आहा धेरै राम्रो मार्मिक देउडा गित भनेको छ । तेसै माथी आदरणीय दाजु ध्वज महरा र रेखा जोसि को आवाज सम्पुर्ण टिम लाई बधाई तथा सफलताको शुभकामना छ।र भाइ सेर मल्ल र भान्जा किर्सन कट्वाल लाई धेरै धेरै शुभकामना छ। 🙏🙏
यो भिडियो मा हजुरले पुरै हेर्यो भन्य बुझ्नु हुन्छ सर केटि बिहानै बिस्तारा बाट उठेर मुख पनी नधुई बसेको बेला मेकअप गरेको त हुँदैन तेसरी बुझ्नु पर्यो तेस्पछि का सिनहरू हेर्नुस मेकअप छ कि छैन भनेर भनेर सर धन्यवाद सर
सम्पूर्णमा नमस्कार, मेरो र रेखा जोशीको स्वरमा नयाँ देऊडा गीत "पूर्णिकी जुन जसी" सार्वजनिक गरेका छौं, यहाँहरुको माया, साथ, हौसलाको अपेक्षा गर्दछौं।
Thanku so much daju ajhi hjr sanga kam grne mauka milos
Very Nice song congratulations
Big fan sir
Congratolations dhwaj sir
हजुरका सबै गित मन पड्डडा छन सर मलाई
Love from Nepal's neighbouring state Uttarakhand 🇮🇳
आहा! l क्या राम्रो देउडा गीत देउडाका पारखी यता हाजिर गरम त। यी दुई जना कलाकार को स्वर क्या सुनौ सुनौ जस्तो लाग्छ। सारै राम्रो।
Badhai x sabai lai
बधाई छ सम्पुर्ण टिम लाइ सफलता को शुभकामना
बधाई छ सम्पुर्ण टिम लाई🙏🙏
आहा धेरै राम्रो मार्मिक देउडा गित भनेको छ । तेसै माथी आदरणीय दाजु ध्वज महरा र रेखा जोसि को आवाज सम्पुर्ण टिम लाई बधाई तथा सफलताको शुभकामना छ।र भाइ सेर मल्ल र भान्जा किर्सन कट्वाल लाई धेरै धेरै शुभकामना छ। 🙏🙏
धन्नेबाद मामा जी ह्जुर हरुको साथ पाइ राखु
😀😀❤️
बधाई छ सबै टीमलाई मिठो देउडा
Best of luck
Wow best of luck
ggg
आज भोलि धेरै राम्रा गित आउछन् दाजु ध्वज दाजु को
आहा कति मिठो गित छ मन नै छोयो सफलता को सुभकामना सबै टिमलाई बधाई छ।। धन्यवाद
आहा निकै मार्मिक देउडा भिडियो सार्वजनिक गरेको मा सबै जनालाई बधाई साफलताको कामना छ
बधाई छ सबै जनालाई ❣️❣️
अती मीठो लोक दोहरी देउडा गीत छ बधाइ छ सम्पुर्ण कलाकार टीम लाई
आहा 🙏
पश्चिमको रमाईलो भाका खोजे जस्तै अनि रोजेजस्तै लाजवाफ😻🤗🙏
धेरै राम्रो छ बधाई छ है साथी हरू
सारै मन छुने देउडा गीत
हाम्रो सुदूपश्चिम , प्यारो सुदूपश्चिम❤️❤️
सधै हाम्रो सुदुरपश्चिम को अावाज यसरि नै सुन्म पाइयोस।। miss you all teem and Dhoj mahara Big brother लाइ
Best up luck
मार्मिक गित सन्पूण टिमलाई सफल ताको सूभाकामना बधाई छ
आहा कति मीठो गीत्💖
सुभकामना।।।
Daani vaai congratulations all team
ह्रदय को छूने वाला अति मधुर गीत। प्यार और आभार पौड़ी गढ़वाल उत्तराखण्ड से।
धेरै धेरै धन्यवाद समपुण टिमलाइ
बधाई छ
धेरै राम्रो गित छ हजुर शुभकामना छ
आहा मस्त छ सर डेउडा गित
Dmee x ho dhoj mamaaa
Wow congratulations all tems lai धेरै राम्रो गीत
सफलता को सुभकामना
सुपर गति भिडीयो
हार्दिक बधाई तथा सफलताको शुभकामना व्यक्त गर्दछु 🌹🎉
धन्नेबाद ह्जुर
wowo
सबैले हेरेर फेसबुकमा सेयर गरीदिनु होला धन्यवाद
Aaha gjb deuda geet daju
Ramro maulik deuda dai safltako suvkamana 🌹
सुपर देउडा बधाईछ यो गितका सबै पात्र हरूलाई
हार्दिक बधाई छ 🌹💐
भौत निगो छ गित ❤️❤️❤️
day by day increasing best of luck both
Sam पूर्ण लोक पार्किङ lay badhai xa धेरै राम्रो क्ष duda songh
☝️☝️☝️💘💘✍️✍️✍️👈👉
आहा अतिनै मार्मिकछ गित बधाईछ👌💕❤️
Congratulations all team 👌👍 👌
सारै मिठो देउडा गित।
हुन त ध्वज महरा सरका गित सबै दामी हुन्छन यो पनि धेरै राम्रो छ तर भिडियो बिना मेकअप कै सुटिंग गरेको हो कि या क्यामरा तेस्तै हो कम क्लियर छ
यो भिडियो मा हजुरले पुरै हेर्यो भन्य बुझ्नु हुन्छ सर
केटि बिहानै बिस्तारा बाट उठेर मुख पनी नधुई बसेको बेला मेकअप गरेको त हुँदैन तेसरी बुझ्नु पर्यो तेस्पछि का सिनहरू हेर्नुस मेकअप छ कि छैन भनेर भनेर सर
धन्यवाद सर
Ek dam rammro xa geet
congress all🌺🌺💖💖
एकदमै राम्रो छ🙏💕
सम्पुर्णमा नमस्कार म गायिका रेखा जोशि ध्वज महरा दाइ र मेरो आवाजमा रहेको नया गित पुर्णिकि जुन जसि हेरेर मन परे सेयर गरिदिनुहोला है
CNN धेरै राम्रो गित छ। सम्पूर्ण टिमलाई बधाई छ। यस्तै उत्कृष्ट गित संगितको फेरी पनि पर्खिन पर्ला भन्ने आशा छ।
ह्जुर हरुको साथ पाइ राखु धान्ने बाद ह्जुर
Wow very nice song
Badhai x all tame lai
आहा कति राम्रौ
Congratulations friends geet bahut achcha hai, 😊😊😊
Love you all team ❤️❤️❤️🙏🙏
Such beutiful song😍
अति राम्रो भिडियो
सुपर
Nice song badhaixa
Wow 💞💞 congratulations and best wishes all team ❤️❤️
Beautiful song🎤🎶
आहा अतीसुन्दर माईत सारै मन परो हजुर
Congratulations dada 🎊🎊👌👌
Gajab vina g
Badhai xa sar
बदाई छ सबै देउडा टिमलाई
Very nice my lovely Sarah mama 😘😘😘😘😘
New song. Beautiful ❤️❤️
बधाई छ बैसाजु सेर मल्ल लगयत सबैलाई
Badhai x all tem members lai
आहा कति राम्रो गित ❣️❣️❣️❣️
नीकै राम्रो छ गीत
आफ्नै परिवेश अनुसारको गीत मलाई एक दमै मन पर्यो
बधाईछ
धेरै राम्रो गीत देउडा का वरिष्ठ कलाकार
Wow nice hjr all ❤️❤️❤️
Wow super nice song
Badhai xa
खुबै निको गित ध्वज महरा जि को र रेखा जि स्वर मा अनि साथै मौडा का र देउकाडा अभिनय पनि निकै छ म चै दर्शक टिमुरद पोखरी पुर्विचौकी डोटी देखि
नास गित
आहा कती मीठो गित मुम्बै बाट हेरेकोछु
धेरै राम्रो कोसेली दाजु।
साङगितिक यात्रा सफल होस। दाजु
आह जति सुनेपनी सुनिरहु लाग्ने ..! विशेष गरि पछिल्लो पुस्ताले केही सिक्न जरुरी छ यो गित बाट डेउडा भनेको यस्तो हुन्छ ...!
मैले नी SUBSCRIBE गरे है
धेरै राम्रो छ
आहा सारै मिठो गित ❤️
Beautiful song congratulations hajur
❤❤❤❤❤
ध्वज महराका सम्पुर्ण गीतहरु सर्बश्रेट नै हुन्छन्
Super 💕 voice ❤️ Rekha bunu ko nice song
Kaha kati ramaro hoi deura
Very very very very Nice song congratulations all
ATI sundar.geet
aaha katiramro deuda geet
Wow Good ❤️❤️❤️❤️❤️
भौतै भौतै बधाइ छ सबैलाइ❤❤
गीत राम्रो छ
Dherai Ramro geet Dhwoj mahara sir ko
दामि छ लौ बधाई हजुर
आहा kay मिठो deuda song बधाई xa
मन्छुने देउडा गायक रेखा जोशि लाई मुरि मुरि धन्यवाद ज्ञापन गर्दछु
Sarai ramro deuda ❤❤❤
Aaha yekdamai Ramro x hjr geet pani video pani Ramro baneko x safalta ko suvakamana x ❤❤❤
Congratulations all tem 😊🎉
jharana bohora is best actor congratuletions to all teem⭐️⭐️