Halka Ramailo || Episode 169 || 05 February || 2023 || Balchhi Dhurbe, Raju Master || Nepali Comedy

Поділитися
Вставка
  • Опубліковано 21 жов 2024

КОМЕНТАРІ • 1,6 тис.

  • @balchhidhurbe6684
    @balchhidhurbe6684  Рік тому +381

    Registration link: bit.ly/3wKjXR5
    Use promo code:
    «BALCHHI» to get 130% bonus to your first deposit.

    • @chandramanijoshi
      @chandramanijoshi Рік тому +12

      Wow रमाइलो छ

    • @asentertainment.
      @asentertainment. Рік тому +16

      सकिगोनि परिवार सदैभरी नै तपाईहरूकै माया र साथ को अपेक्षा गर्नेछ 🙏🙏🙏

    • @ABISHEKGaire1
      @ABISHEKGaire1 Рік тому +1

      wow

    • @santipareyar555
      @santipareyar555 Рік тому +2

      Shanti

    • @rajanpaudel5992
      @rajanpaudel5992 Рік тому +1

      Yasbat kasari paisa kamauna sakinxa?

  • @nepapodcast
    @nepapodcast Рік тому +169

    5:56 अत्यन्तै राम्रो छ कार्यक्रम । सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनीमा म काठमाडौंको मेयर बालेन शाहको तर्फबाट न्यानो अभिवादन । सधै देश र जनताको भलोको लागि लडिरहने छु ।😍😍b

    • @हजुरकोजयजयहोस
      @हजुरकोजयजयहोस Рік тому +2

      verry good बालेन sir तर sir हजुर ले काठमाडौं मा यस्तै ठेल्ला वालालाइ दुखी गरिब लाई देरै दु:ख नदिनु होला sir

    • @soniyakarki2908
      @soniyakarki2908 Рік тому

      good

    • @रBनआचार्य
      @रBनआचार्य Рік тому +1

      बालेन शाह गरे😁हसाउछन फेक भाईले

    • @BipulSubedi
      @BipulSubedi Рік тому +1

      Wow 🙏

    • @sherpadawa3076
      @sherpadawa3076 Рік тому

      नमस्कार 🙏 मेयर ज्यु

  • @Meghnath_regmi_guru
    @Meghnath_regmi_guru Рік тому +2

    कथामा बल्छी र पुकुको बिहे भएको हेर्न चाहाने जति यता हाजीर गरौ त

  • @itsmenisha802
    @itsmenisha802 Рік тому +132

    भाग 1देखि अहिले सम्म नछुटाई हेर्ने जति हाजिर हुम त 😉

    • @rajlambs5773
      @rajlambs5773 Рік тому

      म पनि हाे हजुर हल्का रमाईलाे काे फेन सारै मन पर्छ अनि जुठे पनि अहिले सम्म कुनै छुटाकाे छुईना

    • @rajlambs5773
      @rajlambs5773 Рік тому

      आजकाे ले त झन मेराे जिवन परेकाे घटना छ सारै मन परि याे

    • @sureshkunwar6058
      @sureshkunwar6058 Рік тому

      🙏🙏

    • @हजुरकोजयजयहोस
      @हजुरकोजयजयहोस Рік тому

      म छु हजुर

    • @rameshnepali9048
      @rameshnepali9048 Рік тому

      💗👍

  • @prakashlamatheeng2627
    @prakashlamatheeng2627 Рік тому +58

    यो Episode को अन्तिम भागले मलाइ रुवायो😥😥 धन्यवाद बल्छी धुर्बे र राजु मास्टारको सम्पुर्ण team लाई र शुभकामना छ सबैलाइ ❣️🙏

  • @MAHARA_kazi
    @MAHARA_kazi Рік тому +3

    यो सिरियल न छुटाइकन हेर्ने को को हुनुहुन्छ एता हाजिर
    आज भने रुआयो है यो सिरियल ले

  • @nishchalbudhathoki919
    @nishchalbudhathoki919 Рік тому +2

    नेपाली टेलिसिरियल मन पराउने जति यता हाजिर गरौ है🙋‍♂️🙋‍♂️

  • @SaJanFFGaming561
    @SaJanFFGaming561 Рік тому +6

    जस्ले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ , भगवानले उहाँको परिवारको कल्याण गरुन्

  • @kedarkedarojha6234
    @kedarkedarojha6234 Рік тому +32

    ठट्यौली पारामा प्रस्तुत गरिएको आजको समाजको यथार्थले साच्चैनै मन रुहायो 😭😭

  • @Nirajshrestha6980
    @Nirajshrestha6980 Рік тому +54

    कस्तो सन्देशमुलक एपिसोड बनेछ ❤️सम्पुर्ण टिमलाई थप सफलताको शुभकामना !❤️❤️

  • @jotijalanchhetri3612
    @jotijalanchhetri3612 Рік тому +19

    मानवता भनेको यही हाे बल्छीकाे कामले अाँसु अायाे😭

  • @Headmaaster
    @Headmaaster Рік тому +10

    *म जस्तै_____भाग-❶ देखिन नछुटाएर हेर्ने को-को हुनुहुन्छ?🙋 मेरो कमेन्ट पढ्नेहरू सबैको कल्याण होस् ❤🙏*

  • @cheitanchhetri
    @cheitanchhetri Рік тому +13

    हाम्रो समाजमा
    काम लाई सानो ठूलो भन्ने हरुका लागि एकदम राम्रो episode ❤️

  • @raisajan1998
    @raisajan1998 Рік тому +8

    साच्चै यो पटकको भागले आँसु न झार्यो बधाई तथा धन्यवाद हल्का रमाइलो सम्पुर्ण परिवार ❣️

  • @arjewaofficial185
    @arjewaofficial185 Рік тому +13

    यो अन्तिम मा हेर्दा मन थाम्न सकिन अनि आशु पनि ... धन्यबाद यो सिरियल का सम्पूर्ण टिम लाइ

  • @sitalbhusal4568
    @sitalbhusal4568 Рік тому +13

    अहिले सम्म कै सबै भन्दा मन छूने प्रस्तुति 😢 आगामी दिहरूको लागि अग्रिम शुभकामना सम्पुर्ण टिमलाई 🌹

  • @janata_aawaj1
    @janata_aawaj1 Рік тому +6

    हल्का रमाईलोको प्रत्येक एपिसोड म यूट्यूबमा हेर्छु कुनै एपिसोड छुटाएको छैन अहिले सम्मको सबै भन्दा उत्कृष्ट एपिसोड यो खालको कथा वस्तुले वास्तवमै हल्का रमाईले नेपालको एक मात्र सिर्जनात्मक कथायुक्त तथा सन्देश मुलक नं. १ नेपाली टेलि श्रृङखाला बन्न सक्छ आगमी एपिसोडको लागि हार्दिक शुभकामना तथा सम्पुर्ण ठिमप्रति उत्च सम्मान विशेष बल्छि धुर्वे (मरिचमान श्रेष्ठ मेरो अतिनै मन पर्ने कलाकार हो आगमी दिनको शुभकामना बल्छिघुर्वे दाई लगायत सम्पुर्ण हल्ला रमाईलो टिमलाई । धन्यवाद मोहन तामाङ भोजपुर, पत्रकार

  • @ArambhaOfficial
    @ArambhaOfficial Рік тому +51

    One of the best episode i've ever watched....this episode gives knowledge to the people to do the anytype of work which pays you nd which will help you to live rest of your life.
    thank u halka ramaili team..thank u so much🙏

    • @S.G8848
      @S.G8848 Рік тому

      You are right😊😊

    • @anitachetri
      @anitachetri Рік тому

      Absolutely right ♥🥰

  • @radhikamalla6254
    @radhikamalla6254 Рік тому +3

    व्यापार कहिले पनि सानो ठूलो हुदैन सानो ठूलो भनेको त मानिस को सोच हो !! 🙏🙏 त्यसैले सबै कुरा को सम्मान गरौं।

  • @itsmenisha802
    @itsmenisha802 Рік тому +6

    halka ramailo नछुटाई हेर्ने कोको हुनुहुन्छ ??✋✋

  • @nepaliyoutubchannal3446
    @nepaliyoutubchannal3446 Рік тому +1

    बल्छी दाजी को आमा काली जिइ खोइ

  • @ritsr2101
    @ritsr2101 Рік тому +50

    Rajesh Payal Rai has sung the title song of Halka Ramailo so beautifully. It's like a plus point and an integral part of this comedy show. I never miss it every time I watch new episode of Halka Ramailo. Btw it felt so good when Kisne hugged Balchi for the first time. Really good episode.😀

  • @sanjubohara7518
    @sanjubohara7518 Рік тому +1

    संदेश मुलक प्रस्तुति अहिले सम्मैकै 🙏🙏🙏

  • @ramkunwar1677
    @ramkunwar1677 Рік тому +27

    My favorite😍❤ kamidy serial💖❤

  • @CrazyBhakta720
    @CrazyBhakta720 Рік тому +1

    धेरै माया अनि मिठो सम्झन यो हल्का रमाइलो टिमलाई 💖💐💐💖💐💖💖💐💖💐💐🌹

  • @baltamang78
    @baltamang78 Рік тому +10

    My fovorite sirial Halka ramailo waiting

  • @Midoriagaming-2024
    @Midoriagaming-2024 Рік тому +8

    Love from Sikkim India🙏. There was a crying scene at the end of the video 🥺. Enjoyed watching the video so nice

  • @sandeshtimalsina4828
    @sandeshtimalsina4828 Рік тому +6

    First time getting emotional while watching "हल्का रमाइलो"😴❤️
    काम ठूलो सानो हुँदैन ,पैसा ठूलो हो......

  • @madanyotubechannel
    @madanyotubechannel Рік тому +1

    अर्को हप्तामा पनि बल्छी धुर्बेले चटपटे बेचेर पैसा
    कमाको हुन पर्यो है धनी भाको हुन पर्यो miss you all halka ramailo everyone guys

  • @santikranti3183
    @santikranti3183 Рік тому +20

    I'm waiting for 8:45time
    My best serial
    Love u all actors
    Keep it up

  • @nepalinews-24
    @nepalinews-24 Рік тому +1

    म राष्ट्र राष्ट्रियता र जनताको लागि सधै लड्न र मर्न तयार छु म देश बनाउन र जनताको भबिस्य निर्माण गर्न सारा कुरा त्यागेर राजनितिमा आएको हो साथ दिनुस

  • @krpgurung123
    @krpgurung123 Рік тому +3

    Very emotional episode love u from Bhutan 🇧🇹❣

  • @samirsunar7544
    @samirsunar7544 Рік тому +1

    पुकुले बल्छीलाइ हेपेर ठुलाे गल्ती गरेकी रहिछे पछि आएर तेही बल्छी काम लाग्याे हैन पुकु गरिब छ कसैकाे इजत भावना सग खेल्नु हुदैन र हेपेर बाेल्नु हुदैन ल

  • @lisarasingjalimotovloger
    @lisarasingjalimotovloger Рік тому +6

    Aajko episode le mero aakha ma aasu aako patty pain ,, super hit Sandesh mulak serial ♥️

  • @nplyoutubechannel4014
    @nplyoutubechannel4014 Рік тому +1

    सबै नेपाली दाजु भाई दिदी बहिनी लाई श्री पशुपति नाथ ले रक्षा गरून् जय नेपाल जय गोर्खाली, 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Master-n8h8o
    @Master-n8h8o Рік тому +1

    अत्यन्तै सन्देस मुलक कथा आजको भाग पनि सारै नै राम्रो अनि उत्कृष्ट लाग्यो

  • @rameshgurung719
    @rameshgurung719 Рік тому +4

    हल्का रमाइलो सिरियलमा आजको कथाले मन छाेयाे ❤️❤️❤️

  • @dahalpremprasad9018
    @dahalpremprasad9018 Рік тому +1

    Pukuko extra dat malai man parxa ❤❤

  • @mongalgurung9153
    @mongalgurung9153 Рік тому +10

    Very Interesting episode.....love it ..balchi is doing good and improving in this episode...hope to see most hardworking balchi and more improvement in balchi's chatpatay business and better lifestyle in next episode 👏 👍 👌 💪

  • @fucchimaharani4724
    @fucchimaharani4724 Рік тому +1

    जिन्दगी सधै एउटै हुदैन कैले शुख कैले दुख आउँछ यो दृश्य देख्दा आखा बाट आँसु नै रोक्न सकिएन 😭😭😭😭😭

  • @devprabhatkusari
    @devprabhatkusari Рік тому +8

    My favourite serial❤️

  • @rabinbaralofficial9061
    @rabinbaralofficial9061 Рік тому

    ज जस्ले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ सबैमा मेरो न्यनो माया

  • @rajkhadka2487
    @rajkhadka2487 Рік тому +9

    Always love this serial

  • @ankitaregmi1828
    @ankitaregmi1828 Рік тому

    बाटोमा चटपट बेच्नेको इज्जत छैन त्यहि बाटोमा बेचेको चटपट किनेर खानेको कत्ति ठुलो इज्जत छ है हाम्रो देशमा क्या गजबका छन् है हाम्रो देशका मान्छेहरु 😒😒😒

  • @MrRajendra2321
    @MrRajendra2321 Рік тому +7

    एक दम सन्देश मुलुक episod धन्यवाद दिन चाहान्छु हल्का रमाइलो सम्पुर्ण परिवार लाई so proud of you❤️

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 Рік тому +1

    अती राम्रो कहानी लाग्यो आज काे भाग।

  • @ramlamichane4394
    @ramlamichane4394 Рік тому +7

    Amazing 👏 heart ❤️ touching episode again
    Love you all and I'm sure HALKA RAMAILO Will touch sky 💙 ✨️
    From thailand Bkk

  • @rajanangbo9253
    @rajanangbo9253 10 місяців тому

    यो कमेन्ट पढने सबैमा भगवानले रक्षा गरुन ❤❤❤🎉🎉🎉❤❤🎉🎉🎉🎉❤❤🎉🎉

  • @sarojbam917
    @sarojbam917 Рік тому +5

    This serial is so nice other serial 😍

  • @sumanshrestha6939
    @sumanshrestha6939 Рік тому +1

    Atti nei ramro best of luck balchhi

  • @nplyoutubechannel4014
    @nplyoutubechannel4014 Рік тому

    रवि लामिछाने लाई। साथ सपोर्ट गर्नी यता हाजिर गरम त

  • @gautatamtamang6216
    @gautatamtamang6216 Рік тому +1

    ऐले सम्म कै उत्कृष्ट episode मलाई एकदमै राम्रो लाग्छ सन्देश मुलक छ हजुरहरुको serial नछुटै हेर्नेगरछु

  • @yadavsigdel918
    @yadavsigdel918 Рік тому

    सधै यस्तै सन्देश मुलक कार्यक्रम हेर्न पाइयोस ।

  • @SaJanFFGaming561
    @SaJanFFGaming561 Рік тому

    बल्छिको सुका का दिन देख्नमन लाग्ने जति एता हाजिर हुम त❤️

  • @indrakc8882
    @indrakc8882 Рік тому

    1 देखी 169 सम्म नछुटै हेर्ने मछु है

  • @dilipbadu
    @dilipbadu Рік тому +1

    Balshhl काे सुख काे दिन अाज देखन पाएकाे खुसि धेरै छु

  • @Fflover-wp8wy
    @Fflover-wp8wy Рік тому +2

    Legend halka ramailo is back with his legendary video 😂😂😂

  • @raiyogendra899
    @raiyogendra899 Рік тому

    चाहे काम सानो होस् या ठूलो काम कामनै हो
    काम गर्नेलाई घृणा होईन सम्मान गर्नुपर्छ
    आजको भाग सन्देशमुलक छ

  • @Girisarkaar
    @Girisarkaar Рік тому

    मेरो कमेन्ट पढ्नेलाइ भगवान ले रक्षा गरुन

  • @keshavpokhrel593
    @keshavpokhrel593 Рік тому

    काम भनेको जस्तो पनि हुन्छ काम सानो ठुलो हुदैन ।

  • @singhchandra4510
    @singhchandra4510 Рік тому

    काम नगरेर अल्छी गरेर बस्ने मान्छेहरूलाई यो भागले गतिलो सन्देश दिएको छ ।

  • @KcAiMotivation
    @KcAiMotivation Рік тому

    आज पोइलो छोटी हलका रमाइलो ले रवायो

  • @sudeeplaudary6739
    @sudeeplaudary6739 Рік тому

    बल्छीको सुखको दिन हेर्न मन छ

  • @durgab.m.6321
    @durgab.m.6321 Рік тому

    सिरियल भनेको यस्तो हुनुपर्छ ।संदेश मुलक यो सिरियल हेरेपछि केही कर्म गर्न मन लाग्यो ।धन्यवाद टिमलाई ।

  • @amarmagar2178
    @amarmagar2178 Рік тому

    हार्मो समाजमा सानो तिनो काम गर्ने लाई इजत गर्दैन तर तेहि सानो तिनो काम बाट पैसा कमाइ राको हुन्छ ।

  • @hellonepal10
    @hellonepal10 Рік тому

    नमस्कार सम्पुर्ण दर्शक स्रोताहरुलाइ । हल्का रमाइलो भाग १ देखि नछुटाइ हेर्ने जति सम्पुर्ण दर्शक स्रोताहरु यता हाजिर गर्नुहोला 🙏🙏❤️❤️

  • @bhimkathayat3633
    @bhimkathayat3633 Рік тому +1

    Yo video le diyako sandesh koi kam thulo sano hudai na but yo episode ahile sammako best episode ho🥰🥰🥰🥰🥰🥰🥰

  • @jibanrana3602
    @jibanrana3602 Рік тому

    अहिले सम्मन्कै उत्कृष्ट याे भिडियो हेरेर नरूने काे हाेलार हामी नेपाली लाई काम गर्ने लाज लाग्छ तर काम कहिले पनि सानाे ठुलाे भन्नुहुदैन

  • @mrbk6395
    @mrbk6395 Рік тому

    अहिले सम्मकै सबैभन्दा उत्कृष्ट सन्देश । धेरै दिन पछि हल्कारमाईलो हेरेको मन छोयो ।

  • @jibanmagar9953
    @jibanmagar9953 Рік тому

    अब अाउने शिरियलमा बल्छी धुर्वे चतपट बेचेर करोड पति बनेको हेर्न मन छ

  • @rainepal8173
    @rainepal8173 Рік тому

    यो
    नाटकमा जस्तै साच्चै नै कहिले काहीँ भईपरिअाउछ तयासैले ठूलो नबनी ,काम गर्नु पर्छ श्रम गर्नु कमाउनु पर्छ काम सानो ठूलो हुन्न। अाज बल्छीको अाई दिया नमानदा यो हालत भो❤😢

  • @bishalkhadka3953
    @bishalkhadka3953 Рік тому

    सदै हसाउने सिरियल ले आज रुवायो

  • @nishakoirala9753
    @nishakoirala9753 Рік тому

    महिले हल्का रमाईलाे भाग 1 देखि नछुटाई हेरेकाे छु अहिलेसम्म तर सबै भन्दा राम्रो अाजा काे भाग लागाे अनि मन छुने अाँशु नै अायाे😥😘

  • @narale3437
    @narale3437 Рік тому +1

    Love you Balchhi Da♥️♥️🙏🙏

  • @sohitale
    @sohitale Рік тому

    बल्छि भनेको बल्छि हो नामै काफी छ 🙏❤️🌹

  • @lilbahadurjargha8626
    @lilbahadurjargha8626 Рік тому

    अर्को भाग यहि बाट स्रुरु होस यहि कामना

  • @खिचडी.कम
    @खिचडी.कम Рік тому

    काम ठुलो सानो हुदैन ।सबैले कामको सम्मान गर्नु पर्छ

  • @poudelkumar1565
    @poudelkumar1565 Рік тому

    काम सानो ठूलो हुदैन भन्ने कुरा आज यो एपिसोड ले सन्देश दिएको छ

  • @khemanthapa2238
    @khemanthapa2238 Рік тому

    यो भिदियोले धेरै कुराहारु सिकायो!धेरै धेरै धन्नेबत हाल्का रामाइलो तिम्लाइ😍😍😍😍

  • @merosalyanofficialchannel
    @merosalyanofficialchannel Рік тому

    बिषय सान्दर्भिक छ ।हैई भाग 1 देखि अहिले को भाग सम्म हेर्ने यता हाजिर हुम्मत

  • @sabjovtravelchannel8063
    @sabjovtravelchannel8063 Рік тому +1

    This is the best episodes 😢 all the best for more episodes ❤️

  • @subash.magar40
    @subash.magar40 7 місяців тому

    दामी आँखा नै रसायो आज त❤❤

  • @suryathapa8470
    @suryathapa8470 Рік тому

    यसपालिचाहिँ बल्छिले राम्रोकाम गरेछन है😁

  • @taralalrezayat5439
    @taralalrezayat5439 Рік тому +1

    धेरै खुसि लाग्यो सउदिदेखिहेर्दै छु

  • @tgrvlog686
    @tgrvlog686 Рік тому

    काम लाई कसैले पनि सानो ठूलो भनेर हेला नगरौं काम सबैको बराबर हो

  • @anitapokharel6511
    @anitapokharel6511 Рік тому

    सबै ठिक छ काम सानू ठुलो भनेको मन परेन है

  • @sansuchxaa0012
    @sansuchxaa0012 Рік тому

    Emotional banayo video le malai😭😭😭😭

  • @harilavad8012
    @harilavad8012 Рік тому

    हल्का ramailo धनवाद कहानी रामिलो cha saluta ।

  • @Rajendra_Timalsina
    @Rajendra_Timalsina Рік тому

    यो भागले चाहिँ असाध्य मन छोयो ।। एक्लै बसेर हेरेको भक्कानु फुट्यो । अझ लास्टमा बल्छी भन्दा पनि आमा आएर बल्छी सङ्ग पैसो भको देखाउन सक्या भए अझ राम्रो हुन्थ्यो । जे होस् अतिनै मन छोयो ।

  • @kusdevbantawarai4547
    @kusdevbantawarai4547 Рік тому

    Raju master sir ko pani kalaalai mannaiparxa wa wa

  • @chulbulKamal
    @chulbulKamal Рік тому

    अन्तिम मा आँखा बाट आँसु नै आयो अती राम्रो सन्देस छ काम कहिले पनि सानो हुदैन तेहि सोच ले त हो हामी नेपाली सधै पछि परेको 😥😥😥🙏🙏🙏🙏

  • @anunewar8013
    @anunewar8013 Рік тому

    Ati..ramro..avinai..gareko...Sarai..ramro...tesaile...garib..lai..nahepnu...kaile..ta..garib.ko..pani...din..aauxa....💅🌹💜👍🙏

  • @pasangmoktan2128
    @pasangmoktan2128 Рік тому

    Balchhi ra Raju master ko jori sabse best 👌👌👌

  • @Junuka98
    @Junuka98 9 місяців тому +1

    Nepti dd rw Kali aama laii tw dekhdinw tw 😅

  • @Narenchauhan24
    @Narenchauhan24 Рік тому

    अब भने बल्छी को दुखको दिन जानू पर्छ पुकु लाई बल्छी ले आफै hospital लगेको भए अझै राम्रो हुन्थ्यो तर अब अर्को पाठ मा बल्छिले पैसा लगेर hospital गएर पुकु लाई निको बनार ल्याउनु पर्छ

  • @nepalkaratedo1532
    @nepalkaratedo1532 Рік тому

    बल्छी को शुखका दिन आए अब्🙏🙏

  • @princepayaru1154
    @princepayaru1154 Рік тому

    सबै भन्दा उत्कृष्ट सिरेल यो बनेको छ है ल हेरौ बाकी अर्को भाग मा 🎂🙏🙏🙏🇳🇵🇳🇵

  • @motilalpun5880
    @motilalpun5880 Рік тому +1

    स्याबास बल्छी जि।

  • @binuoli6602
    @binuoli6602 Рік тому

    अहिले सम्म कै उत्कृष्ट एपिसोट emotional video 👍👍👍👍🙏🙏🙏

  • @ushalimboo4059
    @ushalimboo4059 Рік тому

    किन हो बल्छी सर को चै रोल ना जुठे मा ना हल्का रमाइलो मा खाली गरिब को मात्र रोल हुन्छ त कुनै सिरियल पनि बिहे पनि हुदैन सारै आँसु आउँछ बल्छी सर को रोल ले 😢💜