हजुरहरू श्रीमान श्रीमती हुनु हुदो रहेछ बल्ल आज थाहा भो खुशी लाग्यो तर हजुर रुनु भएको देखेर मेरो आँखाबाट आँसु 😥 खसेको थाहा नै भएन के गर्नु संसारको रित यस्तै छ जन्मे पछि मर्नु पर्ने तर पनि आफ्नो जन्म दिने आमा गुमाउनु पर्दाको पिडा त्यो भोग्नेलाई मात्र थाहा हुन्छ मैले पनि मेरो बुबा गुमाएको छु।😭😭म पनि धेरै दुखी छु
धेरै राम्रो सोच हजुर अनि गीत पनि त्यत्तिकै राम्रो छ यो भिडियो हेरेर मेरो आँखा देखि आँसु आयो झन् गीत जति हेर्यो जाती सुन्यो आँखा देखि आँसु आइहाल्छ अझै यस्तै यस्तै राम्रो गीत हरु सुन्न पाईयोस् नमन् हजुर हरु लाई
सबैलाई आ आफ्नो किसीमकाे भाग्य धर्म कर्म सबै मिल्नु पर्ने रहेछ याे संसार बिचित्र अनि सतिले सरापेकाे देश पनि हाे भन्ने लाग्छ तर पनि हजुर बाल कुमार श्रेष्ठ सरले जसरी भए पनि आमाले हजुरले गाएको गितले हजुरको आमाले स्वोर्गमा बाँस पाउनु भएको छ हाेला हजुरकाे आमा मरेर गए पनि हजुरको आमाको आत्मा मरेको छैन र हजुरलाई आमाले मर्ने बेलामा दिएको आशिर्वाद नै हजुरको आमाको गितबाट नै हजुरको प्रगतिको म्याध्यम बनेको छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Bal kurar sir yo git pahila suneko tyn tar ahile din ma rat ma Khan Khan bhule pani git sun bhuldain kin ki mero amale malai xader sorgbash janu vako 11mahina vyo amako yklo xora ma hjur ko git ko harek sabd mero pani tehi pida xa
भाडा माझेर गायक बनेका बालकुमार श्रेष्ठ श्रीमती र छोरीसहित आए मिडियामा,आमालाईसम्झेर धुरुधुरु रोए
link:ua-cam.com/video/6HBfGpA42uU/v-deo.html
मलाई धेरै नै राम्रो सोच हुनुहुँदो रहेछ।। अनि सीता जी को र बाल कुमार जी राम्रो जोडी ।।सदा खुसी हुनु ।।
ओ हाे यस्तो क्षमता भएको बालकुमार श्रेष्ठले कति दुख पाएकाे ईतिहास रहेछ! ❤
सीताजिको दोहोरी सुनेको छु सारै मीठो शब्द चयन गर्नु हुन्छ।
सीता बैनी पनि अगाडि बढ्नुपर्छ स्वर मीठो छ तपाईंको उचाई माथी पुग्ने छ। शुभकामना ।।
सीता बहिनि लाइ आगाडी ल्याउनु पर्छ अति राम्रो गाहिका बाल कुमार भाई
हजुरहरू श्रीमान श्रीमती हुनु हुदो रहेछ बल्ल आज थाहा भो खुशी लाग्यो तर हजुर रुनु भएको देखेर मेरो आँखाबाट आँसु 😥 खसेको थाहा नै भएन के गर्नु संसारको रित यस्तै छ जन्मे पछि मर्नु पर्ने तर पनि आफ्नो जन्म दिने आमा गुमाउनु पर्दाको पिडा त्यो भोग्नेलाई मात्र थाहा हुन्छ मैले पनि मेरो बुबा गुमाएको छु।😭😭म पनि धेरै दुखी छु
मलाई akdamai मन पर्ने गायिका हो सिता श्रेष्ठ
विवाहा भएपछी ईन्द्रेनीमा गाएको सारै अच्छा लाग्यो अईले नानु पनि साथमा दुई बाट तिन हुनु भएछ बधाईछ छ जिवन सुखमयी होश🙏🙏🌷🌷🙏
भगवानले सधैं कल्याण गरुन 🙏🙏
हजुर हरु बुढा बुढी भनेर पहिलो पटक चिने सीता दि को केही दिन अघि राजु परियार दाइ संगको लाइभ दोहोरी भिडियो धेरै पटक सुने❤❤
नमस्ते बर्दिया बात हेर्दै छु तपाई जस्तो सबैको छोराहरु भएदि सबै आमाहरुको मन कति खुसी हुने थियो छोरा
धेरै राम्रो सोच हजुर अनि गीत पनि त्यत्तिकै राम्रो छ यो भिडियो हेरेर मेरो आँखा देखि आँसु आयो झन् गीत जति हेर्यो जाती सुन्यो आँखा देखि आँसु आइहाल्छ अझै यस्तै यस्तै राम्रो गीत हरु सुन्न पाईयोस् नमन् हजुर हरु लाई
हजुर हरुकाे कुरा सुनेर भाभुक भय दुबै जानालाई ❤😂बदाई छ🎉🎉🎉🎉
Hajur haruko sangharsako kathale mutu vakkaniyo 🙏🙏😢😢
दोझी सब्य गाईका बहिनी ❤️❤️❤️
जिन्दगी नै दुखसुखको मिश्रण हो जस्ले दु:ख अभाव भोगेको हुदैन तो मानिस लाई के था हुन्छ जिन्दगी को भोगाइ तो भएर जीवन मा सबै कुरा भोग्नु नै अनुभबी हुनु हो।
भाउजू पनि गित गाउने रैछ्न
सबैलाई आ आफ्नो किसीमकाे भाग्य धर्म कर्म सबै मिल्नु पर्ने रहेछ याे संसार बिचित्र अनि सतिले सरापेकाे देश पनि हाे भन्ने लाग्छ तर पनि हजुर बाल कुमार श्रेष्ठ सरले जसरी भए पनि आमाले हजुरले गाएको गितले हजुरको आमाले स्वोर्गमा बाँस पाउनु भएको छ हाेला हजुरकाे आमा मरेर गए पनि हजुरको आमाको आत्मा मरेको छैन र हजुरलाई आमाले मर्ने बेलामा दिएको आशिर्वाद नै हजुरको आमाको गितबाट नै हजुरको प्रगतिको म्याध्यम बनेको छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
हजुरहरू दुबै जोडीलाई धेरै धेरै शुभकामना 🙏🙏🙏♥️♥️♥️
Sita Dd ko voice dheraii man pryo malaii
Sunda pni Kati mitho voice ho
Dd laiii abasar dinuprx❤❤❤❤
अत्यन्तै राम्रो अन्तर्वार्ता ❤️❤️🌺🌺👍️👍️
सिता जी को स्वरमा सरस्वतीको बास छ है
सुन्दर जोडी ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
कति पिडा भोग्नु भयको रहिछ आशु आयो मेरो आमाको पनि सपना पुरा गर्दिन सकुम 😢😢😢
यो सांगितिक जोडिलाई अझ धेरै धेरै सफलता को शुभकामना ।
मेरो जीवनसंग करिव करिव मिल्दोजुल्दो रहेछ । हरेश नखानुस वालकुमाजी विस्तारै सवै ठीक हुदै जान्छ ।
राजु दा शीत गाउनी गाईका को होला भनेको त सीता सिस बालकुमार सर ज्यु को वाईफ पो रच नि बरिलै खुसी लाग्यो मस्त मस्तै धन्यवाद सारै खुसी छु
दाजु भाउजू ❤️🙏🙏
भाई बहिनी दुवैजनालाई शुभकामना ।
यो जोडिलाई देखेर खुशी लाग्यो❤
Hajur haru dubaiko bhabissye sundar god bless both of you
Sita baini timi aba dherai agi badnu parcha
Wow बाल कुमार सारको परिवार कति राम्रो हो 🙏🙏🙏
Raju dai sangaji geet sune paxi ma sita ji ko thulo fan 🥰🥰🥰🥰😊
❤❤❤sita baini, ramro xa tapaiko swor, plz continue
Congratulations sathi sari mitho voice ❤❤❤❤❤
नरुनु भाइ मेरो त आँसु नै रोकेन मेरो पनि आमा नभयर होला यो गित म सुन्न सक्दिन सायद म पनि तेस्तै पीडा मा छु🙏❤❤
दुबै जना को स्वर कति मिठो ❤❤❤
होनि है अज राजु परियार दा शीत झन मिथो गाउनु भाच
Dubai ko voice Sarai mitho xa Samman xa dubai jana lai
❤महीले त 10 चोटी हेरेको हेरै भएँ गित
राम्रो छ
आमा लाई सम्झेर रुदा त यति मन दुख्यो 😢😢मेरो पनि
सिताको सोर सारै मन पर्छ
Sita ko aabaja aykadam ramro x
Yati mitho ani bhabuk sunirahu jasto get sirjana garne manchhe tapainai ho samman chha lovely vauju ko pani ramro voice wow lovely family❤️❤️❤️
दुख पछि सुख आएछ अब राम्रो छ भविष्य छ 🙏🙏🙏🙏🙏
Raju dai sanga gitgauni sis tar wow
Uhako sirmati po hunuhudo raixa Kati mitho sor❤❤❤
बाल्कुमार सर को दुख सुख का जिबन काहानि हरु त सुने तर नसुनेको कुरा जन्न्म घर कुन थाउ होला
ओखलढुंगा जिल्ला हो हजुर
Asto ramro xa didi ko shora
Be strong dai 😢😢😢😢😢😢😢
😢😢😢😢 सफ्ता सुभ काम नाछ भाई धेरै राम्रो छ गित
Namaste dai vauju be strong
म पनि रेलैसल्ल गित कि गायिकालाइ आज छिनेको
Aama 😭😭😭😭😭🙏🙏🙏
Jati suneyo teti Aasu Aauxa yo geet 😢😢😢
आमा ❤❤❤❤❤
U r great human being bal kumar sir n ur voice is so clean n sweet dont giv up kp going
Very nice sage bhai ra bhani KO jay hos bhai ra bhani ko
❤bal umar dai
Best wishes.
bal kumar ra sita ko jodi lok sangitma udayeko jodi ho
Wow very nice song sniper jodi😭😭😭😭
Sad story dai don't worry daju ujal future xa
Sita good 👍 gayk
ATI sundar 🎉
Dhukhha vanni kura sabaiko jindagima hudo rixa😥😥🙏
Wow vai
wow 👌👌👌👌👌👌👌👌👌
Congratulations 🎊 both of you ❤ 🎉🎉
Sad story balkumar sir hjr ko ujal bhabisyako kamana voice Sarai mitho xa hjr ko
Kati ramro soch bal kumar sir
आँसुलाई कन्ट्रोल गर्न जतिनै खोजेपनि आँखिर मन न हो भक्कानिए पछि आँसु रोक्न कहाँ सकिन्छ र ?
❤❤❤❤❤❤❤be strong balkumar
Wow
🎉Aha Kati mitho sora bainiko
Wow very nice song super jodi ❤❤❤😭😭😭😭
Congratulations both of you mitho voice good luck in your future
Real singer 🎤 on of best song all the best bhai 👏👏👍👍
Ke garne t dada❤❤❤❤❤
Afnai shor ramro thiyo❤
My hero vai 😢😢😢😢😢😢😢😢😢😭😭😭😭
be strong bro god bless you and your all family bro beautiful family ❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤ life is running .....Do,t worried
❤❤❤❤❤
❤❤❤❤😢😢😢😢😢😢😢😢😢😢😢
God bless you
very nice best of luck
राजु दादा र वाहा को अंतरवारता ल्याउनुस है कमल दादा
be strong dai😢😢😢
❤❤❤❤❤❤ nice jodi and family
nice
Javin ma Kati dhukha hunxa be strong sir.
Bal kurar sir yo git pahila suneko tyn tar ahile din ma rat ma Khan Khan bhule pani git sun bhuldain kin ki mero amale malai xader sorgbash janu vako 11mahina vyo amako yklo xora ma hjur ko git ko harek sabd mero pani tehi pida xa
❤ mero samanxa vai bahini dubai jana lai❤😊😊
म त अचम्म मा परे त बिहे अस्ति मात्र हाे तर छाेरि यति ठूलो छ त ???
Be strong sir 😢😢😢🙏🙏🙏
Medam ko sor jhan kati ramro
Kat ramro jodi ❤
🙏🙏🙏💝💝💝😭😭😭😭😭😭😭🥰