मिठो बोल्ने तरिका || kasari mitho bolne? || उद्घोषण कसरी गर्ने ? || bhasan kasari garne ? ||

Поділитися
Вставка
  • Опубліковано 7 лют 2025
  • मिठो बोल्ने तरिका || kasari mitho bolne? || उद्घोषण कसरी गर्ने ? || bhasan kasari garne ? ||
    भिडियोको बारेमा
    यस भिडियोमा उद्घोषण गर्दा वा मञ्चमा मन्तव्य दिंदा वा भाषण गर्दा कसरी मिठो बोल्ने, मिठो बोल्ने तरिका भन्ने विषयलाई उल्लेख गरिएको छ । उद्घोषण कसरी गर्ने ? भाषण कसरी गर्ने भन्ने जिज्ञास रहेका साथीहरुलाई यो भिडियो निकै उपयोगि हुनेछ । सफल कसरी हुने, सफल कसरी बन्ने, जीवनमा सफल कसरी हुने जस्ता प्रश्नको उत्तर लगायत व्यक्तित्व विकास सम्बन्धि नियमित भिडियोको लागि यो च्यानललाई सब्सक्राइव गर्नुहोस् । आफ्नो साथीहरुलाई यस च्यानलको भिडियो बाँडनुहोस् । आँफुले पनि सिक्नुहोस् अरुलाई पनि सिकाउनुहोस् ।
    Tags
    #udghoshan #bishnuprawasapkota #successsutra #anchoring #anchoringtips #bhasan
    मिठो बोल्ने तरिका, कसरी मिठो बोल्ने, kasari mitho bolne, उद्घोषण कसरी गर्ने, bhasan kasari garne, udghosana garne tarika, उद्घोषण गर्ने तरिका, उद्घोषक तालीम, उद्धोषणकला PDF, उद्धोषक शायरी, udghoshak garne tarika, udghoshak talim, udghoshak training, udghoshak in nepali, udghoshana kasari garne, udghosan, master of ceremony, stage perfermance, anchoring, host on stage, stage conduct, formal programme, masters of ceremony, master of ceremonies
    सत्य बोलौ,मिठो बोलौ! कसरि मिठो बोली बोल्ने र संसारकै सुखी मानिस हुने Powerful Public Speaking Tips, सरकारी पसलमा सुनिता डंगोलको छापा, भेटियो म्याद सकिएको चामल: भन्छिन अखाद्यबस्तु बेच्नलाई हतकडी लगाउछौ, onlinetv nepal, Khabar Bulletin TV, मिठो गीत

КОМЕНТАРІ • 423

  • @SuccessSutranepal
    @SuccessSutranepal  Рік тому +33

    Check out our new video ua-cam.com/video/oQNXPoNktpc/v-deo.html

    • @msms5548
      @msms5548 Рік тому

      oĺ80yy8peupswuopzgil

    • @AiBahadurGurung-tc4is
      @AiBahadurGurung-tc4is Рік тому +5

      Best process of your guide line suppose to keep
      always in mind.

    • @YakindraRajBhandari
      @YakindraRajBhandari 7 місяців тому

      ? अव पैसा दिएर हैन , पैसा कामाउने तरिका सिकाएर सहयोग गर्न चाहान्छु , ताकी जीवनभर पैसाको समस्या नहोस ।। यो ग्रुपमा रोजगार , बेरोजगार सबै जनाले मेसेज गर्न सक्नुहुनेछ । मैले एउटा योजना बनाको छु , जुनबाट नेपाल भित्र तथा नेपाल बाहिर भएका नेपाली जनताहरु आत्मनिर्भर बनेर आफ्नो जीवन र परिवारको आवश्यकता पूरा गर्ने लायक बन्न सक्नुहुन्छ ।
      नोट : १. लगानी चाहिँदैन ।
      २. डिग्री चाहिँदैन ।
      ३. मोवाइल र इन्टनेट हुनुपर्छ ।
      ४. Part- Time गर्न सकिन्छ ।
      ५. आवश्यकता अनुसारको आम्दानी गर्न सकिन्छ ।
      ६. घर बाटै काम गर्न मिल्ने ।
      ७. रोजगार , बेरोजगार , शिक्षक , retired officer , विद्यार्थी , पुरुष , महिला , गृहणी , पढेका , नपढेका , आदि सबै इच्छुक व्यक्तिले गर्न मिल्ने । ( भनिन्छ : जहाँ इच्छा त्यहाँ उपाय ) Seriously इच्छुकहरुको लागी यो ठूलो अवसर सावित हुनसक्छ । इच्छुक व्यक्तिहरूले inbox मा आएर Yes लेख्नु होला

    • @YakindraRajBhandari
      @YakindraRajBhandari 7 місяців тому

      ? अव पैसा दिएर हैन , पैसा कामाउने तरिका सिकाएर सहयोग गर्न चाहान्छु , ताकी जीवनभर पैसाको समस्या नहोस ।। यो ग्रुपमा रोजगार , बेरोजगार सबै जनाले मेसेज गर्न सक्नुहुनेछ । मैले एउटा योजना बनाको छु , जुनबाट नेपाल भित्र तथा नेपाल बाहिर भएका नेपाली जनताहरु आत्मनिर्भर बनेर आफ्नो जीवन र परिवारको आवश्यकता पूरा गर्ने लायक बन्न सक्नुहुन्छ ।
      नोट : १. लगानी चाहिँदैन ।
      २. डिग्री चाहिँदैन ।
      ३. मोवाइल र इन्टनेट हुनुपर्छ ।
      ४. Part- Time गर्न सकिन्छ ।
      ५. आवश्यकता अनुसारको आम्दानी गर्न सकिन्छ ।
      ६. घर बाटै काम गर्न मिल्ने ।
      ७. रोजगार , बेरोजगार , शिक्षक , retired officer , विद्यार्थी , पुरुष , महिला , गृहणी , पढेका , नपढेका , आदि सबै इच्छुक व्यक्तिले गर्न मिल्ने । ( भनिन्छ : जहाँ इच्छा त्यहाँ उपाय ) Seriously इच्छुकहरुको लागी यो ठूलो अवसर सावित हुनसक्छ । इच्छुक व्यक्तिहरूले inbox मा आएर Yes लेख्नु होला

    • @YakindraRajBhandari
      @YakindraRajBhandari 7 місяців тому

      ​@@msms5548? अव पैसा दिएर हैन , पैसा कामाउने तरिका सिकाएर सहयोग गर्न चाहान्छु , ताकी जीवनभर पैसाको समस्या नहोस ।। यो ग्रुपमा रोजगार , बेरोजगार सबै जनाले मेसेज गर्न सक्नुहुनेछ । मैले एउटा योजना बनाको छु , जुनबाट नेपाल भित्र तथा नेपाल बाहिर भएका नेपाली जनताहरु आत्मनिर्भर बनेर आफ्नो जीवन र परिवारको आवश्यकता पूरा गर्ने लायक बन्न सक्नुहुन्छ ।
      नोट : १. लगानी चाहिँदैन ।
      २. डिग्री चाहिँदैन ।
      ३. मोवाइल र इन्टनेट हुनुपर्छ ।
      ४. Part- Time गर्न सकिन्छ ।
      ५. आवश्यकता अनुसारको आम्दानी गर्न सकिन्छ ।
      ६. घर बाटै काम गर्न मिल्ने ।
      ७. रोजगार , बेरोजगार , शिक्षक , retired officer , विद्यार्थी , पुरुष , महिला , गृहणी , पढेका , नपढेका , आदि सबै इच्छुक व्यक्तिले गर्न मिल्ने । ( भनिन्छ : जहाँ इच्छा त्यहाँ उपाय ) Seriously इच्छुकहरुको लागी यो ठूलो अवसर सावित हुनसक्छ । इच्छुक व्यक्तिहरूले inbox मा आएर Yes लेख्नु होला

  • @kantiadhikari3729
    @kantiadhikari3729 11 місяців тому +1

    Woooooou, मौलिक हुनुहोस, कति राम्रो सिकाउने तरिका. धेरै धन्यवाद 🙏🙏

  • @bhimg9579
    @bhimg9579 Рік тому +10

    एकदम सरल तरिकाले आफ्नो बोलि राख्नु भो र बोल्न पनि सिकाउनु भयो धेरै धेरै धन्यबाद छ हजुर लाई🙏

  • @dipashahi6110
    @dipashahi6110 Рік тому +9

    यो मेरो मन ले धेरै आतिने र तातिने गर्थो हजुरको बोलिए शान्ति गराइ दियो धेरै धेरै धन्यवाद छ । सर हजूर लाई

  • @sudanadhikari2252
    @sudanadhikari2252 2 роки тому +22

    आहा!हजुरको बोली साच्चिकै कर्णप्रिय छ।जति सुन्यो त्यति सुनिरहुँ जस्तो लाग्ने।

  • @kamalatamang50
    @kamalatamang50 Рік тому +2

    Jatti sunyo tetti sunna man lagne atti mitho ganbardak sujhapko lagi thank you sooo much Hajur 🥰🥰

  • @hemapandey1237
    @hemapandey1237 2 роки тому +1

    धेरै राम्रो लाग्यो फेरि पनि यस्तै भिडियो हेर्न सुन्न मन छ

  • @BakashGurung
    @BakashGurung Рік тому +1

    Thank you so much sir

  • @taradawadi5994
    @taradawadi5994 Рік тому +1

    धरै राम्रो लाग्यो

  • @naturesound10
    @naturesound10 2 роки тому +29

    अत्यन्त सुन्दर मन देखि नै आभार प्रकट गर्दछु❤

  • @Footballer893
    @Footballer893 2 роки тому +7

    आहा सुनिरहु लाग्ने हजुरको बोली र मीठा-मीठा सम्बोधनका शब्दहरु🙏🙏

  • @manlalbk489
    @manlalbk489 Рік тому

    अत्यन्तै राम्रो जानकारी दिनु भएको मा हृदय देखि धन्यवाद छ।शर

  • @Chetanbasnet-g4g
    @Chetanbasnet-g4g Рік тому +1

    शुन्दर

  • @rabindragc6298
    @rabindragc6298 Рік тому +1

    एकदम उपयुक्त लाग्यो

  • @AbishakeMagar
    @AbishakeMagar 4 місяці тому +1

    Jankariko lagi dherai dherai dandebat sir

  • @bijayabohara2233
    @bijayabohara2233 2 роки тому +6

    Good morning 🌄 sir हजुरलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्दै छु सम्झाउनु भयो

  • @gangaadhikari6389
    @gangaadhikari6389 Рік тому +1

    I like your video and get more idea to talk with other. Get well idea to talk with other persons.

  • @BgBg-zs3mu
    @BgBg-zs3mu 3 місяці тому

    Aakha Kati ramro speech keep doing hands up to you

  • @dibeshshahi395
    @dibeshshahi395 Рік тому +3

    अरे वा प्रत्यक अक्षरको भाव को पनि परिभाषा हुनेरहेछ ।। ❤❤Great sir🙏🙏🙏

  • @sangharsathing8639
    @sangharsathing8639 Рік тому

    हजुरलाई धेरैधेरै धन्यवाद सर यति धेरै कुरा सिक्ने मौका दिनुभएकोमा

  • @rakeshbista5400
    @rakeshbista5400 Рік тому +1

    Dherai ramro lagyo kura

  • @diparegmi-yq7qq
    @diparegmi-yq7qq Рік тому +4

    कती राम्रो बोली हो सर हजुर को जति सुनेनी उती सुन मन लस्ग्ने

  • @dipakpariyar7548
    @dipakpariyar7548 Рік тому

    Thank you 🙏 so much sir very nice information yastai ramro kuraako khogi maa thiya dhanya bath

  • @MayaKwt-mi3qo
    @MayaKwt-mi3qo Рік тому

    धेरै राम्रो कुरा गर्नु प्रस्तुत गर्नुभयो सर हजुर ले ‌🙏🙏

  • @basantsunam7802
    @basantsunam7802 Рік тому +1

    Great Hjur

  • @Lurru9761
    @Lurru9761 2 роки тому

    Yeti mitho boliko sathma video lyaunu vayo dherai aavari xu hjr prati hjr bat kehi sikne awasar pay tq yestai mitho mitho video ko apekxya garne xu
    god bless you 🙏🙏🙏🙏🙏🙏🌏️🌎️🌍️

  • @tulsadevkota5722
    @tulsadevkota5722 10 місяців тому

    एक दमै राम्रो लाग्यो सर धन्यबाद म कोसिस गंछु ।❤❤

  • @lasbaraprehs5818
    @lasbaraprehs5818 2 роки тому +1

    धेरै मन पर्दो बिषय ल्यउँनु भएकोमा धेरै धेरै धन्यवाद,

  • @BibekRai-eb1ti
    @BibekRai-eb1ti Рік тому +1

    Saroi ramro kura garnu voyo sir dhanya bad ❤

  • @homnathgiri2246
    @homnathgiri2246 2 роки тому

    Sundar bhawana ,kusal prastuti .dhnya bad sir !

  • @anitabasnet8048
    @anitabasnet8048 Рік тому +1

    उच्च समान छ सर 🙏🙏🙏🙏

  • @balramsubedi118
    @balramsubedi118 6 місяців тому

    मन्तब्य दीन शिखाई दीनु भएको मा धन्यवाद

  • @parbatiadhikari2949
    @parbatiadhikari2949 Рік тому +1

    यकदम राम्रो 👌

  • @rekhicharankhati1661
    @rekhicharankhati1661 Рік тому +1

    अतिनै राम्रो लाग्यो हजूरलाई धन्यवाद👌👌👍👍👍⚘⚘⚘🌹🌹🌹🌹🌹🌹🙏🙏🙏🙏 !

  • @ChucherajChuche
    @ChucherajChuche 5 місяців тому

    Dherai ramro lago

  • @NegiDev-ht5vd
    @NegiDev-ht5vd Рік тому +1

    आहा हजुर को बोलिले फिदा बनायो

  • @basantitamang-n4b
    @basantitamang-n4b 5 місяців тому +1

    dherai mitho bollli hjur ko lagchha🥰🙏🙏

  • @BalirajRai-cn1et
    @BalirajRai-cn1et 9 місяців тому

    Ekdam mahatopurna Gyan dinu vayo sir hjrlai dherai dherai dhnya bad x

  • @rinarai535
    @rinarai535 2 роки тому +1

    Dherai dherai dhnyawad sir yadi dherai mahatwa jankariko laagi

  • @anjumalla1079
    @anjumalla1079 2 роки тому +1

    Thanku so much ati nai ramro sujhaab ko lagi

  • @Pratikshya2011
    @Pratikshya2011 Рік тому +1

    Thank you sir

  • @bimlatamangrai4885
    @bimlatamangrai4885 Рік тому

    Atti raamro jaankaari dinu vayo akdamai dhanyabaad xa hajur lai

  • @madhavrajgiri537
    @madhavrajgiri537 Рік тому +2

    Kati ramro kura sir ❤️❤️❤️

  • @saraswatithapa6037
    @saraswatithapa6037 Рік тому

    अति नै राम्रो लाग्यो हजुर ❤❤

  • @aarohansworld6670
    @aarohansworld6670 2 роки тому +39

    जति सुन्यो सुनिरहुँ लाग्छ सर हजुरको बोली ।

  • @laxmankarmacharya5760
    @laxmankarmacharya5760 2 роки тому +1

    कुरो एकदम सहि हो ,बोली सबैको मीठो हुनु नै पर्छ तर अहिलेको जमानामा आफुले जति सुकै मीठो बोली बोलेर हजुर हजुर गर्दा पनि कोहि अति नै टिमुर्किएका गजुर भन्दा नि माथी बस्न खोज्नेहरु देख्दा चाहिँ असाधै दुख लाग्छ।सन्सारमा यस्ता गजुरेहरु आजकल येत्र तत्र जत्र अर्थात जता ततै वाल्छ्याल पाइन्छन इनिहरुलाइ जति ज्यु हजुर गर्दा नि झन उम्लिने र काचै खाउ जस्तो गरि आइ लाग्ने बेसोमती ,मिचाहा थिचाहा पाराका हुन्छन अनि ज्यादै चिनी खायो भने तितो हुन्छ भने जसरी कन्सिरिको रौ ठाडो भैहाल्छ हजुर,अनि त्यस्तो बेला के गर्दा ठिक होला ,गार्हो नमानिकन सहि जवाफको प्रतिछ्यामा छु।धन्यबाद हजुर।

    • @SuccessSutranepal
      @SuccessSutranepal  2 роки тому +1

      समय निकालेर कमेन्ट गर्नु भएकोमा धन्यवाद । यसको संसारमै सर्वमान्य उत्तर त नहोला। म भए पहिला सकेसम्म सुधारको प्रयत्‍न गर्छु भएन भने दुर हुन्छु। संगत त्याग्छु। किनकि खुर्सानीको बोटमा चिनी फल्दैन्। Keep supporting. 💙🙏

  • @narayan999able
    @narayan999able 2 роки тому

    Dherai ramro xa. samay milayer sunne gareko xu .

  • @gomachhetri8336
    @gomachhetri8336 11 місяців тому

    Dherai ramro kura garnu vo guru dherai dherai dhandebad 👍👍👍🙏🙏🇦🇪💯🙏🙏

  • @hottiktok2051
    @hottiktok2051 Рік тому

    अति दामी छ सर

  • @shrirammahato1259
    @shrirammahato1259 2 роки тому +11

    Very helpful and inspiring video .
    Thank you so much 🥰🙏

  • @tarasinghthapa9836
    @tarasinghthapa9836 2 роки тому +1

    धेरै धेरै धन्यवाद सर यति मिठो भिडियो को लागि😘😘🙏🙏🙏

  • @manishatharu59
    @manishatharu59 Рік тому

    हजुर लाई धेरै धेरै धन्यबाद छ सर धेरै राम्रो कुरा सिकाउनु भयाे 🙏🙏🙏🙏

  • @sukumayathapa6303
    @sukumayathapa6303 Рік тому +1

    Ati ramro kura sikaunu vo thank you sir

  • @BishnuGhartiMagar-p1i
    @BishnuGhartiMagar-p1i 10 місяців тому

    Wow sir kati ramro vole nice to mutau

  • @narendrashrestha2341
    @narendrashrestha2341 2 роки тому

    मीठो छ र ज्ञान बर्धक पनि।

  • @purnimayasherpa1704
    @purnimayasherpa1704 8 місяців тому

    Akdam Right

  • @AnushaBaramu
    @AnushaBaramu 5 місяців тому

    Dherai kura sikaunu vo yo video bato dherai kura siknu paye dhanya bat sir

  • @mamatarai6739
    @mamatarai6739 2 роки тому +2

    Wawo Super 👌👍🏻

  • @narayanacharya3608
    @narayanacharya3608 11 місяців тому

    धेरै राम्रो छ सर

  • @shukmayalimbugurung5708
    @shukmayalimbugurung5708 Рік тому

    सुन्दर छ हजार को कला 🥰🥰🙏

  • @MadanDhami-bb4nf
    @MadanDhami-bb4nf 3 місяці тому

    गजबको कुरा

  • @gangasapkota3825
    @gangasapkota3825 2 роки тому

    अति राम्रो लागेयो🙏🙏

  • @manikumarrai4575
    @manikumarrai4575 Рік тому

    Honi atti ramro lagyo, bolibhanne kuro ra sabdaharo kelayera bichar porayera bolnale sachai aafo samne bhayeko krodit byakti hos wa tyo watawaran hos, namrata bhauko thulo bhumika hunxa hajur. Man pryo 👌🙏

  • @arjunchaudhary8305
    @arjunchaudhary8305 2 роки тому +1

    Wow...
    Gajab x sir...👍️👌🌹🌷

  • @RadhaNeupane-c4n
    @RadhaNeupane-c4n Рік тому

    Wow hajur kati ramro

  • @haritimalsina7997
    @haritimalsina7997 Рік тому +1

    सलाम हजुर

  • @kabirajgiri8280
    @kabirajgiri8280 Рік тому

    बेयस्ट अफ लक सर हजुर्🇳🇵🇳🇵

  • @CLAIYSON7
    @CLAIYSON7 2 роки тому +2

    So nice bishnuji

  • @balbdrbista10
    @balbdrbista10 2 роки тому +1

    धेरै राम्रो लाग्यो हजुर को सिकाइ सर

  • @dornashahi7546
    @dornashahi7546 Рік тому +1

    हो रैछ

  • @sindhupandey1649
    @sindhupandey1649 Рік тому +11

    बोली र व्यवहार दुबै उत्तीकै मिठो छ हाम्रो बिष्णु सरको🥰🥰🙏🙏

  • @JiwanlimbuMabohang
    @JiwanlimbuMabohang Місяць тому

    आहा कति मिठो

  • @nandurajranabhat6542
    @nandurajranabhat6542 2 роки тому

    धेरै राम्राे लाग्याे आनन्द प्राप्त भयो धन्यबाद सर

  • @champakbudha3207
    @champakbudha3207 2 роки тому +1

    अति राम्रो बोली hjr

  • @reshamneupane6902
    @reshamneupane6902 2 роки тому +8

    Wow!
    Wonderful video!!
    Thanks a lot sir !!!

  • @chandragurung9329
    @chandragurung9329 Рік тому

    Ramro sujab mero sta mitra

  • @parshurampaudel3483
    @parshurampaudel3483 Рік тому

    गुड शब्द हजुर

  • @sagarkc3838
    @sagarkc3838 Рік тому +1

    Good ideas 💡

  • @JesusJesus-mb6xz
    @JesusJesus-mb6xz 2 роки тому

    Dherai raamro kura shear garnu bhayo 👍👍👍 thank you so much...

  • @salmanlimbu1280
    @salmanlimbu1280 2 роки тому

    One of the best teacher.. from India
    Hjr ko bolne trika dherei ramro.

  • @rajkumardallakoti3612
    @rajkumardallakoti3612 Рік тому

    धेरै राम्रो कुराको जानकारी दिनु भएकोमा धन्यवाद सर 🙏

  • @govindabhandari650
    @govindabhandari650 Рік тому

    राम्रो सन्देश हरु

  • @bharatipurkait5162
    @bharatipurkait5162 2 роки тому

    Hajurko Katha very very sweet I liked thank ,u

  • @SaritaDhakal-d8u
    @SaritaDhakal-d8u Рік тому

    Kati ramro kura sir❤❤🙏👍️👍️👍️👍️🙏🙏💕💕💕💕

  • @SushilaTamang-x3b
    @SushilaTamang-x3b 2 місяці тому

    So nice jay

  • @humnathbhattarai7192
    @humnathbhattarai7192 Рік тому

    धेरै राम्रो

  • @deepakkulung3528
    @deepakkulung3528 Рік тому +1

    You are great person🙏🙏

  • @BishnuBhatta-c7w
    @BishnuBhatta-c7w Рік тому

    Sir hajur derai ramro Sahi kuro garnu man paryo estai sndes xodnu hola jahileni sir hajur🙏🙏🙏🙏🙏🙏❣️♥️❣️♥️❣️

  • @prakashthapa3688
    @prakashthapa3688 Рік тому

    कति राम्रो सल्लाह हजुर को

  • @shantaadhikari7930
    @shantaadhikari7930 Рік тому

    Sarai mahatwa kura mitho swar le batai dinu vayeko x vai dherai dhanya bad dina chahanxu

  • @HarimayaPokharel-r9e
    @HarimayaPokharel-r9e 27 днів тому

    म पनि यहि गर्नेछु❤

  • @shubasdewali4648
    @shubasdewali4648 2 роки тому +1

    अति महत्त्वपूर्ण सुत्र सिकाउनु भयको छ। हजुर बोली धेरै राम्रो छ। धेरै धन्यवाद हजुर लाई बोल्ने कला सिकाउनु भयकोमा।

  • @SulochanaBudha-st4gt
    @SulochanaBudha-st4gt Місяць тому

    हाहा कति रामराे

  • @dalpurjapun1987
    @dalpurjapun1987 10 місяців тому

    सहि कुरा

  • @gitaadhikari3130
    @gitaadhikari3130 Рік тому

    Great sir

  • @binubhattarai554
    @binubhattarai554 2 роки тому +1

    Dherai ramro lagyo

  • @ranjanachaudhary2929
    @ranjanachaudhary2929 8 місяців тому

    Aaha kasto mitho bolnu vko

  • @dewanbasnet9894
    @dewanbasnet9894 2 роки тому +2

    एकदमै मिठो,मन छुने।

  • @indrakalarai5329
    @indrakalarai5329 2 роки тому +1

    wow very nice and very good brother

  • @ritashrestha7122
    @ritashrestha7122 2 роки тому

    Yakdam ramro lagyo