Halka Ramailo || Episode 168 || 29 January || 2023 || Balchhi Dhurbe, Raju Master || Nepali Comedy

Поділитися
Вставка
  • Опубліковано 26 жов 2024

КОМЕНТАРІ • 645

  • @मौसमरावत-ग1स

    ह्यारिको प्यारी दुबै जनालाई सम्मान छ 🙏
    यहाँ हरु हल्का रमाइलो हेरेर बताएको बस्ने
    सबरी दर्शकमा नमन 🙏 हल्का रमाइलो team लाई बधाई छ 🙏

  • @GivinaMagarOfficial
    @GivinaMagarOfficial Рік тому +44

    नेपाली कला र संस्कृतिलाई विश्व सामु पर्याउन (Halka Ramailo) ले निकै नै राम्रो भूमिका खोलेको छ.. म गिविन मगर काे तर्फबाट सम्पूर्ण दर्शकहरु (Halka Ramailo) लाई यसरी नै माया गरिदिनुहोला भन्ने आशा गर्दछु 🙏🙏🙏🙏❤️❤️❤️

  • @pukarkarki3090
    @pukarkarki3090 Рік тому +29

    आज काे eposide बबाल लागाे मुन्द्रे दाइ लाई देखन पाइयाे खुसि लागाे १ भाग देखि १६८ भाग सम हेरदई छु हजुर हरुकाे हलका रमाइलो अजई राम्रो गर्दै जानू होला है त best of luck 😍😍😍

  • @dhanupun8483
    @dhanupun8483 Рік тому +6

    हल्का रमाईलो साह्रै रमाईलो अनि सन्देश मुलक छ साह्रै मन पर्छ🙏🙏

  • @saramahataraxetri1548
    @saramahataraxetri1548 Рік тому +4

    पुकु र बल्छुको जोडि मन पराउने यता हाजिर हम है🙏

  • @nirmala398
    @nirmala398 Рік тому +11

    एक्लै हुन्छु प्रय म कोठामा दुखको कुराहरुले सताइरहेको हुन्छ।तर हल्का रमाइलो आएपछि मन हल्का हुन्छ। I love you all team🌹

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 Рік тому +19

    आज काे भाग पनी राम्रो छ।येक भाग देखी हेर्दै आइरहेको छु।सबै कलाकार टीम हरु लाई धेरै धेरै बधाई तथा शुभकामना छ।

  • @dharmeshkumar1405
    @dharmeshkumar1405 Рік тому +6

    यक दमै राम्रो लागेयो मुन्दे जि यो हल्का रमाईलोमा देख्न पाउँदा र पुक्कु ले बल्छि लाई माया गरेको धेरै मन छोयो सबै जना लाई सफलताको शुभकामना

  • @मायारुम्बातामाङ

    जस्ले मेरो कमेन्ट पढ्नु हुन्छ भग्वान ले उहाँको परि वार को
    कल्याण गरून् 🙏🙏🕉️🕉️💞💞🇳🇵🇳🇵🇰🇷🇰🇷

  • @mintmenus3195
    @mintmenus3195 Рік тому +1

    नेप्टी लाई याद गर्ने हाजिर हुनुहोस् । पुकु ले नेप्टिको कमि हुन कत्ती पनि दिएकी छैन । रमाइलो छ।

  • @khubsuratmajakoti4024
    @khubsuratmajakoti4024 Рік тому +13

    हल्का रमाइलो सिरियल एकदमै राम्रो छ सम्पुर्ण टिमलाई मुरि मुरि सम्मान

  • @jayarawat475
    @jayarawat475 Рік тому +1

    जस्ले मेरो कमेन्ट पढदै हुनुहुन्छ भगवानले उहाको पिरिवारको कल्याण गरुन धन्यवाद

  • @tilakkarki8582
    @tilakkarki8582 Рік тому +12

    I am India Assam wow nice video 😱👌👌👌🇮🇳🇮🇳🇮🇳🙏

  • @khimsharamsharma6666
    @khimsharamsharma6666 Рік тому +1

    मिठा पान बेच्न नसुहाउनी को फिल्म कस्तो चल्ला!!

  • @indrasaha5947
    @indrasaha5947 Рік тому +3

    अग्रिम शुभकामना ह्यारी कि प्यारी को टिम लाइ🇳🇵🇳🇵🇳🇵🇳🇵♥️♥️💞💞💞💞💘💘

  • @kedaranjan8571
    @kedaranjan8571 Рік тому +1

    ह्यारि कि प्यारि भन्ने फिल्म निकै राम्रो होला जस्तो छ सुभकामना छ सम्पूर्ण टोलिलाइ

  • @raiprithi91
    @raiprithi91 Рік тому +6

    लू आजको ऐबिसोट झन्नाई राम्रो आयो वा सम्पूण टीम्लाई नमस्कार🙏

  • @itsmenisha802
    @itsmenisha802 Рік тому +1

    Halka ramailo नछुटाई हेर्ने म मात्रै छु र...?🙏😊

  • @Headmaaster
    @Headmaaster Рік тому +11

    *म जस्तै_____भाग-❶ देखिन नछुटाएर हेर्ने को-को हुनुहुन्छ?🙋 मेरो कमेन्ट पढ्नेहरू सबैको कल्याण होस् ❤🙏*

  • @ghartishiva3568
    @ghartishiva3568 Рік тому

    म चाई अरुको कमेडमा लाईक हान्ने वाला है 😂🎉😂🎉😂🎉🎉😂

  • @manishkatuwal
    @manishkatuwal Рік тому +3

    नेपाली कला संस्कृति तथा सामाजिक क्रियाकलापमा आधारित प्रगतिमुलक हास्य श्रृंखला हल्का रमाइलो हेरेर बस्नु हुने सम्पूर्ण मा मेरो तर्फ बाट नमन्।

  • @RakeshRakesh-px9eb
    @RakeshRakesh-px9eb Рік тому +1

    आजको भाग हेर्न अति रमाईलो भयो ह्यारी की प्यारी हेर्न न छुटाउ होला देस्मा भहनु हुनेदाजु भाई दिदि बईनी हरु 🙏🙏🙏

  • @ranjitarsharma
    @ranjitarsharma Рік тому +3

    हल्का रमाइलो टिम लाइ धेरै धेरै धन्यवाद छ

  • @yohopandeyofficial
    @yohopandeyofficial Рік тому

    हल्का रमाईलो हेर्दै हुनुन्छ भने येता आउनुस है नया नया मिउजिक ट्रायाक हरु चाइएमा कमेन्ट गर्नु हिका

  • @jdchhetri4735
    @jdchhetri4735 Рік тому

    यिनिहरूको फिल्मि नै सव परिवार बसेर हेर्न नमिल्ने खालको होला

  • @nboli123
    @nboli123 Рік тому +12

    एकदम राम्रो ❤️❤️

  • @bhanuchattri6714
    @bhanuchattri6714 Рік тому +6

    अाजकाे कथा राम्रो लागाे सन्देश मुलक रहेछ, धन्यवाद सबै टिम का कलाकार लाई

  • @riyapanta7156
    @riyapanta7156 Рік тому +1

    किस्टु बिना हल्का रमाईलाे खल्लाे लाग्छ😭😭😭😭😭

  • @radhika-Nachhiringgrg
    @radhika-Nachhiringgrg Рік тому +1

    ह्यारी र प्यारीले त खत्रा रमाइलो पो दियो त यो चाहिँ हल मै गएर हेर्नू पर्ला

  • @rajendrashahi4656
    @rajendrashahi4656 Рік тому +13

    Heart ❤️ touching video siral halka ramailo congratulations 🎊 👏 💐 all of teams 👍👍

  • @binitabune5382
    @binitabune5382 Рік тому +14

    My favourite ❤ serial Halka Ramailo 😆😆😆😆

  • @binalimbu8223
    @binalimbu8223 Рік тому +3

    सम्पूर्ण हल्का रमाईलो टिप प्रति नमन🙏🙏🙏💖💖💖🇳🇵🇳🇵

  • @yogeshadhikari5640
    @yogeshadhikari5640 Рік тому +1

    मैले हरेक हप्ता न छुटाइ हेछु असादै मन पर्छ सिरेल म दुबै बाट हेर्दै छु मेरो मन मा बसेको छ

  • @deeplucklimbu2376
    @deeplucklimbu2376 Рік тому +5

    अत्यन्तै राम्रो त छदैछ हल्का रमाइलो सिरियल, र निकै बिशेष लाग्यो यो एपिसोड "HARRY KI प्यारी" फिल्म लाई सफलताको शुभकामना नेपाली कलाकार, नेपाली फिल्मीलाई माया गरौ । 🇳🇵🙏🇰🇷

  • @Openvoice12
    @Openvoice12 Рік тому +3

    तपाईंलाई हाम्रो कान्छी सीरियल मन् पर्छ कि पर्दैन?🤗

    • @kalpanakhanal7401
      @kalpanakhanal7401 Рік тому

      Dharai ramro xa khi kam xa vani malai kam chahiy ko thiyo 😔

  • @rajeshphuyal9528
    @rajeshphuyal9528 Рік тому +3

    राम्रो छ अझै राम्रो गदै जानू शुभकामना ❤️❤️❤️❤️❤️👍️

  • @nishchalbudhathoki919
    @nishchalbudhathoki919 Рік тому

    अहिले सम्म एक भाग पनि नछुटाइ हेर्ने जति एता हाजिर गरौ है😍😍

  • @dineshmukhiya8669
    @dineshmukhiya8669 Рік тому +1

    ह्यारी कि प्यारीलाई सफलताको शुभकामना।

  • @amanthapa6497
    @amanthapa6497 Рік тому +5

    My favourite sireal kin ackal dhila aauxa ho balchi sir ,😘😘

  • @shantibaral6769
    @shantibaral6769 Рік тому +2

    अतिनै राम्रो सिरियल हल्का रमाइलो

  • @indrakc8882
    @indrakc8882 Рік тому +2

    अहिले सम्म नछुटै हेर्ने गरेको सिरिएल मलाई मन पर्ने पनि

  • @surendrashahi7479
    @surendrashahi7479 Рік тому

    हल्का रमाइलो नछुटाई हेर्नुहुने यता लाईक गराै ।

  • @devrajgadal8981
    @devrajgadal8981 Рік тому +1

    धेरै राम्रो कथा लाग्यो धन्यवाद सबै टिम्लाइ

  • @nishakoirala9753
    @nishakoirala9753 Рік тому

    हल्का रमाइलो कहिले नछुटाउने ले मेरो comt मा लाईक गर्दिनु है🙈😂💟

  • @shreemanaryal9696
    @shreemanaryal9696 Рік тому +1

    आगामी समस्या को पूर्व तैयारी, ज्ञानको कथा हल्का रमाइलो।

  • @smarttv9458
    @smarttv9458 Рік тому +1

    हेल्लो sir मेरो नाम साबिन कर्की
    हरेक एपिसोड हेर्ने गर्छु मा यो सिरियल
    कुनै दिन हामी लाई नि खेल्न दिने मौका पाउँछ कि 🙏🙏🙏🙏

  • @Bikram0802
    @Bikram0802 Рік тому

    Ma पनि हल्का रमाइलो सधैं हेर्ने गर्छु❤️❤️ठूलो fan ma पनि हो है❤️❤️

  • @yamnathbakten8686
    @yamnathbakten8686 Рік тому +4

    Halka ramai mero man parne serial ho 👍🏿

  • @dipakrai9600
    @dipakrai9600 Рік тому +1

    हल्का रमाइलो र जुठे सिरियल म सधै नै हेर्ने गर्छू । एकदम राम्रो ला्ग्छ।❤❤

  • @saraswotinepali4426
    @saraswotinepali4426 Рік тому

    बिचरा बल्छी को पुकु को माया बल्छी लाई पुकु को माया कमी कहिले नहोस् धन्यवाद सबै जना लाई

  • @tapendrasaud7193
    @tapendrasaud7193 Рік тому +2

    wow wow very very nice👌👌👌🙏🙏🙏 all Halka ramailo family

  • @dilmayalimbu8487
    @dilmayalimbu8487 Рік тому +2

    हल्का रमाइलो सिरियल धेरै राम्रो छ। 😀😀😀😀😀😀😀😀😀😀😀😀

  • @khimsharamsharma6666
    @khimsharamsharma6666 Рік тому +1

    मुन्द्रे भन्दात बल्छी दाइ भए राम्रो हुन्थ्यो,न height न अनुहार,न उमेर 🤣🤣

  • @lilasing4829
    @lilasing4829 Рік тому +1

    यो बच्छी दाकाको अनुहार देख्यो त 103 डिग्री को जोरो आउने गरि हासो छ

  • @thapatekraj80
    @thapatekraj80 Рік тому +18

    We are waiting for Harry and Parry♥️

  • @abishektamang6294
    @abishektamang6294 Рік тому +16

    Best team work for Halka ramailo squad love from abishek

  • @kripabhattrai7745
    @kripabhattrai7745 Рік тому +1

    म हल्का रमाइलो नियमित हेर्ने गर्छु सधै को इपिसोड राम्रो लाग्छ आज लघुबित्त को बारेमा सकारात्मक धारणा राख्नु भय्को मा अझ धेरै खुसी लाग्यो यो परिस्थिति मा लघुबित्त को सेवा ग्राही ले बुज्नु पर्ने कुरा आयो खुसी लाग्यो अझ बदि सफलता को कामना हल्का रमाइलो परिवार लाइ🙏🙏🙏🙏

  • @mpkr
    @mpkr Рік тому +2

    ramailo xa ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @munapariyar558
    @munapariyar558 Рік тому +8

    I am waiting for mohosav in tanahun bhimad 😘😘😘🥰🥰

  • @kamalbista3695
    @kamalbista3695 Рік тому +11

    My favourite serial

  • @tgrvlog686
    @tgrvlog686 Рік тому +6

    हार्दिक नमन्🙏 सबै कलाकार प्रति 🥰

  • @ombaram1234
    @ombaram1234 Рік тому +4

    Aja ko vag pani ramro lago 😍😍😍❤❤❤

  • @dipakrawatdipakrawat1036
    @dipakrawatdipakrawat1036 Рік тому

    यो सिरियल सारै राम्रो छ मेरो कमेन्ट् पर्नु हुने सम्पुर्ण को घर परिवार सुख सान्ती छौहोस

  • @jhalakyogi180
    @jhalakyogi180 Рік тому +2

    अति राम्रो प्रस्तुति❣️❣️

  • @dineshmagar7293
    @dineshmagar7293 Рік тому +5

    My favourite heroni ❤️❤️

  • @lgmeadiapvtltd2030
    @lgmeadiapvtltd2030 Рік тому

    हल्का रमाईलाे काे मजा नै हरायाे यस्ता ताईनतुईकाे बाेल्नै नजान्ने प्यारिलाई भित्रायर तैट

  • @punemagar4822
    @punemagar4822 Рік тому

    नियमीत हेर्ने जति यता लाइक गरौ त

  • @dkmdi
    @dkmdi Рік тому

    हल्का.. रमाईलो.. को.. यो.. भिडीयो... खासै.. कि लीयर.. देखी दैन... हजूर..

  • @Gurkhaligamer
    @Gurkhaligamer Рік тому +4

    Wow AAJA ko episode last Dami xa

  • @purnabahadur19
    @purnabahadur19 Рік тому

    क्या जमाना आयो नेपाली हिरो हेरोनी र नेपाली फिलिल को प्रचार पनि नेपालि सिरेल बाट हुदो र रैछ बा नेपाली फिलिम भन्दा नेपाली सिरेल उच्च स्थान छ छ भन्ने बुजियो

  • @comedykingchandra8442
    @comedykingchandra8442 Рік тому +3

    Beautiful nepali serial halka ramailo

  • @deepakdhami8141
    @deepakdhami8141 Рік тому

    हसायो नेपाली राजनिति अनि नेपाली कमेडि सिरियल ले ला हासनु होस नेपाली हो

  • @aiiep6
    @aiiep6 Рік тому +5

    18:14 masterni was laughing in take 🤣🤣

  • @dhansingh5099
    @dhansingh5099 Рік тому

    धेरै राम्रो छ हल्का रमाइलो मलाई पनि धेरै राम्रो लाग्छ

  • @biruchy4338
    @biruchy4338 Рік тому

    को को लाई मन पर्छ हल्का रमाईलो

  • @GaneshOfficial324
    @GaneshOfficial324 Рік тому +2

    Lu heriyo majaa Le best serial ☺️❤️

  • @Rupesh-s2f
    @Rupesh-s2f Рік тому

    यो हल्का रमाइलो खोजी खोजी हेर्नी म मात्रै हो कि अरु पनि हुनु हुन्छ कुन्नी?

  • @santoshhakku9711
    @santoshhakku9711 Рік тому +2

    आज first choti hareko ramro lagyo😍

  • @bimalpoudel4096
    @bimalpoudel4096 Рік тому +5

    Ramaro xa seiral 😉😍

  • @pariyarbikas5876
    @pariyarbikas5876 Рік тому +9

    Nice sirial God bless you all team ❣️🌹👍

  • @chitrabasnet5524
    @chitrabasnet5524 Рік тому

    अइले को हाम्रो देश मा घटेको घटना सग आदारित छ सबै सचेत रहनु होला

  • @sukranisubba6384
    @sukranisubba6384 Рік тому +2

    Halka Ramailo 🌹🌹🌹💕💕💕👍👏

  • @Nimu0822
    @Nimu0822 Рік тому +3

    Ramro sandes liyera ayexa yo episode🎉🎉🎉🎉

  • @rekhathapa2304
    @rekhathapa2304 Рік тому +15

    Favourite ♥️ serial 🥰

  • @surensratwa9437
    @surensratwa9437 Рік тому

    हल्का रमाईलो १देखि१६८ सम्म देरेको मान्छे यता हाजिर होऊ हई

  • @sushmitasurel410
    @sushmitasurel410 Рік тому +2

    My best sirel balxi daì😍😍😍😍😍

  • @sunu5894
    @sunu5894 Рік тому

    टेलिफिल्ममा लघुवित्तले पैसा जसरी पनि असुल गर्छ भन्ने देखायो तर चर्को व्याज र सेवाशुल्कले आमजनताको ढाड भांचिएको तर्फ चाहिं देखाएन । यसको मतलव टेलिफिल्मलाई राम्रो सहयोग भयो भने आमजनतालाई चाहिं हेरिंदो रहेनछ ।

  • @gangapathak385
    @gangapathak385 Рік тому +1

    सहि छ अति नै राम्रो छ ❤️❤️❤️👌👌👌

  • @sharmakanxo4694
    @sharmakanxo4694 Рік тому +1

    रमैलो धेरे रमैलो😁❤❤❤❤🙏🙏🙏🙏🙏

  • @rupindrathapa3448
    @rupindrathapa3448 Рік тому +12

    सफलाकाे शुभकामना हल्का रमाइलो सम्पुर्ण टिम प्रति 💐🇳🇵🙏

  • @madabbhandari3283
    @madabbhandari3283 Рік тому +2

    मास्टरनी दिदि i love your acting.

  • @abtabansari351
    @abtabansari351 Рік тому +20

    Wao dharai ramro balchhi Dai I like it this episode lot's of love from Madhuwan 🥰😘

  • @aanishasunar1718
    @aanishasunar1718 Рік тому +1

    अति रार्माे हल्का रमाईलाे 👌👌👌👌👌

  • @manishdulal2945
    @manishdulal2945 Рік тому +7

    my favourite❤️

  • @amarsingsing6886
    @amarsingsing6886 Рік тому

    आहा कति रमाइलो सिरियल बदाइ छ सबै टिम लाइ

  • @jivenbohara3499
    @jivenbohara3499 Рік тому +1

    सबै जना लाई बधाई तथा शुभकामना छ

  • @Technicalsansar24
    @Technicalsansar24 Рік тому +15

    No 1 🌟 Star serial in nepal

  • @ramprasadshrestha5200
    @ramprasadshrestha5200 Рік тому

    यो हिरोनी प्यारिको आबज न मिठो

  • @amrittamangvlogs
    @amrittamangvlogs Рік тому +4

    One of my best show

  • @indrasaha5947
    @indrasaha5947 Рік тому +1

    धेरै राम्रो सेरियल्💞💞💞💘💘💘♥️♥️🇳🇵🇳🇵