New Teej Song | मै माग्थें बालापन || Mai Magthe Balapan | Bima Kumari Anuragi

Поділитися
Вставка
  • Опубліковано 3 лют 2025

КОМЕНТАРІ • 74

  • @Apshu-A10p
    @Apshu-A10p 5 місяців тому +4

    Kati marmik git barai man xoyo

    • @bimakumarianuragi1751
      @bimakumarianuragi1751  4 місяці тому

      नमस्कार मन देखि सम्मान धन्यबाद हजुरलाई म त रहर गर्ने मान्छे गित गाउनलाई र कोसिस पनि गर्दैछु । सबै जना मन जित्ने मन छ नि मलाई तर पनि हजुर हरूले गित हेरेर साथ हौसला माया रूपि कमेन्ट छोडि अझ माया प्रदान गरिदिनु हुन्छ खुशि लाग्छ आभारी छु
      आगामि दिनमा पनि कोसिस जारी रहने छ माया नघटाइदिनुस है ।❤️🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼

  • @PrajwalDhanuke-08
    @PrajwalDhanuke-08 5 місяців тому +3

    राम्रो प्रस्तुती बिमा दिदी को

    • @bimakumarianuragi1751
      @bimakumarianuragi1751  4 місяці тому

      नमस्कार मन देखि सम्मान धन्यबाद हजुरलाई म त रहर गर्ने मान्छे गित गाउनलाई र कोसिस पनि गर्दैछु । सबै जना मन जित्ने मन छ नि मलाई तर पनि हजुर हरूले गित हेरेर साथ हौसला माया रूपि कमेन्ट छोडि अझ माया प्रदान गरिदिनु हुन्छ खुशि लाग्छ आभारी छु
      आगामि दिनमा पनि कोसिस जारी रहने छ माया नघटाइदिनुस है ।❤️🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼

  • @AmitaThapa-m7i
    @AmitaThapa-m7i 5 місяців тому +2

    ❤❤❤ कति राम्रो हो

    • @bimakumarianuragi1751
      @bimakumarianuragi1751  4 місяці тому

      धेरै धेरै धन्यवाद हौसला कमेन्ट मिठो मायाको लागि

  • @bishwassenchuri6329
    @bishwassenchuri6329 5 місяців тому +2

    मिठो तीज गीत

    • @bimakumarianuragi1751
      @bimakumarianuragi1751  4 місяці тому

      नमस्कार मन देखि सम्मान धन्यबाद हजुरलाई म त रहर गर्ने मान्छे गित गाउनलाई र कोसिस पनि गर्दैछु । सबै जना मन जित्ने मन छ नि मलाई तर पनि हजुर हरूले गित हेरेर साथ हौसला माया रूपि कमेन्ट छोडि अझ माया प्रदान गरिदिनु हुन्छ खुशि लाग्छ आभारी छु
      आगामि दिनमा पनि कोसिस जारी रहने छ माया नघटाइदिनुस है ।❤️🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼

  • @AnuAnu-we3tp
    @AnuAnu-we3tp 5 місяців тому +3

    Wow ❤❤🎉

  • @binukafle6098
    @binukafle6098 5 місяців тому +3

    धेरै राम्रो गित जति सुनेनि न बुग्ने यो गित को सबैलाई 🙏🙏🙏🙏🙏🙏

    • @bimakumarianuragi1751
      @bimakumarianuragi1751  4 місяці тому

      नमस्कार मन देखि सम्मान धन्यबाद हजुरलाई म त रहर गर्ने मान्छे गित गाउनलाई र कोसिस पनि गर्दैछु । सबै जना मन जित्ने मन छ नि मलाई तर पनि हजुर हरूले गित हेरेर साथ हौसला माया रूपि कमेन्ट छोडि अझ माया प्रदान गरिदिनु हुन्छ खुशि लाग्छ आभारी छु
      आगामि दिनमा पनि कोसिस जारी रहने छ माया नघटाइदिनुस है ।❤️🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼

  • @sarmilab.k8719
    @sarmilab.k8719 5 місяців тому +3

    मिठो स्वर र उत्कृष्ट शब्दमा सजीएको दोहोरी गीतका सम्पुर्ण टिमलाई बधाई साथै आगामी दिनहरुमा यस्तै प्रस्तुतीको लागि अग्रिम शुभकामना ❤😊

    • @bimakumarianuragi1751
      @bimakumarianuragi1751  4 місяці тому

      नमस्कार मन देखि सम्मान धन्यबाद हजुरलाई म त रहर गर्ने मान्छे गित गाउनलाई र कोसिस पनि गर्दैछु । सबै जना मन जित्ने मन छ नि मलाई तर पनि हजुर हरूले गित हेरेर साथ हौसला माया रूपि कमेन्ट छोडि अझ माया प्रदान गरिदिनु हुन्छ खुशि लाग्छ आभारी छु
      आगामि दिनमा पनि कोसिस जारी रहने छ माया नघटाइदिनुस है ।❤️🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼

  • @bishwastanahunge5378
    @bishwastanahunge5378 5 місяців тому +3

    मीठो तीज गीत

    • @bimakumarianuragi1751
      @bimakumarianuragi1751  4 місяці тому

      नमस्कार मन देखि सम्मान धन्यबाद हजुरलाई म त रहर गर्ने मान्छे गित गाउनलाई र कोसिस पनि गर्दैछु । सबै जना मन जित्ने मन छ नि मलाई तर पनि हजुर हरूले गित हेरेर साथ हौसला माया रूपि कमेन्ट छोडि अझ माया प्रदान गरिदिनु हुन्छ खुशि लाग्छ आभारी छु
      आगामि दिनमा पनि कोसिस जारी रहने छ माया नघटाइदिनुस है ।❤️🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼

  • @SapanaRaiOfficial1
    @SapanaRaiOfficial1 5 місяців тому +3

    Mero pyeri didi bima ani rekha didi miss you aru k vanum😚😚

  • @rameshregmi8685
    @rameshregmi8685 5 місяців тому +2

    dami xa

    • @bimakumarianuragi1751
      @bimakumarianuragi1751  4 місяці тому +1

      धेरै धेरै धन्यबाद आभारी छु

  • @bimalgm615
    @bimalgm615 5 місяців тому +2

    मौलिक तिजगीत wow ❤❤❤

    • @bimakumarianuragi1751
      @bimakumarianuragi1751  4 місяці тому

      नमस्कार मन देखि सम्मान धन्यबाद हजुरलाई म त रहर गर्ने मान्छे गित गाउनलाई र कोसिस पनि गर्दैछु । सबै जना मन जित्ने मन छ नि मलाई तर पनि हजुर हरूले गित हेरेर साथ हौसला माया रूपि कमेन्ट छोडि अझ माया प्रदान गरिदिनु हुन्छ खुशि लाग्छ आभारी छु
      आगामि दिनमा पनि कोसिस जारी रहने छ माया नघटाइदिनुस है ।❤️🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼

  • @basyald
    @basyald 5 місяців тому +2

    Uhako ta anusasan ni x ❤❤

    • @bimakumarianuragi1751
      @bimakumarianuragi1751  4 місяці тому

      नमस्कार मन देखि सम्मान धन्यबाद हजुरलाई म त रहर गर्ने मान्छे गित गाउनलाई र कोसिस पनि गर्दैछु । सबै जना मन जित्ने मन छ नि मलाई तर पनि हजुर हरूले गित हेरेर साथ हौसला माया रूपि कमेन्ट छोडि अझ माया प्रदान गरिदिनु हुन्छ खुशि लाग्छ आभारी छु
      आगामि दिनमा पनि कोसिस जारी रहने छ माया नघटाइदिनुस है ।❤️🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼धन्यबाद

  • @subasgurung-r9l
    @subasgurung-r9l 5 місяців тому +3

    Malai ta anuhar herdai Maya lagxa gaika g ko niswartha anuhara Geet mitho gaunu hunchha bima g ajhai agadi badhnu hola hami satha dinxam Ani sugam sang ko Geet Le sarai man royo ❤❤❤

    • @bimakumarianuragi1751
      @bimakumarianuragi1751  4 місяці тому

      नमस्कार मन देखि सम्मान धन्यबाद हजुरलाई म त रहर गर्ने मान्छे गित गाउनलाई र कोसिस पनि गर्दैछु । पहिला को अलि दुःख सिकाएको पाठ यहि त होलानि हजुर सबै जना मन जित्ने मन छ नि मलाई तर पनि हजुर हरूले गित हेरेर साथ हौसला माया रूपि कमेन्ट छोडि अझ माया प्रदान गरिदिनु हुन्छ खुशि लाग्छ आभारी छु
      आगामि दिनमा पनि कोसिस जारी रहने छ माया नघटाइदिनुस है ।❤️🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼

  • @milanpanth6080
    @milanpanth6080 5 місяців тому +4

    सारई मन छुने गित सुन्न पाइयो

    • @bimakumarianuragi1751
      @bimakumarianuragi1751  4 місяці тому

      नमस्कार मन देखि सम्मान धन्यबाद हजुरलाई म त रहर गर्ने मान्छे गित गाउनलाई र कोसिस पनि गर्दैछु । सबै जना मन जित्ने मन छ नि मलाई तर पनि हजुर हरूले गित हेरेर साथ हौसला माया रूपि कमेन्ट छोडि अझ माया प्रदान गरिदिनु हुन्छ खुशि लाग्छ आभारी छु
      आगामि दिनमा पनि कोसिस जारी रहने छ माया नघटाइदिनुस है ।❤️🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼

  • @DevmanShrestha-d5i
    @DevmanShrestha-d5i 3 місяці тому +1

    Good teej love song 🎵 video 📹 so beautiful nepali singer ❤❤❤

  • @IndiraPaudel-p3h
    @IndiraPaudel-p3h 5 місяців тому +3

    यसताे पाे तिज गित कति रुन मनलायाे😭बधाई छ याे टिमलाई 🙏🙏🙏❤️

    • @bimakumarianuragi1751
      @bimakumarianuragi1751  4 місяці тому

      नमस्कार मन देखि सम्मान धन्यबाद हजुरलाई म त रहर गर्ने मान्छे गित गाउनलाई र कोसिस पनि गर्दैछु । सबै जना मन जित्ने मन छ नि मलाई तर पनि हजुर हरूले गित हेरेर साथ हौसला माया रूपि कमेन्ट छोडि अझ माया प्रदान गरिदिनु हुन्छ खुशि लाग्छ आभारी छु
      आगामि दिनमा पनि कोसिस जारी रहने छ माया नघटाइदिनुस है ।❤️🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼

  • @pasangsherpa5944
    @pasangsherpa5944 3 місяці тому +1

    सफलताको शूभकामना बिमा ॲनूरागि पछिल्लो समय कि लाईब दोहोरि कि रानि हून सब्द स्वर सवै ऊत्कृस्ट ❤❤❤❤❤ लव यु

  • @SujinaThapa-z5s
    @SujinaThapa-z5s 5 місяців тому +3

    ❤❤❤🎉🎉

  • @gopiadhikari8407
    @gopiadhikari8407 5 місяців тому +3

    ❤❤❤❤❤

    • @bimakumarianuragi1751
      @bimakumarianuragi1751  4 місяці тому

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼

  • @prakashtumbapo3493
    @prakashtumbapo3493 5 місяців тому +7

    गित मिठाे गाएर मात्रै हुन्न मन पराई दिने र सुनी दिने पनि हुन पर्छ आज कति मिठाे गित सुनाइ दिनु भयाे । म बेल्जियम बाट हेर्दै छु सबै गायक सँग गाउन सक्ने मान्छे बिमा जि मन छाेयाे ❤❤❤

    • @bimakumarianuragi1751
      @bimakumarianuragi1751  4 місяці тому

      नमस्कार मन देखि सम्मान धन्यबाद हजुरलाई म त रहर गर्ने मान्छे गित गाउनलाई र कोसिस पनि गर्दैछु । सबै जना मन जित्ने मन छ नि मलाई तर पनि हजुर हरूले गित हेरेर साथ हौसला माया रूपि कमेन्ट छोडि अझ माया प्रदान गरिदिनु हुन्छ खुशि लाग्छ आभारी छु
      आगामि दिनमा पनि कोसिस जारी रहने छ माया नघटाइदिनुस है ।❤️🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼

  • @LalbahadurjoraChhetri-mc8eq
    @LalbahadurjoraChhetri-mc8eq 5 місяців тому +3

    आहा अति नै मिठो मौलिक तीज गीत आहा❤❤❤

    • @bimakumarianuragi1751
      @bimakumarianuragi1751  4 місяці тому

      नमस्कार मन देखि सम्मान धन्यबाद हजुरलाई म त रहर गर्ने मान्छे गित गाउनलाई र कोसिस पनि गर्दैछु । सबै जना मन जित्ने मन छ नि मलाई तर पनि हजुर हरूले गित हेरेर साथ हौसला माया रूपि कमेन्ट छोडि अझ माया प्रदान गरिदिनु हुन्छ खुशि लाग्छ आभारी छु
      आगामि दिनमा पनि कोसिस जारी रहने छ माया नघटाइदिनुस है ।❤️🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼

  • @baburamBc-bv5lt
    @baburamBc-bv5lt 5 місяців тому +3

    आहा दामि❤❤❤

  • @DilipKumarManandhar
    @DilipKumarManandhar 5 місяців тому +3

    Aaha dd❤️❤️

    • @bimakumarianuragi1751
      @bimakumarianuragi1751  4 місяці тому

      नमस्कार मन देखि धन्यवाद बाबु म त रहर गर्ने मान्छे गित गाउनलाई र कोसिस पनि गर्दैछु । सबै जना मन जित्ने मन छ बाबु

  • @ramlalshresthacomedy
    @ramlalshresthacomedy 5 місяців тому +3

    yo honi Teej ko geet balla majaa aayo yo Teej geet sunera best of lock dd

    • @bimakumarianuragi1751
      @bimakumarianuragi1751  4 місяці тому

      नमस्कार मन देखि सम्मान धन्यबाद हजुरलाई म त रहर गर्ने मान्छे गित गाउनलाई र कोसिस पनि गर्दैछु । भ्युज थोरै भयर धेरै सामु नपुगेनि हौसला दिनुहुन्छ आभारी छु । सबै जना को मन जित्ने मन छ नि मलाई तर पनि हजुर हरूले गित हेरेर साथ हौसला माया रूपि कमेन्ट छोडि अझ माया प्रदान गरिदिनु हुन्छ खुशि लाग्छ आभारी छु
      आगामि दिनमा पनि कोसिस जारी रहने छ माया नघटाइदिनुस है ।❤️🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼

  • @AmritAdhikari-hm1kf
    @AmritAdhikari-hm1kf 5 місяців тому +3

    सुपर😍😍🙏🙏

  • @JyotiBasnet-qj6jp
    @JyotiBasnet-qj6jp 5 місяців тому +3

    आहा कति राम्रो तिज गित
    ❤❤❤ बधाई छ

    • @bimakumarianuragi1751
      @bimakumarianuragi1751  4 місяці тому

      नमस्कार मन देखि सम्मान धन्यबाद हजुरलाई म त रहर गर्ने मान्छे गित गाउनलाई र कोसिस पनि गर्दैछु । सबै जना मन जित्ने मन छ नि मलाई तर पनि हजुर हरूले गित हेरेर साथ हौसला माया रूपि कमेन्ट छोडि अझ माया प्रदान गरिदिनु हुन्छ खुशि लाग्छ आभारी छु
      आगामि दिनमा पनि कोसिस जारी रहने छ माया नघटाइदिनुस है ।❤️🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼

  • @rekhalama7687
    @rekhalama7687 5 місяців тому +3

    Aaja voli ka derai kisim ka tij git aairahada yo git ni cheli ko xuttai marma paida bokeko aama xori parti ko gunaso Maya badyata jhalkiyako git suvakamana bima anuragi dd ❤❤❤❤ sabai ko ma jitnu aajhai

    • @bimakumarianuragi1751
      @bimakumarianuragi1751  4 місяці тому

      नमस्कार मन देखि सम्मान धन्यबाद हजुरलाई म त रहर गर्ने मान्छे गित गाउनलाई र कोसिस पनि गर्दैछु । सबै जना मन जित्ने मन छ नि मलाई तर पनि हजुर हरूले गित हेरेर साथ हौसला माया रूपि कमेन्ट छोडि अझ माया प्रदान गरिदिनु हुन्छ खुशि लाग्छ आभारी छु
      आगामि दिनमा पनि कोसिस जारी रहने छ माया नघटाइदिनुस है ।❤️🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼

  • @manushrestha7301
    @manushrestha7301 5 місяців тому +3

    ❤️❤️❤️❤️❤️

  • @mohanraut3985
    @mohanraut3985 5 місяців тому +3

    Waooo nice song🎉❤❤

    • @bimakumarianuragi1751
      @bimakumarianuragi1751  4 місяці тому

      धेरै धेरै धन्यवाद 🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼

  • @SapanaRaiOfficial1
    @SapanaRaiOfficial1 5 місяців тому +3

    Badhai xa❤❤

    • @bimakumarianuragi1751
      @bimakumarianuragi1751  4 місяці тому

      धेरै धेरै धन्यवाद हजुर खुशि लग्यो 🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼

  • @bimalabisowkarma
    @bimalabisowkarma 5 місяців тому +3

    निकै रमाइलो गीत ❤❤🎉

    • @bimakumarianuragi1751
      @bimakumarianuragi1751  4 місяці тому

      धेरै धेरै धन्यबाद मिठो कमेन्ट को लागि

  • @manbahadurrasaili5553
    @manbahadurrasaili5553 5 місяців тому +3

    Asadai ramro lagyo aajako tij git safalta ko subo kaman xa hi bimakumari bayni

    • @bimakumarianuragi1751
      @bimakumarianuragi1751  4 місяці тому

      नमस्कार मन देखि सम्मान धन्यबाद हजुरलाई म त रहर गर्ने मान्छे गित गाउनलाई र कोसिस पनि गर्दैछु । सबै जना मन जित्ने मन छ नि मलाई तर पनि हजुर हरूले गित हेरेर साथ हौसला माया रूपि कमेन्ट छोडि अझ माया प्रदान गरिदिनु हुन्छ खुशि लाग्छ आभारी छु
      आगामि दिनमा पनि कोसिस जारी रहने छ माया नघटाइदिनुस है ।❤️🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼

  • @nepaliallsong9980
    @nepaliallsong9980 5 місяців тому +3

    Wawo Kati mitho song ❤❤ Sarai man paryo malai

    • @bimakumarianuragi1751
      @bimakumarianuragi1751  4 місяці тому

      नमस्कार मन देखि सम्मान धन्यबाद हजुरलाई म त रहर गर्ने मान्छे गित गाउनलाई र कोसिस पनि गर्दैछु । सबै जना मन जित्ने मन छ नि मलाई तर पनि हजुर हरूले गित हेरेर साथ हौसला माया रूपि कमेन्ट छोडि अझ माया प्रदान गरिदिनु हुन्छ खुशि लाग्छ आभारी छु
      आगामि दिनमा पनि कोसिस जारी रहने छ माया नघटाइदिनुस है ।❤️🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 5 місяців тому +3

    आहा बिमा बैनिको गित सारै मौलिकता पन झल्केको छ❤ बैनिको हरेक गित हेरेकै हुन्छु। सारै राम्रो लाग्छ। दोहोरी च्याम्पियन देखी अहिले सम्मको हरेक गित नछुटाइ हेरेको हुन्छु। बैनिको शुभचिन्तक हु अझै प्रगती गर्दै जानू शुभकामना ❤❤❤

    • @bimakumarianuragi1751
      @bimakumarianuragi1751  4 місяці тому

      नमस्कार मन देखि सम्मान धन्यबाद मेरो दाई हजुरलाई म त रहर गर्ने मान्छे गित गाउनलाई र कोसिस पनि गर्दैछु । सबै जना मन जित्ने मन छ नि मलाई तर पनि हजुर हरूले गित हेरेर साथ हौसला माया रूपि कमेन्ट छोडि अझ माया प्रदान गरिदिनु हुन्छ खुशि लाग्छ आभारी छु । उर्जा थपिदिनु हुन्छ र त आईरहन मन लाग्छ हजुर हरू भएरै त हामि कलकार बन्न पाको छौ
      आगामि दिनमा पनि कोसिस जारी रहने छ माया नघटाइदिनुस है ।❤️🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼

  • @gsaadhikari4373
    @gsaadhikari4373 5 місяців тому +3

    Sweet 💜❤️❤️❤️

  • @bishnuramdam1695
    @bishnuramdam1695 5 місяців тому +3

    Gauma sano hudha ko pahila pahilako git ko yad aayo yasri nae aaghi badno l suvkaman hajurllae

    • @bimakumarianuragi1751
      @bimakumarianuragi1751  4 місяці тому

      नमस्कार मन देखि सम्मान धन्यबाद हजुरलाई म त रहर गर्ने मान्छे गित गाउनलाई र कोसिस पनि गर्दैछु । सबै जना मन जित्ने मन छ नि मलाई तर पनि हजुर हरूले गित हेरेर साथ हौसला माया रूपि कमेन्ट छोडि अझ माया प्रदान गरिदिनु हुन्छ खुशि लाग्छ आभारी छु तपाईहरूको माया छ र त हामि कलाकार छौ त नि
      आगामि दिनमा पनि कोसिस जारी रहने छ माया नघटाइदिनुस है ।❤️🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼

  • @bimakumarianuragi1751
    @bimakumarianuragi1751  5 місяців тому +3

    नमस्कार 🙏 म लोक दोहोरी गायिका बिमा कुमारी अनुरागी को तर्फबाट सम्पूर्ण गित संगित प्रेमि मन मुटु हरू कसैलाइ नि नछुट्याई मीठो माया अबिरल सम्झना ❤️
    यो पटक तिज विशेष लाईब दोहोरी गित अलि पुरानो ढंगले प्रस्तुत गरेकि छु । कमिकमजोरी कत‌ै भए होलान तेस्तो भए माफि चाहान्छु🙏 मेरा अन्य लाईब दोहोरी गित लाई जस्तै माया गरिदिनु हुनेछ भन्ने आशा गरेकि छु । रमाईला भन्दानि बेदना पोख्ने तिजको महत्त्व बोकेको गित गाउन मन लागेर हजुर हरू माफ यहि कोसेलि लियर आएकि छु ।
    एउटा सानो परिवार मा आमा छोरी र छोरा हुन्छ छोरी को बिहृे भयो पराई घर मा सानाबाल बच्चा सासू बिरामि थलामा श्रिमान प्रदेशमा अप्ठ्यारो परिस्थिति मै भएकाले माईता आउन सम्भब नै थिएन
    अनि छोरा गरिबी को कारण प्रदेश पसेको र उतै बेपत्ता भयो । अब घरमा तिन‌ै बुढेसकालकि यक्लि आमा बुढा स्वर्ग बास भए छोरा छोरी साथमा भएनन आखिर यहि त रहेछ जिन्दगी 😢 चाडपर्व आयो उहीँ एक्लि आमा सम्झेर छोरी आफ्नि आमा सम्झेर गाएको गित अन्त्यमा ज्वाइँ प्रदेशबाट फर्केसि आफ्नि आमा आफ्नै घरमा ल्याएर पाल्ने दस धारा दूध को भारा तिर्न नसकेनि आमा को बुढेसकालको लौरी साहारा बन्ने कुरा सम्म समेटेको छु ।
    सबै सबै मेरी हाम्रि आमा हरू प्रति समर्पित छ सम्मान छ❤ ।
    यश गितकि बास्तबिक गायिका आदनिणिय दिदी लक्ष्मि न्यौपाने प्रति उच्च सम्मान छ

  • @ashokashokashok6320
    @ashokashokashok6320 3 місяці тому +1

    Dharai dharai ramro xa song voice wow bima didi hjr ko voice dharai man parxa yeti ramro song xa kena nachale ko ho views kena jadina ho badhai xa hjr lai hall saudi arab dekhi herdai xu❤❤❤❤❤