सामुन्द्रीक ज्ञान र लोकेसन थाहा नहुनेलाइत कताको कुरो गरिराको होला भनेर बुझ्न गारो होला। तर मलाइचाही मेरो रुचिको विषय भयेर होला अत्तिनै सान्दर्भिक लाग्यो अरुन सर को कुरा। वास्तवमा त्यहिनै हो। हाम्रा नेपालका लिडरहरु खाली आर्काको चाखलाइ मात्र परिपुर्ति गर्न लम्पसार परेर ललागिपर्छन, तस्मा आफ्नो चाख भने मात्रै मैले यो गरे बापत मेरो छोरा छोरी स्वास्निलाइ के फाइदा हुन्छ भनेर मात्रै हेर्छन र चंद डलरो मै बिक जाते है!!! यस्को यो कुरा मान्दा मेरो देशलाइ के फाइदा पुग्छ भनेर न सोच्छन न भन्न सक्छन् ।।।आफ्नो ब्यक्तिगत चाख भन्दा माथी उठेपो देश उभो लाग्थ्यो।अन्तरास्ट्रिय भुराजनिती मा जात धर्म आफ्नो पराइ मित्र रिस्तेदार केही हेरिदैन। हेरिन्छत केबल आफ्नो स्वार्थ आफ्नो फाइदा आफ्नो चाख। यहाँ कुनैपनी कुरा भाग्यबस हुदैन, सब्बै सोची सम्झी गरियेको हुन्छ वा गराइयेको हुन्छ। एक एक कुराको महत्व हुन्छ हर एक कुराको logic हुन्छ। सन्सारमा लडाइँ हुने भनेको पावर को सामर्थ्य को, जस्ले आफ्नो दबदबा बनाइराख्न सक्छ उसैले दुनियामा हुकुमत गर्छ उसैले राज गर्छ like U.S.A. तर हामी नेपालिहरु खाली रोटि बेटिमै अल्झिरहेका छौं । अनि हाम्रा राजतिक लङ्गूर हरु बकम्फुसे भासन गर्न र अर्कालाइ कसरी होच्याउन सकिन्छ र अर्काको रुञ्चे मुख देखेर खुसी हौँ ताली बजौ भन्नेमै ध्यान छ। चाहे उखाने होस वा गूखाने
Nepal le geopolitics bata faida haina aadi kaal dekhi noksani ra parisani jheldai aaeko xa ra yo paxi samma kai lagi yestai awastha rahanexa dui udayaman sakti rastra ka bich ma hunu ra pachhima ko nigrani ko point...
Yo arun subedi ko kurata paila hajurba ka palaka aanpad matrakolagi ho.map herera uska kalpanaka kura sunauxa hawa 1 kurachai ramrei garo Nepal currency why not direct exchange with United State of America ???? Yo meile pailei dhekhi chhakka pardei aayeko bisayaho+ pasupati puja garne dhoti gorkha bharti kendra!!!! Nepal khaddhyanna ra petrolian matra hoina Nachahida yi 3 bisaya indialai bau kina ra kati din banauxa Nepal le???????

बहुत रोचक कुरा गर्नुभो अरुण सरले धेरै धेरै धन्यवाद सरलाई । नेपालले आफ्नो भुराजनितीको कसरी फाइदा लिनसक्छ यो पनि बताउनुपर्यो सरले।।
अरुण जी लाई नेपाल को होइन भारत को अति धेरै चिन्ता छ।।।
भारतकाे राजनितिले नेपालमा कस्ताे पर्भाव परछ भनेकाे पाे हाे त यसरी बुझाै न हुन त बाैदिकलाई मजा क उडाउने समाज न परमे हाम्राे
राेग थाहा नपाई उचाई कसरी गरने
Great 👍
But you video record garney lai map pani dekhauna sikaunu paryo
सार्है राम्रो analysis .
नेपाल का एक बिरत ज्ञान भएका बिसलेससक अरुण सर
Dherai din Pachhi sirko video herna paiyo. Sir ko book Pani padhdhai xu dherai inspire khalko rahexa
Dherai addhyansil byakti many thanks for him
Great Information!!
भारतले नेपाललाई हेपिराखेको छ तरपनि सुवेदीले भारतकै बढौल गरेको गर्यै छ .
राे ग थाहा नपाई उपचार कसरी गरने
Map sahit ko discription bha ko bhaya more effective hune thiyo
तर इण्डियाको नाम इण्डिया थिएन बिर्टिसले राखेको हो. अमेरिकाको आादिवासीको रेड इण्डियन हुन् . धेरैपछि भारतलाई कब्जा गरेपछि इस्ट इण्डियन नाम राखेको हो .
Sir, Nepal le geopolitics bata kasari faida lina sakxa?? Yesbarema video banaununa...
Nepal le geopolitics bata faida haina aadi kaal dekhi noksani ra parisani jheldai aaeko xa ra yo paxi samma kai lagi yestai awastha rahanexa dui udayaman sakti rastra ka bich ma hunu ra pachhima ko nigrani ko point...
अरून सर जस्तो कुरा यो मान्छी ले पनि गर छ ua-cam.com/video/Rd05uqjeXMg/v-deo.html
Hoena aarun sir rush sanga dalar ma hoen rubal ra rupi or dimand garcha