बिहे भाको २ महिनामै यस्तो अबस्था.. दाङमा हेर्नुहोस्- आफ्नै घरमा झुन्डिएको अबस्थामा फेला

Поділитися
Вставка
  • Опубліковано 12 жов 2024
  • यो भिडियो लाई पुरा हेर्नुहोला पुरा हेरिसके पछी तपाई आफ्नो मन मा लागेका कुराहरु कमेन्ट मार्फत व्यक्त गर्न सक्नु हुनेछ l
    © MICROLINK MOVIE MEDIA
    © J pani 6
    Host : Bhoj Raj Thapa
    Guest :
    हाम्रो समाजलाई असर नपर्ने किसिमका जस्तोसुकै भिडियोहरु तपाईले यस च्यानलमा पाउन सक्नु हुनेछ। सूचना संदेश र मनोरन्जनात्मक भिडियोहरु हामीले प्रसारण गर्ने छौं । चेतावनी - यस च्यानलका भिडियोहरु अरु च्यानलले हालेको पाईएमा कडा भन्दा कडा कारवाही गरिनेछ ।
    MicroLink Movie Media 9847879773
    !!!!...Unauthorized downloading and uploading on UA-cam channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media..........
    Right for this video is provided by MicroLink Movie Media / J Pani 6

КОМЕНТАРІ • 606

  • @chandrabista7201
    @chandrabista7201 4 роки тому +241

    जति गरे पनि सासू भनेको सासू नै हुन्छन कति मनखुलेर बोलेको छ साएद आफ्नो छोरी हुन्थ्यो भने बोल्दा बोली नै आउने थियेन वर वर आँसु झर्थ्यो होला यो सब मिलेको हो

    • @champagautam9267
      @champagautam9267 4 роки тому +7

      सहि भनु भयाे।😔😔😔

    • @renumahat6353
      @renumahat6353 4 роки тому +18

      सहि कुरो अर्का को आमा कहिले आफ्नो न हुने रैछ

    • @jagadishshrestha9787
      @jagadishshrestha9787 4 роки тому +6

      हो त नि यदि यहि ठाउमा सासू मर्थे भने बुहारि रुन्थिन होला माया मा बाधिएको हरु , यहाँ मायामा बाधिएका रैनछन

    • @sayaamgr9936
      @sayaamgr9936 4 роки тому +1

      Shi ho sasu r aamama derai phrk x brabr hunai skdaina

    • @dineshkanxamagar7470
      @dineshkanxamagar7470 4 роки тому +10

      @@renumahat6353 आर्काको आमा कहिलेनी आफ्नो हुदैन जाइज हो फेरि अर्का को छोरी पनि कहिले पनि आफ्नो हुदैन सबै बराबर हुन्छ हजुर ,,बुहारी ले आमा माने सासुले नि छोरी मान्नी हो ,,फेरि सासुले छोरी माने बुहारिले पनि आमा मान्नी हो यो सबै एउटाइ हो उमेर नपुगी बिबाह गर्न हतार अनि सानो कुरामा मा चित्त नबुजे मर्नलाइ हतार खै के हो के हो कुरा राम्रो सङ्ग निस्कर्शमा न आउदा सम्म कसैलाई गाली नगरम हजुर मन सबैको हुन्छ सबै को चित्त दुख्छ बिना गल्ती गाली खादा यो घरमा पनि धेरै घात गरेको छ येदि आफै आत्महत्या नै हो भनी बेकारमा बिहे गरेर आउन नभ्यौदै येस्तो बिपतमा पार्नी ।

  • @sumanpandey1939
    @sumanpandey1939 4 роки тому +31

    मरेर समस्या को सावधान हुदैन
    मर्नु मा केहि कारण त पक्कै छ छानबिन गरि सत्य तथ्य बाहीर ल्याउनु पर्यो

  • @phulatamang7828
    @phulatamang7828 4 роки тому +98

    सासू को ठाउँ मा आमा भको भय कति आँसु झर्थो होला तर सासू मुख पनि अध्यरो छैन , हे दैब किना मर्यो होला सानो उमेर मा छानबिन हुनु नै पर्छ??

    • @suryabhai7840
      @suryabhai7840 4 роки тому +1

      Ho sangka xa hai sasu budile nai mareko jastai xa hai sir hjr ramro sanga xanbin hos

    • @manrajsunar4230
      @manrajsunar4230 4 роки тому +4

      छोरा बुहारी मिल्दैनन् के-के मा चित्त बुझ्दैन अनि
      सबैले सासुलाई दोस दिन्छन l झिटी झाम्टो कुम्लो बोक्दै हिड्ने केटिको भर हुदैन l
      नाईटो नझर्दै कुख्रे बैसमा बिहे गर्ने अनी दुनियालाई पिरालो l

    • @bhagwatineupane6965
      @bhagwatineupane6965 4 роки тому +2

      मिन्स भयकाे पनि खानाखान भित्र किन बाेलायकाे त खाना त बाहिरनै लगिदिनु पर्दथ्याे सबै परिबारकाे मिलेमताे छ जस्ताे छ

    • @thaparanju7070
      @thaparanju7070 4 роки тому

      Sasuko boli larbariyako x buharilai ramro gardain vannet tyo sasu vanaudiko bolile nai batax

    • @thaparanju7070
      @thaparanju7070 4 роки тому

      Ramro sng xanbin hunu parx

  • @sagarsahibikarambikaram6614
    @sagarsahibikarambikaram6614 4 роки тому +66

    यो केटिले आत्मा हत्या किन गरीन । छान बिन राम्रो सङग गर्नुहोला दाजु किन भने लक डाउनको बेलामा भित्र सजिलो भयो भने जस्तो गरेर मुला 😢😢😢😢

    • @hsgsgbshs6959
      @hsgsgbshs6959 4 роки тому

      ईनि हरु परिवार सबई काे मिले माेेहते छ

  • @srvlog6323
    @srvlog6323 4 роки тому +19

    मान्छे तेत्तिकै रहर ले कहिले पनि मर्दैन किनकि सबैलाइ अलिकति भयनी बाँच्ने रहर हुन्छ तेसैले कुरा सुन्दा यो घर को सबैको मिलेमतो छ सबैलाइ खोर्मा जाकेर सिस्नो पानिले मसाज गर्दिय पछि ठीक हुन्छ

  • @sanumaya4405
    @sanumaya4405 4 роки тому +8

    यो सासुले कुरा अलमल्ल हुँदै गरिछे केहि न केही त पक्कै छ 😥😥

  • @tirthagurung3913
    @tirthagurung3913 4 роки тому +20

    छानबिन राम्रो सँग हुनु पर्छ। यो मुजी दानबहरूलाई सवक सिकाउन पर्छ। मान्छेको जीवन सङ्ग खेलवाड गर्न पाइँदैन। 😞😞

    • @saritastha4048
      @saritastha4048 4 роки тому

      tara maile vani vanira kui narisenu hola shaya dng ko kta harole derai gr ko kura sunira bitani raixa 😥😥

  • @TAKENEPAL
    @TAKENEPAL 4 роки тому +7

    पुरै सासुको गल्ती र अत्याचार छ यस्तो कुरा महिले भोगेको छु। उनिहरुको जमाना को जस्तो चाहिन्छ यो बुढिया हरु लाई अहिले नाटक गर्छे भोगेकोलाई थाहा हुन्छ

  • @deepaknepali1553
    @deepaknepali1553 4 роки тому +41

    Comment मा जथाभावी लेखेर नभुकौ सत्य तथ्य छानविन हुन्छ कार्वाही हुनु पर्छ ।निर्दोष फस्नु हुदैन अपराधी उम्कनु हुँदैन तिमी हरू न्यायलय हौ cooment मा भुक्न😠😠

    • @saraswotichaulagain623
      @saraswotichaulagain623 4 роки тому

      Kina papi lai papi bhanna hunna ra aarkako ko xori marna mil 6 ra

    • @deepaknepali1553
      @deepaknepali1553 4 роки тому +2

      @@saraswotichaulagain623 हेर्नुहोस हत्या कि आत्म हत्या भन्ने कुरा त न्यायलय ले बताउँछ त किन भुक्ने हामी comment ma✍

    • @robertferraro5788
      @robertferraro5788 4 роки тому

      Yo bodela marax josto x

  • @prbhuharikosarnagati2496
    @prbhuharikosarnagati2496 4 роки тому +2

    🌷🌼🌻🌺🌹🍭🙏हरि शरणम्🌷🌼🌻🌺🌹🍭🙏टोका चुक्कल नलगाएको भने पछि केही सङ्का छ🌷🌼🌻🌺🌹🍭🙏

  • @surarama8947
    @surarama8947 4 роки тому +3

    यो घटनामा निक्कै कुरा लुकेको छ किना कि कस्तो खालको बुढा हो खाना खाने बेलामा त सम्झिन्छ हो जति झणडा भए पनि ।

  • @shreeta1886
    @shreeta1886 4 роки тому

    यो घरवालाको मिलोमतोमा घटेको हुनसक्छ ! यो नानीलाई न्याय दिन मद्दत गर्नुहोस् सर !!!

  • @TAKENEPAL
    @TAKENEPAL 4 роки тому

    भोज राज सर म तपाई लाई सम्मान गर्छु। 2/4$ को लागी यो अत्याचार नगर्नुस

  • @Reshamsarbuja465
    @Reshamsarbuja465 4 роки тому +14

    दु:खद घतना घतानाको राम्रोसङ छानबिन गरेर दोसिलाइ कदा कार्बाहिर होस
    यो हत्या हुन सक्छ झगडा परेपनी कस्ले भन्छ झगडा भयोभनेर आखिर आफ्नो छोरा त पर्यो बुहारी पो अर्काको छोरी परे र

  • @mysteriousman4307
    @mysteriousman4307 4 роки тому +20

    दायाँ बायाँ नसोची उमेरै नपुगी किन बिहे गर्नु परेको थियो पढ्ने उमेरमा त्यसकै उपज हो। अरु पढ्दै गरेका केटाकेटीहरुले यसबाट पाठ सिक्न जरुरी छ। हो माया प्रेेम हुनसक्छ तर यसको अर्थ यो होईन कि केटीले शरिर सुम्पी हाल्नु पर्छ वा दुबैले उमेर नपुगी बिहे गरिहाल्नु पर्छ।

    • @mysteriousman4307
      @mysteriousman4307 4 роки тому

      @@yushaaa2252 सबैथोक परेको नै चाहिने भन्दा छिटो बिहे गरेर हो बुझ्नु भएन।

  • @foograjbanshi2252
    @foograjbanshi2252 4 роки тому +34

    xori karvai ma marinxa
    xori sanaima balatkar vayera marinxa
    xori lai sasurale marxan
    xorilai jethajule marxan
    ab xori kahile sam marne ho asari rip bunu

  • @anilkhadka6510
    @anilkhadka6510 4 роки тому

    भोजराज सर कुरा गम्बिर छ है किन कि यो सबै परिवार खाना खान लाग्दा यो छोराले कि आफ्नो बुडिलाइ बोलाएन त आफू मात्र आएर किन खाना खान लाग्यो बुडि घर मा हुदा हुँदै किन खान बोलाएन सासुले कुरा सबै ढाटिन तर कुरा त पक्कै नि पत्ता लागिनै हाल्छ

  • @jitendraadhikari5594
    @jitendraadhikari5594 4 роки тому

    भिडीयो नि पुरा हाल्नु पर्ने नि??? पत्रकार होकि पत्रुकार।।।।घर परिवार अनि पत्रुकार सबैको मिलेमतो छ100%

  • @prbhuharikosarnagati2496
    @prbhuharikosarnagati2496 4 роки тому +1

    🌷🌼🌻🌺🌹🍭🙏हरि शरणम्🌷🌼🌻🌺🌹🍭🙏घटना रहस्य मय छ🌷🌼🌻🌺🌹🍭🙏

  • @niteshyogi3593
    @niteshyogi3593 4 роки тому +9

    अाफै अात्म हत्या गर्ने जुन भयनि कुनै हतार गर्नुपर्ने देखिदैन नलायक हरु मर्छन

  • @नेपालीभैबाच्नसिक

    उम्लियको रगत ले हो सोयम आफै झुन्डिएर मरेकी तिनि नानी ले अहिले आमा बुबालाइ दुस्मन ठान्ने छोरा छोरी ले यसै गरि मर्दै जान्छ्न जुङ्गा उमृयको हुन्न नुहायर आफ्नो लुगा धुन सक्दैन श्रीमती चाहिन्छ आमाबुबाले सम्झाउदा ल्याङ ल्याङ गरेको भन्ने गर्छन छोरी हरु झन उस्तै उत्ताउलो 12 बर्स कट्न पायका हुदैनन 5 जना केटा साथी बनायर हिन्छन यस्ता केटाकेटी ले गर्दा आजभोलि निक्कै आमा बुबा पीडित भयका छन माने मान न माने मर्दिने गर्छन मलाइ लाग्छ कसैको दोस हैन यस्मा ति नानी को उमेर को घमण्ड र जोस ले आफै झुन्डियकी हुन केटा भन्दा बडि मात्रा केटि हरुले आफुले भुइ छोडेका छन म एक आइमाई भयर यस्तो भन्दै छु यो समाजमा केटा ले रुन हुदैन केटिले जे गरे पनि छुट छ केटिहरुको जवानी र आसु बिक्छ तेसैले केटिपक्छेले केटा पक्छेको गल्ति त सिधै देखाउने गर्छन पहिले आफ्नो छोराछोरी लाइ भाटे कामकारबाही गर्न सक्दैनौ हामी बिति सके पछि नानाथरी का आरोप प्रतिआरोप ले के गर्नु आज म सोयम छोरा सङ न बोल्ने भएको छु केटि कान्ड ले गर्दा 11 मा पड्दै गरेको छोरा लभ पार्छ सामाजिक संजाल भरी चाहिने न चाहिने लेख्छ बाबु यो गलत हो पढाइ अगाडी बडाउ लब हैन भन्दा दुश्मन भएको छु बोल्दैन यस्तै हो ति सन्तान न हुने आमाबुबालाइ धन्यवाद भन्छु कम्से कम पल पल रुन त पर्दैन यो केटाकेटी को अहम् र घमण्ड ले के कस्तो रुप लिदै जाने हो थाहा छैन बस यहि भन्छु सदबुध्ही आवस

  • @santoshsenchureysunar7636
    @santoshsenchureysunar7636 4 роки тому +26

    राम्रो भयो ।air lock हो ।ठिकै छ
    मोरेर जानी अनि मार्यो भन्नी यो पापिनि त नोर्ग मा पनि बाँस नहोस ।कस्तो खाल को हो हैत।।केटी र केटा को उमेर ले फरक गर्दैन बिचर गलत हो जति उमेर भयेर गर्नी को पनि यस्तो घत्न भको छ ।पिर नलिनु मर्नी मोरे बाच्नी गर्नी खानी ।

    • @jhyakvai1798
      @jhyakvai1798 4 роки тому +2

      K lamo jasto cament garxas

    • @shekharchand4619
      @shekharchand4619 4 роки тому +1

      Santos Sunar good uti bela dimag ka gako tiyo tesko

    • @tirtha4509
      @tirtha4509 4 роки тому +3

      भोज राज सर तेओ सासुको ठाउमा आफ्नो जन्म दिने आमा भएको भए कति रुन्थिन कति आँसु झर्थेयो होला ल हेर्नुहोस खोइ आँसु त्यहा आँसु यहाँ सबैको मिलेमतो हुन सक्छ राम्रो सङ छान बिन गर्नुहोस यो दुनियाँमा लक दाउन भको देखि देखि मौका पनि छोपेको पनि हुन सक्छ जसरी भए पनि मृतकको आत्माले सान्ती पाउनु परेओ

    • @nabinthapa7382
      @nabinthapa7382 4 роки тому

      Gu khayera cmnt gare jasto Tapiko aafno manxe mareni astai grnuhunxa

    • @nirajbista9346
      @nirajbista9346 4 роки тому

      Ta mug ko didibaini yo thauma vako vaya yestai vanthis

  • @sagarkalikote5264
    @sagarkalikote5264 4 роки тому

    भिडियाे सवै हेर्दा अर्थात सासुकाे कुरा सुन्दा घट्ना गर्न बाध्यबनाकाे जस्ताेछ... सुसाईट गर्नेमान्छे हरेकाै टचर पायर अन्तिममा सुसाईट गर्नेहाे जस्ताे लाग्छ मेराेविचारमा....घट्नाकाे राम्रोसँग छानमिनहाेस यदि दाेसि पत्तालागे कडा भन्दा कडा कार्वाही हाेस मँ मलेसिया बाट याे भिडियाे हेर्दैछु.......

  • @prettylama2048
    @prettylama2048 4 роки тому +8

    Ahile ko janama afai kamayera khane dherai madyam haru xa umer na pugi bihe garera afno jindagi khera falnu vanda afno khutta ma uvera hinna sakknu thulo kura ho bihe nai sabai thok hoina

  • @rajeshsurkhet5860
    @rajeshsurkhet5860 4 роки тому +4

    आत्महत्या होईन यो । सबै घरपरिवारको
    सहमतिमा हत्या गरेको पक्कै हो यस्ता लाई तुरुन्त कारबाही गरियोस्

  • @kanchib.m3818
    @kanchib.m3818 4 роки тому

    Kada karbahi hunuparyo chanmin jari rakhnu hola bhai

  • @TAKENEPAL
    @TAKENEPAL 4 роки тому

    पुराना जमनाको कुरा अहिले अर्कै जमाना छ। सासु ससुरा उनि हरुको जमना जस्तो खोज्छन। पुरै गल्ती पुराना सोच र सासु ससुराको बुहारी लाई आफ्नो जमना अनुसार बनाउने मानसिकता हो बोलि बाट नै थाहा हुन्छ। तिम्रो पुरानो जमना छन बुढिया बाच्न देउ यार

  • @grgnepal4243
    @grgnepal4243 4 роки тому +1

    तेत्रो मान्छे मोर्द पनि यो बुढिको आखामा आसु देख्दैन त किन ईनि हरुलाई चल्ला मोरे जत्ति पनि टेन्सन छैन त 😲😲

  • @surenlimbu242
    @surenlimbu242 4 роки тому

    संसार यसरी नै सकिने रहेछ 😭😢😢

  • @itokawisnamus9594
    @itokawisnamus9594 4 роки тому +2

    याे परिवार लाई कडा भन्दा कडा कारबाही हाेस् 🙏 नेपाल सरकार सबै परिवार ले मारेको हो यो

  • @alishagurung3839
    @alishagurung3839 4 роки тому +6

    Hunu sakxa uhh Affai dher sochera mornu pareko..syano umerma bihe garexa aiile ko kta kti haru teti kaam garnu ni sakdena.. Tara j vayeni majale janbin garnu parxa kinaki manxe ko jyan goko xa..Rip sister😭

  • @Nice-qj3xt
    @Nice-qj3xt 4 роки тому

    K ko nepalma din prati din naramro kabar matrai suneko xa.....
    2020 sal naramro raixa

  • @muskanchhantyal8993
    @muskanchhantyal8993 4 роки тому

    यो परीबार को सबै लाई एक थाउ भनाइ आगो लगाउनु पर्छ रन्दी छोरीको मर्म्म न बुझने के छोरी पहिले भेत बनाउने रन्दी भर पछी बीहे गरौला भनी भने को भनी चोखो हुन्छ्स

  • @kamalabc3790
    @kamalabc3790 4 роки тому +6

    Rip sapu I always miss you 😭😢😢😭😭😭

    • @curse6587
      @curse6587 4 роки тому

      Kamala Bc sathi ho tmro ?

  • @gangasaru7408
    @gangasaru7408 4 роки тому +5

    केतक हो पत्र काजि इनतर भिउनि लिने छितो छितो बल गरे केहो सबै कुरा बल्न नदिने अरु केता शीत बले थियो होलानि

  • @bimalkumarbohara7682
    @bimalkumarbohara7682 4 роки тому

    भोजराज सर नमस्कार म सल्यान देखि हेर्दै सर

  • @menulama6756
    @menulama6756 4 роки тому +4

    हाम्रो नेपालमा जे गरेनी केही कानुन छैन तै भएरा त मान्छे दिन का दिन यस्तो हुन्छ

  • @ganeshsingh6983
    @ganeshsingh6983 4 роки тому

    यो घर परेबार काे हात छ मलाई त यो बुढि अामा काे हात छ जस्तो लागेको छ मेरो बिचार मा 100% यो बुढि अामा र यो सकाे घर परेबार काे हात छ 100%

  • @ambikabhujel1881
    @ambikabhujel1881 4 роки тому +1

    Dukhat khabar ramro sanga xanbin hosh butwal

  • @sumitra.shrestha7199
    @sumitra.shrestha7199 4 роки тому

    रहस्यमय छ है यो घटना, यस्तो पनि हुन्छ कहि कति ढुक्क भएर बोल्न सकेको आफ्नो छोरी मोरेको भय यसरी बोल्न सकिन्थ्योर ?आफ्नो र आर्काको छोरीमा यति फरक। घटना रहस्यमय छ राम्रो सङ्ग छानबिन होस् ।

  • @ILoveSpicyFoød1
    @ILoveSpicyFoød1 4 роки тому

    देश संक्रमणले आक्रान्त भएको छैन हो युटुबर ज्यु

  • @khemmagar5567
    @khemmagar5567 4 роки тому +8

    यहाँ रहस्यमय छ घरपरिवारलाई कडा निकरानि राखनु प्रछ

  • @dawalovelama6024
    @dawalovelama6024 4 роки тому

    नास गरेछ हारकाे अात्माले नमरनि जे हाेस मर्ने बेला यउता कारन लेखेर मरेकाे भय हुने थियाेनि ,,,, किन अरुलाइ दु:ख दिनुनि अल्छीले मानिसलाइ गलतबाताे हिद्न सिकाउछ ,, तेसइले शरिर असल भय काम गरि खाने हुनु पर्छ

  • @limbukoxorama288
    @limbukoxorama288 4 роки тому +1

    Kada kada vanda kanuni xanbin karbai garnuparyo pakkai pani mareko ho yo buharilai 😭😭😭

  • @champagautam9267
    @champagautam9267 4 роки тому +5

    काम नगर्दा जस्को सासुले पनिले भन्छन।त्यो भनियो भनेर कसैले आत्मा हत्या गर्दाउन गरि खान नस्केर मरे होला सायद

  • @newtonhajurbaofficial9582
    @newtonhajurbaofficial9582 4 роки тому

    केटी राम्रि छे

  • @santichamling3117
    @santichamling3117 4 роки тому +2

    आज भोलिको छोरिहरुको काम गर्न मनछैना ईस्कुल पढेर अल्सिनि हुन्छन मरेकै ठिकहो कानगरि केखानु कामगरौ अल्छिनि हरु

    • @TAKENEPAL
      @TAKENEPAL 4 роки тому +1

      पुराना सोच भयका अनि उनि हरुको पुराना जिबन सैलि आफ्नै जिबन नया युगमा लाउन खोज्नु गलत हो

  • @kailashgurung2263
    @kailashgurung2263 4 роки тому

    Satya kura ta kina bhanlan ra eni haru lay sai kura ta pidit haru lai tha hola...
    Kura lukako xan..

  • @xopanatimro7468
    @xopanatimro7468 4 роки тому

    छोरी होइन बुहारी मरेको छ। कसरी रुन्छ सासू । छोरी गुमाउनुको पिडा आमालाई सोध्नु । राम्रो सग छानबिन होस।

  • @ddsdfyolaipanisamaterabala4929
    @ddsdfyolaipanisamaterabala4929 4 роки тому

    कसैको माया पिरिममा परेर मरेकी होलिन😙👈️

  • @etibharatpurbridgecourse9986
    @etibharatpurbridgecourse9986 4 роки тому

    Gd video! It seems lock down is also disturbing u

  • @anjuniroula1497
    @anjuniroula1497 4 роки тому +6

    ऐ अामा तपाईं कि छोरी मरेकि भए यसरिनै अान्नद भर बोलनु हुन्छके हो ह

  • @manishmundra9224
    @manishmundra9224 4 роки тому

    इनिहरु सब परिवार को मिलिमतो छ

  • @LBthapamagar17
    @LBthapamagar17 4 роки тому

    यो केती बिवाह गर्नेलाई कारबाही गर्न पर्छा 100%
    गल्ती केटा को हो
    अर्का को छोरि लाई गरेर खुवाछु भनेर लगेको हैन
    नमार्दा भएर के बाचि रहेको मर्नुनि पैले सहर मा घर हुने मन्छे ले सबैले गाऊ मा गएर काम गरेको देखेको छ
    गर्नू ता गरेको होला 100% मा 5% ले

  • @yarasherpa9424
    @yarasherpa9424 4 роки тому +6

    Dhal ma kalo dag xa jasto xa . But rip 😭😭😭

  • @tilakjungkoli7956
    @tilakjungkoli7956 4 роки тому +3

    यो घर परिवार को मिले मतो हुनु पर्दछ पत्रकार दाजु

  • @mickythapamagar9232
    @mickythapamagar9232 4 роки тому

    सासुको कुरा नगर्नु हजुर जुन माया प्रेम ले लियको बुडिको माया नहुने कस्तो खालको पोइ हो सासु त तेस्तै हो जस्कोनी तर बुडा त नि😡

  • @kamalaupreti4178
    @kamalaupreti4178 4 роки тому

    बिहे गरेकाे दुई महिना भाकाे छैन तमिहरुलाइ काम खानु पर्याे हैन जाठि हरु माया पाकाे भय बिस्तारै सिक्थिन पनि गर्थिन पनि तिमीहरू काे टचर सहन नसकेर मरेकि हुन या मारेका हाैउ केटाकाे नि बानि ठिक रैनछ बिचार केटिले के हेरेर बस्नु सासू पनि ठिक छैन बाेलि सुन्दा त्याे बुहारि मन परेन अब छाेराकाे बिहे चाहिँ घरै बाेकेर घुमि रहने गर्नु हाेस

  • @himarai4990
    @himarai4990 4 роки тому +15

    Yestai hunxa Sano ma poila gaye paxi😵😵 dimag hudain aafno Ghar mah baseko jasto ka hunxara

  • @itokawisnamus9594
    @itokawisnamus9594 4 роки тому

    परिवार को मिलेमतोमा भको रहेछ भाेज राज दाई

  • @nirushashrestha2083
    @nirushashrestha2083 4 роки тому

    Rest In Peace moti😞
    J na garnu theo teo garis😫
    I will missed you always 💔

  • @binitatamang7376
    @binitatamang7376 4 роки тому +6

    बिचार यदि सानो उमेर यस्तो आत्माहात्या गर्नु नपर्ने किनकि यो घरको सासू को कुरा सुन्दा मरेर राखेको होला 😂.

  • @tejkumarshrestha5048
    @tejkumarshrestha5048 4 роки тому

    यो पत्रकार को हेद लाइन हेर्दा त मेरो मन देखी अति रीस उथेर आयो हो मान्छे 18 बर्षा को रहेको लाइ पनि किन 16 बर्से भनेर हेद लाइन हालेको हो भोज राज होकि भुत राज हो

  • @adrapper3228
    @adrapper3228 4 роки тому +1

    😭😭😭😭😭

  • @nabinmagar9233
    @nabinmagar9233 4 роки тому

    यो सबै अामा छोरा र यो अामाजु भनाउदिकै टचरले गर्दा अात्महत्या गर्न बाध्य बनाको हुन सक्छ जस्तो लागो किनकी घरमा सबैले राम्रो गर्दा गर्दै पनि मर्न कसैलाई रहर हुदैन मृतकको अात्मले शान्तीपावस दोसिलाई छानविनगरी कडा कार्वाहिहोस

  • @yambardewa2974
    @yambardewa2974 4 роки тому

    मरे पछि त यति दाेस दिन सक्छन् भने ज्युदैमा कति यातना दिए हाेलान ,मान्छे कुखुराको चल्ला मर्दा त कति दुखि हुन्छन् बुहारी मर्दा समेत उल्टै दाेष दिईराछ स परिवारलाई निग्रानिमा राखेर अनुसन्धान गर्नुपर्छ

  • @samirkhtri6770
    @samirkhtri6770 4 роки тому

    मान्छे त हौ तर नेपालको सासु आमा या घरपरिवार डल्लै लागी .पर्छौ नेपाली भन्नु मात्रै बंगाली लाई जिताउने हुन्छौ . सासु .आमा .त अक मकिनदै बोल्दैछ त के कसो हो ! नेपाल को .बूढ़ीयाले .बुहारीलाई खाना खानु बोलाउनु त उहि हो ढाँटे.को जस्तो छ .बुडिया खतरा छ है

  • @suminapokhrel3215
    @suminapokhrel3215 4 роки тому +19

    Yo amako kura sunda khi sadentra jasto xa hai

  • @manrajsunar4230
    @manrajsunar4230 4 роки тому +1

    छोरा बुहारी मिल्दैनन् के-के मा चित्त बुझ्दैन अनि
    सबैले सासुलाई दोस दिन्छन l झिटी झाम्टो कुम्लो बोक्दै हिड्ने केटिको भर हुदैन l
    नाईटो नझर्दै कुख्रे बैसमा बिहे गर्ने अनी दुनियालाई पिरालो l

  • @liluthapamagar5887
    @liluthapamagar5887 4 роки тому

    मेरि भु पु एक्स पो रैछिन दुख लाग्यो बिचरी कति मायालु थिइन पछि सम्म याद आउथ्यो तिम्रै माया लाग्छ काले भन्थिन कुन चाइ हत्याराले मार्यो दोषी लाई चाडै कार्बाही होस अनि तिम्रो आत्माले सान्ती पाओस।।।

  • @punaramadhakari830
    @punaramadhakari830 4 роки тому +36

    मलात सङ्का लाग्यो कतै घरको मिलोमतो तहैन बुहारी मार्ने

    • @chhugsangdomalama7903
      @chhugsangdomalama7903 4 роки тому +1

      Buddi ama ko boli herda ta malai pani testai lagiyo hjr

    • @TAKENEPAL
      @TAKENEPAL 4 роки тому +1

      100% मिलेमतो हो

  • @m416shrestha7
    @m416shrestha7 4 роки тому

    बहिनी बहिनी के गरेको मेरो बहिनी यस्तो पनि सुन पर्छ भने थाहा थियन एक चोटी घर परीवार दाई दिदिममी लाई एकचोटी पनि नसम्झेको बहिनी कस्तो बिडम्बन आज यो आखाले देख्नु पर्छ

  • @dhevendhrabc8028
    @dhevendhrabc8028 4 роки тому

    तिमी भोजराज थापा नै हौ तर कम्सेकम घटना क्रम बताउदा नगर होया गाउँ पालिका त्यो पनि त बन यार बन घुस्री दाङमा कति ठाउमा होला हैन र ?

  • @itokawisnamus9594
    @itokawisnamus9594 4 роки тому

    केटा को अामा लाई पनि चौकी लानु पर्छ एक चोटी साेधपुछ को लागि

  • @akkibabu9565
    @akkibabu9565 4 роки тому

    Pakkai pani marera kunai pani samssya ko samadhan hudaina
    Je jaso vaye jiudo rahera samasya ko samadhan garnu parxa ... Kinaki marera jane manxe ta ak xin mai gai halxa tara paxi gayera jiudo manxe lai problm parxa ..tehi vayera atma hatya garnu dherai thulo paap ho ...yaha yadi hanera mareko ho vane dosi lai karwahi hunu parxa tara ...logne ko sano kura ma pani rish bokera yadi marexa vane yaha kta paxya lai kunai pani kasta dinu pardaina kinaki logne swasni ko jhai jhagada yeuta samanya kura ho ...syano kuramai atma hatya garnu ak damai na ramro ho ....yaha marne ta marera gai sakyo tara jiuda lai kasta dinu pardaina ...tara ghatna ko xan bin ramrari hosh...

  • @sumatheengmt2344
    @sumatheengmt2344 4 роки тому

    गाई पाल्नेले भैसी पाल्दैन छोरी पाल्नेले बुहारी पाल्दैन। धेरै जसो सासूको नै गल्ती हुन्छ बिना काममा जति काम गरे पनि देख्दैन अनि छोरा सङ्ग मिलेको देख्दा सासुको मन पोल्छ अनि नाना थरी कुरा लाउछ । अनि सहन सक्दैन ।मर्छ माइता जाम भने क जाम आमाबुबालाई पिर चिन्ता मात्रै हुन्छ भनेर नि आत्माहत्या गर्न बाध्य बनाउछ। कि त मिलेर नै मारिदिन्छ।😶😶😶

  • @shamiprai4340
    @shamiprai4340 4 роки тому +4

    सोह्र वर्षमै विहे गर्ने पनि गतिलो हुन्छ त हजुर,,,धन्न कोरोनाले मर्नु पर्ने झुन्डिएर मरेछ आत्माले शान्ति पावोस।।

    • @anjupun5297
      @anjupun5297 4 роки тому

      Kinw aateko Corona le talai Mari halx ni ghatiya soch ko manxi

    • @ashmitakatuwal4595
      @ashmitakatuwal4595 4 роки тому

      सोह्र बर्षे मा विहे गरेको चाहि गतिला हुदैन र दाइ 🙏🙏 आफ्नो घर मा परेसि थाहा हुन्छ

    • @ashmitakatuwal4595
      @ashmitakatuwal4595 4 роки тому +1

      Ho vanha ahile ko manxe ko soch

    • @rachanasapkota1165
      @rachanasapkota1165 4 роки тому

      aafai lai lagnu ni yo vanne manxe lai kasto soch xyaa👎👎👎👎

  • @TAKENEPAL
    @TAKENEPAL 4 роки тому

    मलाई यति रिस उठेछ के भनु। पुरै परिवारको गल्ती छ।।

  • @harkabahadur6819
    @harkabahadur6819 4 роки тому

    छोरी समानको बुहारी मरेर गएको छ।त र सासू भनौदिको अनुहारमा अलिकती पनि चिन्ता देखिदैन।ए बाबा आफ्नो बुहारी एस्तो हुदा कम्सेकम आँखा त रसाउनु पर्नेनी। त्यो पनि छैन।पक्कै पनि दालमा केही कालो छ है।राम्रो छानबिन होस र दोसिलाइ हदैसम्मको कार्बाही होस।र मृतक्को आत्मालाई सान्ती मिलोस।

  • @hillihanggaming1922
    @hillihanggaming1922 4 роки тому

    धेरै घर को टचर भएर मरेको हुनुपर्छ कि यनिहरूले सबैजाना मिलेर मारेको हुनुपर्छ हेर अामा तपाईं हरूको पनि छोरी छन् पालो त तयहि हो र माथि सुयनारायण ले सुन्दैछ ।कुरा नलुकाउनु होला कलिकि भलि ।

  • @pokhrelom464
    @pokhrelom464 4 роки тому

    यो दु:खद समय मा परिवार मा दुख र घटना भएको बेला उक्त परिवार संग इन्टरभिउ लिनु त्येती राम्रो काम होइन ...दुख परेको परिवार लाई विभिन्न किसिम प्रस्न सोधपुछ गर्नु त्येती राम्रो होईन ..दोषी लाई हदैसम्म को कार्वाही त हुनै पर्छ ...

  • @sujankhatri3736
    @sujankhatri3736 4 роки тому

    अनि अर्को कुरा मेला बात आयनी जहाँ मलामी बाट आय पनि घरमा आयर पहिले खानामा ध्यान नहुनु पर्ने हो पहिले त घर्को अवस्था कस्तो छ तेता तिर ध्यान जानू पर्ने हो यदि बुहारी पर्ती माया भको भय त पहिले बिहानमा बिरामी छ भन्नी थाहा थियो साझ घर आयसी बुहारी लाई हेर्नू पर्ने हो कारन के हो सत्य तथ्य के हो पता लगायत कार्बाही हुनु परेयो

  • @KumariKumari-kt5ff
    @KumariKumari-kt5ff 4 роки тому

    Ho tei vayera ahileko praishthiti ma afno khutta ma afai uviyera khana dherai jaruri xa kina ki ahileko bachha haru kam garna sagdaina ra garna pani khojdaina ahileko feshan nai testai xa sasu ra sasuro lai feshan vanda kam pyaro hunxa kam dekhayo kam garyo vane buhari pani xori hunxa banauxa kam garena vane kei pani hoina yo ta pahila dekhinai chali ayeko riti thiti ho sabai ekai nasko hudaina sasu ra buharima tara ekle arkako vabana bujhne hunu parxa ani matra ghar sansar chalauna sajilo hunxa garo xa buhari banera jindagi jiuna sasu ra sasuro vaneko parai ghar ho afno janma dine ghar hoina ahileko bachha harule tyo sochdaina man paryo ki bihe garyo maile annetha soche hola bole hola tesh ma sorry rip nani

  • @sujankhatri3736
    @sujankhatri3736 4 роки тому

    बिनाकारन त यस्तो हुनै सक्दैन कारन पनि बुज्न पाय खुब राम्रो हुने थियो

  • @tarashrestha6873
    @tarashrestha6873 4 роки тому

    Rammro sanga xanben garnus he vojraj sir 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @Rayamajhi7
    @Rayamajhi7 4 роки тому

    nepal ma aakhir yesto kena hunx .....

  • @sunilpudasaini9893
    @sunilpudasaini9893 4 роки тому +1

    Rip

  • @lilamanipaudyal8456
    @lilamanipaudyal8456 4 роки тому

    छोरी र बुहारिमा कति फरक देख्छन कस्तो मान्छेको सोचाइहो बुहारी पनि त कसैको छोरी हो कहिले हट्छ होला छोरी बुहारी ला हेर्ने नजर आफ्नु छोरी तेहि ठाउमा भएको भए एस्तै बोली आउथेओ होला

  • @gyanutamang1384
    @gyanutamang1384 4 роки тому

    Kam umerma bibaha garnu,ani sano tino jhagada lae thilo rup linxan aajkalka yubayubati....sahana sakne xamata kam hunu yestae karanle dheraiko jyan gairako hunx....

  • @sandeshbhandari6381
    @sandeshbhandari6381 4 роки тому +4

    So sad...
    Rip अनि Suicide is not the solution😊😁

  • @sarandeuja5483
    @sarandeuja5483 4 роки тому

    अब बुझिस पत्रुकार तेरिमा तोरि तैले घटना पता लाउने भए किन पुलिस चाइयो अब एहि पत्रुकारले सत्य पत्ता लाउने भयो डाँका सिसुफेल पत्रुकार्😠😡👊👊

  • @premrai4922
    @premrai4922 4 роки тому

    Haina hami Nepali Sichet Kila huncha, Haina Kati dharai naramro lakcha sundha.

  • @saritasubedi2520
    @saritasubedi2520 4 роки тому +23

    100% Mental torture ho

  • @darshanlama3927
    @darshanlama3927 4 роки тому +10

    sasu ak makexa re
    bichara gau jasto xa
    mediako manxey camera dhekhda darr lagyo hola

  • @keshavpandey2191
    @keshavpandey2191 4 роки тому

    सासू को कुरामा धेरै कमि कमजोरी देखिन्छ छानबिनमा निकायले गम्भीर ध्यान दिइयोस ।

  • @funtus2023
    @funtus2023 4 роки тому +3

    interview pani tharkai tharkai lamo kuro nagari short -cut are manxe ko bolne saili farak hunxa ni hau tapaiko hatma xa ni cut-short edit garera kati minute chahine ani post handa vo ta ..?

  • @Galbandirodhighar
    @Galbandirodhighar 4 роки тому +1

    Omg

  • @salinaghalan3491
    @salinaghalan3491 4 роки тому +4

    omg so sad nwes rip

  • @maxisky6305
    @maxisky6305 4 роки тому +3

    यी बुडि माउ यत उता हेरेर आत्तिएर कुरा गरेकी छ्न न बुहारी मरेको सोग चिन्ता नै देखिन्छ अनुहारमा पक्कै पनि मारेर झुन्डाएको हुनुपर्छ पक्का नि हत्या हो तर बिडम्बना हाम्रो नेपाल प्रहरीले झुन्डिएको अथवा हत्या गरेर झुन्डाएको केशलाइ छानबिन गर्न सक्दैन ।।।

  • @radhikasubedi5926
    @radhikasubedi5926 4 роки тому

    घर परिवारकाे मिलाे मताेमा मारिएकाे हाे।मृत्कले नियाए पाउनु पर्छ