बाख्राको खाना ( भुसा ) बनाउने सजिलो तरिका - महिनामा ७ हजार मात्र खर्च - How to make feed for goat
Вставка
- Опубліковано 13 жов 2024
- ► Follow us on TikTok : / recordkhabar
► Krishna Budhathoki ( फेसबुक लिंक ) : / krishnabudhathoki.reco...
► Gmail : recordkhabar@gmail.com
© Recordkhabar.com
जस्ले जे भनोस्।
प्राविधिकले भनेको कुरो मात्रै सधै सत्य र फाइदाजनक हुन्न। आफ्नो अनुभव ले सिस्टम दिएर चल्नु र फाइदा लिनु राम्रो हो भन्ने लाग्छ।
सल्युट विजय जी।
धेरै महत्वपूर्ण भिडियो बनाउनु भयो तपाईं लाई धन्यवाद🙏🙏
बिचराको सरको मेहनत लाई चाहि म सम्मान गर्छु तर पशुपालनमा मुख्य गरी तिन कुरा मिलाउन सक्नुपर्दछ बृड,फिड र मेनेजमेन्ट जुन चाहिँ उहाँको मा मिलेको देखिएन यि तिन कुरा मिलायेर गर्नुहोला थप प्रगतिको शुभकामना सर !हामीले बाख्रा पाल्ने होईन बाख्राले हामि लाई पाल्ने हो |
H buy MOm bi see seez
kharcha ta dherai po laagxa ta hau k gari kharcha uthaunu
Kasri milaune ho sir hjurle bataedinu pryo
P
Samaya aaya 01lbuxau😊
युवा कृषि क्रान्ती असल कार्य शुभ रहोस ।मेहनत पछिको फल सुन्दर प्राप्त होस।
राम्राे मेहनती भाइकाे फर्मकाे उन्नति हाेस् ।
धेरै महत्त्वपूर्ण भिडियो बनाउनु भयो म पनि बाख्रा पालन गर्दै छु।
धन्यवाद !!
बिजयजी बधाई छ स्वदेसमै पौरख गरिरहनु भएकोमा अन्य युवाहरु लाईपनी पाठ सिकाउनु होला
दाना भुसा बनाउने तरिका राम्रो लाग्यो
धेरै लगानीले होइन, थोरै लगानी र पौरखि हातको मेहनतले आत्मनिरभर हुन्छ ।
बिजय राइजी लाई धन्न्यबाद तपाइले जस्तै सबै युबाहरुले सोचेर मेहनतगरे राम्रोहुने थियो होला।
राम्रो लाग्यो !
Nombar pay hune thiyo ki
@@rujinaghising5736 ,,
Bijay ji namaste,Tapaiko yo farm Lamatar k ha nir parxa kripaya location details exactly r mobile number pni dinus na.
Bijay ji ma pni purba morang ko hu,Lalitpur dhungin ma ghar chadai banai rahexu,ma hajurko farm ma visit garne r vetne monsaye xa,mahaLaxmi-9.Tar k ha ner ho please.........!
Horw
बाख्रा पालन कसरी गर्ने भन्ने बारेमा जान्कारी गराउनु भयो ह्जुर लाई धेरै धेरै धन्य वाद!
राम्राे लाग्यो ।अर्ग्यानिक घाँस दाना खाना दिने तरिका।नेपाल भरि माग पूरा गर्न सकाेस तपाईंको बाख्रा पालन ब्यवसाय ले शुभकामना छ।
भाई धन्यवाद , यो प्रेरणादायी vidio.
Thanks Record Khabar and Bijaya Rai for sharing this beautiful video .
So so informmative video thank you team record khabar
तपाई बाट अरुले पनि धेरै कुरा सिक्ने अबसर मलाई जस्तै अरुलाई पनि मिलेस video हेरेर । धन्यबाद
मेहेन्ती हातहरुले सलाम छ
अत्यन्तै राम्रो लाग्याे
भाइ तपाईं हरुले किसानकाे नमरहालनु भयेदेखि रामराे हुनथिया्े
परिश्रमी हातहरुलाई सम्मान गर्दछु
🙏🙏🙏🙏💞💞👍️धेरै राम्रो हजुर भाई
धेरै राम्रो काम सर
Good job bhai haru 👍️👍️
Wow so nice dada
Excellent work 👏hjr ko blog ma jodiyeako, Xu hjr
Dhery ramro job bhaiko jankariko lagi dhery dhery Dhaniyabat
बाख्रा निकै दुब्लो अनि ख्याउटे देखिएको छ पाठापाठी पनि फूर्तिलो देखिएन नश्ल नै सुधारको आवश्यकता देखियो यहि माउहरुबाट फाईदा हुने सम्भावना निकै कम हुन्छ
Yo bagrma Ali garo chha dai k garne maw Haru derai chayeena Ani pati Haru derai chha ABA gardai janchu kunai din hola ni safalta Milla ni mitra
Hajurlai bakha chaiyako xa aru pani
धेरै राम्रो लाग्यो हो सर ह्जुर्को बाख्रा पाल्न अब म पनि नेपाल् आयार यस्तै बाख्रा पाल्न गर्नो पर्ला सर को भिडियो हे रेर सारै राम्रो लाग्यो सर
Good. Work.
Salute from India.
म पनि बाख्रा पालन गर्न इक्षा छ तर घाँस लगाउनी जमिन छैन राम्रो छ तरीका म कतार बाट
Good job vhai.
मिसिन किनेर चलाउनु सकिएन भने खुकिरिले अचानोमा राखेर तेस्तै मसिनो टुक्रा पारी दिदा पनि हुन्छ ।
Krishna you have given good information
.Thanks.
hjr ko kamma safalta miloss brother🙏
yo farm ko eaut pane gatilo bakhra dekhena tara bro ko mehanat ko kadar garxu
Good job 👌
धन्यवाद सही जानकारी दिनू भोयो
Idea t सहिनै हो but बाख्रा चै धेरै नै धुप्लय को छनत... अलि अरु दिनु परेयो हजुर
मेरो तिर पुरै जङ्गल छ दिन भरी चराउन मिल्छ म पनि बाख्रा पाल्छु अब गाउँ आएर
Good job brother pragatiko shubhakamana
Good job
तरिका चैं टिक लाग्यो ।
Ramro lagyo
गर्दा हुन्छ ।मिसन अनिवार्य चाहिने रैछ बाकि जे जति मिसाएर दिदा पनि भयो ,सधैं एक नासले खुवाउनु पर्याे।
Good
Good न्यूज थैंक्स Yuou
Nice job 👌
good job sir
Dherai ramro
सम्मान छ।
Dherai ramro garnu vako xa sir le
Sarai ramro lagyo fery pani awta
Good information
Good work bijay ji
Good bhai goahead
Good thinking good job 🇳🇵🇳🇵🇳🇵🙋👍
good
गर्नु होस एकदम राम्रो लाग्यो
राम्रो लाग्यो
Good 👍 job 👏
धेरै रामरो
May best program Nepal pride ♥️
राम्रो ल।गो
Sarai menahati manxe sabai thok xa Dherai Ramro tapai ko pargati ko suvakamana xa
Ramro chha
Good information sir
Waaaaa dherai ramro km sajelo lagyo
Good video sir namaskar
Good job daju
खै यो भाइ ले त कुहिएको बिग्रेको अन्न बोक्रा दाना मा मिसाउने गरेको थाहा पाइयो ।तर यो त पशु र जनावर को स्वास्थ्य मा नकारात्मक असर पर्छ । जसले गर्दा यिनीहरू रोगी हुन सक्छ ।
Testo saro bigryko chayeena ba
दाजु लाई धेरै धन्यवाद छ राम्रो लागियो म दजु सङ्ग एउटा कुरा भन चाहन्छु के मेक को घाँस हाम्रो तराई मा गर्देन के नखुवादा हुदेन बरु अरु के के भनेको थियोे यो सबे खुवादा हुन्छ नि हाम्रो अता ईन्डिया को बाडर साइड हो घाँस खेती मेइ लगाउदा त्यस् पछि काटेर लाउदा तपाईं ले भनेको इ सबे चुकुर मिसाउदा हुन्छ राम्रो किन भने उता पहाड मा धेरै खेती मके को हुन्छ यता तराई मा कम हुन्छ यो सबे को मलाई जबाफ चाहियो पिलिज दाजु
No
Looking at your videos a lot, you know how many times you have fallen asleep. You will be able to watch similar videos in the coming days. Best of luck.
Verry informative video❤❤
Management ma alii badi jod dim kii dajuu, but salute for hard work keep going broo ,all the best in future 😍🤩😍🤩😍😍😍😍🥰🥰🥰
Eak dame ramro video
राम्रो तरिकाले सबै जनाले येसरिनै स्वोदेस्मै सोरोज्गार हुने हो भने किन खाडिमा भेडा चराउन जानु पर्यो परिवार सबै जनाले रोजगार पनि पाउने थिय ।सरकारले पनि येस्तो कार्यगर्न लाइ रिन तालिम सबै दिनु पर्यो ।
पालेर के गर्नु सर भारत बाट दवाई खिलायर पालेको सस्तो खसी आयत हुनछ गांऊ घरमा पालेको सस्तो मा मागछन आफुलाई पसाउदैन हाम्रो तिरका बार्खा पालने हरु नबिकेर हैरान छन जबसम्म सरखारले भारत बाट आयत बन्द गर्दिन्न तब सम्म नेपाल का किसान ने राम्रो बजार भाऊ पाउदैनन
Very nice warking dai
म पनि बिदेश बाट फर्केर नेपाल मा नै केही गर्न चाहाना छ।यसरि कति सम्म महिना को आर्जन गर्न सकिएला?
wow vaai laai namaskar 👍👍👍👍🙏🙏🙏🙏🙏🙏
Jaanakaariko laagi dhanyabaad
good job vai
Very good job
Good morning sr
बिजय सर? त्यो डुड टिन पत्ता बाट हो कि प्लाई बाट बनेको हो??plz reppy me
Dalan ply bata banyko ho .iyra
नमस्तेसर
Dherai ramro xa Dai. Bakhra ko barema kehi jankari Lin sakxu hola hjur sng. Hjur sng contact garn sakxu hola dai.
Good to see the goats
Good work 👍
राम्रो पेशा ।
my favorite business
साह्रै दामी
Great sir salute you
Thank you 👍🙏🙏🙏🙏
👍👍Ramro chhaa daie
good job👏👏👏
यो घाँस पराल काट्ने मिसन काहा पाउछ र यसकाे मूल्य कति जानकारी पाउन हजुर
Yo chai mitra KTM lalitpur ma kineyko
good job
राम्रो
Good work!🔥👍️