भानुभक्त आचार्यको रामायण (श्रीबालकाण्ड) वाचन सरू गुरागाईँ Saru Guragain Ramayan Balkanda Full Video
Вставка
- Опубліковано 11 лип 2020
- आदिकवि भानुभक्त आचार्यको रामायण (श्रीबालकाण्ड) ADIKABI BHANUBHAKTA ACHARYA RAMAYAN BALKANDA Full Video
Nepali Ramayana ShreeBalkanda
आदिकवि भानुभक्त आचार्यको रामायण श्रीबालकाण्ड
वाचन: सरू गुरागाईँ
सङ्गीत संयोजन/अडियो/भिडियो: मुरारि गुरागाईँ
विशेष धन्यवाद: प्रा. डा. जयराज आचार्य
फोटो पृष्ठभूमि (राम सीता): ज्योति प्रकाश
फोटो पृष्ठभूमि (भानुभक्त): अशोकमान सिंह
Bhanubhakta Acharya Ramayan balkanda
Recitation: Saru Guragain
Arrangement/ Audio/ Video: Murari Guragain
Special Thanks: Prof. Dr. Jayaraj Acharya
Background picture (Ram Sita): Jyoti Prakash
Background picture (Bhanubhakta): Ashokman Singh
©MURARI GURAGAIN OFFICIAL ALL RIGHT RESERVED.
Follow Us on Facebook
/ mndhgfd
/ muraripguragain
/ saru.guragain
/ guragainsaru
Subscribe My UA-cam Channel
ua-cam.com/users/MurariGurag...
for more interesting videos.
Ramayana is also available in English and Nepali version at Amazon.Click the link below to ORDER NOW👇🏻
www.amazon.com/dp/B08G4M3QP6/...
This video is uploaded to Murari Guragain Official by acquiring all necessary copyrights. Copying, recording or reproducing any part of this video(audio and visual) in any other channels without prior permission is strictly prohibited. Embedding to the website is allowed.
#saruguragain #murariguragainofficial #ramayan - Розваги
अत्यन्तै राम्रो
नान सरू गूरागाईंतिमि लाइ पनी भगवानको अमूल्य किरपा मिलो जय श्रि राम
I'll
Tapai le Prabhu g ko sakhsaat darshan grai dinu bhayo. Dherai anand bhayo. Dhanyawad Nameskar
अत्यन्तै सुन्दर बाचक रिदय देखि नमनछ 👍️👍️👍️😀♥️♥️🙏🙏🇳🇵
बहुत ही मधुर मार्मिक वाचन | ह्रदय से बहुत बहुत धन्यबाद संपूर्ण नेपाल को |
😊
Aaààaaaàà
हजुर। लाई धेरै धेरै। धन्यवाद। जयश्री राम
आज फेरि दोहोर्याएर सुन्न मन लाग्यो।
अति सुन्दर बाचन
सब भन्दा वढी रामायण सुन्ने र हेर्ने भित्र म पनि पर्दछु , हार्दिक नमन यस रामायणका टाेलीहरूलाइ ।
जय श्री राम
असाध्य राम्रो काम राम्रो स्वर अहिलेको पुस्ता ( बालबालिका) हरुले झन धेरै जान्न पाए ।🙏🙏
कति मिठाे स्वर दिदी काे सुनिरहुँ लाग्ने
गुरु नमन 🙏याे अन्तर्वार्ता सुनेर म धेरै आशावादी बनेकाे छु भगवान सबमा सतकर्म गर्ने प्रेरणा मिलास ।
Har mausam har utsab STUTI CHIYA
Jati sune pani kati mitho sound baini
great project salut all of you
Great bachan
मनै सित्तल बनायो हजुको बाचनले💐
आहा कति मिठो बाचनकला धन्यवाद म्याडम
जसले राम कथा भन्ने र सुन्द छ भने दुखका सागर देखि पार तरिनछ
🙏👏💅🌙☪️🌪️🏰👏🌿🏯💧🌱🔥🎸🕉️📚️
सरु - मुरारी जी, यहाहरुको यो अथक प्रयास लाई मुरी मुरी धन्यवाद।
अत्यन्त मीठो र स्पस्ट आवाज
अाहा कतिमिठाे सितलसाेर धन्नेबाद🙏🙏🙏🙏🙏🙏
अति मधुर स्वरकी धनी सरु जी लाई हार्दिक नमन ! अरु अझै राम्रा रचनाको अपेक्षा तथा शुभकामना !!!!!!!
1l on
अति उत्तम लय।जिवन्त रहनेछन रामायण सरि यी मधुर लय कालजयी बनेर।।
अती आनन्द आउछ सुन्ददर आवज छ हजुरको
आहा कती राम्रो बाचन
अति राम्रो स्वर लय सुनेर आनन्न्द लाग्यो धन्यबाद बैनी
सरस्वतीको बास भएको स्वार चाहिँ यहि नै हो पक्कै हो। कति मिठो हो स्वार 👌👌😍😍😍😍😘😘😘😘
#,, इ
ऽ
अति सुनदर शवर छ सती सूलोचना कांड सुन ने मन छ
सरु जिकाबाचनले अल्छिपनहाम्रो नासहोस
अत्यन्तै राम्रो ! सुमधुर ! सम्पूर्ण काण्ड सुन्न पाइयोस् ।।
I like it
मैले थोरैथोरै गरेर,दिनहुँ सुन्ने बिचार गरेँ,सुत्ने बेलामा,क्या आनन्द अहो!!!
कसरी धन्यबाद दिउँ म,हेर्नुभयो भने लाइक दिनु सरुजी!!! Proud of you.
Looooo@@diwakarthapa4491
H
@@dilmayashrestha5534
...
.....
@@dilmayashrestha5534
.
So nice keep it up😍😍❤️💓💖😻👍️
कस्तो राम्रो स्वर।
अहो कति सुन्दर वाचन
💕🙏💕🙏💕🙏💕जय श्री सिताराम,जय श्री हनुमान जि ,जय श्री नारद मुनी ,जय हिन्दु धर्म ,जय पशुपति नाथ 🙏🙏🙏🙏कति मिठो स्स्वोर हजुर को सरु दिजु
श्रीराम ! श्रीराम !! श्रीराम !!! यो सुमधुर स्वरको लागि हार्दिक नमन् तथा सम्मान ! श्रीरामको सदा कृपा बनिरहोस् हजूरप्रति । बाल्यकालमा रामायण पढेका दिनहरु स्मरण गर्दै हामी सबैमा श्रीरामको कृपा बनिरहोस्, आज श्रीराम नवमीका दिन (मिति २०७८।१२।२७ गते) सबै भक्तजनमा सादर नमन् तथा शुभकामना !!
Nuhyu
???
Jai jai shri ram 🙏
@@sunitabudathoki9560ीपललॐजुन ौक
यो सुनेर सुत्न कति मजा लाग्छ i miss my mom 😢😢❤❤
सरु गुरागाईं को लागि राम रामॐ
मीठो स्वर ।
आहा ! क्या मीठो वाचन , धेरै मिहिनेत गर्नु भएको रहेछ । सुन्दा आनन्द आयाे ।
.
यस्ताे मिठाे स्वरकि धनी सरुबहिनि जि लाई नमनछ रामजिले तपाई लाई आशीर्वाद दिनेछन् ❤😂🎉😢😮😅
धेरै राम्रो अनि मिठाे बाचन
Jay Sita Ram
Jay Bir Hanuman🌸🌹🌺🌻🌼🌷🌸🌹🌺🌻🌼🌷🌸🌹🌺🌻🌼🌷🌸🌹🌺🙏🙏🙏🙏🙏🙏🙏🙏.
अाहा कति िमठ्ठाे मन ै रुवानु भयाे । सलाम हजुर लाइ💐💐🙏🙏🙏🙏।हजुरहरुकाे
याे सृजना फलाेस फुलाेस य िह 6 शुभ कामना ।
कति राम्रो स्वर लय, शुभकामना बहिनी
मिठो अमृतसरीको वाणी पाप नाशकारक छ जय श्रीराम
राम्रो स्वर
कुनै बेला सुनेको थिए "सिर्जना कहिल्यै सकिन्दै, कला कहिल्यै ।" भनेर, कला र सिर्जना जस्तै बन्ने छ तपाईको यो मधुर वाचन । 👍🌷👌
❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉❤
कत्ति राम्रो स्वर। अत्ति राम्रो बाचन तपाईंको सधैं जय होस ल ।
आत्माले सुन्न चाहेको पायाँ आज् तव यो मन् खुसी भया ।
धन्यवाद नभनी यो जोडीलाइ बस्नै सकिन म ता यहाँ ।
आदिकवि भानुभक्त आचार्य प्रति हार्दिक श्रदासुमन ।
P B
.
.
@@gitabhattarai5943 i love this song
4p5acvnnbbljbvvcfvffl
धेरै धेरै धन्यवाद बईनी रामायण सुनाऊनु भयो
@@gitabhattarai5943 aaagAA
असल कार्य गुरागाईं परिवारको।नेपाली साहित्यको एक उज्वल नक्षेत्रको उन्नति प्रगतिको कामना गर्दछु।
अति मिठाे धार्मिक मन छुने वाचन धेरै धेरै धन्यवाद। हजुर 🌹🌹🌹🙏🙏
अति राम्रो प्रस्तुति सायद कसैले फेरि यस्तो प्रस्तुति दिन सक्दैन ।
अति सुन्दर रामायन बाचन
श्री राम प्रभु जय
दिदि हजूरको स्वर र भगवान राम जीको कथा लाई हिर्दय देखि कोटिकोटि धन्यवाद।
कविता वाचन अत्यान्त मीठाे, सरू बहिनी वधाई तथा सफलताका्े शुभकामना
भगबानकोभकती भाबलागिअरू धेरै धेरै अग़ीमशुभकामना शरू बैनि
धेरै राम्रो बाचन गर्नु भयको छ
so sweet Ramayan Slokas, Thank you Saruji.
Wow 👏
स्लोकको महत्तो अहिलेको पुस्तालाई सिकाउनु भयकोम सरु बैनिलाई आत्मै देखि नमन
आहा सरू दिदी मिठो वाचन
Thank You very much for your sweet voice
भानुभक्तको जन्मदिन पारेर यो मिठो बाचन गर्नुभएकोमा धेरै बधाई तथा धन्यवाद।
तपाईको स्वर, जीउ डाल, पहिरन र पृष्ठभूमि सबै सुन्दर र झकिझकाउ देखेर मन आनन्द भयो।
0
W
@Aayush Joshi yytyyytyttyytyytytytyytyyyyyyyyyyytyyyyytyytyyyyyyyytytyyyyytyyyyyyytyyyytyytytyytyyyyyytyyttyyyytytyyytttyyyyytyttytyyyyttytyyyyytyyyytyyyyyyyytyyyyyyytyttyyttytyytytyttttyyyyttytyyyyyttytyyytttytyyyyyyyyttyyttttytyyytyyyyttytyyyttyytyytyytyyttyytyytttttttyyyttytyyytyyttyyyyyyyyyttyttyttyttyyyyyytyyttyyyyyytttyttttyyytyttyyyyyyyyttyyyyyyyyyytttyyyyyyytttyyytyyyyytytyttyyyyyyyyttyfyytyytttytyyyyyyyyttyyttyyyttttyyyytyyyyyyyyyyyyyyyyyyyyyytyyyyyyyyttyyyyyyyyyttyyyyyyyyyyyyyyyyytyyytyyyyyyytyyyytttyyyyttyyyyyyyyyyyytttyyyyyyytyyyyttyyytttyyyttyyyyytttttytytyyyyyyyyytyyyyttytyyyyyytyyyyyyyyyttyytttyyyyyyttyyyyyyyytttyyytyytyyyyyyttyytyytyyyytttyyyttytyyyyyyyyytyytttyyyyyttttytttyyyytttttyyyytttyyyytttttttttttttyyttyyyyyyytyyyyyyyy?yyyyyyyyyyyyyyyyy?yyy?yyyyyyyyyy?yyyyyyy?yyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyy?yyyyyyy?yyyyyyyy?yyyyyyyyyyyyy?yyyyyyyyyyy?yyyyyyyyyyyyyy?yyyyyy?yyyyyyyyyyy?yyyyyyyyyyyyyyyy?y?y?yyy?yyyyyyyyyyyyyyyyyy?yyyyyyyyyyyyy?yyyy?yyyyyy?yyyyyyyyy?y?y?yyyyyyyyy?yyyyyyyyyyyy?uuuuu?uu?uuuu?uu?uu?uuuuuuuuuuuuuuuuu?u?uuuu?uuu?uu?u?u?u?uuuu??uu?uuuuuuuuuuuuuuuuuuuuyyyyyyyyyyyyyy??yyyyyyyyyyyyy??uu?uuuuuu??
Uhuhh
@Aayush Joshi bu
अत्यन्त सुन्दर , मिठो र राम्रो बाचन ।
अतिनैकोकील कण्ठ मुग्द मा रामायण पाठ सुनाउनु भयोअतिनै सुन्दर सरल भाषामा यस्ता अझै कविता बाचन गर्ने शक्ति सरस्वति माता ले दिउन भन्ने सारदे माता संग प्रार्थना गर्दछु ।प्रणाम सरू बहिनी लाई ।छुजाचेन पाम बस्ती रंगेलि पुर्वसिक्किम बाट।
Thank sis for your sweet voice.
राधे श्याम सीता राम धन्यवाद ज्ञापन गर्दछु
वाह!
हजुरको आवाजमा सुन्न पाउँदा खुशी लाग्यो
यी शब्द सुन्दा मनै यकोहोरो हुन्छ
शिस्टर हजुर काे अमृत वाणी शुमधुर अावाज बाट रामायण चरत्र काे पादुका छन्द काव्य जति सुन्याे उति सुन्न मन लाग्छ हजुर काे याे अावाज जुग जुग सम्म अजर अमर रहि रहाेस भगवन्ले रक्षा गरून्
जय श्री राम 💞💞
हरे राम हरे राम राम राम हरे हरे
हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे 💞💞💞💞🙏🏼🙏🏼🙏🏼🙏🏼
हजुरलाई हार्दिक धन्यवाद सरु जी🌹🌹🌹🌹🌹🌹🌹
अरु काण्डहरु को पर्खाइ मा छु हजुर
राती यो नसुनी निन्द्रा नि आउदैन मलाई त
पर्खाइमा छु छिटो आओस 🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️
अत्यन्त शुन्दर् स्वर् नानी पूरा सुन्न पाइयोस्!
कर्णप्रिय कविता धेरैधन्यबाद सरुजीलाई
Hajurle mero manko echxa puagarnu bhayo yasto silak malai sari manparxa hajurlai mero koti koti namaskar xa♥️♥️♥️♥️🙏🙏🙏🙏🌹🌹🌹🌹🤘🤘🤘🤘🤘
Heart touching and Soulful. ...
अत्यन्त मधुर स्वर अत्यन्तै मिठो नेपालि शैली । यही नेपाली शैलीमा महाभारत पनि सुन्न पायौं भने हामी अत्यन्तै अभारी हुने थियौं । महाभारतको पनि यसरी नै राखिदिनुहुनका लागि हजुर समक्ष विनम्र अनुरोध गर्दछु ।
Mitho amrit Sari ramayan path srawan garna payeko ma tq so much 🙏💛
धन्यवाद !! तपाईंको आवज सारै राम्रो छ, जय स्री राम!💛💚
धेरै मीठो वाचन ।हजुरलाई धन्यवाद !
सरु मेडम लाइ मेरो नमन । सबै नारि लाई यस्तै बनाउनुस । एकएक गरि ।
I Just love it..
"""Ati oottam""Ati sundar layema,,kirpaya Ramayen ko sabai kand sunn Pau bhani narm nibedan gardchhu ,,,
So nice reading. Thank you mam.
अती सुन्दर स्वर सुन्दर कथाहा सुन्नपाइयो दिदि का मुखारबिन्द बाट कोट कोटिमनम दिदी हजुरलाइ जय श्री रामायण 🙏🙏🙏🙏🙅♂️
अहा,धन्यवाद हजुर्लाइ आत्मा र कान पबित्र भयो ,जय श्रीराम प्रभु🌹🌷🍎🍎👌👌🍁🍁🙏🙏🙏🙏🙏🙏
धेरै खोजेको थिए बल्ल आज भेटियो
यो सुन्दा मनमा अलक शान्ति मिल्छ
thank you for your voice
Tttttttttttttt5⁸।
सरुबाबुहजुर् लाईधेरैधेरैआसिरबादछ हामिपढनसक्तैनथ्यौहजुरलेसुनाईदिनुभयोधेरैधेरै धन्नेबादराधेराधे
कति गुन्जयमान सुरिलो स्वर्❤️❤️🥀🥀
🌹Jai shree RAM Vaqt hanuman ji 🙏🙏🌹🛐🚩🔱🐚🏹🇳🇵🐍☀️🌏🔯💐🙏🌹🛐🚩🔱🐚🏹🇳🇵🐍☀️🌏🔯💐🙏🌹🛐🚩🔱🐚🏹🇳🇵🐍☀️🌏🔯💐🙏🌹🛐🚩🔱🐚🏹🇳🇵🐍☀️🌏🔯💐🙏🙏🙏🙏🙏
बाचन सैलि नै मन्त्र मुग्ध पार्ने छ। अति आनन्दित भो मन। धेरै शुभकामना हजुरलाई साहित्यलाई अर्को पुस्तामा पुर्याउन हजुरको यो कार्यले महत्वपूर्ण भूमिका निर्वाह गर्ने छ । 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🕉🕉🕉
😂🎉🎉🎉😢😮😅😊😊😊
हजुरकाे मुखारबृन्दबाट बाचन भयकाे अमृतमय श्लाेक सुन्दा सारै अान्नद अाउँछ हजुर जय हाेस्।❤❤❤❤
सारै मीठो वाचन
रामजी राम बहिना बहुत ही अच्छा लगा गायिकी सुन्दर मधुर संगीत साधुवाद
Love uu from india 😊
I’m listening while working in the kitchen. Love your voice!
सारै मिठो स्वर यसरी नै सम्पुर्न भाग सुन्न पाइयोस हजुर को स्वर मा
कति मीठो स्वर म्याम
सुमधुर स्वरकि धनी , छन्द रानी सरू बैनीमा नमन छ । यश कलामा बाद्यवादनमा हरपल साथ दिनु हुने जीवन साथी अर्ध नरेश्वर स्वरूप गुरागाई भाइ लाई पनि काेटी काेटी नमन । स परिवारमा नै बिद्या बुद्धि र कलाकी अधिष्ठात्री देवी सरस्वतीकाे बाँस छ । वाणीकी गंङ्गा अविरल बगिरहुन शुभकामना छ ।
तपाईँको वाचनमा रामायण सुन्न पाउँदा अत्यान्तै खुशी लाग्यो। यस्तो मिठो वाचनमा रामायणको सम्पूर्ण काण्ड पाठ गर्नुपर्छ। यसो गर्न सक्नुभयो भने तपाईँलाई पनि यो लोकले बिर्सिने छैन।।
सरू बैनी अमिरिकामा बसेरपनि कविता वाचनमा यति उत्कृष्ट नेपालै जगमगाउँदै छ धेरै धेरै धन्यवाद
ओ हो हो हो
मेम कति मिठास कति शितल मधुर वाचन
यसमा जो जसको हात छ वहाहरु सबैलाइ मेरे सप्रेम प्रणाम छ
सरूजी मुरारीजी हाम्री मुमा मनमायॉं सिटौला ९१ बर्षको हुनुहुन्छ । मुमा पनि सुमधुर स्वरकी धनि हुनुहुन्छ । विहान देखि वेलुका सम्म मुमा तपाँइ हरूलाई आशिर्वाद दिनुहुन्छ । तपाइहरू को कल्याण होस !
मुमाको दिर्घायु र स्वस्थ जीवनको कामना। धन्यवाद 🙏
Fc
❤
येस्तै राम्रा कृतिहरुको सुन्दर प्रस्तुति को लागि धेरै धेरै धन्यवाद
अाहा सरूजीकाे स्वर।।धेरै धेरै बधाइ छ ।।
अत्ति मीठो आवाज ! गुड लक।
मैं आपकी आवाज सुनकर बहुत खुश हुई आपकी आवाज में बहुत सुंदरता है🌹🥰