भर्खरै भेटियो सौर्य एयरको Black Box - उडेदेखि खस्दासम्म जहाजमा के के भएको थियो ? saurya airlines
Вставка
- Опубліковано 16 жов 2024
- भर्खरै भेटियो सौर्य एयरको Black Box - उडेदेखि खस्दासम्म जहाजमा के के भएको थियो ? saurya airlines | saurya airlines nepal crash | TIA | Today News
#sauryaarilines #airportnews #todaysnews
-----------------------------------------------
वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
Contact us : wavenepalnews@gmail.com
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
*All Rights Reserved ©wavenepal
उड्ने र गुड्ने माथिकाे विभेद कहिलेसम्म सरकार ? गुडेर मरे पनि उडेर मरे पनि नेपाली जनता नै मरे गरीब मरे पनि धनी मरे पनि, जागिरे मरे पनि जागिर नभएका मरे पनि नेपाली जनता नै हुन नि त सबैजना।
😢😢😢
मर्मत मा रहेको जहाज यात्रु सहित उडाउन आदेश दीनेलाइ सार्वजनिक र छानबिन गरीनु पर्छ नत्र धेरैले ज्यान यसरी नै दीनुपर्ने बाध्यता आउँछ।
जहाज उडाउन आदेश दिने को नाम पनि सार्बजनिक होस।
नैतिकताको पाठ सिकाउने वर्तमान सरकारले राम्रै नैतिकता देखायो आज भन्दा १२-१५ दिन अगाडी दुर्घटना भएको दुइ बसका ति मृतक अनि मृतकका परिवार प्रति र हिजो भएको बिमान दुर्घटनामा देहवसान गरेका र उहाहरुका परिवारजन प्रति देखायको नैतिकता कतिको समानान्तर रहेको छ सम्पूर्ण जनताले देखेको छ |
यो विभेद किन ?
के उडने र गुडने जनतामा फरक हुने हो र ?
समानताको कुरा गर्ने सरकारले यो कस्तो समानता गर्यो ?
दुवै घटना अति मार्मिक र हृदयविदारक छन् यसले सम्पूर्ण नेपलि जनतालाइ दुख र मर्माहित बनाएको छ |
जनता चाहे गरिब हुन चाहे धनि दुवै यहि देशका नागरिक हुन् दुबैलाई हाम्रो संबिधानले बराबरको अधिकार प्रदान गरेको छ | एक लाश प्रति सरकारको यस्तो पक्षपात !!
अब कुन आधारमा सरकारले आम-जनताको हक-हित प्रति समानता देखाउछ भन्नु खै !!
अत: दुवै घटनामा असामयिक निधन भएका सम्पूर्ण दिवङ्गत आत्मा प्रति हार्दिक समवेदनाका साथ शोकको यस घडीमा सम्पूर्ण शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ||
यो चाई reality हो । जब जब प्रधानमन्त्री के पि अोलि हुन्छन् तब तब कुनै नकुनै दुर्घटना हुन्छ। history हेर्दा छर्लङ्ग छ।
पाइलट लाई जिउदै उदार गरेकाे हाेईन उछितेर बचेकाे हाे दमकलले पानी छ्यापन मिलेकाे भय अलि मान्छे बाचिन्थियाे हाेला बाटाेनै छैन
हार्दिक श्रादन्जली, म अरु केही बोलिन, पाइलट को सिघ्र स्वास्थ लाभ
त्रिसुलि मा 2 वटा बस खसे 3 जना बाचे पेलेन मा पनि 3 जना नै बाचे rip all 😭😭😭😭😭
Plane ma pilot mtra bache , 3 Jana hoin ….
उड्ने र गुड्ने माथि काे विभेद कहिलेसम्म रहने हाेनि सरकार गुडेर त्रिशूली नदीमा ढुवेर मारेका पनि त नेपाल कै जनता हुन नि त हाेइनर सरकार अनि गरिब र धनी हरु मा किन यति भेदभाव भकाे नि सरकार कि ती गरिब जनतहरु नेपाल का हाेइनर यिनी गरिब जनता हरुकाे भाेटले गरदा नै तपाईं हरु एउटा कुर्सी र मन्त्री काे लागि पालैपालो गरेर राजनीतिक गरि रहनुभकाे छ ॥ हाेइनर सरकार तेसैले गरदा गरिब र धनी मा भेदभाव नगरमा🙏🙏
यो मुजि सतिले सराप दिएको नेपाल मा सधैंभरि यस्तै हो
थोत्रा जहाज देशमा भित्र्याउने कार्य बन्द गर
हेरतयाे ठाउँमा नेता मन्त्री परेकाे भये आज नेपालमा धेरै खुशियालअी छाउथ्याे तर के गर्नु
Diwang aatmale shanti pawash Hardik sradanjali 💐😭🙏
🙏🙏🙏🙏🙏🙏🙏
Hajur haru ko atmale
Chadai santi milosh
😭😭😭😭😭😭😭
कठै मेरो देश हार्दिक श्रद्धाञ्जली
ha vagban hamro Nepal ma darai durgatna bata darai manis haruko akalmai mirtu hunu paryoni hardik sradanjali 😊🎉🎉
😢😢😢
K.p oli sarkar kam xaina oli sarkar aayo kahile nakabandi kahile maha gi
Ho mero pani aapati jhanda jhukaune kura ma.. trisuli bus vs surya airline
याे सरकार जाहाजमा हिन्नेले मात्रै भाेट हाले र जितेकाे सरकार रैछ तेसैले भुइ मान्छे र बसमा यात्रा गर्ने जनता नेपाल सरकारकाे मातहतमा न पर्ने रैछ र पाे वास्ता गरेन गाडि खस्दा खेरि पनि सामसदमा मन्त्रि फेरिदै थियाेजनता भन्दा कुर्सी ठुलाे रैछ गरिब जनता ले भाेट जान बाट बन्चित हुनु जरुरि छ
Yasto khtatm airport cha jabo damkal 10/20 wata standby rhaknunnasakne thuukka.
Tei ta damkal standby vako vaye sabai bachna safal hunthe hola.. I lost my uncle 😞🙏
@@jyotshana7877 rip
Yo plane nepal auna bhanda pahelanai 20 sal use bhaisake ko raixa Nepal ma kati chalyo bela time ma check jach service navayesi yesto hunxa tei mathi thotro
😢😢😢😢😢😢😢😢
❤😭
very sad news
केको सतर्कता अपनाउँछस् र अनि गर्छस् अनुगमन । केही दिन पछि चोरहरु सुत्नु थाल्ने छ ।
Aaj patta lagauxan feri kehi samy paxi feri yestai ho hami nepali janta birsi halxau
Thotra plane mantra nepal bhitra xa nepal 🇳🇵 sarkar hosiyar
उड्ने र गुड्नेमा कति फरक हुदोरहेछ ????अस्ति गुड्ने ६० जनाको पनि आधा झण्डा झुकाउदा के हुन्थियो ??? उड्नेको लागि रिस गरेको पनि होइन उनिहरुको आत्माले शान्ती पाओस ।तर पक्ष पात भो।।।
😭😭😭😭
Very good vayo kabade jahaj jalo good vayo kawade
Black box veteira pani k garnu aajai samma vako plane crash ko black box ko barei news ta aajai aako chaina k aash garnu black box bhetera..?
रिप😢
😭😭😭😭🙏🙏🇦🇪
जाजबुझ गरेर के कुल्ययो प्रतेक बर्ष खसेको खसेकै छ
😢😢😢😢😢😢
Rip😢😢
JACH samitti lai GHUSH diye bhane kehi hudain
के गर्न भाइ हो दान भनेको अर्केर छ कल युगमा जाने मर्दा देशलाई सोध्नुपर्ने। गरीब गर्दा नेताले इ फूलमाला लाएर ताली बजाउनुपर्ने इ
Yo kura ta sahi ho sarkhar udne ra gudne haru ko bich ma bibed garna paidaina
के सरकार कस्ताे सरकार निर्दहि सरकार लाई बुझाएर केकाम
के को ब्याल्यक बकस चाहियो पाइलेट नै जिउदै भय पछि सबै थाहा भैहाल्छ नि
Pilot lai dos lagauni cahalan x company haru ko yai pali hola pilot bacheko
K pata lagaunu paryo aba feri bigreko aeroplane udaya paxi....sabae bigreko jahaj matra ta xa nepal ma
Gariv ra Dani Ko vedbab
Pilot jiudo Cha balck box Kina chayo niko baye pachi sodnu na Hawa utube 🤣🤣
Bayan vanda sabut thulo ho ni ta
Rastriya jhanda.jhukaunekam.thikaho jahajama.tetra karmachari morekachhan basa trisulima dubada 17000 manisamarera Aayeko manisa pradhanmantri.thiye Tinako.namaho prachanda maobadi Ahileko.yemale ra kangresako sarakarchha tesaile Rastrijhanda jhukaunuparachha
बाँकी जहाजको सुरक्षाको चेक जाँच गरौं, अरु घटना भरसक नदोहोरियोस्! बनाएर चलाउनु पर्नेमा ? चलाएर बनाउन लैजानु !? दुखद घटना! सबै मृतआत्माको चीरशान्तिको कामना! परिवारमा समवेदना!
Ani ke vaniyo blackbox le? ke mabimari thiuoyng ko malai pokhora hospital landai garda mamathi 18 jana chadiyo vaniyo? RIP all of u😊😊
Sarkar khatam ke ghanta garne black box le abo thotre plane Tyo pani repair garne plane ma udaane permission kona diyo
Pilot Lai sodhe sabai Lai tha bhaihalxha ni
padhera bolna pani kati garo, yesta gokulathak karmachari ta cha nepal ma
K hi huni wala xaina jaba samma sattama marna nasakeka bharastaharu huda samma
Pilot ko pani thulo galti dekhincha tyo Bigrey ko plane ma aru lai without ticket Chadayee ra kasto Anumati ma plane take off garyo ?? Aaba Maanav Chatti ko jimma kasley liney Pilot ki Kasley ???
Uni haru Sav Jana Surya Airline kai Karmachari ra Engineer thiye!!
Anih Yesto Flight lai Fairy Flight vaninxa!
Banaauna lage ko kina passengar rakhnu. Thuya😭
Rastrya jhanda adhi jhukyera ke hunxa muji haru
Trhjgjhguijk
😂😂
Kabade jahaj liya kamisan kha ko ho nepal airpot sel garnu good
Hage sako dailo de kho
Pagal chalk ko karan lay vako ho 1oop
😢😢😢😢😢😢😢
😢😢😢
😢😢😢😢😢😢
😢😢😢😢😢