिचय ठेगाना दिए पर्यटक बढ्छन् है हजुर ...??!!

    • @DipGurung
      @DipGurung 4 роки тому +1

      lamjung rainas kot paryo hajur thau chahi

  • @user-bb8ft1xr3i
    @user-bb8ft1xr3i 4 роки тому +9

    बयन गर्ने शब्द नै छैन लय शब्द साथै आवज को धन्यवाद हरिमाया सीता दिदी राजु कृष्ण दाजु आइतराम ङोलो साथै सबै युनिटलाई

  • @binodbahadurgurung374
    @binodbahadurgurung374 4 роки тому +3

    aaha kati mitho shabda ra bhako ko geet ho sunirahau jasto lagirahane dhanyabad sampurna sarjak ra kalakar ama haru lai 👌👌👌👏👏👏

  • @yummymomos9578
    @yummymomos9578 4 роки тому +2

    Aati ramro vaka topical song ah manai harara banaidinu vo.. Safalta ko suvakamana all tem. Thinks you so much all team

  • @krishnaguru3370
    @krishnaguru3370 4 роки тому +3

    Aha kati mitho git dhrai ramro x 7 samudra pari bhaypani git sangit sunaa payko xu hajur harulai dhrai dhrai dhanybad

  • @ratnasinjali8700
    @ratnasinjali8700 3 роки тому +2

    आहा कत्ती मिठो मौलिक लोक भाका गुरुङ सस्कृती धेरै धेरै सुन्दर छ नृत्य पनि उत्तिकै सुन्दर ताल मा ताल मिलेको जत्ती हेरेनी मन को धित मरेन धन्यवाद सम्पुर्ण होल तिम लाई

    • @sitagurungus
      @sitagurungus  3 роки тому

      Hajur lai thank you video हेरिदिनु भएको मा

  • @naturalnepal8057
    @naturalnepal8057 4 роки тому +4

    धेरै राम्रो छ मन छुने शब्द मौलिक भाका! अति सुन्दर

    • @sitagurungus
      @sitagurungus  4 роки тому +1

      Thank you 🙏🏻
      ua-cam.com/video/CfaiFY4BlZU/v-deo.html

  • @narayanprasadshrestha9370
    @narayanprasadshrestha9370 4 роки тому +7

    हरि मायाँ ज्युको अति सुन्दर भाका श्वर चरीबस्योभाका अति राम्रो सार्हैनै मनछुने आज सुन्न पाउदाअति रमाइलो र सुखी लाग्यो अरुपनि सुन्न पाइएला भन्ने अपेक्षा गर्दछु

    • @sitagurungus
      @sitagurungus  3 роки тому

      हजुर आसा गराम हाम्रो प्रयाास जारी छ

  • @gyanbahadurgurung815
    @gyanbahadurgurung815 4 роки тому +4

    साह्रै मार्मिक अनि मीठो गित 👌👌
    चरी बस्यो बासैको सैसैमा 💞💞

  • @pitamgurung8809
    @pitamgurung8809 4 роки тому +14

    एकदमै राम्रो गीत बनाउनु भएछ dhanebad remedi र शीत दिदीलाई राम्रो गीत बनाउनु भएकोमा

  • @chandrabahadur.
    @chandrabahadur. 4 роки тому +11

    🙏🙏🙏हरिमाया गुरुङ
    अति मिठो सुनिरहम झै छ।
    सीता,राजु,Aita, krishna सबै लाई 🙏💘💖

    • @sitagurungus
      @sitagurungus  4 роки тому +1

      Chandra Bahadur
      Thank you 🙏🏻 so much !

    • @sitagurungus
      @sitagurungus  4 роки тому

      ua-cam.com/video/CfaiFY4BlZU/v-deo.html

  • @simaraj6219
    @simaraj6219 4 роки тому +2

    आदरणीय गीत सङ्गितका पारखी गायिका दिदिहरु तथा गायक दाजु सबैमा मुलतः छ्याजालो नमस्ते अनि फ्याफुल्ला🙏🙏🙏🙏🙏यहाँहरुको जिबनभर यस्तै यस्तै टिपिकल र गाउघर झल्किने खालको यो किसिमको गीतहरु अझ अन्य अन्य शृङ्खलामा पनि जति सक्दो छिटो देख्न पाउने आशा गर्दै फेरि यहि चरी बस्यो बासैको सै सै मा, मर्छु क्यारे कलिलो बैसैमा भन्ने जुन गीत साच्चै मेरो निम्ति आज ओखती बनेको अनुभूति गरे दिदी हजुर है,किन कि आज विश्व विषम ती नोबल कोभीड-१९ भाइरसका कारण आतङ्कित भएको बेला जता हेरे पनि उहीँ कोरोनाको मात्रा समचार आउने हुदा हिजो बिहानदेखि यु tube खोलेको थिएन, तर अहिले बेलुकी केही गरि नसकेसी यसो खोलेको यु tube,हजुरहरुको यो टिपिकल गीत अनि नाच उस्तै मिठो र घुमाउने घर अनि बरिस्ठ कलाकारको प्रस्तुती साच्चै अत्यन्त मजा लिन पाए, धन्य छ दिदी हजुर सबैलाई है, किन कि यो कुनामा आईसोलेसनमा बसेको पनि ५ दिन भएको बेला कस्तो गाह्रो भैरहेथ्यो यसै बेला हजुरहरुको मिठो आवाजमा सजिएको गीत र नाच हेर्न पाउँदा पक्कै म भाग्यमानी ठानेकोछु,तेसैले दिदी दाजु यहाँहरुको यो अमुल्य कलाको पनि सदैबा उच्च सम्मानमा राख्दै तपाईंहरु सबैलाई पनि २०७७ नयाँ बर्षको हार्दिक हार्दिक शुभकामना👏👏👏🇳🇵🇳🇵🇳🇵!!!!! सिह राज तामाङ-मर्स्याङ्दी गापा ३ बुद्ध बजार लम्जुङ, हाल कतार!!!!!

    • @sitagurungus
      @sitagurungus  4 роки тому +2

      धेरै धेरै अभार ब्याकता गर्दै यहाँहरूको सलाहसूजाब मायाको लगी:

    • @ramakantabhusal9838
      @ramakantabhusal9838 4 роки тому

      Kati ramaelo ho kun thauma hola

    • @sitagurungusa
      @sitagurungusa 3 роки тому

      आहा कति मर्माहित प्रतिक्रिया दिनुभयो यहाँको अमूल्य समय र सत् बिचरा को अन्तर आत्म देखिँदै अभार प्रकट गर्दै धेरै धन्यवाद भन्न चाहन्छु- Sita Gurung

  • @kamalkunwar4999
    @kamalkunwar4999 3 роки тому +6

    आहा... यो होनित नेपाली मौलिक लोकगित भनेको जति सुनेपनि नघाउने 👌👌👌

  • @dilthapa2716
    @dilthapa2716 4 роки тому +3

    Brilliant video. जति हेरयो त्यति हेर्न मन लाग्ने ।

  • @MousamGurungOfficial
    @MousamGurungOfficial 4 роки тому +21

    अब को सांगीतिक बजार मौलिकपन को
    साह्रै मिठो गीत सम्पूर्ण टिमलाई शुभकामना,,

  • @krishnabiswa9060
    @krishnabiswa9060 4 роки тому +5

    अाहा कति कर्णप्रिय! स्वर, शब्द अनि मिठो लयमा लचक्क लच्केको,खुबै सुनौ सुनौ लाग्ने गीत रहेछ| धन्यवाद, साथै शुभकामना सम्पूर्ण अादर्णिय गायक तथा गायिका दाई अनि दिदीहरूमा|

  • @rainastop5495
    @rainastop5495 4 роки тому +19

    सर्बप्रथम देश बिदेश बाट यो लोक भाका गित सुन्दिनु हुने हेरी दिनु हुने र येस music video ka hole unit लाई नयाँ बर्ष 2077 साल को हर्दिक मंगलमय शुभकामना।।मलाई सारै मन पर्यो सारै रमाइलो लाग्यो।आज म परदेश बाट पनि मेरो गाउँ घरको बुबा आमा दाजुभाइ दिदीबहिनीको यो नाच गान रमाइलो ले मलाई मेरो गाउँघर को याद गराई दिनु भयो । बिशेष गरी सीता दिदि हरी माया दिदि अ्म्मर दाइ राजु दाई कृष्ण दाई सम्पूर्ण युनिट लाई मेरो तर्फबाट र Lamjung Rainas Kot homesty को तर्फबाट हजुर प्रति आभार प्रकट साथै धेरै धेरै धन्यवाद प्रकट गर्दछु । धन्यवाद नमस्ते😍😍😍😍💔💔

    • @DipGurung
      @DipGurung 4 роки тому +1

      ua-cam.com/video/bEOnVt6-F-c/v-deo.html

    • @birbalghale5968
      @birbalghale5968 4 роки тому +2

      नयाँ फ्लेवरका साथ अाएकाे माैलिक गीत अनि यसकाे भिडियाे अत्यन्त राम्राे छ । बधाई छ सीता & हरिमाया दिदी

    • @sitagurungus
      @sitagurungus  4 роки тому +1

      ua-cam.com/video/oWobupS4ik4/v-deo.html
      Yo pani hernu babul I hola hai Hajur ho dherai paskideko chhau hajurharu ko lagi

    • @durgaDevi-vc2jo
      @durgaDevi-vc2jo 4 роки тому +1

      যষ

    • @tayathapa3843
      @tayathapa3843 3 роки тому

      @@birbalghale5968 m🙏🙏🙏🙏🙏💅💅💅💅💅💅💅💅💅💅💅💅💅💅💅🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌾🌷🌷🌷🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🥀🥀🥀🥀🥀🥀🥀❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️💋💋💋💋💋💋💋💖💋💋💋💋

  • @bibaslimbu6880
    @bibaslimbu6880 4 роки тому +6

    मौलिकता कला सँस्कृति झल्काउनु भएको रछ, धेरै राम्रो ,

  • @TheMrgurung
    @TheMrgurung 4 роки тому +16

    अति नै मार्मिक र मीठो शब्दहरू काे माला बुने काे जस्तो यो गीत अनि जति सुने नी पुग्दैन यो मन। धन्यबाद छ सीता, हरिमाया, कृष्ण र राजु सोल्टी तथा सम्पूर्ण टीम लाई।

  • @rameshpuri5212
    @rameshpuri5212 3 роки тому +3

    उत्कृष्ट ,दमदार तथा प्रसंशायोग्य छ ।

  • @devmagar9523
    @devmagar9523 4 роки тому +39

    याे समयमा काेराेना भाईरसले तनाब दियकाे बेलामा हाम्रो परमपरा मौलिकताले भरियकाे संगित सुन्दा र हेर्दा निकै अान्द महसुस भयाे मिठाे संगितले थाेरैसमय भयपनि भरपुर्ण मनाेरञ्जन दिलायाे👌👌👌

  • @bipanagurung4947
    @bipanagurung4947 4 роки тому +2

    सार‌ै दामी लाग्यो त्यही माथि हामृो गुरूङहरूको डान्स र डेसले झनै राम्रो देखेको सबै हजुरहरूलाई छयाजालो

    • @sitagurungus
      @sitagurungus  4 роки тому

      Thank you 🙏🏻
      ua-cam.com/video/CfaiFY4BlZU/v-deo.html

  • @kabitatamang58
    @kabitatamang58 4 роки тому +26

    बाँचुन जेला धर्ती को मेलामा!
    मरे पछि स्वर्ग को रेलामा!!!!! 😥😥😥😥it's so touching words my sis, god bless you

    • @anuraggurung4296
      @anuraggurung4296 4 роки тому +2

      स्वर्गलोक खै कस्तो हुन्छ पुगेपछि फर्कन्न मन रुन्छ 😥😪

    • @nabindura1723
      @nabindura1723 3 роки тому

      @@anuraggurung4296 I have i

  • @khimsinjalimagar457
    @khimsinjalimagar457 4 роки тому +2

    सारै राम्रो लाग्यो । जति सुन्यो झन सुनिरम लाग्ने...💖💖💖💖💖💖

    • @sitagurungus
      @sitagurungus  4 роки тому

      Khim sinjali Magar
      तपाईले आफ़नो अमुल्या समाए दिएर हाम्रो गीत हेरी सुनी आफुलाई मनमाँ लागेको जस्तोको तेस्तै प्रतिक्रिया दिनु भएकोमाँ हामी खूसी छौ।
      यहाँहरूको सलाह सूजाब, मायाले नै हामी कलाकारहरूलाई सुधारनी मौक़ा पाउनेहो- हामी दुई हरीमाया र सीता अन्तरआत्मादेखिनै तपाई सबैमाँ अभार ब्यकता गर्दाछौ। हाम्रो च्यानललाई पनी सब्सक्राईब, सेर गर्नु भएको छैना भने पनी गरीदिहोला है🙏🏻💐

  • @dhanchidi2986
    @dhanchidi2986 4 роки тому +8

    वा गित भनेको को त यस्तो हुनु पर्छ धेरै धेरै राम्रो भाका र शब्द हरु अति मन पर्यो

  • @ravitamang6702
    @ravitamang6702 4 роки тому +10

    अहँ मलाई मन पर्ने भका कति मिठो स्वर सम्पूर्ण लाई बधाई तथा सफलताको सुभकामना साथै 2077साल को सुभकामना पनि🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

    • @DipGurung
      @DipGurung 4 роки тому

      ua-cam.com/video/bEOnVt6-F-c/v-deo.html

  • @गुरुङदिलिप
    @गुरुङदिलिप 4 роки тому +13

    जति सुने पनि सुनिरहु लाग्ने गीत। हाम्रो आफ्नै मौलिक गीत कति मिठो हुन्छन है।😍😍❤️❤️

  • @haribomjan3061
    @haribomjan3061 4 роки тому +29

    चरी बस्यो बाँसैको सैई सैईमा मर्छु क्यरे कलिलो बैसैमा अति मीठो सीता गुरुङ दिज्यु अनि मेरो प्यारी दिदी हरि माया गुरुङ स्वरमा आजै प्रगतिको कामना साथै 2077 शुभकामना सीता दिज्यु

    • @sitagurungus
      @sitagurungus  4 роки тому +1

      Hari Bomjan
      धेरै धेरै धन्नेबात।
      हाम्रो गीतलाई मन पराई मीठों प्रतिक्रिया दिनु भएकोमाँ।

    • @haribomjan3061
      @haribomjan3061 4 роки тому +1

      @@sitagurungus दिज्यु म हजुरहरु गित त युटुबमा ब्याए सम्म सर्च गरेर हेर्छु नि आशा छु आजै मिठा मिठा कोशेली पस्किनु हुने छन मेरो दिदिहरुले धन्यबाद्🎤🎤🎤

  • @somthapamagar4745
    @somthapamagar4745 4 роки тому +12

    शब्द संगीत स्वर एकदम मिठास छ गाउ घरको सम्झनामा बनेको रहेछ यो संगीत यहाँहरुलाई धेरै ध्न्याबाद शाहीत भवीदिन्हरुमा यसरी नै पस्कदै गर्नु होला प्रगतिको शुभकामना चाहनछु

  • @sushantgamingfromnepal3794
    @sushantgamingfromnepal3794 4 роки тому +5

    शब्द हरु सबै राम्रो छ nice song

  • @smallthings8511
    @smallthings8511 4 роки тому +12

    पापी मन सधैंको दुखी
    मर्छु क्यारे उमेरै नपुगी
    चरी बस्यो बासैको सै सैमा
    मर्छु क्यारे कलिलै बैसमा
    दिन मिले यो मेरो आयु
    थपी दिन्थे बनाउन दिर्घायु
    चरी बस्यो बासैको सै सैमा
    मर्छु क्यारे कलिलै बैसमा
    सधै मलाई पिरको पिरै भो
    न त हासो न मनै थिर भो
    चरी बस्यो बासैको सै सैमा
    मर्छु क्यारे कलिलै बैसमा
    किन हरेस खाएको कुन्नि
    भगवानको उपहार यो जुनी
    चरी बस्यो बासैको सै सैमा
    मर्छु क्यारे कलिलै बैसमा
    बाचुन्जेल यो हासो खेल
    थाहा छैन के हुन्छ कुन बेला
    चरी बस्यो बासैको सै सैमा
    मर्छु क्यारे कलिलै बैसमा
    आशे खेती दुई दिने जुनीको
    संसार रैछ हास्ने र रुनीको
    चरी बस्यो बासैको सै सैमा
    मर्छु क्यारे कलिलै बैसमा
    बाचुन्जेल धर्तीको मेलामा
    मरे पछि स्वर्गको रेलमा
    चरी बस्यो बासैको सै सैमा
    मर्छु क्यारे कलिलै बैसमा
    दाना पानी नटुटे सम्म
    तिमि हामी भेटौला यै ठाउँमा
    चरी बस्यो बासैको सै सैमा
    मर्छु क्यारे कलिलै बैसमा
    मरे भने माटीमा गाड्दिनु
    त्यै माटीमा कमल फुल सार्दिनु
    चरी बस्यो बासैको सै सैमा
    मर्छु क्यारे कलिलै बैसमा
    पर्दै न कि असारे झरी
    फुल फुलाउन स्वर्गको फुलबारी
    चरी बस्यो बासैको सै सैमा
    मर्छु क्यारे कलिलै बैसमा
    स्वर्गे लोक खै कस्तो हुन्छ
    पुगेपछि फर्कन्न मन रुन्छ
    चरी बस्यो बासैको सै सैमा
    मर्छु क्यारे कलिलै बैसमा
    पिर चिन्ता सबैको एउटै हो
    दिन रात छुट्याउने देउतै हो
    चरी बस्यो बासैको सै सैमा
    मर्छु क्यारे कलिलै बैसमा
    बाचुन्जेल यो ज्योवान है है
    मरे पछि बिर्सन्छ बरीलै
    चरी बस्यो बासैको सै सैमा
    मर्छु क्यारे कलिलै बैसमा
    छुट्नु पर्दा मिलेको दौँतरी
    सम्झनामा वर पिपल चौतारी
    चरी बस्यो बासैको सै सैमा
    मर्छु क्यारे कलिलै बैसमा

    • @sitagurungus
      @sitagurungus  4 роки тому

      धेरै धन्नेबात छः

  • @gurunghitech4765
    @gurunghitech4765 3 роки тому +3

    गयिका सिता गुरुङ, हरीमाया गुरुङ र साथीहरुको यो सामुहिक लोकगीत प्रस्तुति बेजोड छ । पटक पटक सुनेर पनि धित नमर्ने यो चरी बस्यो लोकगीत कालजायी छ । सिता र हरी मायालाई बधाइ छ ।

  • @nikajigurung9530
    @nikajigurung9530 3 роки тому +10

    Aaha Yeti Marmik Geet
    Aaune Dinema Feri Yestai Geet Sunna Phaiyos,
    Hajur Haru Ko Sampurna Holl Unit Lai Hardik Badai Subhakamana,
    Hari Maya,Sita Gurung,
    Tamu Byes Vushama,
    🌹🌷🎉🎁🙏🎁🎉🌷🌹

  • @maheshlamichhane7889
    @maheshlamichhane7889 4 роки тому +9

    दामी छ गीत सारै मन पर्यो ...

  • @tilakthapa4352
    @tilakthapa4352 4 роки тому +14

    चरि बस्याे बाँसैकाे साेईसाेईमा,
    मर्छु क्या हाे कलिलाे बैँसैमा।।
    अाहा यस्ताे पाे गित सुन्न मन लाग्छ👍️👍️👍️
    पल्टनमा रमाईलाे गर्नि हाे नम्बरि साथिहरुसँग।।

  • @dbpariyar1179
    @dbpariyar1179 4 роки тому +12

    सार्है सून्दर छ यो ठाउँ र दूइवटा सालिक को बारेमा जान्नू पाए हून्थ्यो

    • @sitagurungus
      @sitagurungus  3 роки тому +3

      छेऊ छेऊको सालीहरु भन्नुभाहोला है

    • @bijaykchhetri4169
      @bijaykchhetri4169 3 роки тому

      हो लाखे कति राम्रो गित है

    • @charangurung6478
      @charangurung6478 3 роки тому

      @@bijaykchhetri4169 jnjnkkr

  • @ramgurung8375
    @ramgurung8375 4 роки тому +30

    मलाई गर्व लाग्छ तमु हुनुमा किन कि हाम्रो आफ्नै किसिमको भेष भुसा भाशा सस्कृती आफ्नै मौलिक त्येसैले हामी तमुहरुले आफ्नो सकृती जोगाउन अत्ति आवसेक छ जय तमु 🙏🙏❤️❤️👏👏

    • @sitagurungus
      @sitagurungus  4 роки тому

      Ram Gurung
      तपाईले आफ़नो अमुल्या समाए दिएर हाम्रो गीत हेरी सुनी आफुलाई मनमाँ लागेको जस्तोको तेस्तै प्रतिक्रिया दिनु भएकोमाँ हामी खूसी छौ।
      यहाँहरूको सलाह सूजाब, मायाले नै हामी कलाकारहरूलाई सुधारनी मौक़ा पाउनेहो- हामी दुई हरीमाया र सीता अन्तरआत्मादेखिनै तपाई सबैमाँ अभार ब्यकता गर्दाछौ। हाम्रो च्यानललाई पनी सब्सक्राईब, सेर गर्नु भएको छैना भने पनी गरीदिहोला है🙏🏻💐

    • @bibblebinu
      @bibblebinu 4 роки тому +1

      on WI ghj da n
      ouj sa a u

    • @gurungchete4142
      @gurungchete4142 4 роки тому

      @@sitagurungus a

    • @dillejimee1380
      @dillejimee1380 3 роки тому

      @@gurungchete4142 @ SONI

    • @dillejimee1380
      @dillejimee1380 3 роки тому +1

      @@bibblebinu o

  • @sostigrg5392
    @sostigrg5392 3 роки тому +2

    Yo gitko vhaka nachyeko dekhera sarai afno pahad gaau ko yaad ayo ani affu gurung hunu ma sarai proud lagyo akha ma khushiko assu pani ayo sabai timlai nai dhyarai2 dhnyebad🙏🙏🙏🙏🙏

  • @NirmalShahiThakuri
    @NirmalShahiThakuri 3 роки тому +6

    उत्कृष्ट शब्द, उत्कृष्ट लय, उत्कृष्ट आवाज, उत्कृष्ट म्युजिक ॥ गजब लाग्यो ॥ १० पटक सुनिसके अझ मन मानिराछैन॥❣️❣️

  • @gsbrana3191
    @gsbrana3191 3 роки тому +2

    यस गितका श्रष्टा र सर्जक प्रति नमन तपाईंहरूको गित सारै मन पर्यो । धेरै लोक गितहरुमा सारै मन पर्ने गित ल्याउनु भएकोमा धन्यवाद ।

    • @sitagurungus
      @sitagurungus  3 роки тому +1

      मीठो comment को लागी धेरै धन्यवाद छ नयाँ वर्ष को शुभकामना

    • @gsbrana3191
      @gsbrana3191 3 роки тому +1

      तपाईंहरूलाई पनि नयाँ वर्षको धेरै धेरै शुभकामना सात समुन्द्र पारिको देश बाट ।

  • @taragurung933
    @taragurung933 3 роки тому +7

    हाम्रै राइनासकोट,लमजुङमा छायांकन गरिएको यो गीत सारै राम्रो लाग्छ। सम्पूर्ण कलाकारहरुलाई सम्मान तथा शुभकामना ब्यक्त गर्दछु।

    • @sitagurungus
      @sitagurungus  3 роки тому

      हजुर रैन्कोटमा जानेमौका जुर्यो खुसीलाग्यो

  • @RanjitGurungOffical
    @RanjitGurungOffical 4 роки тому +2

    हाम्रो अग्रज तमुकालकारहरूको यो मौलिक कोसेलि प्रती नतमस्त छु।😍😍😍

    • @sitagurungus
      @sitagurungus  4 роки тому

      Thank you 🙏🏻
      ua-cam.com/video/CfaiFY4BlZU/v-deo.html

  • @jitthapamagar
    @jitthapamagar 3 роки тому +6

    Sita gurung ra hari maya gurung jiu hajur haruko गीत सुन्दा मनै प्रफुल्ल भएर आउँछ जुन गीत सुने पनि त्यत्तिकै सुन्न मजा आउने मलाई पनि हजुर हरु संग सहकार्य गर्न मन थियो

    • @sitagurungus
      @sitagurungus  3 роки тому +1

      Hass hajur, धेरै सामान का साथ धन्यवाद 🙏🏼

    • @sarbjitthapa1236
      @sarbjitthapa1236 Рік тому

      😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊

    • @sarbjitthapa1236
      @sarbjitthapa1236 Рік тому

      😊😊

    • @sarbjitthapa1236
      @sarbjitthapa1236 Рік тому

      😊😊😊😊😊😊

    • @sarbjitthapa1236
      @sarbjitthapa1236 Рік тому

      😊😊😊😊😊😊😊😊😊😊

  • @rabingurung-rg4658
    @rabingurung-rg4658 4 роки тому +10

    अब हाम्रो पुस्ताले नै हो प्रेरणा लिएर येस्तो गित लाई निरन्तर दिनुपर्छ । Songs is freaking awesome 😍😍

    • @sitagurungus
      @sitagurungus  3 роки тому

      Thank you and we hope it will contune tonoreserve theculture of our old times. Sita Gurung

  • @padammongol707
    @padammongol707 4 роки тому +4

    जै मंगोल सम्पुर्ण तिम लाई मेरो मनै मा लाग्यो । साराइ मन पर्यो । अझै धेरै सफलता को शुभकामना छ।

  • @rajeevtamu1420
    @rajeevtamu1420 4 роки тому +2

    सिता दि ज्यु नमस्कार कति मिठो गीत सुनिरहनु झै लाग्यो धन्यवाद दिदि

  • @narayangurung6287
    @narayangurung6287 4 роки тому +7

    सम्पुर्ण कलाकार दाजु भाइ दिदी बहिनी र छोरी चेलिहरुलाइ मुरी मुरि बधाई तथा शुभकामना। गित सङ सङै नाच पनि साह्रै राम्रो👌👌👌🙏🙏🙏

    • @sitagurungus
      @sitagurungus  4 роки тому +1

      Thank you 🙏🏻
      ua-cam.com/video/CfaiFY4BlZU/v-deo.html

    • @NandasinghBhul
      @NandasinghBhul Рік тому

      ​@@sitagurungus😊😊😊😊

  • @alishagurung2146
    @alishagurung2146 4 роки тому +3

    धेरै दिन पछि । सीता दिदी र हरिमाया दिदी को गीत सुन्न पायो अंति राम्रो छ । धन्यवाद छ । निर्त्यकार , कलाकार , लगायत सम्पूर्ण उपस्थित हरू लाइ सस्कार , सास्कृतिक आफ्नो भेष भुषा .मा ..

  • @bijaytamu5935
    @bijaytamu5935 3 роки тому +5

    राम्रो गित दिदी हजुर😍😍😍

  • @narayanprashad2600
    @narayanprashad2600 4 роки тому +4

    अति राम्रो । शुभकामना सपुर्ण टिम लाई।

    • @sitagurungus
      @sitagurungus  4 роки тому +2

      Thank you 🙏🏻
      ua-cam.com/video/CfaiFY4BlZU/v-deo.html

  • @somgurung5216
    @somgurung5216 4 роки тому +29

    धेरै राम्रो लाग्यो धन्यबाद समपुणा आमा बुवा दिदी बहिनी र दाजु भाईहरुलाई

    • @DipGurung
      @DipGurung 4 роки тому +2

      ua-cam.com/video/bEOnVt6-F-c/v-deo.html

    • @harkabahadurghartilugumyal7143
      @harkabahadurghartilugumyal7143 4 роки тому +1

      हरेक पाठले मन छुयो ,संपुर्ण तीमलाई धन्यवाद

  • @bibeshpun6025
    @bibeshpun6025 4 роки тому +21

    मौलिक संस्कृतिलाई जगेर्ना गर्न तम्सिनु हुने हस्तिहरूलाई हृदय देखि सलाम

  • @naradgurung5565
    @naradgurung5565 4 роки тому +4

    Ramro xa hai sabai lai suvakamana naya barsako

  • @amritsunar404
    @amritsunar404 3 роки тому +5

    एकदमै राम्रो गीत।धन्यवाद यति राम्रो गीतको लागि। 😊💕

  • @durgagurung5358
    @durgagurung5358 4 роки тому +4

    धेरै राम्रो लाग्यो 💃💃👯👌👍️

  • @nareshpandey1314
    @nareshpandey1314 4 роки тому +2

    यो संस्कृति मलाई अति मन परेरलगभग १०० चोटिहेरि सक्दा पनि धित मरेको छैन

  • @yuggrg6546
    @yuggrg6546 4 роки тому +7

    घासै कातम लहरै तनेर पछी को यो सुमधुर गित फेरि viral अबस्य हुन्छ !!👉✌🏻🙏👏🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @sitagurungus
      @sitagurungus  4 роки тому +1

      Yug Grg
      Thank you fursad ma yo kauda pani hernuhola hai
      ua-cam.com/video/CfaiFY4BlZU/v-deo.html

  • @amritgole1271
    @amritgole1271 Рік тому +2

    धेरै राम्रो अति सुन्दर यसरी नि अरु गीत हरु हेर्ना पाउ ल i really like and love like this songs. This songs show our Nepali culture dress and Nepali lok geet . Thank a lots .

    • @sitagurungus
      @sitagurungus  Рік тому +1

      Thank you for visiting the page and commenting appreciate vwry much🙏🙏

  • @utpalgurungnepal4142
    @utpalgurungnepal4142 4 роки тому +5

    आहा क्या राम्रो गित पुरानो गाईको बाजि भाका गित साह्रेै मन पर्यो

    • @sitagurungus
      @sitagurungus  4 роки тому +1

      ua-cam.com/video/CfaiFY4BlZU/v-deo.html
      Thank you 🙏🏻

  • @2mrfunvideo
    @2mrfunvideo 4 роки тому +3

    अाहा धेरै राम्रो लाग्यो शब्द अनि भाका धन्यबाद सम्पुर्णटिमलाई ❤️❤️👏👏🙇🙇‍♂️😀😀

  • @GOPALGAUTAM1098
    @GOPALGAUTAM1098 4 роки тому +10

    आहा कति मिठो गीत।।।।

  • @bamsaru8410
    @bamsaru8410 3 роки тому +4

    राम्रो छ हाम्रो सस्कार बचाई राखनु पर्छ

  • @pradipgrgsirubari8191
    @pradipgrgsirubari8191 4 роки тому +3

    नेपाली सस्कार र सस्कृती झल्किने अति नै रमाइलो गित र नृत्य !

    • @sitagurungus
      @sitagurungus  4 роки тому

      Thank you 🙏🏻
      ua-cam.com/video/CfaiFY4BlZU/v-deo.html

  • @mayathapa3802
    @mayathapa3802 4 роки тому +4

    दामी छ हजुर गीत 🙏🙏👌👌💖💔❤💞💝

  • @pritam_gurung7012
    @pritam_gurung7012 4 роки тому +15

    गित जति सुन्यो उति सुनी रहु लग्ने तेसै माथी सबै को पालो पालो नाच हेरि रहु लाग्ने ।राजु दाइ कृष्ण दाइ हरि माया दिदी सीता दिदी लगाएत सम्पुर्ण टिम लाई सफलता को शुभकामना

  • @jivanoli647
    @jivanoli647 4 роки тому +3

    Atinai ramro ani hami Nepali ko saskirti ko samraxan garnuparx jay Nepal

  • @RadhaaW
    @RadhaaW 3 роки тому +3

    चरि बस्यो बासैको सै सैमा
    मर्छु क्यारे कलिलो बैस मा..🥰
    निकै राम्रो गित जति सुन्यो तेती सुन्न मन लाग्ने...,🎶🌹❣

  • @paschimachalsaskritikendra2474
    @paschimachalsaskritikendra2474 4 роки тому +2

    Sampurna team lai badhai tatha shubhakamna ekdam ramro geet ani video.

  • @tilakgurung7239
    @tilakgurung7239 3 роки тому +7

    धेरै राम्रो छ दिदी ।❤️❤️❤️❤️❤️

  • @balrampun3519
    @balrampun3519 4 роки тому +3

    Derai Ramro geet ,Dherai pachhi thet lok geet sunna paiyo ,kalakar haruma salam .

  • @puspagurung9595
    @puspagurung9595 4 роки тому +3

    अति नै मर्म स्पर्श शब्द हरु ले भरेको यो गित सारै मन पर्यो सुभकामाना सम्पुर्ण टिम लाई पिर ब्याथ सबै को एउटै हो दिन रात छुट्टयाउने देउतै हो आहा कस्तो शब्द 😥😭

  • @punjabsinghrai4061
    @punjabsinghrai4061 4 роки тому +3

    Yogeet ko LayeSabda Dherai Ramro Laagyo Badhai xa TeameLai

  • @roshangrqx7619
    @roshangrqx7619 3 роки тому +2

    ma dheroi pop songs sunxu but first time hjur haru ko song akdam man paryo maile 10 15 choti sune ajhoi sunna man lagxa thankyou for this song😍💕

  • @gallantrykaranofficial813
    @gallantrykaranofficial813 4 роки тому +11

    अति राम्रो गित सम्पुर्ण टिमहरु प्रति हार्दिक नमन अनि नयाँ बर्षको शुखद शुभकामना

  • @nbbasnet6532
    @nbbasnet6532 4 роки тому +2

    मौलिक गीत धेरै राम्रो छ

  • @aaryangurung5264
    @aaryangurung5264 4 роки тому +7

    Deraiii ramro lageyo song fupu 👌👌👌

  • @lilgurunggurung7438
    @lilgurunggurung7438 3 роки тому +7

    सह्रै मन पर्ने भका र सब्द बधाई छ

  • @tejugurung5117
    @tejugurung5117 3 роки тому +6

    ठेट नेपालीपन भएको भावनात्मक लोक संगीत।

  • @mayathapa5568
    @mayathapa5568 4 роки тому +7

    आहा कति मिठो 👌👌❤️

  • @narghale4877
    @narghale4877 4 роки тому +7

    एकदम राम्रो छ फुपू

  • @srijanagurung262
    @srijanagurung262 4 роки тому +9

    Wow congratulations and best of luck aadarniya agraj haru hari chyama ,sita dd ,krishna mama,raju dai,aita ram bhai and all entire team👍👍👍👍👍🌷🌷🌷🌷

  • @anjitpokharelanjit1605
    @anjitpokharelanjit1605 4 роки тому +8

    अ।ह। कति मिठो मौलिक गित

    • @sitagurungus
      @sitagurungus  4 роки тому +1

      Thank you 🙏🏻
      ua-cam.com/video/CfaiFY4BlZU/v-deo.html

  • @minprasadpaudyal6878
    @minprasadpaudyal6878 4 роки тому +1

    Aha sari ramro r sabya git dil khus vayo
    Happy New year sabai janalai

  • @purnagurung1041
    @purnagurung1041 4 роки тому +17

    सीता दीजु को धेरै दीन पछी? गीत सुन्न पाईयो राम्रो लाग्यो सबै टीम लाई धन्यवाद 🙏

  • @गम्मरगुरुङगुल्मी

    बाटुले घर टिपिकल गाउँ घरमा रमाइलो गर्दा गाउने लोक गित चरी बास्यो बासैको सोइसोइमा
    मर्छुकी क्यारे कलिलो बैसैमा आहा।।। दामी छ।।

    • @sitagurungus
      @sitagurungus  4 роки тому

      गम्मर गुरुङ गुल्मी धन्नेबात छ

  • @mailasarumgr3421
    @mailasarumgr3421 4 роки тому +4

    धेरै राम्रो लाग्छ टिपिकल गित सुने नया सालको सप्पैजना लाई हार्दिक शुभकामना सम्पुर्ण मा

  • @milanthapa5285
    @milanthapa5285 3 роки тому +3

    Geet Ati ramro cha sita didi ra hari maya baini ko.sabai team lai badhai cha

  • @tiktoknepal3225
    @tiktoknepal3225 4 роки тому +8

    नयाँ बर्षले तपाइको जीबनमा सुख, शान्ति र समृद्धि ल्याओस यहि छ मेरो शुभकामना 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹 धेरै राम्रो टिफिकल गित

    • @sitagurungus
      @sitagurungus  4 роки тому +1

      तपाईले आफ़नो अमुल्या समाए दिएर हाम्रो गीत हेरी सुनी आफुलाई मनमाँ लागेको जस्तोको तेस्तै प्रतिक्रिया दिनु भएकोमाँ हामी खूसी छौ।
      यहाँहरूको सलाह सूजाब, मायाले नै हामी कलाकारहरूलाई सुधारनी मौक़ा पाउनेहो- हामी दुई हरीमाया र सीता अन्तरआत्मादेखिनै तपाई सबैमाँ अभार ब्यकता गर्दाछौ। हाम्रो च्यानललाई पनी सब्सक्राईब, सेर गर्नु भएको छैना भने पनी गरीदिहोला है🙏🏻💐

  • @dipaksampang1857
    @dipaksampang1857 4 роки тому +64

    आदिम सभ्यताको सबै भन्दा सुन्दर गहना हो आजको आदिवासी संस्कृति। हाम्रो गुरुङ दाजुभाइ दिदिबहिनीहरुको प्रस्तुति राम्रो लाग्यो।

  • @mekhbahadurlama2941
    @mekhbahadurlama2941 3 роки тому +1

    यो चरि बस्यो बासैको सै सैमा यो गीत जतीसुनेपनी धित नमरने हुनाले गाऊनू हुने सीता बैनी र हरिमाया बैनिलाई दस औलाजोडी मुरी मुरी धन्नेवाद छ 👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @kabitatamang58
    @kabitatamang58 4 роки тому +12

    सीता दिदी को जादुमय स्वारमा सजिएको यो गित ले एकदमै मन छोयो। गित भनेको यसलाई भन्छ, धन्यवाद सम्पूर्ण टिमलाइ।

    • @DipGurung
      @DipGurung 4 роки тому +2

      ua-cam.com/video/bEOnVt6-F-c/v-deo.html

    • @sitagurungus
      @sitagurungus  4 роки тому

      Thank you 🙏🏻 ua-cam.com/video/CfaiFY4BlZU/v-deo.html

  • @yamunab.k.
    @yamunab.k. Рік тому +2

    आहा कति राम्रो गीत 💐💐💐💐👌💐👌😍😍

  • @mohanamgai2217
    @mohanamgai2217 4 роки тому +11

    धेरै राम्रो छ अरु पनि यस्तै गीत UA-cam मा राख्नुहोला

  • @sanmayatamang5032
    @sanmayatamang5032 3 роки тому +2

    मिठो राम्रो दोहोरी अति नै मन परेउ स्वर शब्द नाच सबै राम्रो ?लम्जुङ बाट हेर्दै

    • @sitagurungus
      @sitagurungus  3 роки тому

      धेरै धन्नेबाद छ, लम्जुमा जाने मौका मिल्यो

  • @sanjeevthapa7339
    @sanjeevthapa7339 4 роки тому +4

    Ramroo geet , ramroo naach !! Badhai tatha hardik SHUVAKAMANA !!!!

  • @sureshgurung1514
    @sureshgurung1514 4 роки тому +3

    सीता दि,हरि दि,कृष्ण दाजु र राजु सोल्टी गीत साह्रै मीठो गाउनु भएको छ ! तपाईको अझै प्रगतिको कामना !!