टिकाले शिद्धार्थलाई पेल्नु पेलीन, रमाईलो दोहोरी | Tika Sanu Vs Siddartha Ale | Sarangi Sansar Ep.525

Поділитися
Вставка
  • Опубліковано 5 жов 2024
  • सुमधुर स्वरका धनी लोकदोहोरी गायक सिद्धार्थ आले मगर र सुमधुर स्वरकी धनी चर्चित गायीका टिका सानु बिच निकै मिठो दोहोरी प्रस्तुत गरका छौँ हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला।
    लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    #siddartha_ale
    #tiksanu
    #sarangi_sansar
    सारङ्गी संसार परिवार
    @Sarangi Sansar​
    Please Subscribe Our Channel
    www.youtube.co....
    =======================================
    =======================================
    Advisor:
    ♬ Arun Bista - USA
    ♬ Sadhana Raut - USA
    ♬ Ramji Thapa - International Musician
    ♬ Manu Thapa - Musician Japan
    =======================================
    🎼 Sarangi Sansar Rodhi Part- 525
    =======================================
    Orginal Song Credit:-
    Kacho Belauti
    काचो बेलउती
    ♬ Vocal:-
    Khem Century
    Manju Bhattarai
    ♬ Lyrics | Thego | Music:-
    Khem Century
    Original Video Link : • Kacho Belauti - Khem C...
    =======================================
    Host:
    🎤 Kamal Kumar BK
    Live Dohori Lead Singer:
    ♬ Siddartha Ale Magar
    ♬ Tika Sanu
    Chorus Singer:
    ♬ Rabindra Sunar
    ♬ Rijan Sunar
    ♬ Ramila Bk
    ♬ Pratima Gaire
    =======================================
    =======================================
    Musician Team
    ♬ Tarakanta BK - Harmoniam
    ♬ Karan Pariyar - Flute
    ♬ Kamal Kumar BK - Sarangi
    ♬ Ishwori Prasad Bhusal - Madal
    ♬ Sunil Bardewa - Dholak/Tabala
    ♬ Gobinda Pariyar - Madal
    ♬ Pritam Thapa - Oct Pad
    =======================================
    Technical Team :
    🎥 @Tarakanta BK
    🎥 Samip Paudel
    🎥 Padam Lwagun
    🎥 Laxman Lwagun
    🎥 Khum Oli Birahi
    Audio/Video
    🎥 Sarangi Sasnar
    =======================================
    ✌ Special Thanks !
    =======================================
    ☞ Mayur Live Studio, Galkopakha
    ☞ Prisma Digital Recording Studio, Babar Mahal
    ☞ Jeevan Century
    ☞ JRC Media Anamnagar Mo. 9843602624
    ☞ Ramesh Century
    ☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
    =======================================
    🎬 Media Partner :
    =======================================
    ☞ www.laliguransh.com
    Kamal Sargam
    ☞ www.enepalkhabar.com
    Sajjan Kumar Singh
    ☞ www.nepalimato.com
    Krishna Acharya
    ===========================================================
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    All rights of this video is with Sarangi Sansar.
    Thanks!
    Sarangi Sansar | 9841889961 / 9847629512
  • Розваги

КОМЕНТАРІ • 553

  • @muktipulamimagar5465
    @muktipulamimagar5465 Рік тому +11

    लु आजभोलि हाम्रो मगर Shiddartha ale भाईको नि निकै राम्रो हुँदै गको छ अझै राम्रो हुँदै जओस।।। तिम्मुर अलि कडा हुन्छ है बिश्वस नलगे चखेर हेर्नू ल।।।।

  • @sangitamagar5194
    @sangitamagar5194 Рік тому +19

    शिदार्थको गितहरु हेरेको थिए ।पहिला नि तर आज चाहिँ शब्द कडा लाग्यो ।सफलताको शुभकामना ।👌👌👌🙏🙏❤️❤️💋💋

  • @mohangurung1181
    @mohangurung1181 Рік тому +11

    आज भने सिद्दार्थ भाईले टीका सानुलाई दह्रो हमला गर्नुभो । राम्री टीका एकैछिन त रनथनिन । बहुतै बेजोड घम्सा घम्सीनै पर्‍यो । सुरु देखि अन्त सम्मनै यो दोहोरीले मेरो मन तानिराख्न सफल भयो । भाई र बैनीको शब्दहरुले बिच बिचमा खित्कानै निस्कने बनायो । कमल भाई पनि सारङ्गीको तालमै हाँसिराख्नु भको थियो । यही त हो मज्जा
    Watching from London

  • @amarsingsing6886
    @amarsingsing6886 Рік тому +7

    आहा कति रमाइलो दोहोरी सिद्धान्त पनि खपिस रहेछन बदाइ छ टीका सङग घम्सा घम्सी गरेका छन

  • @belkumarisunar690
    @belkumarisunar690 Рік тому +13

    आज त babal ramailo hola jasto xa Tesaimathi टीका को हाँसो यो abasar मिलाउनु hune Sarangisansar team lai sivaratriko Suvakamana xa

  • @lobsterlallimbu9518
    @lobsterlallimbu9518 Рік тому +12

    सिद्दार्थ भाई र टिका बहिनीको दोहोरी एकदम रमाईलो लाग्यो पूर्वतिरको खास भन्नु पर्दा लिम्बु समुदाय मा यो चलन छ मज्जा लाग्यो शुभकामना छ संपूर्ण टिमलाई !❤

  • @sandeshgurung7523
    @sandeshgurung7523 Рік тому +14

    आहा आज भोलीत सिद्धार्थ भाईत कडा हुनु भएछ, अजै पनी अगाडी बढ्दै जानु सफलताको अग्रिम शुभ कामना साथै सम्पूर्णमा नमन नमस्कार धन्यवाद

  • @mbthapamagar7194
    @mbthapamagar7194 Рік тому +17

    सुन्दर प्रस्तुती सिध्द्रार्थ जि र टिका जि को यसरी नै सुन्दर आवाज गुञ्जिरहोस शुभेच्छा👏

  • @bishnusubedi1996
    @bishnusubedi1996 Рік тому +18

    सिद्दार्थअाले र टिकाकाे प्रस्तुति निकै रमाईलाे लाग्याे पुर्बमा जाइन भनेकाे बुज्दैनन टिका

  • @suryagole8262
    @suryagole8262 Рік тому +25

    आहा कति रमाईलो दोहोरि । धेरै धेरै बधाई तथा शुभकामना सम्पुर्ण टिमलाई जय सारङगि संसर।

  • @dbkarsang6187
    @dbkarsang6187 Рік тому +7

    दोहोरि त असाध्यै रमाईलो थ्यो नै भाई ले धेरै बल गर्नु भाथ्यो उता टिका दिको पटक्कै भाई प्रति फिलिङ्स् नजागेर झनै मज्जा लाग्यो । धन्यवाद सारङ्गि सन्सार टिम लाई ❤❤❤❤❤❤

  • @anirajbhusal5699
    @anirajbhusal5699 Рік тому +23

    🙏कथाको भावहरु शब्द-शब्द
    जोडेर FeeL गराउन सक्ने
    टीका दिदी काे अभिनय भयर होला🙏🙏
    जति शब्द जोडेर तारिफ गरे पनि
    अझै कम नै हुन्छ🙏

  • @bimalasing
    @bimalasing Рік тому +7

    टिका सानु माई बेस्ट गाइका हुन आज पनी रमाइलो भयो ♥️♥️♥️👌👌👌

  • @shyamkumarmagar99
    @shyamkumarmagar99 Рік тому +13

    एकदमै रमाइलो लाग्यो। सिद्धार्थ भाइले पनि खुलेर गाउन थालेको महशुस भयो। थप सफलताको शुभकामना !!

    • @krishnaprasadghimire7712
      @krishnaprasadghimire7712 Рік тому

      सञ्चालकले सानू लाई माया बढी गरेको हो?सिष्ट भाषामा राम्रो गाएका छन दोहोरो अर्थ लाग्ने गरि आले भाईको प्रतिभा बाट प्रभावित छु ।

  • @purnarajbelbase3658
    @purnarajbelbase3658 Рік тому +5

    यस्को भाग २ चाइयोकमल सर अर्को पटक टिकालाई बुडी बनार लानु पर्छ है सिदाथ भाइ अती आनन्द आयो सुन्दा❤❤❤❤❤

  • @punmagar6460
    @punmagar6460 Рік тому +26

    निकै रमालो लागेयो भाग 2 पनि आउनु परेयो कमल सर 😍😍😘😘😘

  • @bibaslimbu6880
    @bibaslimbu6880 Рік тому +5

    टीका सानू बहिनी र सिदार्थ सर को दोहोरी गित सारै मीठो रमाइलो रोजक लाग्यो,

  • @nanigrg4738
    @nanigrg4738 Рік тому +57

    सिद्धार्थकाे स्वर अनि शब्द दामी छ दुबै लाई शुभकामना 👌👌👍️👍️

  • @roshnibika
    @roshnibika Рік тому +9

    मलाइ चहि धेरै राम्रो लाग्यो सबैलाइ धेरै धेरै धन्यवाद छ

  • @MansiVishwakarma-t2w
    @MansiVishwakarma-t2w 8 місяців тому +3

    सिद्दार्थ को शब्द मा दम छ टिका त कडै हुन.

  • @jamunapangeni7914
    @jamunapangeni7914 Рік тому +13

    Sidharth Bhai le yesto romantik gayeko ajai dekhiyo subhakamana xa sabai lai

  • @manbahadur8379
    @manbahadur8379 Рік тому +12

    Ramahilo DOHORI jodi Tika sidhartha ale lai dherahi dherahi badhai chha ñice song good 🙏👍 good team team'lai Kamal Ji lai badhai chha, बारा बर 👍🌟

  • @myoppo3453
    @myoppo3453 Рік тому +21

    आहा कति मिठो स्वर शब्द सबै जना हरू लाई सम्झना छ। तिका दिदी धेरै सम्जना छ।

  • @dillidangi8731
    @dillidangi8731 Рік тому +16

    शब्द चयन र स्वर पनि सारै राम्रो आले केटो प्रगतिको सुभकामना मज्जा आयो सुन्दा

  • @bhimkarki7601
    @bhimkarki7601 Рік тому +3

    सिदार्थ भाइको निकै राम्रो प्रस्तुती छ , थेगो अनुसार को जोर तोर लगएर भए पनि लान्छु भन्ने

  • @devikandel2120
    @devikandel2120 Рік тому +7

    सिद्धार्थले मज्जाले जिते टीका लाई

  • @lokram5437
    @lokram5437 Рік тому +7

    एकदमै रमाइलो भयो टीका जी लाई धेरै धेरै धन्यवाद 👍️❤️❤️❤️

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 Рік тому +3

    निकै रमाइलो पारामा गाइएको मौलिक लोकदोहोरी ! दोहोरीको भाका पनि नौलो र अति मीठो । दुबै तर्फको टक्कर खत्रा र प्रस्तुति बुलन्द छ । दोहोरीलाई रौनकपूर्ण, ट्रयाकबद्ध तथा शिष्ट बनाउन लोकप्रिय लोकगायिकाले निर्बाह गर्नु भएको भूमिका प्रसंशायोग्य छ । यति रमाइलो प्रस्तुतिको लागि लोकप्रिय लोकगायिका टीका सानु तथा लोकगायक सिद्धार्थ आले मगरलाई हार्दिक बधाई तथा धेरै धेरै शुभकामना । सारंगी संसार परिवारप्रति हार्दिक आभार !!

  • @ombahadurkanun5400
    @ombahadurkanun5400 Рік тому +11

    Sidharth ra tika sanu ko dohori atinai ramailo lageyo

  • @panditbijuli2047
    @panditbijuli2047 Рік тому +13

    सारङ्गि सन्सार लोकदोहोरि टिम्लाई र तेहा उपस्थित सबै कलाकार जिउ हरु लाई सिबरात्रि को धेरै सुभ कामना तेस्तै हो लोक्दोहोरि भनेको कहिलेकाही तलमाथि त भैई हाल्छ तर चाई सुधार चाई गर्नु परछ् आगामि दिनहरूमा धन्नेबाद सबै टिमलाई ❤️🙏🙏

  • @rambahadur669
    @rambahadur669 Рік тому +5

    अर्को पाठ पनि चाहिँयो दोहोरी सारै राम्रो छ ।।।

  • @krishnathapa1665
    @krishnathapa1665 Рік тому +3

    धेरै प्रगति गर्नु सिदार्थ ब्रो❣️❣️❣️
    शब्द चयन आज एकदम दमदार 💪

  • @dipgurung7842
    @dipgurung7842 Рік тому +5

    Tika ko Sarai heyppa pan bho Maya garda panee nakarnu alee naye deyajhai lagyena good bhai ale bhai

  • @fireash5807
    @fireash5807 Рік тому +2

    गितनै हाे तर धेरै राम्रो पनि रमाइलाे पनि 👍️❤️👍️❤️👍️❤️

  • @aharkanike7179
    @aharkanike7179 Рік тому +17

    तिका संग गाउनु नै ठूलो कुरा हाे भाइ ले पनि धेरै राम्रो गाउनु भयाे अबकाे भाईकाे पनि जिम्मेवारी छ गाउदा एक दुई शब्दमा तल माथि भयाे थिकै छ तिका ले सुधारी लानु भयाे भाइ काे धेरै पर्गति गर्नु छ धेरै राम्रो गाउनु भयाे भाईले

    • @bimalpandey2746
      @bimalpandey2746 Рік тому +1

      Kt ko vnda dami gako xa aja tika sita gaunu thulo kura re😅😅

    • @kamaldhamala
      @kamaldhamala Рік тому

      ​@@bimalpandey2746 lqllllq@@p

  • @roshanrizal8760
    @roshanrizal8760 Рік тому +8

    Nice dohoriiiiiiii by dohori queen tika Sanu n Mr ale mangar

  • @gopalacharya8180
    @gopalacharya8180 Рік тому +2

    अाहा धेरै धेरै मिठाे दाेहाेरि जाेरदार ताली धेरै धेरै धन्यवाद छ सम्पूर्ण लाई

  • @kumarlimbu3304
    @kumarlimbu3304 Рік тому +8

    सारैइ रमाइलो लाग्यो मलाइत

  • @ombahaduroli5723
    @ombahaduroli5723 Рік тому +8

    टिकासानुले अब इन्द्रेणी कार्यक्रम मा पनि दोहोरी गाएको सुन्न मन छ! एकचोटी समय मिलाएर जानुपर्यो है

  • @bbusalmani1104
    @bbusalmani1104 Рік тому +8

    अाहा मिठाे गित दामी कडा,दमदार छ,सम्पूर्ण कलाकार टिमलाई बधाई ,शुभकामना छ । ♥️♥️😎😎😎❤️❤️

  • @rekhbahadur6370
    @rekhbahadur6370 Рік тому +9

    सारै राम्रो लाग्यो प्राय सारंगी संसार ले राम्रो राम्रो दोहोरी गाउनु हुन्छ धन्यवाद छ सबै टीम लाई

  • @pahalthapamagar9976
    @pahalthapamagar9976 Рік тому +14

    Malai ta derai ramailo lagyo. Congratulations sirdharth bhai.

  • @padambdrpun3710
    @padambdrpun3710 Рік тому +12

    शिदाथं भाईले टिकालाई किन यसरि दबाको

  • @kiranbhujelbhujel5740
    @kiranbhujelbhujel5740 Рік тому +6

    सारै राम्रो छ #दादा_दिजु💓 सारै रमाइलो अनि धेरै भन्दा धेरै राम्रो छ ।

  • @SuzanKhadka
    @SuzanKhadka Рік тому +15

    आहा! उत्कृष्ट गीत सँगै उत्कृष्ट शब्द चयन लाग्यो 😊🥰❤

  • @urmilagm3493
    @urmilagm3493 Рік тому +5

    तिकाले पेलेकाे हाेइन सिध्दार्थ ले सारै पेले

  • @kumarrana4131
    @kumarrana4131 Рік тому +36

    मगर केटो पनि कम छैन, हैन तिम्ले के भन्न खोजेको, टिम्मुर भएर भेन्टा लाई रोजेको 😜🤪🤪👆 टीका सानु, शिद्धार्थ आले लगायत सारङ्गी सन्सार टीमलाई यति मिठो प्रस्तुतीको लागि धन्यवाद हजुर 🙏🙏🙏जुङ्गा वाला मगर त कुन छ यहाँ,अन्त भन्दा अल्लि कम हुन्छ यहाँ 🙈🙈🙈🙈🙈

  • @superguru2648
    @superguru2648 Рік тому +4

    Ajako dohori egdamai ramailo layi vag 2 pani lyeunu paryo hai hjr

  • @dambahadur1976
    @dambahadur1976 Рік тому +3

    मगर भाइ क अति मिथो प्रहार good

  • @ganeshgiri5045
    @ganeshgiri5045 Рік тому +5

    अझै सुन्न मन लाको थियो थाहि पाइन्न सक्केछ

  • @sarishmabk6156
    @sarishmabk6156 Рік тому +3

    Namaste sarangi sansar sampurna pariwar ma mero dherai ramailo dohori heradai xu malai pani euta dohori gaaune mauka dinu hunx hola vane aasha x

  • @narayanraghubanshi2166
    @narayanraghubanshi2166 Рік тому +13

    Siddhartha best

  • @sandeepaviral9718
    @sandeepaviral9718 Рік тому +4

    अति राम्रो सुनी रहु जस्तो भाग 2 लेउनु है अनि यो भन्दा पहिला को बन मा खएर पनि भाग 2 लेउनु है

  • @manhlee3780
    @manhlee3780 Рік тому +7

    Love shidartha love ❤️ tika

  • @dammarpun326
    @dammarpun326 Рік тому +5

    धेरै राम्रो मिठो शब्द सुन्न पाइयो मज्जा आयो

  • @gangagurung8800
    @gangagurung8800 Рік тому +12

    Sidartha vai ko shwor sabda sathai geetko vayet (Lyrics) pni ekdam samayera gaunu hudo rahe6. In future ma ramro gayek hune6 Tika bainita tesai pratisthit gayika vai halin, sabai lai suvkamana ❤❤

  • @balsingh5531
    @balsingh5531 Рік тому +1

    साह्रै मीठो दोहोरी सिदार्थ भाइको जुङ्गा नआएर टीका सानुले पत्यउन गारो भो।

  • @parumagar3645
    @parumagar3645 Рік тому +7

    Siddhartha vai ATI ramro voice Ani sabda ❤❤

  • @sudarshanstime
    @sudarshanstime Рік тому +1

    सिद्धार्थ भाइ अबको लाईभ दोहोरी स्टार अनि, टीका सानुको टुक्का सँगै मादक हाँसो हाँस्ने स्टाईल एज युजल दामी ❤️🙏

  • @manusenjali492
    @manusenjali492 Рік тому +9

    sarai Ramro lagyo

  • @dipendrasaru7755
    @dipendrasaru7755 Рік тому +3

    सिदार्थ ब्रो घर ज्वाइँ जानू

  • @milankarkiidoli9879
    @milankarkiidoli9879 Рік тому +3

    धेरै पछि टीका जिको रमाइलो दोहोरी हेर्न पाईयो

  • @karandiswa4325
    @karandiswa4325 9 місяців тому

    मनै आनन्द भयो यस्तो पो दोहरी हो नि जतिपटक हेरेपनी हेर्न मन लागिरहने निकै उत्कृष्ट प्रस्तुति धन्यवाद तथा हार्दिक सम्मान

  • @kopilashrestha613
    @kopilashrestha613 Рік тому +1

    अहिले सम्म कै रमाईलो दोहोरी भाई र टिका बहिनी को धेरै शुभकामना धन्यवाद

  • @dthapa4921
    @dthapa4921 Рік тому +3

    Ramro lagyo
    Kada takkar Dubai Bhai ra Bainiko
    All unit lai shuvakamana

  • @debiramgharti6029
    @debiramgharti6029 Рік тому +9

    रमाइलो भयो आजको दोहोरि सुन्न लाइ ❤️👏👏

  • @milanthapa122
    @milanthapa122 Рік тому +12

    दुबै जनाको दमदार प्रस्तुति ।

  • @babagurung8557
    @babagurung8557 Рік тому +4

    shidartha bhai ajkal dherai agadi pugi sakeko xa ajhai safal hunu parxa subha kamana xa

  • @ganeshgiri5045
    @ganeshgiri5045 Рік тому +3

    टिका जि को भन्दा कडा भाइ को पर्सतुति

  • @amarthapa7972
    @amarthapa7972 Рік тому +7

    ❤VARIETIES MAKES PERFECT❤,AJA KO DOHORI COMEDY TYPE KO UDHAMAI RAMAILO BHO❤ YEKDAMAI ROMANTIC XA,❤TIKA SANU , SIDHANTHA JEE ANI ENTIRE TEAM LAI MANY THANKS.

  • @kmlama2765
    @kmlama2765 Рік тому +7

    ramailo lagew thanks sabai lai...

  • @gulmimagar8547
    @gulmimagar8547 Рік тому +1

    Sidhdhartha vae ko nikai pragati vako xa ajhai safalta ko suvkamana

  • @gangaram2045
    @gangaram2045 Рік тому +5

    Very good song all tim thank so much

  • @davenepali9880
    @davenepali9880 Рік тому +3

    Hamilai pani dherai ramailo lageko chha. good luck.

  • @bhimkoirala498
    @bhimkoirala498 Рік тому +6

    Sidharth bhai le ramro takkar diya .

  • @rajmyanmar
    @rajmyanmar Рік тому +73

    🙋‍♂️जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ,भगवान शिवले तपाई र तपाईको परिवारलाई जीवनमा सबै राम्रो चीजहरू प्रदान गरून्❤️महाशिवरात्रिको शुभकामना🙏

  • @mohanthapa3343
    @mohanthapa3343 Рік тому +2

    Sarai ramailo dohori arko bhagko pratixama

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 Рік тому +2

    बबाल दोहोरी अति मन पर्यो

  • @tekenrai5110
    @tekenrai5110 Рік тому +3

    Thanks you so much Kamal j
    Sidhartha Tika sanu
    Ramailo lagyo dohori
    All the best both of you

  • @kiratokhrabu6940
    @kiratokhrabu6940 Рік тому +1

    सिद्धार्थ जीको दोहरी तूक्का अत्यन्त मन पर्यो ।
    हार्दिक बधाई छ ।

  • @rupkhatri3361
    @rupkhatri3361 Рік тому +3

    आहा कति रमाइलो दोहोरी 🎋🎋🌹🍏🍒🍎🙏🙏

  • @shyambahadur6723
    @shyambahadur6723 Рік тому +3

    Nice dohori Tik sis n bro

  • @bemghale2687
    @bemghale2687 Рік тому +6

    Shidarth ale bhai asalagdo navapratibhalai shubhah kamana tika bahini jasto abbal kalakar sanga takar line bhai

  • @dewramrai2124
    @dewramrai2124 Рік тому

    टिका बहिनिको कला खारिएको प्रस्तुतिले धेरै रमाइलो लाग्यो दोहोरि भनेको यसतै हुदो रछ , शिर्सक अनुसार सिद्धार्थ भाई बहदा झनै रमाइलो ।

  • @hikmatsaud8302
    @hikmatsaud8302 Рік тому +5

    मिठो प्रस्तुती❤️❤️

  • @hikmatacharya7228
    @hikmatacharya7228 Рік тому +6

    मगर भै कडा छन्

  • @omshrestha9902
    @omshrestha9902 Рік тому +2

    Best sidartaha ale

  • @nirurai5655
    @nirurai5655 Рік тому +2

    Sidartha Ra tika metro akdam man parne gayak gayeka ho suvakamana xa

  • @nagendrashahi6102
    @nagendrashahi6102 Рік тому +3

    Yakdamai ramro lagyo Sidartha is best

  • @lokmagariamfrompokhara3649
    @lokmagariamfrompokhara3649 Рік тому +19

    धेरै मिठो गित धन्यवाद सबै जना लाई

  • @rameshthapa8897
    @rameshthapa8897 Рік тому +3

    😘😘😘😘😘🙏 साच्चिकै हो

  • @nepalitiktok5158
    @nepalitiktok5158 Рік тому +1

    दोहोरी धेरै रमाईलो लाग्यो सिद्धार्थ भाई लाई सफलताको शुभकामना ।

  • @karnarana2110
    @karnarana2110 Рік тому +3

    Bhai sarai darilo rahexan bhai lai kunai chanel ma ta vetidainan ta tika mam ta tika nai ho sarai ramailo

  • @ekadevthapa8033
    @ekadevthapa8033 Рік тому +5

    Super mero bhai congratulations

  • @rukpun7352
    @rukpun7352 Рік тому +1

    सिद्धार्थ पनि हेर्दा हेर्दै strong गायक भै सक्यो well done 👍️

  • @reshambabustha4946
    @reshambabustha4946 Рік тому +6

    Dami yar dami

  • @bishnuramdam1695
    @bishnuramdam1695 Рік тому +3

    Kamal sir vag 2 pni leuan parx

  • @kabitamagar2848
    @kabitamagar2848 Рік тому +3

    aaha❤❤❤❤

  • @rameshthapa8897
    @rameshthapa8897 Рік тому +3

    हाँस्दा हाँस्दै मर्छु होला म

  • @mahendrakc5448
    @mahendrakc5448 Рік тому +2

    दामी छ दुबै जनाको