सर हजुर को यि उपाय हरुले मेरो डर को सामना र डर परिस्थिति लाई निरन्तरता गराइएको छ ❤️ हजुरलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिन मा पनि यस्तै भिडियो बनाएर युटुब मा अपलोड गर्नुहोला 🙏😍🏃
वास्तविक र यथार्थतामा आधारित रहेर लेखिएको आमा कथा जसले आजको परिबेश, समाज र पुस्तामा जन्म दिने आमाको महत्वलाई बिर्सी उहाँको उपेक्षा गर्ने र मान, सम्मान अनि इज्जत नगर्ने प्रबृत्तिको बिरूध्दमा सटिक जवाफ र शिक्षा दिन खोजेकोछ । अझ भन्ने हो भने मनोज सरको प्रखर बाचन शैली, प्रस्तुतिको हाउभाउ र श्रोता तथा दर्शकलाई आफूमा आकर्शित गर्न सक्ने क्षमता र कलाको कारण यो कथा सांच्चिकै महान बनेकोछ, यसको लागि उहाँ धन्यवादको पात्र हुनुहुन्छ, प्रेरणाको श्रोत बन्नु भएकोछ, अस्तु ...
मञ्चमा बोल्दा डर कसरी हटाउने? १) डरको सामना गर्नुहोस् २) मौलिक शैलीमा बोल्नुहोस् ३) बोल्ने विषयको रूपरेखा तयार गर्नुहोस् ४) गहन अध्ययन गर्नुहोस् ५) पटक पटक अभ्यास गर्नुहोस् ।
Sir moh bharat ko assam rajya bata hu mero pani tholo bimari vaneko nei yahi thiyo ki stage ma gayera bolne ani teo dar bhagaune ko bare moh dherei patak UA-cam ma yes bishai lai liyera patak patak khoji raheko thiyo tara antya ma tapaiko yes motivate sune pachi moh ma pani kehi housala Pradhan vayo ra aunne din haru ma ajjei bipikhri vayera stage ramro vasan athava lecture dine yogya hasil garne chu ra sathei hajur lai dherei dhanyavad xa hajur ko yes jankari nimita ra hajur ajjei ramro kura ko motivation haru feri pani yes UA-cam duara hami ma puraunu hune xa vanne asha rakhdei lots of thanks to you sir
सर हजुर को यि उपाय हरुले मेरो डर को सामना र डर परिस्थिति लाई निरन्तरता गराइएको छ ❤️ हजुरलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिन मा पनि यस्तै भिडियो बनाएर युटुब मा अपलोड गर्नुहोला 🙏😍🏃
सार्रै राम्रो लाग्यो सर हजूरको यो भिडीयो जय होस्👏👏🌺🌺🎉🎈
माया बाडे माया पाईनछ ,ग्यान बाडे ग्यान बढ्छ,धन्यबाद ब्राे.
यति मिठो सुन्दर कुरा हरु सिकाउनु भएको मा धन्यबाद सर हजुर लाइ 🙏🙏🙏हस त आर्को भिडियो को प्रतिमा छु 🙏🙏🙏
वास्तविक र यथार्थतामा आधारित रहेर लेखिएको आमा कथा जसले आजको परिबेश, समाज र पुस्तामा जन्म दिने आमाको महत्वलाई बिर्सी उहाँको उपेक्षा गर्ने र मान, सम्मान अनि इज्जत नगर्ने प्रबृत्तिको बिरूध्दमा सटिक जवाफ र शिक्षा दिन खोजेकोछ । अझ भन्ने हो भने मनोज सरको प्रखर बाचन शैली, प्रस्तुतिको हाउभाउ र श्रोता तथा दर्शकलाई आफूमा आकर्शित गर्न सक्ने क्षमता र कलाको कारण यो कथा सांच्चिकै महान बनेकोछ, यसको लागि उहाँ धन्यवादको पात्र हुनुहुन्छ, प्रेरणाको श्रोत बन्नु भएकोछ, अस्तु ...
आगामिक दिन मा हजुर को tips हरु लाए follow गर्दै जानेछु .....मेरो समस्या विशेष राख्दिनु भयो धन्यवाद छ ...🎉🙏
तपाईको प्रशिक्षणमा प्रेरित छु सर
🙏🙏धेरै राम्रो ज्ञान दिनुु भयो सर कोटि काेटा नमन हजुरलाई
धेरै राम्रो ग्यान दिनुभो हजुर्ले धन्नेबाद
धेरै राम्रो ज्ञान दिनु भयकोमा धन्यवाद।
हजुर प्रति आभारी छु सर❤🙏
दमदार प्रस्तुतिले धेरैजसो का समस्या समाधान गर्न उपयाेगि हुन्छ ।
जानकारीको लागि धेरै धेरै धन्यवाद सर !
राम्रो जानकारी दिनु भो धेरै धेरै धन्यवाद
अति राम्रो बिसय बस्तु प्रस्तुत गरिदिनु सर हजुरलाइ मनै देखि धेरै धेरै धन्यवाद दिये है।
Dherai ramroxa
Dherai upyogi jankari
धन्यवाद सर एकदमै राम्रो कुरा सिकाउनु भयो ।
राम्रो लाग्यो ,ठीक छ
Great motivation and formula for stage performances. Thanks sir .
धेरै उपयाेगि टिप्स काे लागि अाभारि छु।
मलाई लागेको रोगको विषयमा बोल्नु भयो जानकारी को लागि धेरै धेरै धन्यवाद सर 🙏🏻
Excellent exemplary bishnuji
सर नमस्कार धेरै धेरै धन्यवाद सरल तरिका ले सिकाई दिनुभएको आभारी छु
धन्यवाद हजुरलाइ यो मिठो सिकाइएको लागि
Wow सर हजुर मान्नु पर्छ हजुर को कला
धेरै राम्राे धन्नेवाद
धेरै धेरै राम्रो सल्लाह हजुरकाे अनि सुजाव।🌼🙏🌷
धेरै धेरै धन्यवाद हजुरलाई 🙏🙏🙏
प्रेरणादायी ❤🌺🙏
मैले चाहेकै विषय को बारेमा जानकारी दिनु भएको मा हजुर लाई धेरै धेरै धन्यबाद र शुभकामना छ ।
अति सुन्दर
धेरै राम्राे लाग्याे
अति राम्रो र जानकारी मुलक प्रस्तुति 👍👏👏
हजुर को विडियो म सधैं हेने गछु मन सारै पछ
धन्यवाद घेरै हजुर लाई
जानकारी को लागि धन्यवाद सर
Hajur ko kura salha ramro lageu sir
एकदमै राम्रो 🌹🌹🌹🌹
एकदमै राम्रो लाग्यो दाई ❤thank you so much ❤for very important speach 🎉❤
एक दम हो सर
🎉🎉🎉🎉🎉
Malai sarai maan paryo,dhanyabad hajur lai 🙏🏼
very Good exmpal toone sir
Dherai dherai danyabad sir
मलाई साह्रै मन पर्य, विशेष धन्यवाद छ, हजुरलाई ।
धन्यवाद सर राम्राे जानकारीकाे लागि ।
तपाईंले मलाई धेरै राम्रो मा
र्ग दर्षण दिनुभयो धेरै धेरै धन्यबाद।
Dheroii ramro❤
Thank you so much
धेरै राम्रो प्रसुती छ
Thank you so much Dear sir, really lovely voice and excellent tricks god bless
असिम हार्दिक कृतज्ञता प्रकट् गर्दछु, श्री सापकोटाज्यू!🇳🇵☝️🇳🇵🙏🌹🇳🇵
राम्राे प्रशिक्षण लाग्याे ।
Nice Analysis Sir.....
Kati ramaro kura garnu bho thank you so much ❤❤😮😮
Hjr akdam right sir 🙏💞 and thanks you
shahi ho sir
धन्यवाद दाइ
Kasto Ramro mitho bolnusikaunuvayo dhannebad 💓🙏💓
Very useful give information
धन्यवाद
Thank you sir ❤❤🎉🎉
Dhanne bat
Very nice, thank you so much sir
Thanks ati ramr 🎉
Ramro bichar
बहुत अक्षा कहलीयै सर और आहाके प्रस्तुती सबसे सुन्दर रहलै धन्यवाद सर।
Malai pani dar lagx boln hajurko yo porogarm sune paxi kehi himmat mileyo
धन्यवाद सर ! राम्रो जानकारीका लागि ।
धन्यवाद सर ! तपाईको विषयवस्तुले धेरैलाई लाभ हुनेछ ।
Malai ta super lagiuo hjur ko Vishay.
उत्कृष्ट लाग्यो !
साह्रै राम्रो प्रस्तुति सर
जय हाेस
Wonderful vedio sir
best idiya sir . daraune mero pani samasya xa.
Thats great sharing
good knowledge is divided
Thank you so moch sir 🙏🙏🙏
Very good suggestion
मञ्चमा बोल्दा डर कसरी हटाउने?
१) डरको सामना गर्नुहोस्
२) मौलिक शैलीमा बोल्नुहोस्
३) बोल्ने विषयको रूपरेखा तयार गर्नुहोस्
४) गहन अध्ययन गर्नुहोस्
५) पटक पटक अभ्यास गर्नुहोस् ।
Thank you for sharing wonderful tips ❤❤❤
आसद्दे राम्रो प्रणाम ।धन्यवाद।
Thank you sir
मलाई पनि बोल्ने बेलामा डर अनि बिर्सिने बानि छ सर
एक्लै हुदा नेताले भन्दा पनि दमदार भासण गर्छु जस्तो लाग्छ मञ्चमा गएपछि सबै बिर्सन्छु😂
Same
Ramro lagyo ma ni sikkne abasar paye 🙏🙏
Same same
😂😂😂😂😂😂
मलाई चाहिँ पहिले जान अड लाग्छ गोएपछि चाहिँ त्यस्तो हुन्न 😂
राम्रो कुरा सिक्ने तरिका सिकाउनु भएकोमा धन्यवाद 🙏 |
सारेेराम्राेलागाे
Good message
धेरै धेरै धन्यवाद
Thank you so much sir ❤
राम्रो सुझाव
Matw stich jati bolna sanchalak huna yati ramro maanxu ma sanchalak huna dherai khushi hunxu sir behora haru sikna ali baki x tara thulo thulo karyakaram chalaidinxu
हजूर लाई मेरो धन्यवाद छ सूइकार गर्नूस
Good information sir❤❤
Akdam😍😍😍😍
woow Thank you very much sir
Ramro shujhaw,
creative and practical ,selfmotivated style of good advice for glosophobia.
Thank you sir💐
Informal program chalaune idea ni dinu na dherai help hune thyo.
Malai man paryo thank u
Thank you sir🙏🙏
Sir moh bharat ko assam rajya bata hu mero pani tholo bimari vaneko nei yahi thiyo ki stage ma gayera bolne ani teo dar bhagaune ko bare moh dherei patak UA-cam ma yes bishai lai liyera patak patak khoji raheko thiyo tara antya ma tapaiko yes motivate sune pachi moh ma pani kehi housala Pradhan vayo ra aunne din haru ma ajjei bipikhri vayera stage ramro vasan athava lecture dine yogya hasil garne chu ra sathei hajur lai dherei dhanyavad xa hajur ko yes jankari nimita ra hajur ajjei ramro kura ko motivation haru feri pani yes UA-cam duara hami ma puraunu hune xa vanne asha rakhdei lots of thanks to you sir
Love you sir❤
My favorite ❤️❤️❤️❤️ sir