Halka Ramailo || Episode 165 || 08 January || 2023 || Balchhi Dhurbe, Raju Master || Nepali Comedy
Вставка
- Опубліковано 7 січ 2023
- Production Advisor: Som Dhital
Direction : Raju, Balchhi
Editor : Rabin Bhatta,
Sub-Editor: Ashok Chaudhary
Graphics : Suvash Pokharel
Script Writer : Marichman Shrestha, Raju Poudel
Camera : Ghanshyam Pokharel
Production Manager : Ujjwol Khadka, Raju Karki
Makeup : Nirmala Acharya
Music : Bipin Acharya
Vocal : Rajesh Payal Rai
Artists: Raju Poudel, Marichaman Shrestha, Sabita Gurung, Dolma Lama, Krishna Shivakoti, Anita Basnet, Kamala Regmi, Rajani Gurung, Ujjwol Khadka, Raju Karki, Pujan Ghimire, Sabina Acharya and many more.
Balchhi Raju Presents:-
#HALKARAMAILO#BALCHHI#RAJU#
Subscribe us UA-cam:-
/ @balchhidhurbe6684
Circle us G+:-
plus.google.com/b/10315949246...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. - Розваги
*भाग-❶ देखिन नछुटाएर हेर्ने को-को हुनुहुन्छ?🙋 मेरो कमेन्ट पढ्नेहरू सबैको कल्याण होस् ❤🙏*
म पनि छु एक भाग छुटेको छैन
मछू
Ma Pani xu 😍
Ma xuni nachutae sakkigoni harni
मैले त भद्रगोल देखि लिएर सक्किगोनी पुरै भाग हेरे तर सक्किगोनी १०० भाग भन्दा पछि किन आएन जानकारी पाउन सकिन्छ कि ??कुमर कट्टेल दाजु🙏🥰
Wow ekdam hasayoo...sabai jana team ko avinaya ekdam babbal xa..puku,,,sabu,,,krisne,,प्यारी,माने,,उज्जे को अभिनय दमदार छ।। मास्टर मङ्गगली को प्रेम बब्बाल मज्जा लाग्यो,,निरन्तर दिनु होला ।।बल्छि को त कुरै नगरम।।प्राकितिक अभिनय छ
एकदमै राम्रो सिरियल हल्का रमाईलो। सम्पुर्ण टिमलाई मुरि मुरि सम्मान
So you can see what you have to do anything about the business and the business that you have in mind is a great way for us to be successful
राम्रो छ
धेरै धेरै राम्रो सिरियल हल्का रमाइलो
आमा प्रती हार्दिक श्रद्धाञ्जली
मैले हरेक हप्ता न छुटाइ हेछु असादै मन पर्छ सिरेल म दुबै बाट हेर्दै छु मेरो मन मा बसेको छ
Nnjjjjkjh🎉
जसले मेराे comment पढदै हुनुहुन्छ उहाँको परिवार लाई भगवान ले कल्याण गरून्! ❤️
So what are the requirements for this project for the summer
हल्का रमाइलो सिरियल धेरै राम्रो छ। 👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
हल्का रमाईलो हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! श्रीस्वस्थानी कथाको व्रतको शुभकामना! माघे संक्रान्तिको लागी अग्रीम शुभकामना! राजुमास्टर टिभी परिवार!
So what are you going to do anything about the first time
आजको भाग धेरै राम्रो लाग्यो । अज राजु सरको धेरै कमेडि लाग्यो । सधै एस्तै कमेडि र चेतना मुलक बनाउनु होला सम्पुर्ण टिमलाइ धेरै धेरै सुभकामना छ।
अत्यन्तै राम्रो छ कार्यक्रम । सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनीमा म काठमाडौंको मेयर बालेन शाहको तर्फबाट न्यानो अभिवादन । सधै देश र जनताको भलोको लागि लडिरहने छु ।😍😍
नमस्कार 🙏 मेयर ज्यु
🤣🤣🤣🤣Napis
❤️❤️
Loop
maratab sap
Ajako bhag ta haserai gayo.😁😁😁😁😁😁 sharai majja lagyo.yesari nai Aagi baddai jahoss hallka ramilo tem.
र साँचो माया गर्ने ले नि कोही मान्छे को कुरा सुनेर संका गर्नु हुँदैन थियो
आहा असाध्यै मन पर्ने सिरियल बदाइ छ सबै टिम लाइ
सम्पुर्ण टिम लागि धेरै धेरै धन्यबाद छ हजुर अति राम्रो छ
Halkarailo Tim sabailai dherai deharai badhai xa ma Saudi Arabia Bata Heri raxu male man parxa ma nimet heranre garxu
मास्टर र मङ्गली को विवाह भयको भय धेरै राम्रो हुन्छ यो सिरियल तर आजको भाग भने धेरै राम्रो लाग्यो
आजको episode सबैभन्दा राम्रो लाग्यो ।
नियमित हेर्छु ।।। सरै राम्रो कार्यक्रम
हल्का रमाइलो परिवार लाई धेरैं समान र माया मैंले पनि एउटा episode न chutai हेरे काे छु thank you 😊🙏🙏
धेरै राम्रो छ अर्को हप्ता को पर्खाइ मा छौ
मैलै सधै हेर्ने गर्छु आज सम्म 1 भाग बाट हेर्दै 165 सम्म आई पुगियो हल्का रमाइलो सिरलका सम्पुर्ण टिम्लाई धन्यवाद
शुभकामना सम्पुर्ण टिमलाई
Malai sabbu man parxa milaidinu la balchi ji I love you sabuuu
मेरो एकदमै मन पर्ने सेरियल thanks for all actor
अाज काे eposide बबाल लागाे अजई राम्रो गरदई जानू हाेला तपाईं हरु ले नेपाली हरु लाई मनाेरजन दिनु भकाे छ खुसि लागाे १ भाग देखि १६५ भाग सम हेरदई छु ा 😍😍😍अजई रमाइला रमाइला देखन पाउ all the best halka ramilo .
धेरै रमाइलो है यो सिरियल 🥰🥰
Halkaramilo होइन 😊😊
Sorry to hear about your family situation and your family and friends with you can see that you have a lot more to share and then you have a lot of ideas about how you want for the future and
Sorry to bother you again but I'm interested to see what
Basanht poudel Balchhi Dhrube the only
wow
Sahi bro🤣🤣🤟🤟
kasto ramro sandesh wow paxillo samayako rog nai baneko x depression good Concept je x tesaima khusi huna siknu parx nahune chhej ma dukhi hune hina🙏
मेरो एकदमै मन पर्ने सीरियल ❤😍
धेरै राम्रो सिरियल सफलताको शुभकामना सम्पुर्ण टिमलाई❤
नमस्कार 🙏 मेयर ज्यु
Sorry to bother you again but if there was anything about
@@sherpadawa3076 @@@qap*l
नमस्कार 🙏 हेर्दै छु पूर्व सिक्किम भारतबाट
यो भाग त झन बबाल छ हासेर मरे म पेटै दुख्यो😆😆😆
सबैलाई नमस्कारको साथमा रमाइलो धेरै रमाइलो मलेसिया देखि हास्दै रमाउदै
हल्का रमाइलो टिम लाइ धेरै धेरै धन्यवाद छ
My favorite ❤️ all Tim safaltako suvakaman xa hai ❤️ i miss you Raju mastr ji
धेरै धेरै राम्रो बधाई छ सम्पुर्ण टिमलाई
जसले पनि मेरो कमेन्ट् पढ्नु हुन्छ उसको आमा बुबालाई भगवानले लामो आयु दिन 🙏🙏🙏
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤
Big fan halka ramilo
अहिले सम्म कै सुपर्हिट है आज को अपिशोड
बर्तमान समाजमा भैरहेका समसामयिक यथार्थ घटना मा आधारित यो episot मार्फत देखाउन खोजेको छ सारै राम्रो लाग्यो धन्यवाद !
Yo sirayl sarai ramro xa 1 dekhi naxudai herdai xu qatar bata 🙏🙏
सारै राम्रो हल्का रमाइलो
Serial nam halka ramailo bhaye pni hernumaa asadhai ramailo love you all🥰🥰🥰🥰🥰🥰
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤
My favourite siriyal 🙏 💙 💛 💔 👆 👌 👏 DUBAI 💔 💜 ✌ 👌
Wow 😲 Dami ,
नेपाली कला र संस्कृतिलाई विश्व सामु पर्याउन (Halka Ramailo) ले निकै नै राम्रो भूमिका खोलेको छ.. म गिविन मगर काे तर्फबाट सम्पूर्ण दर्शकहरु (Halka Ramailo) लाई यसरी नै माया गरिदिनुहोला भन्ने आशा गर्दछु 🙏🙏🙏🙏❤️❤️❤️
1
@@netrabhadurpanthi4993 a
ua-cam.com/video/SLvXKRk-5H0/v-deo.html
ua-cam.com/video/SLvXKRk-5H0/v-deo.html
www.youtube.com/@manojbishwokarmareeshabgat3982
Malai master ni man paro kya balchi ji 😁😁😁kurooo
धेरै राम्रो छ
Puku nailed this episode ❤
धेरै राम्रो लाग्यो सम्पूर्ण हल्का रमाइलो टिम लाई हार्दिक बधाई छ
Best sirel halka ramailo ❤️❤️
Wow 2M suscribe bhayako maa👏👏👏👏👏👏 congratulations...#Marichmanshrestha❤️❤️🙏🙏👏👏🌻🌻💐💐
masterni acting babal lagyo
धेरै रमाइलो कार्यक्रम होई ❤️
हार्दिक श्रद्धाञ्जली अामा प्रति
Very Very nice halka ramailo ❤ 👌
हुन्छ रमाईलाे तेरिमा झियाउकिरि हरु
the best episode , master le saro hasaye
अती राम्रो कहानी को लागी राजु मास्टर मरीच मान सर लाई मुरी मुरी धन्यवाद तथा शुभकामना छ र साथै सबै कलाकार टीम हरु लाई धेरै धेरै धन्यवाद तथा शुभकामना छ।
Nice video Balchhi😍😍😍😁😁😀😀😀😀
Aaj ko episode 🥰🥰😍😍😍😍🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
My favorite ❤️ serial
निकै रमाइलो भाग अहिले सम्मकै उत्कृष्ट लाग्यो हास्दा हाँस्दै आन्द्रै बटारिए भनेको बधाई सम्पूर्ण टिमलाइ ।
पुकु दिदीले अरूको कुरा सुनेर बल्छी लाई संका गर्नु हुँदैन थियो
kalakar hun kati garo x aaj thaha vyo
Krishna siwakoti sir respect x hjr prati aafno tetro pida lukayer pni hami lai hasaudai hunuhunx ra arko kura aru din vnda aajko episod ma pujan ghimire ko acting dherai ramro lagyo
सदै यस्तै राम्रो भाग हरु हर्ने पाउ
best episode 😘😍
Wow dherai Ramro Chha hajur ko video 📷📸
Best sirel halka ramailo
Aja ko episode sabai vanda sandeshmulak xa ramro lago ❤sandarvik xa ❤
कथा मनपर्ने साथीहरू यता हाजिर हुनु हाेला🙏🙏🙏
हजुर हरु को सम्पुर्ण तिम्लाई धन्ने छ हजुर हरुले गर्दा हामीले मनोर्न्जन गर्नु पायाको छ
बल्छि का दिन कहिले आउछ
समय सान्दर्भिक तथा सकरात्मक विचार सहितको अति महत्त्वपूर्ण समसामयिक जानकारी ,,,🙏🙏🙏
यसपालिको episode चाहिँ मलाई साह्रै रोचक लाग्यो।
"हल्का रमाईलो " का सबै कलाकारहरुलाई धन्यवाद टक्रयाउन चाहन्छु, विशेष गरी राजु मास्टर र बल्छी ध्रुबे प्रति (राजु पौड्याल र मरिचीमान स्रेष्ठलाई) अनि आशा छ म यसरी नै नियमित दर्शक बन्न पाईरहुँ,,,, धन्यवाद।
Krishna daeko dance le chai Dami 👌👌🙂
धेरै राम्रो छ यसै गरी देश लाई समेटेर घटेको घटना लाई समाज परिवर्तन गर्न र यस देश नाई परिवर्तन गर्न यस्तै यस्तै थप ऊर्जाको साथ अझ अगाडि बढोस् शुभकामना । सम्पूर्ण टीम हरुलाई म केशब कुमार माझी हरिहरपुरगढी वडा नं ५ बाट
Congratulations for 2m marichman sir keep it up 🥰🥰🥰🥰
Kadai raju mastarko halat 😂😂😂😂😀😀😀😀😭kati hasnu ho aavainaya aati ramrroo xa
Miss you nepti😙😙😚😚😙😚😙
डिप्रेसनले मान्छे मर्न नडराउने रहेछन कुन बेला के गर्छन पत्तो हुदैन तेसैले बेलैमा आफ्नो आफन्त र परिवारले ख्याल गर्ने गरम यस्तो कैयौं घटना घटेका छन समाजमा ...।
पुकु को एकटिङ त 5 साल पुरानो कलाकार को भन्दा कम छैन हाइ
Hello IAM big fan a all halka ramailo family .halka ramailo all episode is my favorite comedy thank you♥️♥️❣️❣️❣️
My Favourite♥
subscribe 1.99 M. Congratulation Team Halka Ramailo lai
Rest in peace 💫
Nice performance bhadragoal congratulations all team
My favorite❤🥰 kamidy serial💖
आजको भाग झनै बबाल लाग्यो हसेरै मरे😂nice comedy मेरो मन पर्ने सिरियल हल्कारमाइलो❤️❤️❤️❤️❤️❤️❤️👌👌👌👌
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Puku ko eating dami lagyo aaja ko
तर राजु मास्टर ले बुडि ब्याउने बनाउन चाइ सकेन,
एकदम राम्रो लाग्यो अति हँसायो
Mastarni babal Acting ❤️❤️❤️❤️❤️
अब त बल्छी जी को पनि हुलिया परिवर्तन गर्नु पर्यो, उन्नति प्रगतिको बाटो देखाउन पर्यो।।💝💝
Saharai ramro xa bhadhai xa all timlai
सम्पुर्ण टिमलाइ सफलता को शुभकामना ❤️
Hell0
सफलता सफलता मिलि रहोस सबै टिम लाई शुभकामना 🎉
Namaskar sampurna halka ramailo tim la
❤️❤️❤️👌👌👌❤️❤️❤️
स्वादेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ, दिदीबहिनी इष्टभित्र तथा शुभचिन्तक महानुभावहरुमा सुख, शान्ती समृद्धि तथा उत्तरोत्तर प्रगति हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु❤️🙏
के भाको बल्छी को घर तिर घाम लाग्नी पुकु को घर तिर न लाग्नी के भाको