सारै सरल तरिकाले स्पष्ट रूपमा सबैले बुझ्ने तपाईंका भिडयोहरूले अप्रतक्ष्य रूपमा देश परिवर्तन गर्न धेरै ठूलो भूमिका खेल्ने छ।❤❤❤❤ तपाईंको मेहनत लाई सलाम ।🎉🎉
मलाई हजुरको प्रतक्ष्य निर्वाचित प्रणालीमा दियको राय तथा सुझाव एकदमै मन पर्यो। सायद हाम्रो समुदाय झोलेमय बन्दै गएको छ, मास्टर्स गरेको मान्छेले 8 कक्षा पढेका लाई र पटक पटक प्रम भएर पनि केही गर्न नसक्नेलाइ समर्थन गरेको देख्दा उद्देग लग्छ। के गर्ने होला दाइ, पहिला त झोले सिस्टम तोड्न छ।
जनता बाट प्रत्यक्ष राष्ट्रपति निर्वाचीत भयो भने देश रहँदैन । बाबुरामे प्रचण्डे जस्तो अर्को कुनै ब्यक्तीले जित्यो भने देश सकिन्छ । एउटा व्यक्ती किने पुग्यो विदेशी लाई । प्रत्यक्ष निर्वाचीत प्रधान मंत्री र राष्ट्र प्रमूख मा राजा चाहिन्छ । राजालाई जाति यो देशको माया अरु कुनै नेपाली लाई छैन ।
@@rsdulal5295सम्स्दिय ब्यबस्था मा कार्यकारि प्रधान मन्त्रि कै कु गर्ने वा बिकास गर्ने जून सूकै प्रस्ताब पनि साम्सद को बहूमत ले नै पास गरि राष्टपति बाट सुकृत भय मात्र त्यो लागू हून्छ त्यसैले बिदेसी हरूले चाहेकै भरमा किन्न धेरैनै गारो पर्छ
सारै चित्तबुझ्दो सटिक तथ्य सहित ,ब्रेनवास हुने तपाइका पोष्टहरु नसुनि धितनै मर्दैन ,धन्यवाद तपाइँलाई ,जन्म दिने आमाप्रति सम्मान ,दुखदिने वुवाप्रति पापि कर्तव्य विमुखि लाई के भन्ने ,अहिले पश्चताप हुनुपर्ने हो ।
अव बालेन र हर्कको नि नयाँ पार्टी आउला, उक्त पार्टी र रास्वपालाई बहुमतले जिताएर यो तीन पार्टी काँग्रेस, एमाले र माओवादी लाई पत्ता साफ नगरिञ्जेल, देश उँभो लाग्न गारो देखिन्छ।
जनताबाट निर्वाचित प्रधानमन्त्री सहि नै हुनेथियो,तर जसलाई जनताले प्रधानमन्त्री बनाउनसक्छन त्यसलाई जनताले नै पद मुक्त गर्ने व्यवस्था पनि आवश्यक हुन्छ जस्तो लाग्छ मलाई।ताकि उसको नराम्रो हर्कत देखि जनताका शिर झुक्न नपरोस् जुन पुरानाहरुले गर्दै आएकाछन।
प्रत्यक्ष निर्वाचित कार्यकारी नै हुनु पर्छ त्यो साँचो जनताको रोजाइ हुन्छ नत्र संसद हरु त खरिद बिक्री गर्न मिल्ने रैछ जसको कारण जनता ले नचाहेको नालायक व्यक्ति कार्यकारी बनेर देश बर्बाद गर्छ त्यो कुनै नेपाली को चाहना होइन ।
दाई कति राम्रो मननयोग्य बिषयबस्तुमा कुरा उठाउनु भयो, कास तपाईले भनेजस्तै भैदिए कति आनन्दको श्वास फेर्दाहुन् नेपालीहरुले। यी राजनितिका फोहोरी दलालहरुलाई पाखा नलगाई देश बिकासको कल्पना गर्न सकिदैन।❤
राष्टपती प्स्थाबाटनै बीकृती फैलेकोहो राजानै चाहीन्छ।पत्रकारहरुमा नीबेदन राजा सब्दले पत्रकारीता लाइ कीनबीपछीबनाको ।चौथोअङग दोसीहो।दासहुन अन्तेहोस की एकताहोस।तर राष्ट्र पतीदेसको ठुलोखती हो।सलामछ टंकसर साथ छ
टंक ब्रदर , हार्दिक नमन। अब हि यसरी नै युवा जागरण गरौं। तपाईका भिडियो अहिलेका पुस्तालाई पुर्याउँ। अन्तर्कृया गरौं। कुहिएका गुहु खाने कीरा नेतालाई निर्मुल पारौं, देश बनाउँ
सहि सुचना ! १००% जनता शिक्षित र आत्म निर्भर देश नभएसम्म बालेन जस्ताको पनि केहि चल्दैन र ढिलो नगरी सुझबुझसाथ केहि बालेन जस्ता नेताहरू कम्तीमा ५-१० जना मात्रको उपस्थितीले काया पलट हुनेनैछ। त्यसपछि रामराज्य खडा हुनेछ। 🙏
I appreciate you bringing up the subject for discussion and sharing your insightful thoughts on it. Lightheartedly, I'm happy to see Tanka sir among the aspirant contenders.😊
टंक जी धेरै सटिक विश्लेषण साथै उत्तम सुझाव। सच्चाई नै प्रतक्ष निर्वाचन प्रणालीले मात्र हाम्रो देशलाइ बिकाश र सम्ब्रिद्दी तिर लान सकिन्छ र यी बेइमान र घुस्याहा पार्टीहरुलाइ तह लगाउन सक्छ अन्यथा यस्तै व्यवस्थालाइ नै कायम राख्ने हो भने चाडै देश टाट पल्टिन सक्छ।
डा.बाबुराम भट्ठराई ले तेई संबिधान घोसान गर्ने बेला भन्नु भको थियो संसदीय प्रणाली होइन कार्यकारी रास्टपति हुनु पर्छ भनेर🙏२०८४ मा जो पार्टी ले यो एजेण्डा बोक्छ त्यो पार्टी लाई मेरो भोट🙏राजा होइन कार्यकारी रास्टप्रमुख चैएको छ नेपाल मा🙏
टंकजी तपाईंको जस्तो भिडियो हाम्रो नेपाली मिडियाहरूले पहिलेदेखि जनता सामु ल्याउने हो भने नि आज देश अलिकति विकास पनि गर्नुपर्छ हामीले चुनेको प्रतिनिधित्व गर्ने मान्छे माथि पुग्नुपर्छ सबैथोक हाम्रो हातमा हुनुपर्छ
सहि विष्लेशणात्मक राजनीतिक शिक्षा दिनुभएकोमा नमन । अब नेपाली राजनीतिमा मुख्यत दुई शक्ति देखा परेको छ त्यो हो हिन्दु धर्म सहितको राजसन्स्था वा गणतान्त्रिक लोकतन्त्र । अहिले जनतामा यी दुई शक्ति मध्री कस्को पक्षमा जाने भन्ने सवालमा मुख्यत अविस्वासको सङ्कट छ । कृपया यसबारे तपाईंको विष्लेशणात्मक भिडियो आवस ।
मैले धेरै बर्ष देखि यहि कुरा निरन्तर गरिरहेको छु।सम्सदिय ब्य्बस्थाको अन्त्य र प्रत्यक्ष जननिर्वाचित कार्यकारी ब्यबस्था जरुरी छ यत्तिभएमा आधा राजनीतिक समस्या हल हुन्छ।अनि संबैधानिक निकाय राजनीतिबाट टाढा हुनुपर्यो। अहिले हाम्रो सामु रास्वपा जस्तो उत्तम बिकल्प छ निस्वार्थ भावले उसलाई समर्थन गरौं।
ठिक छ हजुरको भनाइ सय पर्सन राइट यी भ्रष्टाचारीहरुलाई गोलबन्दन हुँदैछन् भ्रष्टाचारी छानिँदै एउटा एउटा गर्दै गोलबन्दनमा बाँधिँदै छन् क्या एउटै खाल्डमा लाउनलाई सजिलो भैरहेको छ।
Ma sadhai hjrko fan ho ani sabai video niyalera herne gareko xu . Jai nepal Tanka dai 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵 god bless you. Take care of your self and keep save...by dai
मैले जे सोंची रहेको थिएँ त्यही कुरा टंक जी ले बोली दिनु भयो । मनै मेरो अथवा जनता हरूको भावना ओकली दिनु भयो । किन कि यो प्रकृया ब्याबहारीकछ बैज्ञानिक र सत्य छ। यही प्रक्रिया जस्ताको तस्तै लागू गरीयो भने मात्रै देश बन्नेछ नत्र…. पृथ्वीको अन्त्य हुँदा पनि हामीले परि कल्पना गरेको नेपाल बन्न सक्दैन ।
बालेन ले पाटी खाेलेर निस्पछ्य राष्ट्रियता ,समाजमा लागेका काे जमात रहेर चुनावमा उत्रिए बल्ल पुराना दलका फालिन्छन् नयां आयाम ले देश बिकास हाेला नभए टंक सर ले भन्नुभएको एकदम ठिक हाे ।। प्रधानमन्त्री ,राष्ट्र प्रमुख प्रतछ्य कार्यकारी हुनुपर्छ जनमत बाटै चुनिएकाे हुनुपर्छ , सामानुपातिक हट्नुपर्छ 🙏
प्रत्यक्ष कर्यकारी प्रधानमन्त्री वा प्रत्यक्ष राष्ट्रपति हुनुपर्छ।
जनहित को लागी सही समाचार प्रसारण गर्नु हुन्छ। धन्यवाद
सारै सरल तरिकाले स्पष्ट रूपमा सबैले बुझ्ने तपाईंका भिडयोहरूले अप्रतक्ष्य रूपमा देश परिवर्तन गर्न धेरै ठूलो भूमिका खेल्ने छ।❤❤❤❤
तपाईंको मेहनत लाई सलाम ।🎉🎉
Sahi ho
Absolutely true
यती सरल तरिकाले बुझाउदा पनि हामी जनता झोलेवादमा लाग्यौ भने हामी सधैंको भेडा हुनेछौं ।
प्रतक्ष्य निर्वाचित प्रधानमन्त्री कार्यकारी हुने प्रणाली लागू गरियो भनें आफ्नो प्रतिनिधि लाई फिर्ता गर्न सकिने ब्यवस्था हुन् पर्छ
सबै नेपालीले बुझ्नु पर्ने कुरा अब झोले बन्न छाड्नुस कमसे कम यो तितो यथार्थलाई त बुझ्नुस
जनता बाट निर्बाचित प्रधानमन्त्री सहि हुन्छ ।
अनि प्रधानमन्त्री भन्दा ठुलाे राष्ट्रपति भएपछि के अर्थ ? राष्ट्रपतिले हस्ताक्षर गरेन भने के अर्थ? प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुनुपर्छ
@@BibekYonjanTamang PM + Sadan ko Final Agenda; President ley Sign grnu prnay hunxa aaile pni, Natra MAHA AABHIYO LAGXA‼️ Do some research
Janta le vote tye party lai nai halni ho k 😂😂
तपाईं जति बुझेको जानेको मानिसले हामी सर्ब साधारण जनता लाई सुसूचित गरिदिनुभयो धन्यबाद सर।।। अनिल खत्री(चाँगुनारायण भक्तपुर)
Well said
If all Nepalese people watch your videos and work according ,then only Nepal will be getting progress. Thanks for your hard work and dedication ❤
मलाई हजुरको प्रतक्ष्य निर्वाचित प्रणालीमा दियको राय तथा सुझाव एकदमै मन पर्यो। सायद हाम्रो समुदाय झोलेमय बन्दै गएको छ, मास्टर्स गरेको मान्छेले 8 कक्षा पढेका लाई र पटक पटक प्रम भएर पनि केही गर्न नसक्नेलाइ समर्थन गरेको देख्दा उद्देग लग्छ। के गर्ने होला दाइ, पहिला त झोले सिस्टम तोड्न छ।
जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपाती बनऔँ देशलाई माथि उठाऔँ ❤❤❤❤❤❤
राष्ट्रपति होइन प्रधानमन्त्री हो । 😅
जनता बाट प्रत्यक्ष राष्ट्रपति निर्वाचीत भयो भने देश रहँदैन । बाबुरामे प्रचण्डे जस्तो अर्को कुनै ब्यक्तीले जित्यो भने देश सकिन्छ । एउटा व्यक्ती किने पुग्यो विदेशी लाई । प्रत्यक्ष निर्वाचीत प्रधान मंत्री र राष्ट्र प्रमूख मा राजा चाहिन्छ । राजालाई जाति यो देशको माया अरु कुनै नेपाली लाई छैन ।
@@rsdulal5295सम्स्दिय ब्यबस्था मा कार्यकारि प्रधान मन्त्रि कै कु गर्ने वा बिकास गर्ने जून सूकै प्रस्ताब पनि साम्सद को बहूमत ले नै पास गरि राष्टपति बाट सुकृत भय मात्र त्यो लागू हून्छ त्यसैले बिदेसी हरूले चाहेकै भरमा किन्न धेरैनै गारो पर्छ
एकदमै महत्वपूर्ण र अनिवार्य विषयमा प्रकास पार्नुभएको छ । धन्यवाद ।
प्रतक्ष्य निर्बाचित कार्यकारी ठिक।
एकदम सहि कुरा हो सर प्रत्यक्ष जनता बाट निर्वाचित कार्यकारी प्रमुख भए यी तमाम वेथितिको अन्त्य हुन्छ जस्तो लाग्छ ।
राज्संंस्था अपरिहार्य छ , त्यसपछि प्रत्यक्ष निर्वाचित कार्यकारी हुनुपर्छ ।
सारै चित्तबुझ्दो सटिक तथ्य सहित ,ब्रेनवास हुने तपाइका पोष्टहरु नसुनि धितनै मर्दैन ,धन्यवाद तपाइँलाई ,जन्म दिने आमाप्रति सम्मान ,दुखदिने वुवाप्रति पापि कर्तव्य विमुखि लाई के भन्ने ,अहिले पश्चताप हुनुपर्ने हो ।
प्रत्येक्ष कार्यकारीमा न्यनतम् स्नातकोत्तर हुनु पर्दछ।मन्त्री वा सांसदको स्नातक र जनप्रतिनिधिहरुको पनि शैक्षिक योग्यता तोकिदा राम्रो ।
हजुरको सरल बुझ्ने गरि यथार्थ जानकारी दिनु हुन्छ धेरै सिक्ने, जान्ने मौका पाएकी छु🙏🙏❤❤❤
एकदमै राम्राेसँग जानकारी दिनु भयाे।याे सिस्टमले प्रचण्ड जस्ताले प्रधानमन्त्री भएर देशलाई दाेहाेन गर्ने मात्रै हुन्।
नेपाली नागरिक हरु बाट प्रतक्ष्य निर्वाचीत कार्यकारी प्रधानमन्त्री ठिक हुन्छ राजसंस्था अभिभाबक हुनुपर्छ 🇳🇵👑🕉️🚩🙏❤️
Sahi❤❤❤
दाइको हरेक विश्लेषणहरु सहि लाग्छ र यहि कुरालाई मध्यनजर गर्ने हो भने आगामी चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई जिताउनु पर्ने हुन्छ।
अव बालेन र हर्कको नि नयाँ पार्टी आउला, उक्त पार्टी र रास्वपालाई बहुमतले जिताएर यो तीन पार्टी काँग्रेस, एमाले र माओवादी लाई पत्ता साफ नगरिञ्जेल, देश उँभो लाग्न गारो देखिन्छ।
जनताबाट निर्वाचित प्रधानमन्त्री सहि नै हुनेथियो,तर जसलाई जनताले प्रधानमन्त्री बनाउनसक्छन त्यसलाई जनताले नै पद मुक्त गर्ने व्यवस्था पनि आवश्यक हुन्छ जस्तो लाग्छ मलाई।ताकि उसको नराम्रो हर्कत देखि जनताका शिर झुक्न नपरोस् जुन पुरानाहरुले गर्दै आएकाछन।
त्यो ठाउँमा "Right to recall" ले काम गर्नेछ यो यदि व्यवस्था ल्याएमा।
@@-Rr1990 Right 👍
प्रत्यक्ष निर्वाचित कार्यकारी नै हुनु पर्छ त्यो साँचो जनताको रोजाइ हुन्छ नत्र संसद हरु त खरिद बिक्री गर्न मिल्ने रैछ जसको कारण जनता ले नचाहेको नालायक व्यक्ति कार्यकारी बनेर देश बर्बाद गर्छ त्यो कुनै नेपाली को चाहना होइन ।
ठिक कुरा गर्नु भयो टंक दहाल जी ले देशको प्रधान मन्त्री र राष्ट्रपति सिधै जनता बाट निर्वाचित कार्यकारी हुनु पर्छ
❤❤जय नेपाल ग्रेटरनेपाल जीन्दाबाद जय बालेन ❤❤जय युबालाइ राजालाइ साथछ जय पशुपतिनाथ मुक्तिनाथ ❤❤जय नेपाल गणतन्त्र चाहीदैन
एस्ताे संबाददाताले मात्र देशकाेलागि सहि चिरफार गर्न सक्दछन् ।धन्यवाद , तपाँईलाइ ।
दाई कति राम्रो मननयोग्य बिषयबस्तुमा कुरा उठाउनु भयो, कास तपाईले भनेजस्तै भैदिए कति आनन्दको श्वास फेर्दाहुन् नेपालीहरुले। यी राजनितिका फोहोरी दलालहरुलाई पाखा नलगाई देश बिकासको कल्पना गर्न सकिदैन।❤
Very very useful and informative video. Thank you.
तपाईंको कुरो सही हो सर। यस्तै कुरो अनुसार नेपालमा सरकार बनायो भने अहिलेका भ्रष्टाचार हरुले भाग्ने बाटो नाई पाउँदैन।
प्रत्यक्ष निर्वाचित अधिकार सम्पन्न कडा कानुन सहितको कार्यकारी प्रमुख।
Good work hajur. Thank you so much.
पुलिस,आर्मी,अदालत र शिक्षक लाई पनि राजनीति बाट टाढा राखिनु पर्छ।
राम्रो भिडियो का लागि धन्यबाद 🙏
हजुरलाई धन्यबाद नेपालको हितको बिषयमा जानकारी दिनु भएकोमा🙏
राष्टपती प्स्थाबाटनै बीकृती फैलेकोहो राजानै चाहीन्छ।पत्रकारहरुमा नीबेदन राजा सब्दले पत्रकारीता लाइ कीनबीपछीबनाको ।चौथोअङग दोसीहो।दासहुन अन्तेहोस की एकताहोस।तर राष्ट्र पतीदेसको ठुलोखती हो।सलामछ टंकसर साथ छ
वास्तविकता प्रस्तुतिले बर्तमान छर्लङ्ग छ जानकारी दिनुहुनेे टंक जीलाई धन्यवाद तथा सफलताको शुभकामना !🙏🙏
कार्यकारी प्रधानमन्त्री जनता ले नै चुन्नु पर्छ ❤️
टंक ब्रदर , हार्दिक नमन। अब हि यसरी नै युवा जागरण गरौं। तपाईका भिडियो अहिलेका पुस्तालाई पुर्याउँ। अन्तर्कृया गरौं। कुहिएका गुहु खाने कीरा नेतालाई निर्मुल पारौं, देश बनाउँ
टँक सर हजुरले अन्तिममा भनेका कुराहरू लागु हुने हो भने नपाल स्वर्ग हुनेथियो नि nice video 🙏
Such a perfect content for political literacy and awareness 😊
अति सत्य कुरा सर नमन यी अपराधीजथा हरू लखेटनै पछ
सहि सुचना ! १००% जनता शिक्षित र आत्म निर्भर देश नभएसम्म बालेन जस्ताको पनि केहि चल्दैन र ढिलो नगरी सुझबुझसाथ केहि बालेन जस्ता नेताहरू कम्तीमा ५-१० जना मात्रको उपस्थितीले काया पलट हुनेनैछ। त्यसपछि रामराज्य खडा हुनेछ। 🙏
प्रधान मन्त्रिकाे लागि रबि लामिछाने नै उपयूक्त हाे, बिकल्पमा सुमना बालेन र ज्ञानेन्द्र हुन्
प्रत्यक्ष राष्ट्रपति प्रणाली हुनुपर्छ ।
😂
हजुरको भाषा अत्यन्तै सरल हुन्छ मैले त अरु समाचारहरु हेर्न छोडिदिए ढोगि समाचारहरु के हेर्नु दिमाग बिगार्ने मात्र
Very informative. Yo system ta lyauna parxa❤❤
Hats off for your very very knowledgeable content.pls keep up great work.❤❤❤
उमेरको हक बन्दी लागू हुनुपर्छ ताकि ५0 बर्ष भन्दामुनिको ब्याक्तिले चुनाव मा टिकट बितरण होस्
I appreciate you bringing up the subject for discussion and sharing your insightful thoughts on it. Lightheartedly, I'm happy to see Tanka sir among the aspirant contenders.😊
WOW salute 🫡
यहाँको भिडियो ले जनचेतना मा विकास हुनेछ🙏🫡
टंक जी धेरै सटिक विश्लेषण साथै उत्तम सुझाव। सच्चाई नै प्रतक्ष निर्वाचन प्रणालीले मात्र हाम्रो देशलाइ बिकाश र सम्ब्रिद्दी तिर लान सकिन्छ र यी बेइमान र घुस्याहा पार्टीहरुलाइ तह लगाउन सक्छ अन्यथा यस्तै व्यवस्थालाइ नै कायम राख्ने हो भने चाडै देश टाट पल्टिन सक्छ।
Yesta sandesh mulak vidiyo Herne bani basalau hami Nepali pani.desh banauna ra bigarna ma hamro thulo haat hunchha.thanks sir for this video
❤ प्रदेश, समानुपातिक, समाबेसी, र संसदिय प्रणाली सबै खारेज हुनुपर्छ ।
अर्को भिडियो को प्रतीकक्षा छ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
सारै मिठो लाग्यो कुरो सुन्दा त र नेपालमा सम्झने चित बुझाउने नै हो
डा.बाबुराम भट्ठराई ले तेई संबिधान घोसान गर्ने बेला भन्नु भको थियो संसदीय प्रणाली होइन कार्यकारी रास्टपति हुनु पर्छ भनेर🙏२०८४ मा जो पार्टी ले यो एजेण्डा बोक्छ त्यो पार्टी लाई मेरो भोट🙏राजा होइन कार्यकारी रास्टप्रमुख चैएको छ नेपाल मा🙏
सुधारकाे आबशेक छ।नेपालकाे हितकाे लागि।
नेपालको सन्दर्भमा right to recall right to reject सहितको प्रत्यक्ष निर्वाचित कार्यकारी भएमा ठिक छ। नभए नेपाल युक्रेन बन्न सक्ने खतरा छ।
तपाईले भन्नु भयको एकदम ठिक हो सर ।
Hjr हरु जस्तो विष्लेण गर्ने गुरु निरंतर information आवस्क छ।🙏
एकदम महत्त्व पुर्ण सुझाव को लागि धन्यवाद
एकदम १००% सही बृो तर झाकृीले तपाई हामीलाई बिदेसमा बसेकोवाई नेपालको चिन्ता नगर भन्छ गारो छ हामी पृदेसीलाई हजुर 🙏🙏👍
कुनै दिन पानी पिसाब नगर भनो भने कहिं संभव हुन्छ
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनु पर्छ
❤❤जय युबालाइ राजालाइ पशुपतिनाथ मुक्तिनाथ पुकारछ ❤❤एकीकृत जन्ताहुनुपर्छ ग्रेटरनेपाल जीन्दाबाद ❤❤जय नेपाल आमालाई जय
प्रत्यक्ष राष्ट्रपति-प्रधानमन्त्री निर्वाचित प्रणाली ठीक 👍🙏🇳🇵 अनि बन्नेछ सफा अनि समृद्धि नेपाल 🇳🇵
जय चन्द्र सुर्य 🇳🇵
Jaye greater Nepal 🇳🇵🇳🇵🇳🇵
टंकजी तपाईंको जस्तो भिडियो हाम्रो नेपाली मिडियाहरूले पहिलेदेखि जनता सामु ल्याउने हो भने नि आज देश अलिकति विकास पनि गर्नुपर्छ हामीले चुनेको प्रतिनिधित्व गर्ने मान्छे माथि पुग्नुपर्छ सबैथोक हाम्रो हातमा हुनुपर्छ
महान बिश्लेषक 🙏❤️टंक सर 🙏
सहि विष्लेशणात्मक राजनीतिक शिक्षा दिनुभएकोमा नमन । अब नेपाली राजनीतिमा मुख्यत दुई शक्ति देखा परेको छ त्यो हो हिन्दु धर्म सहितको राजसन्स्था वा गणतान्त्रिक लोकतन्त्र । अहिले जनतामा यी दुई शक्ति मध्री कस्को पक्षमा जाने भन्ने सवालमा मुख्यत अविस्वासको सङ्कट छ । कृपया यसबारे तपाईंको विष्लेशणात्मक भिडियो आवस ।
प्रत्यक्ष निर्वाचित प्रणाली सहि छ।
एकदम सहि विचार राख्नु भयो सर,
तर नेपालमा यी पार्टिका झोलेहरुले यस्तो प्रणाली ल्याउदैनन किनकी आफै पत्तासाफ हुने निश्चय नै छ।
मैले धेरै बर्ष देखि यहि कुरा निरन्तर गरिरहेको छु।सम्सदिय ब्य्बस्थाको अन्त्य र प्रत्यक्ष जननिर्वाचित कार्यकारी ब्यबस्था जरुरी छ यत्तिभएमा आधा राजनीतिक समस्या हल हुन्छ।अनि संबैधानिक निकाय राजनीतिबाट टाढा हुनुपर्यो। अहिले हाम्रो सामु रास्वपा जस्तो उत्तम बिकल्प छ निस्वार्थ भावले उसलाई समर्थन गरौं।
हजुर बिचार,विश्लेषण निकै मननिय सुन्न लायक प्र स्तुतिहरु हुन्छ।मैले धेरै जसाे सुन्ने गर्छु।टंक सर धन्यवाद ।
ठिक छ हजुरको भनाइ सय पर्सन राइट यी भ्रष्टाचारीहरुलाई गोलबन्दन हुँदैछन् भ्रष्टाचारी छानिँदै एउटा एउटा गर्दै गोलबन्दनमा बाँधिँदै छन् क्या एउटै खाल्डमा लाउनलाई सजिलो भैरहेको छ।
जनता कहिले जाग्ने ❤❤
अब त बुझौं सबैमा टंक सर को भिडियाे पुर्याउ ❤❤
वाह सर क्या गजबको बिष्लेषण गर्नु
भयो ❤🌹🙏🌹
सबैले बुझ्नेगरि राम्रोसँग भनिदिनु भएकोमा धन्यवाद टंक सर ।
सत्य कुरा बताउनु भएको मा करोडौ धन्यवाद ।
🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
महा प्रभुहरुले देशलाई शान्ति र स्थिरता हुन आशिर्वाद देलान् र !
Ma sadhai hjrko fan ho ani sabai video niyalera herne gareko xu . Jai nepal Tanka dai 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵 god bless you. Take care of your self and keep save...by dai
Jay Nepal is right🇳🇵
Saturday 04-11-2023.
@भगत वैदिक.
Very informative as always Tanka ji, keep up the good work!
धेरै महत्त्वपुर्ण बुझ पाइयो टंक सर ।
धेरै बोलेनी हर्के ठिक लाग्छ् , अनि अर्को बालेन , एति बिस्वास छ कि देश र जनता लाई घातक काम इनिहरुले गर्दैनन
अब प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री रबि कि बालेन बनाउनेतर्फ लाग्नु पर्छ ।
यति सरल र जानकारीमूलक भिडियो प्रस्तुतिको लागि धन्यवाद
चित्तबुझ्दो लाग्यो कति सरल भाषामा बुझाउनु भयो ।धन्यवाद 🙏🙏
Dherai ramro analisis 😊
आउनुस मिलेर देस बनाउ। कुनै पाटी को झोला बोकेर उस्ले ज गर्यो त्यो सै भन्ने होइन, जुन पार्टी ले सहि एजेन्डा दिन्छ तेस्लाइ समर्थन गरौ❤️ जय देस
Excellent analysis & presentation Mr Tank Dahal. I fully agree with you.
मैले जे सोंची रहेको थिएँ त्यही कुरा टंक जी ले बोली दिनु भयो । मनै मेरो अथवा जनता हरूको भावना ओकली दिनु भयो । किन कि यो प्रकृया ब्याबहारीकछ बैज्ञानिक र सत्य छ। यही प्रक्रिया जस्ताको तस्तै लागू गरीयो भने मात्रै देश बन्नेछ नत्र…. पृथ्वीको अन्त्य हुँदा पनि हामीले परि कल्पना गरेको नेपाल बन्न सक्दैन ।
सुनसरी बाट रेगुलर❤जयरबि❤जयबालेन❤जयकुलमान
बालेन ले पाटी खाेलेर निस्पछ्य राष्ट्रियता ,समाजमा लागेका काे जमात रहेर चुनावमा उत्रिए बल्ल पुराना दलका फालिन्छन् नयां आयाम ले देश बिकास हाेला नभए टंक सर ले भन्नुभएको एकदम ठिक हाे ।।
प्रधानमन्त्री ,राष्ट्र प्रमुख प्रतछ्य कार्यकारी हुनुपर्छ जनमत बाटै चुनिएकाे हुनुपर्छ , सामानुपातिक हट्नुपर्छ 🙏
कति राम्रो बिचार्👍️🙏
एकदम सही विश्लेषण गर्नुभयो ।🙏
Tanka sir thanks....
Sabai bujhaudinu vayo... Ajhai yestai janta lai jankari dine vdo haru banaudai garnu
सर यति सरल तरिकाले बुझाउनु भएको मा धन्यबाद।
❤ सचेतनामुलक विश्लेषण
हजुर जस्तो दुर दिर्टी भएको बेक्तिको खाचो छ हाम्रो देश मा यती सरल तरिकाले बुझाउनु हुन्छ कि हरेक बिढियो हेर्छु म तपाईको 👍️👍️
सारै राम्रो सुझाब तंपाईलाई धन्यबाद
Dherai ramro kura .aaba Janta le chaneko pm Ra rastapati hunu parcha.
अब रबि आउ देस बचाउ, चितवनबाट रबिलाइ माओवादीको टिकट दिए हुन्छ 🤣🤣🤣🤣🤣 बधाइ छ पुन मन्त्री भएकोमा ,सोचेको पुरा होस।।। करामत धेरै भो
सर्बोत्तम सोच, बिचार र तर्कको निम्ती धन्यबाद।