सास भेटेनन् मदनले मुनाको// पर्खी नबसे // New Live Dohori Bima Kumari Anuragi VS Pradip Tripathi 2080
Вставка
- Опубліковано 3 лют 2025
- #Bima_Kumari_Anuragi #Pradip_tripathi
Present :-Bima Kumari Anuragi
...................................................
Org Audio Creator
Rescept To Kamal Khanal,Bishnu Majhi,Hum Gaire And Entire Teem
🎙गायक/Singer
Pradip Tripathi
🎙गायिका/Singer
Bima Kumari Anuragi
सहयोगी कलाकारहरु / Support Singer
Dhurba Dhital
Kamal Chapaing
Bindu Karki
Rabina Thapa
वाद्यवादन / Musician
🎹किबोड / Keyboard
Umesh Shrestha
♪मादल / Madal
Luk Man Gharti
Sangit Magar
Naresh Gurung
♪बासुरी / Basuri
Arun Adhikari
♪सारङ्गी / Sarangi
अक्टोप्याड / AuctoPad
Audio/Video
Dur Darpan
स्टुडियो / Studio
Dur Darpan
9851151230
📢📣
📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
धन्यवाद ।
LIKE | SHARE | SUBSCRIBE | COMMENTS
Copyright © & ℗ 2021 All Right Reserved to Bima Kumari Anuragi - Розваги
बैनी बिमाकुमारी ।तपाईंको यति मिठो स्वर अझै पनि सोचेअनुसार बाहिर सुनिन पाइएको छैन ।सबै तिर तपाईको यो मिठो स्वर सुन्न पाइवस्।प्रदीप भाई सँग को यो दोहोरी ले साँच्चै मन छोयो।नेपाली हरूको बाध्यता र पीडालाई गीतमार्फत प्रस्तुत गर्नुभएको छ।तपाईंको गीतले शिखर चुमोस।शुभकामना यो सांगीतिक जोडीलाई
समयकाे बेग अनि मेराे रफ्तार फरक भएर हाेकि दाइ हजुर । काेसिस घुँडा टेकेर गरेकै छु बिभित कुरा ले मेराे बाटो खुड्किला हरू अप्ठ्यारो भएकाे आभाष गरेकाे छु । तर थाकेकाे छैन काेसिस गर्दै छु हजुर हरूकाृे माया साथ साथ पाछु एकदिन गन्तव्य मा पुग्छु भन्ने आँट छ धन्यवाद 🙏🙏🙏🙏
आहा निकै उत्कृष्ट प्रस्तुति बिना जी❤❤❤
निकै पुरानो लोक भाका अग्रज कलाकार दाइ कमल खनाल को सृजना मा रहेको गीत आज बैनी बिमा कु अनुरागी र मैले गाउनि कोसिस गरेको छौ प्रदेसी दाजु भाइ को पीडा मा तयार भयको छ मया गर्दिनु होला है ❤❤❤
🙏🙏🙏🙏🙏🙏 सम्मान छ मेराे दाइ हजुर काे बारेमा धेरै लेख्नै पर्दैन । हजुर अाफै काफि हुनुहुन्छ । यस्तै साथ मिलिरहाेस हजुर काे ।
Z Zi
Super Pardeep ji namaskar 🙏 nice song super voice Jodi lai prghti ko kamana ñice ster
बिमा बैनी को यति मिठो सोरले अनि तेति नै मिठ शद सबै दर्सक को मनै छु अनि भइ पनि आब नै हो गाउन्त
धेरै धेरै धन्यवाद हजुर लाई 🙏🙏🙏🙏 हाैसला थपिदिनु भएकाेमा आगामि दिनमा पनि यस्तै माया मिलिरहाेस हजुर काे मिठो साथ काे लागि सम्मान छ ।
अती मार्मीक दोहोरी जति सुन्यो उती आनन्द लाउनु 🎉
Bima ko fan ma ta
सुन्दा सुन्दा आँसु खसेको थाहा भयन सुभकामना हजुरहरूलाई😢😢😢❤❤❤
आहा कती मीठो दोहोरी मुम्बै बाट हेरेकोछु
धेरै धेरै धन्यवाद हजुर हाैसला रूपि मिठो कमेन्ट् र साथ काे लागि 🙏🙏🙏यस्तै माया पाईराखु हजुर काे भाेलिकाे दिनमा पनि हाम्रा अरू काेसलि ले हामी ले सम्मान छ हजुर प्रति 🙏🙏🙏🙏
Dubai jana vae bahiniko sor sabda ani vaka dherai ramro xa aru pani dekhna sunna paiyos dherai dherai safaltako suvakamana.
🙏🙏🙏जिन्दगी काे भाेगाई लाई गित उतार्नि काेसिस गरेउ । मिठाे माया रूपि कमेन्ट् र हाैसला काे लागि धन्यवाद हजुर लाई भाेलिकाे दिनमा मा पनि माया नघटाईदिनु हाेला । 🙏
Aaha marmik dohori 👌👌👌👌👌👌👌👌👌
धन्यवाद 🙏🙏🙏
माइले पैलो चोटि तपाईं 2 जान को गित सुनेको।अहा काती मीठो सोर साब्दा अनान्दा लागेउ।❤❤❤❤
धेरै धेरै धन्यवाद हजुर हाैसला रूपि मिठो कमेन्ट् र साथ काे लागि यस्तै माया मिलाेस हजुर काे भाेलिका दिनमा र अन्य हाम्रा काेसलि फेरि आउदा पनि 🙏🙏🙏🙏
टिकटकमा हेरर युटब तिर को को आउनु भयो यता हाजिर हुम हस दोहोरी सुन्दा सुन्दै भक्कानो फुटेर आसु आको थाहा भयन्😢😢स्वर सङ्गै शब्द मा एकदमै मिठास छ दुबै सर म्याम सफताको अग्रिम सुभकामना 💘🙏💘
Ma pani tiktak ma herera aako
🙏🙏🙏जिन्दगी काे भाेगाई लाई गित उतार्नि काेसिस गरेउ । मिठाे माया रूपि कमेन्ट् र हाैसला काे लागि धन्यवाद हजुर लाई भाेलिकाे दिनमा मा पनि माया नघटाईदिनु हाेला । 🙏
👋
Me
@@buddhathapa9227 🙏💘🙏
Yo bainiko vabisye ujjwol x ramro lagyo
कुन शब्द ले धन्यवाद दिउ आभारि छाै हजुर काे माया काे रिणि छाै सम्मान छ 🙏🙏🙏🙏🙏
❤वाओ दामी दोहोरी
हे नसोच है पर्देशमा चैनछ पैंसाको रुख छ भन्थे रैनछ 👌👌👌
मुरि मुरी धन्यवाद 🙏🙏🙏🙏🙏🙏
Congratulations vanchu fari pani sunay ra kahilay pani napugnay geet ka gayak gaeka lae .bima kumari and pardip tirpati lae
धेरै धेरै धन्यवाद हाम्रो काेसिस लाई मान्य ठान्दिनु भएर हाैसला रूपि मिठो कमेन्ट् गरिदिनु भाकाे मा यस्तै माया आगामि दिन हरूमा नि न घटाेस । हामी अझै राम्रो गर्ने काेसिस गर्ने छाै ।🙏🙏🙏
Sarai ramro get gaunu bhyo Bhai bahini Dubai li thanks.
प्रदेशि र घरदेशिकाे काहानि र मनका कुरा गितमा उतार्ने काेसिस गरेउ हजुर हरू ले मिठा मिठा प्रतिक्रिया दिनु भयाे मनै देशि धन्यवाद 🙏🙏🙏🙏 म पनि हजुर काे माया साथ सपाेर्ट कि भाेकि छु ।
Sunna pani maja ayo dubai janako awaj ani sabdaharu feri pani sunna paiyos safaltako suvakamana xa bima g ko ta fa hu awajko
धेरै धेरै धन्यवाद हाम्रो काेसिस लाई मान्य ठान्दिनु भएर हाैसला रूपि मिठो कमेन्ट् गरिदिनु भाकाे मा । यस्तै माया आगामि दिन हरूमा नि न घटाेस । हामी अझै राम्रो गर्ने काेसिस गर्ने छाै गर्ने छु ।🙏🙏🙏
मैले त पाँच सय पट्क हेरे तर पनि मन भरिएना wa wa
नमस्कार 🙏🙏🙏सम्मान छ मिठाे माया साथ सपाेर्ट हाैसला रूपि मिठाे कमेन्ट् काे लागि धेरै धेरै धन्यवाद हजुर यस्तै साथ माया सधैं मिलाेस भाेलिका दिनमा पनि ।
Wow wow bima. Ma biraj tamang. Dherai ramro xa. Ani pradip sirko pani mitho xa
धेरै धेरै धन्यवाद असाध्यै खुशि लाग्याे भाेलिका दिनमा माैका मिले अझै संगै सहयात्रा गराैला पुरानाे साथि हामी हिजाे अनलाइन काे दुनियाँ दखि हाैसला रूपि कमेन्ट् काे लागि 🙏
तिकतक बात हेरेर हर कोसिस गर्दा भेताए गीत असाध्यै राम्रोछ मन छोयो।।।
ओहाे मन देखि धन्यवाद हजुर लाई यति माया र साथ दिनु भाकाे मा म हजुर हरूकाे रिणि छु तर अझै पनि यस्तै माया काे अाशा मै रहने छु 🙏🙏🙏🙏।
Pradipji ra Bimajiko swor sunera ma ta kata kata haraechhu
धेरै धेरै धन्यवाद हजुर हाैसला रूपि मिठो कमेन्ट् र साथ काे लागि 🙏🙏🙏यस्तै माया पाईराखु हजुर काे भाेलिकाे दिनमा पनि हाम्रा अरू काेसलि ले हामी ले सम्मान छ हजुर प्रति 🙏🙏🙏🙏
यस्तै छ हजुर पर्देशी जिन्दगी राति डिउटी गर्याे दिउसाे यहि गित कानमा हेडसेट लगाएर सुन्याे सुत्याे बधाइ छ सम्पुर्ण कलाकार लाइ
धेरै धेरै धन्यवाद हजुर हाम्रो त यसाे गित गाउने रहर पूरा गर्देै धेरै जना घर देशि र प्रदेशि काे मनका कुरा गितमा उतार्ने काेसिस गरेकाे तपाईं काे मेराे हामी सबै काे काहानि यहि त हाे । खुशि लाग्याे मिठाे साथ हाैसला रूपि कमेन्ट काे लागि भाेलिका दिनमा पनि माया पाईयाेस हजुर काे 🙏🙏
यो सांगीतिक जोडीलाई सबैले गीत हेरेर सपोर्ट गरिदिनु होला।यति मिठो शब्द र स्वर मा गाउनु भएको कलाकार भाई प्रदीप र बैनी बिमाकुमारी अनुरागी को यस्तै गीतहरू ले युटुब मा छाओस्।
याे प्रयास लाई माया गरेर सुनेर मिठाे प्रतिक्रिया छाेडिदिनु भएकाेमा धेरै धेरै धन्यवाद हजुर हामी भाग्यमानी हाै हजुर हरूकाे यति मिठो माया पाउनि । याे माया आगामि दिनमा पनि नघटाईदिनु हाेला 🙏🙏🙏🙏🙏🙏🙏
Dherai ramro mannai ruhaune hami pardesiko 😢thank you so much yati mitho live dhohori gaidinu vaykoma ❤❤❤
ओहाे मन देखि धन्यवाद हजुर लाई यति माया र साथ दिनु भाकाे मा म हजुर हरूकाे रिणि छु तर अझै पनि यस्तै माया काे अाशा मै रहने छु 🙏🙏🙏🙏।
tiktok मा सुने पछि हतार हतार youtube मा हेर्न आयको। कत्ती मीठो सोर बिमा दिदी को
🙏🙏🙏जिन्दगी काे भाेगाई लाई गित उतार्नि काेसिस गरेउ । मिठाे माया रूपि कमेन्ट् र हाैसला काे लागि धन्यवाद हजुर लाई भाेलिकाे दिनमा मा पनि माया नघटाईदिनु हाेला । 🙏
वाउ ।हरेक शब्द ले मन छोयो।सुभ कामना छ।भाइ बहिनी लाइ
धन्यवाद अलि नराम्रो लाई पनि राम्रो मानेर सुनिदिनु भयाे कमेन्ट् साथ माया काे लागि 🙏🙏🙏🙏
❤ ATI Radeon le bhariye ko maya Prem ko Geet Aaha Badhai xa ❤
ओहाे मन देखि धन्यवाद हजुर लाई यति माया र साथ दिनु भाकाे मा म हजुर हरूकाे रिणि छु तर अझै पनि यस्तै माया काे अाशा मै रहने छु 🙏🙏🙏🙏।
Wow marmik xa sabda suva Kaman xa all time lai and sweet voice sister
प्रदेशि र घरदेशिकाे काहानि र मनका कुरा गितमा उतार्ने काेसिस गरेउ हजुर हरू ले मिठा मिठा प्रतिक्रिया दिनु भयाे मनै देशि धन्यवाद 🙏🙏🙏🙏 म पनि हजुर काे माया साथ सपाेर्ट कि भाेकि छु ।
Ramro lagyo,Sabdha ramro6,best of log.UAE Dekhi
प्रदेशि र घरदेशिकाे काहानि र मनका कुरा गितमा उतार्ने काेसिस गरेउ हजुर हरू ले मिठा मिठा प्रतिक्रिया दिनु भयाे मनै देशि धन्यवाद 🙏🙏🙏🙏 म पनि हजुर काे माया साथ सपाेर्ट कि भाेकि छु ।प्रदेश मा रहेर गित संगित लाई माया गर्नु हुन्छ र त हामी पनि फर्काे मार्न सक्छौ कि
काग कराएको जस्तो हरु भाइरल नाम मा उत्पात छ।यस्तो अदभूत स्वर भएका कलाकार हरु खै सम्मान यो ठाउ ?
Tq hjur❤❤❤❤
Pardip dai aaja bata hjrko fan vaya dai akdam manxoyo❤
Thank you so much hajur 🙏🙏🙏
Kati mitho geet many xoyo
धन्यवाद मिठो साथ सपाेर्ट काे लागि 🙏🙏🙏
wau super xa bima baini ra pradip raja ko geet
धेरै धेरै धन्यवाद सफलताको शुभकामना सगुन संगित लाई पनि
आहा कति मार्मिक शव्द 😭😭😭😭😭🙏🙏
धेरै धेरै धन्यवाद हजुर मिठाे कमेन्ट् छाड्दिनु भाकाेमा 🙏🙏🙏🙏🙏
पुरानो भाका मा प्रदेशी हरु को एकदम मन छुने शब्द को साथ उस्तै स्वर दुबै जना को खुब खुसि लाग्यो मन छोयो यो गित ले धन्यवाद सबै जना लाई जय संगीत जय नेपाल जय गोर्खाली,
मन छोयो । बिदेशीको पिडामा आधारित यो गीत । शब्द तथा स्वरको प्रशंसाको सीमा छैन् । उज्जवल भविष्यको कामना दुबै जनालाई ।
प्रदेशि र घरदेशिकाे काहानि र मनका कुरा गितमा उतार्ने काेसिस गरेउ हजुर हरू ले मिठा मिठा प्रतिक्रिया दिनु भयाे मनै देशि धन्यवाद 🙏🙏🙏🙏 म पनि हजुर काे माया साथ सपाेर्ट कि भाेकि छु ।
Hami pardesi lai sarai man chunya dohori geet sunna pauda khusi lagyo suvakamana bhai baine lai
🙏🙏🙏जिन्दगी काे भाेगाई लाई गित मा उतार्नि काेसिस गरेउ । मिठाे माया रूपि कमेन्ट् र हाैसला काे लागि धन्यवाद हजुर लाई भाेलिकाे दिनमा मा पनि माया नघटाईदिनु हाेला । 🙏
Dherai man xoyo mani pardesma vayera hola
धेरै धेरै धन्यवाद हजुर हाैसला रूपि मिठो कमेन्ट् र साथ काे लागि 🙏🙏🙏यस्तै माया पाईराखु हजुर काे भाेलिकाे दिनमा पनि हाम्रा अरू काेसलि ले हामी ले सम्मान छ हजुर प्रति 🙏🙏🙏🙏
Aba chai kusal balbasa sanga yestai khal ko geet sunne man x hai hajur keep it up best wishes
प्रदेशी हरु को लागि मार्मिक शब्द हरु छन्। बुझ्ने लाई कडा छ बास्तबिकता पनि यहि छ हामी नेपाली हरुको।दुबै जना कलाकार हरुलाई बधाई छ।अब पनि फेरि यस्तै दोहोरी को अपेक्षा गर्छौ।मन छुन्छ यो शब्द हरुले दुबै जनाको उस्तै छ।जय गोर्खाली,,
आहा साह्रै राम्रो लाग्यो दुबैको शब्द चयन र आवाज्👌👌👌👌👌👌👌
धन्यवाद हजुर छाेटाे मिठाे हाैसला रूपि कमेन्ट् र साथ काे लागि ।
आहा सारै मीठो मार्मिक दोहोरी गाउनु भयो।
धेरै धेरै धन्यवाद मिठाे साथ सपाेर्ट काे लागि
Aaha Kati ramro dohori hajur haru ko wow❤❤❤👌👌👌👌
thank you so much hajur
आहा कति मार्मिक शब्द अनि मिथो स्वर 💕💕💕घरी घरी सुन्दा पनि न अघाउने 💞💞💞बधाइ छ सबै तिम लाइ🙏🙏🌻🥀🌻🥀🌻🥀🌻🥀
धेरै धेरै धन्यवाद यति धेरै माया साथ सपाेर्ट काे लागि यस्तै माया मिलिरहाेस संधै 🙏🙏🙏🙏
म पनि टिकटकमा देखेर युटुबमा हेर्न आएको एकदम राम्रो लाग्यो ❤❤❤❤
प्रदेशि र घरदेशिकाे काहानि र मनका कुरा गितमा उतार्ने काेसिस गरेउ हजुर हरू ले मिठा मिठा प्रतिक्रिया दिनु भयाे मनै देशि धन्यवाद 🙏🙏🙏🙏 म पनि हजुर काे माया साथ सपाेर्ट कि भाेकि छु । यस्तै माया संधै मिलाेस हजुर भगवान् काे ।
आब हामिलाई अर्को बग चहियो छिटो अति मिठो गित मै बुलिराहु जस्तो ❤❤❤❤❤
याे माया साथ हाैसला काे लागि उच्च सम्मान अनि मुरि मुरि धन्यवाद ।🙏🙏🙏 अर्को भाग काे तयारी गर्दा गर्दै कारण बस केहि कलाकार हरू नेपाल बाहिरा केही महिना रहने भएकाेले तत्काल अर्काे भाग ल्यााउन असमर्थ भयाै । यसकाे लागि सबै मुटु हरू प्रति क्षमा चाहान्छाै र सम्भब हुनासाथ अझै राम्रो काेसलि ल्याउने बाचा गर्दछौं । आशा छ सबै जना ले माया घटउनु हने छैन भनेर ।
यस्तो राम्रो दोहोरी geet🎉 गाहुनी Jodi lai dherahi dherahi badhai chha ñice song good वीडियो गुड टिम टिम लाई बधाई छह nice song voice super Jodi
यति मिठो शब्द मा हाैसला रूपि कमेन्ट् लाईक हेरेर साथ माया काे हजुर लाई नि मुरी मुरि धन्यवाद । यस्तै माया आगामि दिनमा पनि मिलिरहाेस । 🙏🙏🙏
उत्कृष्ट भाबूक मन छूनेगित बधाई छ धन्यवाद ❤
Thank you so much 🙏🙏
Ramro hajur ati ramro
साह्रै मार्मिक गित हेर्दा हेर्दै एकदम भाबुक भए
शब्द सङ्गै स्वरमा पनि एकदम मिठासपुर्ण छ !अगामी दिनमा पनि झन राम्रो हुँदै जाओस अग्रिम शुभकामना दिदी 🙏तपाईंको हरेक गित हेर्ने र सुन्ने कोशिस गर्छु यो भाइ लाई चिन्नु नै हुनुहुन्छ होला
प्रदेशि र घरदेशिकाे काहानि र मनका कुरा गितमा उतार्ने काेसिस गरेउ हजुर हरू ले मिठा मिठा प्रतिक्रिया दिनु भयाे मनै देशि धन्यवाद 🙏🙏🙏🙏 म पनि हजुर काे माया साथ सपाेर्ट कि भाेकि छु । चिन्छु नि
Ramro x bahiniko git
🙏🙏🙏🙏 धेरै धेरै धन्यवाद हजुर लाई हाैसला रूपि कमेन्ट् काे लागि भाेलि का दिनमा यस्तै मिलाेस ।
उत्कृष्ट प्रस्तुति ।।कसम यो प्रस्तुतिले साह्रै मन छोयो।।।।।।🙏🙏🙏🙏अनि सम्मान दुबै कलाकार ज्यु हरुलाइ मिठो प्रस्तुति को लागि
धेरै धेरै धन्यवाद हाैसला रूपि कमेन्ट् माया साथ काे लागि 🙏
कति मीठो गीत रियल कलाकार ❤❤❤❤ proud of you दिजु 💞💞💞
🙏🙏🙏जिन्दगी काे भाेगाई लाई गितमा उतार्नि काेसिस गरेउ । मिठाे माया रूपि कमेन्ट् र हाैसला काे लागि धन्यवाद हजुर लाई भाेलिकाे दिनमा मा पनि माया नघटाईदिनु हाेला । 🙏
सारै मार्मिक गित्😴😴
सफलताको शुभकामना हजुर 🎉🎉🎉
छाेटाे मिठाे कमेन्ट् गरेर हेरेर सुनेर साथ दिनु भाकाेमा सम्मान धन्यवाद 🙏🙏🙏
आहा सोर शब्द अति नै मीठो दुबै सर मिस को ❤❤❤
धेरै धेरै धन्यवाद मिठाे कमेन्ट् साथ माया काे लागि 🙏🙏
Maile ta 1oo choti suneko
धेरै धेरै धन्यवाद हामी हजुर हरूकाे माया काे रिणि छउ कुन शब्द ले धन्यवाद दिउ सम्मान छ यस्तै माया काे कमि नहाेस आगामि दिन हरूमा पनि 🙏🙏🙏🙏🙏
Aaha bima
सम्मान धन्यवाद लाेक गित संगित प्रति माया कमि नहाेस 🙏🙏🙏🙏🙏
Kaaljai geet ko lagi aavhari chhu
नमस्कार 🙏🙏🙏सम्मान छ मिठाे माया साथ सपाेर्ट हाैसला रूपि मिठाे कमेन्ट् काे लागि धेरै धेरै धन्यवाद हजुर यस्तै साथ माया सधैं मिलाेस भाेलिका दिनमा पनि ।
Didi hjr ko kala dhari ramro xa❤❤😊
माया गर्ने भगवान् हरू काे यस्तो मिठाे साथ पाए भनी त नराम्रो भए अझ राम्रो बन्ने काेसिस गर्ने छु मिठो कमेन्ट् काे लागि धन्यवाद ।
मेरो टिप्पणी हेर्नू हुने सबैमा साङ्गितिक नमन्🙏🙏।साथै यो गीतका स्रास्टा सर्जकहरुमा उच्छ सम्मन।अनि तपाईं बिमा कुमारी अनुरागी र प्रदिप तृपाठी ज्युलाई विशेष धन्यवाद अनि सफलताको शुभकामना।ठ्याक्कै प्रदेशिको यथार्थलाई गीत मार्फत उतारिदिनु बाएकोमा।
🙏🙏🙏जिन्दगी काे भाेगाई लाई गित मा उतार्नि काेसिस गरेउ । मिठाे माया रूपि कमेन्ट् र हाैसला काे लागि धन्यवाद हजुर लाई भाेलिकाे दिनमा मा पनि माया नघटाईदिनु हाेला । 🙏
@@bimakumarianuragi1751 तपाईं सफलतामा लम्कदै गर्नुहोस सकेको साथ सपोर्ट हुनिछ हजुरलाई।अनि आवाज झन मीठो बनेको छ आझ कोसिस गर्दै सबैको मन जित्नु होला अनि दोलखाको सुमधुर लोक आवाज बन्नुहोला।
तिकटक मा गित सुनेर युट्युब मा खोज्दै आइपुगे म पनि😊
आहा माया भनेकाे त यस्ताे पाे हाे त ।धेरै धेरै धन्यवाद हजुरलाई
Dinma ykchoti suner matr kam garxu pahilo choti sunda dharai roy bhaiko sabdma tktk pani banako xu harek sabdle man xoyo🙏😭😭😭
धेरै धेरै सम्मान धन्यवाद यति मिठाे साथ हाैसलारूपि कमेन्ट् माया काे लागि दरलाृक गित संगित र कलाकार लाई माया गर्ने मन मुटु मा 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
म waitingma xu hai ❤❤❤❤
धेरै धेरै धन्यवाद मन देखि यस्तै माया पाइराखु हजुर भगवान् हरूकाे
अति नै राम्रो लय भाका स्वर शब्द हरु उत्कृष्ट लाग्यो ❤❤❤❤❤❤❤❤❤
धेरै धेरै धन्यवाद हाम्रो काेसिस लाई मान्य ठान्दिनु भएर हाैसला रूपि मिठो कमेन्ट् गरिदिनु भाकाे मा यस्तै माया आगामि दिन हरूमा नि न घटाेस । हामी अझै राम्रो गर्ने काेसिस गर्ने छाै ।🙏🙏🙏
नाइस छ सुनिरन मन लाग्ने
हृदय देखि धन्यवाद हजुर मिठो कमेन्ट् काे लागि 🙏🙏🙏
यति मीठो लय र मार्मिक शब्द शुभकामना🙏💋💋 भ्युज छैन त अलि चलेको च्यानलबाट अपलोड गर्नु न
माया , साथ हाैसला रूपि कमेन्ट् अनि सझाब काे लागि धन्यवाद हजुर लाई । याे आफ्नै च्यानल अब अगाडि बढाउनु पर्याे सबै जना काे माया ले तान्नु पराे भनेर सिस मन काे कुरा राख्दिनु भयाे खुलेर साँच्चै हाे पनि । यस्तै माया नघटाइदिनुस हस । सकेसम्म निरन्तरता दिने काेसिस गर्ने छु ।
आहा कति मिठो सब्द आवाज उत्कृष्ट
thank you so much hajur 🙏🙏🙏
Super dohari.
🙏🙏🙏🙏धेरै धेरै धन्यवाद सम्मान छ मिठाे माया साथ काे लागि
मन छोयो हजुर हरुको हरेक शब्दले😭😭👌👌
🙏🙏🙏🙏 भगवान भन्नू नै स्राेता दर्शक दिर्घ हुनुहुन्छ भगवान काे साथ भन्नू नै हजुर काे साथ हाे हाैसला रूपि कमेन्ट् काे लागि मन देखि धन्यवाद
Hamro pyari bahini sor ki Dhani safalta ko suvakamana
🙏🙏🙏धेरै धेरै धन्यवाद दाइ हजुर हाैसला रूपि कमेन्ट् काे लागि
यस्तो राम्रो सोर भाको मान्छे लाई सबैले साथ दिनु पर्छ
🙏🙏🙏🙏 भगवान भन्नू नै स्राेता दर्शक दिर्घ हुनुहुन्छ भगवान काे साथ भन्नू नै हजुर काे साथ हाे हाैसला रूपि कमेन्ट् काे लागि मन देखि धन्यवाद
Sabda swor Taal kyabaat ❤❤❤
🙏🙏🙏 धेरै धेरै धन्यवाद सम्मान छ मिठो कमेन्ट् माया काे लागि भाेलिका दिनमा पनि साथ मिलाेस हजुर काे
Good pardip vai👍️👍️👍️
Thank you so much hajur 🙏🙏🙏
धेरै राम्राे छ प्रगति हुदैजावस दुबै जनाकाे
Congratulations Bima bahini ati marmik geet .geet sunda sundae asu aya ko pattae vayana .bedesi ko pida lae adar manay ra banaya ko geet ati nai mon choyo bahini miss you dharae
धेरै धेरै धन्यवाद हाम्रो काेसिस लाई मान्य ठान्दिनु भएर हाैसला रूपि मिठो कमेन्ट् गरिदिनु भाकाे मा यस्तै माया आगामि दिन हरूमा नि न घटाेस । हामी अझै राम्रो गर्ने काेसिस गर्ने छाै ।🙏🙏🙏
Mapani ho sir
Thank you so much 🙏🙏
Amazing 👏 शब्द र सोर पनि👍😍
धन्यवाद हजुर 🙏🙏🙏🙏
Marmik
Thank you so much
Nice voice botha of you 👍❤❤
Thank you so much hajur yastai maya sadhai milos 🙏🙏🙏
Dherai pachhi bima kumari anuragi ko mitho geet sunna dekhana pahiol yeti dherai mitho sumadhur sor mitha toka hunxan ra pani geet aru kalakarko bhanda kam dekhana sunna pahinxa kina hola Anuragi baini😊
🙏🙏 समय परिस्थिति ओजेल परेकि ? तर हजुर भगवान् हरू बाट टाढा हुन त के सक्थेर । संधै नदेखियनि बेमाैसमि खेति जस्तै भएर कैले काहि अबश्य अाउने छु ।
जिन्दगी काे भाेगाई लाई गित उतार्नि काेसिस गरेउ । मिठाे माया रूपि कमेन्ट् र हाैसला काे लागि धन्यवाद हजुर लाई भाेलिकाे दिनमा मा पनि माया नघटाईदिनु हाेला । 🙏
कति मिठो आबाज
हृदय देखि धन्यवाद हजुर 🙏🙏🙏🙏
कति मार्मिक 😥😭
धन्यवाद 🙏🙏🙏
मन छोयो कति मिठो शव्द तेस्तै स्वर❤❤
🙏🙏🙏जिन्दगी काे भाेगाई लाई गित मा उतार्नि काेसिस गरेउ । मिठाे माया रूपि कमेन्ट् र हाैसला काे लागि धन्यवाद हजुर लाई भाेलिकाे दिनमा मा पनि माया नघटाईदिनु हाेला । 🙏
Wau ❤❤❤
Thank you so much 🙏🙏🙏
Wow nikai ramro😊
🙏🙏🙏 धन्यवाद यस्तै माया संधै मिलाेस 🙏🙏🙏
कति मीठो गीत
🙏🙏🙏 सम्मान धन्यवाद मिठाे माया हाैसला रूपि कमेन्ट् र साथकाे लागि ।
म त मेरै दिदिको पहिलै देखीको प्रसङ्गसक अनि बिग फेन है धेरै सम्झना अनि माया छ दिदि कति मीठो मार्मिक गित गाउनु भा स्वर शब्द सारै उत्कृष्ट आहा दुबैको ।
आहा मेराे भाइ मैले दिनि धन्यवाद कै शब्द न हाे । राम्रो मनले राम्रो नै मान्छ मेराे भाइ नि कम त हैन नि । असाध्यै खुशि लाग्याे मेराे भाइ ।
Ramro lago
धेरै धेरै धन्यवाद हजुर मिठो कमेन्ट् साथ माया काे लागि 🙏
M pni bides baseko 20 bars vyo kpal Seto vyu manma lageyo
Marna matrai jani ho raja Hami Nepal 😂😂😂
🙏🙏🙏जिन्दगी काे भाेगाई लाई गित उतार्नि काेसिस गरेउ । मिठाे माया रूपि कमेन्ट् र हाैसला काे लागि धन्यवाद हजुर लाई भाेलिकाे दिनमा मा पनि माया नघटाईदिनु हाेला । 🙏🙏🙏
सबै जनाले हेरेर सुनेर साथ दिनु होला मिठो स्वरको धनी आदरणीय दाजु प्रदिप दाजु र सबैको प्यारी गाइका बैनी बिमा को स्वर् मा लाइब दोहोरी गीत पर्खी नबसे ।म पनि एउटा सम्झानाको लागि प्यारी को छेउमा बसेर साथ दियकी छु म यसै दुखी थिए मैले आमा गुमाको केही महिना भएको थियो खासै खुसी थिन झनै यो गीत ले सम्झाना दिलाउन गयो मिस यु❤️❤️
मन देखि ❤️👄❤️👄माया हजुर आफैमा मिठाे अावाज कि धनी शब्द कि खानि मैले बयान गरिरहन पर्दैन । धन्यवाद माया साथ नघटाेस है
Very very good song👍️
thank you so much 🙏🙏
Very nice song sister❤❤❤
thank you so much 🙏🙏🙏🙏🙏🙏
Pardip sir lai dherai paila bata chinxu hami fb ma sathi raemxam dhukha lagxa koriya vaya pani miss gareko xu ani medam pani kada saflata ko suvakama dhubai jana lai
माया रूपि कमेन्ट् मिठो साथ काे लागि सम्मान धन्यवाद यस्तै माया पाई राखु
Lot's of love dhori.❤
thank you so much
❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
❣️❣️❣️❣️❣️🙏🙏🙏🙏🙏
Beutyful song love u both❤❤❤❤❤
thank you so much 🙏🙏🙏
Mero man xoyoani Roy😭😭😭😭😭🙏
🙏🙏🙏सम्मान धन्यवाद हजुर लाई हाैसला माया यस्तै मिलिरहाेस भाेलिका दिनमा पनि
शब्द सोर दुबै ले मन छोयो
धेरै धेरै धन्यवाद हजुर हाैसला रूपि मिठो कमेन्ट् र साथ काे लागि 🙏🙏🙏
Wow very nice song 👌👌 best of luck both of you so Amazing voice 💗💗😍😍 guy
🙏🙏🙏जिन्दगी काे भाेगाई लाई गित मा उतार्नि काेसिस गरेउ । मिठाे माया रूपि कमेन्ट् र हाैसला काे लागि धन्यवाद हजुर लाई भाेलिकाे दिनमा मा पनि माया नघटाईदिनु हाेला । 🙏