दाङमा हेर्नुहोस्... मलद्वार भित्र आगो कोचिदिए पछि.. श्रीमान गाएब, Dang Deukhuri Sitalapur
Вставка
- Опубліковано 12 жов 2024
- सहयोगका लागि सम्पर्क नम्बर : ९८४७८७९७७३ / 9847879773
यो भिडियो लाई पुरा हेर्नुहोला पुरा हेरिसके पछी तपाई आफ्नो मन मा लागेका कुराहरु कमेन्ट मार्फत व्यक्त गर्न सक्नु हुनेछ l
© MICROLINK MOVIE MEDIA
© J pani 6
Host : Bhoj Raj Thapa
Guest :
हाम्रो समाजलाई असर नपर्ने किसिमका जस्तोसुकै भिडियोहरु तपाईले यस च्यानलमा पाउन सक्नु हुनेछ। सूचना संदेश र मनोरन्जनात्मक भिडियोहरु हामीले प्रसारण गर्ने छौं । चेतावनी - यस च्यानलका भिडियोहरु अरु च्यानलले हालेको पाईएमा कडा भन्दा कडा कारवाही गरिनेछ ।
MicroLink Movie Media 9847879773
!!!!...Unauthorized downloading and uploading on UA-cam channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media..........
Right for this video is provided by MicroLink Movie Media / J Pani 6
भाेजराज जि कति ठाउँ मा रिपनाेर्ट लिन भ्याउनु हुन्छ हजुर काे काम देखेर म सार्है खुसि लाग्छ सलाम छ हजर लाई
Good job Sir
भाजराज सर लाई धेरै धेरै धन्यबाद धेरै राम्रो काम गर्नुभयाे त्याे अपराधीलाई चाडै समातेर हदैसम्मको कारबाहि हाेस
भोजराज सर लाई धेरै धेरै धन्यबाद बिचरा गरीब सँग पैसा न भएको बेला हजुरले सहयोग गर्दीनु भाको मा
धन्यवाद भाेजराज सर
@@mahendrathapa6539 ..
@@mahendrathapa6539 ...
अध्यक्ष ज्यु अति नै सकारात्मक हुनुहुदो रहेछ।सलाम छ।अध्यक्ष ज्यु।
त्यो अपराधी लाई कडा कार्वाही होस्
n thanks for mr bhojraj thapa ज्यु
get weel soon
भोजराज जि मान्छे असल हृदय ले महान बन्ने हो।आज तपाईले लिनुभयको पहलले तपाईं आटिलो महान पत्रकार हुनुहुन्छ भन्ने प्रमाणित गरेको छ। पत्रकारिता भनेको नै आवजबिहिन हरुको आवज, अन्यायमा परेक गरिब दुखी शोशित हरुको आवज हो भन्ने पढिन्थ्यो तर आज तपाइले पनि प्रमाणित गर्दिनुभयो।महान बन्न ठुलो काम गर्नु होइन।सानो सानो काम पनि अन्तरहृदय देखि गर्नु नै महान काम गर्नु हो। गरिब दुखिहरुको आसु पुछ्ने काम गर्नुभय्को छ।तपाइको परिवारलाइ सधै अरुलाइ खुसी माया बाडेरै खाना पुगोस।तपाइको प्रगती उन्नती हुँदै जाओस।मेरो शुभकामना छ।
भोजराज सर हजुर लाई धेरै धेरै धन्यवाद !! कस्तो पापी श्रीमान जिउँदै जलाउन खोज्ने लाई कडा भन्दा कडा कारबाही होस ।
भोजराज थापा ज्युलाई यो महान कामको हार्दिक नमयन तथा आभार पर्कट गर्दछु।
भोजराज दाजु तपाईंlaaii धेरै धेरै धन्यवाद तपाईं le पैसा दिनु भयो बिचरा ती आमा हरु सङ्ग पैसा नभएको बेला हामी सबैले उहालाई सहयोग गरुम गाईज थोरै थोरै गरेर धेरै हुन्छ Plz help😰😭
Manaba ho ke danaba ho to manxa
dai tapai ko man dherai thulo xa upachar garna madhat ghearnu parcha
भोज राज सर लांई मुरी मुरी धन्याबाद छ भगवानले तपांई को इच्छा पुरा गरिदेवन !
धन्यवाद भाेजराज दाइ भगवान्को आशीर्वाद सधै हाेस तपाईं माझ
आज्काल धेरै मिडियाले धेरै राम्रो काम गर्दैछन धन्यवाद राम्रो काम गर्नेहरुमा
भोजराज दाजु लाई हृदय देखि नै धेरै धेरै धन्यवाद छ
धेरै धेरै धन्यबाद भोजराज दाई लाई दुःख मा सहायो गर्नु vyko मा हत्यारालाई कारबाही होस्
भोजराज सलाई धेरै धेरै धनेबाद छ कतिलाई सयोग गनुभो को छ
भोजराज सरलाई धेरै धेरै धन्यवाद छ बिशेष दोषी लाई कडाभन्दा कडा कारबाही होस
यो अपराधी हदै सम्म गिरेको रहेछ, यसलाई पनि समातेर यसरी नै उसको मलद्वारमा पनि यसरी नै आगो कोचिदिनु पर्छ, जस्तालाई तस्तै गरेकानुन हुनै पर्छ।
आवेगमा आउनु पुर्व चाकमै आगो लगाउनु पर्ने कारणको खोजिगरौं । किन चाकमै आगो झ्वस्यो त लोग्नेले ? यही कुरा पत्ता लगाउनु आवस्यक छ ।
Hahhh
भोज राजलाइ धेरै धेरै धन्यवाद है बिरामीको स्वास्थ लाभकोकामना
भोजराज थापा ज्यु लाई हिर्दय देखिनै धन्यवाद छ यहाँ लाई
कस्ता मान्छे अहिले यो पृथ्वीमा जन्मिए का छन यस्ता राछेस ब्यक्ति कडा कारबाही गर्नु पर्छ
Testyo rachhas Lai kada bhanda kada bhanda karbhai hunuparyo
well don daju from japan
Tek raj Chhtri k garnu bro sabai manche ma jastai janmidainan ma jasto manchey nepal ma 10 jana jati matra janmyo vaney yo nepal 🇳🇵 matra haino pura manab jaati harulai ka bata ka purai dinthyo k garnu
😂😂
#Ghyanglekh
नगरपालिका ले पनि हेर्दिनु पर्यो यस्तो अबस्थामा सहयोग गरौ सबै जना😭😭
भोजराज जी लाई धेरै धेरै धन्यबाद
Dhanne bad bhojraja sir tapaile garda uhako jiban ma khusi milos ra upachar hos
Vagawan Buddah ko rup r budhimani r x bhoj sir tapai lai thanks and salut x
Vojraj dailai dhyrai vandha dhyrai dhanny bad vanna chahan xu
भाेजराज जि हजुरलाई त भगवानै मान्नुपर्छ हजुरलाई धेरै धेरै धन्यवाद छ 👍️👍️👍️👍️
भोजराज दाइलाइ धेरै धेरै धन्यवाद छ
सहि कुरा साेध्नु भयाे पत्रकार ज्यु असाध्यै मन बुज्याे अार्थिक अबस्था काे कारण कति काे ज्यान गयकाे छ ! हाम्राे नेपाल मा तर पनि अझै एक ब्याक्ति काे पनि निसुल्क उपचार गर्न नसक्ने कस्ताे अमानबिय छन हाम्रा देश मा मान्छेहरु ! धनी वालाहरु
भोजराज दाइ तपाईं लाई कोटि कोटि धन्बाद
जब सम्म हत्यारा हरुलाई फासिको सजाए हुदैन त सम्म यस्तो घटना घटी रहन्छ
राईट्
Yasto vaya ta kati ramro huntheyo
Dipak Dhakal very good
Sahi kura ho
Hajur hamro sochai Ra neta ko sochai namilda...dukha chha bachhna...hajur
भाेज राज भाइ ताे असाधि लाई कडा भन्दा कडा कारबाई हाेस् नत्र नेपालि काे बिजेत हुन्छ अपराधि काहा छ
भोजराज जी तपाईको कामलाई मन बाट सलोट छ
भोज राज भाई तपाईलाई धेरै धेरै धन्यवाद।
Bhojraj daju lai dhanyabad hjr kasailai yatti samma garnu bhayakoma
vochraj thapa hjr lai dhanyabad x ki sadhai yastai dukhi piditalai malam lagaudai januhosh
धन्यबाद भोजराज भाई सयोक गरनु भयकोमा
*Omg kasta kasta manchh raixan नेपालको कानुन दरिलो नभयर यस्ता अपराधिक घटना घटि रहेका छन नेपालको नेता भनौदा हरु आफ्नै मोज मस्तिमा छन*
कठै नारि को जिन्दगी।कति पिडा सहेर त्यस्तो जनावर जस्तो श्रीमान संग बस्न बाध्य छन।।
कतै श्रीमान को माया सम्पत्ति धेरै भयर मातियर हिनेकाछन।।
सरकार पिडित लाई न्याय दे र त्यस्ता पापि जो होस नारि पुरुष फासि को सजाय होस।अति भन्दा अति भो।।
Bhojraj sir nepal ko best patrakar hunuhunchha wahale garnuvayako kam derai udarvakochha garib jantaharulai salam chha mero bhojraj sir godblessing you alweys save and portect
यस्तो अन्तिम अवस्थामा ओडा अध्यक्षले सहयोग गर्नुपर्ने हो
भोज राज सर हजुर लाई धेरै धेरै धन्यवाद
भोजराज भाइलाई धेरै धेरै धन्यवाद यो उद्दारको लागि ।
Dhanyabad dai tapailai yasto awasthama aamalai sahayog garnuvax kasto papi bau rahexn sajay ta paunai parx. ..
Salute you Bhojraj bro! God bless you 🙏
भोजराज भाइ तपाइको जय होस!!! भाईको कारण हस्पिटलमा पुर्याउने मौका मिल्यो।
thank you vjojraj vhai hajur ko sabai ramro hoss sabai lai jahur le ramro grnu hun6
उहिले राक्षश हुन्छ भुत हुन्छ भान्ने सुनिन्थे अहिले यो युगमा मानिस नै जन्मिदा नै भुत राक्षश को रुप मा जन्मिएको हुदोरहेछ धिक्कार छ यस्तो पुरुषलाई कडाभन्दा कडा कारबाही होस!!
Bhojraj bhai hjr lai dhane bhat tapai bhagwan vayar aaunu vo very good
सिघ्र स्वास्थ्य लाभ काे कामना गर्दछु /
bhojraj thapa dai tapai loi salut xa asto video sabaiko samu puraunu vkomaa bhojraj thapa supporter hit n like me
धेरै धेरै धन्यवाद भोज राज ब्रो तपाई सच्चा पत्रकार हुनुहुन्छ i salute you tyo papi buro lai pakrera jhundaunu parxa abo?
Good Job Great Job Well Done Bhoj Raj Dada
Salut छ । मिडिया लाई !!!
Bhojraj g ko kam dekhera dherai khusihi lagiraheko xa aacchakal uhako shreeman lai dekhaunu paryo
bhojaraj ji hajur lai kun sabda le dhanyabad diu.
वडाध्यक्षले जे बोल्यो ठिक बोल्यो । बाहुन बाठो रै छ ।
अध्यक्ष ज्यु लाई पनि सलाम छ सहयोग को भावना राख्दिनु भयको मा अलिकती भयपनी बिरामिलाइ हौसला त भयो
भोजराज भाइ तपाईं लाई धेरै धेरै धन्नेबाद? भगवान ले सदैब साथ दिउन?
dherai dherai dhanyabad vojaraj ji
धन्न्नेबाद अद्छ्छे जुउ सग्योग को लागी अपिल गर्नु भाको मा
kasto papi ho 😂😂😂😂😂
राम्रो रैछन oda अध्यक्ष जि
Vojaraj Thapa ko kama dwkhera aajabholi ma dherai prabhabit bhaako xu salute xa bhojaraj j tyo papista lai hadaisammko karbahi hosa
Thank you so much🙏 Bhojraj ji hajur lai
धन्यवाद भोजराज दाई
भोज राज ज्यु लाई सलुट छ
भाेज राज सर हजुरलाइ लाखौ लाख धन्याबाद रयाे त्याे अपराधीलाई पनि तेसै गरदा कसाे हाेला
Dherai ramro job bhojraj sir hjr Kati mahan hunuhunxa
सिंगो पशिम्म को कुरा गर्नु भएन है ब्रो नेपाल को इतिहाँस हेर्नुहोस् पश्चिम नै सबै नेपालीको पिता हो र भगवान को बासस्थान मा भूत पनि हुन्छन् यो कुरा हेक्का होस भाइरल हुन jpt नबोलाउ बरु समस्याको समाधान मा जुटौँ
Dherai dhanyabad bhojraj Bhai
हैन मानव हुन्की दानप हुन यो पापी लाई कडाइ कारबाही होस
भोजराज जी नमस्कार हजुर को जय होस्
Bhojraj ji tapailai dhanayabad
Bhojraj ji lai dherai dherai thank you
पत्रकार बाबु, तिमीलाई परमेश्वर ले धेरै धेरै आशीर्वाद दिउन्।
भोज राज थापाजि सलाम छ
Great work great 👍 Vojraj Sir
Tyo papi Lai samatera hadaii samma ko karbaii vayko sunna paiyoesh.
के सुन्नु पर्छ हो अपराधीलाई कडा सजाय दे सरकार 1/2 जना नझुन्डाई सुधृने छैन कोहि
prince rabi officials सहि कुरा
थुक्क पापी तँलाई के को उपत्दोरो आको होला बज्या
भाेज्राराज भाइ हज्रुलाइ धेरै धेरै धनेबाद छ यस्ताे सहयग गरनु भयाे धेरैतसकिन्हाेला अलि अलि भयेपनि सबै लेसहयग गरम है
हजुर ले यस्ता षिडित महिला हरुको खोजी खोजी मिडिया मा ल्याउनु राम्रो हो अर्का को ज्यान लिन खोज्न नर पिसाज लाई कार्बाइ होस
Daju hajur le garnu bhYako kam ramro xa yastai ramoro karyacarm chaunu hola
Bhojraj sir great job
Bhojraj bhai lai dherai dherai dhaneybad
Voz raj is best hero....and real hero
Bhojraj Thaapa salam xa hajurle Ramro media ko vumika nivaunu vayakoma.
Bhojraj sir keep it up.
bhojraj ji salut xa hjr lai ani all team lai hjr .
हावा समचार हावा शीर्षक राखेर भ्रम को खेती गर्ने हरु ले केही सिकुन धन्यवाद भोजराज जि सत्य तथ्य दुखी गरिब गुरुवा को आवाज बन्नु भुलेर पनि दुइ पैसा र दुई कौडी भिउ को लागि भ्रमक शीर्षक राखेर भ्रम फैलाउने अरु मिडिया ले झै न गर्नु नमन तपाईं को जय होस प्रगती उन्नती होस र सबै लाई अनुरोध यस्ता च्यानाल लाई खोजी खोजी रोजि रोजि सब्स्क्राइब गरिदिनु हुन धन्यवाद
हन हाम्रो नेपालमा केए हुन लागाे जता ततै घिनलाग्दाे काम मात्र भईराखेकाे छ, !! थापा सरलाई धन्यवाद ।।
Good job bhojraj sir u r grate man🖐️🖐️😍😍
यो भाइला धेरैधेरैधन्यबातछ
sadhai sateko khoji garne dada tapailai dherai dherai dhanya bad ma
अब देखी नेपालमा जसले जे अपराध गर्छ नि त्यसको सजाय त्यसलाई पनि जस्ताको तस्तै गर्नुपर्छ गाउँलेको हात बाट
यो कानुन नआइकन हुँदौ हुँदैन नेपालमा धेरै अपराध घटेको अपराधी लाइ सजाय नभएर हो
हजुको काम लाई सलाम गरछु
God bless you Bojraj Bhai hajur lai atiramro Kam garnu hunxa god bless you
Salam xa patrakar bhoj ji tapai lai
पहिलो कुरामा त भोजराज सरलाई सलाम छ ।
त्यो पापीलाइ कडा भन्दा कडा सजाय होस ।🙏😡😡😡😡
Good job bhoj raj sir
यो नीती हराएको देसमा यस्ता घटना बाराम्बार आइरहन्छ तर दोसीले सजाएको पाएको खबर कहील्यै सुनाइमा आउदैना यदी देसमा नीति छ भने यो पापीलाइ हद भन्दा हदै कार्बाही गर्नु पर्छ । सामान्य सजायले यो पापीको गल्ती मेटीदैना । यस्ले सजाय पाएको कुरा छीट्टै सुन्न पाइयोस भोजराज जी म हाल UAE बाट हेर्दै छु
भाेजराज जि तपाईकाे काम देरैअस्छ बदाईछ