कुलमानलाई एक हप्ता भित्र पुननियुक्ति नगरे सरकार नै ढल्न सक्छ भन्दै गर्जिए डा सुरेन्द्र केसी Dr Kc

Поділитися
Вставка
  • Опубліковано 29 вер 2024
  • sunaulo nepal online प्रालि द्वारा उत्पादित कुनै पनि भिडियोहरु कपि डाउनलोड तथा अपलोड गर्न पूर्ण प्रतिबन्ध गरिएको छ l
    Host:- मोहराज शर्मा
    Guest:- प्रा डा सुरेन्द्र केसी, विश्लेषक
    Camera:- पंकज दाहाल
    Production :- Sunaulo Nepal Online Pvt. Ltd.
    Phone - 01 - 4102664
    Official Facebook - / sunalonepal.co - ht
    Official website - www.sunaulonepa...
    Follow us onTwitter: / nepalsunaulo
    contact us in email -sunaulonepalnews@gmail.com
    Embedding to a website is allowed.
    Re-uploading or re-posting this video in to the other channels are strictly prohibited.

КОМЕНТАРІ • 423

  • @todaynewsnepal4296
    @todaynewsnepal4296 4 роки тому +13

    कुलमान सर को पुन नियुक्ति भयको हेर्न चाहाने को को छौ ✋
    सप्तरी मा सामुहिक बलात्कार पछि प्रहरीमा उजुरी गर्न गाउले ले रोकेसी किशोरी ले आत्महत्या गरेकी छिन ua-cam.com/video/wV7Kh-zxgfk/v-deo.html

  • @sagarrana3345
    @sagarrana3345 4 роки тому

    Dr sahab sahi vannu vayo

  • @abhayaxetri3050
    @abhayaxetri3050 4 роки тому

    माफिया सरकार मुर्दावाद ।कुलमान जिन्दावाद।

  • @dewanpurja8210
    @dewanpurja8210 4 роки тому

    पहिला को प्राधिकरणका भ्रष्ट md हरुको सम्पत्ति छानबिन गरिनुपर्छ।

  • @nakashmagar6343
    @nakashmagar6343 4 роки тому

    we need kulman

  • @karnakarna6697
    @karnakarna6697 4 роки тому +2

    Sahi kura sir kulman Ghising jindabaad

  • @dilipkumarthapa8068
    @dilipkumarthapa8068 4 роки тому

    डिस लाइक गर्ने सबै झोले जुठे होला••••••••?

  • @stharjun33
    @stharjun33 4 роки тому

    Ab Nepal ma pani ramro kam garne lai dhoraune system banaunu parcha ....

  • @khemkhem4758
    @khemkhem4758 4 роки тому

    Chautarphi dabav diu kp sarkar chorlai

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 4 роки тому +65

    सहि कुरा कुल्मान घिसिङ लाई नियुक्ति गरेन भने सरकार ढल्छ होसियार ।

    • @ramrai7386
      @ramrai7386 4 роки тому

      ््््््््््््््््््््््््््््््््््््््््

    • @ramrai7386
      @ramrai7386 4 роки тому

      ््््््््््््््््््््््््््््््््््््््््

    • @beckhambrayan6826
      @beckhambrayan6826 3 роки тому

      a trick: you can watch movies on flixzone. Been using them for watching loads of movies these days.

    • @maysontorin559
      @maysontorin559 3 роки тому

      @Beckham Brayan Definitely, I have been watching on Flixzone} for since december myself =)

    • @kamdenimran1313
      @kamdenimran1313 3 роки тому

      @Beckham Brayan Yea, I've been watching on Flixzone} for months myself :)

  • @pramodrai9856
    @pramodrai9856 4 роки тому +13

    कुलमानलाई पुन नियुक्त नगरे डा. साब तपाई आन्दोलन को नेतृत्व गर्नोस् बालुवाटार छिरेर ओलीको कठालो समातेर घुच्चुकमा हान्न पर्छ ।

  • @dipakgautam1011
    @dipakgautam1011 4 роки тому +31

    कुलमान जिन्दावाद 🙏🙏🙏🙏🙏🙏

  • @saruraimagar9196
    @saruraimagar9196 4 роки тому +5

    कुलमान घिसिङ लाई नियुक्ति गरेन भने। चुतिया सरकार चाइनदैन्।

  • @sabinnepali3714
    @sabinnepali3714 4 роки тому +20

    के गर्नु सर भेडे जनताको मन यिनै भ्रष्टाचारी मा छ सधैं विजयी बनाउछ्न

    • @ssvlogs9649
      @ssvlogs9649 4 роки тому

      Sabin ji aba jatile sochna sakinxa aba sochnai parne bela ayo hamile

  • @ujwalmanandhar924
    @ujwalmanandhar924 4 роки тому +2

    थुक्क यस्ता देश द्रोही गद्दार लुटेरा, भ्रष्टाचारी लाई सम्पूर्ण नेपाली जनताको आँसु लागोस्, श्राप लागोस् भगवान्।
    हे भवान यस्ता कुकर्मी नालायक देश द्रोही ले नेपाली जनता लाई लुट्ने दुःख दिने सबै त्यो अपराधी लगायत त्यसको अाफन्त तथा त्यसको शाखा सन्तान को बीस पुस्ता सम्म पनि रोड को भुसिया कुकुर को दसा भोगेर सर्वनाश होस् भगवान्

  • @padamkhanal1526
    @padamkhanal1526 4 роки тому +57

    Great man Surendra kc.
    Also Kulman.

  • @subashale9918
    @subashale9918 4 роки тому +6

    देस केहि मुठि भरी पुजिबादी हरु ले कब्जा गरेको छ एस्को अन्त्य हुनु पर्छ

  • @gurungganesh3847
    @gurungganesh3847 4 роки тому +13

    Kulman sir ki jay jay 🙏🏻🙏🏻🙏🏻

  • @sabitheeng3327
    @sabitheeng3327 4 роки тому +27

    I'm with kulmangising 💝

  • @rtndhurbarajgiri2766
    @rtndhurbarajgiri2766 4 роки тому +2

    Always meaningful interviews !!
    सधैं अर्थपूर्ण साक्षात्कार !!

  • @माम्बातामाङ्ग

    कुल मान घिसिङ लाई यदि नियुती गरेना भने बहुन केपि लगाएत सबै जना नेता को टाउको झोला म जिउ खोला मा हुन्छ

  • @ganeshpandey9127
    @ganeshpandey9127 4 роки тому +1

    नेपाली राजनीतिमा समकालीन नेताहरुको तुलनामा सामान्यतया २० बर्ष अगावै सहि पुर्वानुमान सहित चिजको विश्लेषण गर्न सक्ने....वा.. अग्रगामी चेत र अपार दुरदर्शि नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीलाइ "भष्मासुर" को संज्ञा दिनुभएको थियो जुन शब्द ओलीको चरीत्रशीत हुबहु मेलखाने शब्दकोषभित्रको एउटा मात्रै यस्तो शब्द थियो ।।। भष्मासुरले हाम्रै आँखा अगाडि सबै ध्वस्त बनायो अब डा. गोबिन्द केसि र कुलमान घिसिङ पनि सिध्याउदै छ तसर्थ सचेत र सच्चा देशभक्त, राष्ट्रवादी नेपाली जनता एकजुट भएर नक्कली/ मौसमी/ स्वार्थी तथा खोक्रो राष्ट्रवादी ओली र ओली प्रवृत्ति (जुन नेपालमा हावी छ) को विरुद्धमा व्यापक रूपमा भन्डाफोर र पर्दाफास गर्दै देशभक्ति तथा राष्ट्रवादी आन्दोलन उचाइमा पुर्याउनु र भव्य रूपमा सफल बनाउनु नै आम जनताको अहिलेको प्रमुख कार्यभार हो।।
    भारतीय बिस्तारवाद र अमेरिकी साम्राज्यवादको घुसपैठ र ठूलो आर्थिक तथा प्राबिधिक सहयोग तथा लगानी र ओली & कम्पनीको अथाह सक्रियतामा सच्चा देशभक्ति भाव र राष्ट्रवाद निस्तेज पार्ने र नक्कली, मौसमी तथा खोक्रो राष्ट्रवाद जनस्तरमा स्थापित गरि स्वयं नेपाली जनता मार्फत नै नेपालको विरुद्ध आत्मघाती गोल गर्ने/गराउने ओली/ प्रचण्डको सुनियोजित योजना बमोजिम विभिन्न काण्ड मच्चाउने, कुशासन तथा प्रतिगमन लाद्ने, राज्यको विभिन्न अंगहरु पुर्णरुपमा कब्जा गरि बचेका १/२ वटा निकायको राष्ट्रवादी प्रमुखहरूलाई समेत हटाएर भ्रस्टाचार तथा देशद्रोही गतिविधिमा निपुण र ख्यातिप्राप्त आसेपासे भर्ती गर्ने, नियोजित रूपमा बाहिर भारत बिरोधि अभिव्यक्ति दिएर जनतालाई भेडो बनाउने र भित्री रूपमा भारत र अमेरिकाको योजना, आदेस र स्वार्थमा देश चलाउने नेकपा र ओली सरकारको मुख्य रणनीति हुन् । यसर्थ केपी ओलीय राष्ट्रवादको अनुयायी र समर्थकहरु यथार्थमा नेपाललाई माया गर्ने... सच्चा देशभक्त/ राष्ट्रवादी तथा देश र जनताप्रति जिम्मेवार किमार्थ हुन सक्दैनन् । देश र जनताप्रति पुर्णरुपमा जिम्मेवार तथा जवाफदेही भएर देश र जनताको हितमा प्रतिफल दिएका झण्डै १ लाख २० हजार बढी कर्मचारीहरुमध्ये मुस्किलले देशले पाएका कुलमान घिसिङ, प्रेम सन्जेल तथा निबृत्त डा. गोबिन्द केसिहरुलाइ सच्चा राष्ट्रवादी भएबापत दुख दिने, हटाउने र उनको ठाउँमा भ्रष्टाचारी, गद्दारहरु भर्ती गरेर देश र जनता लुट्नु के राष्ट्रवादी कदम हो ????

  • @shyamshrestha5385
    @shyamshrestha5385 4 роки тому +1

    कुलमान सिं घिसिङलाई पुनः नियुक्ति दिनु पर्छ। यदि सरकारले कुलमान सिं घिसिङलाई नियुक्ति दिएन भने नेपाली दाजुभाइ तथा दिदी बहिनीहरु देशको निम्ति र उज्यालोको निम्ति सडकमा आऔं।

  • @khaptadchannel629
    @khaptadchannel629 4 роки тому +4

    अब युवा हरु जाग्ने समय आएको छ हातेमालो गर्दै अगाडी बढ्नु पर्छ नेताहरु को झोला बोकेर देश विकास कहिले हुदैन

  • @rsgurung48
    @rsgurung48 4 роки тому +27

    I'm with Kulman Ghising

  • @A23793
    @A23793 4 роки тому +26

    We need kulman ghsing

  • @khemrajojha191
    @khemrajojha191 4 роки тому +18

    Sahi ho hjr ko kura

  • @NarayanKrishnaSingh
    @NarayanKrishnaSingh 4 роки тому +6

    You have done a good job of addressing Professor Dr. Surendra K C on the flash further adding "Analytical" to him. It would have been much better if you also add these titles to your description of the youtube as well. This kind of good address to him is not found with other journalists.

  • @balihangr4738
    @balihangr4738 4 роки тому +3

    नेकपा अब गयो ,मर्यो सारै गनायो

  • @jasbirsendang2600
    @jasbirsendang2600 4 роки тому +1

    कुल्मान लाई निकाल्नु वा नियुकत नगर्नु भनेको के पी ले घु खानु जतिकै हो।

  • @dipeshsubba1020
    @dipeshsubba1020 4 роки тому +12

    We need kulman ghising sir😍

  • @gurungbalkaji1575
    @gurungbalkaji1575 4 роки тому +20

    Absolutely 💯 Dr saff thanks

  • @rajendragurung3648
    @rajendragurung3648 4 роки тому +1

    कुरो सहि हो तर करायर मात्रै भयन डाक्टर साब अगाडि आउनु परो

  • @sukenlim8629
    @sukenlim8629 4 роки тому +3

    Akhir dr saab ko kura satya bhayo dharti nai paltyo bhane matrai natra kulman lai niyukta gardaina bhannu hunthiyo sahi bho mane dr saab Hajur lai 🙏🙏🙏 chor Daka haru le nikalerai xodyo kulman sir lai

  • @ramale2906
    @ramale2906 4 роки тому +1

    कुलमान नेपालको प्रधानमन्त्री बनाउन जरुरी छ!र बनाउनु प्रछ !

  • @autarsinglopchan7732
    @autarsinglopchan7732 4 роки тому +1

    सारै राम्रो बुद्धिजिबिचार।हामिलाइ कुलमान चाहिन्छ।
    कमिसन सरकार चाहिदैन।

  • @dilrai1327
    @dilrai1327 4 роки тому +3

    sai ho sir kulman hunu parchh fari

  • @rameshwarthapaliya416
    @rameshwarthapaliya416 4 роки тому +2

    Absolutely right Dr,sab
    We need kulman ghesing 🙏🙏✊✊🇳🇵🇳🇵

  • @yambarai1530
    @yambarai1530 4 роки тому +1

    मानाबअधिकारको नाममा नाङगै हिड्न चाहि पाहिदैन

  • @suniltamang2631
    @suniltamang2631 4 роки тому +1

    Yo sarkarko satta paltaunai parxa I'm with kulman ghising 💗💓

  • @hponbharatchamling772
    @hponbharatchamling772 4 роки тому

    खानेभो दुईतिहाई सरकार के गर्नु ईतिहास बिर्सेका सासकहरु भागबन्डामा देश अध्यारोतिर धकेलिदै.......

  • @bedprasadgiri151
    @bedprasadgiri151 4 роки тому +1

    भ्रष्टचारी सरकार मुर्दाबाद🤺🤺🤺🤺🤺🤺

  • @pembalama7963
    @pembalama7963 4 роки тому +2

    Dr.SC Sir,ko interview malai Derai ramro lakxa,perhaps uhako interview xuteko xaina.

  • @krishnarai9111
    @krishnarai9111 4 роки тому +6

    Sahi ho sir

  • @prabingurung8319
    @prabingurung8319 4 роки тому

    सरकार ढल्दैन माखो मर्दैन यो सरकारले सुन्दापनि सुन्दैन ....बहिरो सरकार हो ...तर जनताले यो दिन यो समय बिर्सिनु हुदैन समय एकदीन फेरी फर्केर आउछ तेती बेला इनीहरु को औकात देखाउनु पर्छ ...तेती बेला आइलेको सम्पूर्ण हिसाब किताब गर्नु पर्छ...साबधान सम्पूर्ण जनतालाइ अहि ले चाही कुकुर जस्तो भुक्ने पछि समय आउदा चाही मासु र भात मा बिक्ने होला .. साबधान..साबधान

  • @anuprai5570
    @anuprai5570 4 роки тому

    Loadshedding त नहोला तर अब नेपालमा बिजुली खेर जाने दिन आउदै छ , हाइड्रोपावरमा लगानी गरेको अरबौ पैसा डुब्ने खतरा चै प्रबल देखिन्छ , विभिन्न हाइड्रोमा लगानी गरेका लाखौं नेपालीको पैसा चै डुब्न सक्छ , ध्यान पुर्याउ

  • @harkabdrgurung7305
    @harkabdrgurung7305 4 роки тому

    Dr के सि को compare मा त सरकार को साल्लह कार हरु त गोबर नै रैछ भन्नू पर्यो ! बिहार को पतना को विश्वविद्यालय बाट certificate लियेरा आको जस्तो देखियो ! Dr साब you are right sir ! प्रस्तोता sir thank you मज्जा आउँछ सोधाई राम्रो जवाफ चै मसिनो गरि केलयेरा आउँछ clear तरिका ले !

  • @faninarayansigdel2865
    @faninarayansigdel2865 4 роки тому

    ! कुलमानजी र mCC!!?
    आफ्नो अभूतपूर्व सफलता ले गर्दा कुलमानजी अहिले नेपाल र हरेक देशभक्त नेपाली काे लागि युगपुरुष मानिनु भएको छ।तर साह्रै डरलाग्दो कुरा के छ भने उहाँ पनि अन्य भ्रष्ट जस्तै MCC कै पक्षमा रहेको देखियो ।उक्त Mcc मा नेपाल विद्युत् प्राधिकरण काे प्रसारण लाइन विस्तार गर्ने अधिकार खाेेसेर साे उक्त अधिकार Mcc कम्पनी लाई दिइएको छ।त्यो अधिकार त्यो कम्पनी ले विदेशी लाई पनि बेच्न सक्नेछ।यस्तो राष्ट्र भक्ति काे बेजोड छवि बनाउन सफल उहाँले आफ्नो पदीय दायित्व लाई बिर्सेर यस्तो राष्ट्रघाती सम्झौता काे विरोधमा चुइँक्क नबाेल्नु साह्रै आश्चर्य लागेको थियो ।यस्तो अपमानमय सम्झौता लाई त भ्रष्टतम विदेशी दलाल हरु र नरसंहारकारी जमातले मात्रै समर्थन गर्न सक्छ ।त्यो M cc त अमेरिकी सैनिक संगठन काे अर्को रूप= IPs कै पूरक कार्यक्रम हो। त्यो कार्यक्रम सम्पूर्ण यो क्षेत्र लाई विश्व कै अभूतपूर्व अकल्पनीय रणक्षेत्र बनाउन कै लागि अमेरिकाबाट सञ्चालित छ।ऊ यहाँ बसेर चीन र भारत लाई पालैपालो गरेर सिध्याउन कटिबद्ध छ।त्यो सम्झौता लाई संशोधन सहित हाम्रो संसदबाट पास गराउने भनेको पनि राष्ट्रघाती महाकाली सन्धिपछि सङ्कल्प प्रस्ताव पारित जस्तै नाटक हो।अर्को कुरा, अमेरिका विश्वभरिकै सबैभन्दा खतरनाक ठूलो बाघ हो।त्यसलाई संशोधन रूपकाे खाेलले ढाक्दैमा त्यो बाघ दुधालु गाई कदापि बन्दैन।
    उक्त Mcc लाई जसरी भए पनि पास गर्न साे सम्बन्धी अध्ययन कार्यदलका प्रमुख लाई सरकार ले ७२ करोड रु दिइ सकेको छ।सरकार ले मन्त्री घनश्याम भूसालजी लाई जस्तै भीम रावल जी जस्ता प्रखर वक्ता सांसद लाई पनि हातमा लिन वेर लाग्ने छैन ।यसरी जसरी पनि साे सम्झौता संसदबाट पास हुनासाथ अमेरिकाले यहाँ मनपरि गर्न पाउनेछ।त्यसलाई चीनले कदापि सहने छैन। अनि त गाेरुकाे जुधाइ ,बाच्छाकाे मिचाइ हुनेछ।यस बारेमा कुलमान जी बाट तत्काल नै यथार्थ स्पष्ट पारिनु अति जरुरी थियो ।उहाँबाट यथासमय साे बारेमा स्पष्ट नपारिएकाे हुनाले कतै षड्यन्त्रकारी पश्चिमा हरुकै प्रायाेजनमा यस्तो लाेकप्रियताकाे भयङ्कर नाटक मञ्चन गरिएको त होइन ?भन्ने ठूलो शङ्का समेत उब्जिएको थियो।तर सरकार बाट उहाँलाई साबिक पद मा पुनर्नियुक्ति नदिइएकोले साे अब साे शङ्का रहेन।
    आजसम्म बाध्यता मा परेर मात्रै साे सम्बन्ध मा उहाँले नबाेल्नु भएको हुन सक्छ।त्यसाेे हो भने अब त बाेल्न सक्नु हुनेछ नि!उहाँ माफिया समूह काे विपक्षमा रहेको हुनाले नै फ्याँकिनु भएको हो।उहाँको पक्षमा राष्ट्रव्यापी जनलहर उर्लियाे भने मात्रै सरकार ले उहाँ लाई साे पदमा नियुक्त गर्नेछ।अतः उहाँबाट स्पष्ट विज्ञप्ति अति जरुरी छ।उक्त विज्ञप्ति आयो भने उक्त कार्यरत पदमा उहाँको कुनै विकल्प नै छैन ।यस्तो पछाडि परेको जनजाति समुदाय काे यस्तो हाेनहार परम देशभक्त याेग्य व्यक्ति लाई मिल्काएर सरकार बाट तुच्छ स्वार्थवश कुनै भ्रष्टाचारी व्यक्ति उक्त पदमा नियुक्त गरियो भने देशमा विद्रोह काे डरलाग्दो राँकाे उब्जिन सक्नेछ ।त्यसबाट यो देशमा अकल्पनीय अशान्ति हुन बेर लाग्ने छैन ।त्यस्तो दुरवस्थामा अमेरिका यहाँ पसेर आफ्नो सैनिक अड्डा राख्नेछ।यस्तो पावन शान्तिप्रिय देशलाई सम्भावित त्यस्तो अकल्पनीय दुर्दशा मा पुर्‍याउने अक्षम्य अपराधी जमात लाई तथा आफ्नो तुच्छ स्वार्थवश उक्त Mcc काे पक्षमा लाग्ने जनद्राेही जति लाई नेपाल काे इतिहास ले कदापि क्षमा गर्नेछैन। सबैलाई चेतना भया!

  • @mailibabuji2238
    @mailibabuji2238 4 роки тому

    हिजो हामी जनता पनि पैसामा बिक्री भयौं, पैसा नलिएर एउटा सक्षम शिक्षित युवा नेतालाई भोट दिएर जिताएको भए देशले जनताले सोचेको जस्तो नेता पाउथ्यो कि? यिनीहरुले रकम संकलन गर्दैछन, भोलि चुनाव जित्नलाइ, पैसा भए सबथोक किन्न सकिन्छ, त्यसैले कुलमान ज्युलाइ हटाएर अर्को पैसा दिने ब्यक्तिलाई ल्याउन खोजेको हो यो सरकारले100% कुलमान जिन्दावाद जय नेपाल🇳🇵🇳🇵🇳🇵

  • @bhimkantakandel7489
    @bhimkantakandel7489 4 роки тому

    राजतंत्र लाइ निरडंकुश भनिन्छ. हो मैले पनि भने तर राम्रो काम गर्ने ब्यक्ति लाइ सम्मान सहित पुरस्कार दिइन्थ्यो नाताबाद कृपाबाद बेल कुल थियन. यो कुरो हन्डेट परसेन्ट हाम्रो डाक्टर सुरेन्द्र केशि सरलाइ पनि र सच्चा देश भक्ति नेपाली नागरिक यक ले अहिले राम्रो संग बुझेको छौऊँ तर राम्रो होलाकि भनेर अझै भनेर कांग्रेस लाइ जिताइयो देश का नदी नाला बेच्ने काम सुरु गरियो. हो नि सुरेन्द्र सर.? अनि नेपाल कम्निस्ट पार्टी माँ लागियो, यस्ले पनि नभयर माओवादी गरिब मज़दूर पार्टी माँ लागियो. आपनै घरमा माओवादी लाइ राखेर आप्नै देश का प्रहरी चौकि उडाइयो त्यस मध्यमाँ मपनि यक हु सर. भारतीय बिस्तारबाद मुरादाबाद, भारत संग सुरूडं युद्ध गर्ने, १९५० को सन्धि खारेज गरछ्म भनेर हाम्रो आप्नै देश का दाजु भाइ दिदि बहिनी बुबा आमाँ लाइ मारियो लुटियों. अनि राजाले बनायका सम्रचना तोड़फोड़ उद्योग धन्दा कलकारखाना सबै बेच्ने बन्द गर्ने काम गरियो हो नि!?? त्यसैले बिपि देखि पर्चन्डे केपि कम्पनि , भारुराम भट्टराइ सिकेराउत राजेन्द्र महंतों सरिता गिरि पाजि सेर्पा सबै भारतीय दलाल हुन रहेछन देखियो बुझियो जानियो देखियो त्यसैले सच्चा देश भक्ति नेपाली नागरिक यक होऊँ राजा लाइ साथ दिऊँ नेपाल रास्ट जोगाऊँ नेपाली नागरिक भयर बाचौऊँ. होइनर!?? यदि कालो गणतंत्रे स्याल राजाहरू ले राम्रो काम गर्छ भने कुलमान सरलाइ फेरि नियुक्ति किन नगर्ने!??? त्यसैले यो आतंकारि भस्टचारि हत्यारा लुटेरा देश दोर्हि लेन्डुपे कालो गणतंत्रे स्याल भारतीय दलाल हुन यिनिहरु को काम नेपाल सिद्दउने बाहेक अरु केहि काम देखि यन. यो कुरो हामि सबै सच्चा देश भक्ति नेपाली नागरिक ले बुझ्न जरुरि छ यदि बुझ्न सकेनौऊ भने नेपाल रास्ट रहने वाला छैन.

  • @ramtamang4455
    @ramtamang4455 4 роки тому

    sala kukur jana jathi ra budo Yoo Arya jathi lai जिउदाे अागाे लगाउनु पर्छ याे डाक्टर हाेईन याे contactor ho sala...

  • @balgurung1662
    @balgurung1662 4 роки тому

    मेरो देश को गरिव बुद्धी भएको दानव रुपी बाहलवाला सरकार माहान मानव कुलमान लाई चिन्नु भयन निसपष्ट औशिको अन्धकार हटाइ सधै उज्यालो शुन्दर नेपाल को उदाहरण दिने एक युग को देश को पित्री लाई जुन ठाउवाट हटाइयो । त्यो हाम्रो लागी दुर्भागय बनाइ दियको छौ तर अब हाम्रो आखा को कालो पटी आफै चिरफार गर्न सक्ने शक्ती हामिले पाइ सकेको छौ । एक दिन मात्रै लोडसेटिङ भयो भने कृष्ण भनेको कुलमान र अर्जुन भनेको हामी भएर सबै त्यो देश आर्यघाटमापुराउने देश द्रोहिको एक चिहान बनाउने छौ सबै साबधान रहेर काम गर्नु होला । जय नेपाल जय नेपाली

  • @umeshbhattarai4603
    @umeshbhattarai4603 4 роки тому

    कुलमान को बिदाई---प्रचण्डको कालो धन सेतो बनाउँन नमाने पछि कुलमान सिकार भएको----उजालो को दिन सकियो नेपाल मा भ्रष्टाचारी नेता(एमाले, माओबादी ) र त्यस का झोले को जित भयो ..नेपाल र नेपाली को हार

  • @nishagurung1037
    @nishagurung1037 4 роки тому

    मलाई लागेको कुरा प्राधिकरण मा कुलमान सर रहे पनि नरहे पनि अब फरक पर्दैन उहाले इतिहास रच्नु भैसकेका छन् बत्ती बलिरहन्छ प्राधिकरण जस्तो धेरै छन् सँस्था हरु जस्तै ने वा नि भृकुटी कागज कारखाना हेटौंडा कपडा बाँसबारी छाला जुत्ता यी अहिले रोएर बसेको छ कुलमान सर जस्तो को पर्खाइमा छ उहाँ जस्तो लाई यता लाने पहल गर्नु पो राम्रो हो कि ।

  • @siddhantkharel8650
    @siddhantkharel8650 4 роки тому

    कुलमान घिस्सिंग हट्न नपाउदै डॉक्टर सुरेंद्र के सी ले ३ घंटा लोड शेडिंग को कल्पना गर्न शुरू गरिसके भने पछी भोली फेरी कुनै कारण देखाएर लोड शेडिंग हुन्न भन्न सकिन्न। inverter ले फेरी मार पार्ने भयो।

  • @sakurahouse2626
    @sakurahouse2626 4 роки тому

    चोर सरकार ५०पलटा प्रधानमन्त्री बन्न पाउने अनी देशको सच्चा सपूतलाई एकैपलटामा उठीबास गराऊने! थुक्क घूसखाना नपारा छटपटेका मरेका स्यालहरु, किरा परोस 😡

  • @karnachhetri5992
    @karnachhetri5992 4 роки тому

    नमस्कार डाक्टर साब अब बोलेर माऋ भएन केहि गंनु पर्यो देश सके चोरले सके बोलेर माऋ केहि हुने वाला छैन तपाईहरू जस्तो मिलेर एक हुनु पर्यो आफनो सिद्धान्त जता सुकै जाउहोश देश रहे पो तपाई बोल्न पाहिन्छ हजुर पऋकार भाई डाक्टर साब लाई यो कुरा सुनाई दिनु धन्यवाद।

  • @rcsingh9636
    @rcsingh9636 4 роки тому

    अनि सुन ट्युबे हिरो सुनाइदे तेरो प्यारो डा. साब लाई बोल्दा हरेक नेपालीलाई प्रतिनिधित्व गर्ने गरि बोल्ने भए बोल्ने हैन भने ......

  • @rukumquest2201
    @rukumquest2201 4 роки тому

    नयाँ youtuber साथीहरु एक अर्कालाई सहयोग गरम है १ दिने १ पाउने गरम कमेन्ट सहित subscribe गर्नुहोस १००% फिर्ता पाउनु हुने छ

  • @mallok3425
    @mallok3425 4 роки тому

    जसरी पनि यो भ्रष्ट सरकार नफाली नहुनी भयो सत्ता बाहुनकरण भयो स्वाँट्टै बाहुन हटाउन सके देशले काँचुली पक्का फेर्छ नत्र देशै बेचेर खान्छ्न धर्म बेचिसके कल्कारखाना बेचेसके युवा बेचीरहेका छ्न नदिनाला बेचे जनता बाहुन नेता बाहुनको बिरुद्द उठनै पर्छ।

  • @kulbahadurbhattarai8599
    @kulbahadurbhattarai8599 4 роки тому

    सरकारले देश र जनताको लागि केकेगर्योत , राम्रा मान्छे फाल्छ नराम्रा अाफुजस्तै भ्रष्टाचार हरुलाई बटुल्छ र मन लागेको गर्नपाए तेतिमै खुशिछ नेपाली जनता कराउने एकैछिनतहो साँच्चिकै जनताले चाहानेहोभने सरकार ढल्छ भनिरनु पर्छर भन्या कर्यप झ्याप पारेर जेलमा कोच्न सक्छ त । किन हल्लामात्र गरिरहनु

  • @khemgurung8589
    @khemgurung8589 4 роки тому

    एकदम सही बिश्लेषण डाक्टर सरको। तपाईको अन्तरवार्त सधै रोचक लाग्छ। कुलमानलाई पुन नियुक्ति हुनु पर्छ।

  • @nandakumarchongbang8997
    @nandakumarchongbang8997 4 роки тому

    Kulman is light of nepal.
    स्मरण रहोस-----!!!
    यो अभिव्यक्ति आज भन्दा ४बर्ष अगाडी देखि राख्दै आ छु।

  • @tikabhandari721
    @tikabhandari721 4 роки тому

    पुराना अनुहारको नियत खराब पक्कै छ नॅंया अनुहारले बुझ्दैमा २वर्ष खेर जाला त्यहि भएर कुलमानको निरन्तरता निश्चित हुनैपर्छ।

  • @gopalmagar6087
    @gopalmagar6087 4 роки тому

    सबै जनतामिलेर अान्दोलन गरनुपरछ चाेर मन्त्री हरुलाई केछर पइसा लुटेर साेलरबालेर उजेलाेमा बसिहालछ गरिपदुखि जनताअनधकारमा चाेरनेता दलालहरुलाइ अागाे लगाउनु परछ

  • @KrishnaPhagami-p2u
    @KrishnaPhagami-p2u 4 місяці тому

    Kamunis.ko.sakaar.vane.ko.ekal.nasal.ra.ekal.jaatiye.paarti.hoo.kulman.vaneko.janjaati.ko.xoro.ho.farak.ahiho.

  • @rameshregmi
    @rameshregmi 4 роки тому

    जनता खान नपाएर मरे , आत्महत्या गरे जस्तो त अवस्था थिएन नि तर आज कसरि जनता खान नपाएर मरिरहेका छन। भने लोडसेडिङ फेरि हुदैन भन्ने ग्यारेन्टी के यदि कुलमान नभए।

  • @SunGava.1810
    @SunGava.1810 4 роки тому

    अब गोकुल बास्कोटालाई अख्तियार प्रमुखमा नियुक्ति भएको हेर्न पाए जिन्दगी सफल हुन्थ्यो 😂😂

  • @KIRANKC-m4n
    @KIRANKC-m4n 4 роки тому

    बामदेबलाई राख्छ र कुलमानलाइ फ्याक्छ यो बेबस्थाले। अब सरकार आफ्नो नाता- पाता सम्धी साला जुवाइ प्रथा ल्याउने नै बेबस्थाको मुख्य अबधारणा हो।

  • @badalkirant1542
    @badalkirant1542 4 роки тому

    यो कम्युनिस्ट होइन यो कमाउनिस्टहरुलाई सत्ताबाट गलहत्याएर लखेट्नु पर्छ ।

  • @reshampurja6996
    @reshampurja6996 4 роки тому

    कुलमान घिसिङ देशको उज्यालो मुहार हुन, कुलमान जस्तै नेताहरु भए भने देशको बिकासमा कायापलट हुन्छ ।

  • @amazingnepalbe
    @amazingnepalbe 4 роки тому

    कसैको सम्धीलाइ ७ पटक सम्मा नियुक्ति दिन हुने राष्ट्रको नायक कुलमानलाई नियुक्ति भएन भने यो कुलाङगर सरकार लाइ नि हटाउनु पर्छ।

  • @purnasantulan3915
    @purnasantulan3915 4 роки тому

    सुरेन्द्र के सीले जनतालाई सचेत बनाका छन् दुईमत छैन, तर कृषि क्रान्ति पछि मानव स्वार्थी हुदै गयो भन्ने बुझ्दैनन्

  • @absjm292
    @absjm292 4 роки тому

    अब इन्दियाले 400मेगवात नदिन सक्छ र फेरि यी जेनेतर वाला र सोलार वाला जुर्मुराए भने लोद सेदिङ हुन के बेर

  • @kiranprakashshrestha8502
    @kiranprakashshrestha8502 4 роки тому

    डा साहेव कुलमान लाई किन नियुक्ति गरेन यति पनि वुझनु भएन लाखाे कराैडाै जनताहरू राेडमा अाएर वुलन्द अावाज गर्न सक्नु पर्यो ।

  • @dhanlama7359
    @dhanlama7359 4 роки тому

    देशका अरु आर्थिक आम्दानिका स्रोतहरुमा कुल्मानले जस्तै गरे देशको आर्थिक शक्ति कति हुन्थ्यो होला?

  • @b.pacharya3627
    @b.pacharya3627 4 роки тому

    कुलमान कै कारण ले त सरकार न ढल्ला तर नेपाल बाट आउँदो १५/२० वर्षमा कमनियुस्ट चै विलय हुन्छ कि भन्ने आशा मेरो

  • @krishnapoudel508
    @krishnapoudel508 4 роки тому

    त्यस्ताे हाेइन पत्रकार ज्यु कुल्मान सर का अरु योजना अधुरा होलान ती पूरा गर्न पनि अब्सर दिनुपर्छ भनेकोहो बिग्रन्छके

  • @rajeshkarki1155
    @rajeshkarki1155 4 роки тому +2

    Kunaj jaat na saath Kulman Singh Ghising lai mero purai Family ko saath...aba ko PM

  • @gurungbalkaji1575
    @gurungbalkaji1575 4 роки тому +12

    We need kulman sir

  • @lmzkarn4200
    @lmzkarn4200 4 роки тому

    कुलमान घिसिङ दाई प्रधानमन्त्री , डाक्टर सुरेन्द्र केसी राष्ट्रपति बन्नुपर्छ

  • @krishnapariyar2210
    @krishnapariyar2210 4 роки тому

    108%सहि कुरा गर्नु भयको़ छ सर 🙏🙏🙏 कुलमान सर जिंदाबाद 👍👍👍👍

  • @mangalshrestha7753
    @mangalshrestha7753 4 роки тому

    Nepali janata lai ujayalo nepal ka hero kul man sir ko ekdhamai jaruri chha....🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @sb-jt5zn
    @sb-jt5zn 4 роки тому +13

    He is right ✅

  • @teksaru5743
    @teksaru5743 4 роки тому

    लाडसेडिङ्ग त सुरु भई सक्याे हजुर यता पाेखरा तिर त जिजुली छिनछिामा जाने अाउने भई राखेकाे छ।

  • @sitagauli456
    @sitagauli456 4 роки тому

    डाक्टर सुरेन्द्र केसिको कुरा सहिहो यदि कुलमान लाई पुन नियुक्ति गरेन भने केपिअोलिको सरकार ढलाउनु पर्छ

  • @florencerai5017
    @florencerai5017 4 роки тому

    Sabai jana ko aawaj eutai garnu parxa kulman kulman jay nepal🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bandanaadhikari6712
    @bandanaadhikari6712 4 роки тому

    घर मा बसेर कुर्लिएर कुलमान आउदैन जानू न रोड मा खालि घर मा बसेर नाटक गरेको बा ?????????

  • @khatriraju7478
    @khatriraju7478 4 роки тому +2

    Tapai matra ho jasto lagxa jiudo manxe Hamro desma

  • @thuldai4725
    @thuldai4725 4 роки тому

    कम्युनिस्ट भनेकै जनताको बिरोधि समुहभनेर बुझ्दा अनर्थ होला र ?

  • @ashokkhadka296
    @ashokkhadka296 4 роки тому

    सत्यतथ्य कुरा त प्रा. डा सुरेन्द्र के सी बाट मात्रै सुन्न र बुझ्न सकिन्छ जे होस सर को कुरा सुन्न एकदम सहि लाग्छ।

  • @sagartamang1927
    @sagartamang1927 4 роки тому

    Chettriya BAHUN murdabad
    Chettriya BRAHMAN gaddhar, lutar,brastachari, desh bechuwa 80 lakhs Nepali bechuwa, 17 hazar nepali hatyara...
    To bahun lei desh nikal...

  • @sagartamang1927
    @sagartamang1927 4 роки тому

    Chettriya BAHUN murdabad
    Chettriya BRAHMAN gaddhar, lutar,brastachari, desh bechuwa 80 lakhs Nepali bechuwa, 17 hazar nepali hatyara...
    To bahun lei desh nikal...

  • @sagartamang1927
    @sagartamang1927 4 роки тому

    Chettriya BAHUN murdabad
    Chettriya BRAHMAN gaddhar, lutar,brastachari, desh bechuwa 80 lakhs Nepali bechuwa, 17 hazar nepali hatyara...
    To bahun lei desh nikal...

  • @sagartamang1927
    @sagartamang1927 4 роки тому

    Chettriya BAHUN murdabad
    Chettriya BRAHMAN gaddhar, lutar,brastachari, desh bechuwa 80 lakhs Nepali bechuwa, 17 hazar nepali hatyara...
    To bahun lei desh nikal...

  • @sagartamang1927
    @sagartamang1927 4 роки тому

    Chettriya BAHUN murdabad
    Chettriya BRAHMAN gaddhar, lutar,brastachari, desh bechuwa 80 lakhs Nepali bechuwa, 17 hazar nepali hatyara...
    To bahun lei desh nikal...

  • @sagartamang1927
    @sagartamang1927 4 роки тому

    Chettriya BAHUN murdabad
    Chettriya BRAHMAN gaddhar, lutar,brastachari, desh bechuwa 80 lakhs Nepali bechuwa, 17 hazar nepali hatyara...
    To bahun lei desh nikal...

  • @sagartamang1927
    @sagartamang1927 4 роки тому

    Chettriya BAHUN murdabad
    Chettriya BRAHMAN gaddhar, lutar,brastachari, desh bechuwa 80 lakhs Nepali bechuwa, 17 hazar nepali hatyara...
    To bahun lei desh nikal...

  • @sagartamang1927
    @sagartamang1927 4 роки тому

    Chettriya BAHUN murdabad
    Chettriya BRAHMAN gaddhar, lutar,brastachari, desh bechuwa 80 lakhs Nepali bechuwa, 17 hazar nepali hatyara...
    To bahun lei desh nikal...

  • @sagartamang1927
    @sagartamang1927 4 роки тому

    Chettriya BAHUN murdabad
    Chettriya BRAHMAN gaddhar, lutar,brastachari, desh bechuwa 80 lakhs Nepali bechuwa, 17 hazar nepali hatyara...
    To bahun lei desh nikal...