अत्यन्तै दुख'द् घटना || Indian Airline || Bishwo Ghatana
Вставка
- Опубліковано 15 вер 2024
- #Indian_airline_Dec_24_1999 #Documentary
बिश्वका केही एयरपोर्टहरु: • बिश्वका केही एयरपोर्टह...
किन राखि'दैन प्यारासुट: • किन राखि'दैन प्यारासुट...
जब उड्दै गरेको प्लेनमा अचानक फ्यु'ल सकियो: • जब उड्दै गरेको प्लेनमा...
भयानक खत'राको त्यो क्षण: • भयानक खत'राको त्यो क्ष...
Our Next youtube channel :
All History: • The richest Man on Ear...
Follow on Facebook: / bishwoghatna
Follow on twitter: / bishwoghatana
Music Credit :
Martian Cowboy Kevin MacLeod (incompetech.com)
Licensed under Creative Commons: By Attribution 3.0 License
creativecommons.... incompetech.com/ audionautix.com/ audionautix.com/
दिनको एक पटक यो च्यानल नहेरी निन्द्रा नै नलाग्नी भैसकेको छ। video हेर्दा मन नै सिरिङ्ग हुन्छ।धन्यवाद , धेरै बिषयको जानकारी दिनु भएकोमा ।
Aru pani xa hernu hola hai
Malai pani
@@prakashbk636 hora ani all history youtube channel ko video pani hernu hunxa ki nai
@@jasminerose7034 to see
Rose
Sss
एक दम दामी लाग्याे, राेचक र बिर्सी सकेका विषयहरु थाह पाईयाे ।
भाग २ बनाई कसरी हतियार विमान भित्र गयो यस्तो लापरवाही हाम्रो एयरपोर्टबाट कसरी भयो। को को चेकिङ्गमा थिए । के कस्ता कारवाहि भए भन्ने जानकारी दिनुहोस ।
Mero maan ma pani yahi question ubjeyeko cha??
Yes plz
Very good question. I was thinking the same.
नेपाल का घुस खोर कुकुर कर्मचारी हरूले गर्दा त होला पैसा देख्नु हुदैन यस्ता कर्मचारीलाई त बिलेटले सरीरमा चिरा चिरा पारी नुन खोर्सानी लाऊदै सिस्नु पनि ले हानदै गर्नु पाए तर के गर्नु नेपाल का जन्ता नै सोझा
Sai kuro🙏
धेरै राम्रो जानकारी गराउनु भएकोमा धन्यवाद सर ।
@Samip Gautam lplp
के राम्रो हो त्यती धेरै उग्रबादी घुसाउने साला पुलिस गद्दार हो नेपाल पुलिस ले के हेरेको थियो कुत्ता लाई भुक्नको लागी पालिन्छ सुत्नको लागि हो जानकारी राम्रो होईन आफ्नो इज्जत आफै फाल्नु हो
अत्यन्तै महत्त्वपूर्ण जानकारी दिनु भएको छ अझै यस्तै जानकारी को पर्खाइमा बस्ने छौ
Hernu hola aru pani video
सम्पूर्ण दर्शकहरुमा नमस्कार । यो कार्यक्रम अहिले साँझ 7:00 बजे प्रसारण हुनेछ । कृपया लाईक कमेन्ट अनि सेयर र सब्सक्राईब गर्न नभुल्नु होला । धन्यवाद ।
@Bishwo Ghatana :: title herda confused hune kinaki present ma tatkal bhayo ki bhane bujhai hunchha so title sudhar garda ramro hola ,,, thanks for providing good information
Kkk
@@サプコタビベク q
घटना पुरानो भएता पनि साह्रै दुखद लाग्यो र सविस्तार जानकारीको धेरै धन्यवाद ।
How are you
Hai k garnu manxe lai kati bela k hune tha nai nahune
भारतको पार्लियामेन्टमा भएको आक्रमणको बारेमा पनि केही जानकारी दिन अनुरोध गर्दछु !
धेरै धेरै राम्रो जानकारी लाग्यो !!!
अति सुन्दर प्रस्तुति लाग्यो !!!
धेरै धेरै राम्रो प्रस्तुति लाग्यो !!!
अति दु:खद घटनाक्रम थियो त्यो!!!
Malai pani
यस्को बारेमा 3/4 ,बर्ष अगाडि नै बलिऊड मुभि बनिसकेको छ !! म हेरि पनि सकेको छु !! ,धन्याबाद जानकारि लागि !!
Kun movie hoo
@@dhirajpariyar8915 neerja movie ho sonam kapoor ko
@@bikramkhanal8611 that's not based on this story bro.
Neerja movie arko story ho neerja naam ko kti ko story cha yo movie arko story ko ho
यो हाईज्याक नेपालको सुरक्षा लापरवाही ले भएको हो!
हाम्रो नेपालको सुरक्षा जाँच निकैनै कम्जोर भएकै कारण आतङ्ककारीले नेपाली बिमानस्थल रोजेको थियो ?
अहिले सम्मपनी खासै सुधार आएको देखिदैन
किनकी ठुला माछा उम्किने र भुरा माछा फस्ने अवस्था छ !
Good
tei ni laaj chaina management lai....sabse international travel garne tiniharu nai ho...bides ko facility ma ramaune ....waah bhandai ghumne......ani afno management ma testo outdated service deena laaj chaina k!!!
Yo India ko chal ho India Mai gaddar ko bajar xa
सुरक्षा जाँच कमजोर भएको हैन, पुलीस र कर्मचारिले आतङ्ककारी बाट घुस लिएर हतियार विमान सम्म पुर्याउन सहयोग गरेको हुनु पर्छ। नत्र एक एक गरेर खान तलासी गर्ने पुलीसले त्यत्रो बन्दुक नभेट्टाउने सवाल नै हुँदैन नि। आतङ्ककारी लाई राम्ररी थाहा थियो कि नेपालका पुलीस र कर्मचारीलाई पैसाले सजिलै किन्न सकिन्छ भनेर।😐️😐️😐️😐️😲😲😲
A
धेरै राम्रो लायो सर धन्यबाद
धेरै राम्रो लागिए
This has proved how nepal airlines and airport safety and security back then and now
यस्तै कठोर घटना घटेको कारन ले गर्दा अब भारत को कानुन निनुन खतरा भै सकेको छ goog Bls U
भाग 2 चाहियो कसरी हाम्रो नेपालको airport बाट हातहतियार सहित विमान भित्र पसे अनि त्यो मौलाना अहिले मर्यो कि जिउदै छ जान्कारी पाउ
Very well liked World Events Program We have learned many things from this channel Balaram sir's voiceover is sweet
Umm yes
दुखको कुरा नेपालबाट ती आतंककारीहरु कसरी त्यो बिमानमा घुस्न सफल भए त्यो पनि हतियार सहित? यस्ले थाहा हुन्छ नेपालको सुरक्षा निकाय कति कमजोर छ वा कति सजिलै बिक्छन भनेर।
हिन्दी फिल्म जमिन काे भिडियाे हाे याे, स्राेत नि खुलाम,
Ho ho
भिडियो रिसिट गरेर बनाएको तर यो घटना भने सत्य हो
Zameen flim fake ho raja...bollywood lai real sochne kam na garun..bollywood le afno janta lai thagne kam garcha
धेरै धेरै राम्रो जानकारी
धेरै राम्रो जानकारी छ सर
यस्तै जानकारी हामी हरेक नेपालीले पाई राखौ
MCC के हो यो पारित भयो भने के हुन्छ। Reach garera vdo banaunu na
MCC=Marylebone cricket club
Kathmandu ko airport bataa plane ma hatiyar dharii terrorist kasarii pugyoo yesbaree detail ma explain grnu pryoo daju
हाम्रो देश गरिब अल्पबिकशित सोजा जनता कुर्सी मात्र हेर्ने नेता भटचारी भयर हो कस्तो लाग्छ कुन्नि हजुर li
Corona virus ko bare ma pani video banaunus na sir...
Aile Nepal,china ,india etc tira aako khatarnak virus hoo re...
India ma haina..
its in
China
Australia
Taiwan
thailand
veitnam
japan
korea
Nepal
All the victims got affected from china already ...they just travelled to other countries thatswhy its global now..
It got started from Wuhan china
Yo kura maile pahileko video ma pani vaneko thiye
S bro what's the symtoms n cure
chosang 00 कोहो यो इङ्लिशमा कमेन्ट गर्ने सीपालु😏
@@MoonChamling kina bro kaslai bhaneko?
Sweet voice ❤️ thanku so much ❤️
Yes good
Hajur haru ko video herda kasto ramailo hunxa
Thank you for you good information ❤️
tetro security huda huadai atanka badi kasari bhitra pasyo kunai jankari paena ni. Good Report.
I am a fan of this voice.
Great 👍 👌🏽
Me too
Sadai dhoteko chanel hernu partyo aile nepali ma herna pyoko xa thnqq broo❤❤❤
पहिलेपनि हेरेकोथिये यो घटना नेपालको इजतमा कहिले नमेतिने दागहो अब यो काणडमा नेपालको सुरक्षानिकाये र येर्पोत अठोरिति कतिदोसी थिये योपनी जानकारी दिनुहोला
सबै भन्दा फरक अनि राम्रो छ
यो भिडियो ढिलै हेर्न पाए तर एस्को वास्तविक घटना राजनीतिक थियो किनभने भारत ले कुनै बाहाना बनाएर नेपाल मा भारतीय सेना भित्र्याउने थियो हो विमान हाइच्याक गर्न भारत कै ग्राड डिजाइन भएको थियो मुख्य उदेश्य नै नेपाल को एएरपोर्ट मा भारतीय सैनिक घुसाउनु थियो त्येस पश्चात् नेपाल को एएरपोर्ट मा एअर इन्डियन चेक जाछ को लागी भारतीय सैनिक देखिन्छन्
I often watch videos post by this channel.
Hora aru pani xa hernu hola
राम्रो जानकारी
धेरै राम्रो छ यो भिडियो
Movie clip haru khatra xa hjr.
हैट सुन्दा नि कल्पना सम्म गर्न नसकिने news रछ सुन्न त पहिला सुनेको थिए but detele मा सुनेको थिएन
derae ramto lagyo .danyabat c.
यो नेपाल airport र सुरक्षाको कमजोरी हो!
कति सम्म लाज्मर्दो सुरछा नेपाल्को यत्रो हतीयार धारी छीर्दा पनि थाहानपाउने खोइ थाहा नपाको कि पैसो खायर नपायझै गरेको
धेरै मन पर्छ हजुर को प्रत्त्यक episod...😊😊कुनै नछुटाई हेर्ने गर्छु।
तर हजुर सङ्ग म कुनै माध्यम मा connect हुन सक्छौ कि नाई?
नबुझ्नु नि केइ होइन ।अनि हाइज्याक हुदा हुँदै को प्लेन को सिन का बट ल्याउनु के पत्रकार ले ?? फिल्म को भिडियो बुझ्न सजिलो होस भनेर हालियेको हो तर घटना सत्री हो र घटना को विवरण हो । मुख छोड्नु र cmnt गर्नु अघि दिमाग नि चलाउनुस
Great job 👍
Yup
Ramro jankari dinu vo very nice
Old is gold keep it up bro
Yup
Good
हिन्दी फिल्म को कहानी हेरेर नबनाउ यस्ता भिडियो। अपहरण घटना सत्य थियो तर फिल्म सङ्ग नजोडेकै राम्रो। फिल्म मा सत्य सङै असत्य मसला घोलेको हुन्छ।
interesting your voice and news
Ekdam ramro lagyo aajko video
Good job bro thanks 4 video.
dherai ramro best vedio sir thank you
यास्को जिम्मेवारी नेपाल सरकारले लिनुपर्ने एअरपोर्ट बाट हतियार बोकेका आतंककारी छिर्न कसरी सफल भए आज बिस्वको धनी हुने नेपाल हिराको डल्लो याही नेपालका भस्टचारी हरुले गर्दा अन्डाको खिक्क्रो जतै भाको छ
जानकारीको लागि धेरै धन्यवाद सर।
खत्रनाक न्यूज थियो
Let me check to know about how they get in from Nepal.
Oh may God support this issue
Yo bishwo ghatana dinko1 baje herna paya huntheu
Ramro
Dherai ramro lagyo
Dherai ramro vdo xa
अर्काको बिश्वाश पनि नगर्ने आफुले पनि केइ गर्न नसक्ने भारत यसैले समस्या आयो
Wepons haru कसरी bhitra लग्यो ??????Air Security कति फितलो सोच्दा नि हैरान हुन्छ !!!!!!
Sarai ramro channel . Wish u gudluck
Nice jankari
Ati nai ramro lagyo video
Sarah ramrod xa
Dhari ramro
Wow like movie stories
Mcc k ho mcc yojana aauda nepal lai k hunxa yesko barema video banaunu paro sir
बिद्राेहीहरुले धेरै राम्राे गरेछन् ।
Kasari chiryo gun kasto kabadi security ho Nepal ko Airport ma
Damee xa hjrko voice bolne tarika...
Dear admin ,
Please don't try to confuse with wrong title head we open the link with different mindset it can loose your loyal viewer don't loose your reputation and image on public good luck .
पुरा सुने आज पहिला आधा सुनेको थिए नेपाल बाट पो आतंक बाद घुसेको रहेछन पिलेन मा नेपाल को सुरक्षा कमजोर रहेछ 😀😀😀😀😀😀
यो लापरवाही त काठमाडौं एयरपोर्ट को हो नि!!
Your show is so intresting
Sexxxxxyy
पेस्तोल सहित कसरी प्लेन चडे होला?चेकजाँच हुदैन प्लेन चड्नु अघि?🤔
Part 2 pls
Corona virus ko detailed video banaunus na
विमान र यात्रु अपहरण बाट छुटाउन त इजरायलको मोसाद कमान्डहरहरु नै तगडा रैछ. भारतियहरुको त कुरा मात्रै ठुल-ठूलो हुन्छ
त्यो बेला महिले हेर्दा को हो हो विमान अपहरण नेपाल बाट भहेको थियो ॐ शिव
Nepal airport security le herne vanekai mobile,tv matrai ta ho ni
Very good
ओहो आङ्नै सिरिङ हुने घतना हो यो । तर मानिसको जिबनिमा दैबिक बिपती र अचानक एस्तै घतनाले छुन पनिसक्छ ।
पर्खाइमा छु हजुर ।
Aajo ko ta dherai ramro xa
Love you sir
Wuhan Corona virus ko transmission risk barema video banaunu na
I love your voice
Me too
कुन move हो यो Happy birday
Zameen movie ko clip chh bich bich ma
Great story
Agree
ramro lagyo aru pani yaestai ghatana chanki?
यो जहाज त्यो बेला हेरेथे अपहरण गर्दा महिले नेपाल बाट ॐ शिव
Would I please change headline... otherwise yo channel vanda Farak hune chhaina.....Headline yesto chha ki plane kunai samay ma navayera aajai Kidnapped bhayeko jasto
बन्दुक धारि हरु कसरी पुगे जहाज भित्र ,,चेकजाज गजबैकाे रहेछ,,,
गलत समचार किनकि यत्राे चेकिङमा बन्धुक कसरि छिराय र हदाे ,,नहुदाे ,,समचार,,,कसरि जहाज जस्तो चिजमा बनधुक छिराउन मिलाे ,,,त,,।
Tapaile garnu vako gareko Kura Sahi navaypani ho jasto lagxa sir