माइनुट लेख्दा बिग्रेको अबस्थामा एकपटक काटेर माइनुट लेख्नेले होइन अध्यक्षले सिग्नेचर गर्नुपर्दछ । माथी उपस्थितिमा नै निर्णय गरियो भन्न मिल्दैन। निम्न अनुसार उपस्तिथि रह्यो भन्नुपर्छ। निर्णय त प्रस्तावमा छलफल भएपछि मात्र गर्ने हो। अन्य कुरा साथै हजुरको प्रस्तुति धेरै राम्रो लाग्यो। धन्यवाद छ।
पोखरा महानगर को मनिपाल हस्पिटल को भाडा छुट को बारेमा महानगरको बैठकमा नै उपस्थित उठाइसकेपछि नउठेको बिषय हस्पिटल को भाडा छुट बारेमा अन्तिममा निर्णय लेखेछन नगरबासी बाट बिरोध आएपछि हस्ताक्षर कर्ताहरु यो शिर्षकमा मैले हस्ताक्षर गरेको थिएन निर्णय पछि लेखियो भनेर भन्न थाले। Falano news हेर्नुस
यस्तो अवस्थामा बैठक संगै निर्णय लेख्ने र सबैले closing मा हस्ताक्षर गर्नू उत्तम हुन्छ। संगठनको प्रकार, बिषय बस्तुको गाम्भिर्यतालाई बुझेर कार्यसम्पादनमा विशिष्टकरण गर्नु राम्रो हुन्छ। टिप्पणीको लागि धेरै धेरै धन्यवाद। 🙏
विवाद हुने अर्थात निर्णय हुन नसक्ने अवस्थामा मात्रै उपस्थिती रह्यो भन्ने लेख्ने चलन बनाईएको छ। तर निर्णय बिनाको बैठक हुँदैन। बैठक पुरा भएन भने पुन बैठक बस्ने अथवा अध्यक्षले बैठक स्थगित गर्ने निर्णय हुन्छ त्यसैले देहायका निर्णय लेख्ने हो। कतिपय कुरा संगठन अनुसार फरक हुन सक्छ। यहाँ सामान्य हिसाबले उदाहरण प्रस्तुत गरिएको हो। कमेन्टको लागि धन्यवाद। 🙏
असहमति राख्दाखेरि माइन्युट तयार गर्नेले फलानोको यो कुरामा असहमत छ भनेर लेख्ने होकि , असहमति जनाउने ब्यक्तिले मेरो यो कुरामा असहमत छ भनेर आफ्नो नाम सहित लेख्ने हो ? अनि यसलाइपनी प्रमाणीत गर्नु पर्छकि पर्दैन ??
सबैले जान्नुपर्ने विषय सम्बन्धि जानकारी दिनुभएकोमा धन्यवाद सर ।
राम्रोउदाहरणकालागि धन्यवाद।
माइनुट लेख्दा बिग्रेको अबस्थामा एकपटक काटेर माइनुट लेख्नेले होइन अध्यक्षले सिग्नेचर गर्नुपर्दछ । माथी उपस्थितिमा नै निर्णय गरियो भन्न मिल्दैन। निम्न अनुसार उपस्तिथि रह्यो भन्नुपर्छ। निर्णय त प्रस्तावमा छलफल भएपछि मात्र गर्ने हो। अन्य कुरा साथै हजुरको प्रस्तुति धेरै राम्रो लाग्यो। धन्यवाद छ।
जानकारीको लागि धेरै धन्यवाद सर।
जानकारी को लागि धेरै -धेरै धन्यवाद ।
असाध्यै ज्ञान बर्दक!
जान्दै नजानेकालाई ठूलो शिक्षा अलि अलि जानेकालाई सुधार गर्ने ठूलो अवसार!
एकदम राम्रो ज्ञान दिनु भएकोमा धन्यबाद !
साह्रै उपयोगी भिडियो,
धन्यवाद सर🙏
एकदम उपयोगी जान्नुपर्ने कुरा रहेछ।
निकै सन्दर्भिक र उपयोगी सर❤❤
सर हजुरको पढाइ एक्दम उत्कृष्ट छ। एउटा नागरिका कर्तव्य र दायित्व को नि भिडियो बनाउनुस न है यस्मा झुक्किन्छु म दायित्व कर्त्यब्य उस्तै परिभाषा भेट्छु
सह्रै उपयोगी लाग्यो, सरलाई धेरै धेरै धन्यवात ।
एकदम राम्रो र सरल भाषामा बुझाउनु भयो। नयाँ भाइबहिनीहरुले जान्नु पर्ने कुरा। धन्यवाद ।
अतेन्तै ग्यान्बर्दक कुरा बताउनु भयो सर ,जो मैले खोजेको थिए हजुरलाई धन्यवाद
राम्रो लागो
राम्रो जानकारी .
निर्णय पुस्तिकामा निर्ण लेखन बारे राम्रो नभइनहुने कला वा विधि बारे महत्वपूर्ण जानकारीका लागि धेरै धेरै धन्यवाद!
सार्है राम्रो लाग्यो
राम्राे सुझाव बधाई छ।
Very good information 🎉🎉 thanks for you 👍
धेरै राम्राे प्रस्तुतीका लागि धन्यवाद हजुरलाइ
राम्रो छ सर
सरल तरिकाबाट सिकाउनु भयो धन्यवाद ❤😂❤
राम्रो लाग्याे सर धन्यवाद !
Yo topic chahiyko thiyo thanks sir
हार्दिक धन्यवाद आदरणीय सर ! 🙏🙏🙏
धेरै उपयोगी लाग्यो धन्यवाद सर ❤🙏
राम्रो।
congratulations ramrox
धन्यवाद 🙏राम्रो सिकाई भयो
Thank u sir
Its help me a lot ❤
Akdam ramro x sir tar bich bich ma bidesi video na rakhi nepali video nai rakheko bhaya ramro hunthiyo 👌
saarai raamro ra upayogi video banaunu bho dhrai dherai dhanyabad sir keep it up
धन्यवाद ❤❤
धन्यवाद गुरु
Nice video❤
excellent !
धन्यबाद
useful ❤
Sir namaskar, hajur ko video niyamit herchu , yakdam ramro lagcha
good education
you are great guru
सामान्यतया उदाहरणका लागि भाद्र ९ गते प्रस्तुत भीडीयोको माइन्युटमा भाद्र ३० आउने मिति नलेखेको राम्रो, जे होस् प्रस्तुति राम्रो छ।
धन्यवाद। edit गर्दा समय लाग्ला भनेर ३० राखेको चाँडै अपलोड भो। Thank you so much for your support. नमस्कार 🙏
उदाहरणको हिसाबले बुझिदिनु हुन अनुरोध छ।
@@SuccessSutranepal/ नेपालमा बर्तमान देखी भवीशतमा कलकारखाना उद्धोयोग अत्तेन्तै जरुरी हुनूपर्ने देखियो
धन्यवाद !
Ho ni ❤tq ❤
राम्राे
Tq sir
Thank u
Nayatarika...kofarmate.bhaye.ramro
Hunethiyo
प्रस्तुति राम्रो छ गुरु ,Hetauda को यात्रा अब कहिले हुन्छ,गुरु ....
❤❤❤❤❤
Dhannebat
❤❤❤
thank you sir 😅
thanks
अनि नमुना सिकाइमै भदौ ३० गते आईतवार लेख्दै राम्रो !!
Event ko report banauni tarika pani sikaunus na Sir .
पोखरा महानगर को मनिपाल हस्पिटल को भाडा छुट को बारेमा महानगरको बैठकमा नै उपस्थित उठाइसकेपछि नउठेको बिषय हस्पिटल को भाडा छुट बारेमा अन्तिममा निर्णय लेखेछन नगरबासी बाट बिरोध आएपछि हस्ताक्षर कर्ताहरु यो शिर्षकमा मैले हस्ताक्षर गरेको थिएन निर्णय पछि लेखियो भनेर भन्न थाले। Falano news हेर्नुस
यस्तो अवस्थामा बैठक संगै निर्णय लेख्ने र सबैले closing मा हस्ताक्षर गर्नू उत्तम हुन्छ। संगठनको प्रकार, बिषय बस्तुको गाम्भिर्यतालाई बुझेर कार्यसम्पादनमा विशिष्टकरण गर्नु राम्रो हुन्छ। टिप्पणीको लागि धेरै धेरै धन्यवाद। 🙏
tq
Sir, MEMO writing ko ni vid banaunu na 🙏🏻
❤❤❤😊😊😊
🎉🎉
Essential subjects
माइन्युट लेखिने ब्यहाेरामा निर्णय गरियाे भनेर लेख्न पाइदैन । उपस्थिति रह्याे भन्न मात्र पाइन्छ ।
विवाद हुने अर्थात निर्णय हुन नसक्ने अवस्थामा मात्रै उपस्थिती रह्यो भन्ने लेख्ने चलन बनाईएको छ। तर निर्णय बिनाको बैठक हुँदैन। बैठक पुरा भएन भने पुन बैठक बस्ने अथवा अध्यक्षले बैठक स्थगित गर्ने निर्णय हुन्छ त्यसैले देहायका निर्णय लेख्ने हो। कतिपय कुरा संगठन अनुसार फरक हुन सक्छ। यहाँ सामान्य हिसाबले उदाहरण प्रस्तुत गरिएको हो। कमेन्टको लागि धन्यवाद। 🙏
Good
❤
😊😊
after Two month we will see 100k+ subs.🥰
Agenda 1 - Where and when (time) is missing
good
सर टिप्पणी लेखन को पनि भिडियो बनाइदिनु न है ।
अब कार्यक्रम कसरी संचालन गर्ने भिडियाे चाहियाे
युबा कल्ब दर्ता गर्न माईनेट कसरी बनाउने यस्को विदिओ बनाउनु न सर
Sir niskarsha ko bishaya bujina
पुर्ब अध्यक्ष सल्लाकार सम्योजक हुन्छन कार्यसमिति पछिलेख्नेचलनछ।
टिप्पणी लेखनको पनि एउटा भिडियो बनाउन अनुरोध गर्छु सरलाई।
Tippani lekhan ko pani plz
Swasthya soyam sebika bannu aghi kasari mainute lekhne vanidinusna plzzzzzz
एउटा महत्वपूर्ण बिषय चाहिँ अघिल्लो वैठकको समिक्षा अनिवार्य हुनुपर्छ। कि कसो?
online clss xaina sir hjurko
उच्चारण अलि मिलेन नि मिनिट भन्दा रैछन् अङ्ग्रेजीमा
कानुनी रुपमा नाम पद पहिले हुन्छ कि दस्तखत पहिले हुन्छ ?
सचिवले minute लेख्न जान्नै पर्छ सर। उहाँहरुलाई नजान्ने छुट हुँदैन।
निर्णय प्रमाणित गर्ने कसरी कहाँ हस्ताक्षर गर्ने
कस्तो मुद्दा लागे काे सरकारी सेवामा प्रवेश वा जागिर खाने सक्दैन 😢😢
पुर्व अध्यक्षहरुको नाम काहाँ लेखिन्छ नि ?
आमन्त्रित खण्डमा ।
Number lai Nepali ma sankhya bhanchha haina? Tyo lekhda chai ke hunchha?
विविध मा पनि छटेका निर्णय लेख्ने चलन छ के यो सहि हो
काटेको ठाउँमा माइन्युट लेख्नेले होइन अध्यक्षता गर्नेले हस्ताक्षर गर्ने होला ।
प्रमाणित गर्नेले हस्ताक्षर गर्ने हो। संगठन अनुसार फरक हुन सक्छ।
जसले लेखछ उस्ले गर्छ काटेको ठाउमा लेख्नेको दायित्व हो।
निकै उपयोगी लाग्यो। सरलाई धन्यवाद।
Galti word lai one line ley katnu ani both side signature garnu vannu vayo....uukta signature saachib kai hunuparcha?
माइनुत लेखन्को तरिका बारे तरिका थाहा भयोखुसिलाग्यो।
असहमति राख्दाखेरि माइन्युट तयार गर्नेले फलानोको यो कुरामा असहमत छ भनेर लेख्ने होकि , असहमति जनाउने ब्यक्तिले मेरो यो कुरामा असहमत छ भनेर आफ्नो नाम सहित लेख्ने हो ? अनि यसलाइपनी प्रमाणीत गर्नु पर्छकि पर्दैन ??
व्यक्तिको हैन् कुन निर्णय मन नरेको हो त्यसको। प्रमाणित त हुन्छ नै।
बैठक को व्यहोरा मा शुरू मा नैं निर्णय गरियो लेख्नु हुँदैन। छलफल गरियो लेख्नु पर्छ।
The लाई द पनि भन्छन् दि पनि भन्छन् minute लाई त मिनट/ मिनेट पनि भन्छन् यस्तै हो
नोट अफ डिसेण्टको केहि उदाहरणहरु पनि मैले अपेक्षा गरेको थिएँ, त्यो चाहिं रहेनछ ।
Mainat lai nepalima k bhanne rahexa 1:52
भिडियोमा बिदेशी नै देखाउनु पर्ने मानसिकता देखेर चाहिँ दया लाग्यो ।
Muddako nmuna.
Hajur ko contact number please