Pugena by Suprim Malla Thakuri, Jhalak Sangeetam & Sarita Sunar | Ft. Saaya, Sachin | New Lok Dohori

Поділитися
Вставка
  • Опубліковано 6 жов 2024
  • Watch Nepali New Nepali song 2079 Pugena "पुगेन " By Suprim Malla Thakuri ,Jhalak Sangeetam, Sarita Sunar Featuring -Saaya Bhandari ,Sachin Pariyar ,Ajnan Thapa only on Aalap Studio's official UA-cam channel
    #SuprimmallaThakuri
    #Saritasunar
    #JhalakSageetam
    #jhakbahadurbk
    #SaayaBhandari
    #SachinPariyar
    #NewNepaliLOkDohorisong
    -----------------------------------------------
    🎶 AUDIO CREDITS:-
    ♪ SINGER:-
    JHALAK SANGEETAM
    SUPRIM MALLA THAKURI
    SARITA SUNAR
    ♪ LYRICS/MUSIC :-
    JHALAK SANGEETAM
    ♪ FLUTE
    RATNA BK
    ♪ SARANGI
    DHARMA GANDHARWA
    ♪ MADAL
    POSHAN GHARTI MAGAR
    ♪ GUITAR
    RAJ K SQAMAL
    ♪ AARENGE/MIXING/MASTTERING;-
    JHALAK SANGEETAM
    ♪ STUDIO:-
    AALAP
    ♪ RECORDIST:-
    REM SUNAR
    🎬️ VIDEO CREDIT:-
    STORY/DIRECTION
    BISHAL BAIRAGI
    🎬️ CAST :-
    SAAYA BHANDARI
    SACHIN PARIYAR
    ANJAN THAPA
    BIMALA KARKI
    RAJESH MAHARJAN
    MAN BAHADUR THAPA
    ARJUN ROKA
    🎬️ CINEMATOGRAPH :-
    BIRENDRA PARIYAR
    🎬️ DRONE :-
    SANU HABIK
    🎬️ MUA:-
    ANISHA NANU
    🎬️ LIGHT:-
    SIDHARTH TEAM
    🎬️ TRANSPORT:-
    KESHAB KARKI
    🎬️ EDITOR/ COLOR/ VFX:-
    ANIL BISTA PYUTHANI
    🎬️ POST PRODUCTION :-
    JAL RAPTI DIGITAL 9841938318, 9810977583
    🙏 Special Thanks:-
    Rajendra Aryal
    IT Adviser
    🙏 Thanks:-
    Bishnu Khatri
    Raju Pariyar
    Tika Pun
    Amar Sunar
    Resam Sapkota
    Chandra Sharma
    Subash Kc
    Shashi Sharma
    Gyamuram Neupane
    Amar Sunar
    Gita Bishowkarma
    Sabita Pokhrel ( MusicKhabar.com )
    Amar Kuwar ( UAE )
    Dujman Sunar ( UAE )
    Jb Gc ( UAE )
    Durga Sunar ( UAE )
    Sanjay Shreepal
    Yadav Nath Yogi
    Raju Bohara
    Pitambar Rijal
    Khadga Sharma
    Santosh Raj Sapkota
    Audio/Video:- Aalap Recording Studio
    © Aalap Studio, 2022
    CONTACT US
    For instant queries, you can make a call to 9849155097
    You can mail us at :- aalaprecordingstudio@gmail.com
    Subscribe us UA-cam:- / aalaprecordi​​​. .
    find us on Facebook:- www.facebook.c....
    Website:- www.aalapstudio...
    गीत सङ्गीतमा, भाका श्रीजना, शब्द लेखन, एरेन्ज, गीत रेकर्डिङ, मिक्सिङ मास्टरिङ्ग, म्यूजिक भिडियो छायाङ्कन, भिडियो सम्पादन, अप्लोड गर्नु परेमा हामीलाई सम्झनुहोस
    सम्पर्क :- झलक सङ्गीतम ९८४९१५५०९७
    All the Audio and Video rights of this Music Video is owned only by Aalap Recording Studio Pvt. Ltd.
    Mobile No:- 9849155097

КОМЕНТАРІ • 2,1 тис.

  • @AalapStudio
    @AalapStudio  2 роки тому +471

    देश बिदेशमा रहनु भएका सम्पूर्ण हाम्रा प्यारा दर्शक तथा स्रोता माहनुभावामा हार्दिक नमस्कार, कठै ! गरिब नेपाली जसको सिलाएर पेट पाल्ने गरेको हाते सिलाइ बिग्रियो !!! एउटा सानो चल्ला लिएर पालेर ठुलो बनाइ त्यसै बाट भोलि कृषि गर्छु भन्ने सपना देखेको हुन्छ त्यति सानो सपना " पुगेन " !!! अथक मेहेनेत गर्छु कमाउछु र परिवार बचाउछु भन्ने त्यो यूवाको सानो सपना " पुगेन" !!!! सबै साथि स्कूल जादा आफु स्कूल गएर पढ्ने एउटा चिचिलोको इक्षा " पुगेन " !!! औषधि नपाएर कुल कुलान्तको भरोसा गर्ने एउटा बिरामीको जिबन जिउने चाहना " पुगेन" !!!! यस्ता हजारौ बिषय बस्तु छन् "पुगेन " भित्र तर हामीले यत्ति मात्र गर्न सक्यौ धेरै यथार्थ बिषय बस्तु देखाउने हामीलाई समय "पुगेन" , बजेट "पुगेन" , धेरै कुरा "पुगेन" समय परिस्थितिले साथ् दियो भने हामि पुगेन भाग २ "बिदुर" लिएर आउने छौ | यहाहरुको माया र आशिर्बादको धेरै खाचो छ धन्याबाद || झलक संगीतम , यस गीतको सर्जक तथा गायक ||

  • @GbkEntertainment9476
    @GbkEntertainment9476 2 роки тому +5

    अाहा शुभकामना सबै टिमलाई अासा छ गित ले बजार तताउछ है

  • @laribarientertainment
    @laribarientertainment 2 роки тому +9

    एकदमै मन छोयो यो गीत ले मन थाम्न सकिन त्यही भएर कोशेली स्वरूप सानो मेसेज छोडेको छु ।
    पुगेन होल टिम लाई शुभकामना
    #laribari

  • @mohanbk9905
    @mohanbk9905 2 роки тому +5

    आहा !! अति मार्मिक लोक गीत सफलता को शुभकामन सरिता लगायत सहकार्य गर्नु हुने सबै मा

  • @purnashakya7053
    @purnashakya7053 2 роки тому +12

    सुप्रिम वावुकाे स्वर कति मार्मिक
    आँसु आएको थाहै भएन😥😥😥😥

  • @shivanshcreation77
    @shivanshcreation77 2 роки тому +8

    नेपाली सांगीतिक जगतमा आगो लगाउन सक्ने एउटा ईतिहास रच्न सक्ने जुनसुकै गीत पनि गाउन सक्ने कलाकार जन्मियो सुप्रीम मल्ल ठकुरी #SupreemMallThakuri

  • @RakshyaMusic
    @RakshyaMusic 2 роки тому +6

    धेरै राम्रो गीत र भिडियो सबैले हेरेर शेयर गरौ !!!

  • @TikaSanu
    @TikaSanu 2 роки тому +54

    यो गित को इडिटिङ मा बसेकि थिय हेर्दाहेर्दै सारै चित्त दुखेको थियो। गरिब को जिन्दगि त खै के हो के हो?

  • @TikaPun
    @TikaPun 2 роки тому +45

    पुरै भिडियो हेरे मन भकानियो आँसु आकै पत्तै पाइन 😭झलक दाइ सलाम छ्🙏सरिता,सुप्रीम,सचिन लाई आशीर्वाद 🙋‍♀️अझै प्रगति गर्नु है!यो गीतमा जोडिनु हुने सब युनिट टिम लाई बधाई छ सबैको मिहेनत प्रसंशा योग्य छ !

  • @SunilYadav-fn3fk
    @SunilYadav-fn3fk 2 роки тому +9

    अनि बाबु सुप्रिम को दमदार भ्वाइस नीकै मिठो xa बाबु आउने आगामी दिनको लागि अग्रिम अग्रिम शुभकामना प्यारो भाइलाई

  • @aarushgurung8166
    @aarushgurung8166 2 роки тому +6

    यो गीत सार्है मार्महिक छ झन तारा एअर को जहाज दुर्घटना हुदा झनै यो गीत ले मन लाई धेरै रुवाउछ श्रद्धा सुमन सम्पुर्ण मृत आत्मा प्रती #Taraairlines

  • @aashabiswokarmaofficial3822
    @aashabiswokarmaofficial3822 2 роки тому +5

    आहा अतिनै मार्मिक गित आशुनै झर्यो
    बधाई छ सम्पुर्ण टिमलाई

  • @krishnashrestha7727
    @krishnashrestha7727 2 роки тому +6

    आँसु नै आयो तर किन होला यति राम्रो गित views नै आको छैन।प्लिज सबैजनाले माया गरिदिनुस।😘😘🤗

  • @karanbudathoki7345
    @karanbudathoki7345 2 роки тому +5

    आहा कति राम्रो अभिनय र गित को सफलता को शुभकामना ❤️❤️❤️❤️ छ हजुर हरु सफलता को शुभकामना ❤️❤️alll Miss you 💕❣️

  • @ishworkarki6538
    @ishworkarki6538 2 роки тому +26

    मलाइ सुप्रीम बाबु कीन यस्तो मन परेको होला ? मलाइ असाध्य मन पर्छ त । शायद पूर्ब जन्ममा मेरो छोरो थीयो होला यो बाबु ।

  • @tukchhetri4050
    @tukchhetri4050 Рік тому +4

    जति पटक सुन्दा पनि आँशु झारिदिने गीत !!!! गीतकार गाएककार सबैमा हार्दिक नमन छ !!!!!!

  • @ramjaliofficial1985
    @ramjaliofficial1985 2 роки тому +5

    आहा नि अति मीठो गित सम्पुर्ण युनेट लाई हार्दिक बधाई एवम शुभ कामना छ

  • @jalraptichautari5812
    @jalraptichautari5812 2 роки тому +5

    हामि सबै टिमलाई शुभकामना❣

  • @prameshghimireofficial
    @prameshghimireofficial 2 роки тому +6

    आहा धेरै नै मीठो गीत बधाइ छ सरिता जि सहित सबै टिम लाई!

  • @prabhatkhadka9303
    @prabhatkhadka9303 2 роки тому +13

    दुखद दुर्घटनाले यो गीत थप मार्मीक बन्न पुग्यो ।।

  • @bhimsenkc3300
    @bhimsenkc3300 2 роки тому +7

    TIKTOK मा सुप्रीम बाबुको स्वर त जैले सुन्थे !तर आज आएर यो गित हेर्न र सुन्न बाध्य बनायो।।।सारै राम्रो अनि निकै मार्मिक र कारुणिक रहेछ।।सुपृम बाबुको यकदम ठुलो फ्यान हो म।।गित र अभिनय हेर्दा आँसु नै आयो

  • @karinasunar4371
    @karinasunar4371 2 роки тому +87

    यो भन्दा अगाडि प्रकाश सपूत दाइको बोल माया ले रुवायो दोर्शो पटक पुगेन भन्ने गित ले रुवायो वास्तविक जीवन मा मेल खाने गित खास मेरै जीवन मा मेल खाने गित भक्कानु फुटेर आयो 😭😭😭😭😭 धेरै धेरै बधाइ छ सम्पुर्ण टिम लाई

    • @AalapStudio
      @AalapStudio  2 роки тому +6

      धेरै धेरै धन्यवाद गीत मन पराउनु भयो त्यही हाम्रो सफलता हो हजुरको साथ र माया आशिर्वाद पाइराखौ ।

    • @kamalarawat1653
      @kamalarawat1653 2 роки тому +3

      same 😭

    • @karinasunar4371
      @karinasunar4371 2 роки тому +2

      @@kamalarawat1653 होनि है धेरै मन दुखियो अनि साचिकै वास्तविक मेल खान्छ के

    • @saritasarita177
      @saritasarita177 2 роки тому +2

      Malaini dherai MN chhoyo

    • @saayabhandari5832
      @saayabhandari5832 2 роки тому +1

      Thank 🙏🙏❤️❤️

  • @sabanalamashirsti7047
    @sabanalamashirsti7047 2 роки тому +6

    Dherai ramro chha suprim babu ko voice heradha herdhai pattai vayan Aakha bata Aasu jhareko ❤️❤️

  • @मायाकोचिनो
    @मायाकोचिनो 2 роки тому +5

    सफलता को शुभकामना हजुर हरु सम्पूर्ण लाई🙏🙏🙏🙏🙏

  • @surajmk7434
    @surajmk7434 2 роки тому +7

    सबै गरिबलाई मन रुवाउने कथाबस्तु समटिएको गित रैछ यार।😥😥😥😥

  • @gyanugurung1216
    @gyanugurung1216 2 роки тому +6

    यति राम्रो र हामी ग्रामीण भेगका नेपालीहरुकाे जिबनसँग मेल खाने उत्कृष्ट गित बनाउनुहने सर्जकलाई हृदय देखि सलाम छ।म त गित हेर्दा हेर्दै अाँसु अाएछन् ।पहिले पनि प्रकाश सपुतकाे बाेल मायाले रुवायाे मलाई अहिले याे गितले।

  • @kushalbaby7598
    @kushalbaby7598 2 роки тому +5

    अति नै मन छुने गीत ।। बधाइ तथा सफलताको शुभकामना सम्पुर्ण युनिट लाई।

  • @gaumukhimedia805
    @gaumukhimedia805 2 роки тому +5

    आहा बधाई छ सम्पुर्ण टिमलाई❤😊

  • @darshanatiruwaofficial5817
    @darshanatiruwaofficial5817 2 роки тому +164

    आहा गीत हेर्दा हेर्दै म त साच्चिकै यथार्तमा डुब्न पुगेछु कति बेला आसु गरेको पत्तै पाएन मन भारी भयो गीत एक दमै उत्कृष्ट छ यति मीठो गाउने मेरि मायालाइ त झै धेरै धेरै शुभकामना गीतले न्याय पावस सबैलाइ सफलताको शुभकामना

    • @AalapStudio
      @AalapStudio  2 роки тому +4

      धेरै धेरै धन्यवाद गीत मन पराउनु भयो त्यही हाम्रो सफलता हो हजुरको साथ र माया आशिर्वाद पाइराखौ ।

    • @SrishtiNeetu
      @SrishtiNeetu 2 роки тому +1

      Man xoyo

    • @ruparupa4667
      @ruparupa4667 2 роки тому

      J. K
      H.

    • @bhupalthapa217
      @bhupalthapa217 2 роки тому

      Bichara

    • @दुखिआत्मा-भ8ह
      @दुखिआत्मा-भ8ह 2 роки тому

      साही हो

  • @Dghkkklmli
    @Dghkkklmli 2 роки тому +8

    कति भावुक बनायो अझै सुप्रिम मल्ल को आवाज मा कति मिठास पन जति सुने पनि पुगेन मलाई यो गीत ❣️❣️❣️thank you all Tim🙏🙏🙏🙏

  • @prembabushah1397
    @prembabushah1397 2 роки тому +5

    सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु, यति राम्रो गित .... suprim malla amazing voice ❤️❤️❤️❤️

  • @JBKIntertainment9906
    @JBKIntertainment9906 2 роки тому +6

    सबै टीमलाई सुभकामना वीडियो अन्तिम सम्म हेरेर साथ दिनुहोला। like comment share subscribe पनी गर्दिनुहोला।

  • @paurajdarji3280
    @paurajdarji3280 2 роки тому +6

    Mitho x geet UAE dekhi sampurna Tim lai lakhau lakh safalta ko subhakamana x

  • @karanbudathoki7345
    @karanbudathoki7345 2 роки тому +5

    पुगेन मनको धोको पुगेन अबस्य हेरौ है मैले त हेरि सके अब पालो हजुरहरुको❣️❤️❤️❤️💕💕❣️❣️❣️

  • @krishnak7730
    @krishnak7730 2 роки тому +6

    सराई मन खाओ बधाई सम्पूर्ण टिम लाई त्येश मां पनि सुप्रिम बाबू को आवाज ले ता मनै रूवायो।

  • @sunitabasnet5649
    @sunitabasnet5649 2 роки тому +8

    Darae ashu ayo 😭piyaro vhai suprim & sarita sis lae danybad🥰😘

  • @mountentertainmenttv3728
    @mountentertainmenttv3728 2 роки тому +6

    Audio video aakdam ramro baneko cha 10million+ views jaous 🙏🙏

  • @chhabilalsunar5689
    @chhabilalsunar5689 2 роки тому +5

    आहा मन छोयो धन्यवाद सम्पुर्ण तिमीहरूलाई 🙏🙏

  • @sureshsharki1215
    @sureshsharki1215 2 роки тому +11

    तारा Air दुर्घटनामा कृस्मा थापाको फोटोहरुमा यो गित टिकटकमा बजेको सुने ,,तुरुन्तै UA-cam मा आँय बडो दर्दानक गित रहेछ
    कठै हामि नेपाली को दुख पिडा😭😭😭
    हार्दिक बधाई छ, यो गितको टिम लाई 👌❤
    बिशेस गरेर झलक संगितम सर लाई सलाम अनि सम्मान 🙏🙏 मनन ❤❤❤❤

    • @AalapStudio
      @AalapStudio  2 роки тому +1

      धेरै धेरै धन्याबाद सुरेश सर

  • @padamdiswamagar9301
    @padamdiswamagar9301 2 роки тому +6

    म जस्तै एउटा गरिब परिवार को बास्तबिकता लाई गित सङ्गीत मार्फत उजागर गरिनु नै कलात्मक सृजना हो धेरै हेरे अझै हेरि रहु सुनी रहु लाग्ने प्रगति को धेरै धेरै शुभकामना।

  • @tamuyam9526
    @tamuyam9526 2 роки тому +6

    निकै मन छुने गीत सरिता बहिने र सुप्रीम बाबु र अनि सायाअ र सचिन को अभिनय पनि तेस्तै बेजोद सबै लाई सम्मान छ

  • @villageupdate9050
    @villageupdate9050 2 роки тому +5

    आहा कति मिठो गीत साच्चिकै मन छोयो मेरो त, सवैलाई सफलताको सुभकामना

  • @chakraaviral7954
    @chakraaviral7954 2 роки тому +6

    नेपालको यथार्थतालाई गीत सङ्गितको माध्यम बाट सुझाब दिएका गीत सङ्गित हस्तिहरु प्रति सलाम छ यस गीत सङ्ग सम्बन्धित सम्पूर्ण टीमलाई हार्दिक बधाई तथा सफलताको शुभकामना । गीट ट्रेन्डिङ्गमा पुगोस नपोगोस सरकार र जनता सामु पुगोस ।

  • @Afnaikhabar211
    @Afnaikhabar211 2 роки тому +5

    आहा कति राम्रो गीत बधाइ छ झलक दाइ👌👌👌

  • @amsuamrita4521
    @amsuamrita4521 2 роки тому +4

    हेर्दा हेर्दै आँखा रसाउने गीत रहेछ जति हेरे पनि धित नमर्ने अनि सुपृम मल्ल भाइको उत्तिकै मिठो स्वर अस्तै अर्को भाग 2 लिएर आउनु होला

  • @bimalrana8
    @bimalrana8 2 роки тому +7

    सुप्रिम बाबुको एकदमै मिठो स्वर।

  • @chandrakumar2898
    @chandrakumar2898 2 роки тому +4

    हेर्दाहेर्दै कति बेला आँखा रसायो पत्तै पाइन यक्दम मार्मिक यथार्थ बद्द बनेको गित रहिछ सम्पूर्ण टिमलाई बधाई तथा धन्यवाद दिन चाहान्छु❤️🙏🙏

  • @bgofficialchannel2502
    @bgofficialchannel2502 2 роки тому +6

    Dharai ramro x mero baini ko get badhai x all family lai

  • @gibansalyani7920
    @gibansalyani7920 2 роки тому +6

    कर्म मा भाकाे भाग्यले पाकाे अभागिले राेपेकाे बीउ उम्रेर बढ्दैन वाहा कस्ताे चसक्क मन छाेयाे🙊🙊

  • @yogeshdevkota1789
    @yogeshdevkota1789 2 роки тому +4

    गित अति नै मार्मिक छ, सम्पूर्ण हामि गरिब नेपालि जनता को पिडा समस्या झल्कियको छ, भिडियोमा रहेको कथा,बेथा र गितको शब्दहरुले मनै अमिलो भो र आँखा रसायको पतै पाइन🙏😢Big fan of vai Suprim malla' voice 💖💖

  • @dharmendrasunar1
    @dharmendrasunar1 2 роки тому +5

    आहा कति मिठो गीत बधाई छ सम्पुर्ण टिमलाइ।
    विशेष गरि सुपृम मल्ल बाबु लाइ कस्तो फिल मा गाउनु भएको। 💔💔💔💔💔💔💔💔💔💔💔💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕

  • @manbahadurflute
    @manbahadurflute 2 роки тому +5

    एक्दमै राम्रो गित बदाई छ सम्पुर्ण टिम्लाई ❤️❤️

  • @bishalbaral641
    @bishalbaral641 2 роки тому +6

    आहा कति मिटो गीत best of lock all time❤️❤️❤️

  • @santosbc6897
    @santosbc6897 2 роки тому +5

    हामी पटक पटक अपुगिएका चिजहरुको यद्यपि याद गर्ने गर्छौ जुनि भरी == पुगेन== यो गितले जीवन भरी पुगेन भन्ने बस्तु कती महत्त्वपूर्ण हुने रहेछ भन्ने भान आल्पाइ दिन्छ यश गितमा जोडिनुहुने सम्पूर्णमा मीठो सम्झमा अनि बेगिलो प्रगतिको कामना

  • @bimalrana8
    @bimalrana8 2 роки тому +6

    सुप्रिम बाबुको स्वर जति सुन्यो उति मन पर्ने छ।बाबुलाई शुभकामना

  • @beegbrow
    @beegbrow 2 роки тому +5

    गीत भनेको यस्ता हुनु पर्छ male भोइस अति मीठो छ सङै female & child voice पनि अति मीठो छ अति मन पार्यो i love

  • @singerashabcofficial884
    @singerashabcofficial884 2 роки тому +6

    आहा कति मिठो गित मन छाेयाे

  • @GbkEntertainment9476
    @GbkEntertainment9476 2 роки тому +5

    हजारौं का अासु झार्ने गिग

  • @janaksunita46
    @janaksunita46 2 роки тому +5

    दामी छ है हजुर।बधाई हजुरलाइ

  • @sameerghale8048
    @sameerghale8048 2 роки тому +5

    अत्यन्तै मार्मिक ।। शब्द बिहिन बनायो गित र यो दृश्य ले ।।।😢😢

  • @rakeshbanzara7485
    @rakeshbanzara7485 2 роки тому +4

    आ हाआ पुगेन मनको धोको पुगेन।आँसु त झर्यो त र नि मनै बुझेन।सम्पुर्ण पुगेन समुहलाइ सफलताको हार्दिक सुभकामना।विशेष गरि एस्का लेखक तथा गायक साथी झलक सङीतम र बहिनी सरिता सुनार को आवाज्नै मीठो अनि मिठास दुबै जनालाइ र अनि प्यारो सानो भाइ मीठो आवाज को धनी सुप्रीम मल्ल अनि बाल कलाकार सानो अनि प्यारो साने सचिन परियार सबै लाई हार्दिक बधाइ।।।।।।मन मुटु सबै छोयो गीतले

  • @dineshroka6660
    @dineshroka6660 2 роки тому +4

    सफलताको धेरै धेरै शुभकामना सम्पुर्ण टिमलाई अति नै राम्रो बनेको रैछ भिडियो

  • @DKM146
    @DKM146 2 роки тому +5

    मर्म छोयो आँसु थामिएन धेरै लेख्न केही सकिएन❤️❤️

  • @hombkbk3081
    @hombkbk3081 2 роки тому +5

    अाहा कति मिठाे स्वार गित सरिता सुनार काे।।सुप्रिम काे पनि उस्तै ।।। समग्र मा सबै यकदम उत्कृष्ट छ । ल शुभकामना छ । सबै कलाकार लाई ।।

  • @sandhyakshetri8685
    @sandhyakshetri8685 2 роки тому +6

    Tara air ko dukhat din yaad aauxa yo geet sunda 😓😭😭😭

  • @ThapaliyaRamesh
    @ThapaliyaRamesh 2 місяці тому +3

    निशब्द छु यो गित सुनेर सोचेको थिएन नेपाली लोक सङ्गितमा यस्तो गित आउछ भनेर ❤❤ झलक दाई हजुर प्रति हार्दिक नमन ❤❤❤❤

  • @amitsunar1497
    @amitsunar1497 2 роки тому +5

    सरिता सुनार जी को स्वर को पक्कै मूल्यांकन हुने छ यो गीत बाट

  • @MadhabJohnKhatri
    @MadhabJohnKhatri 2 роки тому +4

    आहा कति मिठो गित मिठो सिर्जना मा सरिता बैनि को आबाज ले झन गित को उचाइ बढाएको छ

  • @narayanrokay9201
    @narayanrokay9201 2 роки тому +6

    भावुक बनायो यो गित ले सुप्रीम भाइ को सुमधुर आवाज मा सजिए को यो गित निकै मार्मिक र समाज भित्र भएको एउता हकिकत लाई उजागर गरेको छ सम्पुर्ण तिम लाई बधाई तथा सफल्ता को भब्य शुभकामना ।।

  • @KeharshingRana
    @KeharshingRana 2 роки тому +5

    शाब्दिक प्रहारको छ्यमता भेटे म यो संगीतमा सबै टिमको राम्रो creation सफल्ताको कामना

  • @saritasunar8619
    @saritasunar8619 2 роки тому +9

    नमस्कार सम्पुर्ण मा म सरिता सुनार मीठो माया छ धेरै समय पछि गाउनी कोशिश गरेकी छु आशा छ यहाँ हरु को माया पाउने छ यो गीत ले जस्तो लाग्छ तेस्तै सल्लाह सुझब दिनु होला धन्यवाद 🙏🙏🙏

    • @gaumukhimedia805
      @gaumukhimedia805 2 роки тому

      तपाईको आवाज ले मोहित पार्यो दिज्जु ❤keep it up❤

  • @Jhuma5150
    @Jhuma5150 2 роки тому +45

    सुप्रीम बाबू, झलक दाइ तपाइहरुको त के कुरा गर्ने तर हर तर्फ बाट मेहनत गर्ने तर खासै चर्चा नपाएकी सरिता सुनार जिको आवाजले यो गितलाइ न्याय दिएको छ । सरिता जि लाई पनि यो गितले थप उचाइमा पुर्याउने नै छ । गित यस्तो बन्नु पर्छ । फेरि पनि सलाम छ पुरै टिमलाइ🙏

  • @indvcollection1665
    @indvcollection1665 2 роки тому +5

    Dherai man paryo ....safaltako subhakamana sampurna ma

  • @TheYam534
    @TheYam534 2 роки тому +5

    कसैको जिवन सायद येस्तै कहालि लाग्दो पनि छ😓😢हृदयस्पर्शि गीत झनै मन-मुटु कत्ति बिझाएर आईदियो💔💔

  • @Bakrangnepal221
    @Bakrangnepal221 2 роки тому +4

    एउटा गीत सफल हुनुमा कुनै एउटा पक्षले मात्रै गरेर हुँदैन ,,। यस गीतमा सम्पूर्ण टिमले नै राम्रो प्रतिभा दिएको छ ।। शब्द संगीत सार्है मन छुने छ

  • @sunilbaral10
    @sunilbaral10 2 роки тому +5

    आहा सफलताको सुभकामना 😊

  • @princelamsal1373
    @princelamsal1373 2 роки тому +6

    नमस्कार म हजुर हरु कै कति मार्मिक गीत कति मन रुवाउने गीत करडौ को कलब मा पुगोस यहि सुभकामना 🙏🙏

  • @ombikramonline6467
    @ombikramonline6467 2 роки тому +5

    मार्मिक गित सम्पूर्ण युनेट हरु लाई बंधाई छः

  • @purnimathapamgr3022
    @purnimathapamgr3022 2 роки тому +6

    suprim vaiko voice kati ramro man xune voice x wow💓💓 good luck suprim big fan 💓💓💓💓🎉

  • @deelipbahadur9320
    @deelipbahadur9320 2 роки тому +5

    घरीघरी हेरी रम जस्तो लाग्छ हजुरको गीतले लास्टै मन छोयो good boss you all tim lahi

  • @dipakchhinal6843
    @dipakchhinal6843 2 роки тому +5

    अति मार्मिक गित सबै टिम लाई बधाई

  • @shobhanath7491
    @shobhanath7491 2 роки тому +7

    गुड छोडेर कहाँ जाउला माउ बिनाको चल्ला अत्यन्तै मार्मिक गीत ।आँसु खसेको पत्तै भएन्😭😭😢😢

  • @mgr_kaushal07
    @mgr_kaushal07 2 роки тому +10

    Literally, i'm cried when Suprim babu sang touched my heart

  • @paudelnineeru492
    @paudelnineeru492 Рік тому +6

    सार्है मार्मिक गीत सुन्दा सुन्दै आँखा बाट आँसु खसेको पत्तै पाइन् सम्पूर्ण टीमलाई हार्दिक नमन् गर्दछु।

  • @shovathapa401
    @shovathapa401 2 роки тому +8

    I solute to supreme for his golden voice lots of love 😊😊

  • @lopshonline.8434
    @lopshonline.8434 2 роки тому +8

    Supreme babu le katii ramro sanga
    yo geet gako dherai ramro lagyo mon
    xoyo ramro xa babu😥💚💚🌿🤗

  • @kamalsunarofficial8418
    @kamalsunarofficial8418 2 роки тому +5

    आहा सारै मीठो गित

  • @shamimtripathi90
    @shamimtripathi90 2 роки тому +5

    Suprim bhai le asto apthyaro geet Pani gaune raix vanne pusti gareko ma bhai lai all the good luck for ur bright future.
    Good luck all team members
    I lop this song lyrics ❣️❣️❣️❣️

  • @ganeshbabu457
    @ganeshbabu457 2 роки тому +6

    दिन मा दस बार चोटि सुन्ने म मात्र होकि हजुर हरु पनि 😢😢😢😢शब्द ले मन छोयो

  • @ABOFFICAL2M
    @ABOFFICAL2M 2 роки тому +5

    50 पटक दोहोरायर सुनदा नि चीत्त बुजेन कती मिठो सफलता को सुभकामना

  • @paudelindraprasad6568
    @paudelindraprasad6568 2 роки тому +5

    य भगवान कति मार्मिक गीत हो उफ मनै भक्कानियो टिक टकमा देखेर खोज्दै यहाँ आइपुगे !!! कति राम्रो स्वर अनि सारै उत्कृष्ट अभिनय !!! उच्च सम्मान छ हजुरहरु सम्पुर्णमा !!!

  • @bhulshrestha1408
    @bhulshrestha1408 2 роки тому +6

    suprim is voice heart touched ...omg...lovely god bliss you👏👏

  • @sabitapariyar8361
    @sabitapariyar8361 2 роки тому +4

    सारै मिठो गित बधाई छ सबै टिमलाई ❤️❤️😭😭

  • @dutrajsarkarofficial2313
    @dutrajsarkarofficial2313 2 роки тому +7

    सरिता सुनार भन्ने नाम मैले नया सुनेकि केहो आवाजको फ्यान नै भए म 99% न्याय दिनुभएको छ यो गीतमा

  • @prembk5445
    @prembk5445 2 роки тому +4

    हामीगरिबको दैनिकजीवनमा मेलखाने अतीमार्मिक गीत 🙏सम्पुर्ण टिमलाइ बधाई तथा सफलताको अग्रिम शुभकामना ❤️❤️❤️❤️

  • @shyamparajuli1823
    @shyamparajuli1823 2 роки тому +6

    धेरै मार्मिक गीत धेरै मनपर्यो
    सुप्रीम म तिम्रो कला गला को फ़्याननै हो अझै राम्रो गर्नु ल

  • @पाल्पाली
    @पाल्पाली 2 роки тому +8

    यस्तो मन छुने गित सुन्नको लागी अझे 40बर्ष बाचुस भगवान🙏🙏🙏यौ गितले धेरै मन रूवायौ हाम्रो नेपाली कलकार हरुलाई मन देखि सलुट

  • @puspakeycee823
    @puspakeycee823 Рік тому +11

    आज पोखरा को दुर्घटना अनि यो गित
    साच्चिकै भाबुक बनायो जिन्दगी भन्नू
    केनै रहेछ र आज छ भोलि छैन"😥😥

    • @dambarbohara5723
      @dambarbohara5723 Рік тому +1

      मैले पनि १० पटक भो धेरै रुवाअो

  • @aashikaadhikari7896
    @aashikaadhikari7896 2 роки тому +4

    जति सुने पनि सुनीरहन मन लाग्नी कति मिठो आवाज त्यतिकै शब्द सबै टिम लाई बधाई छ🙏🙏❤️❤️

  • @raazpuri6455
    @raazpuri6455 2 роки тому +5

    मार्मिक छ !
    शुभकामना team !