Jagadish sir 🙏 ab tapai haru jastai बुद्धिमानी le देश चलाउन pareyo . Taki naam kamaunus , Hajurharule dam ma लोभ nagarnus नेपाली गरिब जनताको भलो huni kaam गर्नुहोस् . Ab आउनुहोस् बेला aayo.
पत्रकार हु भन्ने पत्रकारहरुले जगदीश सरको अन्तरवार्ता हेर्नुहोस है! पत्रकार भनेको जगदीश सर जस्तो हुनुपर्छ, केहि पत्रकारहरुले जगदीश सरबाट सिक्न जरुरी छ । मैले सबैलाई चाहिँ भनेको होइन है Love you Jagdish sir..
पत्रकार हु भन्ने पत्रकारहरुले जगदीश सरको अन्तरवार्ता हेर्नुहोस है! पत्रकार भनेको जगदीश सर जस्तो हुनुपर्छ, केहि पत्रकारहरुले जगदीश सरबाट सिक्न जरुरी छ । मैले सबैलाई चाहिँ भनेको होइन है
सत्तरी प्रमाण छ भने अदालत , अख्तियार ,नियम निकाय छदैछ छ त गरौं न उजुरी हिक्म्मत छ भने ? हैन भने के ७०/७० को ट्याग देको???? हैसियत नहुने ले नै यस्तो तथ्य बिहिन डकार्ने गर्छन् !
@@बिप्लवप्रतीकए मुजी एमालेको झोले नेपालको अदालत गएर के पाइन्छन् यहाँका अदालत सामान्य नागरिक सच्चा नेता हरूलाई थुन्नकै लागि निर्माण भएका हुन् यदि त्यस्तो होइन यतिका वर्ष सम्म ठूल्ठूला राष्ट्रघाती सन्धि सम्झौता हत्या हिंसा भ्रष्टाचार भरेका छन् खै तिनीहरूलाई जेलमा हालेको??
ठुला पार्टिले रिस गर्ने - रवि लामिछाने राजावादीले रिस गर्ने - रवि लामिछाने हर्क साम्पाङले रिस गर्ने-रबि लामिछाने १२ भाई मिडीयाले रिस गर्ने-रवि लामिछाने दुर्गा प्रसाईले रिस गर्ने- रवि लामिछाने सामाजिक अभियान्ताले रिस गर्ने -रवि लामिछाने तर जनताले माया गर्ने - रवि लामिछाने 🥰🥰🥰🥰🥰🥰🥰
यो अन्तर्वार्ता हेरेर माननीय गोकुल बास्तोला अहिले निकै परिवर्तन भएको अनुभव गरें । पहिलाको जस्तो ठाडो जवाफ दिने र घमण्डीपना देखाएको पाइएन । यस अन्तर्वार्तामा देखाएको बाैद्धिकता र संयमताको लागि धन्यवाद छ । पत्रकार जगदिशको स्तरीयता त आफ्नो ठाउँमा छंदैछ ।
झोगदीशजीको पत्रकारितारा प्रश्न सोध्ने शैली सारे राम्रो लाग्यो हजुरलाई धन्यवाद ! खुला रूपमा एमालेले भ्रष्टाचारी संरक्षक र घुसखोरी हौँ भन्ने कुरा यो मिनबहादुर काण्डाले छताछुल्ला छर्लङ्ग पारिदिएको छ हामी आम जनतालाई। अब हामीले चिन्नुपर्छ एमाले कस्तो भनेर
निडर, निष्पक्ष, तटस्थ र अनुसन्धनात्मक पत्रकारिता जगदीश जी। सबैले वैयक्तिक स्वतनत्रता र लोकतन्त्रको प्रयास अब यसरी नै गर्ने हो भने ८४ मा बाउको बिहे देख्छन्।
मलाई अहिलेसम्म चित्त नबुझेको कुरा काठमाडौं काभ्रे सिन्धुली लगाएत धेरै ठाउँमा सयौं संख्यामा मान्छे मृत्यु खर्बौ सम्पतीको क्षती भएको छ आझ बन्नुपर्द काभ्रे सयौं मान्छे सुकुम्बासी बनाएको जम्मा एकमा घण्टाको बाटो रहेको काभ्रेमा प्रधानमन्त्री अहिलेसम्म एक पाईला टेकेको छैन उ दशैको बेला अर्बौं पर्ने दक्षिण थप्नै ठिक छ केपि ओलि पाछी दोस्रो मत दिने काभ्रेमा बास्कोट जि सुर्यमान दोङ तिर्थ लामा लगाएत स्थानीय सरकार चाहिँ बिपत्तको बेला ठाउँ ठाउँमा पुगेको देखेको छु।
पहिला लुकिलुकी खान्थे अब हाकाहाकी खान थाले । ०४६ साल पछी गद्दा चप्पल पडकाउदै काठमाडौं छिरेकाहरुको सबैको काठमाडौंमा घर गाडी र बच्चाहरु महङ्गो स्कुलमा पढाउने पैसा कहाँबाट आयो? यिनिहरुको न नियमित आयस्रोत छ ,न कुनै ब्यापार छ।सासद नै भएपनी तलब हुन्छ ५०-६० हजार।यो सब भ्रष्टाचार र बिचौलियको काम गरेर पैसा कमाको हो।यी सबैको सम्पत्ति जफत गर्नुपर्छ।
फट्टा हारु को फट्टा सरदार। अब के भन्ने। कन्नुनी डाका हरु संगा केहि लाग दैन। तर अचम्बा आफनो स्थान बट्टा हरेक बर निर्बचित हुन्छ । यो मछे आफ्नो स्थान को लागी ठिक, तर देश को लागी क्यान्सर हो।
देखाउने दात एउटा चपाउने दात अर्को बाहिर अस्विकार गरेको धारण दियो भित्र भित्र मिन लाई जग्गामा दलाली गर्ने तिमिहरुकै पार्टी होला भन्न पाइन्छ कि पाइन्दैन हिजो भ्रष्टाचारको मुद्दामा जेल गयको मीन बहादुर कस्को आड्मा निस्किय र के डिमान्ड थियो भनेर नबुझ्ने लाइ निकै समय लाग्छ ।
प्रश्न सोध्ने कलाप्रति जगदिश सरलाई एकदमै सम्मान गर्न चाहन्छु 🙏
Patrakar bhaneko yesto hunu parchha
Gokul bhastrachati lai garo vo..😂😂😂😂
Jagadish sir 🙏 ab tapai haru jastai बुद्धिमानी le देश चलाउन pareyo . Taki naam kamaunus , Hajurharule dam ma लोभ nagarnus नेपाली गरिब जनताको भलो huni kaam गर्नुहोस् . Ab आउनुहोस् बेला aayo.
@@gurungharka843a
रेल र घरघरमा ग्याँस पाइपको कुरा त आएननि कपाल फुलेका यूवा नेता ज्यू
जगदीश खरेल जि सलाम छ तपाई जसतो पत्रकार हुनु परछ
ऋषि धमला जस्तो पत्रकार भएको यो मुलूकमा जगदीश जस्तो पत्रकार पनि रहेछन्, सलाम छ।❤❤
आज चै सारै निर्धो देखियो उस्तै पत्रकार थियो भने सतरी करोड ले काचै खाईदिन्थ्यो सलाम छ जगदिस सर लाई ।
धन्यवाद जगदिश खरेल। नेपालका एक प्रखर पत्रकार मध्य मलाई एकदमै मनपर्ने र सम्मान गर्न मन लाग्ने पत्रकार हो तपाइँ
पत्रकार हु भन्ने पत्रकारहरुले जगदीश सरको अन्तरवार्ता हेर्नुहोस है! पत्रकार भनेको जगदीश सर जस्तो हुनुपर्छ,
केहि पत्रकारहरुले जगदीश सरबाट सिक्न जरुरी छ । मैले सबैलाई चाहिँ भनेको होइन है
Love you Jagdish sir..
सीक्नूपर्ने सबई भन्दा धमलाले हो
असल पत्रकारिताको उदाहरण हो जगदीश जि।अरु प्राय झोले पत्रकारले चिनिन्छन।जगदीश जि तपाईको प्रगतिको कामना।।।।
जगदीश सर देशको सच्चा पत्रकार हुन । जनता को हितमा प्रश्न गर्ने निडर पत्रकार सलाम छ ।
भयो ,भयो सखापै भयो ।
नेपाल का उत्कृष्ट पत्रकार जगदिश जि सलाम । Please keep up your good job.
तर कसम सारै मज्जा आयो यार आज interview हेर्दा पनि 🤣 जगदिश सर प्रति हार्दिक नमन 🙏
एमालेको औकात देखाइएकोमा पत्रकार ज्युलाइ हार्दिक धन्यवाद
जगदिश नै हुन दर्भिलो पत्रकार
जय जगदिश खरेल ।
एमाले र कांग्रेस सिध्याउ
देश र जनता बचाउ
७७ जिल्ला बाटै यहि अभियान चलाउ
❤❤❤❤Right ❤❤❤❤
Gokul bhastrachati lai garo vo..😂😂😂😂
❤
tyo matra haina yo maobadi chor harulai pani sidhyaunu parxa
❤❤
पत्रकार हु भन्ने पत्रकारहरुले जगदीश सरको अन्तरवार्ता हेर्नुहोस है! पत्रकार भनेको जगदीश सर जस्तो हुनुपर्छ,
केहि पत्रकारहरुले जगदीश सरबाट सिक्न जरुरी छ । मैले सबैलाई चाहिँ भनेको होइन है
यो पनि चोर हो भन्ने भन्ने जतिलाई like ठोक्नुस् त ????
जगदीश जि ले धोती खोल्दिए एमाले र 70 करोड भ्रष्टको 😁
अब पनि एमाले काग्रेस जिन्दावाद भन्नेहरूले बिहान बिहान एक एक चम्चा गु खानु !
#जय_देश्🇳🇵
+ RSP, mawobadi, raprapa, madhesbadi sabai 🤣🤣
Country first
Balen jindabad
असभ्य मनुवा
१००० % सहमत
@@trendtubesssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssa
1000000000%
७० करोडे र उखान टुक्केहरुको धोति खोलिदिएकोमाा जगदिश सरलाई ३१ तोपको सलामि । ल जा
सत्तरी प्रमाण छ भने अदालत , अख्तियार ,नियम निकाय छदैछ छ त गरौं न उजुरी हिक्म्मत छ भने ? हैन भने के ७०/७० को ट्याग देको???? हैसियत नहुने ले नै यस्तो तथ्य बिहिन डकार्ने गर्छन् !
त चोर झटकेलो झाट होस क्या हो गोकुल चोर डाका कुकुरको@@बिप्लवप्रतीक
के गर्नु जति धोती खोलेपनी काभ्रेका जनता जनार्दनले भोट हालिहाल्छन 😂😂😂😂😂😂😂
@@बिप्लवप्रतीकmadwari le chikera janmeko ho ta pani ek choti sodhai amalei ma dhoti ko bacha ho vanera.
@@बिप्लवप्रतीकए मुजी एमालेको झोले नेपालको अदालत गएर के पाइन्छन् यहाँका अदालत सामान्य नागरिक सच्चा नेता हरूलाई थुन्नकै लागि निर्माण भएका हुन् यदि त्यस्तो होइन यतिका वर्ष सम्म ठूल्ठूला राष्ट्रघाती सन्धि सम्झौता हत्या हिंसा भ्रष्टाचार भरेका छन् खै तिनीहरूलाई जेलमा हालेको??
ठुला पार्टिले रिस गर्ने - रवि लामिछाने
राजावादीले रिस गर्ने - रवि लामिछाने
हर्क साम्पाङले रिस गर्ने-रबि लामिछाने
१२ भाई मिडीयाले रिस गर्ने-रवि लामिछाने
दुर्गा प्रसाईले रिस गर्ने- रवि लामिछाने
सामाजिक अभियान्ताले रिस गर्ने -रवि लामिछाने
तर जनताले माया गर्ने - रवि लामिछाने 🥰🥰🥰🥰🥰🥰🥰
ठग स्टण्डे बोका गैर जिम्मेवार काण्ड किङ पनि रबि लामिछाने😂😂😂
Sahakari thugeko paisa chalaune rabi
4 ota swasni bihe garni rabi
Passport & citizenship nakkali bokne rabi
Terima andhabhakt,
Rabi le hagyo vani pani wow , wat a good sh*t vanni pakhe
Sahakari thagne Pani Rabi ho vanxni ni ?
तेरो शेरे, केपी र प्रचण्डे देउतै हुन् नी ।@@baghbangsikirat2545
@@baghbangsikirat2545 तेरो वाऊ माचिक्ने खाते
यो अन्तर्वार्ता हेरेर माननीय गोकुल बास्तोला अहिले निकै परिवर्तन भएको अनुभव गरें । पहिलाको जस्तो ठाडो जवाफ दिने र घमण्डीपना देखाएको पाइएन । यस अन्तर्वार्तामा देखाएको बाैद्धिकता र संयमताको लागि धन्यवाद छ । पत्रकार जगदिशको स्तरीयता त आफ्नो ठाउँमा छंदैछ ।
Hawa , yo bhanda Chor ghamandi koi xaina
जगदिशको अगाडि यस्तै हो यो बिरालो 😂😂😂
जगदीश जि भनेको निस्सोरथ सोसथा सफा मन भएको पत्रकार हो। सबैका तर्फबाट धन्यवाद सलमा
जगदीश सरलाई सलाम
70 करोड डाका 😮😮
सलाम छ जदिश सर प्रश्न को लागि।
मिन बहादुरले पैसा कहाँबाट लेरायो मतलब छैन रे, अनि ग्यालेक्सीले कहाँबाट भन्ने रबि थाहा पाउनुपर्ने गजब !!
min bahadur gurung is the richest business man of nepal. Min bahadur gurung has donated billions of rupee to hospital in nepal
मिन बहादुरले पैसा कहाँबाट लेरायो मतलब छैन भनेर कहाँ भनेको छ नुजी ?? कान सफा गर
@@Astra-w2e pahila tero safa gar gahiro kura bujhdainas vane jhola nabok tero jhola le kam gardaina.
हाहा झोलेहरुको आफ्नै आफ्नै जोगाउने तर्क।।समृद्धि नेपालको सपना यस्ता रहुञ्जेल के आसा@@chakrarai2809
Tei vayana gutheaaa dalal😊😢
जगदीश जस्तो पत्रकार सायद नेपाल मा कोही छैन होला सलाम छ जगदीश सर
इरियल सरफ हालेर 59 मिनेट मजाले धुनु भयो पत्रकार जिउ लाई सलाम 😂😂😂😂😂
पत्रकारिताको उत्कृष्ट नमुना जगदीश सर लाई सलाम छ 🙏🙏
जगदीश सर लाई सलाम छ नेपाल को पत्रकार एसो हुनु पर्छ 👍🇳🇵🇳🇵🌹❤️❤
चित्तबुझ्दो प्रश्नकाे लागि पत्रकार ज्यूलाई धेरै धन्यवाद।
❤❤❤❤❤❤❤
जगदिस जिन्दावाद धन्यवाद पनि
निस्वार्थ पत्रकारिता यस्तो हुनुपर्छ सलाम छ पत्रकार जगदिश खरेललाई,,✍️✍️✍️✍️
हावा कुरा अब नेपाली जनताले यस्ता कुरा सुनेर विश्वास गर्दैनन्,अति गफ भयो
बिस्वास गर्छन हजुर भेडाहरुले 70 करोड कान्ड आउदा त सबै भन्दा बढी मत दिन्छन् ।
एमाले कांग्रेस बाट यो देश बन्दैन। जगदीश सर आउने सबै नेतालाई तपाइँहरुको छोराछोरी कहाँ छ्न के गर्छ्न भनेर सोधपुछ गर्नु न।
यस्तो माहामुर्खलाई अन्तरबार्तामा बोलाएर जनतालाई चेतनामुलक सन्देश आउला भन्नू ठूलो भुल हुने छ।
तपाईको ठुलो फ्यान पत्रकार ज्यु😊😊❤❤
मलाइ यो पत्रकार बहुत मन पर्छ उहाँ को हरेक प्रस्न ले मन छुन्छ i like jagdish❤❤
सलाम जगदीश सर❤❤❤ प्रस्नको लागि
यस्ता 70 करोड भ्रस्टाचार गर्ने दलाल लाई किन बोलाउनु भाको हो जगदिस जि
Ta aafai ja
Talai bolaunu paryo ho
@@sajanchaudhary7817 तेरिमा झोले 😏😒 गोकुलेको गुला चुस जा गएर 😔😔
@@sajanchaudhary7817मासु भात लोकल रक्सी जिन्दाबाद
@@sajanchaudhary781770 corot taile pani ali ali chatna payo jasto x🤬🤬🤬🐕🦺🐕🦺🐕🦺
यो देशले जगदिश खरेल जस्तो हिम्तिलो र साहसिक पत्रकार पनि जन्माएको जन्माएको रहेछ। जगदीशजीलाई उच्च सम्मान
गज्जब छ प्रश्नोत्तर
वहाँको पत्रकारीताले सबैको मन मनमा बस्न सफल जस्तो लाग्छ। जेभएता पनी वहाँको जय होस।🙏
झोगदीशजीको पत्रकारितारा प्रश्न सोध्ने शैली सारे राम्रो लाग्यो हजुरलाई धन्यवाद ! खुला रूपमा एमालेले भ्रष्टाचारी संरक्षक र घुसखोरी हौँ भन्ने कुरा यो मिनबहादुर काण्डाले छताछुल्ला छर्लङ्ग पारिदिएको छ हामी आम जनतालाई। अब हामीले चिन्नुपर्छ एमाले कस्तो भनेर
पत्रकार कडा 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
निडर, निष्पक्ष, तटस्थ र अनुसन्धनात्मक पत्रकारिता जगदीश जी। सबैले वैयक्तिक स्वतनत्रता र लोकतन्त्रको प्रयास अब यसरी नै गर्ने हो भने ८४ मा बाउको बिहे देख्छन्।
21 तोप को सलामी
पत्रकार जगदीश खरेल दाजुलाई 🎉❤
मलाई त हसायो ७० करोडले आज😂😂😂 तर ८४ मा एमाले कांग्रेसको नामो निसान मेटाउन पर्छ
म चै जगदीश सर को ठुलो सुभचिन्तक हु पत्रकार होश त तपाईं जस्तो ❤❤❤👍️👍️👍️🙏🙏
Ho ni 😊😊
पत्रकार जगदिश खरेल र राजिब खत्रि कार्यक्रम चलाउने मा हिम्मत भए को जनताको पक्षमा बोल्ने दुबैजना लाइ सलाम
Nepalko top patrakarharu
1,Rajendra bahiya
2, jagdish kharel
3,apil tripati
Mero mn parne patrakarharu❤❤❤❤❤❤❤❤❤❤
जगदिश भाई हजुर सच्चा पत्रकार स्वीकार गर्दछु हजुरको प्रश्न गर्ने सैल्ली सारै मन पर्छ यो सोच यो विचार कैलेपनि नबदल्नु है भाई जय होस 🙏
यो चोर हरुलाई अन्तरबार्ता मा नलेउदा पनि हुन्थ्यो नि
Haina sathiho ystaiharolai n'ai quison sodenuparx 😂
मलाई मन पर्ने program र पत्रकार
Kati ramro patrakar🙏
जगदीश सरको प्रश्न सोध्ने शैली र ओझिला प्रश्न सारै राम्रो 🙏🙏🌹
गोकुल बास्कोटा भन्दा जगदीशका कुरा सुन्दा राम्रो लाग्यो
Gu khane gukule ko dhoti phuskai diyo jagdish le 🤣🤣🤣
Ho ni hajur
जग्दिस सर तपाइको प्रस्न सोध्नि मानि मैले❤❤❤❤
पत्रकार मित्रलाई धन्यवाद।
Sabaiko mn jitnu vyeko kada patrakar jagdis sir❤❤❤❤❤❤
जगदीश सर को म ठुलो फेन हु हजुर
जगदिश सरलाई एकदमै सम्मान गर्न चाहन्छु 🙏
गगन बिश्वले माने भने यसै गरि नाङेझार बनाएको देख्न मन छ
हुन त आजभोलि क्यामेरा अनि बुम देख्यो कि तर्सिन्छ्न रे के आउलान 😂😂😂 नागाहरु
गकुलको तोरिको फुल देखाइदियो आज अग्नि खरेलले असली पत्रकारलाई सम्मान छ।।।
जग्दिस खरेल होलान् 😂
अग्नि खरेल रे 😂😂😂
पत्र कार यस्तो हुनु पर्यो साथी हरु यिनले प्रश्न सोध्ने तरिका कति मिठो यिनलाई मेराे तर्फ बात जय नेपाल
निकै मजा लाग्छ उहाँको प्रस्न सोध्ने शैली अपिल सर पछि जगदीश सर को निकै ठुलो फ्यान म ❤❤
ओम्नी ओम्नी यती यती मिनबहादुर मिनबहादुर भन्दै जपे भन्दै च्याठ्ठिने केपी ओली र तोतला फटाहा शेर बहादुरको बुई चढेर सत्ता चलाई दियर बरू प्रचण्डले जनतालाई गुन लगायका रहेछन।
सलाम छ
Very Good Question Jhagadis Sir.
Good patrakar ji
प्रश्न सोध्ने तरि का क्या गजनब को छ जगदिस सरला ई एकदमै सम्मान छ 🙏🙏👏👏👏
यो अन्तरबार्ता लिने तरिका हिन्दी फिल्म नायक को याद आयो गोकर्ण जि को हावा निस्के जस्तो छ पत्रकार खरेल जि लाई सम्मान को साथमा सलाम गर्छु 🙏♥️🙏
Gokul ho
एस्ता नरपिचास नेता हरुलाई के सोध्नु
जगदीशजीको प्रश्न सोध्ने चतुर्याइँ र 42:27 खूवी देखेर मज्जा आयो !
कति राम्रो पत्रकारिता जगदिश सर सम्मान छ हजुरप्रति
मलाई अहिलेसम्म चित्त नबुझेको कुरा काठमाडौं काभ्रे सिन्धुली लगाएत धेरै ठाउँमा सयौं संख्यामा मान्छे मृत्यु खर्बौ सम्पतीको क्षती भएको छ आझ बन्नुपर्द काभ्रे सयौं मान्छे सुकुम्बासी बनाएको जम्मा एकमा घण्टाको बाटो रहेको काभ्रेमा प्रधानमन्त्री अहिलेसम्म एक पाईला टेकेको छैन उ दशैको बेला अर्बौं पर्ने दक्षिण थप्नै ठिक छ केपि ओलि पाछी दोस्रो मत दिने काभ्रेमा बास्कोट जि सुर्यमान दोङ तिर्थ लामा लगाएत स्थानीय सरकार चाहिँ बिपत्तको बेला ठाउँ ठाउँमा पुगेको देखेको छु।
पत्रकार ले यतिकाे प्रश्नचिह्न साेदनु । पर्छ समान छ जगदिश खरेल सर 🙏🙏🙏
70 करोड को अनुहार हेर्न हैन जगदिस खरेलले गर्ने खरो प्रश्न हेर्न आएको है म चाहि
मेरो मन पर्ने पत्रकार जगदिश जि सलाम छ हजुर्लाइ
प्रस्ण १००% छ पत्रकार भाईको गोकुल भाईको जबाफ सही छैन बचाउ मात्र छ हो ।
ऐमाले भनाउदाहरू मुखमा कालाेमाेसाे दलेर हिड नत्र मन परिवर्तन गर😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
पहिला लुकिलुकी खान्थे अब हाकाहाकी खान थाले । ०४६ साल पछी गद्दा चप्पल पडकाउदै काठमाडौं छिरेकाहरुको सबैको काठमाडौंमा घर गाडी र बच्चाहरु महङ्गो स्कुलमा पढाउने पैसा कहाँबाट आयो? यिनिहरुको न नियमित आयस्रोत छ ,न कुनै ब्यापार छ।सासद नै भएपनी तलब हुन्छ ५०-६० हजार।यो सब भ्रष्टाचार र बिचौलियको काम गरेर पैसा कमाको हो।यी सबैको सम्पत्ति जफत गर्नुपर्छ।
७० करोड कता छ भनेर पनि सोध्नु पर्ने जगदिश सर
Wow पत्रकार यस्तोपो हुनु पर्छ एमाले को धोती खोलिएको देख्दा निकै खुशी लाग्यो।
एमालेको 70 करोड भ्रष्ट । राजा आउ देश बचाउ
गोकुल भन्ने बित्तिकै ७० करोड याद आउँछ।
70 करोड वाला आयछन फेरि जग्दिस सर को पन्च खान
जग्दिश सर को प्रस्न सोधाइ खरो लाग्छ 💐💐💐🙏🙏🙏🇳🇵
जगदिश जि एकदम दामी सलाम छ हजुरलाई
एमाले खतम भयछ कोई सतरि कोई गिरिबनदु वोमनि कति कति हैट पुरान जति सबै लाई हटनउ नेपाल सुनदर बनाउ
एमालेले जनतामा आशा जगाको भनेको बिनाकामको भ्युटावर होला
फट्टा हारु को फट्टा सरदार। अब के भन्ने। कन्नुनी डाका हरु संगा केहि लाग दैन। तर अचम्बा आफनो स्थान बट्टा हरेक बर निर्बचित हुन्छ । यो मछे आफ्नो स्थान को लागी ठिक, तर देश को लागी क्यान्सर हो।
Wow damdar kura garnu vayo salute xa patrar jhyu
क्या मन सित्तल हुने interview जगदीश जि लाइ🎉
नम्बर एक असली पत्रकार जगदीश सर
देखाउने दात एउटा चपाउने दात अर्को
बाहिर अस्विकार गरेको धारण दियो
भित्र भित्र मिन लाई जग्गामा दलाली गर्ने तिमिहरुकै पार्टी होला भन्न पाइन्छ कि पाइन्दैन
हिजो भ्रष्टाचारको मुद्दामा जेल गयको मीन बहादुर कस्को आड्मा निस्किय
र के डिमान्ड थियो भनेर नबुझ्ने लाइ निकै समय लाग्छ ।
तिमिहरुको पतन निश्चित छ।अरुले गरेको गलत देख्ने आफुले सिधै जग्गा दान स्विकार्नु कति सहि? के ब्यपारिले स्वार्थ बिना एमालेलाइ जग्गा दान दिन्छ?
एउटा वार्ड अध्यक्षको जत्तिको पनि राजनैतिक चेतना र बहस छैन।
यो भिडियो सम्पूर्ण एमाले समर्थक र भोटर लाई पुर्याउनु
फाइनल जितको अगृम सुभ कामना।
जगदीश खरेल जस्तो प्रष्ट पत्रकारिता मैले अहिले सम्म देखेको छैन। सच्चा पत्रकारिताको १००% गुण उहामा छ।
पत्रकार जगदिस खरेललाई तह लगाउने र सत्य र हक्की बोल्ने गोकुल बास्कोटालाइ सलाम ।।
Bhai tme ta 1 number jholay nai raixau
Bhai timi kukur raixa
पत्रकार मध्येका सबै भन्दा मन पर्ने पत्रकार नै जगदीश खरेल ज्यु हुनुहुन्छ ।
गोकुल जीले हिम्मत गरेर बोल्नु भयो धन्यवाद