बाबाले आमा मारेपछि.. वर्षौ देखि जंगलको छेउमा रात कटाउन बाध्य, दिदि भाईको यस्तो बिजोक, टिका सानु रोईन

Поділитися
Вставка
  • Опубліковано 13 тра 2020
  • यो भिडियो लाई पुरा हेर्नुहोला पुरा हेरिसके पछी तपाई आफ्नो मन मा लागेका कुराहरु कमेन्ट मार्फत व्यक्त गर्न सक्नु हुनेछ l
    © MICROLINK MOVIE MEDIA
    © J pani 6
    Host : Bhoj Raj Thapa
    Guest :
    हाम्रो समाजलाई असर नपर्ने किसिमका जस्तोसुकै भिडियोहरु तपाईले यस च्यानलमा पाउन सक्नु हुनेछ। सूचना संदेश र मनोरन्जनात्मक भिडियोहरु हामीले प्रसारण गर्ने छौं । चेतावनी - यस च्यानलका भिडियोहरु अरु च्यानलले हालेको पाईएमा कडा भन्दा कडा कारवाही गरिनेछ ।
    MicroLink Movie Media 9847879773
    !!!!...Unauthorized downloading and uploading on UA-cam channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media..........
    Right for this video is provided by MicroLink Movie Media / J Pani 6

КОМЕНТАРІ • 1,4 тис.

  • @TikaSanu
    @TikaSanu 4 роки тому +385

    नमस्कार सम्पुर्ण मा।
    सबै मिलेर सहयोग गरौ है हजुर

    • @user-zf2ck5dx2u
      @user-zf2ck5dx2u 4 роки тому +7

      हजुर कै गाउमा रहेछ किन इन्द्रेनी लाइ भन्नु भयन नि??????***?????*?????

    • @salumiya2845
      @salumiya2845 4 роки тому +7

      Tika Sanu म पनि सहयोग गर्छु 😢😢 यो लकडाउन ले गर्दा केहि टाईम लाग्छ यो भिडियो देखेर मेरो मन रोयो आखा बाट आंसु रोकिन सकेन 😢😢

    • @rupasrishta4417
      @rupasrishta4417 4 роки тому +2

      good job Tika bani 😭😭😭😭😭😭😭😭😭😭😭😭💖💖💖💖💖💖💕💕💕💕💕💕

    • @romakarki6160
      @romakarki6160 4 роки тому

      @@user-zf2ck5dx2u 0'll p

    • @minajulminajul932
      @minajulminajul932 4 роки тому +1

      नमसकार

  • @bashantgiri2688
    @bashantgiri2688 4 роки тому +254

    यो नानीबाबुको अवस्था देख्दा मेरोपनी आँखा रसायो! यो नानीबाबुको वास्तविकतालाई समेटेर भिडियो बनाएर सबैसामु ल्याईदिनुभएकोमा भोजराज सर र टीका बैनीलाई धेरै धेरै धन्यवाद!

  • @lokendrapun5687
    @lokendrapun5687 4 роки тому +17

    कहालीलाग्दो ,रियल सिरियल , आँसु झर्यो।।।सलाम टीका बहिनी अनि भोज राज सर।

  • @UttamSingh-qx9hm
    @UttamSingh-qx9hm Рік тому +2

    भोजराज भाईको काम सह्नानिय छ।वहॅालाइ सदैव ईश्वरको कृपा रहीरहोस साथै ती बहीनीलाइ पनि रहोस ।😢❤

  • @anil4197
    @anil4197 4 роки тому +58

    भोजराज जि यो भिडिओ ले आँसु थाम्न सकिन मैले, हजुर हरु लाई नमन गर्छु । टीका सानू बहिनी लाई पनि नमन छ मेरो ।कसरी हुन्छ यी नाबालक हरु लाई सहयोग गर्नु पर्छ सबै मिलेर ।

  • @gangeg4742
    @gangeg4742 4 роки тому +44

    टिका सानु बैनि अनि भोजराज भाई हजुरलाई म हृिदय ❤️💞देखि सलाम गर्दछु तपाईहरूका दिन दुःखी लाई सहयोगी गर्ने हात सधैं सफलता मा फैलिरहुन नानि बाबुहरू दुःख पिडा देखेर सारै चित्त दुख्यो धन्यवाद🙏💕😘💕😯

  • @dilipgc1205
    @dilipgc1205 4 роки тому +7

    मन धरधरि रोयो यो पिडा दायक भाई बहिनीको भिडियो देखेर ❤❤धेरैधेरै धन्यवाद टिका सानु र भोजराज जि लाई

  • @madannepali5543
    @madannepali5543 4 роки тому +10

    आज पनि सेम ओलि बाको झै केस रैछ यो भिडियो हेर्दा सारै मन रोयो कति दुख छ। धेरै धेरै धन्यवाद भोजराज दाइ अनि टीका दिदी लाई एहा सम्म आएर साना बाबू नानीको लागि सहयोग को अपिल गर्नु भएको छ।

  • @ghimirebaburam4451
    @ghimirebaburam4451 4 роки тому +29

    छिटोभन्दा छिटो इ नानिहरुको उद्दार होस सबैले सहयोग गरौ नेपाली हरु हाम्रो नेपाली नानी बाबुहरुलाइ

  • @raihangkanchhaofficial
    @raihangkanchhaofficial 4 роки тому +76

    हिजो तिमीहरू जस्तै हुँदा आमाको काखमा खेलेर हाँसेको थिएँ।
    आमाले माया गरेर पिट्नु हुन्थ्यो त्यही पनि नरोइ नरोइ दुई थोपा आँसु साँचेको थिएँ। आज त्यहीँ आँसु तिमीहरूको आँसुमा मिसाउदैछु। आफूले आफैंलाई रुवाउदैछु। तिमीहरूको दुई थोपा आँसु भोलि गएर मोती बनोस्। तिमीहरूको जिन्दगी समाजको ज्योति बनोस्। तिमीहरूको भविष्य उज्ज्वल भइ झलमल्ल बलोस् यहीँ छ मेरो शुभकामना!!

  • @OppoAe-yc2rn
    @OppoAe-yc2rn 2 роки тому +8

    आँखा बात आँसु रोकियन सर सहयोगी मन हरु सबै लाई धन्यवाद 🙏🙏

  • @dalthapa6602
    @dalthapa6602 4 роки тому

    Kati ramro soch/bichar xa Tika sanu nanu ko.Bhojraj sir ra sanu bahini lai dherai2 dhanyebad xa.

  • @lokesholi8010
    @lokesholi8010 4 роки тому +67

    टिका सानु बहिनीको कुरा मा म धेरै सहमति छु तपाई लाई धेरै धेरै धन्यवाद छ बहिनी

  • @pardipbudha7590
    @pardipbudha7590 4 роки тому +72

    वलि बाको सेम केश रैछ सारै मनछ्यो र भोजराज तिका सानु लगायत सबैलाई धेरै धन्यवाद छ हजुहरुलाई ।सरकार ले हेर्नु पर्ने हो सारै मनै रुयो।

    • @kamalabest1104
      @kamalabest1104 4 роки тому +2

      Khatai khatai

    • @khopiramsunari6443
      @khopiramsunari6443 4 роки тому +1

      Oli ba ko vanda poni ajhaii kathin x bichara bahini jhan sani xin oli ba ko xori vanda poni ani tes ma poni 2 vaibahina matra xan

  • @khimgotameofficial9357
    @khimgotameofficial9357 4 роки тому +3

    यो नानिबाबुको पीडा देखेर कसको आखा नरसाउला र 😢😭😭😭 सबैले जतिसक्यो उति सहयोग गरौँ

  • @GopalBkofficial
    @GopalBkofficial 4 роки тому +2

    धेरै दुख लाग्यो यी नानि बाबू को दर्दानक पीडा को भिडियो हेरेर भोज राज थापा सरलाई धेरै धेरै धन्यबाद अनि नमन

  • @rajrai3839
    @rajrai3839 4 роки тому +107

    दिदी भेनाहरुको मन नि ढुङ्गाको नै रहेछ यार लगेर पढाउन र पाल्न सकिन्छ नि यार।।।

    • @rupagahatraj5289
      @rupagahatraj5289 4 роки тому +6

      Dd ta afnai hunxa maya lagxa vai bahinisaga basna rakhna man lagxa venaju ta arkako xora ho kaha lanxa nisthuri hunxan arkako xora ta ho

    • @user-xz9sg7xx9p
      @user-xz9sg7xx9p 4 роки тому

      Bichara

    • @surendrakhadka1115
      @surendrakhadka1115 4 роки тому +2

      @@rupagahatraj5289 काम गरेर खान्छन नी आखीर तलप दीनु पर्ने थीएन 3 जना दिदी छन भ्न्दा एउटा - एउटा राख्दा पनि धर्म हुन्छ मात्र बाटो देखाइदीए हुने हो काम गरेरै जीउ त पाल्छन नी ?

    • @belimoktan4959
      @belimoktan4959 4 роки тому +1

      Kasaile pani sakdina eklai xodna aama buwa paxiko ta dd hunni ta

    • @nainadai292
      @nainadai292 4 роки тому +1

      दिदी हरु पनि बिचरा भर्खर त बिबाह भएको रहेछ अर्काको घर मा कसरी लगोस यदि भेना ले बुज्ने भए त ठिकै हो फेरि सासू ससुरा पनि होलाम नया नया मा कहाँ भने जस्तो हुन्छ र दिदी हरुलाइ पनि दोस नदिउम सकिन्छ सहयोग गरुम सकिन्दैना दोस कसैलाइ नदिम बिचरा हरुको कर्मै यस्तै थियो होला

  • @hastab.m6420
    @hastab.m6420 4 роки тому +41

    बिचरा यी नाबालकहरू मत हेरेर आँखाबात आँसु नै थाम्न सकेन के गर्नु बिदेशमा बसेर पनि आँसु बाहेक केही छैन।
    सलाम छ टीका बहिनी & भोजराज सर

    • @krishnalimbu5379
      @krishnalimbu5379 4 роки тому

      बिचाराा यो नाबालकहरू मत हेरेर अाँखाबाट अाँसु को पानी ले युटुब मा मनछे नै देखन र
      चिन गार्हारो भयो पतर कार सर र टीका बैनि
      लाई सालुट र ३ बरष सम् किन तिई नानि हरू को भिडियो टीका बैनिले ईन्द्वेणी समन् पनि लान र देखाउन भयोन येही दुख लगछ ।
      हाल कुबेत बाट है । हामी पनि याँहाँ करोना को माँहाँ मारी को लकडाउन कोकाण ले युटुब हेरे
      र रूम देखि बाहिर हनडु गन पाऐ को छैनउ ।😭😢😭😭😭😭😭😭😭😭😭😭😭

  • @shivapalpali7924
    @shivapalpali7924 4 роки тому +9

    अन्टि लाई पनि धन्याबाद धेरै राम्रो काम गरनु भाको छ

  • @dimplechhetri8651
    @dimplechhetri8651 3 роки тому

    Tika sanu ji mann ki dhani ho sach me m new delhi india dekhi herdai xu

  • @prakashgharit9165
    @prakashgharit9165 4 роки тому +19

    👍️ धेरै भन्दाधेरै धन्याबाद भोजराज दाइ हजुरको कामको लागि म साउदी बाटहेर्दैछु ❤️💋😭

  • @ghimirebaburam4451
    @ghimirebaburam4451 4 роки тому +61

    मेरो मन थाम्न सकिन प्लिज इनिहरुलाइ सहयोग गरौ

  • @dhirajbishwokarma2069
    @dhirajbishwokarma2069 3 роки тому

    सारै मान छोयो यो नानिको जिन्दगी धेखेर

  • @Gitathapa-mf1rp
    @Gitathapa-mf1rp 4 місяці тому

    यो नानि हरुलाई देखेर मेरो😢 आँखा रसायो भोजराज दाइ यस्ता दिन😢 दुखिलाई सहयोग गनु भएको छ दाई हजुरको जयजय होस दाइ

  • @dhandevnath8793
    @dhandevnath8793 4 роки тому +23

    भाेजराज भाइ सारै दुख लाग्यो यी साना बालकलाई गाउँमा लगेर कसैको घर खालि भए बस्ने बेबस्था मिलाई दिनु

  • @dipendralama9295
    @dipendralama9295 4 роки тому +25

    बिचर यो ननि बाबु 😥😥😥😥😥😥😥😥दिदिहरुले हेरे पनि हुनेनी।
    सबै मिलेर सहयोग गर्नुपर्छ है।

  • @krishnalimbu5379
    @krishnalimbu5379 4 роки тому +12

    नमसकार 🙏🙏🙏 ईन्द्वणी टिम कुषण कडेल सर टिमलाई चाडो भन्दा चाडो यो नानि हरू को लागि सयो को लागि उदार भएको भिडयो देखनपाउ जय ईन्द्वणी टीम टीका बैनी🙏🙏😢😭😭😭💞👍️👍️👌👌💕💞
    साथै पत्र कार टिम लाई सबै ले सयोग पुराउन् ।

  • @kiranprakashshrestha8502
    @kiranprakashshrestha8502 4 роки тому

    मिडिया महाेदयलाइ सलाम छ ।मान्छे हरू सदा अाफना लागि वाच्छ अरूकाे मानवीय सेवा काे लागि वाच्न सिकाै ।

  • @DailyEntertainmentMedia
    @DailyEntertainmentMedia 4 роки тому +32

    भिडियो हेर्दा साह्रै मन रोयो😢 भोज राज सर हजुर गरिब दुखी को सहारा हो देश तथा विदेश बाट हेर्नुहुने सम्पुर्ण सहयोगी मन हरु मा सक्दो सहयोग गरिदिनुहोला धन्यवाद अहिले कतार🇶🇦 देखि हेर्दैछु

  • @bhimbahadur4370
    @bhimbahadur4370 4 роки тому +33

    3 तिन ।तिन दिदी हुदाहुदै पनि भाई बैनि हेरना नसक्ने कस्ता हुन दिदी हरू र भिनाजु

  • @jeevanthapa7133
    @jeevanthapa7133 4 роки тому

    Tika Sanu jilai pane dherai dherai danyabad xa dherai ramro kam kam garnu vko xa salut xa tika Sanu jilai

  • @deukumarrai5898
    @deukumarrai5898 4 роки тому +6

    कुनै सब्द भेटिन लेख्नलाई यो भिडियो हेरेर सारै मन छुयो धन्यवाद दाई भिडियो लिनु भयो धेरै भन्दा धेरै सहयोग आउस ई नानी बाबुलाई😥😥😘

  • @bamsawad8398
    @bamsawad8398 4 роки тому +52

    सर्वहारा काे भविष्य काे नारा गुन्जाउने नेताहरू ले देखेको छन कि नाइ याे दर्जनाक पीडा याे देख्दा त मुटु भक्कानियर अायाे सरकार उनी हरूकाे उद्वार गर

    • @Anticorr318
      @Anticorr318 4 роки тому

      सर्वहारा हैन,सर्व लुटेराहरु हुन् !सर्वहारा त लुटेरा खाने नकाब(मुकुण्डो)मात्र हो !

  • @maheshbajgai9304
    @maheshbajgai9304 4 роки тому +33

    हे भगवान किन बिजोग बनाईस यी नानिबाबुहरुको के गल्ती छ यी बच्चाको

  • @khansamir9940
    @khansamir9940 4 роки тому

    टीका सानू बहिनी लाई सलाम छ कति ठुलो मन छ हजुर को

  • @prembindashsalyani7394
    @prembindashsalyani7394 4 роки тому

    यी नानी बाबू लाई देखेर मेरो पनि सरै मन रोएको छ अनि धेरै धेरै thenk you so much tika and bhoj raj sirrr तपाईं हरुले गरेको हरेक काम को सफल्था मिलोस नानी को कुराअ सुन्दाअ धेरै भम्दा धेरै आँसु को धारा ले सथाएको छ so हामीले नसकुला तर देस तथा बिदेस मा रहनु हुने दाजु भाइ तथा दिदी बहिनी मा धेरै आग्र गर्न चाहान्छु जति सक्दो सहयोग गरिदिन को लागि

  • @kamalsenthakuri2529
    @kamalsenthakuri2529 4 роки тому +13

    सारै मन राेयाे !! कृपया यी अवाेध नानीहरू लाई सक्दो सहयोग गर्न अनुराेध गर्दछु, र म पनि सहयाेग गर्ने प्रतिबद्धता जनाउदछु।

  • @tarabk8175
    @tarabk8175 4 роки тому +34

    टीका सानू को गाउँ तिरै भए किन टीका सानू ले ईन्द्णि मा न भन्नु भाको होला

  • @shagainsen4733
    @shagainsen4733 4 роки тому +5

    दुःख लाग्यो सारेँ न पापी रहिछ बाबा विचार बल्या काल मा आमा गुमाउनु काे बाध्य ता आमा काे ममता न्यानो का ख गुमाउने लाई थाहा होला टीका सनु भोज राज सर लाई धेरै धेरै धन्यवाद बाबु नानु काे आँसु पुछि दिनु भएको मा

  • @eaknajar9633
    @eaknajar9633 3 роки тому +2

    धेरै राम्रो प्रसंशनिय काम गर्नु भयको छ भोजराज दाइ सधै भरी यसरी नै काम गर्ने प्रेरणा मिलोस।

  • @chitraranamagar2548
    @chitraranamagar2548 4 роки тому +56

    भाइ त्यो नानी पक्कै सुरक्षित छैन कहि लानु पाए राम्रो हुने थियो

  • @rupa1221
    @rupa1221 4 роки тому +13

    साँचिकै भोजराज भाइ हजुर भगवान हुनुहुन्छ द्खिगरिबका लागि यो भन्दा सच्चा भगवान भेटिन्न❤️ तपाईंलाई देखेर सारै खुसी लाग्छ र टीका बैनी लाइनी देरै धन्यवाद❤️

  • @sapanagurung5518
    @sapanagurung5518 4 роки тому

    टीका सानू र भोजराज सर लाई धेरै भन्दा धेरै धन्यवाद सहयोग गर्नु भएको मा🙏🙏🙏

  • @mahendraxattri413
    @mahendraxattri413 3 роки тому

    बधाई छ टिका सानु दिदी र भाेज राज थापा दाजु हजुरहरु लाई उहाँ नानु बाबुहरु काे दुखेको घाउमा मलम पट्टी लाउनु भाे कठै दैन याे भिडियो हेरेर मेरो मन ले थाम्नै सकिन मेरो अाखा बाट अासु अायाे 😭😭

  • @abhishekkarki1546
    @abhishekkarki1546 4 роки тому +20

    Heart touching 😭😭😭😭😭😭N breaks my heart into pieces😭😭😭😢😢😢😢

  • @garimagurung906
    @garimagurung906 4 роки тому +14

    हे भगवान यस्ता बेसाहारा गरिब दुखीहरुको जिन्दगी कति दुख कष्ट दायक हुन्छ भन्ने उसै लाई थाहा हुन्छ जसले भोग्नु परेको हुन्छ,किन कि गरिबिहरुको सबै भन्दा ठुलो शत्रु दुश्मन भनेको नै दुख हो

  • @bharatgural3925
    @bharatgural3925 4 роки тому

    टीकासनु बैनि हजुर लाई धेरैधेरै धन्याबादछ शातै भाेजराज थापा भाइ पनि नमस्तेछ

  • @davidgurung2182
    @davidgurung2182 4 роки тому

    bhoj raj sir lai r Tika baini lai dherai2 dhanyabad mero pani man xuyo yi bachcha dui jana lai jasari vaye pani sabai jana milera sahayog garnu parxa

  • @ankitparajuli1392
    @ankitparajuli1392 4 роки тому +50

    के सोच्नु सोच्नै नसक्ने कुरा? सहयोगि मनहरुको लागि आग्रह गरेका छौ । धन्यवाद छ।

  • @jayalalj614
    @jayalalj614 4 роки тому +14

    भोज राज जि र टीका सानू लाई हिर्दय देखि नइ सलाम छ तपाई हारु मान्छे होइन भगबान हो हामी गरिब दु:खि का लागि

  • @MRGaming-ng8cs
    @MRGaming-ng8cs 4 роки тому +2

    यि नानी बाबुलाई सहयोग भन्दा पनि कतै संगसस्थामा राखीदिए राम्रो हुन्थ्यो भोजराज दाई बिचरीहरुको त्यो ठाउँमा सुर्छित नै छैन जङ्गली जनावर हरुले आक्रमण हुन पनि सक्छन्। हे भगवान यस्तो बिचल्ली।😭

  • @surajlaxmi8539
    @surajlaxmi8539 4 роки тому

    हो रैछ दीदी भीना को मन पनि कस्तो यती सानो बाबु हरु लाई छोडेर कसरी मन रहे को होला
    भोज राज थापा दाई लाई हिर्दय देखी धन्यवाद दीन चाहे ऐति ठुलो साथ र माया ममता दिनु भयो सलाम छ दाई हजुर लाई इनि बाबु हरु को भबिस्य उन्नति र प्रगति होस भन्ने कामना गर्दछु

  • @hemrajbudha730
    @hemrajbudha730 4 роки тому +20

    समालदिनु पाप भनदाधरम फुलों टिका जि

    • @jayantipandit2519
      @jayantipandit2519 4 роки тому +2

      He bhagban sabai le sayog garau hai 😂😂🤗 om sai ram

  • @rambohara8954
    @rambohara8954 4 роки тому +30

    भोजराज दाइ यिनलाई तपाईंले नै लियर पाली दिनु दाइ
    सारै मन रोयो dai

    • @TheJiwanrai
      @TheJiwanrai 4 роки тому

      Ram Bohara hajur lay palyae kaso hola ? bhojraj sir lay palnu thalyo bhane ta ghar ma na aaraula ni ta . maile sapailai sahayog garna sakdina tara saap milera ek ek jana lai sahayog garna sakchum so tapai yo nani harulai palnu, bhojraj sir lay aafno tarfa bata sakeko sahayog gari rakhnu bhako cha.

    • @rajkumargm2154
      @rajkumargm2154 4 роки тому

      @@TheJiwanrai sir Nani haru lai palnu

    • @TheJiwanrai
      @TheJiwanrai 4 роки тому

      Rajkumar Gm sir ma uk ma chu malai try gareko process garera sahayog gareko chu tapailay nepal ma nai hola kahi tapaiko tarfa bata bhayae hunthiyo. baru monthly expenses ma dinthiyae tapailai.

  • @sunitatamang1959
    @sunitatamang1959 4 роки тому +2

    मेरो बाल्यकालको याद आयो 4/5 बर्षबाट भाई हुर्काएर यसरी नै बसे😔आमाबाबा गतिलो नभएसि छोराछोरीले दु:ख पाउछ बाबाको गति नराम्रो भएकोले आमा बिदेश कमाउन जानु भयो अहिले बाबाबिना धेरै खुशी छौं😊😊सहयोग गरौं सबै मिलेर🙏🙏

  • @suryakhatri5526
    @suryakhatri5526 4 роки тому

    कलाकार त टिका सानू जस्तो हुन पर्छ सलाम छ दिदी हजुर

  • @malatithapamalatithapa1213
    @malatithapamalatithapa1213 4 роки тому +3

    सबैभन्दा पहिला टीका सानू बहिनी र भोजराज सर लाई धन्यवाद भन्न चाहन्छु सहयोग को लागि बिचरा भन्नू बाहेक कुनै बिकल्प छैन 😭😭😭

  • @dipakbohora.7767
    @dipakbohora.7767 4 роки тому +30

    केए अचम्म तीन तीन जना दिदी हरु धेरै पापि रैछन !!!!

  • @amitrana1993
    @amitrana1993 4 роки тому

    आज म स्तब्ध छु इ बालाखाहरुको पीडा देखेर बोल्न खोज्छु बोल्न सकिराको छैन आसा छ पक्कै पनि ई बालाखाहरुको पिदामा सम्पुर्ण देश बिदेशमा रहनुहुने सहयोगी मनहरुले सहयोग गरिदिनुहुने छ भनेर Speacialy भोजराज सर र तिका दिदी लाई रिदय देखिनै धन्यवाद दिन चाहान्छु.....

  • @dhanbdrthapa3776
    @dhanbdrthapa3776 4 роки тому

    कठै विचरा,धन्यवाद छ भाेजराज सर अनि टीका वैनिलाई

  • @huevbay4976
    @huevbay4976 4 роки тому +4

    सबै मिलेर सहायाेग गर्नु पर्छ है यो नानी बाबू लाई 😭😭😭

  • @karanraivlogs1735
    @karanraivlogs1735 4 роки тому +7

    OMG 😳 really heart ❤️ touching story....I cannot stop 🛑 my tears 😭......thanks both of u brother n sister to help them...god bless you all....

  • @reshamyoutubechannel7397
    @reshamyoutubechannel7397 4 роки тому

    यउटै काेख बाट जन्म लियर यउटै दूध खायर हुर्केका दिदि बैनि लाई सारै रिस उठेयाे भाइ बैनि सानै छन् यउटि ले त बिहेनगरेकाे भय पनि हुन्थेयाे भाइ बैनिकाे माया भन्दा पाेई ठुलाे भयछ यस्तै हुन दिदी बैनि पनि टीका लाई धेरै धेरै धन्यावात भाेज सरलाई सम्मान छ

  • @user-fd7kl2kn3r
    @user-fd7kl2kn3r 4 роки тому

    सानो बहिनी बाबुको कथाले धेरै रुवायो

  • @babybabyko3577
    @babybabyko3577 4 роки тому +14

    बाबुनानिको अबस्था देखेर मेरो मन छोयो अब लाग्छ उनिहरु ले सुखपाउछ होला

  • @kkullimbu2577
    @kkullimbu2577 4 роки тому +3

    भोज राज र टिका बैनी धन्यवाद हजुर हरु दुखी को भगवान हो

  • @mahendrakc9349
    @mahendrakc9349 4 роки тому

    यो नानी बाबुको अबस्था देखेर मेरो अँखाको आँसु थामियना त्यहाँ सम्म पुगेर यो वास्तविक दु:खद भिडियो बनायर बाहिर ल्याइ दिनु भएको मा भोजराज सर अनि टीका सानू बहिनी लाई धेरै धेरै धन्यवाद छ । र सम्पुर्ण सहयोगि मनहरु लाई सहयोग गरिदुनु हुना अनुरोध गर्दछु। भोजराज सर तपाईं दुखी पीडित को भगवान हो।

  • @shivapalpali7924
    @shivapalpali7924 4 роки тому +1

    भोजराज भाई र टीका सानू बईनि लाई धन्याबाद

  • @kamalranasirparkarkono.pau9786
    @kamalranasirparkarkono.pau9786 4 роки тому +24

    बिचरा ओ सेद यी बाबू नानुलाईनि सहयोग गर्नु होला भोजराज सर

  • @bgmayalupositive1107
    @bgmayalupositive1107 4 роки тому +4

    बहिना धेरै नरुनु भोजराज दाजुलाई धेरै धेरै धन्यवाद

  • @nabinbk-jt5cl
    @nabinbk-jt5cl Рік тому

    याे सानाे नानी रुदा साचिकै कस्काे आँखा न रसाउला र मेराे त आँसु नै राेकिए न धेरै धन्यबाद दादा हजुर लाई अनि टीका दिदी लाई पनि

  • @parashnepali3232
    @parashnepali3232 4 роки тому

    यो video हेर्दा मनै चोयो
    धनेबाद भोजराज सर

  • @biswasgr143
    @biswasgr143 4 роки тому +17

    केही शब्द नै भेटिएना यो भिडियो हेरेरा स्तम्द भए टीका बैनी लाई धेरै धेरै धन्यवाद निकै भावुक बनायो यो भिडियो ले

  • @prabesdewan9880
    @prabesdewan9880 4 роки тому +40

    यस्तो भिडियो मा डिस लाइक गर्ने मान्छे हरु बलात्कारी भ्रष्टाचारी हो

  • @kamalagajmer5540
    @kamalagajmer5540 4 роки тому

    भोजराज सर टीका दि धेरै धेरै धन्यवाद

  • @subbajohn7267
    @subbajohn7267 3 роки тому

    Bhojraj bhaiko dherai ramro ramro kaam haruxan sadai yasarinai dukhiko saathi bannu hola god bless Tika sanu bainilai dherai dhanya baad ramro kaam

  • @mayathapa1102
    @mayathapa1102 4 роки тому +3

    Bichara ti Sana Sana Nani Babu le kasri din rat bitako hola..sakne jatile sayog gardinu hola please.. Bhojraj Vai or Tika bahini lai dherai dherai dhanyabad... great work..

  • @VinodSingh-tj1pg
    @VinodSingh-tj1pg 4 роки тому +3

    भोजराज सर हजुरलाई धेरै भन्दा धेरै धन्यवाद छ

  • @bedkumartrai9928
    @bedkumartrai9928 4 роки тому

    सार्हैनै हीर्द्यय बीधारक भीडीयो रहेछ हामी हरू लाई सार्है दूख लाग्यो यी बाल बच्चा हरुको भबिस्य तपाईं हामी सबैले मिलेर गर्नुपर्ने देखिन्छ बीषेश धन्यवाद टक्र्याउन चाहन्छु ती भोज राज सर र ती टीका सानू लाई बीषेश धन्यवाद टक्र्याउन चाहन्छु

  • @raveenbc9029
    @raveenbc9029 4 роки тому

    Thank you bhojraj daju
    Tika sanu sis
    Eni sana Didi bhai lai sahyosh garnu vako ma

  • @chandrarai5278
    @chandrarai5278 4 роки тому +6

    म स्तव्ध भएको छु यो भिडियो हेरेर भक्कानो फुटेर आयो।।

  • @ashmirthapa8312
    @ashmirthapa8312 4 роки тому +13

    नानि बाबुको हातमै पुग्ने भए हामी पनि सहयो गर्न सकिन्छौ।

    • @anjalithakurii6404
      @anjalithakurii6404 4 роки тому

      Good job bhai

    • @2gbram262
      @2gbram262 4 роки тому +1

      Tika sanu didi ra Bhojraj daiko aru vdo hernuhos tapaile gareko sahayog babu nani kai haatma janxa

  • @rituthapa510
    @rituthapa510 4 роки тому

    Bhoj Raj dai...... hajur ko yesto sant sobhaw Ani mitho bholi kasari hunu sakeko dai....mahan ta sano words ho hajur ta bagwan ho

  • @2gbram262
    @2gbram262 4 роки тому

    Bhojraj dai ani tika sanu didi hajur haru ekdam bhagwan jastai bhayera aaunu bhayeko chha ...

  • @gobardhanpun7808
    @gobardhanpun7808 4 роки тому +6

    Very Serious Condition God Bless You 🙏🙏🙏😭😭😭

  • @meenu4585
    @meenu4585 4 роки тому +4

    यो बैनि को रोएको देखेर कस्तो आशु नै झर्यो 😥😥
    मिलेर सहयोग गरौ न सबैले 🙏

  • @amritd.c4589
    @amritd.c4589 4 роки тому

    टीका जि र भोज राज जि आय देखि दाङ्ग मा केही हत सम राम्रो भको छ सलाम छ

  • @antimjhankrimagar8031
    @antimjhankrimagar8031 4 роки тому +68

    दाजु कसरी बनाउनु भाको भिडियो हामीले हेर्दा नैै आखामा आसु आउछ एकडम दुख लाग्यो

  • @waiwakto2028
    @waiwakto2028 4 роки тому +6

    कस्तो कहलिलक्दो 😭😭😭😭😭आशु नै रोकिएन मेरो भोजराज सर टीका सानु मिस लाई धेरै धेरै धन्यवाद 🙏🙏🙏🙏

    • @TheJiwanrai
      @TheJiwanrai 4 роки тому

      Waiwa Kto aba ashu matra jharnay ki screen ko phone number ma phone garera sahayog garna tira lagnay ?

  • @amritapariya4805
    @amritapariya4805 4 роки тому

    बिचारा नानि बाबू लाई देखेर मेरो अाँखा बाट अासु अायो टीका दिदी हजुर लाई र भोज राज सर लाई धेरै धेरै धनेबाध छ

  • @devmagar4211
    @devmagar4211 4 роки тому

    Bojraj sar ra tika nani lai dherai dherai dhanyabad xa

  • @allroundidia7849
    @allroundidia7849 4 роки тому +6

    तिनी दिदिहरु साथै काका काकिहरु ले पनि पाल्न त सक्छन के तर तिनिहरु नि निष्ठुरि छन क्यारे कति के नै खर्च लाग्ला र अाफुले खाने बाट थोरै दिदा भै जाने थियो मन भए तर खै बिचारा हरुलाइ एक्लै यस्तो झुपडि छाडिरैछन कठोर अाफन्त हुन।

  • @user-zo5nf8yi5v
    @user-zo5nf8yi5v 4 роки тому +4

    मन छुयो हजुर 😭😭😭

  • @gopalghimire5809
    @gopalghimire5809 3 роки тому

    धेरै धेरै धन्यवाद भोजराज राज सर हजुर लाई एस्तै सहयोग गर्दै जानुहोला दिन दुखि हरुलाई

  • @bhawanaadhikari6954
    @bhawanaadhikari6954 3 роки тому

    भोजराज दाइ तपाई हजुर र टीका सिसलाइ धेरैधेरै धन्यवाद बिचरा नानिबाबु😥😥😥

  • @harkeshbahadurbist30
    @harkeshbahadurbist30 4 роки тому +8

    दादा सहयोग गर्नु ती नानु बाबुहरूको।।

  • @babumizzagaha2481
    @babumizzagaha2481 4 роки тому +4

    बिचारी सारै दुख कस्त रहेछ म अपिल गर्छु सहयोग को लागि 3 जना दिदी हरु हुदा नि किन नलगेको है मेरो नि आँसु नै झरेयो नि अह पर्भु

  • @yamsingh5399
    @yamsingh5399 4 роки тому +1

    सर्बपर्थम त यो भिडियो उठान गर्नु भयकोमा टिका बहिनीलाई धन्यवाद अनि भोजराज भाईलाई पनि र सबै सहयोगी हात हरुलाई धन्यवाद

  • @dewangurung3311
    @dewangurung3311 4 роки тому +2

    मेरो त आशु नै झर्यो धन्यवाद ! भोजराज सर अनि टिका सानु ज्यु लाई 😘 सबैलाई सहयोगको लागि अपिल गर्दछु 🙏

  • @balbahadurbk3349
    @balbahadurbk3349 4 роки тому +5

    म त हाम्रो नेपाल सरकारलाई किन थुक्क भन्छु थुक्क भन्छु यस्तो नावालक छोडेर तो बाबुलाई जेल यो बालकहरुलाई केही व्यवस्थापन गर्न परेन सरकारले