प्रस्तुती १०ः दक्षिण एशियालाई आधार बनाएर चीनविरुद्ध ठूलो आक्रमण हुने सम्भावना

Поділитися
Вставка
  • Опубліковано 13 вер 2024
  • प्रस्तुती १०ः दक्षिण एशियालाई आधार बनाएर चीनविरुद्ध ठूलो आक्रमण हुने सम्भावना बढ्दै गइरहेको छ
    #ratopati tv

КОМЕНТАРІ • 34

  • @khuraharidahal9501
    @khuraharidahal9501 5 років тому

    सहि आकलन हो सुवेदी सरको ।

  • @ramshrestha8075
    @ramshrestha8075 5 років тому +8

    किन एकजुट हुन्नन् सबै बुध्दिजिबिबर्गहरू संगठित हुन्नन् सरकारलाई दबाब दिन्नन्।सामाजिक संजालमार्फत मात्र 'चिच्चाएर' मात्र पुग्छ र!

  • @Testerr101
    @Testerr101 5 років тому

    Huawei ko kuro chahi alik milena buddjibi jyu, technologyko bujhaai ko halkaa kami dekhiyo 👌👌

  • @haribahadurkarki5163
    @haribahadurkarki5163 4 роки тому

    नेपाल को सबै नदि मा बाध बाधेर के भबिस्य मा नेपाली चन्द्रमा मा बस्ने हो? उर्जा को अरु पनि बिकल्प छन तर पानी को छैन। नदिका तट मा बस्ती बसेको नेपाली गाउँ सहर चाहिँ पानीमा दुबाउने बिचार छ।अरुण जि जति भुक्नुस तपाईं मोदि भारत परस्पर हो सबै नेपाली जनता लाई थाहा छ। तपाईं जस्तो काइते बाहुने गर्दा हो नेपाल र नेपाली ले अहिले दुख पाएको। तपाईं को बाउ बाजे को के बिगारी दिएको थिय नेपाल र नेपाली जनता ले देश दुबाउने खेल्न खेल्न सिकाउदै हुनुन्छ।तपाईं जस्ता कु पात्र थिए गजराज मिश्र भन्नेअहिले कहाँ छ त्यो बाहुन को सन्तान हामिलाइ थाहा छैन र।

  • @bisukarki7944
    @bisukarki7944 5 років тому +3

    Great analysis arun je
    U just go on ,forget about haters

  • @aryankarki7900
    @aryankarki7900 5 років тому

    डा.अम्बेडकरजीलाई अध्यन गर्न अनुरोध गर्दछु।

    • @dhamashree
      @dhamashree 5 років тому

      धन्यवाद ।गरेकोछु अरु गरौला

  • @rajendrarajdhakal7026
    @rajendrarajdhakal7026 5 років тому +1

    perfect description

  • @dipakbhandari172bhandari3
    @dipakbhandari172bhandari3 5 років тому

    Good Analysis

  • @sumankunwar3
    @sumankunwar3 5 років тому

    राम्रो लाग्यो

  • @pradipchumi8071
    @pradipchumi8071 5 років тому

    छिट्टै नयाँ video ल्याउनु भएकाेमा sir लाई धन्यवाद.

  • @shitalkhati6731
    @shitalkhati6731 5 років тому

    Sahi kura. America ko dadagiri ra hepaha paan ko samrajya ma nepal tadai basnu parxa. china ko biruddha nepal janu hudaina. Tapaiko aadhyaan ekdami gahan cha.

  • @sujankarki5795
    @sujankarki5795 5 років тому

    कोशी छेउछाउका अन्त ब्यबस्थापन गरेर कोशी उच्छ बान्ध बनाउन जरुरी जस्तो लाग्छ।

  • @atishmajhi1029
    @atishmajhi1029 5 років тому

    चिन लाई केही गन्र््न सकदैन अमेरिकाले तर भारत सँग मिलेर चाई केही हाेलाकि ??

  • @badrikhadka2989
    @badrikhadka2989 5 років тому

    Arun sir Ma Hajurko Niyemit Darsak Hu sir Your Analisys is Very good Analisys so why not come to Next program 11 But i respected to your Things

    • @dhamashree
      @dhamashree 5 років тому

      It will come but I wqs out of country so postponed

  • @bisukarki7944
    @bisukarki7944 5 років тому

    Next video on
    India election 2019 who should win for nepal benefits?

  • @anjuacharya1313
    @anjuacharya1313 5 років тому +5

    50% कुरै छुट्यो ।पश्चिमाहरुले एसियाको जलस्रोत हातपार्नखोज्नुको मुख्य कारण hydro power हो ।dollar मा मात्र कारोबार हुने विश्वको तेल बजार अर्थात पश्चिमाले विशेषगरी america ले control गर्ने तेल बजारबाट बिस्तारै हात हटाउदै china आफ्नै देशमा भएको clean र cheap hydro energy तिर invest गर्न सुरु गर्दै छ।संसारको 50%भन्दा बढी तेलको खपत गर्ने china ले येसरी तेल लाई side लगायो भने संसारमा तेल को कारोबार व्हाट reduce हुन्छ अनि dollar को करोबार 50%भन्दा बढी reduce हुनेछ अनि अमेरिकाको साम्राज्यवाद अन्त्य हुन्छ ।यो हो मुख्य कारण नेपाल र तिब्बतको जलस्रोत मा पश्चिमाहरुले आखा लगाउनुको ।अनि आर्को कुरा modi को लहर घट्टदै होइन झन बढी हुदै जादै छ।हावा गफ नहान्नुन यार ।भारत को state elections को result हेर्‍योभने १० बर्षको बच्चाले पनि भन्दिन्छ modi को लहर के हुदैछअनि पश्चिमा को दलाल भारती congress को लहर के हुदैछ भनेर ।अहिले china र india एक भएर पश्चिमाहरुको साम्राज्यवादको विरुद्धमा छन्। अहिले south asia including pakistan मा पकड जमाउन पश्चिमाहरुलाई तेत्ती सजिलो छैन तर पश्चिमी propoganda Nepal लगायेत south asia मा भने जारी छ । india मा modi लाई हटाएर आफ्नो दलाल भारती congress लाई power मा ल्याउनुपर्छ अनि मात्र हो south asia लाई chinaको विरुद्ध पश्चिमाहरुले प्रयोग गर्न सक्छन् ।अहिले south asia होइन Nepalको भुमिलाई china र india को विरुद्ध पश्चिमाहरुले कसरी प्रयोग गर्न खोजेका छन् र गरिराका छन् येता ध्यान दिने हो।south asia को कुरा त पश्चिमाको दलाल भारती congress 2019 elections मा केहि गरि power मा आयो भने मात्र हो बरु आफ्नै देश नेपालमा अहिले पश्चिमा ले के के गर्दै छन् तेता ध्यान दिनु पर्छ ।

    • @SagarSapkota-eo4ei
      @SagarSapkota-eo4ei 5 років тому

      💯 percent true....

    • @yukeshkarki3894
      @yukeshkarki3894 5 років тому

      Ehh hora tme laii matra tha raixa... hami laii nii thaxa yo sabai kura jasto prasanga niskinxa kura nii testaii hunxa tai vayara vatho vayara chaii nabole hunxa....

    • @anjuacharya1313
      @anjuacharya1313 5 років тому +1

      @@yukeshkarki3894 मैले कहिले भने मलाई मात्र थाहा छ भनेर ?I have freedom of speech.i can say or comment whatever i want . who are you to tell me what to speak and what not ?येस्ता विदेशी र राजनितीक दलका दलाल मिडिया र दलाल "बुदिजिवी"हरुले जानी जानी mislead गर्न बनाइएका आधा सत्य र आधा झुठा गफले पहिलेकोढुङ्गे युगका बुढा बुढी लाई जस्तै अहिलेको young generation लाई easily mislead र brainwash गर्न सकिन्छ भनेर नछोचे हुन्छ यी विदेशी र राजनितीक दलहरुका दलाल मिडिया,पत्रकार र दलाल "बुद्धिजीवी"हरुले ।मैले भनेको कुरा यो हो।कुनै interview अथवा कुनै lecture मा १० मिनेटको कुरामात्रै ध्यान दिएर सुन्यो भने पत्रकार र मिडिया कस्को दलाल र वक्ता कस्को दलाल भनेर तुकातु थाहा हुन्छ।येस्ता "बुद्धिजीवी" हरु गल्ली गल्ली मा छन् अहिले ।पैसा दिएर जे पनि भन्न् लगाउन सकिन्छ येस्ता "बुद्धिजीवी "बाट। don't know about you but I have the habit of listening to minimum10 different medias and minimum ten different speakers from different background on one particular topic over a period of time and again repeating that thing 3 4 times and also doing research by myself on that particular topic before coming to any conclusion.

  • @pangpungedhami7309
    @pangpungedhami7309 5 років тому

    Nepali neta haru mahakali arko thai jada bidwan bislesak Hari sang sallah Hari januparne kata lakhau hauxan nepal

  • @SagarSapkota-eo4ei
    @SagarSapkota-eo4ei 5 років тому

    Hamro pyaro Nepal le aba Russia sitha milera China ra India Lai milaume kosis garnu parcha...Indian National Congress power ma Ayo bhaney India ra Nepal dubaii Jana Lai ghatak huncha...Indian National Congress pashchima ko Dalal ho...

  • @aryankarki7900
    @aryankarki7900 5 років тому

    हो की।

  • @aryankarki7900
    @aryankarki7900 5 років тому

    गहन।

  • @pradipgurung1649
    @pradipgurung1649 5 років тому

    Yasto karekarm hernu saro sawad lag6??

  • @astrodarpan2476
    @astrodarpan2476 5 років тому +1

    Aba south america ra north america to strategic importance jastai panama canal ko pani chotkari ma explanation hunu paryo halaki yasko nepal sanga tyasto kunai pratakshya sambhanda xaina....tara jaos

  • @anilthapa4501
    @anilthapa4501 5 років тому

    Danakdiy Ko majalgyo 😂😂😂

  • @keshabbhushal2147
    @keshabbhushal2147 5 років тому

    Why do you look every thing from conspiracy point of view,,, what ever you analyze, is it based on facts ,,

    • @dhamashree
      @dhamashree 5 років тому

      plz read wayne Madsen , n Micel chossuvsky

  • @pmjayapmjaya7952
    @pmjayapmjaya7952 5 років тому

    यो भारतीय झोले हो यस्ता दलाल चोर धोतीको गुलामी के कुरा सुन्ने चाइना बारेम बोलेर भारत लाई खुशी पार्न यो दलालले दलाली गर्दैन !

  • @user-gz1th1pn2f
    @user-gz1th1pn2f 5 років тому

    Tibet plays vital role of water in Asia. So Nepal must support Tibet independence. So that Nepal can generate plenty of electricity.

    • @aryankarki7900
      @aryankarki7900 5 років тому

      邱仕傑 Bullshit Nepal wants Tibet parts of China.