रमेश परियारको शब्द, लय, मेरो र ईश्वर सिंहको आवाज, बिनोद भण्डारी, जुना गुरुङ र पार्वती श्रेष्ठको अभिनयसहित मार्मिक लोक दोहोरी "यो मन टुटेछ" सार्वजनिक गरेका छौँ, हेरेर कस्तो लाग्यो सल्लाह, सुझाव, प्रतिक्रिया दिनुहोला है।
कति मिठो गीत अक्सर जसलाई धेरै माया गरिन्छ उसै सँग दुरी धेरै लामो रहिरहने रहेछ माया त तेहा पनि धेरै हुने रहेछ जो आफ्नो होइन यो गित को गाइका नै अति मन पर्छ समधुर सोरकी धनी सुन्दरता की खानी के सारो राम्री केसी नानी शुभ कामना ❤❤
सम्पूर्णमा नमस्कार 🙏🏾🙏🏾रमेश परियारको सब्द, लय, मेरो र निशा के. सि को आबाज सँगै मौलिक कोसेली , यो मन टुटेछ,गीत आयो है अडियो, भिडियो उत्तिकै मेहनत गरेका छौं हजुर हरुले कस्तो मान्नु हुन्छ कृपया सबै हेरेर सुझाब दिनुहोला है 🙏🏾🙏🏾🙏🏾🎶🎶❤️
एक भयनउ त्यो छुट्टै कथा थियो। त्ये छुट्टै कथा थियो। तर माया❤ दुवैमा अथाह थियो । .... यो मन टुटेछ .....। फिर्ता लइजाउ तिम्रो याद निस्टोरी जति छुटेछ ।।। सारै मिठो छ गित ❤ इश्वर सिंह❤ को कति मिठो छ आवाज।।।
Yo song and vedios le gaugharko jalko ani khaile jau jau lagyo nepal. I love nepal 🙏🙏. Hjr duijana ko voice ma yo geet atinai sut vhayeko xa ❤❤. Miss u soo much mero nepali dai vai dd bhaini ani buwa aama haru sabjana lai. From hong kkng
👌आहा मौलिक मार्मिक सब्द् तेस्तै मन छुने गित👌तेसै मा झन गायिका @nisha kc को त्यो मिठो आवाज 👌😘हार्दिक बधाई तथा सफलताको सुभकामना सम्पुर्ण होल तिम लाइ🎉🎉🎉🎉❤❤
आहा कति मिठो गित मनै छोयो मैंले पनि टिक्टक मा सुनेर यता आए रमेश दाइ ईश्वर दाइ निसा मिस लगायत सम्पुर्ण यो गित सहभागि हुनु हुने सबै टिम पर्ति उच्च सम्मान 🙏🙏🙏🙏🙏
सबै पात्र हरु मेरो बिग फ्यान हरु कसको नाम पहिला लिउ झै पान पाते ठुली! सबै भन्दा पहिला त अनी सेन्सिटव गायिका निशा जी! सेन्टी अभिनय बिनोद जी मखमली आवाज ईश्वर जी 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
रमेश परियारको शब्द, लय, मेरो र ईश्वर सिंहको आवाज, बिनोद भण्डारी, जुना गुरुङ र पार्वती श्रेष्ठको अभिनयसहित मार्मिक लोक दोहोरी "यो मन टुटेछ" सार्वजनिक गरेका छौँ, हेरेर कस्तो लाग्यो सल्लाह, सुझाव, प्रतिक्रिया दिनुहोला है।
जय जय होस्।
भव्य सफलताको शुभकामना ❤️🙏
आहा निकै मिठो शब्द लय अनि आवाज❤❤
❤❤❤❤❤❤
❤
आहा साह्रै मिठो गीत❤❤❤
Daiiii samman chha 🙏♥️
yo geet 2 choti sune sathi haru yata hajir hunu hai❤❤🎉🎉🎉.......yo geet ko sabai bhanda badhi man pareko sabda katha bhane🎉🎉🎉🎉🎉
आहा! ईश्वर शिहं भन्दानी !निशा केशिको स्वर कति मीठो सुनियको छ के!यो गितमा निशाको आवाज धेरैनै सुट भयो!
Thank you so much ☺️🙏
मेराे नि यहि विष्लेशण छ याे आवाजमा ❣️❣️💋❤️
मीठो गीत, बधाई छ सम्पूर्ण टीमलाई❤️❤️🌹🌹👌👌👏👏👍️👍️
Safalta ko suvakamana 🎉🎉❤❤❤
आहा यति मिठो गित लाई हार्दिक शुभकामना निशा जि लगायत सम्पुर्ण लाई🎹🎹🎧️🎧️💐👏
Thank you bhai ❤
बिनोद भाई र जुना बैनीको जोडी खुब सुहाउँछ सधै भरी यसरी नै सहयात्रा गरिराख्नु है ।
❤❤
Aaha kati rmro song ❤😊
Aaha!! Mitho song 💕💕🥀
आहा ❤❤ क्या मिठो गीत "यो मन टुटेछ" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।
Thank you 🙏
आहा! इस्वर सर निसा सिस को जादुमय आवाज मा मेरो बेस्ट जोडि बिनोद सर जुना सिस मन जित्यो। मस्तै शुभकामना ।
Thank you so much 🙏🥰
Wow nice songs congratulations team
Aaha kati mitho sabda ani geetko laye sarai ramro lagyo sabai timlai safaltako subhakamnaxa❤❤
Thank you ❤
❤❤❤❤❤❤❤git vanapxi ati man parxa
आहा निशा कति मिठो गीत ल्याउनु भएको ! शुभकामना । सिर्जनाको लागी सलाम रमेश सर ।
Thank you so much ☺️🙏
दायाँ थियो ,बाया थियो मन दुखाउने सङ्ग माया थियो ❤❤❤❤
यो गीत मेरोलागी बनेको जस्तो लाग्यो ❤❤❤ बधाई छ सम्पूर्ण टिमलाई निशाजीको स्वरको big fan of
Thank you sir 🥰🙏
Congratulations Dd❤️
कति मिठो गीत अक्सर जसलाई धेरै माया गरिन्छ उसै सँग दुरी धेरै लामो रहिरहने रहेछ माया त तेहा पनि धेरै हुने रहेछ जो आफ्नो होइन यो गित को गाइका नै अति मन पर्छ समधुर सोरकी धनी सुन्दरता की खानी के सारो राम्री केसी नानी शुभ कामना ❤❤
Thank you hajur 🙏🥰🥰🥰
कुनै कुनै गीतले त यति भाबुक बनाइदिन्छ आसु आफै झर्छ ❤nice song 👌👌👍👍
सफलताको शुभकामना छ समस्त टिमलाई ❤🎉
Thank you 🙏 ❤
Thank you Nabin ❤
आहा आदरणीय मेरो प्यारो मित्र रमेश को लय सिर्जनामा आदरणीय मिस निशा को स्वरमा ईश्वर राजाको कति मार्मिक धेरै धेरै धन्यवाद निशा ज्यु मन छुयो 🎉🎉🎉❤❤❤
धेरै धन्यवाद ठकुरि जि 🙏🥰
😊
मिठो ❤
सारै मार्मिक गीत दिदि शुभकामना छ धेरै गीत प्रतिको यो लगन यो मोह ले अझै सफलता मिलोस दि ❤
आहा कति मार्मिक सब्द उतीनै मीठो आवज ❤
जीवन मा कोई न कोई सँग पक्कै बिछोड हुन्छ होला त्यसैले बिछोड को गीत सारै मन पर्छ 😔❤️
Honiii 😢❤
Dheraiii ramro Chha fupu congratulations 🥂 🎉❤
आहा कति राम्रो गीत लो बढाई छ। हजुरहरुलाई म टिकटकबाट आको❤❤❤❤❤
thank you 🥰🫶
आहा कति राम्रो गित स्वरका धनी सरजकं इश्र्वर सिङ भाइ अनि होल टिम लगाएत स्वरकी धनी निशा केसी बैहिनी शुभ कामनाछ❤️❤️
Thank you 🙏
अति मार्मिक गित संगीत शब्द सम्योजन लगाएत कलाकार झनै मन पर्दा बधाई तथा शुभकामना !
dherai ramro xa hai ishor and nisha safaltako subhakamna
What a presentation !! Great Guys
Thank you so much 🙏🥰
aahile ko time ma yasto mitho geet sunna paunu sabai ko luck ho !! sabai lai badhai entire team !! bises nisha , ishwar bhai lai badhai !!
Thank you so much 🥰🥰
आहा!लय र शब्द चयन राम्रो छ।दुबै कलाकारको स्वर झनै उत्कृष्ट।सफलताको शुभकामना ❤
🙏🥰🥰
Aaha Kati ramro geet safaltako suvakamana sabai lai ❤️🙏🙏👌👌❤️
Thank you 🙏🥰
दामि ल मन छोयो❤
आहा रमेश भाइको मार्मिक लयसब्द तेसैमा निशा बैनि र ईश्वर सिङ भाइको मिठोआबजमा मिठोलोकभाका सफलताको शुभकामना सबै टिमलाई
सम्पूर्णमा नमस्कार 🙏🏾🙏🏾रमेश परियारको सब्द, लय, मेरो र निशा के. सि को आबाज सँगै मौलिक कोसेली
, यो मन टुटेछ,गीत आयो है अडियो, भिडियो उत्तिकै मेहनत गरेका छौं हजुर हरुले कस्तो मान्नु हुन्छ कृपया सबै हेरेर सुझाब दिनुहोला है 🙏🏾🙏🏾🙏🏾🎶🎶❤️
सारै राम्रो हुन्छ दाइ तपाईंले गायकाे गित।।।❤
निकै मिठो आवाज को धनि @ishworsingh शब्दकार रमेश परियार लगायत सबै सबै यो गीत सग जोडिनु हुन्ने कलाकार मा सफलता को शुभकामना ❤🎉
एक भयनउ त्यो छुट्टै कथा थियो।
त्ये छुट्टै कथा थियो।
तर माया❤ दुवैमा अथाह थियो ।
....
यो मन टुटेछ .....।
फिर्ता लइजाउ तिम्रो याद निस्टोरी जति छुटेछ ।।।
सारै मिठो छ गित ❤
इश्वर सिंह❤ को कति मिठो छ आवाज।।।
thank you
Thank you 🙏 ❤
Congratulations chhama best of luck 🙏🙏🙏❤️❤️
आहा कति मिठो गित गाउनु भाको निसा बधाई छ है ❤❤❤
Pyariiii thank you ❤
सारै मार्मिक गित शुभकामना
Nisha KC bainiko swor babbal xa...good luck to you all!!
धन्यवाद दाइ 🙏🥰
ramro lok song ❤
सारै राम्रो गित गाउनु भएको छ सम्पूर्ण टिमलाई प्रगतिको सुभकामना ❤❤❤
Thank you 🙏🥰🥰
आहा अति मीठो गीत।। 🎉🎉शुभकामना निशा दिदी 🎉🎉
Thank you bhai ❤
आहा कति मिठो स्वोर अनि शब्द निसाबहिनी लगायत सम्पूर्ण तिमहरुलाई शुभकामना 🙏🙏🙏💖
Thank you 🙏 🥰
कति बेला आँसु खसे पत्तोपाइन निसा दिदी हजुरको स्वर अतिनै मार्मिक भएको छ सुभकामना सबैलाइ🙏😥❤️🌹🎉
😢😢😢
धेरै धेरै सफलताको शुभकामना सम्पुर्ण टिम लाई❤❤❤
Thank you 🙏 ❤
मीठो गीत 🥰🥀🙏
सुभकामना सम्पूर्ण मा🙏
Thank you 🙏 ❤😊
सारै मार्मिक गित मेरो त मन छोयो सफलताको कामना❤
आह शब्द लय दुवैको voice कति मिठो अनि मेरो जिन्दगी संग मेल खाने गीत सारै मन छोयो
🙏🫶
Yo song and vedios le gaugharko jalko ani khaile jau jau lagyo nepal. I love nepal 🙏🙏. Hjr duijana ko voice ma yo geet atinai sut vhayeko xa ❤❤. Miss u soo much mero nepali dai vai dd bhaini ani buwa aama haru sabjana lai. From hong kkng
Thank you so much sis xittai nepal farkinu family bhetnusss ♥️🙏
आहा दाम्मी गित सम्पुर्ण तिम लाई सफलता को सुभकामना बिनोद सर को बिग फ्यान है मत❤❤❤🎉🎉 5:51
Thank you 🙏 ❤
Congratulations all team ❤🎉
Thank you ❤
Suvakamana bainiiii dherai mitho chha geet ❤❤❤
❤❤
आहा !! शरीरमा काडा उम्रने सृजना , निशा बहिनि तिम्रो मौलिकता प्रतिको यो लगावलाई शिर निहुराएर नमन।
Thank you 🙏 ❤
Wow mitho geet ❤❤❤
Congratulations dd best of luck ❤😊
सुभकामना छ मेरि प्यारिलाई❤️❤️
Thank you 🙏
Dherai ramro chha sir 🎉🎉🎉🎉❤❤❤❤
Thank you 🙏 ❤
I wish you the best of luck D, it's awesome🎉🎉🎉🎉🎉
Thank you bhai ❤
Mitho geet geet naniiii suvakamanaa 🎉❤❤❤
Aama ❤
आहाँ! शब्दले मन छोयो दिज्जु सम्पूर्ण टिमलाई सफलताको शुभकामना!🎉🎉🎉🎉❤❤❤🙏🙏🎼🎼
Thank you naniii 🙏♥️
गयेउ मेरो शिरबात झरेर
पराइको पाउमुनि परेर 😢😢😢वाह सब्द ❤❤❤
Maya 🥲
रेडियो मा सुनेर खोज्दै यहासम्म आए❤ इश्वर सिहं भन्दा बितिकै मौलिक गित सुन्न पाइन्छ खुसि लाग्छ❤❤❤❤🙏🙏
Touching song ❤❤😢😢😢😢
❤ yak dam mitho geet
Wow kati mitho geet ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Thank you 🙏 ❤
👌आहा मौलिक मार्मिक सब्द् तेस्तै मन छुने गित👌तेसै मा झन गायिका @nisha kc को त्यो मिठो आवाज 👌😘हार्दिक बधाई तथा सफलताको सुभकामना सम्पुर्ण होल तिम लाइ🎉🎉🎉🎉❤❤
धन्यवाद हजुर 🙏🥰🥰
धेरै राम्राे छ गितकाे भाका हरूBeautiful song❤❤❤🎉🎉🎉
Thank you 🙏 ❤
आहा मिठाे गित बधाई छ सम्पूर्ण टिमलाई🎉🎉🎉
❤❤
Congratulations Nisha 🎉🎉🎉
अाहा❤❤
Gajab lagyo mitho git
Thank you 🙏
Best of luck soltina ❤❤
Thank you 🙏 ❤
Thank you dear ❤
आहा सारै मिठाे गित❤
Thank you 🙏 ❤
आहा कति मिठो गित बनेको रहेछ सम्पुर्ण टिमलाइ अगृम सुभकमना💐💐💐💐
Thank you 🙏
राम्रो छ गित । सफलता को शुभकामना ❤
Thank you 🙏 ❤
My favorite ❤
ईश्वरी सिंह को आवाज नै मोहनी लाउने छ ❤❤❤❤
Nisha sis hjurko mind blowing voice x khub dami git aakha rasayo,
Thank you so much 🫶
Aaha mitho
आहा कति मिठाे स्वर अनि शब्द छ नानि निसा फेरि पनि सफलताको शुभकामना छ🎉🎉❤❤❤
Thank you so much ♥️🙏
अाहा कति मन मुटु छुनि गित हाे सबैटिमलाई सलाम छ ❤️❤️❤️❤️❤️🙏🙏🙏😭😭😭😭
Thank you 🙏 ❤
yo song hajar patak suneni ni sune jai lagdaina. Beast of luck all of u❤❤. Good luck. From hong kong
♥️♥️
आहा❤❤
Best of luck ❤
Thank you 🙏
Kati mitho geet dd badaiii chha ❤❤
दामी❤❤❤❤❤
Thank you 🙏
आहा कति मिठो गित मनै छोयो मैंले पनि टिक्टक मा सुनेर यता आए रमेश दाइ ईश्वर दाइ निसा मिस लगायत सम्पुर्ण यो गित सहभागि हुनु हुने सबै टिम पर्ति उच्च सम्मान 🙏🙏🙏🙏🙏
Thank you karan ji 🙏🥰🥰🥰
सबै पात्र हरु मेरो बिग फ्यान हरु कसको नाम पहिला लिउ झै
पान पाते ठुली! सबै भन्दा पहिला त अनी सेन्सिटव गायिका निशा जी! सेन्टी अभिनय बिनोद जी मखमली आवाज ईश्वर जी 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
🙏🥰🥰🥰
आहा मीठो ❤❤
Thank you 🙏
heart touching best wishes all
आहा कति मिठो स्वोर बैनी को अनि शब्द नि सारै मार्मिक छ्न
Thank you 🙏
😍कती मिठो गित 😍
Thank you 🙏 ❤
Most beautiful song of all time. I really liked it.
टिक्टक मा सुनेर एता आको अति मीठो रैछ गित उत्कृष्ट शब्द आहा मन छुने गित मेरो चाहिँ बधाई छ ईसोर सर लगायत सम्पुर्ण टिम्लाई🎉🎉🎉❤❤❤
thank you so much 🙏🥰
Real Jodi vayeni hune ni Sarai suhauxa binod binako juna adhuro juna bina binod adhuro lagxa malai Kina hola ❤
Aaha