सलिनाले मोहनी मन्तर लगाएको बरुकोले राजुलाई घायल बनायो New Nepali Live Dohori 2081
Вставка
- Опубліковано 8 чер 2024
- Present :- सलिनाले मोहनी मन्तर लगाएको बरुकोले राजुलाई घायल बनायो New Nepali Live Dohori 2081============================================================== # ==============================================================
Orginal Song Credit:-
=======================================
♪ Link :
♪ Vocal :
♪ Lyrics :
♪ Music :
🎙गायक/Singer
🎙गायिका/Singer
सहयोगी कलाकारहरु / Support Singer
निशा सुनार /Nisha Sunar
बिशाल बिसी / Bishal Bc
अम्मर भट्टराई /Amar Bhattrai
वाद्यवादन / Musician
🎹किबोड / Keyboard
उमेश श्रेष्ठ / Umesh Shrestha
♪मादल / Madal
महेन्द्र तिवारी / Mahendra Tiwari
इलेक्सन सुनार / elections sunar
पवन शाही / pawan shahi
♪बासुरी / Basuri
मिलन बिश्वकर्मा Milan / Bishwokarma
♪सारङ्गी / Sarangi
रामु एस के / Ramu Sk
ढोलक / Dholok
बिनोद कोहोली / Binod KOholi
अक्टोप्याड / AuctoPad
कृष्ण लामिछाने / Krishna Lamichhane
📟अडियो रेकडिस्ट / Audio Recordist
Top Bahadur Sharma 9766250810
🎬️छाँयाकन / Video Recordist
अमिस उप्पकोटी /Amish Upperkoti
🎬️सम्पादन कक्ष / Edit Room
🔴Edit /Gfx/Colour
Top Bahadur Sharma
9813324316
::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
🕵टेक्निकल सहयोगी / Technical Advisor
Top Bahadur Sharma 9766250810
:::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
स्टुडियो / Studio
खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
© Salina Nepali, 2023
---------------------------------------------------------
Social Links:-
UA-cam:- tinyurl.com/SalinaNepaliYT
Facebook:- tinyurl.com/SalinaNepaliFB
Unauthorized downloading and uploading on UA-cam channel is Strictly Prohibited And will attract punitive measures from Salina Nepali Embedding to a website is allowed. - Розваги
नमस्कार सबैलाई म सलिना नेपाली राजु परियार दाई सग फेरि तपाई हरलाई मन पर्नै चौतरीको बर मिठो दोहोरी गित salina nepali sane युटुत्ब च्यानल बाट लिएर आको छु सबै अरु गितलाई जस्तै माया गरिदिनुहोला र like share subscribe गरिदिनु होला❤❤❤
हो कति शालीन देखियो सलिना जि । अब बिच बिचमा यस्तै दोहोरी हेर्न पाम
सलिना जि आगामी एपिसोड मा हजुर र राजु दाइले मनै छैनर भाका नि गराउनुहोला है?🙏
अरु सब राम्रो छ सिस,साइड बाट सिकाए जस्तो देख्दा खल्लो लाग्यो,हजुर आफैमा अब्बल हुनुहुन्छ 🙏
Sosweet sis
😊
सर्ब प्रथम राजु दाइ र सलिना बैनि लागाए सबै टिमलाई उच्च सम्मान र यति मिठो शब्द र कोइलि को स्वर भन्दा कम छैन सुन्न र हेर्न पाउदा धेरै खुशी लाग्यो ।सबै जनाले पहिलेको जसरि हेरर माया गर्दिनु होला कस्तो लाग्छ प्रतिक्रिया दिनु होला र सलिना बैनिलाइ अझै धेरै प्रगति गर्दै जानु है सफलता धेरै धेरै सुभकामना🌹🌹🌹🌹🌹🌹❤️❤️❤️❤️❤️❤️❤️❤️😘😘😘
सलिना जि लाई बधाई तथा प्रगतिको शुभकामना साथै लोक स्वर सम्राट् राजु जि लाई उच्च सम्मान दोहोरी सुपर
आदरणीय राजु दाइ प्रति उच्च सम्मान प्रकट गर्दै सलिना बैनीलाइ मिठो माया । सुमधुर स्वर मिठो शब्द चयन का साथ गाइएको रमाइलो दोहोरी । हेर्न मज्जा आयो । सफलताको शुभकामना सानी अझै धेरै धेरै प्रगति गर्दै जानु
Both 😅 by
Bg Bggy
आहा हरेक भाकालाई न्याय दिएर गाउने सलिना जि अनि लोक दोहोरि जगत का स्वर सम्राट राजु परियार दाजु आजा फेरि मिठो मनपर्ने भाका मा। यसअघि नि हजुरहरुले गाउनुभाको भाकाहरु (तिमी बस्ने सहरैमा)(कपलु कोरेर) लगायत अरुनि अतिनै मनपर्छ।र मन परेरै एउटा अनुरोध गर्न चाहान्छु सलिना जि आगामी एपिसोड मा हजुर र राजु दाइले ((मनै छैनर कति दिन भो म एक्लै तडपेको भेटने हैनर)) भाकामा गराउनुहोला भन्न चाहन्छु।🙏❤️
सारै राम्रो भाका स्वर सम्रराठ दोहोरिका बासा पियारो राजु भाइ अनि भाग दुई पनि लेउनुहै स्वरकी धनी पियारी बैहिनी सालिना जय गित जय सङ्गीत 🌺❤️❤️❤️
आहा सारै मिठो अनि रमाइलो दोहोरी सानु sane को दोहोरी गीत सुन्ना र हेर्न पाउदा धेरै खुशी लाग्छ सधैं यसरी नै हेर्न र सुन्ना पाउ प्यारी अझै धेरै उच्च सफल्ताको शुभकामना छ है sane ❤❤❤❤❤
00😊0000000
00😊0000000😊
दोहोरी भनेको महागायक को जस्तो हुनुपर्छ जुन दोहोरी घर परिवार सबै मिलेर हेर्ने लायक हुनुपर्छ
सलाम छ लोक स्वर सम्राट राजु दाइ
आहा रमाईलो दोहोरी राजु दाइ सलिना जि लगायेत सम्पुर्ण मा सम्मान छ्💐👌🙏🙏
शब्द छनोटमा शलिना बहिनी पनि अब्बल नै रहिछन ।लोक संस्कृतिको जगेर्ना कलाकारको पहिलो कर्तब्य हो।
आहा कति राम्रो गित स्वर सम्राठ बासा अनि होल टिम लगाएत स्वरकी धनी सालिना बैहिनी सन्ममनछ🌺🌺🌺❣️❣️❣️
आहा कति रमाईलो दोहोरी गीत ❤❤
नेपाली लोक दोहोरी का महा गायक राजु परियार ❤❤❤❤🎉🎉🎉
आहा कति मिठो स्वर शब्द अति मन पर्यो दोहोरी गीत राजु परियार सरको र सलिना नेपाली को यस गितमा सम्मिलित सम्पुर्ण कलाकार हरुको उज्यालो भविष्यको कामना
Dharai ramro salina jee
दोहोरी भनेको यस्तो हुनुपर्छ दामि
सारै राम्रो गीत सधै येस्तै गीत सुनिरहन पाउ ❤❤❤❤❤❤❤❤
❤❤ राजु सर को लास्तको अति मार्मिक शव्द अरु सबै उतिकै मिथो छ सलिना बैनि को मिथो स्वर बाकि सबै तिमलाइ शुभकामना
sarai ramro dohori . sabai le herdinu hola.
कति मिठो स्वर सलिना जि को गित पनि उत्कृष्ट छ । ❤❤❤
Salina baini ko mitho aawaj pargati hudai jaos
राजु दाईलाई नमस्कार सलिनालाई धेरै माया 💖💖💖💖💖💖💖💖💖💖
क्या मिठो गित सफलताको शुभकामना 🎉🎉❤❤
Shwore samrat Raju sir ko dohori n Sunni rw n herni ko hola samman xa ❤❤ Raju sir lai baini Salina lai Pani safalta ko subhkamana xa 🌹❤️🙏
आहा सुमधुर स्वर उस्तै मिठो सारै मन पर्यो दिदी सफलताको धेरै धेरै सुभकामना दिदि❤❤❤❤❤❤❤🎉🎉
कति मिठाे गित गायको गाउन पनि बरैनी।जति सुन्यो सुन्यो सुनौ सुनौ लाग्ने गित।सम्पुर्ण कलाकार टिम लाई उच्छ सम्मान छ।
मिठो गितको लागि धेरै धेरै सुभकामाना राजु दाइ र सलिना बहिनिलाई🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
हो यस्तोपो होत दोहोरी भनेकोत बधाई छ दोहोरी टिम सबैलाई🙏🙏
आहा धेरै राम्रो दोहोरी ❤❤
wow nice voice धेरैधेरै शुभकामना छ है सलिना ज्यु सम्थिङग 14/ 15 ओटा टुक्काा मिठासले भरिपुर्णा गाउने शैली तेस्तै राम्राे मुस्कानकाेत झन कुरै छाेडम सबै फिदा हुन्छन हाेला हासिलि रसिलि अनि जाेसिलि गाईका सलिना ज्युकाे सङगितिक क्षेत्र फुल सरि फुलि राखाेस दुबाे सरि माैँलाई राखाेस सत्रु सामु कहिले झुक्ना नापराेस धेरै शुभकामना छ है salina nepali sane lai❤❤❤
लोक प्रिय गायक राजु परियार सालिना नेपाली लगायत सम्पुर्ण कलाकार टिम लाई शुभकामना
सम्पुर्ण टिम लाई बधाई छ
धेरै धेरै मिठो छ दाेहाेरि राजु दादा जता म तेतै हुन्छु सलिनालाई नि धेरै मन परयाे सफलताको शुभकामना छ 🙏🙏🙏🙏🙏🌹🌹🌹🌹❤️❣️❣️❣️❣️
राजु दाई लाई म परदेसिको ❤️❤️🙏🙏🙏🙏नमसकार सलु साने लगायद सबै कलाकारमा माया🙏❤️❤️🙏🙏🙏🫶🏽🫶🏽🙏🙏❤️❤️❤️
आहा कति राम्रो गित बधाई तथा शुभकामना सम्पूर्ण टिमलाई ❤❤❤❤
सफलताको धेरै - धेरै शुभकामना💐 बैनी
Waw ..kasto ramro arghani sangeet sabdha ani movement पनि ekdamai arghanik ....dai 🙏💕💕
आहा निकै आनन्द आयो
आहा रमाईलो लागो धैरै धैरै धन्यवाद छ
❤❤❤❤❤❤❤❤❤❤
दोहोरि को राजा राजु दादा नमन छ
म सलिना नेपालीको बिग फेन हो धेरै धेरै सुभकामना छ
रिले दोहोरी ले फोहोरी बननउछ सचेत💞💞💞
राम्रो छ है बैनी ❤❤ धेरै
बधाई ल गाउँले चेलि अर्घाखाँची 💞💞💞💞💞
Aaha ❤❤mitho ❤❤dohori ❤❤dd ❤❤miss you ❤❤
Wow dami dohori
एकदम गीत गीत❤❤❤
Hamro. Arghakhanchi. Cheli salina. Ji. Lok. Geet. Ko raja. Sor samrat. Raju dai lai. Badai xa
Khhatra rmaelo nice
Nice dohoriii❤❤❤
Saman xa lok dohori king raju pariyar lai❤❤❤👌👌
Aha Ati mitho
Mitho geet 🙏 🎉🎉🎉🎉🎉
Wow nice❤❤❤
यो दोहोरी गीत धेरै राम्रो छ
Nice song 🎵 👌
Daaamiii supap
Lovely Salina , very nice looking!
Ramro cha hai
❤❤❤❤❤❤❤Ka dame
Wow super 👍 dohori ❤❤😮😮😂😢🎉
माफी पनि नमाग्ने छाडा दोहोरीका कलंक बालचन्द्र र शंकर र रियाका दोहोरी हेरी दैन अव ।
Nice voice sineina ji
Ati ramro
Salina ko yati mitho voice xa man nai lovyaune❤❤❤
Selina ko Ajo ko tukka Dami lagyo Raju daiko ta kura garna nai bekar chha dai k ho duniyalai thaha chha
Raju Dai @ Salina DD sabi tem Lai ❤❤❤❤❤❤
नमस्कार सबै जानालाइ राजु दाइ के भन्नू भको यस्तो सारै मन घर्कियो दाइ😭😭😭😭😭
Ati ramro tukka jhodni vo Salina g❤
यो गितमा राजु दाइ सर्मिला गुरुङ दिदिले गाय फेरि 21 बर्ष अघिको याद हुनिथियो
You both are King And queen vocal with choose words ❤❤❤
Nice to see alltmly thanks 🎉🎉🎉❤❤❤
सर्बप्रथ्म सलाम छ ! ❤❤❤🙏🙏🙏🙏
yeti mitho sumadhur sorki dhani salin aja samma kahan thiyinpurano mitho bhakama ati ramro dohori
Wow very nice beautiful video dear salina g kasto ramro voice hjr ko tukka pone dami ekdamaii ramro man paryo raju daiko tw jhanaii k bayann garnu rw 🎶🌺🌺🌺🌹🌹🌹🙏🙏
So cute👌👌👌👌❤️❤️❤️❤️❤️
Supper all the best
Aawaj dherai mitho xa Dubai ko
❤Wow so really nice song ❤
राजुदाई र सलिना बैनी सबैलाई शुभकामना अबको भागमा ( मनै छनै र कति दिन भो म एक्लै तडपेको भेट्ने होइन ) भन्ने सुन्न पाऊ ❤❤❤❤❤❤❤❤
Good songe salena g
Wow nice song
Nice song 🎉
❤❤❤❤❤❤❤❤❤
रमाइलो लाग्यो ❤❤❤😂😂
Ramro x hai ❤❤
Nice songs
nice
very nice
Salina beti khub ramro awaj Raju ko ta tarif garera sakidaina
Part 2 xeetai launu paro hai
Good 👍
❤❤❤❤❤❤
❤❤❤❤❤
Hajur ko Safai live duri sunane Ghar Ko chhu Raju pariyar dai Sangh ko live duri Vishesh tha
🙏❤️👌👍✋
wawooo ❤❤❤
👍
Ooo🙏👍👍👍👍👍🌹🌹🌹🌹
❤️❤️❤️❤️❤️❤️❤️🙏