Ep 551 Bhimkanta Bhagwat भगवान कृष्णको मृत्‍यु कसरी भयो ? Death of Lord Krishna ? Why many wives ?

Поділитися
Вставка

КОМЕНТАРІ • 49

  • @gangasapkota1095
    @gangasapkota1095 Місяць тому +3

    गुरु को जय होस अझै सुन्न पय हुन्थो शुबास भाइको जय होस राधे राधे 🌹🌹🌹🕎

  • @krishnakhadka5788
    @krishnakhadka5788 26 днів тому +1

    हरे कृष्ण हरे कृष्ण
    कृष्ण कृष्ण हरे हरे
    हरे राम हरे राम
    राम राम हरे हरे🙏🙏

  • @sitaadhikari4805
    @sitaadhikari4805 28 днів тому +2

    Sahi kura

  • @sabitriacharya6689
    @sabitriacharya6689 Місяць тому +2

    धेरै धेरै धन्यवाद यति मिठो सत्सन्ङ को लागि।

  • @shreebahadurk.c.894
    @shreebahadurk.c.894 28 днів тому +2

    ॐ नमो भगवते बाशुदेवाय नम!!

  • @ramkumarsubedi586
    @ramkumarsubedi586 28 днів тому +1

    जय श्रीकृष्ण,राधे राधे।

  • @faninarayansigdel2865
    @faninarayansigdel2865 28 днів тому +2

    सूर्य मा रहेको ताप हावा मा रहेको गतिशीलता इत्यादि हरेक विशेषता उहाँकै शक्तिले गर्दा नै हो ।अतः हरेक ले आफ्नो आफ्नो प्रारब्ध अनुसार गर्ने हो ।त्यसमा भगवान् ले जथाभावी हस्तक्षेप नगर्ने हो ।

  • @khuviramacharya7189
    @khuviramacharya7189 12 днів тому

    It's True Explanation about The Spiritual hypothesis Only .I am also positively Impressed by The Shreemadbhagavatgeeta But We must Understand that An Individual Person Never be A God .But His Philosophy's holy Thought is The Image of God may be.So that Chanakya has written " न देवो विद्धेते काष्ठे न पाषाणे न मृणमये।
    भाले हि वध्देते देव तस्मात् भावको हि कारणम् ।।" 🎉🎉🎉🎉🎉❤❤❤❤❤🎉🎉🎉🎉🎉❤❤❤

  • @user-wb4eb5hx8c
    @user-wb4eb5hx8c Місяць тому +2

    दिब्य सन्देश ।।।

  • @shyamgt-4101
    @shyamgt-4101 11 днів тому

    ॐ......! क्षेण मा हरण --- क्षेण मा भरण । उनै दयालु भगवान को क्षण क्षण मै स्मरण गरौ । हरे कृष्ण हरे राम

  • @chandralama8061
    @chandralama8061 Місяць тому +2

    राधे राधे🙏🏻🙏🏻🙏🏻गुरुदेव

  • @sachinkhadka7847
    @sachinkhadka7847 15 днів тому

    गुरुको कुरा सुन्दा मन नै पबित्र भएको अनुभव भो !! सारा दुख एक्छिन भएनी भुलियो।

  • @user-oe6vf1ui6f
    @user-oe6vf1ui6f 17 днів тому

    Radhe radhe gurujee

  • @krishnasunar6299
    @krishnasunar6299 24 дні тому

    सहि हो गुरु

  • @user-rama139
    @user-rama139 Місяць тому +3

    वहाले एक पटकको सतसङ्मा पडन नमान्ने केटाकेटी हरुको लागि बिधाको साधना गराउछु भन्नू भएको थियो त्यस बारे डिट्र्ल्समा जान्न पाए हुन्थ्यो

  • @bhagawatibastola7383
    @bhagawatibastola7383 5 днів тому

    राधे राधे!!

  • @laxmipokhrel1815
    @laxmipokhrel1815 Місяць тому +1

    Jaya gurudev 🎉❤🙏🙏🙏🙏

  • @shantitiwari4042
    @shantitiwari4042 Місяць тому +1

    राधे राधे गुरुदेवहरु🙏 😊

  • @DiluThakuri
    @DiluThakuri Місяць тому

    राधे राधे प्रेम प्रणाम गुरु 👏👏👏

  • @user-xm5ys8kq5p
    @user-xm5ys8kq5p 26 днів тому

    जयहाेस गुरुदेव❤❤❤🎉🎉🎉🎉

  • @shantithapa1500
    @shantithapa1500 19 днів тому

    गुरुजीलाई परिणाम भगवानको कुरामा मलाई पनि अलिकति चकितै लाग्छ किन भने भगवानले जे गरे नि हुने मान्छेले गरेको पापहरू चाहिँ एउटा एउटा लेखेर पछि भोग्नुपर्ने। एउटा डाकुको लागि कृष्ण भगवान अवतारली कति नराम्रो पापी जस्तो काम गरेजस्तो लाग्छ। राधा पनि माइजू पर्ने विवाह गरेको भन्छ मानिसहरू अनि गोपिनीहरूको घरबार बिगारी गोपिनीलाई पनि विवाह गर्ने भगवानको यो लिला चाहिँ राम्रो होला र भगवानजीलाई चाहिँ पाप नलाग्ने यो कुराहरु हजुरहरूबाट सर्लङ्ग जान्नु बुझ्नु पाए धेरै राम्रो लाग्ने थियो म इन्डिया कलकत्ताबाट हेरिरहन्छु सुनिरहन्छु हजुरहरूको प्रयोग

  • @dinanathacharya7108
    @dinanathacharya7108 Місяць тому +1

    Om 🌹🌹🌹🌹🌹❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏

  • @sitaadhikari4805
    @sitaadhikari4805 28 днів тому

    Naman xa guru g hajur ko mahanta lai jay sairam❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤ Sahi kura garnu vayo hajur

  • @user-ec8dq6lu7r
    @user-ec8dq6lu7r 17 днів тому

    HARI NARAYAN

  • @sitaadhikari4805
    @sitaadhikari4805 28 днів тому

    Good guru g❤❤❤❤❤

  • @user-pt3qw1pc3c
    @user-pt3qw1pc3c 26 днів тому

    Hari om gurudev

  • @user-dr1ff8mz7c
    @user-dr1ff8mz7c Місяць тому

    Naman guru

  • @user-xm5ys8kq5p
    @user-xm5ys8kq5p 26 днів тому

    राधे राधे❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @user-xr2em7lf8h
    @user-xr2em7lf8h Місяць тому

    राधे राधे

  • @sovaacharya5750
    @sovaacharya5750 Місяць тому

    Om

  • @mahendraprasadkhatiwada2319
    @mahendraprasadkhatiwada2319 26 днів тому

    ॐ जय श्री कृष्ण !

  • @ParbatiSapkota-pv7ld
    @ParbatiSapkota-pv7ld 26 днів тому

    💕🙏💕

  • @user-gu4jw7bh4o
    @user-gu4jw7bh4o Місяць тому +1

    🙏🙏🙏🙏🙏 पर्णाम गुरुजी म स्वधर्म tv को नियमित सत्संग श्रवण गर्ने भक्त हुम अस्तिको सत्संगमा थोरै कुरा निकाल्नु भाको थियो खुसी लाग्यो मेरो जिज्ञाशा के हो भनी म एक जनजाति दलित वर्गमा पर्छु तर पनि आध्यात्मको मार्गमा खुब डुबेको छु प्रयास जारी छ मेरो यो शरीरको जन्म एक दलित विश्वकर्मा जातिमा भएको हो हाम्रो कुल देवता कुन हो र गोत्र पनी थाहा भयन चिना हराउँदा गोत्र कुल सबै चाहिने रैछ छिन हराएको भक्त परे कृपया गुरुजी बताई दिनु होला म लगायत म जस्तै अरु पनी जिज्ञासु वर्गहरू आवरी हुने थियौं मेरो जन्म मिति २०४४ भदौ १६ गते मंगलबार राती ११:३० बजे हो

  • @ParbatiSapkota-pv7ld
    @ParbatiSapkota-pv7ld 26 днів тому

    🙏🙏🙏🙏🙏🙏🙏

  • @user-jf9jk9rr4t
    @user-jf9jk9rr4t 13 днів тому

    ❤❤❤❤❤🎉🎉🎉🎉🎉

  • @rajkumarkarki5632
    @rajkumarkarki5632 Місяць тому +1

    कृष्ण भत्त पाण्डप लाई शीव भगवन ले दर्शन दिन किन नमाने को ?

  • @madhukarwalakham3813
    @madhukarwalakham3813 Місяць тому +10

    कृष्ण भगवान भनेर मान्छौं ,भगवानको अर्थ परिभाषा अनुसार यहाँ उल्लेख गर्नु भएको भन्दा फरक कुरा जसले मलाई कोट्याई रहेको छ जसको उत्तर थाहा छैन ।यहाँ भगवानको बारे कुनै तर्क बितर्क गर्न पाइन्दैन ।एक पक्ष कुरा सहि हो तर प्रश्न यो छ कि कृष्ण नै त्यसतो थियो यस्को प्रमाण खोइ ?यदि कृष्ण भगवान नै भए ,गोपिनीहरुको नांगो शरीर हेर्न किन आवश्यक परेर गोपिनीहरुको कपडा लुकाई दिए?कि कथाकारको कल्पना मात्रै हो ?

    • @krishnaprasad3002
      @krishnaprasad3002 26 днів тому +1

      यसकाे भाव फरक छर याे शास्त्रीय प्रमाण छन कारणकाे

    • @ParishwarPBEofficial108
      @ParishwarPBEofficial108 14 днів тому +1

      गुरु राधे-राधे, यो हजुरको प्रश्न हो कि ? उत्तर। 🤔

    • @bicharipoudel9861
      @bicharipoudel9861 11 днів тому +1

      भगवान कसलाइ भन्ने ? कृष्ण जीव जन्तु र बनस्पती सृष्टि भै सकेपछी त्योपनी मानव सभ्यता मा आइसकेपछी, , वर्ण ( अक्षेर ) लेखन सुरु भै सकेपछी राजा , प्रजा र देश भै सके पछि लेख्न जान्ने रिषी ,ज्योतिस रुपि लेखन्दास हरु( जो राजाको गुणगान लेखिदिन्थे र तपाइँ नै भगवान हो भनी लेखिदिने र बिरोधी जति राक्षेस,दाबव रुपमा परिभाषित गरिदिने गर्थे, त्यसबेला बिचार को पर्तिस्पर्धा नै थियन । आज भम्दा १०० बर्ष अगाडि सम्म शाशकहरुले बिरोधि लाई मारिहाल्थे भने ५/७ हजार बर्ष पहिला कस्तो हालत थियो होला ? ।यिनिहरु संग प्रमाण माग्यो भने यो अद्द्याया को यो सिलोकले यो भन्छ भन्ने बाहेक केही भन्न सक्छन ? सृष्टि कर्ता र त्यो सृष्टि का जीव र बनस्पतिका रक्षाकर्ता पालनपोषण को ब्याबस्था मिलाउने सब सुर्य हुन लौ सुर्य बिना केही कल्पना गर्न सक्योस त !

    • @ParishwarPBEofficial108
      @ParishwarPBEofficial108 10 днів тому +1

      @@bicharipoudel9861 1 ) भगतले बिश्वाश गरेको पात्र नै भगवान हुनुन्छ। 2) हजुरहरुले आफ्नी आमालाई त भगवान को रुपमा हर्नुहुन्छ नि ?
      तस्तै गरि भगतले पनि आफ्ना कुल-इष्टको नरम्रा राम्रा कुराको भन्दा पनि ज्ञान लिने कुरा हो।

  • @viveksharma-my5rz
    @viveksharma-my5rz Місяць тому

    यदि त्यसो हाे भने रामायणमा लक्षणलाई बाण लागेर बचाउन हनुमानले बुटी खाेज्न गएकाे के हाे त???

  • @mohanilaladhikari3530
    @mohanilaladhikari3530 22 дні тому

    Pokhara ko Dr...ko ho name thaha vayena jaasle dyan sikaunu hune. Vedio khojda paina k xa sir tyo vedio ko title.

  • @KedarDahal-hy9gx
    @KedarDahal-hy9gx 21 день тому

    शुख्खा मरिभुमी अनिीकाल नभैनपारिीकन अमृतरुपिीबीविचार पैदाहून्न त्यस्ता शमुदरमन्थतनत कयाैंपल्ट भयएकैहुृून/बवकरदुृूण्ड...।?!

  • @picnictillotama5
    @picnictillotama5 Місяць тому

    guru g bhgwan pani marne janmine huncha ra tyo ra manche bhayena ra

  • @shyamtha8034
    @shyamtha8034 Місяць тому

    Jaya gurudev manai ananda bhayo❤😂🎉

  • @PunamYadav-kv1wl
    @PunamYadav-kv1wl 13 днів тому

    Islam ko bare ma bola ta Dham xa bhane