ओली काठमाडौँ ओर्लिए लगत्तै डा.केसीले खोले मुख:भ्रमण असफल, विमानस्थलमै देखाइयो कालो झण्डाDrsurendrakc
Вставка
- Опубліковано 29 вер 2024
- #drsurendrakc
#kpoli
#prachanda
#rabilamichhane
#balensaha
#durgaprasai
#parliament
#gaganthapa
समसामयिक आर्थिक, सामाजिक, राजनीतिक र सास्कृतिक लगायत विविध बिषयहरु माथिको समीक्षात्मक विश्लेसणात्मक टिप्पणी मुलक बहस र विचार विमर्स हेर्न तथा सुन्न को लागी हाम्रो यस च्यानललाई लाइक , कमेन्ट , शेयर तथा SUBSCRIBE गर्न नभुल्नुहोला ।
भृकुटी सञ्चार प्रा.लि. द्वारा सञ्चालित
www.vrikutinews.com एवं Vrikuti TV.
सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
४२७४-२०८०/२०८१
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
स्थायी लेखा नं.:६१०२०६५२६
मुख्य कार्यालय
Nayabaneshwor - 10, Kathmandu, Nepal
ईमेल
vrikutionlinetv@gmail.com
ति डाका फर्किएनि त्यस्तै हो नफर्किए पनि त्यस्तै हो
इनै डाक्टर ले ओलि र शेरे मिलेर सरकार चलाउनु पर्छ भनेर अनि मात्र देशले राम्रो गति लिन्छ भन्ने प्रोफेसर भनाउदो डाक्टर इनै हुन
देश चलाउन भनेका होलान् विदेशमा गएर देशको इज्जत फाल्न भनेका होईनन् नि प्रोफेसर साहबले!
घरले जा जाँ बनले आईज आईज भन्ने बेला भो तर ओलिको बुद्धी आएन आउने वाला पनि छैन डा साब
लाज पचेका प्रधानमन्त्री स्वदेश आउनु र जानुमा जनता सँग के अर्थ विदेशमा गएर पनि देशको बेईज्जत ,स्वदेशमा भ्यावहको स्थिति
गेडा जस्तो कुरा ! डाइरेक्ट ससस्त्र को इन्स्पेक्टर बनाइ दिनु पर्छ रे ? ए डाक्टर बा अरु मापदण्ड पुरा हुन परेन इन्स्पेक्टर हुन ? हिम्मत र मान्छे जोगाउदैमा त हुन्न होलानि कि कसो हो?
बरु नेसनल अवार्ड हरु दिनु पर्छ भन्दा ठीक होला हैन र ?
वलिफर्कियेछकेरे अबराजिनामादिनुपर्छगिर्हेमन्त्रिलेर प्रधानमन्त्रिले दुबैजानालेराजिनामादिनुपर्छ
Ke,oliko,bharmanko,kura gareko,mulkma,janatako,ruwabasi,chha,oli,ra,kuldevi,haru,hanimun,manayar,aayo,yasko,kehi,Artha,chhaina,
राष्ट्रपतिको हुकुम बनायर inspector बनाउन लगाउ , गफ मात्र नगर केसी
कहिलेकाहीँ
अलि बढि नै बोल्छन् यिनी
आफ्नो ज्यानलाई जोखिम दाउमा हालेर दुइजना नानीको ज्यान बचाउने तामाङ भाइलाई कुनैसर्तबिना ससस्त्र सेनामा नियुक्ति गर्नुपर्छ भन्ने अभिव्यक्तिलाई मेरो पनि सहमति छ।
यी सबै दल का अध्यक्ष ले राजा जनता सग माफ गरेर सत्ता राजा लाई नै बुझाउनु पर्छ फेल बेबस्था
उ एउटा तामाङ केटा नभनौ सर उहाँ जतिको महान् काम गरेर बनौ र तपाइँ को कुरा मा उहा लाइ इन्स्पेक्टर बनाउ भन्ने कुरा सही !!
गएका जति भेडा सबै आए होला त ?
उतैपो बेचिए कि ? आरजुको त सङ्गत !
सुरेन्द्र ज्यु तपाईको दिमाग मेयर बालेन सर ज्यु को जस्तो भए तपाइ पदमा नियुक्त हुँदा अहिले नेपाल स्वर्ग हुन्थ्यो तर भन्न नहुने होला 😊 अहिले मिडिया बाजि गरेर नदुखेको मुख किन दुखाउनु हुन्छ 🤔🤔🤔
100%ठिक
Direct Inspector haina Dr saab uslai Ramro national prize dinupareyo kya garikhane bato banaidinupareyo. Tesai Inspector hunxa? Sir? Tapain phd ho tara inspector huna saknu hunna.
डाक्टरसाब केहो थाछैनर रिस्माबेद पडदैनभन्निहोत्येहिभाकोहो अमेरिकामा जनतालाइ दोस्दिनिहैन आफुसच्चिनुपर्यो
र जोलेभन्यो भेडा त्योसब्दत उल्लेआफैलाइभनेकोहो
हामी सँग डाँफे याक तराई क्षेत्रमा पाइन्छ छ र हात्ती गैंडा हिमाल क्षेत्रमा पाइन्छ।🤣🤣🤣जिब्रो चिप्लियो भन्नु भने यति धेरै शब्दमा कसरी 🤔🤔 अब पत्रकारहरुले सोध्न सक्छ त देशको प्रधानमन्त्री लाई प्रश्न????
भ्रमण सफल भन्नुको मतलब जादा औदा प्लेन दुघर्टना भएना दुख बिमार भएना राम्रो घुम घाम भयो भनेका हुन। देशको लागी राम्रो भएको होईना।
Balen,Mt.Everest को टुप्पो (crystal clear) हो भने ओली ktm मात्र होइन सम्पूर्ण नेपाली को gutter हो | अझ स्पष्ट शब्दमा "sisdol" को झोल हो ओली | आ थू | जय नेपाल 🇳🇵
यो सर कहीले कहि बेकार विशलेशण गर्छ यस्तो बुझाईले काम गर्दैन सर!!
डाक्टर साबको कुरा मन पर्यो चणिकलाल तामाङ दाइलाइ शशस्त्रको इङ्सपेक्टर बनाउनु पर्छ शाहसी मान्छेलाइ
बाकी त डाक्टर साब को कुरा घुमायर रास्वपालाइ दनक नदिदा सम्म येमाले काङ्रेश लाई खुशी बनाउन सकिन्न भन्ने भास्य सिर्जना गर्दै हुनुहुन्छ
प्रश्नबिनाको उत्तर।बिदेशमा रहेका भतुवाले जुत्ता हान्ने योजना बनाए भने स्वदेशबाट प्रा डा बाट भुत्ल्याउने काम भयो प्रधानमन्त्रीलाई।
पदको गरिमा नबुज्ने महामहिनहरु जुनसुकै देसमा जाउन तिनिहरु जनताबाट तिरस्कृत हुनु स्वभाबिकै हो।
ई सुरेन्द्र केसी पनि राज्दुत न पायर बाैहुलाय का छन याे देसमा सबै लाई कमाउन पर्याछ आफुले भनेकाे पद पाईयन भने ल्लाई पनि जे पनि बाेल्दीने काे मान्छे कस्ताे भन्ने कुरा त अन्तर बार्ता बाटै थाहा हुन्छ नी
डा केसी र sb खुद्रेको जुगलबन्दी बर्खायामको खस्रे भ्यागुतोको टरटर जस्तो होहल्ला मात्र हुन थाल्यो।
घरायसी झगडा बाहिर तेस्रो मुलुक मा छर्लङ्ग बनाई दिनु तेति राम्रो मान्न सकिदैन किन भने त्यो झगडा आफ्नै गर्नु पर्थ्यो।
यस्तो स्तरहिन प्रधानमन्त्रीबाट भावी पुस्ताले के सिक्छ्न होला ?
नारायण प्रसाद श्रेष्ठ कसरि कुमान्छे ? अर्को भोलिको गफमा प्रष्ट पार त आलु डाक्टर।
देशद्रोहीहरुलाई प्रबासिले जेगरे ठिकगरे।
कति करोड खर्च गरेर उपचार गरेर आयो अोलि।रवि सँग लड्न।
मैमत्ता बिश्लेसक।कुण्ठाले भरियकाे बुध्दिजिवी।।
केपी ओलीलाई कालो झण्डा देखाउनु थियो देखाएन कि क्या हो
एन आर एन ए लाइ नागरिकता दिन बन्द गरिन्छ भन्ने शेरे तामाङ हो।
कुबेत मा पनि कुनै पनि अापति अायो भने पुरै कुबेत मा अलराम बछ र पुरै कुबेत मा सुनिछ सर
मुखै छाड्नु पर्ने भयाे यी कस्ता बेहाेरा का हाै बेहोरा सकिएछ
Ma bhanda vision raixa balen sanga re😂😂😂. Guffadai buda le balen sanga aafulai compare kasari ??
दाहालले दर्सन दिनु माला लाउनु खासै महत्व छैन
यो मान्छेको मुख बन्दभयोभने नौलो होला खोलेको नौलो होइन
बालेन साच्चै भिजन भकै मान्छे रैछ
K boleko daju..inspectar? j ni bolne..j bolda ni hune taile..bujheko hola vaneko t....ins .hoin.ssp banaunu prx
फर्किए त्यो नै दुर्भाग्य हो ।।
Army ko second lieutenant ra police ko Inspector huna dherai mihinet garnuparxa sir.
Dr.k.c. le sahi bolnu bhayo.sahasi tamang lai police officer banaunu par6.
Pratisodh sachera aaaye holan 100 % apa jarjarbarbarnai hunexa desma ,,hamiharko kamjori galti rajniti tyag ta pakkai lyayenan hola
Sikako amalele ho baburam jada testai gareko thiyo
yo Muji doctor ki interview dida didai dimag dherai vayo kasto xa inspector teasai baninxa yeasko interview haru daily aako dekhda Sunda ta yeasle ni kei khojeko xa jasto xa Aarjoo vauju ko thau dinu parla yo budo lai ni...muji asti samma balen le k garyo yetauti vanthyo ahile feri boli change ...la hau budo Dr Saheb oli bako thau ma gayera vannus tapai ni saathi ho voli yeasle ni thau payo vane parsi Dekhi chup yo ni..Khali interview dine bahek k chai gareko xa hau Dr budo tmle....
त्यस्लाई नभनौं न डा साब तीनी भनौँ न
Dr Saheb thik ho tapai ko kura. 33 barsa vo ghar vitra milaunu diyeko. Tara Kam garne keto haru lai khedo khane ko dekhiyo ni haina sir.
Haamra Nepal ka E Buddhijibi harule Dui Jibre Kuraa garnale Jantaa lai Dodhaar ma paari dinchhan.
E Netaa harule, kukur biraalo samma lai Rajneti karan garaeko phal bhokdei chhan.
Bichara Ser Bdr Sir 84 ma pani harne bho. Surya Thapa sanga sangai.
Öli utai Maria bha hunthyo.
kuhiyeko buddhi raicha yesko,,,, phd gayera falda huncha
ओलिको असली झोले
Kp oli desh farkiyo kc lay interview payo
Woli ko vramana safala,asafala vanai kura chaina vana pani k. Vanai ko ho, vramana asafala vai ko ho? Yasma 2 mata chaina. Kalo janda dekhai ko thika cha,kinvanai inlai Nepali jantaharu lai k.Diai Ta ,Nepal ma nai rose gari diaya TA.Woli ko vakata huna and guna gan matra garaira baschana.
Khadke oli ko jhole Surendra kc
Yo dr.sab. pani alik badhi bolxa ..raja nai hunu oarxa van n...
Inspector banaunu parxa badi udwar garni tamanlai
Good comment sir.Jaya Greater Nepal.
Dr saab ko WhatsApp no pauna hajur i am from Isreal and continue watch the spcch
Ab patan hosptal rakhnu parxa oli lai
Kura katne nepali ko prmpra ho
Balla Doctor saheb le kura sahi garnu vo 👏
US Visa nadiyeko Ris rahechha Sir Lai
Nepal 1good pm kp oli
ABudaJepaniBolne
Lack of safety precautions
Absolutely correct sir 👍👍
Ma vnda visin re kasto kuro yasko k vision x
Fake news nhalnu hola
Right Sir.
Good ❤❤d,r sab
This PhD......
Right
#
❤❤❤❤❤❤❤❤❤
❤Dr.sab
दाजु धेरै जसो को नाम लिनु भो अलछिना लाई मेयर जिताउनु नै काठमाडौं ध्वस्त हुँदैछन्।
Sahi bhanu Bho tyo tamang dai bhai lai inspector banau sarkar. Jyan Ko baji lagayera 2/3 jana Ko jyan bachako xa unilai kamtima 20 lakh reward sahit ek sarkari jagir inspector banau
Kp. Chora ko. Guru Ho 🪦🪦🪦🪦🪦🪦