बास्तब मा कलाकार भनेको चाइ यो हो सलाम छ यो टिम लाई यतिको मार्मिक गित खशै शुन्न पाइदैन सबै चिज लाई समेटेको यो गित ले अनि भ्वाइस झन मीठो अरु पनि कलाकार यो टिम पनि कलाकार साचिकै कलाकार चाइ यो हुन त अहिले नेपाली हर्ले यस्तो लोक सङ नै शुन्न छाडिसके बरु नबुझे पनि र्याप र हिन्दी English बुज्ने लाई यो गित ले भावुक नै बनाउछ धर्म धन माया को कुरा हरु सबै कुरा समेटेको अनि भाका पनि उतिकै मीठो यो गित को फेरि पनि यो कलाकार टिम लाई मनै देखि नै धन्यवाद 😘😘☹️☹️☹️🤭🤭🤭😭😭😭😭😭👌👌👏👏❤️❤️❤️❤️❤️🌺🌺🌺🌹🍁🇳🇵🇳🇵🇳🇵🇳🇵
टिक टक भरी यहि गित चलेको छ भाइरल भएको छ तर किन हो लाइक भिउज खासै छैन साथीहरू यता आएर भिडियो हेर्नू होला यति राम्रो लाइभ दोहोरी लाई न्याय दिनुपर्छ दर्शकले
आहा यस्तो अब्बल मार्मिक गित त कम्से कम एक घन्टा भन्दा माथी हुनु पर्नी हो छोठो रैछ मन छोयो धन्यवाद छ ❤ भाइ बाहिनी लाई धेरै राम्रो छ यो गित जय गित जय संगीत 🙏🙏🙏🇳🇵🇳🇵
अाहा कति राम्रो जति सुनेनि सुनिरहन मन लाग्ने यति राम्रो प्रतुति प्रति दुबै जानलाई सलाम छ अर्काे भाग्नि सुन्न अनि हेर्न मन छ अबकाे प्रतुतिमा चाहिँ निर्जला गुरुङ गायिका हेर्ने मन छ
Congratulations Bima Anuragi sweet voice dubaijana KO wow sabbada yestai mitho Tara mahila sahayogi sathiharu vayena hai yasto ramro gauni lai ni almalayako xa aafno vumika nivaunu parxa teha basna pani kala vayaka basni ho ni haina ra . Thank you all ❤❤❤❤
टिक टक बाट खोज्दै आउने कोको हुनुहुन्छ यता हाजिर हुम त्🙏
म नि टिक टक बाट खोज्दै आहो 😅😅
Ma😊
yes❤❤
Me
Yes
सारै राम्रो।❤❤❤
सारै राम्रो👍👏👏👏👏
मार्मिक शब्द सभ्य सालिन दुबै कलाकार लाई अझ उन्नति प्रगतिको कामना।
वाउ nice शब्द अनि स्वर
Hjur haru prati ❤❤❤❤❤❤
टिकटक हेरेर यता पनि खाेजि खाेजि हेर्न अाए म ❤❤
same😂
Ma pani
म पनि आया निक्कै भावुक बनायो
@@vloggeryam1 हाेर 😀😀
@@sidhrajrajBist-hb9cx हाेनि😥
आहा सायद यो जति को उत्कृष्ट सब्ध न कतै छ न कतै भेटिन्छ!!!
आहा कति मिठस सप्दा अनि स्वर
धेरै राम्रोसँग लय सङ्कलन गर्नू भयको छ मन छूने गित भाबूक बनायको छ धेरै धेरै धन्यवाद कलाकार भा ई बैनि ला ई❤❤❤
सुमधुर आवाज मार्मिक शब्द चोटिलो दोहोरी सम्मान छ बिमा दिदि अनि दिलिप जि लाई ❤❤❤
Tiktokबाट खोज्दै आउने कोको हुनुहुन्छ यता हाजिर हौ त 🙏🙏 ❤❤
😂😂😂ma ni ho
दोहोरी भनेको त यस्तो पो हुनुपर्छ ❤❤ सलाम छ दिदी दाजु
Dherai mitho git sabda ustai didi❤😊
कति मिठो शब्द ❤❤❤❤
गीत भनेको यस्तो पो हुनुपर्छ त आहा म पनि टीक टक बाट आको है❤❤❤❤
एउटा चिन्ता समाजको
अर्को चिन्ता घरको
खुसि दिन नसकुला
नमान है झर्को
आहा कति मीठो दोहोरि
हार्दिक शुभकामना दुवैजनालाई 🌷🙏
बास्तब मा कलाकार भनेको चाइ यो हो सलाम छ यो टिम लाई यतिको मार्मिक गित खशै शुन्न पाइदैन सबै चिज लाई समेटेको यो गित ले अनि भ्वाइस झन मीठो अरु पनि कलाकार यो टिम पनि कलाकार साचिकै कलाकार चाइ यो हुन त अहिले नेपाली हर्ले यस्तो लोक सङ नै शुन्न छाडिसके बरु नबुझे पनि र्याप र हिन्दी English बुज्ने लाई यो गित ले भावुक नै बनाउछ धर्म धन माया को कुरा हरु सबै कुरा समेटेको अनि भाका पनि उतिकै मीठो यो गित को फेरि पनि यो कलाकार टिम लाई मनै देखि नै धन्यवाद 😘😘☹️☹️☹️🤭🤭🤭😭😭😭😭😭👌👌👏👏❤️❤️❤️❤️❤️🌺🌺🌺🌹🍁🇳🇵🇳🇵🇳🇵🇳🇵
Kati talent hjurharu ❤❤huge respect ❤
congratulations sathiii ❤❤❤❤❤❤
म दिलिप भाईकाे स्वारकाे बिग फ्यन हु स्वार साथै शब्दहरु पनि यति गहकिला छन कि बणन गरेरै सकिदैन धन्यबाद भाइ उत्तर उत्तर प्रगतिकाे शुभकामना
बाबुले गाको यो गित जति सुने पनि सुन मन लाग्छ सोर उतिकै राम्रो छ उतर उतर प्रगतिको शुभकामना बाबू
Dherai ramro
लय र सब्द ले मन छोयो❤
आहा धेरै राम्रो अनि कताक्ष मार्मिक सन्देश सब्द सम्मान छ दुबै लाइ
टिकटक बाट सुनेर खोज्दै आको यक्दम मार्मीक शब्द मन छोयो उज्जल भबिस्य को कामना अझै मिठास शब्द भरियको गित सुन्न पाम
टिक टक भरी यहि गित चलेको छ भाइरल भएको छ तर किन हो लाइक भिउज खासै छैन साथीहरू यता आएर भिडियो हेर्नू होला यति राम्रो लाइभ दोहोरी लाई न्याय दिनुपर्छ दर्शकले
Umm k hana
शब्दमा दम छ आवज उस्तै वा दिलिप भाई जति सुनेर नि नआघाउने
टिकटकमा भाइरल भएको देखेर यता हेर्न आउनुभएको कोको हुनुहुन्छ ????
म भर्खर आएको
Mani tiktok batai aako
हामी बुढा बुढी नि होइ 😁😁😋
Ma
Dhari ramro lago❤❤❤❤❤
दिदी यो शब्द सुन्दा अति मन छोयो,जबरजस्ती रमलाइ राबण्❤️❤️❤️
आहा दोहोरि😢😢😢❤❤❤🎉🎉🎉
धेरै राम्रो लाग्यो है❤❤❤❤❤
Aahaa kati ramro sor hor keta haruko bimakota ma fan ho
Kati marmik dohori badhai xa sampurna lai Tim lai ❤❤❤❤
Tiktok bata herera aako xu dherai ramro lagyo
Derai marmik geet safal suvakamana dubai Jana lai😊😊😊
Wow ati sundar voice vaiko manai xuni safaltako suvakamana ❤❤❤
अति सुमधुर स्वर प्रकृतिको बरदान हो यस्तो कलाकार पनि देख्न पाए आज आएर असाद्दैे मन पर्यो मलाइ त प्रस्तुति 🫰🫰🫰🫰🇳🇵🇳🇵🇳🇵🇳🇵
सफलताको शुभकामना दुबै जनालाई धेरै राम्रो शब्द चएन दुबै जनाको🙏🙏🙏
सभ्यता अनि मलिनो स्वरमा तथापी मीठो शब्द सलाम छ हजुरहरुलाइ👍️👍️👍️👍️
Ahile samma KO top live Dohari
अति नै मन छुने भाका हरु रहेको गित ।। Tiktok देखि यहाँ सम्म खोज्दै आइपुगियो🙏🙏💖
सब्द चै होके❣️
आहा यस्तो अब्बल मार्मिक गित त कम्से कम एक घन्टा भन्दा माथी हुनु पर्नी हो छोठो रैछ मन छोयो धन्यवाद छ ❤ भाइ बाहिनी लाई धेरै राम्रो छ यो गित जय गित जय संगीत 🙏🙏🙏🇳🇵🇳🇵
Sarai ramro xa hjr ❤❤❤❤❤ runai man lagyo 😢😢😢
मलाई एकदमै मनपर्ने भाका हो यो त्यही माथि झन् हजुरहरुले कति धेरै न्याय दिएर गाउनुभएको शब्दहरूको झन् कुरै नगर्नु कति मन छुनी धेरै राम्रो छ।❤❤
Aha kati mitho sabdha rakhera gaunu vako❤❤❤❤❤❤
अहिलेसम्मकै उत्कृष्ट शब्द हरु
दिलीप भाईलाई पहिलो पटक सुन्दैछु चिन्दैछु मन जित्यो भाईले धेरै धेरै बधाई सधैभरि सफलताको शिखर चुम्न सफल हुनु भाई❤❤
Ma aako tiktok bat name serch gardai aaha ❤yasto po geet ❤ uchha samman kalakar lau ❤🙏
आहा सारै राम्रो भाका मा । बिमा बैनी र दिलिप भाइको उत्कृष्ट छ ❤दोहोरी शुभकामना ❤❤❤
असाध्यै मिठो स्वर तपाईं सम्पूर्ण लाई मुरी मुरी दान्नेबब्द ❤ सफल्ता को सुभकामना छ ❤❤❤
आहा !
मुटु नै गाँठों पर्यो गितका शब्दहरुले…
बिमाजी त एक अब्बल दोहोरी गायिका हुनुहुन्थ्यो नै दिलिपजीका शब्द, गायकी झन वझिलो । धेरै धेरै शुभकामना।
👏💐
अाहा कति राम्रो जति सुनेनि सुनिरहन मन लाग्ने यति राम्रो प्रतुति प्रति दुबै जानलाई सलाम छ अर्काे भाग्नि सुन्न अनि हेर्न मन छ अबकाे प्रतुतिमा चाहिँ निर्जला गुरुङ गायिका हेर्ने मन छ
Ati ramro sor chha
सारै मिठो आवाज दिलिपको अनि शब्द चयन पनि , सफलताको धेरै धेरै शुभकामना😊
टिकटक मा सुनेर यता आइपुगे...
शब्द चयन अत्यन्तै मिठो लाग्यो हार्दिक शुभकामना सम्पूर्ण टिमलाई ❤❤❤
Ma xu 😢😊
जति सुने पनि धित नै मर्दैन ।
अझै सुनी राख्न मन लाग्ने
waiting for part 2
बल्ल बल्ल भेटे यो गित😢😢मैले युटुब मा
सारै मीठो टुक्काहरु ❤
Good luck to both of you❤❤❤
Ma pani tik tak bat aaki👌👌👌👌👌👌👌👌
अति राम्रो सब्द र स्वर
टिकटकमा हेरेर म नि एटा आए धेरै राम्रो लाग्यो धेरै मन छोयो
Damii xa live dohori and so sweet voice ❤❤❤
टिक टक् बाट हेर्दै खोज्दै युटुब तिर पनि आईपुगियो😂😂😂😂😂❤❤❤❤❤❤
म नि टिकट हेर्दै यहाँ सम्म पुगे
धन्यबाद सम्पूर्ण कलाकार लाई
यो गित ले मन छोयो ❤❤
आहा कति मिठो गीत सोर पनि धेरै मिठो
मैलेनी पांच चोटी हेरे आज सम्म आहैं दुबै पक्ष्य ❤🎉🎉❤
शब्द चयन वा ❤करोड करोड
Tiktok ma suneko git balla bhetiyo ramro lagyo sarai man paryo🙏❤❤❤
Tik-tok बाट खोज्दै आको लास्तै मन पर्यो शब्द बधाई छ दुबै जनालाई ❤❤❤ काहा पाउछ होला मन को कुरा बुझ्ने 😢
Malai chai sarai man pareko geet hai ❤❤❤
न हेरेउ रूप न हेरेउ धन यसै फसिरा छेउ तिमी यस्तैबुझ्ने छउर दिलमा बसिराछउ 😢😢
Tiktok bata aako hai ma ❤❤❤
aaha kati mitho geet ma ta tiktok bata aako ❤❤❤
टिकटोक बाट खोज्दै आको मत ❤❤❤❤
केटि पक्षको सपोटर नै भएन 😢😢गित स्वर सारै मार्मिक छ ।बधाइ 🎉🎉🙏🙏सम्पुर्ण टिमलाइ🙏🙏म नि टिकटक हेरेर आको साथीहरु👍🏻
Honi
सधै यस्तै मिठा मिठा गित सुन्न पाम यसै गरि अगाडि बद्दै जानू उनती प्रर्गिती कामना👌🇳🇵🙏❣️
जति सुनेनि सुनिरहु लाग्ने गीत कति राम्रो शब्द हरु❤❤❤
धेरै मन छाेयाे याे गित ले हामी माया हारे काे मान्छे लाहि त रुवायाे
राम्रो छ
Jati suneni suni rakhu jasto vayo malai ta safaltako suvakamana
धेरै राम्रो लागिएको छ येस्तो गित फेरि फेरि सुन पाईन्छ भनेर परखि रहनेछ म नाईस
Kt ko team ko vhyenw aaghi paxi bho.
But pni rmro xha.❤
आहा कती मीठो अति मार्मिक ❤
टिक टक मा हेरेर युटुब मा पनि हेर्न आइपुगे मत सारै मिठो सोर अनि सब्द शुभकामना दुबै जनालाई
म पनि टिकटक बाटै हजुर वा वा ❤❤❤❤❤
आहा 😮काल्पनिक तर यथार्थपरक दोहोरी 😊
really ! मौले tiktok मा देखें, राम्रो लाग्यो अनि खोज्दै खोज्दै आएँ ! हेरे सुने राम्रो लाग्यो ❤❤
Congratulations Bima Anuragi sweet voice dubaijana KO wow sabbada yestai mitho Tara mahila sahayogi sathiharu vayena hai yasto ramro gauni lai ni almalayako xa aafno vumika nivaunu parxa teha basna pani kala vayaka basni ho ni haina ra . Thank you all ❤❤❤❤
म पनि टिकटक वाट खोज्दै आको छु है🙏
धेरै मानिक छ❤❤❤
म हु है साथि
मैले त टिकटक मा देखेर युट्युब मा आइपुगे खत्रा गाउनु हुँदो रहेछ ❤अहिलेको जल्दो बल्दो गायक 🙏💐🤟🤟
एउटा चिन्ता समाजकाे अर्को चिन्ता घरकाे ......
Katii ramroo k 😚😥
यो सब्दले मेरो पनि मन छोयो