आउनुहोस् घुमौं लाहुरेनीको बाख्रा फार्म ! 'सिकाईन् सबै किसानलाई बाख्रा पाल्ने तरिका' │Nepal Chitra

Поділитися
Вставка
  • Опубліковано 13 жов 2024
  • भिडिओ राम्रो लागेमा फेसबुकमा शेयर गर्नुहोला । साथै लाइक, कमेन्ट पनि गर्नुहोला है ।
    ................
    नेपालचित्र डटकमको आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    Subscribe now: www.youtube.co....
    ......
    तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ:
    हाम्रो सम्पर्क नम्बरः 9845228627 र 9804288160
    तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
    किरण पाैडेल : / akheel.kiran
    WHATSAPP/IMO/VIBER : +977-9845228627
    वेबसाइटः www.nepalchitra...
    ट्वीटरः / nepal_chitra
    ...
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    Tags:
    Nepal Chitra
    Nepali Chitra new video
    nepalchitra.com
    new nepali video
    nepali chitra
    nepalchitra
    nepali chitrakar
    nepalchitraa
    agriculture in nepal
    nepal agriculture
    agro in nepal
    krisi video
    krishi video
    khetipati ko video
    village life of nepal
    rural village life of nepal
    remote area of nepal
    explore nepal
    nepali life style
    Copyright ©Nepal Chitra .
    #nepalchitra #kiranpaudel

КОМЕНТАРІ • 321

  • @chandragurung8721
    @chandragurung8721 2 роки тому +20

    धेरै राम्रो काम लाहुरेनि दिदिको बधाई छ।।🙏🙏

  • @kumartamang8795
    @kumartamang8795 2 роки тому +31

    कुनै लाहुरेनि हरु नाठो खेलाएर हिडछ कोहि भने एसरि समाज लाई फाईदा हुने काम गर्छ सलाम छ चेलि लाई

  • @gopalbista7269
    @gopalbista7269 Місяць тому

    म दुबै देखी हेर्दै छु सलाम छ यी लाउरेनी दिदिलाई !!

  • @rcbogati6791
    @rcbogati6791 2 роки тому +5

    धेरै धेरै राम्रो काम सफलताको शुभकामना

  • @rameshbudha3666
    @rameshbudha3666 2 роки тому +8

    महान महिला ! सम्पुर्ण महिला दिदीबहिनी हरु ले यी दिदी बाट केही पाठ सिकेर अगाडी बढ्नुपर्छ ।

  • @kajinepali4115
    @kajinepali4115 2 роки тому +6

    कति राम्रो हो बोली वचन मेनत गरे गाउँ मा छ पैसा सलाम छ

  • @tpandypandy2195
    @tpandypandy2195 2 роки тому +9

    लाहुरेनी दिदिको मेहनत लाई सम्मान!

  • @harirana2954
    @harirana2954 2 роки тому +1

    लाहुरेनी दिदिको मेहनत लाई सम्मान गरौं

  • @narbahadurgharti609
    @narbahadurgharti609 2 роки тому +4

    लाहुरेनि दिदीको काम र बिचारबा धेरै युवाहरुका लागि ठुलो प्रेरणाको स्रोत बन्ने कुरामा कुनै दुइमत रहेन

  • @balshrestha3373
    @balshrestha3373 2 роки тому +5

    अत्यन्त उत्साह बर्धक काम। राम्रो उदारणिय व्यावसायी। नेपाल चित्रले यस किसिमका प्रेरणादायी सामग्री सवै सामु ल्याएर सार्है राम्रो काम गरेको छ ! निरन्तरता रहोस्।

  • @juddharajrai441
    @juddharajrai441 2 роки тому +16

    लाहुरेनी दिदी दाजुको काम र पौरखलाई सलाम!

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 роки тому +17

    निकै मेहनतिलो दिदी हजुर शुभकामना 💐🙏

    • @prabeshthapa5237
      @prabeshthapa5237 2 роки тому +2

      O dd timro job nai UA-cam herne ani comments matra garne ho ra 😛😛 yaha aaphu bhane 14 hour job ma bg 😛 bijok xa yr

    • @shantikokhojima6040
      @shantikokhojima6040 2 роки тому +1

      @@prabeshthapa5237 होर 🤭
      हजुरको जय होस् 😊😍🙏

  • @chandraprakashkawar1935
    @chandraprakashkawar1935 2 роки тому +7

    म हजुर को भिदियो सधै हेर्छु मलाइ यतो काम गर्न यक दम मन पर्छ र अब फर्किसकेपछी म यस्तै काम गर्न चाहान्छु from now malaysia johor bahru

  • @cyberchatpoint1786
    @cyberchatpoint1786 2 роки тому +16

    आजकल को टिकटके लाउरेनी हरु लाई कहिले बुद्धि पलाउने होला? बिचार लाउरे को दुख कति हुन्छ भन्ने भन्न मात्रै नसके को हो लाहुरे ले। उदाहरणीय दिदी लाई नमन

    • @dalbahadur6447
      @dalbahadur6447 Рік тому

      N by no no mi me no no no no no Hu no know I'm no no no no. I'm in no no no no no Hu by ok no no no no no no mi no no mi.. No no
      . No. No in

  • @reekhagurung8296
    @reekhagurung8296 2 роки тому +4

    बधाई छ बहिनी कामलाई

  • @omghale4865
    @omghale4865 2 роки тому +7

    साह्रै राम्रो काम गर्नु भयो बैनी,बधाई छ तपाई !!

  • @sherbdr.tamang663
    @sherbdr.tamang663 Рік тому

    सलामछ तपाईलाई म झापा हल्दि वारि बाट

  • @daltamang1543
    @daltamang1543 2 роки тому +15

    यो जोडी लाई भगवान ले सधै कल्याण गरून् ।

  • @subasgautam934
    @subasgautam934 Рік тому

    राम्रो लाग्यो

  • @khadkabdrgurung104
    @khadkabdrgurung104 Рік тому

    अती राम्रो काम दिदी

  • @pramrai
    @pramrai Рік тому

    कति राम्रो ब्यबय

  • @sitarai3297
    @sitarai3297 2 роки тому +6

    सबै दिदी बैनीहरु यस्तै ब्यबसायी बनुन् ।जो बसेर बुढाको कमाइ खान्छन् ।Great job bainee &bhai💐💐👌👌👍️👍️😇😇

    • @yamsingjai9225
      @yamsingjai9225 2 роки тому

      A hor Sita ani hjr ni

    • @sitarai3297
      @sitarai3297 2 роки тому +1

      @@yamsingjai9225 म पनि रेमिट्यान्स भित्र्याउने मान्छे हो हजुर !

    • @yamsingjai9225
      @yamsingjai9225 2 роки тому

      @@sitarai3297 tesaile tw sodeko honi hjr pida ustai2 mildojuldo raixa ni sitaa

  • @hirathapa6879
    @hirathapa6879 2 роки тому +1

    आफ्नो देशमा रहेर गर्नु भएको व्यवसाय को लागि हजुरलाई उच्च सम्मान छ ,🙏🙏🙏🙏🙏विदेश मा गएर यही काम गरेर पसिना बगाउँछन् कहिले बाकस मा फिर्ता आउनु पर्ने वाध्यता छ र यो हामी नेपालीले सोच्नु पर्ने हो तर ?????

  • @vijaysansar3303
    @vijaysansar3303 2 роки тому

    धेरै धेरै धन्यवाद बैनी अति नै स्राहनिय काम यसै गरि प्रगती उन्नती हुँदै जाउस । हजुर अरु बदमास केटा हरु शीत लंठियेर हिन्ने आईमाई हरु को लागि प्रेरणा हुनु हुन्छ ।

  • @motibhujel3025
    @motibhujel3025 2 роки тому +3

    जाेडि हाेस्त उहाहरुकाे जस्ताे सलामछ दुबैजानालाई

  • @sherbdrpun2173
    @sherbdrpun2173 2 роки тому +1

    Lahurni baini lai dherai dherai subhkamanaxa. Yestaikaam garnus

  • @indrathapa9046
    @indrathapa9046 2 роки тому +9

    यही हो बैनि आफ्नो लागि त एउटा जनावर र पसुपन्छीले पनि गुजारा गर्छ हजुरले गरेको यो सहराणीय कामले अरु कसैलाई पनि प्रेयणा दिने छ हामी(सबैभन्दा चेतनशील प्रणाली भएको )मानिसरुपी हरुले गर्ने काम हजुर जस्तो साहसी बैनिलाई सैलुट गर्दछु।

  • @surenpy9318
    @surenpy9318 2 роки тому +1

    सारै खाइलाग्दा राम्रा बाख्रा पाल्नु भाको रैछ रहर नै लाग्ने गरि 🙏

  • @hiragaha4987
    @hiragaha4987 Рік тому

    बधाई छ दिजु आगामी दिनमा पनि सफलताको शुभकामना

  • @nardipdarji4674
    @nardipdarji4674 Рік тому

    राम्रो काम सलाम छ दिदी हजुर लाई मलेसिया बाट हेर्दै छु

  • @mekhgurung1529
    @mekhgurung1529 2 роки тому

    आहा कति राम्रो हजुर

  • @chandrashrestha9145
    @chandrashrestha9145 2 роки тому

    उदाहरण योग्री काम।

  • @badigad8465
    @badigad8465 2 роки тому +39

    गरे नेपालमै छ नगरे कहिपनी छैन ! धेरै राम्रो दिदी बधाई छ

  • @nimasherpa3110
    @nimasherpa3110 Рік тому

    watching from serbia.

  • @yamnathbakten8686
    @yamnathbakten8686 Рік тому

    Dherai ramro 👍🏿

  • @bikeshthapamagar519
    @bikeshthapamagar519 2 роки тому

    बधाई मेरि छिमेकी दिदी आफ्नो दुख बेबासाइ मा कार्य सफल हुनु भयकोमा

  • @nirmalgurung1862
    @nirmalgurung1862 2 роки тому +2

    अति मिहिनेती दिदि गर्ब लाग्छ तपाईंको काम अनि सोच बिचार लाई नेपालमा हरेक ब्यक्तिहरु आफै कसरी उधमी बन्नुपर्छ पर्छ भन्ने जलन्त उदाहरण हजुरको काम बाट हामी जस्तो मरुभूमिमा बसेर रगत र पसिना बगाउने युवा र नेपालको खेर गइरहेको बाझो जमिन को सदुपयोग बढदो बेरोजगार लाई स्वरोज्गार मा कसरी बद्ल्ने भन्ने शिक्षा पाइयो धन्यवाद नेपाल चित्र youtobe च्यानल लाई thank you we get more information from you.😍😍😍😍😍😍😍

  • @kunwarmin7321
    @kunwarmin7321 2 роки тому

    कति राम्रो भिडियो

  • @balsenehang7339
    @balsenehang7339 Рік тому

    Good job keep up the great work

  • @thaparamesh4478
    @thaparamesh4478 2 роки тому +1

    Ati nai ramro soch hajur lai dhanyabadx

  • @khagindratigela4807
    @khagindratigela4807 2 роки тому

    धेरै राम्रो काम गर्नु भएको छ

  • @narbahadurgharti609
    @narbahadurgharti609 2 роки тому

    नेपालमा केहि छैन कुनै अवसर छैन भनेर लाखौं पैसा दलाललाई खिलाएर थोरै तलवका लागि बिदेश जाने नेपाली युवाहरुका लागि यि लाहुरियानी दिदीको यो बाख्रापालन बाट के बुझिन्छ भने गर्न सक्ने र मेहनत गर्नेलाई कहि जानु पर्दैन भन्ने कुराको ठुलो उदाहरण हो धेरै राम्रो लाग्यो

  • @ramthakuri2660
    @ramthakuri2660 2 роки тому

    धेरै राम्रो बैनी सारै मेहनति हुनुहुदाे रैछ खुसी लाग्यो । म स्याङ्जा बाट ♥️♥️♥️♥️♥️♥️♥️

  • @teklamichhane9514
    @teklamichhane9514 2 роки тому +9

    म पनि अब अरबको खाडि छोडछु गएर बाख्रा पाल्छु

  • @dilbahadurrajbanshi7026
    @dilbahadurrajbanshi7026 Рік тому

    दिदी लाई मेरो सलाम छ ❤️❤️🇳🇵🇳🇵🇳🇵

  • @dambarshrestha6759
    @dambarshrestha6759 Рік тому

    अति मेहती ध्न्यबाद

  • @khimbdrgurung1396
    @khimbdrgurung1396 2 роки тому +1

    धेरै राम्रो महिला उधामशिला मेहेनेती बहिनीलाई बधाई छ प्रगतिको शुभकामना !

    • @kajiranabhat6321
      @kajiranabhat6321 2 роки тому

      महिले त उहाहरुलाइ उच्च सलाम टक्राइसक्या हजुर

  • @enp-mideapvtltd7503
    @enp-mideapvtltd7503 2 роки тому

    धेरै राम्रो लाग्यो । हामीलाइ पनि बाख्रा पाठि चाहियो ।

  • @dilipkumarthapamagar5194
    @dilipkumarthapamagar5194 2 роки тому +4

    Congratulations love you keep moving forward 🙏🙏👍💪

  • @satbirbk571
    @satbirbk571 2 роки тому +3

    Good job

  • @baratgurung6657
    @baratgurung6657 2 роки тому

    जागर हुनु परछ पैसा कामाउन लाई बसेर खाने लाई केथा हो दिदी रामरमो हस फुलुस फलुस

  • @chhabi78343
    @chhabi78343 2 роки тому

    Sarai ramro laageyo. Udhami mahila jiu lai salam chha

  • @tekdarlami1358
    @tekdarlami1358 2 роки тому

    राम्राे लाग्याे,बजार ब्यवस्थापन बारेपनि भनिदियकाे राम्रेाहुनेथियाे, धन्यबादछ

  • @sarurai8634
    @sarurai8634 2 роки тому +2

    हजुरको काम लाई सलाम नमन छ।

  • @ranthapamagar7006
    @ranthapamagar7006 2 роки тому

    Tq lahureni bhauju ra dai lai pani

  • @mankumar3686
    @mankumar3686 2 роки тому +1

    Ekdam ramro bichar r ek dam sidanta dd hjr.tpoiko besaya sadhai safal rahos.

  • @gbkhadkachhetri411
    @gbkhadkachhetri411 2 роки тому

    राम्रो लाग्यो। महिला उधमिलाइ धेरै धन्यवाद

  • @railachaman44
    @railachaman44 Рік тому

    तपाईलाई बधाई छ

  • @manurana3666
    @manurana3666 2 роки тому +1

    Thank you dd ramro information dinu vayako ma

  • @devidaspandey6387
    @devidaspandey6387 Рік тому +1

    🎉🎉🎉🎉🎉लाहुरे नि बहिनीलाई धेरै धेरै धेरै बधाई छ अरुलाइ पनि बाख्रा पालन सम्बन्धि शिक्षा दिनुपर्नेमा बढी ध्यान जाओस्

  • @jaganathguragain4107
    @jaganathguragain4107 Рік тому

    सुनसरि बाट

  • @bijaygurung9832
    @bijaygurung9832 2 роки тому +1

    बहिनिको सोंच र उद्दमसिल प्रति बधाई र शुभकामना 😉 ।

  • @rajenchhetri9272
    @rajenchhetri9272 Рік тому

    Great job

  • @cbpachabhaiya2581
    @cbpachabhaiya2581 2 роки тому

    Dherai ramro kam ani mihenat

  • @YubaRaz
    @YubaRaz 2 роки тому

    म चाहिँ जाजरकोट बाट है

  • @premmagar
    @premmagar 2 роки тому

    एकदम उदारणिय काम बैनि स्याबास म एक चोती तपाइको फार्म ऋ होमस्टे मा आऊने छु from uk

    • @premmagar
      @premmagar 2 роки тому

      उहा को फोने नम्बर पाम plz

  • @makarbahadurrai5544
    @makarbahadurrai5544 2 роки тому +1

    लौ पाख्रा पालन गर्नु हुने बहिनी लाई बधाई छ 👍✊👍

  • @TORANGRG2334
    @TORANGRG2334 2 роки тому +1

    dami lagyo video

  • @prembahadurthapa8497
    @prembahadurthapa8497 Рік тому

    Bahini ko dherai Ramro Sochai mero ghar palpa Hal Hyderabad india

  • @topbdrbasnet9380
    @topbdrbasnet9380 2 роки тому

    सलुट छ

  • @manbahadur6243
    @manbahadur6243 2 роки тому

    Sarai ramro kam garnu vako raixa didile

  • @shyamgurung9263
    @shyamgurung9263 2 роки тому

    गुड दिदि

  • @arjunmukhiya402
    @arjunmukhiya402 Рік тому

    very good jove hjur 🙏❤️🇳🇵

  • @grgbabu1123
    @grgbabu1123 2 роки тому

    Kati ramro socha dd ko 👌👌🙏🙏🙏🙏

  • @saar_sotipun6692
    @saar_sotipun6692 2 роки тому

    सलाम छ दिदी हजुर लाइ🙏🙏

  • @prakashrainepale4564
    @prakashrainepale4564 2 роки тому

    Great job Salute unti

  • @manjukhanal9565
    @manjukhanal9565 Рік тому

    म इन्डिया को पुना दिखी हेरी छु सर

  • @tikathapa2406
    @tikathapa2406 Рік тому

    Good job sister

  • @krishnalamichhane905
    @krishnalamichhane905 2 роки тому

    Ramro lageo kaam

  • @khemrajbk6365
    @khemrajbk6365 2 роки тому

    Aah didi hjr ko kamm lai saliut xa didi 🙏

  • @RajkumarLodh-hb6rx
    @RajkumarLodh-hb6rx 9 місяців тому +1

    लुम्बिनी

  • @Dexter-jv5pl
    @Dexter-jv5pl Рік тому

    बैनिको उधारिणय काम बिदेश गयकापुरुषका श्रिमतिले अनुसरण गर्दा राम्रो ।

  • @krishnabhujel6724
    @krishnabhujel6724 2 роки тому

    Very good .job laureni hjurr

  • @rameshrai8122
    @rameshrai8122 2 роки тому +2

    राम्रो काम समान छ दिदिलाई🙏🙏🙏

  • @santibaniya2027
    @santibaniya2027 2 роки тому +2

    राम्रो काम गरेकोले बधाई दिदी हजुर लाई गन्तव्य मा पुग्नुपर्छ ।

  • @rajibale4967
    @rajibale4967 2 роки тому +2

    नमस्ते है मेम राम्रो गर्नु भए को मा धेरै धेरै बधाई राम्रो गर्दै जानुहोला।

  • @mohansinghsaud637
    @mohansinghsaud637 2 роки тому

    Very good job 👍 ma UAE Bata herdai xu

  • @AffectionateGolfCart-fx6zg
    @AffectionateGolfCart-fx6zg 9 місяців тому

    Mahottari, bardibas❤

  • @omnaatsubba8033
    @omnaatsubba8033 2 роки тому

    Sarai ramoro dd

  • @ajineshrai9755
    @ajineshrai9755 Рік тому

    I am from Darjeeling

  • @purnatamang508
    @purnatamang508 2 роки тому +2

    Congratulations dd

  • @kumarvlogs1617
    @kumarvlogs1617 2 роки тому +3

    She is one of the best creative thoughts and social workers thanks for your video sir

  • @tarabhujel2405
    @tarabhujel2405 2 роки тому

    Ati ramro video.

  • @mariagoretti9179
    @mariagoretti9179 2 роки тому +9

    नमस्कार🙏 म सिक्किम देखि❤❤🙏
    भन्नु मात्रै कुमुर, तर आज काे जमानामा मान्छे भन्दा धेरै त्यही कुकुर माथि विश्वास र भरोसा गर्नु सकिन्छ।
    गाई, बाख्रा पालन गर्नु निकैनै मेहनत काे कामहरू हाे नी। लगन र मेहनत साह्रै गर्नु पर्छ उस्तै ले यस्तो मेहनत काे काम गर्नु पनि सक्दैन।
    🙏म सिक्किम देखि है❤❤🙏🙏🙏🙏

  • @bebogurung3143
    @bebogurung3143 2 роки тому

    Weldone

  • @latatede7652
    @latatede7652 2 роки тому

    Sabai mahilaharuko yasto Soch hune vaya koi shreemanharu bidesinu parthena hola salam xa DD lai 🙏🙏🙏🙏

  • @manishakomanbahadur9101
    @manishakomanbahadur9101 2 роки тому

    मेरो घर बागलुङ जिल्ला बलेवा नाराणस्थान चौरा हो तर म चेन्नै तिर छु

  • @chitrarana5143
    @chitrarana5143 2 роки тому +1

    Good ramro job dd and dai

  • @JTamu
    @JTamu 2 роки тому +1

    UK बाट हेर्दै छु बधाई लाउरेनीलाई कोहि कोहि लाउरेनी नी ले त ढलेको सिन्को ठाडो गर्दैन तर तपाइको जोस जाँगर देख्दा खुशी लाग्यो.

  • @namastehongkong876
    @namastehongkong876 2 роки тому +1

    धेरै राम्रो काम दिदी। watching from hong kong