I also go through your geopolitical analysis and research i find it being relevant and ethical! Good to see it! Want more such videos from you arun sir
Kathmandu ma vayeko Asia Pacific Summit (Chrishtianity) means American Interest habi hunu ra India le afno Neighbour country bata electricity kinna ko lagi sajilo hune gari afno regulation change gareko ani, nepal bata indian company le 1500MW bijuli kinne vannu ma kunai strategic link cha ki xaina hola..?
घन्टा जस्ताे सभ्यता जुन देशकाे जिडिपि 24 अर्ब डलरभन्दा कम छ देश बिकाशमा ध्यान देउ देश धनी भए पछिमात्र यस्ताे कुरा गर्न सुहाउछ स्वभाबिकरूपमा भारतभन्दा पाचगुना ठुलाे अर्थतन्त्र चिनकाे छ चिनले अमेरिकाकाे प्रभुत्वबिरूद्व मुकाबिला गरिरहेकाे छ त्यसमा चाइना हाबि हुनु स्वभाबिक हाे चाइना महाशक्ति देश हाे भने भारत क्षेत्रिय शक्ति हाे
यो मान्छे आधारहिन कुरो गर्दो रहेछ,दोस्रो बिस्वयुद्ध त १९४५ सालतिर समाप्ती भएको हो बिश्व युद्ध चलिरहदा आङ सान सुकि चिफ कमान्डर थियो भन्छ मानी लिउ युद्ध चलिरहेको अवस्था भनेको १९४३ तथा १९४४ तिर हो पक्कै पनि कमान्डर हुनको उमेर २२ बर्ष,१९४४-१९२२ उनको जन्म मिति हुन आउँछ १९२२,अहिले ई स २०१९ हुन लाग्यो हप्ता दिन बाकी छ यसो गर्दा अहिले आङ सान सुकि ९७ बर्षको हुन पर्छ मैले चाहिँ अरुण सरको कुरो पत्याईन।
God
एकदम तथ्यपरक सहि विश्लेषण 👍
Arun Subedi Sir bitra kura bujera matra kura gharnu ramro? History ko manipulation lai ramro analysis garnu jadudi cha?
Great analysis arun je
Just forget about haters and go on
I also go through your geopolitical analysis and research i find it being relevant and ethical! Good to see it! Want more such videos from you arun sir
Arun sir's geo political analysis seems very interesting and realistic. Sir can you please make a video on Sikkim Integration on India.
तेस्को पालो आउदैछ।भर्खर उत्तर पुर्व भारत आउदैछ।अब 3 इपिसोड पछि सायद
✌️ Great !!
सर एउटा टच स्क्रिन राख्नुस
Aastiko Nepal aaja ko video Pani ramro thiyo yo episode Pani kurera baseko thiyen dherai Khushi lageko xa
Sirlai dherai dhanyabad videoko lagi
भारतलाई एक देश बनाउने पनि अँग्रेज हैनन र त्यो भन्दा पहिले सयौ देश थियो हैनर।
Kathmandu ma vayeko Asia Pacific Summit (Chrishtianity) means American Interest habi hunu ra India le afno Neighbour country bata electricity kinna ko lagi sajilo hune gari afno regulation change gareko ani, nepal bata indian company le 1500MW bijuli kinne vannu ma kunai strategic link cha ki xaina hola..?
Bjp ko election ko result prediction chai ulto bhayo
Sarai tainatuiko kura garne hau chhe chhe
.
घन्टा जस्ताे सभ्यता जुन देशकाे जिडिपि 24 अर्ब डलरभन्दा कम छ देश बिकाशमा ध्यान देउ देश धनी भए पछिमात्र यस्ताे कुरा गर्न सुहाउछ स्वभाबिकरूपमा भारतभन्दा पाचगुना ठुलाे अर्थतन्त्र चिनकाे छ चिनले अमेरिकाकाे प्रभुत्वबिरूद्व मुकाबिला गरिरहेकाे छ त्यसमा चाइना हाबि हुनु स्वभाबिक हाे चाइना महाशक्ति देश हाे भने भारत क्षेत्रिय शक्ति हाे
Yattiko bislesan garene khuvi kunai nepalima xaena
Sir ko bislesan tarkik lagxa
Jay Magarat pradesh jindabaad.
यो भारती दलालको ताईन तुईको के गफ हो !
hahaha
यो मान्छे आधारहिन कुरो गर्दो रहेछ,दोस्रो बिस्वयुद्ध त १९४५ सालतिर समाप्ती भएको हो बिश्व युद्ध चलिरहदा आङ सान सुकि चिफ कमान्डर थियो भन्छ मानी लिउ युद्ध चलिरहेको अवस्था भनेको १९४३ तथा १९४४ तिर हो पक्कै पनि कमान्डर हुनको उमेर २२ बर्ष,१९४४-१९२२ उनको जन्म मिति हुन आउँछ १९२२,अहिले ई स २०१९ हुन लाग्यो हप्ता दिन बाकी छ यसो गर्दा अहिले आङ सान सुकि ९७ बर्षको हुन पर्छ मैले चाहिँ अरुण सरको कुरो पत्याईन।
आङ साङ भनेको छु।सुकि भनेको छैन ।उनी कमाण्डर नै थिए ।उनी सुकिका बाबू हुन ।तर सभ्यता साथ कमेन्ट गर्दा तपाइकै इज्जत बढ्छ
Chai आङ सान सेक vaneko ho aang sang सुकी haina
कुरा नबुझी हावामा कमन्ट गर्नेहरुको जमातको पनी कमी छैन युटुवमा ।।।
Kasto hasyaspad comment!!!hahhhaaa
.