अनि श्रीमान कहाँ छनि एक शाहसिक महिलाको पनि यति धेरै जोस जाँगर अनि अाँट समाजको एक उदाहरणीय काम अजा उन्नति प्रगतिको शुभकामना हजुरलाई म मलेसिय बाट हेर्दै छु
यो कुन ठाउँ हो sis मम्मी लाई सिरोही बाख्रा पाल्नी चाहना होइछ लुम्बिनी को नजिक खान साब को सिरोही बाख्रा पालन form छ all नेपाल delivery को पनि सुबिधा छ contak गर्नु होला
मेहनती मेरी बुढी❤❤ धेरैधेरै साथ सपोर्ट मेरो तर्फबाट 💐💐💐
bada ramailo lagyo aama xori ko video
Dherai dherai dhannebad hajur lai
❤Good job Nanu dherai khushi lagyo video herer ❤
धेरै धेरै धन्यवाद 🤗
❤ ramro lagyo 😮 video
अनि श्रीमान कहाँ छनि एक शाहसिक महिलाको पनि यति धेरै जोस जाँगर अनि अाँट समाजको एक उदाहरणीय काम अजा उन्नति प्रगतिको शुभकामना हजुरलाई म मलेसिय बाट हेर्दै छु
मम्मी त ठुलो नेता उद्योग पति को family जस्तो देखिनु हुन्छ फेरी बाख्रा पालन कस्तो मिहिनेती सलाम 🙏🙏🙏🙏
धन्यवाद हजुरलाई 🤗🤗
👍👍👍👍👍❤❤❤❤
सफलताको शुभकामना👍😊
❤❤❤🙏🙏😂very good information
good job❤❤
Bakhra ramro sita palnu vayko rahexa ramro rahexa kun thauma ho?
हेटौडा ११ हो दाजु
हजूरकाे आमा राम्री हुनुहुदाे रहेछिन् , साेचबिचार झनै राम्रो ।
धेरै धेरै धन्यवाद हजुरलाई 🥰🙏🙏
Good job
❤Khash khani dod ma khuta halnu namilni hunu parxani❤
मेरो पनि सानू फाम सुरु गरेकी छु कुन ठाउमा हो हजुरहरुको फाम
Hetauda 11 simaltar ma ho Ani hajur ko ??
❤❤❤❤❤
चार वटा तिन वटा बियाउने सान्ताको बाख्रा चाहियको छ बहिनी कुठाउमा हो
Hetauda 11 simaltar ho 🤗
कुन ठाउँ बाट होनि हजुर
Namste
Namaste 🙏🙏
Great video sister 😊😊
Thank you so much sister 🥰🥰
Pani jharry ma pani charran lanu milcha ki mildaina bhandinnu husna...??
मिल्दैन नि हजुर पानीले भिज्यो भने बिरामी हुन्छ 🙏🙏
@@samrikashrestha6021 anta 50 60 wota cha bhany k garnu Barkha yaam ma...???
सफलताको शुभ कामना कुन जिल्लामा पर्छ मलेसिया बाट आएपछि अबस्य घुम्न आउछु
मकवानपुर जिल्लामा पर्छ 🥰🤗🤗
सफलताको शुभकामना छ💐💐💐💐🙏
मलाई नि ४ वटा पाउनिको पाठी चाहियो कति पर्छ हजुर
Ma li Pani 4 ota baccha paune mauuu ko pathi chaiyo 2 ota jasari Vaya pani
हाम्रो फर्ममा हेर्न आउन सक्नुहुन्छ बाख्राहरू चाहिएमा🙏🙏
Good
Thanks
आमा छोरी रानी राजकुमारी जस्तो देखिन्छन किन यो गोबर मा हाथ डुबाउनु परेको होला पैसा नै हो ठुलो
Wow dharai Ramro lagyo ma pani aauxu yo kaha honi location pls vandinu la
Hetauda 11 simaltar ho location chai 🥰🥰
Malai pani palna Manxa tara paisa xaina ma k garnihola hjr Nani...
सम्रिका sis कहाँ हो यो ठाउँ बाख्रा कुकुरा पालन बिल्कुल गाउले life style जस्तो छ त
Hetauda 11 simaltar ho 🤗ramailo thau xa 👍👍
यो कुन ठाउँ हो sis मम्मी लाई सिरोही बाख्रा पाल्नी चाहना होइछ लुम्बिनी को नजिक खान साब को सिरोही बाख्रा पालन form छ all नेपाल delivery को पनि सुबिधा छ contak गर्नु होला
हस् हुन्छ🤗🤗 कमेन्ट गर्नुभएकोमा धेरै धेरै धन्यवाद🙏🙏
Fist like gare lo
Huss धन्यवाद 🤗🤗
Good job
Thank you 😊