‘लाहुरेनीको बाख्रा फार्म’ बुढा बन्दुक बोकेर बिदेशमा, बुढी बाख्रा स्यहार्दै खोरमा !│Nepal Chitra
Вставка
- Опубліковано 2 гру 2021
- भिडिओ राम्रो लागेमा फेसबुकमा शेयर गर्नुहोला । साथै लाइक, कमेन्ट पनि गर्नुहोला है ।
................
नेपालचित्र डटकमको आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Subscribe now: ua-cam.com/channels/W-l.html...
......
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ:
हाम्रो सम्पर्क नम्बरः 9845228627 र 9804288160
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
किरण पाैडेल : / akheel.kiran
WHATSAPP/IMO/VIBER : +977-9845228627
वेबसाइटः www.nepalchitra.com/
ट्वीटरः / nepal_chitra
...
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
Tags:
Nepal Chitra
Nepali Chitra new video
nepalchitra.com
new nepali video
nepali chitra
nepalchitra
nepali chitrakar
nepalchitraa
agriculture in nepal
nepal agriculture
agro in nepal
krisi video
krishi video
khetipati ko video
village life of nepal
rural village life of nepal
remote area of nepal
explore nepal
nepali life style
Copyright ©Nepal Chitra .
#nepalchitra #kiranpaudel
कान खाेलेर सुन बिदेशमा हुने श्रीमानकाे बुढि हरु लालि पाउडर लगाएर टिकटकमा झुन्डिएर दुनियाँ सँग मस्किनु भन्दा उहाँ दिदि सँग केही सिक्नुहाेस सबै नारि हरुले ,सलुट छ दिदी प्रतिकाे कामलाई।🙏🙏
दिनभर मोबाइलमा भुल्ने टिकटके झुम्रीहरुलाइ कहाँ पच्छ र यस्ता कुरा।
एउटाको कमाइले ७ जना आरामले खाने प्रवृत्तिले समाज ध्वस्त भएको छ।
Good comment sati 👍👍👍👍
लाहुरेनी दिदीको काम सोच विचार एकदमै धेरै राम्रो रहेछ। खुशी लाग्यो। सफलताको कामना।
हजुर हामिलाइ चाहिने मान्छे हो !!यति मेहतिलो मान्छे लाई हाम्रो सलाम छ है😍😍
हाम्रा बुढीहरु लिपिस्टिक दलेर टिकटस बनाउन ठिक्कै छ,अरुको हेरेर मुख मिठाउनी मात्र हो।।जाँगरिला हातहरुलाई सलाम छ
Kati ota budi xa ho budi haru deko xa ta
@@prakashthapa8729 हाम्रा पनि दिईराछ
चेलीको परिश्रमी हृदयलाई सल्युट, हजुरको ब्यबसायले सफलताको शिखर चुमोस शुभ कामना 👏😘 ( धरान हाल हङकङ )
सलाम छ ङ्लो स्यो। यो होनि त तरिका। आफ्नै देशमै केहि गरेको छन सबैले नै यसरी गर्यो भने धेरै उचित हुने थिए।
खाडीमा श्रीमान भएका दिदिबहिनी हरु दुनियाँ केटासँग फेसबुक र इमो मा झुन्डिएर समय बर्बाद गर्नु भन्दा यी गुरुङग नि दिदी सग केही सिक्नु
सोल्टिनी लाई सलाम छ है ... धेरै राम्रो काम ... बुडी तिमी जस्तो हुनू पर्ने मेरो पनी के गर्नु सोल्टिनी
आहा लाहुरे नि ज्यु को मेहनत लाई मान्नु पर्छ बधाई छ अझै प्रगति हुँदै जावोस
राम्रो व्यवसाय
सफलताको शुभकामना ।
हेर्न जति सजिलो छ यो व्यावसाय गर्न
त्यति गार्हो छ महोदय
काठमाण्डाैबाट ...........अति सह्रानिय काम...........सलाम छ
मलेशिया बाट हेर्दैछुँ
Hats off दिदी हाम्रो चिनेको दिदी हुनुहुन्छ।
गोरखा को दिदी ❤️❤️❤️
राम्रो बिचार
सलाम बहिनी उत्तर उत्तर प्रगतिको शुभकामना छ
फक्तालुङ गाउपालिका ताप्लेजुङ बाट हेर्दै छु ।
म साउदी बाट हेर्दै छु
Good job sister thank you Oman
नेपाल चित्र को भिडियो हेर्दै बाख्रा पाल्न मलाई पनि अति मन छ र मेरो श्रीमतीले घरायसी रुपमा पल्दैछिन यसलाई ब्याबसायी रुपमा बदल्न मन छ।हाल UAE dubai
Yakdamai राम्रो
Good job
Amazing work 💗❣️❣️😊didi
यती राम्री मेहनती त्रीमती पाउनू त भाग्यमानी नै हूनूपर्छ । डूलदै स्टाल पार्दै बूडाको कमाई खादै नानाथरी केटा डूलाउदै गर्ने आईमाई हरूले यो भीडीयो हेर् ।
नेपाली सेना र भरतिय सेनामा जागिर गर्नी हरु मधे 1% मात्रा एस्ता माहान भाइ भेटिन्छ्न । नत्र अरु सब जगिर पश्चात् उहीँ चौकिदारी मा जान्छ्न । मेरो भाइ बुहारिलाइ रथी सलामी अर्पण गर्दछु।
Fuck your cheap thought grow up dude what chaukidhar
Safaltako suvakamna sister
आजकल को केटी हरुले तेति काम गर्दैनन । तर इ गुरुङ्सिनी बैनी चाहिँ सार्है जागरे रैछिन मान्नु पर्छ
Verry good best of luck
I'm watching from Sikkim..one of my favourite you tube channel..
wow very nice love from itahari sunsari 😍😍😍
लाहुरेनि त मन्छी पनि कति राम्री हो ब्यबसाय जति राम्री उति राम्रो गुरुङ्सेनी सोल्तिनी love you so much keep it up
Good Army wife
Motivational video for army wife.
निकै राम्रो काम । नेपाली सेना को लाहुरे हुनु त ठिकै हो। अरु विदेशी सेनाको लाहुरे हुनु चैं ठिक होइन । अब सुडान बाट फर्केर जागीर छोडेर यहि बाख्रा पालन मा लाग्दा झन धेरै राम्रो हुन्छ। राम्रो काम को सुरुवात लागी धन्यवाद छ ।
Thank you sister
धेरै राम्रो पेसा हो बहिनीलाई सलाम छ
लाहुरेनी दिदी नेपाली लाहुरेनी भन्दा लाज मान्नु पर्दैन आफ्नै देशको लाहुरे सबै भन्दा माहान हुन्छ।
You are great sister very good congratulations ❤️❤️ best wishes
Good job lahurani dd 👏 👍 👌 boli ni mitho manxa pani beautiful
Ramgoplpur
Good job good luck
Badaix sister ma pani hjr jastai kisan ho🎉🎉🎉
Very nice video!
Thanks a lot for this amazing video!
Good job lahureni ji..😘😘
बैनीको पौरखी हात लाई सलाम छ
Good jobs sister proud of you
great job👍️
From Darjeeling 🙏
God job lahureni baini
मेराे पनि फाम छ हजुर शीत कुरा गरनु छ
लौ चेलि हजुरकाे कार्य सफलताकाे कामना राम्रो छ हजुरकाे काम
Badai xa hajrlai
Good baini. From macau.
Nice business experience good job
म भोजपुर बाट हेर्दैछु
आम नारी ले हेर्नै पर्ने विडियो
Dherai ramro kaam salute 🙏🏻🇳🇵
सफलता होस शुभकामना
Great bhine... good job. one day u must be achive.. do not give up.. sis.... from myanmar (burma) thank you.
बधाई छ पौरखी गुरुङनि बैनिलाई।
लाहुरेनी मान्छे पनि राम्री सोचपनी राम्रो ब्याबसाय राम्रो सफल होस
ekdam ramro kaam, safalta ko subhakaamana
लाउरेनी बैनी लाई धन्यवाद
Malaysia dekhi herdai xu sir🙏
अतिरामरो छ अनि हामरो मा नि जानु मदोबिनदु १५ नवलपुर टिकुलटार सिगदोल किरसि फाम
Hjr 💯% good hjr
Salam xa didi hjr lai
Uk bata baeni ko kam ko lagi salute
हजुर लाई सलाम छ दिदी
जोस् जागर यो पो त बधाई छ चेली
Nice video good job From UAE
Great job bhaini, boli sarai mitho, Iam watching from America
Lahureni nani lai dherai dhayabad.bidesh gayaka manish ka paribar le siknu kura garnu bhayo.auta nari ma hunu parne gun tapai ma rahechha.
म अहिले इन्डियि बाट हो तपाई ले देखाए को व्हिडियो मैले हरी रहन्छु बधाई छ ...।
Uae bata herdai xu
Nice
Good jab nanu
Good
धेरै राम्रो गर्नु भा रहेछ
Good job madam👏
Bahini ko josh jangar sarahniye chha ! Tetro bakhra marda pani himmat harnu bhayeko rahenchha ! Ramro garnos ! Aru bhanda bakhra charan garne thaun dekhiyena ! Himmat naharnu ! Ramro chha !
Brave women❤️salute.
जनवर हरू मलाई पनि अति माया लाग्छ
Great man
Good xa job sis
Good job
ङोल्स्योको बोल्ने शैली असाध्यै राम्रो खुसी लाग्छ
Dherai ramro chha nagari nahune kehi chhain dherai ramro kama bahini
Good job.
Laureni sis lai dhanyabadh yasto hunu parxa xori manchheharu.
From malasiya nice video-
oman बाट हेर्दैछु हजुर । हजुरले नेपालको हर कुना कुनामा पुगेर video बनाउनु हुन्छ । so good .
Good job didi😘😘😘😘😍😍all the best😍😍
Good job DD 👍👍👍👍👍👍👍👍
Lahurenilai Namaste ma okhaldhunga ko simkaku vanne gau bat herdai xu.
अरु कुरा था छैना । सर्ब प्रथम ।दुई हात जोडी नमस्ते सलुट ।।कत्ति त लाहुरे लाहुरेनि देश्को नागरिक्ता त्यागेर बिदेशमा रमाउछन उनिहरुलाइ त भन्नु केहि छैना ।तर हजुर हरु जस्तो देश मै रहेर केहि गर्ने र गर्नको लागि प्रोत्साहन दिने सछा नेपाली पौराखि हजुर हरुलाइ जत्ति तारिफ गरे पनि कमै हुनछ ।।🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Very good
Good job 👏dd
Gorkha bata
nice video
Good job sis
Nice job
बहिनि लाइ बधाइ र प्रगतिको कामना गर्दछु, यसो हेर्दा यो बहिनिलाइ फेस बुक र टिक टक को प्रभाब नपरेको जस्तो देखिन्छ !अति राम्रो छ् 🙏