जै मंगोल। हजुरको हरेक भिडियो सामाग्रीहरु भ्याऐ सम्म हेरी रहेको छु र हेर्ने प्रयत्न गर्छु। यसर्थ मेरो चेतनाको स्तर सोचे भन्दा माथि उठेको आभास भैरहेको छ। यसको श्रेया हजुर र हजुरको मंगोल जागरण अभियानलाई जान्छ।
धन्यवाद, यहाँको चेतना मूलक राजनीतिक व्यक्तित्वको इतिहासले हामीलाई थप उर्जा मिल्ने क्षमताको विकास हुन सहयोग पुर्याएको छ । यहाँको थप अन्य सूचना र जानकारीमूलक अभियान जारी रहोस, हार्दिक शुभकामना ।
कुनै पनि राष्ट्रको सामाजिक अार््थिक ब्यवस्थाको नीति राजनीति हो ,जहाँ सहि नीति लागू गरेर जनताको हित र सामाजिकआर्थिक स्तर बढाउने काम हुन्छ
Dr gopal gurung is good leader
जै मंगोल।
हजुरको हरेक भिडियो सामाग्रीहरु भ्याऐ सम्म हेरी रहेको छु र हेर्ने प्रयत्न गर्छु। यसर्थ मेरो चेतनाको स्तर सोचे भन्दा माथि उठेको आभास भैरहेको छ।
यसको श्रेया हजुर र हजुरको मंगोल जागरण अभियानलाई जान्छ।
धन्यवाद 💕💕💕💕
Mugg
Kaha nira mistek vako xa soch mugg
धन्यवाद
Ati Ramro Sampreshan Lekhnu Vayekoxa Jai Mongol
सत्य आवाज जै मंगोल
Styata 🎉jay mongol
Thanks for video ,pm Kp oli is good pm
Thanks for video
very effective video dae jai mongol
Thank you. Jai mongol.
धन्यवाद,
यहाँको चेतना मूलक राजनीतिक व्यक्तित्वको इतिहासले हामीलाई थप उर्जा मिल्ने क्षमताको विकास हुन सहयोग पुर्याएको छ । यहाँको थप अन्य सूचना र जानकारीमूलक अभियान जारी रहोस, हार्दिक शुभकामना ।
धन्यवाद प्रतिकृयाको लागि ।
Jai mongol
Jay nepal mul basi nepal basi
जय मँगोल जय मुलबासी
thank u so much sir 💖💖
यो येति सिट उति भन्छन यो भनेको के हो मैले बुजिको छैन भन्दिनुन ल
100%
जै मंगोल सर
❤good
😍😍
Good
जै मोङ्गोल
Thanku sir
perfect sir
जै मंगोल
MNO dgg jindaabaad..
Mno dgg vanny xain mno matra ho
हैट यो पनि निष्पक्ष नभएर दाम पाएर यति बोलेको जस्तो लाग्यो
Political science grade 12 ko book kaha milxa ki nai milxa vane kaha pauxau kehi jankari milxa ki sir
आज भोलि थाहा छैन ।
यो भिडियो बनाउने पनि राजनीतिकर्मी हो ।
के पि ओलि निडर नेता पनि जसले सत्यमेय जयती कि सिंह मये जयती भनेर भारत लाई पाठ सिकाए किन उनको मात्रै विरोध ?
आेलि मात्र नराम्रो नेता रे उफ्फ,,,अब म पनि भन्छु पैसामा बिकेकाे channel 😂
यो channel को नाम अलि अरकै छ yr.
Jay mulbasi mongol..
Nepal ma kp बाहेक सब राम्रा भन्ने कुरा पो गर्यो त यार hahahah
Sir, morality ( naitikta ) vhanaiko k ho vhandinusna comment ma plz
केपि र ने क पा एमाले बिरुद्ध को हनुमान रहेछ यो मुला
जानिनजाीकन रातिलाईदीनदिनलाई राती पार्नुृू/दिीऊश कशैले टर्च बालेर खाेज्छ हंअं
एमालेको बिरोधी च्यानल 😂😂😂😂 किन kp को मात्रै उदाहरण
संयोग होला !
सहि हो यो एमाले विरोधी रहेछ।
Get
काम नगर्ने लाइ के पी ओली झुठ लाग्छ।
के पी ओली सत्यवादी नेता हुनुहुन्छ।
राष्ट्रियताको पक्षमा डटेर बोल्ने नेता झुठ अनि तपाईले पटकपटक मोदी लाइ बिन्ती बिसाएकोले म प्रधानमन्त्री हुनपाए ।भन्ने नेता सही?
Jaimongol
Nepal ma rajnitik padhane college cha Ki chan
Aba Nepal ko 85%mulbasi mongol haru ek hunu parne samaye aayeko chha..
Bridhya bhatta tw aiiraxa tw
Sound bad
I dislike
धन्यवाद
Jai mongol
Jai mongol