Halka Ramailo | Episode 123 | 20 March | 2022 | Balchhi Dhurbe, Raju Master | Nepali Comedy

Поділитися
Вставка

КОМЕНТАРІ • 946

  • @KanxiiMagarni1235
    @KanxiiMagarni1235 2 роки тому +33

    हल्का रमाईलाे भन्दा जुठे सिरियल
    मन पराउने काे काे हुनुहुन्छ✅✅❤️

  • @gykaabish7779
    @gykaabish7779 2 роки тому +22

    रमाइलो 1देखि अहिलेसम्म मनपर्ने को-को हुनुहुन्छ यता हाजिर गर्नुपर्छ

  • @gykaabish7779
    @gykaabish7779 2 роки тому +27

    हल्का रमाइलो कसलाई मन पर्छ

  • @kshetreecreation.
    @kshetreecreation. 2 роки тому +8

    Commedy serial हल्का रमाइलो नछुटाइ हेर्ने जति हाजिर हुम त ❤️

  • @BobindraRai30
    @BobindraRai30 2 роки тому +35

    मैले पनि 1देखीको नै अहिले सम्म हेर्दैछु😀😀😀😀😀

  • @superman-pj5zs
    @superman-pj5zs 2 роки тому +13

    आजको कति राम्रो सिरल हो /मलाई त मन पर्यो अनि तपाईंहरूलाई लाइक एण्ड कमेन्ट गर्नु हुस्

  • @update_information12
    @update_information12 2 роки тому +117

    बल्छी र मास्टर्स लाई एकचोटी मेरी बास्सैमा देख्न मन छ।❤️🇳🇵

    • @Shrestha-A
      @Shrestha-A 2 роки тому +2

      उम्म 5/6 बर्स आगाडिको मेरि बासै हेर्नुन धुर्मुस माग्ने बुडा सबै छ्न ...

    • @mankaji8109
      @mankaji8109 2 роки тому +2

      @@Shrestha-A हैत के सारो हौ

    • @rameshkumargurung6840
      @rameshkumargurung6840 2 роки тому

      दामि

    • @roshanpuri721
      @roshanpuri721 2 роки тому

      Sahi bhanneu media hub le garda raju ra balxi 595 episode bata out bhaka thiye khas ma bhannu parda malai pani halka ramailo bhanda meri bassai nai man parthyo

  • @BishnuKunwar12
    @BishnuKunwar12 2 роки тому +7

    आज को भाग चाहिँ पकै पनि राम्रो होला 😍

  • @sagarkharel903
    @sagarkharel903 2 роки тому

    हल्का रमाईलो को सुरुको गित ले मात्र सार्है आनन्दित हुने हरु को को हुनुहुन्छ ।

  • @rshaank7575
    @rshaank7575 2 роки тому +62

    episode 1 देखि अहिलेसम्म निरन्तर रूपमा हेरिरहेको छु अत्ति राम्रो लाग्छ यो कमेडी सिरियल मैले पनि अभिनय गर्न पाउछु कि💜❣️❤️🧡 जय नेपाल 🙏

  • @BhojendraRanaOfficials
    @BhojendraRanaOfficials 2 роки тому +1

    सधै नछुठाईकन हेर्नेजती एता हाज़िर हुमत..

  • @newangrai5855
    @newangrai5855 2 роки тому +21

    धेरै राम्रो,आज को पाठ,समाज मा एकल महिला अनि पुरुष प्रति, एउटा बिषेश संदेश।

  • @yakhjpne6484
    @yakhjpne6484 2 роки тому

    अब यस्तै गरेर बल्छी र नेप्तिको पनि बिहे गरेको हेर्ने रहर छ मलाई
    मेरो कमेन्ट मन परे लाइक गर्नुहोस

  • @baniyanarayan156
    @baniyanarayan156 2 роки тому +66

    आजबाट कथाले अर्कोतिर माेड लिएछ अबस्य रमाइलो हुने नै छ आगमि एपिसाेडकाे लागि अग्रिम बधाई तथा शुभकामना सम्पुर्ण हल्का रमाइलो परिवारलाई 🙏🙏🙏🙏

  • @hotelkarkidai7832
    @hotelkarkidai7832 2 роки тому

    हल्का रमाइलो नछुटाई हेर्ने काे काे हुनु हुन्छ 🙏

  • @binitaadhikari2992
    @binitaadhikari2992 2 роки тому +83

    यति राम्रो सिरियल बनाउने टीम लाई लाखौं लाखौं धन्यबाद म गर्व गर्छु यति राम्रो सिरियल हेर्न पाउँदा

  • @luwagunshanta6497
    @luwagunshanta6497 2 роки тому

    को को हुनुहुन्छ सबै भग हेर्ने💖💖💖😍

  • @sanskarvlog4098
    @sanskarvlog4098 2 роки тому +32

    All time fav balchi dhurbe 😊❤️

  • @parbatlimbu7918
    @parbatlimbu7918 2 роки тому +2

    Suvakama xa ma pani yo siryal naxutaie herxu aru ko ko hunuhunxa naxutaie herney like garnu hola

  • @bishaltamang4623
    @bishaltamang4623 2 роки тому +21

    👍🏻👍🏻 👏🏻👏🏻 🌹🌹🙏🏻 ज्ञान बरधक राम्रो लाग्यो, सीरियल यस्तो हुनु पर्छ । जसले हँसाने अनि ज्ञान पनि दिने हुन्छ पर्छ । बिशाल तामङ, दलगाॅव जलढाका दार्जीलिंग, भारत

  • @dilipbishwokarma9695
    @dilipbishwokarma9695 2 роки тому +1

    हल्का रमाइलो भाग 1देखि 123 सम्म कोको ले हेर्नू भयो यता हाजिर हुम त लु छिट्टो

  • @aagcreation9702
    @aagcreation9702 2 роки тому +26

    आजको भाग राम्रो हुन्छ होला

  • @fantasticfunnyboysachinmus6091
    @fantasticfunnyboysachinmus6091 2 роки тому +18

    ल मुस्कान को ईन्ट्री हल्का रमाइलो मा मजा आउने भो😂😂

  • @riwazwwgaming9901
    @riwazwwgaming9901 2 роки тому +40

    finally waiting is over❣️🤣

    • @lostfoundff8053
      @lostfoundff8053 2 роки тому

      Yeah maile tw sapana hola vanerw socheko 😂man dhukka vayo

    • @chhabdimobile1583
      @chhabdimobile1583 2 роки тому

      Wow 😍😲😳😲 your house 🏡 to get

  • @samirsunar3507
    @samirsunar3507 2 роки тому +7

    हाम्रो गाउँ समाजमा एकल महिला र एकल पुरुष धेरै छन बैबाहिक जिबनकाे सफल्ताकाे शुभकामना छ र लास्टमा मास्टरनीले बाेलेकाे कुरा 100% सहि छ

  • @shankarmagar9456
    @shankarmagar9456 2 роки тому +27

    आजको एपिसोड़ मलाई एकदमै मन पर्यो रिल लाईफ मा जस्तै रियल लाईफ मा पनि यसरि नै सम्बन्ध जोड्ने हो भने एकल लाईफ कसैले पनि जिउनु पर्ने छैन विदेश मा बस्ने सबै नेपाली दाजु भाई दिदि बहिनि हरुलाई जुन खुशी दिनु भएको छ म हाल कुवैत बस्ने शंकर मगर को तर्फ बाट हल्का रमाईलो का टीम सबैलाई धन्यवाद साथै सुभ कामना छ 🌹🌹🌹Love you to al teem❤❤❤❤❤

  • @shyam55426564
    @shyam55426564 2 роки тому +1

    हल्का रमाइलो नछुटाई हेर्ने यता हाजिर गरौ त !!!

  • @nareshff4149
    @nareshff4149 2 роки тому +3

    हल्का रमाइलो हेर्न आउनुभएकोमा सबैलाई स्वागत छ।

  • @power_nepal2538
    @power_nepal2538 2 роки тому +5

    सधैं आईतवार रातको 10बजे हेर्थ आज अलि छिटो हेर्दैछु हजुर अति राम्रो छ धन्यवाद सम्पुर्ण टिमलाई 😘powernepal🇳🇵 जस्ले सपाेट गर्नु हुन्छ उस्काे माता पिता आयु बडाेस्😘🙏

  • @lilaprasadbishwokarma8819
    @lilaprasadbishwokarma8819 2 роки тому +14

    नियमित रूपमा हेर्दै आएको छु हल्का रमाइलो सिरियल असाध्यै राम्रो लाग्छ। शुभकामना सम्पूर्ण हल्का रमाइलो टिम लाई।।।।।

  • @nischalvagianischalvagia2288
    @nischalvagianischalvagia2288 2 роки тому +3

    नमस्ते छ हल्का रमाइलो टिमलाई 🙇🙋🙌 एक भाग पनि नछुटाई हेर्न त म मात्र होला होईन कि अरूनि कोही हुनुहुन्छ 💙💓👏👆💟 अशाधै राम्रो छ सिरियल अझै धेरै सफलता हासिल गरदै अगाडि बढ्नु एहि छ मेरो शुभकामना 💝💞👍👏

  • @dhirajbabu2083
    @dhirajbabu2083 2 роки тому +3

    हल्का रमाईलो आज को सी रेल हेरेर धेरै खुसी लाग्यो ।हरेक हप्ता नछुटाई हेर्ने गरेको छु।

  • @rajustha4300
    @rajustha4300 2 роки тому +25

    सारै राम्रो भो आजको भाग नि प्यारी र कृष्ण को बिहे भो अब झन मज्जा आउने भो अर्को भागमा ।

  • @boyattitude9258
    @boyattitude9258 2 роки тому +24

    This is my bast comedy episode

  • @shankarsunar8311
    @shankarsunar8311 2 роки тому +1

    Balchhi ko fan hajir hum tw guys

  • @bijaybalami1426
    @bijaybalami1426 2 роки тому +49

    हल्का रमाइलो अनि जुठे धेरै राम्रो छ । सम्पुर्ण कलाकारहरु तथा टिमलाई धेरै धेरै बधाई तथा शुभकामना

  • @tankaprasadsapkota9237
    @tankaprasadsapkota9237 2 роки тому

    यो यपिस्योटमा नेप्टिको कुरा मन पराउने यता हाजिर हुनुत।

  • @thagugrggrg4002
    @thagugrggrg4002 2 роки тому +18

    हल्क रमाइलो तिम लाई अझ अगामी दिन को सुभकामना🙏🇳🇵❤️

  • @AdhikariBhakundelyhero
    @AdhikariBhakundelyhero 2 роки тому

    हल्का रमाइलो राम्रो लाग्ने ले यता लाईक गर्नुहोस्

  • @binodsunar1234
    @binodsunar1234 2 роки тому +35

    Amazing❣️🥀♥️

  • @nokhirajkc2471
    @nokhirajkc2471 2 роки тому

    Ep.१ देखि नछुटाइ हेर्ने यता है🤚

  • @sunilpunk5574
    @sunilpunk5574 2 роки тому +14

    Raju master is always best 🙏

  • @ushalimboo4059
    @ushalimboo4059 2 роки тому +5

    लु एकदम खुशी लाग्यो आज किष्ण दाई र प्यारी दिदिको बिहे भयो प्रगति को शुभकामना सबै कलाकार हरुलाई🙏🇳🇵❤️💕💖💋🇳🇵🛌

  • @Nabindahal12
    @Nabindahal12 2 роки тому +6

    सारेै राम्रो भाग आजकाे भाेलिकाेलागि शुभकामना !!!

  • @narayandangi511
    @narayandangi511 2 роки тому +1

    देश तथा बिदेश मा हुने सम्पुर्ण माझ मा
    हल्का रमाइलो लाई माया गरिदिनु हुने सम्पुर्ण लाई सलाम छ्🙏

  • @jibanbohara2722
    @jibanbohara2722 2 роки тому +26

    सम्पूर्ण हल्का रमाइलो परिवार प्रति हार्दिक नमन गर्दछु अझै प्रगति होस्।

  • @nepnoob737
    @nepnoob737 2 роки тому

    धेरै पीडा छ हल्का रमाइलो का जय नन्द लामा दोर्जे लाई मिस गर्नै कोको हुनुहुन्छ नि 🙏🙏🙋‍♂️😭

  • @tikarambhusal5244
    @tikarambhusal5244 2 роки тому +2

    मलाई सबैभन्दा धेरै मन पर्ने नेपाली टेलीसृङखलाहरू हल्का रमाइलो , जुठे , कान्छि , भुन्टि अनी मेरी बास्सै नछुटाई हेर्ने गर्छु ❤️❤️❤️

    • @nirojstha1837
      @nirojstha1837 2 роки тому

      Ani sakkigoni चाहिँ

    • @tikarambhusal5244
      @tikarambhusal5244 2 роки тому

      @@nirojstha1837 म सक्किगोनी त्यति धेरै मन पर्दैन

  • @gangasubedi5612
    @gangasubedi5612 2 роки тому +2

    छोरी नेप्स तिम्रो बाउ लाई नै स्वस्नि पुगेको छैन किस्ने ट्याँपे गजेडी जस्तै देखेको छ छोरी लाई पोइ चाहिसक्यौ ला बल्छि भाई खतम भयो बर्बाद भयो टे्यापे कीष्णे हल्का रमाईलो राम्रो छ ठिक ठिक गरौ निर्मलि आचार्य राम्रो छ याक्टीन क्रीष्ने लाई ठिक भयो आहा हल्का रमाईलो 👌👌👍️❤️💕💘

  • @sandeshlama2210
    @sandeshlama2210 2 роки тому +30

    यत्ती राम्रो सेरियल हल्का रमाइलो सम्पूर्ण टिम प्रति हार्दिक सम्मान्💝🙏 love from C न्धुली💝🤚

  • @ashokbhujel1825
    @ashokbhujel1825 2 роки тому +1

    हल्का रमाइलो टिमले जहिले नया सन्देश लिएर आउथे आज को चै झनै राम्रो सन्देश मन छोयो💓💓

  • @nakulsarita9815
    @nakulsarita9815 2 роки тому +9

    धेरै धेरै राम्रो छ हजुर हल्का रमाइलो 🙏🇳🇵🇳🇵🇳🇵🤗

  • @narayandangi511
    @narayandangi511 2 роки тому

    हल्का रमाइलो निरन्तर हेर्नी कोको हुनुहुन्छ नि🙏

  • @bikramtamang1150
    @bikramtamang1150 2 роки тому +19

    धेरै राम्रो हल्का रमाइलो ❤️🙏

  • @chhathareonlinetv2896
    @chhathareonlinetv2896 2 роки тому +2

    कृष्ण दाई र प्यारी भाउजू लाई एउटै सुत्रमा बाध्नु भएकोमा हल्का राइमालो टिम लाई अन्तर हृदय बाट धन्यवाद छ अब मज्जा आउने भयो हेर्न लाई बखत दाईको न्यास्रो मेट्न सकिने भयो 😍😍

    • @chandraraj2882
      @chandraraj2882 2 роки тому

      अहिले सम्म हेरेको मध्य यो भाग ज्यादै राम्रो लाग्यो।एकल जीवन बिताइरहेका नारी र पुरुषको पीडालाई यतार्थ रूपमा प्रस्तुत गरी दिनु भएकोमा सम्पूर्ण हल्का रमाइलो परिवारमा हार्दिक बधाई को साथै आगामी भागहरूमा पनि यस्तै मार्मिक र यथार्थ परक विषय वस्तुलाई समेटेर प्रस्तुत गर्नुहुन सादर अनुरोध गर्दछु।

  • @thaparamesh4478
    @thaparamesh4478 2 роки тому +7

    हामी बिदेशमा बस्ने नेपालीलाई यो हलका रमाइलो भिडियो हेर्न पाउँदा निकै खुशी लाग्छ धन्यवाद

  • @amitsunar1497
    @amitsunar1497 2 роки тому

    राजु मास्टर र बल्छिको हल्का रमाइलो अनि जुठे सिरियल मा कुन धेरै मन पर्छ यहाँहरुलाई मलाई चाई जुठे मन पर्छ 🙏🙏🙏🙏🙏🙏🙏🙏👇✋🖐️

  • @MunnaSharma-og9xi
    @MunnaSharma-og9xi 2 роки тому +30

    सारै राम्रो लाग्यो। हल्का रमाइलो को सबै टीम लाई बधाई छ। एकल मैला र एकल पुरुष समाजमा धेरै छन्। सबैको यसै गरी जोड़ी बादिदिन पाए हुन्थ्यो भन्ने मलाई पनि लाग्छ। म इंडिया बाट हेर्दैछु। आजको एपिसोड सारै राम्रो लाग्यो।

  • @ratanrai1205
    @ratanrai1205 2 роки тому +10

    Halka Ramilo good xa👌👌👌👌👌❤️❤️❤️❤️❤️

  • @devrajuprety6741
    @devrajuprety6741 2 роки тому +6

    कथाले नयाँ मोड लियेको छ।
    पक्कै पनि यो सिरियल अझै राम्रो हुनेछ भन्ने कामना गर्दछु।
    Best of luck to all entire team.

  • @tilakbardewa1305
    @tilakbardewa1305 2 роки тому

    हल्कारमाइलो नियमित हेर्ने जति येता🤗

  • @sanjitaghimire55555
    @sanjitaghimire55555 2 роки тому +3

    अब को भाग त झन रमाइलो हुने भयो ल प्यारी र कृष्ण को घर जम बसेको हेर्न पाउदा

  • @bharatkc7041
    @bharatkc7041 2 роки тому

    हल्का रमाइलो हेर्ने जति यता

  • @Rajandar.hp10
    @Rajandar.hp10 2 роки тому +9

    सम्पूर्न हल्का रमाईलो को टिमहरू लाई होली को सूभकामना खाडी देखी😊👏👏👏👍❤❤❤

  • @tommagar3823
    @tommagar3823 2 роки тому +2

    सधै जस्तो आज पनि रमाइलो हुन्छ होला

  • @alishamahara1833
    @alishamahara1833 2 роки тому +42

    सम्पूर्ण टिमलाइ धेरै धेरै शुभ कामना छ अझै राम्रो देख्न पाइयोस् ।

  • @Keshab7196M
    @Keshab7196M 2 роки тому +2

    बबाल लाग्यो जेहोस मन पर्यो

  • @bharatkhadka9306
    @bharatkhadka9306 2 роки тому +22

    आजको सिरियल धेरै धेरै राम्रो लाग्यो सफल्ताको शुभकामन छ सम्पुर्ना टिम लाई मचाई अहिले साउदि देखि हेर्दै छु

  • @deepakmagar8731
    @deepakmagar8731 2 роки тому

    आज काे बिष्य बस्तु कथा चाहि यकदमै राम्राे छ है ।

  • @Dipesh563
    @Dipesh563 2 роки тому +7

    Nice

  • @kamalatiwari2580
    @kamalatiwari2580 2 роки тому +1

    कोरिया बाट को को हुनुहुन्छ हाजिर हुनु t🤚🤚🤚

  • @prakashkirat5133
    @prakashkirat5133 2 роки тому +8

    एकदम रमाईलो भयो🤟बधाई छ सम्पूर्ण टिमलाई👏

  • @ramdiyali1814
    @ramdiyali1814 2 роки тому

    किस्ने र प्यारी को बिहे सपना मा होस किन कि किस्ने र प्यारी को love soter हेर्न मज्जा आउँछ के

  • @TauthaliPatingalVlog
    @TauthaliPatingalVlog 2 роки тому +22

    All time loveu master raju dai and masterni😍😘

  • @arjunkhadka9136
    @arjunkhadka9136 2 роки тому +1

    सबै भन्दा पहिले त हल्का रमाइलो टेलिसिरेल ले पस्केको हरेक एपिसोड सारै मन छुने त छ्दौछन। अब भस्टाचारी यी एमाले माओबादी कांग्रेस लाई पराजित गराई रा.प्र.पा ले भबिस्य मा गर्ने बिकास को बारेमा बानायको एपिसोड हेर्ने ठुलो धोकोछ। जय देश जय हल्का रमाइलो परियार

  • @prakashawasthi9531
    @prakashawasthi9531 2 роки тому +20

    सफलताको शुभकामना सम्पूर्ण टिमलाई🙏💕🙏💕🙏💕🙏💕 कार्यकालको सुभकामना छ हजुर

  • @chamlingoffice
    @chamlingoffice 2 роки тому

    हल्का रमाइलो को टिम लाई अझै पगती को कामना तर बाटुली को रोल देखिदैन किना??

  • @sadishsubedi1098
    @sadishsubedi1098 2 роки тому +7

    I am your big fan 😘😘😘🙂😉😉🙂🙂🙂

  • @kullbahadurdulal8780
    @kullbahadurdulal8780 2 роки тому

    एक्कल महिला प्यारिकाे सिउदाेमा सिन्दुर चाहि सुहाउँदैन बखते गए पछि सिउदाेकाे सिन्दुर खालि हुनु पर्ने अनि कृष्ण जिले हाल्नु पर्ने

  • @puranrai2993
    @puranrai2993 2 роки тому +23

    Nice episode!!
    Team Halka Ramailo keep it up 👍👍

  • @sitapariyah3081
    @sitapariyah3081 2 роки тому

    काली आमा लाई पनि ल्याउनु पर्यो कहिलेकाहि नियार्सो लाग्न थाल्यो balchidhurbe ji !

  • @sarithanepal3701
    @sarithanepal3701 2 роки тому +24

    सम्पूर्ण टिमलाई हार्दिक नमन गर्दछु धैरै राम्रो लाग्छ

  • @Pkluredon
    @Pkluredon 2 роки тому

    अहिले सम्म एक episode पनि न छुट्याई हेर्ने जत्ति एता हाजीर गरम् त 😍🥀

  • @mayanebal5468
    @mayanebal5468 2 роки тому +11

    हल्का रमाइलो धेरै राम्रो बनाउँदै लैजानु भाछ मनै देखी धेरै धेरै धन्यवाद छ हल्का रमाईलो को टिम सबैलाई

  • @shukraraj3476
    @shukraraj3476 2 роки тому

    बखते बितेको तीन महिना प्यारी पोइला 😀😀😀😀😀😀😀हल्का रमाइलो ।

  • @ramkajithapa2250
    @ramkajithapa2250 2 роки тому +5

    धेरै राम्रो छ आगामी दिनको शुभकामना

  • @purnabista3118
    @purnabista3118 2 роки тому +1

    यकदमै सहि कार्य समाजमा जुन अलग-अलग भयका नारि र नर हरुलाई मिलाउने जुन कार्य गर्नु भयो ।
    यो सबै टिमलाई मुरि-मुरि धन्यबाद ।
    हाल:- यु य ई, दुबैइ बाट हेर्दै छु ।

  • @yubrajchapagain5727
    @yubrajchapagain5727 2 роки тому +18

    राम्रो लाग्यो सफलता को शुभकामना 🇳🇵🙏🙏🇳🇵

  • @deletesingwaiba9407
    @deletesingwaiba9407 2 роки тому

    सबै ठिक छ तर एउटा कुरा ठिक लागेन यसमा कमजोरी देखिन्छ? किन भने एक्कल महिला भने पछि हिन्दु सस्कारमा सिउदोमा सिन्दुर हुदैन ?कि कसो कस्तो लाग्छ तपाईहरुलाई।

  • @ashabhandari1417
    @ashabhandari1417 2 роки тому +6

    धेरै सुभकामना कामना छ हल्का रमाइलो को टिम लाई आजको सिरियल धेरै राम्रो लाग्यो

  • @mahendrabudhamagar2276
    @mahendrabudhamagar2276 2 роки тому

    मेरो एकदमै मन पर्ने सिरियल हो तपाईहरूको नि ?

  • @aagcreation9702
    @aagcreation9702 2 роки тому +9

    Full support for your team

  • @ranenderkc6659
    @ranenderkc6659 2 роки тому +2

    साह्रै मन पर्यो आजको कथाबस्तु

  • @abhaypathak1094
    @abhaypathak1094 2 роки тому +4

    Aaj ko episode yuta positive lesson dine khalko vako cha jo akal Chan hamro samaj MA 😍😍👌❤️
    Keep it up 🙏🤟

  • @santoshk.k.4624
    @santoshk.k.4624 2 роки тому +1

    अति राम्रो म्यासेज दिनुभएको छ आजको यो एपिसोड बाट। हाम्रो पश्चिमको भेषभुसालाई पनि समेट्नुभाको भए हुनेथियोकी भन्ने हाम्रो चाहाना छ...?

  • @rajendrashahi4656
    @rajendrashahi4656 2 роки тому +4

    Halka ramailo Matra hoina Deharai Ramailo badhai xa all teams ♥ ❤ 👌

  • @bijaygm
    @bijaygm 2 роки тому

    हेर्नू भयो कि नाइँ

  • @anilraiofficial9745
    @anilraiofficial9745 2 роки тому +19

    Wow ! I'm really enjoyed!
    Congratulations ♥️🎉 best wishes!!

  • @balkrishnathapa9206
    @balkrishnathapa9206 2 роки тому

    यसरी एकल महिला पुरुषलाई जोडी बाँन्धीदा उनीहरूको जीवन राम्ररी चल्ने थियो।र जनसङ्ख्या बृद्धी हुन्छ।

  • @khushalvishwakarma4706
    @khushalvishwakarma4706 2 роки тому +7

    Dherai ramro sireal ❤️