Can "The Dark File" Audio be fake? अदालत बिक्रि भएको हुन सक्छ? घटनाको चिरफार सहित

Поділитися
Вставка
  • Опубліковано 17 жов 2024

КОМЕНТАРІ • 1,2 тис.

  • @TechTanka
    @TechTanka  5 місяців тому +245

    साधारणतय प्रमाण भएका कुराहरु मात्र राख्ने, सम्भावनाको खेति नगर्ने मेरो सिद्धान्त हो तर यो केसको बारेमा बोल्ने पर्ने भएर मात्र बोल्ने हिम्मत गरेको हुँ। यो केसमा ठूला मेडिया, तिनका संगठन, न्यायाधिस र अदालतले जुन प्रकारको "हतारो र छटपटाहट" देखायो, शंका झन् बढायो। संग संगै प्रस्तुत गरिएको audio फेक हो या होइन भन्ने confirm जवाब पनि छैन अहिले सम्म, धेरै शंका गर्ने ठाउ छन्, प्रस्न उठेका छन्। म आफैले हेर्दा पनि त्यो audio edit गरेको थाहा हुन्छ। कुनै पनि घटनाको सधै सबै angle केलाउने र सके सम्म अकसैको पक्ष-बिपक्ष नलिने सिद्धान्त अनुरुप यसमा पनि मैले पक्ष र बिपक्षका सबै कुरा राखेको छु।
    "त्यो audio फेक नै हो" भन्ने हरु र "फेक हुने सक्दैन" भन्ने दुबैलाई यो विदेओ ले निराश बनाउनेछ। "मेरो बिरुद्धमा बोलिस भने तलाई देखाइ दिन्छु" भन्ने हरु र "टुँडिखेलमा उफ़्रिएर नाकको डांडी नै भाचिदिन्छु" जस्ता शब्द प्रयोग गरिदिएको भए हुन्थ्यो भन्ने हरुलाई पनि यसले निराश बनाउने छ । यदि बिचमा बसेर यो पनि हुन सक्छ नि भन्ने विचार राख्नेहरुलाई यसले information दिनेछ भन्ने आशाले यो विदेओ बनाएको छु। अदालतमा विचाराधीन बिषयको बारे बोल्नु आफैमा गैह्र कानुनि हो, सोची सोची पाइला चल्नु पर्छ, म कानुन तोड्न पनि चाहन्न। म नेपालमा नबस्ने हुनाले भलै नेपालको कानुनले अहिले मलाई छुन सक्दैन तर त्यसको इज्जत गर्छु । आशा छ मैले न्याय गरेको छु 🙏🙏❤❤

    • @howtomakelifesuccessful1987
      @howtomakelifesuccessful1987 5 місяців тому +2

      ❤❤❤❤❤❤

    • @rajendrachalise8067
      @rajendrachalise8067 5 місяців тому +6

      त्या भिडियोमा अडियो रेकर्ड भाकै बेलातिरकै यहि मोलमोलाईकै सन्दर्भमा गरिएको ईमेल भनेर दाविगरीएको र मितिसमेत देखाईएको थियो त्यो पनि एऊटा ईभिडेन्स हुन सक्थ्यो कि त हजुरले त्यसको बारेमापनि केहि बोल्दिनु भाको भए अझै राम्रो हुन्थ्सो कि।

    • @Thakur_Gurung
      @Thakur_Gurung 5 місяців тому +2

      भिडियो हेरिसके पछि मेरो सानो बुझाई
      ३ बर्ष अघि भएको र भनिएको कुरा सहि हो। तर अडियो रेकर्ड चाहिँ तेहि भेट मा भए जस्तै बनाएको चाहिँ पैले को होइन अहिले तेहि भेटघाट मा भए जसरी बनाईएको होकि झै लाग्यो। यश मा रबि लामेछाने को पनि संलग्नता छ कि भन्ने मेरो बुझाई मात्रा। 🙏

    • @himalayandhaniram7937
      @himalayandhaniram7937 5 місяців тому

      🎉लिचपमपमम

    • @shankargoodchalise392
      @shankargoodchalise392 5 місяців тому

      जानकारीकाेलागि साधुवाद🙏🙏

  • @MegaParajuli
    @MegaParajuli 5 місяців тому +522

    दुर्गा प्रशाइले भनेको ठिक रहेछ
    " नेता मन्त्री सेना पुलिस र न्यायाधीशहरु " माडेका हलिहरु हुन

  • @theeasycreativetips8523
    @theeasycreativetips8523 5 місяців тому +65

    कान्तिपुर मिडिया हाउस र कैलाश सिरोहिया दुबैलाई बालेनको डोजर पेल्नु पर्छ 😡

  • @agniChhetri
    @agniChhetri 5 місяців тому +669

    कान्तिपुर धोती मीडिया लाई बिहार तिर लखेट्नु पर्छ

    • @tcube2529
      @tcube2529 5 місяців тому

      Pougf0p0onxhpn ulh

    • @Duke200Diaries
      @Duke200Diaries 5 місяців тому +4

      Exactly

    • @a.shrestha2244
      @a.shrestha2244 5 місяців тому +5

      Nepal dubai sakyo. Kasle lakhatne? Tei few dhotis le Nepal singai khai sakyo :(

    • @YashThapa-fd9whd
      @YashThapa-fd9whd 5 місяців тому +6

      धोतीले हाम्रो मिडिया, सरकार र सेनालाई बर्बाद पारेको छ

    • @santoshgaire
      @santoshgaire 5 місяців тому

      लखेट्ने कसले नेताले त सक्दैन।

  • @LovelyAnteater-sg1fe
    @LovelyAnteater-sg1fe 5 місяців тому +34

    रबिलाई किन सबै लागेर खेद्छन कारण यस्तो ईनिहरुलाई याे जुनि भारि पराेस् छुट्टै जेल थप्नु पर्छ र विशेष कार्बाहि गर्नुपर्नेछ याे जनताकाे माग हाे

  • @bipinbk377
    @bipinbk377 5 місяців тому +441

    कान्तिपुर लाई बहिष्कार गरम है सबै

  • @Twozerosix.206
    @Twozerosix.206 5 місяців тому +147

    एमाले कांग्रेस माउबादी मा सधै भोट लाउने जनता नै भेडा हुन अरु म केही भन्दिन

    • @girwanthapa4565
      @girwanthapa4565 5 місяців тому +6

      प्रश्न र प्रसंग एकातिर कमेन्ट अर्कोतिर अनि लाईक ठोक्ने भेडाको कमी छैन्।

    • @Twozerosix.206
      @Twozerosix.206 5 місяців тому +9

      @@girwanthapa4565 राजनीति सरकार गतिलो नहुनु नै भ्रस्टाचार हुनुको मुल जरा हो गुइठे आफू भेडा हुने अनि अरुलाई भन्ने

    • @JANMjG818
      @JANMjG818 5 місяців тому +1

      ​@@girwanthapa4565 rip नेपाली सबै भेडा जनता र म पनि

    • @avagi111.
      @avagi111. 5 місяців тому +2

      त्यस्को ताजा उदाहरण त ईलाम का भेडा हरूले पुष्टि गरि हाले नि ।।

  • @shantikokhojima6040
    @shantikokhojima6040 5 місяців тому +110

    कैलास रिहोहिया भनेको भारतीय नागरिक हुन्
    यसको एक एक भन्डाफोर गर्नुस् तपाईलाई
    हामी ३ करोड नेपाली जनताको साथ छ ☝️
    गृहमन्त्री रबि सर मौका यही हो छानबिन गर्नुस् 🙏

    • @gurungbijaya4677
      @gurungbijaya4677 5 місяців тому +3

      3 krod ma 1 krod jati t Indian hru holan Nepali Nagrikta liyeka .

    • @mrjames7295
      @mrjames7295 5 місяців тому

      धोती नेपालकाे लागि विष हो!

    • @kkarki
      @kkarki 5 місяців тому

      कमेन्ट बाट त होला होइन सपोर्ट गर्ने

  • @sharanshrestha1357
    @sharanshrestha1357 5 місяців тому +291

    रबिले चाडै कारबाही गरोस् यसरी चुप बस्न भएन

    • @myheartbeats9114
      @myheartbeats9114 5 місяців тому +28

      😂😂😂😂😂Rabi pani tyai dangko mula ho dher aas nagare hunxa hjr

    • @arjunpoudel6715
      @arjunpoudel6715 5 місяців тому +4

      Yo sab ravilai nai fasaauna garieko ho

    • @PrimOli-el1rg
      @PrimOli-el1rg 5 місяців тому +7

      रबि ले के कारबाही गर्ने हो देश को अदालत नै तेस्तो भए पछि कसरी गर्नु के कुरा गर्नु हुन्छ तपाईं पनि

    • @madanraigamingvideo7769
      @madanraigamingvideo7769 5 місяців тому

      😂😂😂​@@myheartbeats9114

    • @digitalnepal986
      @digitalnepal986 5 місяців тому +2

      Sab ek xan rabi le matra k garna sakxa rw k

  • @Katwalaartic_official1985
    @Katwalaartic_official1985 5 місяців тому +66

    हरेक न्यायाधीश को सम्पती छानबिन गर्नु रबि दाइ

  • @soonild5842
    @soonild5842 5 місяців тому +122

    नेपालमा नेताहरू मात्र होइन अदालत ,मीडिया, कर्मचारी अझ बढि भ्रष्टाचारी छन्। यो सबलाई थाह छ।

  • @jayramtitung5130
    @jayramtitung5130 5 місяців тому +55

    अब जनता सडकमा आउनैपर्छ यस्ता भ्रष्टहरुलाई श्रीलंकामा जस्तै थुती थुती नाङ्गेझार गर्नैपर्छ।

  • @viewnepal360
    @viewnepal360 5 місяців тому +211

    रवि भन्दा पहिला कान्तिपुर सकिने भयो , खुसी लाग्यो ।सकिनुक‍ो अर्थ बन्द हुनु होईन , जनताले विश्वास नगरर्नु र गाली गर्नु हो 🤣🤣

    • @JANMjG818
      @JANMjG818 5 місяців тому

      ❤❤❤❤❤

    • @saru__rana
      @saru__rana 5 місяців тому

      100%❤

    • @lilupaudel9119
      @lilupaudel9119 5 місяців тому

      Aalu ko biswas nagarnu 😂 IPO aaudai xa ... hernus Veda harulai Market Price 6-700 puraauxan 😂😂 yahi media maathi paisa khanauxan.... uhh kumlyaarar vagxa...

    • @green_earth2023
      @green_earth2023 5 місяців тому +2

      तेस्मा "प्रचार" गर्ने कुनै पनि समान जनताले किन्न छोड्नु नि , अनि पो समान बिक्रि नभई कति दिन सम्म पसल थापिरंछ??

  • @gurungdai28
    @gurungdai28 5 місяців тому +31

    टंक सर, एकदम राम्रोसँग चिरफार गर्नुभएको छ। यो सब रबि लामिछाने र कैलाश सिरोहियाको जुंगाको लडाईं हो। नराम्रो काम गर्ने सबैलाई नंग्याउनु पर्छ।

  • @nawrajghimire313
    @nawrajghimire313 5 місяців тому +162

    राजा लखेट्न जनता लागे
    अब नेता र यस्ता दादागिरी देखाउने भुमाफियाहरुलाई नलखेटी देश बन्दैन।

    • @padammogar3111
      @padammogar3111 5 місяців тому +2

      Sai ho

    • @padammogar3111
      @padammogar3111 5 місяців тому +1

      Sai ho

    • @raycenter3474
      @raycenter3474 5 місяців тому +3

      👍👍

    • @Bikashbikki400
      @Bikashbikki400 5 місяців тому +2

      Sahi ho aaba sabai Jana aagadi badnu paro 🔪🔪🔪

    • @Hemsingh-k6u
      @Hemsingh-k6u 5 місяців тому +1

      bhai raja hatayera ta yesto kharab sthiti xa,bideshi hastachep dherai xa

  • @maheshmukhiya8869
    @maheshmukhiya8869 5 місяців тому +24

    जे होस टक भाइले सोझो जनताको बुद्धि चाहिँ राम्ररी खोल्दिनु हुन्छ मलाई यो नै खुशी लाग्छ।

  • @sundartiwari84
    @sundartiwari84 5 місяців тому +72

    ठुलो पद मा भएका सब को सम्पत्ति छानबीन हुनुपर्छ🙏

    • @avagi111.
      @avagi111. 5 місяців тому

      सम्पति छानविन हुने,कार्बाहि गर्ने,कानुन लाग्ने भनेको साधारण जनता र रबिलाई मात्र हो रैछ ।।

  • @janakbhatt6352
    @janakbhatt6352 5 місяців тому +29

    यो एक्दमै शंकास्पद छ । हाम्रो देशको न्यायालयमा धेरै भ्रस्टाचार हुन्छ भन्ने सुनिन्छ । यो सत्य जस्तो लाग्छ । सम्पती छानबिन हुनुपर्छ

  • @dineshshiwakoti5166
    @dineshshiwakoti5166 5 місяців тому +24

    राम्रो विश्लेषण ।

  • @bibeksharmanepal
    @bibeksharmanepal 5 місяців тому +52

    चोर कान्तिपुर र अन्नपूर्ण लाई हदैसम्म को कारबाही हुनुपर्छ !!

  • @hiddenfact6858
    @hiddenfact6858 5 місяців тому +23

    सत्य पर्दाफासको लागि धन्यवाद सर। अपराधीहरूलाई कडा कारबाही होस् ।

  • @Bishwodeep
    @Bishwodeep 5 місяців тому +40

    कैलास नै हो यो देशको कालो अनुहार, सबै बिगारे...

  • @umeshghimire5577
    @umeshghimire5577 5 місяців тому +46

    अपराधी भ्रष्टाचारको भण्डापोर गर्नु भएको मा धन्यवाद सर ।

  • @Prakash-hk7fo
    @Prakash-hk7fo 5 місяців тому +24

    जसरी india को you tuber - dhruv rathee को video पुरा देश मुख्य शहर र chowk/ chowk मा देखाइरहेको छ tanaka dahal सर को video lai पुरै देश मा भाइरल गर्नु पर्छ जान्चेत ना को लागि सबै नागरिक थाहा पायोस । सर लाई धेरै धेरै धन्यवाद 🙏

    • @bishuofficial2954
      @bishuofficial2954 5 місяців тому

      Druv le course sell Garxa but hamro Tanka sir le sell garnu hudaina.

    • @fakiraa_
      @fakiraa_ 5 місяців тому

      @@bishuofficial2954hamro Nepal ma testo course sell garne scenario xaina .. Dhruv is best

  • @narendrabhattarai7349
    @narendrabhattarai7349 5 місяців тому +56

    कान्तिपुर र अन्नपूर्ण लाई बहिष्कार गरौ

  • @santagurung1030
    @santagurung1030 5 місяців тому +14

    धन्यवाद सर यो डार्कफाईलाई ल्याउनु भएको मा। दालमे कुछ कालो है🇳🇵🙏

  • @krishnashrestha9353
    @krishnashrestha9353 5 місяців тому +47

    यदि प्रमाणीकरण भए ।।मिल्छ भने यी सब देशद्रोहिहरुलाइ अन्तरास्ट्रिय अदालतमा मुद्दा हाल्दिउ र फाँसी भन्दा साउदी अरब लगेर जसरी एक अपराधीले अपराध गर्दा जसरी जुन सजाए दिइन्छ त्यसरी नै सजाए दिइयोस

  • @govindadasmaharjan3729
    @govindadasmaharjan3729 5 місяців тому +14

    देश लाई यसरि सबै क्षेत्रमा गोलचक्करमा फसाउँनको लागी नै गाँडतन्त्र ल्याइएको रहेछ । गाँडतन्त्रमा यस्तै यस्तै नाटक देख्न र सुन्न पाइन्छ ।

  • @damodarshrestha3025
    @damodarshrestha3025 5 місяців тому +35

    नेपालका टंक ढकाल र भारतका ध्रुव राठी दुवैजना श्रद्देय र आदरणीय लाग्छ 🙏

    • @bishuofficial2954
      @bishuofficial2954 5 місяців тому +1

      Bharat KO druv le course sell Garxa but hamro Tanka sir le Testo garnu hudaina.

    • @destineloathe2999
      @destineloathe2999 5 місяців тому +4

      Yes, obviously but somehow at some points- still tank sir lacks comparing to dhruv rathee. Rathee is really great dude, his contents and his presentation are in another level as he fears really nothing and he's outstanding genuine highe profiled guy on his researchs with findings are exquisitely none's on this current E-Journalist lists. -✍✍

    • @DiyaSg-wx5jm
      @DiyaSg-wx5jm 5 місяців тому

      Dhruv rey 😂😂😂 tatti ka ko

    • @naikaaptinthana2757
      @naikaaptinthana2757 5 місяців тому

      अब आउछन भारतीय दानापानी खाएका हलीहरु ध्रुव राठी लाई जर्मन शेफर्ड भन्दै 😮

    • @DiyaSg-wx5jm
      @DiyaSg-wx5jm 5 місяців тому

      @@naikaaptinthana2757 kukkur

  • @YamSenchuri
    @YamSenchuri 5 місяців тому +24

    आगो नबालीकन धुवा आउदैन कान्तिपुरको छट्पटी न्यायलयको फास्ट ट्र्याक फैसलाले दालमे काला है प्रष्ट हुन्छ बाकी कुरा न्यायलयले दिनेको हो सर

  • @janakojha8401
    @janakojha8401 5 місяців тому +42

    सबै सेटिंग हुन्छ । सबै पार्टीका आस्थावान सर्वोच्च अदालत, जिल्ला अदालत, जिल्ला अदालत मा छन । केही हॅुदैन किनकी यो नेपाल हो ।

  • @Pujacosmetic
    @Pujacosmetic 5 місяців тому +34

    यो कैलाश सिरोहिया भन्ने जन्तुलाई बाँधेर राख्नु पर्छ

    • @a.shrestha2244
      @a.shrestha2244 5 місяців тому

      Kasle badhne? Nepal khai sakyo. :(

  • @Jivandc917
    @Jivandc917 5 місяців тому +10

    मलाई थाहा थियो यो बारेमा हजुरको video आउँछ भनेर thank you tanka sir

  • @P-reem
    @P-reem 5 місяців тому +9

    आज सम्म कुनैपनि मिडियाले यो कुरामा बोलेको छैन। तपाई मात्र बोल्नु भयो सर । धन्यवाद यहालाई,

  • @Tastyfoods3
    @Tastyfoods3 5 місяців тому +24

    सिधा कुरा जिन्दावाद,
    भ्रष्टहरु मुर्दावाद

  • @ParbataGuragain-om2yl
    @ParbataGuragain-om2yl 5 місяців тому +7

    तपाईको हरेक पाईला निरन्तर सत्यतामा टेकिएको होस, त्यसो भयो भने सदा हाम्रो साथ रहने छ, शुभकामना !

  • @epi50
    @epi50 5 місяців тому +23

    Let's support sidha kura

  • @prabhugautam10
    @prabhugautam10 5 місяців тому +12

    दाइ जय नेपाल म तपाईंको ठूलो फ्यान नेपाल बाट हाल सिहदर्बार आसपास ❤

  • @hariprasadaryal1835
    @hariprasadaryal1835 5 місяців тому +7

    कानुन को नजर मा सबै बराबरी होस् । सबै जना ले सत्य तथ्य को लागी दबाब दिउ ।

  • @philharmonic15
    @philharmonic15 5 місяців тому +22

    नेपाल मा यो कान्तिपुर लाई बन्दै गर्दिउ हो सारै गर्यो, अनि नेपाल को अदालत हरु कुनै हालतमा चोखो छैन न्यायलय खत्तम छ कुरो बुझम कुरो त्यति हो

  • @szsubedi
    @szsubedi 5 місяців тому +14

    आफ्नो ज्यान र career दाउमा राखेर कर्म निभाउने सच्चा निडर पत्रकारलाई धेरै धेरै धन्यवाद । The Dark Files मा उजागर भएका तथ्यहरूसंग डराएर, दवाव दिएर ती भिडियोहरू हटाउन लगाईएको रहेछ । ठूलाबडा त सबै बिकिसकेका रहेछन् । यस्ता दलालहरू देखि सतर्क रहौं । कान्तिपुर झोले मिडियालाई बहिष्कार गरौं । परि आएमा youtube मा लेख्ने मात्र होइन बाटोमा उत्रन सक्ने सामर्थ्य राखौं, अनि मात्र देश बन्छ भनेर आश गर्न सकिन्छ ।

  • @sitaramshrestha4665
    @sitaramshrestha4665 5 місяців тому +6

    News झुटो जस्तो छ तर उनीहरू आत्तिएकाे देख्दा सत्य हो जस्तो पनि लाग्छ ।

  • @yaksharajdhital
    @yaksharajdhital 5 місяців тому +25

    नेपाली समुदाय सहन को लागि नै जन्मिएको रहेछ।

    • @nimeshghimire7385
      @nimeshghimire7385 5 місяців тому

      Kunai foreigner le bhaneko thiyo, nepali ppls are grey ppls, means they are always quiet and happy no matter what happens, they dont protest, they dont speak, they just keep listening and accepting everything wrong or right. Malai pani laagchha, neplease are really grey ppls

    • @DiyaSg-wx5jm
      @DiyaSg-wx5jm 5 місяців тому

      Tei vandaixu ...saheko sahei jaile

  • @sonubhattarai3676
    @sonubhattarai3676 5 місяців тому +2

    विचार र विश्लेषणको लागि धेरै धेरै धन्यवाद टंक सर 🙏🙏

  • @kshitizbantawarai6806
    @kshitizbantawarai6806 5 місяців тому +12

    छानबिन हुनुपर्ने बिषय अगाडी नै निर्णय दिने नेपाली न्याय प्रणाली अचम्मै को छ। सबै माफिया को जालोमा छन्

  • @surendrasubedi7598
    @surendrasubedi7598 5 місяців тому +1

    गज्जब छ।धन्यवाद सर लाई!

  • @regmagar3408
    @regmagar3408 5 місяців тому +28

    याे कन्तिपुर लाई निस्पक्ष छानबिन गरने निकाय नेपाल मा नहुने भाे,,,, अख्तियार र अदालत सबै उसकाे हातमा,,,, एक दुई जना व्यक्ति हरूले अात गरे समाचार काे थुप्रो ले नै पुरिदिन्छ,,

  • @himkc7057
    @himkc7057 5 місяців тому +6

    राम्रो विश्लेषण !!

  • @mohanprasaddhakal1772
    @mohanprasaddhakal1772 5 місяців тому +28

    भिडियो पनि आउला, घटना सत्य हो! नेपालका न्यायाधीश नाममात्रै! अधिकांसको कामभने राज्यलाई धुंधला बनाएर भ्रष्ट डीप स्टेट चलाउनेहरू मूर्दावाद!

  • @lalbahadurkc4615
    @lalbahadurkc4615 4 місяці тому +2

    यो खुशिको खबर छ सारा न्यायप्रेमी नागरिकहरुको लागि।अब भ्रष्टहरुको आयु लामो छैन।

  • @shishirguragain3808
    @shishirguragain3808 5 місяців тому +10

    अब देशमा हुनेले पनि तात्नु पर्ने दिन आयो, आ आफ्नो ठाउबाट भ्रस्ट्चारीलाइ घरै बाट थुतेर बाहिर निकाल्दै जनताको अदालतले फैसला गर्नु परो। अति भयो देशै टाट पल्टाइसके हरामी हरुले 😢😢😢

    • @Twozerosix.206
      @Twozerosix.206 5 місяців тому +2

      एमाले कांग्रेस मा भोट लाउने जनता नै भेडा हुन

  • @okOk-sm7mq
    @okOk-sm7mq 4 місяці тому

    धन्यवाद दहाल सर याे सबै सुनदा अति सत्य लागयाे यिनै अपराधी माफिया हरूले नेपाल सिधाउने भए

  • @ChandraNeupane-c4p
    @ChandraNeupane-c4p 5 місяців тому +9

    सिरोहिया नेपाल्बात न लखेटिएसम्म नेपालको न्याय कार्य ब्यवस्थापिका सुध्रीदैन ।

  • @haddinetwork3638
    @haddinetwork3638 5 місяців тому +2

    धेरै राम्रो छ जेसुकै भएपनी रेकर्ड गर्ने अर्कै हो आवाज पनि अर्कैको अनि सिधाकुराले समाचार मात्रै लेखेको हो अरु के भाछ छानबिन गर्ने सबै निकाय कान्तिपुरको मुठ्ठिमा छन

  • @anritth
    @anritth 5 місяців тому +25

    boycott dhoti Kantipur. I stop following in social media too

    • @raikeera69
      @raikeera69 5 місяців тому

      Me too 👍️👍️

  • @dimdgvlogs6399
    @dimdgvlogs6399 4 місяці тому

    tanka sir हजुरले बहिरा बसेर पनि कति नेपाली जनताले थाहा नभएको सत्य तथ्य कुरा लाई चिरफर गर्नु भयेकोम धेरै धेरै धन्यवाद

  • @sadhuramkhatri5884
    @sadhuramkhatri5884 5 місяців тому +8

    घटना गम्भिर छ ,यी राज्यको मुल स्रोतमा बसी हालीमुहाली गर्नेहरुले देश र जनताप्रति ठुलो घात पनि गरेका हुन सक्छन् .. ! छिटोभन्दा छिटो सुक्ष्म रूपमा गहन, निस्पक्ष तवरबाट छानबिन गरी दोषीलाई कडा कार्वाही होस ...... 🙏🙏🇳🇵

    • @saru__rana
      @saru__rana 5 місяців тому

      कोस्ले कस्लाइ कार्बाही गर्ने र सर सबै भन्दा उच्च- औधामा बसेकानै भ्रष्ट भैदिय पछि

  • @girwanthapa4565
    @girwanthapa4565 5 місяців тому +11

    मिडिया र अदालत भ्रष्टाचारी छन् घाम जत्तिकै छर्लङ्ग छ तर बिरालो को घाँटीमा घण्टी कसले बाध्ने भन्ने मुल कुरो ।

  • @narayanihumagain396
    @narayanihumagain396 5 місяців тому +7

    यिनिहरुलाइ लहरै राखेर गोलि हान्नु पर्छ र कान्तिपुर र अन्नपूर्ण बहिस्कार गरौं

  • @mohanprasadacharya
    @mohanprasadacharya 5 місяців тому

    हजुर जस्तो योद्दा हुनुहुन्छ र पो नेपालि युवामा अलिकति अझै आशा बाकेको छ ॥ नत्र यो देशमा सब बिकाउ छन् र यो देश नेपाल र नेपालीको अस्तित्व मेटाउदै छन् ॥

  • @Vlogbatang2020
    @Vlogbatang2020 5 місяців тому +3

    नेपालको न्यायालय हैन खायालय हो सबै भन्दा पैला यसैलाई भत्काउन पर्छ जनलोकपाल गठन गर्नु पर्छ

  • @JeetBohara-oo5eb
    @JeetBohara-oo5eb 16 днів тому

    सत्य तथ्य बाहिर ल्याउनु भएकोमा धन्यबाद।

  • @lilakumarimalla5186
    @lilakumarimalla5186 5 місяців тому +1

    गुड टङक दाहाल ज्यु।

  • @comedy_man_572
    @comedy_man_572 5 місяців тому +4

    यस बारेमा तपाईँको भिडियो हेर्न मन थियो। भिडियो आइसकेपछि हेरियो। कुरौँ १५ दिन के हुन्छ

  • @HemRodung
    @HemRodung 5 місяців тому

    निकै तथ्यगत विश्लेष्ण। हाम्रो देशको न्यायलय ठुला मिडिया हरु बाट प्रभावित छन त्यसैले यो घटनाको फैशला अदालत र ठुला मिडियाका नाईके हरु पक्षमा आउँछ भन्ने मा दुईमत छैन। यिनिहरुकै छ पावर।

  • @someonecrezy
    @someonecrezy 5 місяців тому +9

    चोरको खुट्टा काट भने पछि चोरले खुट्टा हटाए जस्तो नेपालको सर्वोच्च अदालतको न्यायाधीशहरु। सबको मदारी चाई कैलाश सिरोहिया । धेरै वर्ष पहिला यो कैलाश सिरोहियाले आफ्नो कारले मान्छे हानेको खबर लुकाएको खबर पनि फ्ल्याश गर्नु पर्यो।

  • @sanjayaadhikari2590
    @sanjayaadhikari2590 5 місяців тому +1

    कैलाश sir ले सबै मिलाउनु हुन्छ।
    न्यायाधीशहरू लाई पनि कान्तिपुरले सोचे जस्तै सोच्न लगाउनु हुन्छ।

  • @grpnepal
    @grpnepal 5 місяців тому +7

    पत्रकार राजिब खत्री भन्छन !
    ------------------------
    नेपालमा अहिले एकदम फस्टाएको व्यापार हो "शिक्षा" अनि अत्यन्त उत्पादनसिल उध्योग हो काग्रेस, एमाले, माओ, माकुनेको राजनैतिक दल जस्को लगानी मासु चिउरा, रक्सी र पेट्रोल हो भने उत्पादन हुने बस्तु बेरोजगार,झोले, लफङ्गा गुन्डा,हनुमान र गुरिल्ला हो !
    -राजिब खत्री

  • @madhavpokhrel2318
    @madhavpokhrel2318 5 місяців тому

    विश्लेषण सन्तुलित र राम्रो लाग्यो

  • @TheBk_Vlog1998
    @TheBk_Vlog1998 5 місяців тому +4

    Great Analysis daju❤️🇳🇵🙏

  • @Pokhareli7
    @Pokhareli7 5 місяців тому +2

    आगो बल्यो कि बलेन थाहा छैन तर धुवाँ आएको प्रस्ट देखिन्छ .... त्यो पनि प्रतिशोधको 👌👏👏

  • @ramthapamagar5954
    @ramthapamagar5954 5 місяців тому +4

    नेपालमा न्याय पाउन गार्‍हो छ।न्याय त पैसा हुनेले मात्रै पाउने त होला।ए नेपाल आमा यस्तो सपुतको उदय होस जस्ले सारा नेपालीको मुहारमा खुशी ल्याओस।

    • @sameerkarki
      @sameerkarki 5 місяців тому

      Saput ko kura garnu hunxa tapai ..saput afai banne ho ..koi janmera ayera pariwartan laudaina ...afai bata suruwat garnu parxa ...30000 nepali ta holan desh ma 3 ta neta ko ghar ma gayera 10/10/10 hajar le khukhuri leyera gayo vane nepal police le k garxa ...sir lanka ..ma je gareko theyo ava yeha pani tei garne din aie sakyo ready hunus ...des bata badya vayera khadi europe america bhagera matrai hudaina ani uta bata yesto video ma comment hanera hunna ...kranti launa aat garnu parxa ...yek jut hunu parxa hajur ...system hunxa system ma chalunjel sabai thek hunxa tara jaba aati hunxa ..taha final vaneko janta hatiyar leyera utrinu parxa ..100/200 hoina ...hajarau ko sankhya ma ..ani paida hunxa dar ...dar java samma hudaina tava samma yestai ho ....k tapai tyar hununxa ????

  • @purnabandhan
    @purnabandhan 4 місяці тому

    बहुत मेहनतका साथ हाम्रो लागि बहुतै मूल्यवान सामग्री बनाईदिनु हुन्छ टंक जी । 🙏

  • @Kalicharan138
    @Kalicharan138 5 місяців тому +3

    कुरा जे सुकै होस कान्तिपुर, न्यायधिस,अन्नपुर्ण पोष्टका व्यक्तिहरु अपराधिका जमात हुन।त्यो मुद्दामा तिनिहरुको चलखेल छ भन्नेकुरा घाम जस्तै छर्लङ्ग छ।अहिले पनि अदालतमा चलखेल गर्ला तर ई अपराधि कुनै न कुन‌ै समयमा जनताको कठघरामा आउनैपर्छ।

  • @bhuvaneshoritiwari9555
    @bhuvaneshoritiwari9555 5 місяців тому

    Thanks so much Tanka Jyu. 100% reliable saying

  • @JANMjG818
    @JANMjG818 5 місяців тому +25

    Rip नेपाली सबै भेडा जनता र म पनि 😢

  • @laxmichaurel6960
    @laxmichaurel6960 5 місяців тому

    One of the best news

  • @Katwalaartic_official1985
    @Katwalaartic_official1985 5 місяців тому +7

    हो हो एउटै हो किशोर को आबाज

  • @Nawaraj505
    @Nawaraj505 5 місяців тому +1

    तपाईको क्षमतालाई सलुट गर्छु ..टङ्क दाहाल 🙏

  • @s.s.gaming4265
    @s.s.gaming4265 5 місяців тому +2

    यो ट्ररायल गरेको प्रमाण मा त यति आत्ीयका छन अझै याे भन्दा ठुला प्रमाण हुन सक्छ सिधा कुरा सँग ।

  • @bishuofficial2954
    @bishuofficial2954 5 місяців тому

    No ads no sell courses . genuine channel .Tanka sir 🙏🙏🙏 . respect from Jhapa.❤❤🎉🎉🎉

  • @SagaVid1
    @SagaVid1 5 місяців тому +30

    Nepali Dhurv Rathee is Tank Dahal 🔥👍👏

    • @sudipale9342
      @sudipale9342 5 місяців тому +3

      Bro dont compare with other he is better than that guy

    • @dipesh43
      @dipesh43 5 місяців тому

      @sudipale9342 oppps but u just compared in ur reply

  • @MrAlonekhanal
    @MrAlonekhanal 5 місяців тому +2

    सत्य जस्तो लाग्छ, सबै आत्तिएका देखिन्छन् ।

  • @mayaadhikari3448
    @mayaadhikari3448 5 місяців тому +6

    Salute to SidhaKura❤❤❤❤❤

  • @HangsamHangsam
    @HangsamHangsam 4 місяці тому +2

    यी पापी भ्रस्टाचारीहरुलाई छानबिन गरि जेल कोच्न र यी ४०० बुद्दाका आरोपित सबैलाई पुन छानबिन गरि कानुनी कठगर्हामा उभाउनु पर्छ

  • @asalman402
    @asalman402 5 місяців тому +3

    अडियो सहि हो भन्ने गतिलो प्रमाण छैन तर फेक नै भए पनि कुनै अपराध मान्नु हुदैन किन कि पापिहरुको सर्वनाश गर्न महाभारतमा श्री कृस्ण आफैले पनि कतिपय झुठ, कपोकल्पित र षडयन्त्र गरेका थिए ! हामि सबै मिलेर यो कान्तिपुर भन्ने क्यान्सरलाइ निको पार्नुपर्छ ।जय देश 🙏

  • @rakeshdhakal5345
    @rakeshdhakal5345 5 місяців тому

    Nice see. The person who speak with fact... Your fact will change the thinking of people's... Thank you.. Whole country should be proud of you...

  • @Katwalaartic_official1985
    @Katwalaartic_official1985 5 місяців тому +11

    कति बर्सका मुद्दा अहिलेसम्म फैसला भका छैनन 3 दिन्मा किन फैसला भो यो मुद्दा

    • @anonktm9398
      @anonktm9398 5 місяців тому +1

      त्यही त हो Dark file.

  • @damodarhym3305
    @damodarhym3305 5 місяців тому +1

    दालमें कुछ काला हें, टंक सर तपाईलाई धन्यवाद ❤❤

  • @yamthapa5005
    @yamthapa5005 5 місяців тому +6

    कैलास सिरौयिहाको करङ्ग नभाचेसम्म कान्तिपुर सुधृदैन। यी मुला न्यायाधीशहरूलाई श्रीमन भन्न्हुदैन। आफ्नो लोग्नेलाई श्रीमतिले श्रीमन भनेर सम्मान गर्ने शब्द हो श्रीमान। यो सामन्ती सस्कार भयो न्यायाधीशलाई न्यायाधीश वा सर भनौ तर श्रीमान हैन। अर्को कुरा न्यायाधीशले सम्पादन गरेको न्यायमाथी बोल्नैहुदैन भनेर भन्ने जन्तु यता सुन भोलि एउटा भ्रष्ट न्यायाधीशले लिङ्गनै फेरिदियो भने के चुप बस्छस? देशैमाथी कुठाराघात गरे चुपबस्छस?? अह बस्नुहुदैन। त्यो न्यायाधीशले गरेको निर्णय को बिरोध गर्नुपर्च अनि गर्नपाईन्छ लोकतन्त्र मा।

  • @rinkiya_fun
    @rinkiya_fun 5 місяців тому

    तपाइको वस्तुनिस्ठ, तथ्य मा आधारित content एक्दम राम्रो छ।

  • @krishnaadhikari3296
    @krishnaadhikari3296 5 місяців тому +4

    न्यायधिश नै पैसामा बिकेका हुन् र सत्य नै हो न्याधिश ले नै भ्रष्ट्रचारी भए पछि देश कहाँ पुग्दै छ

  • @LimbuR29
    @LimbuR29 5 місяців тому

    टंक दाजुलाई मेरो विनम्र अनुरोध।🙏🏻
    नेपालमा तपाई निडर,पारदर्शिता र कसैको दवाबमा नआउने एक मात्र सच्चा सपुत हुनुन्छ।त्यसैले यो देशलाई विश्वमा चिनाउने कोहिनूर हिरा हामि नेपालिको शान सन्दिप लामिछानेको केशलाई पनि स्टडी गरेर भिडियो बनाउनु परो।🙏🏻

  • @UmeshAle-t8c
    @UmeshAle-t8c 5 місяців тому +2

    अब अदालतबाट न्याय र पिडितकै पक्षमा फैसला हुन्छ भन्नेमा संका रह्यो

  • @jayaghanti
    @jayaghanti 5 місяців тому +2

    कान्तिपुर नै नेपालीको लागि अभिसाप नै हो , कानुन साधारण लाई मात्र लाग्ने

  • @nepalitube8750
    @nepalitube8750 5 місяців тому +3

    जे जस्तो अडियो निक्लियो कुरो चैं सही हो ,कुरा जता लग्यो उतै जान्छ ,अदालत र मिडिया कुनै चोखो छैनन् ,अब सबै तिर छानबिन गरी कडा कारबाही होस् ,कान्तिपुरमा तुरुन्त छापा मारी सत्यतथ्य सार्वजनिक होस्

    • @anonktm9398
      @anonktm9398 5 місяців тому

      Sorry, यो चाहीं अहिल्यै आश नगरौ होला ।धन्यबाद।

  • @purnarai2375
    @purnarai2375 4 місяці тому

    तपाईंको यो hard worko लागि सलोट ।

  • @starpun2766
    @starpun2766 5 місяців тому +3

    न्यायाधीश भ्रष्ट भए कहाँ जान्छ जनता स्वर्गमा 😢😢😢 12 भाई र न्यायालय मिले देश नेता र जनतालाई धुलो पिठो बनाउने नै भए

  • @kunbeatles
    @kunbeatles 5 місяців тому

    The best nepali youtube un biased content, hats off to you Tech-Tanka

  • @PopularDangi
    @PopularDangi 5 місяців тому +2

    जो चोर उसकै ठुलो स्वर हुनेगर्छ हाम्रो देशको जस्तो लोकतान्त्रिक व्यवस्थामा
    गजब छ है