सिद्धार्थलाई मञ्जुले पारिन धौधौ, रमाईलो दोहोरी | Siddartha Ale Vs Manju Bk | Sarangi Sansar Ep.523

Поділитися
Вставка
  • Опубліковано 29 жов 2024

КОМЕНТАРІ • 408

  • @sidarthaalemagar
    @sidarthaalemagar Рік тому +156

    नमस्कार म सिदार्थ आले
    अग्रज गायिका आदर्णिय दिदी मन्जु बि.क सङ्ग गाउने कोसिस गरेको छु हजुरहरुलाई हाम्रो दोहोरी कस्तो लाग्छ हेरेर सुनेर माया गर्दिनुस है🙏

    • @milanthapa122
      @milanthapa122 Рік тому +4

      ह्जुरको म big fan झोर्ले।

    • @langhalimagar5596
      @langhalimagar5596 Рік тому +3

      खुब मजुम ले लाफा wou

    • @roshanbista3749
      @roshanbista3749 Рік тому +4

      एकदम राम्रो छ भाईको लाईभ दोहोरी 👌👌

    • @santoshsamoangrai1132
      @santoshsamoangrai1132 Рік тому +3

      धेरै राम्रो भाई उत्तरोउत्तर प्रगतिको कामना

    • @taramagar1327
      @taramagar1327 Рік тому +3

      Aja ko dohori ATI ramailo vayo sadai vari haseko dekhna pam sidhartha bhai lai

  • @Programer45
    @Programer45 Рік тому +8

    आज देखि म सिद्धार्थ आले भाईको ठुलो फ्यान

  • @surayalaltamangj2337
    @surayalaltamangj2337 Рік тому +16

    धेरै राम्रो छ गीत दुबै जना लाई धेरै धेरै बधाई तथा शुभकामना छ अनि सम्पुर्ण टिम लाई धेरै धेरै धन्यवाद दिन चाहन्छु

    • @minbahadurgurung3937
      @minbahadurgurung3937 Рік тому

      आहा कति मिठो रोमन्टिक दोहोरी । दुबै जनालाई उज्ज्वल भबिस्यको कामना ।

  • @roshanbista3749
    @roshanbista3749 Рік тому +9

    आहा अत्ति राम्रो लाईभ दोजोरि जति हेरे सुने पनि सुनिरहुं-हेरिरहुं लाग्ने भाइ-बहिनिको स्वोर नै काफी छ 👌👌👌👌👌

  • @bishnusubedi1996
    @bishnusubedi1996 Рік тому +10

    मिठाेप्रस्तुति दियकाेमा सिदार्थ अाले भाइ र मन्जु बैनिलाइ धन्नेबाद

  • @dilsingmagar3268
    @dilsingmagar3268 Рік тому +5

    बधाइ छ साराङ्गी सन्सार लाई । विशेष बधाइ मन्जु बैनिलाइ ,,,, थादो भाका मा मात्र पोख्त देखिन्थ्यो तर जुनै भाका गाए पनि उतिकै रमाइलो तरिकाले गाउनु हुदो रहेछ । चिज गुरुङ सङ पनि एक पटक गाएको हेर्ने मन छ ।

  • @narayankc2040
    @narayankc2040 Рік тому +8

    मन्जु को शब्द चयन र गाउनी शैली मन पर्यो ।भाइ को दोहोरी त हेरिरहन्छ।

  • @SuryaKhadkaOfficial
    @SuryaKhadkaOfficial Рік тому +12

    Aaha Kati Mitho Geet❤❤

  • @chakrabohara4936
    @chakrabohara4936 Рік тому +10

    लु बधाई का साथै शुभकामना सबै टिमलाई लनठु पछि सिदार्थ काे पालाे अति मिठो दोहोरी

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 Рік тому +4

    बिग फेन भाइ सिदार्थ र बैनी मन्जु सारै राम्रो गित गाउनु भो ।मन्जु बैनी ले भाग 521 मा पनि राजु दाइ सग ठाडो भाका सारै राम्रो गाउनु भाको थियो ।यो अबसर जुटाइदिनु हुने कमल सर अनि होल सारङी सन्सार टिम लाई बिशेष धन्यवाद ।साथै साराङी सन्सार को प्रगती को कामना गर्दछु।

  • @suniltak1121
    @suniltak1121 Рік тому +5

    कमल सर लेलियाको दोहोरी कहिले ल्याउनु हुन्छ यकदम सुन्न मन छ ???💛💗💗💚💟❣️💛💛💛💛💝

  • @bharatlama4296
    @bharatlama4296 Рік тому +16

    धेरै पछि मन्जु बैनी को आवाज मा मीठो भाका मा सुन्न पाइयो मन्जु बैनी काठ्माण्डौ आउनु पर्यो

    • @humlaladhikari9356
      @humlaladhikari9356 Рік тому

      Good song

    • @krishnapun6512
      @krishnapun6512 Рік тому +1

      ❤sarnge sansar Lae Dhanya Bad. Xa❤ Aale & Bk ko. 💕Geet. and Picture USA 🇺🇸 New York Dekhi. herdai. Sundai Xa 🙏🇳🇵🙏🙏❤

  • @manmaghr3828
    @manmaghr3828 Рік тому +11

    आजको एपिसोद सारै रमाईलो लागेर आयो सिद्धार्थ भाइ र मन्जु बहिनी को गित अनि स्वार पनि र दुबै जनालाई उत्तर उत्तर प्रगतिको कामना बेक्त गर्दछु।

  • @NarayanRana-du4cg
    @NarayanRana-du4cg Рік тому +15

    आहा, दोहोरि त सँधैं अनि धेरै सुनियो अनि हेरियो तर यस्तो रमाइलो लाइभ दोहोरि त अरु लागेन। सारङ्गि को निअमित स्रोता त्यसै भइएको हैन, यस्तै यस्तै रमाइलो लाइभ दोहोरि हेर्न र सुन्न पाइन्छ। जय शिध्दार्थ आले, जय मन्जु नानु अनि जय सारङ्गि सँसार लाइ।यु के बाट।

    • @dhanmaya5328
      @dhanmaya5328 Рік тому +1

      Wow nice song vaiko sor katiramro bainiko jhan.....♥️♥️🌹🌹♥️♥️🌹🌹♥️♥️🌹🌹🇳🇵🇳🇵♥️♥️🌹🌹♥️♥️🌹🌹♥️♥️

    • @lalmanshrestha8541
      @lalmanshrestha8541 Рік тому

      ​@@dhanmaya5328 ❤

    • @bhimbahadurshrestha7356
      @bhimbahadurshrestha7356 Рік тому

      इकj🎉,,,

    • @dhanbhadurrai4149
      @dhanbhadurrai4149 Рік тому

      ❤ fr CR MI😂🎉 for HH
      😂😊😅😮😢🎉😂❤ MI

    • @dineshshrestha5865
      @dineshshrestha5865 Рік тому

      ​@@dhanmaya5328 w noààaaààawwqwwwwwwwwww¹¹

  • @mahendrabishowkarma2471
    @mahendrabishowkarma2471 Рік тому +7

    आहा अति रमाइलो,दमदार अनि उत्कृष्ट प्रस्तुति सम्पुर्णमा शुभकामना।🙏🎊🎈🌺💐

  • @suryabahadursunar2747
    @suryabahadursunar2747 Рік тому +12

    दामी लाग्यो स्वर शब्द दोहोरी गीत सारै मन पर्यो सबै कलाकार हरु लाई सफलताको शुभकामना

  • @durgabahadur7769
    @durgabahadur7769 Рік тому +33

    आहा कति राम्रो गित स्वरका धनी शिद्वाथ आले भाइ अनि मन्जु बैहिनी दुबै जाना लाई बधाईछ सारङगे सन्सार कमल भाइ शुभ कामना छ❤️🙏

  • @bholaadhikari9697
    @bholaadhikari9697 Рік тому +2

    मन्जु sister and सिदार्थ ब्रो 👌👌👌👌😘😘😘😘from 🇺🇸🇺🇸🇺🇸🇺🇸🇺🇸🇺🇸🇺🇸

  • @grgbijaya9839
    @grgbijaya9839 Рік тому +5

    सिदार्थ भाइ लाई उत्तर उत्तर प्रगतीको कामना

  • @krishnaprasadokhrabu607
    @krishnaprasadokhrabu607 Рік тому +11

    सिदार्थ र मन्जू कलाकार दुवैको दोहरी अत्यन्त मीठो
    लाग्यो।

  • @lokmagariamfrompokhara3649
    @lokmagariamfrompokhara3649 Рік тому +1

    धेरै मिठो दोहोरी जति सुने पनि सुनि रहौ हुनि सबै जना लाई धन्यवाद 🙏🙏🙏🙏

  • @ashakhati3173
    @ashakhati3173 Рік тому +7

    आहा कति राम्रो गाउनु भएको भाइ बैनी दुबै लाई बधाई छ है 🙋🌹👍️

  • @tilakpun5074
    @tilakpun5074 Рік тому +14

    दामी दोहोरी दुबैजना गायक गायिकालाई बधाई छ।राम्रो शब्दकोषको दोहोरी सुन्न पाईयो।

  • @purnathapa9863
    @purnathapa9863 Рік тому +3

    सिद्धार्थ आले कडा

  • @मौसमरावत-ग1स

    आगो आगो को राप आहा क्या मजा ताप।।
    विशेष सन्दर्भमा सान्दर्भिक छ शब्द हरु।।
    यहाँ हरु लाई प्रेम दिवसको शुभकामना 🙏🙏
    निरन्तर तपाईं हरुको साथमा छु

  • @dineshmagar290
    @dineshmagar290 Рік тому +2

    असद्धै रमाइलो लगेउ मलाई यो जोडि को दोहोरि अब पार्ट 2 पनि लेउन परेउ. सरंगी संसार कुनै पनि ep नाछुटै हेर्छु मा....

  • @hosthapa3173
    @hosthapa3173 Рік тому +1

    सिद्धार्थ भाइको भाइ पनि के कम, मन्जु बहिनी को कुरै नगरम गाइका मद्ध्य ढुक्क गाउन सक्ने क्षेमता भएकी दक्ष्ता कदर गर्छु। अत्ति रोचक भयो। यहाँ हरु लाई आउंदो दिनको सुभकामना।

  • @Juddhakhatri7399
    @Juddhakhatri7399 Рік тому +9

    कति शालिन भद्र अनुशाशसित छ्न आले भाइ उत्तर उत्तर प्रगतिको कामना।।।

  • @pallibirbahadur2254
    @pallibirbahadur2254 Рік тому +2

    उत्कृष्ट दोहोरी लाग्यो सार्‍है मिठो ।

  • @nabinthapamagar7807
    @nabinthapamagar7807 Рік тому +5

    आहा कति मिठो दोहोरी विशेष धन्यवाद सारंगी संसार सबै परिवारलाई हाल साउदी बाट हेर्दै छु👌👌👌🙏🙏

  • @bhimlal9981
    @bhimlal9981 Рік тому +5

    कमल जि सारङ्गि,सँसार लाई उच्च,स्थाान मा लियकाेमा धन्यबादछ बर्दिया

  • @ransomeware3487
    @ransomeware3487 Рік тому +16

    अब दोहोरिमा आगो पार्ने पालो सिद्धार्थ आले मगरको

  • @imansing7817
    @imansing7817 Рік тому +2

    WOW Dami video mileya roje Ko khojen ko video are you👍👍👌👌❤❤❤❤❤❤❤

  • @bharatlama4296
    @bharatlama4296 Рік тому +18

    शिदार्थ भाइ को गीत वाव वाव अति मीठो शब्द पहिलो चोटि सुनेको भाइ ले खुलेर गाएको

  • @narchhantyal9116
    @narchhantyal9116 Рік тому +13

    सिध्दार्थ र मन्जु को घसा घम्सी रमाइलो गर्दै समय ले नेतो कातेछ धन्यबाद साराङी संसार परिवार

    • @krishnapun6512
      @krishnapun6512 Рік тому

      ❤sab. Bhanda sarnai. Sansar pariwar. Lae Dhanya. Bad. 🙏 xa❤very time song ❤ thank you so manchhe ❤

    • @krishnapun6512
      @krishnapun6512 Рік тому

      ❤. Beautiful picture ❤ I. Laek Sweet. Love 💕 ❤very nice song I Look USA 🇺🇸 New York Thank you so manchhe ❤

    • @krishnapun6512
      @krishnapun6512 Рік тому

      ❤very nice ❤ sweet song ❤thank you so manchhe

  • @keshabmagar2426
    @keshabmagar2426 Рік тому +7

    Dherai ramro. Sidhartha bhai ko progress Dherai hudai xa. Keep it up bhai. Manju ji ko ramro xa. Asti ko Thado bhaka was so amazing

  • @keshabbishowkarma7377
    @keshabbishowkarma7377 Рік тому +2

    सिद्धार्थ सर लाई धेरै धेरै बधाई छ मलाई मन पर्ने गाएक।शब्द कत्ती राम्रो मैले त चार चोटि दोहोर्याएर हेरे अनि डाउन्लोड गरेर राखेको छु।धेरै मन पर्छ।मन्जु दिदिको त कुरै नगरुम वाहाको दोहोरी सानोतिनो कुनै पनि छैन।अनि सारङ्गी सन्सार लाई पनि सम्झिन्दै फेरि धन्यवाद सम्पुर्ण टीमलाई।

  • @rajsapkota4165
    @rajsapkota4165 Рік тому +2

    म पनि छु है यता नछुटाई हेर्नी मान्छे

  • @obipaudel8967
    @obipaudel8967 Рік тому +4

    भाई ले बल दिल खोलेर गाको दे धेरै राम्रो छ भबिस्य मा हिरो हुन्छ भाइ लोकदोहरि को

  • @hommagar9363
    @hommagar9363 Рік тому +10

    सिद्धार्थ आलेको फ्यान म

  • @manmagar7953
    @manmagar7953 Рік тому +2

    दामी दामी फेरि अर्को दोहोरी हेर्न मन दुई जना को यो हो नि दोहोरी भनेको बधाई छ

  • @magranamagrana9874
    @magranamagrana9874 Рік тому +3

    Super Dohori Sidharth $ Manju ...

  • @santagurung2640
    @santagurung2640 Рік тому +7

    Congrats both of u
    Plz invite Chij vs Depika magar

  • @manmagar7953
    @manmagar7953 Рік тому +2

    सिदार्थ भाइ मन्जु मिस को मीठो दोहोरि

  • @balram2778
    @balram2778 Рік тому +3

    सरै रमाइलाे भयो बधाई छ सिदार्थ भाई र मञ्जु बहिनी र कमल सर होल टीम लाई

  • @devmagar4518
    @devmagar4518 Рік тому +2

    सिर्द्धार्थ भाई प्रतिमाले ठूलो ठूलो आँखाले हेरि,,,,,,?झन बिहेको कुरा गर्दा रिसाएको
    जस्तो,,,,?अरु बेला मुसु मुसु
    हांसी रहेको प्रतिमा

  • @subashthapa8441
    @subashthapa8441 Рік тому +1

    आहा सारै राम्रो दोहोरी आजको सिदार्थ भाइ ले पछिल्लो समयमा खुब पर्गती गर्दै जानुभको छ दोहोरिमा ।मन्जु जि को त के कुरा गर्नु उहाँ त पछिल्लो समयकी यक हस्ती हुनुहुन्छ विशेष गरि लम्जुङ्गे ठाडाे भाकाको लागि तर आज दोहोरिमा भाइ बिच बिचमा अलि अलि आत्तियको जस्तो देखियो तर मन्जु जिको प्रस्तिती अतिनै गहन थियो 🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @pokhrelitaranga8266
    @pokhrelitaranga8266 Рік тому +3

    आहा ! कति मर्मस्पर्शी मिठो गीत गाउने कलाकार ज्यु हरुलाई हार्दिक बधाई

  • @omshrestha9902
    @omshrestha9902 Рік тому +2

    Best sidartaha ale

  • @mayathapa4549
    @mayathapa4549 Рік тому +5

    एकदम राम्रो दोहोरी सर मेडम ❤❤ धन्यवाद सारंगी संसार होल टिमलाई

  • @Ramaillo
    @Ramaillo Рік тому +18

    Waiting to watch my brother Sidartha Vs Manju Baini live dohori....🎉🎉🎉🎉🎉

  • @pradipmagarthapa2
    @pradipmagarthapa2 Рік тому +2

    आहा क्या मीठो गित पस्किनु भयो दुबै जानाले मान पर्नि गायक सिद्धथा लाफा र हुनाहार गाईका मान्जु बि क सिसले पनि मीठो गाउनु भयो सरेौ मन पर्छ मलाई सार्ङगी संसार जहिले पनि हेरि रहन्छु नछुटाईकन बधाई छ दुबै जानालाई अग्रमि सुभकामाना

  • @shivakarki978
    @shivakarki978 Рік тому +2

    Ani waha Pratima Gaire Jyu ko dohori sunna jyadai byakul xu hai ma pani hajur .💘💘💘👂👂👂👂👂👂👂👀👀👀👀🙏🙏🙏

  • @kajipariyar5065
    @kajipariyar5065 Рік тому +5

    अति रमाइलो दोहोरी सफलता को शुभकामना छ

  • @RameshPariyarOfficial
    @RameshPariyarOfficial Рік тому +1

    आहा नि हार्दिक नमब गायक गाइका साथै कमल्।भाइ अनि सम्पुर्ण टिमलाइ ❤❤❤

  • @arjunrai5747
    @arjunrai5747 Рік тому +2

    Nepali.kalakarlai.mero.selut.chha

  • @bhimalemagar9779
    @bhimalemagar9779 Рік тому +1

    म मलेसिया बाट हेर्दै छु मन्जु बहिनी अाहा कति मिठाे स्वर र सारै रमाईलाे लाग्याे खासै धेरै अाउदै लाईव दाेहाेरि मन्जु बहिनीको सायद पाेखारा कर्म थलाे भयर हाेला😀😀😀😀😀😀

  • @dthapa4921
    @dthapa4921 Рік тому +3

    Wow
    Sidartha Bhai ra Manju Baini ko Dohori sunna paiyo ramro lagyo
    Dubai Bhai Baini ko Sath ma all unit lai shuvakamana

  • @NapalNapal-gr5jr
    @NapalNapal-gr5jr Рік тому +3

    Best sidartha ale fan bhayo hai ❣️❣️❣️

  • @suryaprasadpradhan6760
    @suryaprasadpradhan6760 Рік тому +9

    Super best interesting romantic sweet song Kamal sir best of luck & Thanks all teams

  • @peecock9015
    @peecock9015 Рік тому +2

    Sarai mito live dohori

  • @bhaktabahadurthapa8995
    @bhaktabahadurthapa8995 Рік тому +5

    Ati Ramro git Sunda Khushi lagyo

  • @kiranbhujelbhujel5740
    @kiranbhujelbhujel5740 Рік тому +2

    आहा सारै राम्रो छ दादा अनि दिजु भाग २ पनि है दादा दिजु 💓

  • @janakjagri4591
    @janakjagri4591 Рік тому +2

    आ हा टप दोहरी कलकार लाई धन्नेबाद छ साथई ❤❤❤❤

  • @mahendragurung5146
    @mahendragurung5146 Рік тому +2

    ओहो सवालको जवाफ चही सहि छ सारंगी संसार लाई धन्यवाद साथै एति राम्रो गाउनुहुने सम्पुर्ण कलाकार टिम्लाई नमन🙏🙏👌👌

  • @himalbahadurroka9092
    @himalbahadurroka9092 Рік тому +1

    मीठो दोहोरी आहा अति उत्तम भाका शब्द नि गहकिला 🙏धन्यवाद सारङ्गी सन्सार

  • @mohangurung1181
    @mohangurung1181 Рік тому +2

    मन्जु र सिद्दार्थको सायद आजसम्मकै उत्कृष्ट दोहोरी । तोरन गाँसे जस्तै कतै कहीँ नचुँडालीकन सुरु बाट अन्त सम्मै राम्रो गाउँनु भयो । मलाई त मज्जा आयो

  • @pitamrana4231
    @pitamrana4231 Рік тому +5

    Sidhartha bhai super 👍 ❤

  • @ravinmagar2910
    @ravinmagar2910 Рік тому +1

    नव प्रतिभा भाइ सिद्धार्थ भाइको स्वर र शब्द चयन उत्कृष्ट लाग्यो 👏👏👍👍

  • @itsmenisha802
    @itsmenisha802 Рік тому +85

    Sarangi sansar नछुटाई हेर्नू हुने कोको हुनुहुन्छ🙏✋😁

  • @lamaamritfoundation
    @lamaamritfoundation Рік тому +2

    Dheri ramro prastuti

  • @gopalacharya8180
    @gopalacharya8180 Рік тому +3

    धेरै धेरै रमाइलो छ धेरै धेरै धन्यवाद छ सम्पूर्ण लाई

  • @mitratamang2103
    @mitratamang2103 Рік тому +2

    सिर्दथ र मन्जु राम्रो

  • @ghanshyampun2198
    @ghanshyampun2198 Рік тому +1

    वाउ सिद्दारथ बाबुपनि खपिशभाको रईछछन है

  • @buddhigurung4693
    @buddhigurung4693 Рік тому +3

    Sidhartha vai r manju bechko dohori ekdamai ramro lagyo 2bai janalai dherai dherai subha kamana xa

  • @rajendragurung5652
    @rajendragurung5652 Рік тому +2

    दामी।

  • @radhagrgdeepsikhagrg6216
    @radhagrgdeepsikhagrg6216 Рік тому +2

    sundai annanda auni dohori sidthrh Ale ko gayan dami xa 🙏🙏👌👍❤️

  • @bijayamagar3824
    @bijayamagar3824 Рік тому +2

    Sarai mitho dohari

  • @amarsingsing6886
    @amarsingsing6886 Рік тому +1

    आहा कति रमाइलो दोहोरी बदाइ छ

  • @deepaknepali8750
    @deepaknepali8750 Рік тому +2

    अाहा कति राम्रो छ

  • @dhanbahadur4391
    @dhanbahadur4391 Рік тому +4

    JHORLE 🙏⚔️ Sidartha Ale ko voice ma xutai majja auxa Ra manju BK ko muskan ma fida Vaya hi 👋 Aba vako 2 chitai aunu pareyo 🎤

  • @rameshthapa8897
    @rameshthapa8897 Рік тому +2

    दामी छ गीत गाउने मान्छे पनि किउट बधाई छ all tim लाई

  • @santoshgurung7729
    @santoshgurung7729 Рік тому +1

    अति राम्रो छ भाइ को शब्द खेलाउने तरिका अझै राम्रो र सफल रहोस साङ्गितिक यात्रा

  • @rudrav1107
    @rudrav1107 Рік тому

    घरमा बाच्छो छोडेर आको छु😁😁कति रमाईलो दोहोरी हो एकदमै जोस्याउने दोहोरी, सबै प्रति उच्च सम्मान छ🙏🙏🙏

  • @sanuvaithapa6742
    @sanuvaithapa6742 Рік тому +3

    धेरै राम्रो प्रस्तुति दाई सिदार्थ र दिदी मन्जु बिक को।बधाई छ्❤️

  • @Name-ks
    @Name-ks Рік тому +1

    Dherai paxi dekhe Manju bahini Sidhartha vaiko kahilei xutaudina ramro lagyo

  • @hareramthapa6851
    @hareramthapa6851 Рік тому +2

    कमल सर 🙏, Brilliant दोहोरी सुनाउनु भयो सिध्दार्थ लाङ्गाली अनि मन्जु बहिनिको। सिध्दार्थ ज्यु को परिपक्वता मजबुत हुदै आएको छ। all the best, from England💖

  • @vijayprativabudhamagardang5818

    एक जना म हु

  • @langhalimagar5596
    @langhalimagar5596 Рік тому +2

    मीठो जोडी wou

  • @alebhishma9560
    @alebhishma9560 Рік тому +4

    Sharai ramailo dohari sampurna sarangi sansar unit Lai manai Dekhi avar vyskta gardaxu❤️❤️❤️💃💃💃🙏

  • @mohanthapa3343
    @mohanthapa3343 Рік тому +2

    Sarai ramailo dohori dubaijana Lai safaltako subhakamana

  • @dhanbahadurgurung9278
    @dhanbahadurgurung9278 Рік тому +3

    Asdhai man pareyo sidharth ale Bhai rw Manju baini ko dohori hjr haru ko sangi tik yatra safal hos

  • @miradhakal3825
    @miradhakal3825 Рік тому +2

    Vai bainiko gaaki sarai ramro xa

  • @dilgurung6842
    @dilgurung6842 Рік тому +1

    यो फुच्या मगर नि निकैअको देखियो बदाइ छ।प्रयास राम्रो लग्यो ।

  • @gokarnasubedi307
    @gokarnasubedi307 Рік тому +2

    Sidhartha bhai great.

  • @haribahadurthapa5837
    @haribahadurthapa5837 Рік тому +2

    एकद​मै राम्रो।

  • @Anishathapamagar04
    @Anishathapamagar04 Рік тому +4

    Sarangi sansarko sabai episode naxutai herne gardaxu shitdartha ale kanchha kalakar jhai lagthyo pokhta raixa ati ramro dohori manju sis wow

  • @yekendramahat5002
    @yekendramahat5002 Рік тому +3

    Muskan ramro sor mitho aale ko. Janmai hurkai ko hola pale ko.

  • @HsudyBsndj
    @HsudyBsndj 2 місяці тому

    शिध्दार्थ आले भाई मपनि आले भाईको दोहोरी हर पल हेरी रहन्छु जोसंग पनि गाउदा रमाईलो संग गाउछ ❤❤

  • @ramkajigurung2798
    @ramkajigurung2798 Рік тому +2

    अहा कति रमाइलो होके 🙋💘💘💘