कुलमान घिसिङको सनसनीपूर्ण अन्तरवार्ता अब म विद्युत प्राधिकरणमा फर्कन्न
Вставка
- Опубліковано 29 вер 2024
- Program: Janata Janna Chahanchhan
Presenter: Rishi Dhamala
Guest: Kulman Ghising
Video By: Prime Times Television
Janata Janna Chahanchhan Playlist - • रेखा थापाको सामुने ऋषि...
More Useful Links :
Visit us at :
Like us on Facebook: / primetimestvnepal
#primetimestelevision #prime_times_television
Unauthorized downloading and duplicating on UA-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2020
All Rights Reserved.
कति राम्रो सोच अनि कति राम्रो बोल्ने सबै को उतिकै मान सम्मान दिने ब्यक्ति कस्तो आमा ले हजुर लाई जन्म दिनु भएको होला नमन छ हजुर को आमा बुबा लाई ।
कुलमान घिसिङ - बुद्धको दोस्रो अवतार हो किनकी उज्यालो नेपाली को जीवन हो ।
Agreed 💯
Yakdam
@@darwingrg2295 मेरो पनि भिडियो हेरि मन परे साथि बन्नु ल
हो हो 100% कुल मान घिसिङ ले साहास गरेर नै लोट सेडिङ अन्ते भाको हो !!फेरि पुन निउक्ती दिनुपर्छ
The real hero kulman sir.......huge respect.....🙏🙏
Kulman ghising Sir 🙏
Ferii niyuktii hunu prx 🙏🥰
risi je asti kp ko interview ma kulman ko niukti bare kina na sodheko?
Arulaai Matra Ho Jantt Jann chahanxan vane k p laa jantta jann Chahanxa Kulman ghising Nyuktti Hunxa Hunn vaner kin Na sodheko Risi Sir
Oli ko jhole ho yo Rishi
Tyesai Rabi sir le rishimuni sishi muni bhanya hoinan jata pani chamche nabhai kaam nahune 😀😀😀😀
Yo mula ko soch nai vrasta x
Yo muji kp vatuwa ho kp sanga ta question sodhnai sakeko thiyena
कुन अबुझकले चै Dislike गर्छन् हौ कुलमानको अन्तर्वाता पनि 😡
सहि हो
Tyo kp ra prachande ka jhole muji haru ko kaam ho
we want kulmaan ghising again कुलमान घिसिङ ३कोरोड जन्ता को ढुकढुकी हो भन्ने जति ले तल को बट्न नै फुटाइ दिनु पर्यो
👇️
He is only one person who has a good personality in the nepal. I salute and respect to kulman sir 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
कुलमानजी जस्ता ८,१० जना मात्रै भए हाम्रो देश निकै अघि बढ्थ्यो।
कुलमान घिसिङ कति धेरै सालिन ब्याक्तित्व अनि सरल पनि सलाम छ सर
बिजुली सस्तो बनाएर ग्यासको सट्टामा प्रयोग गरेर लाखौ रुपिया बिदेशिन बाट बचाउनु पर्छ।
भनेको त थियोनी के गर्नु उहाँको कार्यकाल सकियो चोरहरूले पूर्ण नियुक्ति गर्न मानिएन
उपेन्द्र जि बिजुलि सस्तो बनाएर ग्यासको सट्टामा प्रयोग गरेर लाखाै रुपिया बिदेशिन बाट बचाउनु पर्छ भनेर सोच्नुभन्दा अब पहिलेका पुराना भइसकेका सोलार र टुकिहरु कुन कुनामा छन तिनिहरुलाइ खोज खाज गर्न तिर ध्यान दिदा उपयुक्त होला हो ।
@@manojrai2738 hahahaha hasaunu vo.....lets hope testo time feri na waos...SLC dida din ma 18 hours loadsheeding thyo..nikai garo thyo...chinese lights use garera padhnu parthyo....tara aile kulmanghising sir jasto rastra vakti le thulo kaam garera ramro baato dekhaunu vako cha...nepal ko electricity export garne...lpg gas ko import ghataune....electric vehciles use ma lyaera...petrol diesel fuel haru ko import kaam garne ho vane nepal ko politician haru pagal huncha hhahahahaah
अबको चुनाव जितेर उर्जा मन्त्री बन्नुपर्छ कुलमान ज्यू
Prime minister banaunu parx
@@darwingrg2295 yes 👍️
@@khemlimbuchemjong8155 मेरो पनि भिडियो हेरि मन परे साथि बन्नु ल
@@ramailopalanitaji okey 👍️
kura sahi ho
dislike गर्ने लाई अध्यारोमा बस्न मन लाग्ने रहेछ।😂😁😀
अब कुलमान घिसिङ सर अर्को चुनाव मा उठेर मन्त्री बनुपरछ जित जुनसुकै जिल्ला बाट उठेपनि जित सुनिश्चित छ
"Cool man" को अगाडि आज ऋषि धमला पनि cool interview 😎 👍
धमलाको प्रश्न सोध्ने तरीका देख्दा नि कन्पारो तात्यो हो।🇳🇵जय कुलमान्🇳🇵
हाे नी एउटै प्रशन साेदेर कार्यक्रम सीद्दीन्छ
Hahaha
Haha tyahi ta first dekhi last samma autai question garyo ta Rishi Dhamala le. Haha
नाकमा एक दिएर सम्झाउनु पर्ने!
सहि हो
कुलमान सर तपाई नेपालको प्रधानमंत्री भएको हेर्न चाहन्छ ! नेपाली जनता
कुलमान सरलाइ फेरी नियुक्त गर्नु पर्छ सबै ठाउँमा लोडसेडिङ हुन थालेको छ २ ४ घन्टा सम्म
First time dhamala is quite and not doing hamala this is respect towards him
100% सहि।
electricity ko zero knowledge bhayesi k garne ta
@@sumitgurung1392 Aru bela chai k Rishi Dhamala le knowledge vayera hamala gareko thyo ra??? Dhamala le j bolera ni hamala garcha tara Kulman Ji lai hamala nagarnu ko karan respect nai ho.
कुलमान्लाई जस दिदा आपत्ती किन ? कुनै आर्मी जथ्थाले लडाइँ जित्यो भने पहिलो जस त लिडर लाई जान्छ नि
,,अब दुईवटा बिकल्प छ नेपाली हरु सँग, या त ब्याट्रि/ईन्भर्टर किन्न जाने वा अान्दोलन मा सरिक हुने। भैगाे म सग ईन्भर्टर किन्ने पैसाे त छैन, बरु जुलुस नै जान्छु
WOW कुलमान सर ❤❤❤❤
10:10 मा प्रतिउत्तर दिनुको सैली यो हो नि त 👍👍
Good 🙏🙏🙏
यो dislike गर्ने जति चै माफिया चोर मुकेश काफ्लेको छौराहरू हुन् है। 😁
Sahi ho🤣🤣🤣🤣
हुदा रछन दुनियामा नमुनाहरु dislike garxan hait
Sahi ho
Shi ho
हो यिनिहएउ चोर हरुनै हुन
सच्चा ईमानदार र राष्ट्र भक्ति कुलमान घिसिङ तामाङ ईतिहासकै जनता प्रतिको बफादार कर्मचारी लाई अनगिन्ती सलाम छ ।
सलाम छ कुलमान घिसिङ सरलाई ।
महान मानिसले जस अरूलाई दिन्छ, अपजस आफूले लिन्छ ।
भु.पू उर्जामन्त्री जनार्दन शर्मालाई पनि सबल ब्यक्तित्व विद्धुत प्राधिकरणमा चुन्नु भएकोमा धेरै सम्मान गर्न चहान्छौं ।
जय कुलमान घिसिङ, जय जनार्दन शर्माज्यूलाई ।
जय जय जय होस कुलमान सर को।।। जय नेपाल। ।।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌹🌹🌹🌹
हाम्रो बिजुली अहिले नै बेच्नु हुँदैन । जती सक्दो नेपालमा नै खपत गराउने योजना बनाउनु पर्छ ।
kulman ghishing सार सलाम्छ jalai🙏🙏🙏🇳🇵🇳🇵
यो घुसखोरिले फेरि लोडसेडिङग गर्छ कुलमान सर आउनु पर्छ जन्ताले हजुरको लागि रोडमा कति कुटाइ खाइरहेको छ । प्रधानमन्त्री र मन्त्री ले छानो भने भ्रष्ट र दलाली मात्रै चान्छ ।
कति महान हाम्रो कुलमान्🙏🙏🙏❤️❤️❤️
सुरुवातीमा खोइरो खन्न खोजेको ऋषि चुतियालाई नि बिस्तारै झुकाईदिनुभो❤️❤️❤️
You are absolutely hero
Proud of you...
Brilliant, visionary person. We need him back for long life.
We want kulman again for ever
यो पोसुलाइ इलेक्टि्रकल तेक्निकल को बरेमा के थाहा सम्झाउदा पनि नबुझ्ने।
@@rimixrai312 k re machikney randi ko xora feri van tero chak ma kira pareko xa khate machikney randi ko xora yo word sabaii deserved garxa bhai tolai.😎
Res ta mar
@@tathastu548 de8nl
Koluman U Have to come ,Please
So talented nd intelligent yet so humble and simple. Huge respect for him
यी श्रेयका भोका गधा हरुलाइ घोक्रेठ्याक लगाउनु पर्छ! लाेडसेडिङ् अन्त्य भएको र प्राधिकरण नाफामा गएको श्रेय को को मा जान्छ भन्ने कुरोको डिफाइन कुलमान ले किन गरिरहनु पर्ने??? यो त समस्त नेपालि जनताले मुल्याङ्कन गरिसकेका छन!
10:05 मुकेश चोर लाई कुलमान सर को जवाफ सहि लाग्यो।
अब आन्दोलनको आंधि ल्याउनुपर्छ
ओलिले बुझुन कि
कुलमान कै कारण सरकार ढल्छ
absolutely right.
10000000000 of thumbs up for ur statement
Oli chor ho.tesle grda kulman sir lai feri aauna na diyeko.
Nepal ho yesto huna ni sakchha sir
Difference:
KP Oli >> "I m God. I will build Metro, Waterways. Nepal lae Ma Switzerland banaae dinxu, Ghar Ghar ma gas ko pipeline hunxa." 🤣🤣
Kulman Ghising>> "Credit goes to all. Can't be calculated individually. Sabai ko Co-operation xann yesma."
A good leader shares Success with Everyone.
Well said!!!
निति, योजना, कार्यक्रम त ३० वर्ष देखि नै सबै कान चिरेको सरकारको पालामा बन्दै र बनाउदै आइरहेको छ नि। तर त्यस कार्यमा दृढ निश्च्यका साथ काम गर्ने इमानदार व्यक्तिको पो कमि छ यो देशलाई, चाहे त्यो नेता, मन्त्री, प्रशासक जो कोहि होस । हो, त्यो चाहिँ कुलमान जि बाट पुरा भएको छ। त्यसैले त वहाँ जस्तो व्यक्ति यो देशलाई आवस्यक छ भनेको जनताले ।
जुन भतुवा ले जे भनोस कुलमान नेपाली जनता भगवान हो। हुन् त team को काम पनि हो । एउटा राम्रो नेतृत्व गर्ने व्यक्ति इमान्दार भयो भने कति सम्म गर्न सकिन्छ भन्ने कुलमान जी सँग सिक्न जरुरी छ सब म नै हु भन्ने हिँड्ने भतुवा हरुले।
जय कुल्मान सर
He has EMBA from Nepal. Engineering degree from Nepal. Yet he has shown his excellent result. Degree holders, PhD wala from Cambridge and Oxford came and gone. Nothing happened. This confirms degrees from Nepal is not bad as long as you have honesty, integrity and some managerial ability.
बिहानै हल्लाएको टेलर मात्र हो के पि सरकार यो भन्दा बडी हल्लाउनेछ अब जनताले । मन्त्री परिषदमा निर्णय नै नगरि जनताको भवान बिपरित जे पाए तेही निर्णय गर्ने मेन्टल सरकार ।
kulman ghising is truly genuine and talented person. all support for him.
Sure !
We need k sir
कुलामान घिसिङ र तत्कालिन उर्जा मन्त्री जनार्दन शर्मालाइ सबै भन्दा धेरै जस जानू पर्दछ
We all support to Kulman Ghising sir🙏🙏 आज सिह दरबारमा राके जुलुस plz follow ; Janata Network Media
धमलाजीले धैर्य भएर कुरा सुनेको आजै हो
100% thik vannu vayo
👏👏
यदि देश को प्रधानमन्त्री को जिम्मेवारी कुलमान घिसिङ ज्यु लाई दिने हो भने देश को काया अवश्य 95% बद्लिनु सक्छ !!
great great great कुलमान ज्यु लाई फेरि नियुक्ति गरियोस् 😍😍😍🤗🤗🤗🤗
कुलमान घिसिङ पुन नियुक्ति हुनुपर्छ🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
Kati ashal kati bhadra manchhe hajur🙏🏼🙏🏼🙏🏼
Whom do you want to kulman sir back again? 🇳🇵
I want
Back again kulman
Moh first....kulman..
दुष्ट शत्रुलाई पनि धन्यबाद दिनसक्ने महान आत्मा
बिचरा धमला नबुझेर त्वाह...😊😊😊😋😋😚😆😆😆😆
If there is Heaven, Mr.Ghising will get the VVIP ticket to rule the heaven💪💪💪💪
Kulman ghising is really down to earth..we need him desperately
धमलाको कुनैपनि अन्तर्बार्ता मुख्य कारण सरकार जोगाउने पक्षमा
Such a gentle person..No matter public will never forget your contribution..
WE ALL NEPALESE PEOPLE NEED AS REAPPOINTMENT IN EXECUTIVE DIRECTOR OF NEPAL ELECTRICITY AUTHORITY AGAIN.
WE ALL NEPALESE PEOPLE ARE WITH KULMAN GHISING.
I am with kulman ghising sir🌹🙏
गर्न सम्म अपमान गरे कुलमान घिसिङ लाई दलाल हरु ले अनि कसरी काम गर्छु भनुन ? राम्रो मान्छे लाई दलाल हरु ले यो देशमा टिक्न दिदैनन ।।
यो पदम बहाउन हरू अयोभने फेरिपनी लोडसेटिङ हुन्छ
We need Kulman ji❤❤
Kulman ji is such a down to earth gentlemen. God bless you 🙏 ❤ 🙌
We need kulman sir❤❤🙏🙏🙏🙏🙏
Respect Kulman Ghising sir . we are proud of you. true hero
U great mulman sir
कुलमान अाउनुपर्छ र पछि उनकै लिगेसि चाहिन्छ । घुस्याहाहरु तुरुन्तै हटाईनुपर्छ ।
कुलमान घिसिङ ज्युले लोडसेडिङ मुक्त गरिसक्नु भयो ,,
अब भ्रष्टाचार मुक्त गर्न अख्तियार प्रमुखमा नियुक्ति हुनुपर्छ !!
साथिहरुलाई मनपरे like
अब नेपल oil निगम को प्रमुख मा हुनुपर्छ कुलमान sir त्यहाँ हजुर को आवश्यकता छ
We need kulman ghising❤️❤️sir
we want kulman sir🇳🇵🙇♂️
धेरै बोउद्दिक मान्छे हो कुलमान जय कुलमान
कुलमानकै घरमा गएर अन्तर्वार्ता लिएछन् हमलाजीले।
तिमी किन भ्रष्टाचारि नभको।
Cause he is loyal❤️
this might be the very first time Mr. Dhamala is patiently listening to the other person.
The toughest/meanest journalist in the game is quietly listening to him. respect!
अब बढी कुरा नगरम् । खुरुक्क ४ वर्षको लागि कुलमान घिसिङ्गलाई जिम्मा दिएर विद्युत पा्रधिकरणको बाँकी रहेका काम र योजनाहरु पुरा गर्नेतिर लागौ ।
जागिर नै धराप प्रश्न सोध्ने तपाईं 🤣😡😡😡😡
❤️कुलमान घिसिङ फेरी नियुक्ति हुनुपर्छ भन्ने जति आउनुस् यता👌🏻👌🏻मेरो channel मा। जोडिनुस् है🙏🙏🙏
तत्काल बिधुत अायात गर्नु भनेको निर्यातको बाटो बनाउनु हो, - कुलमान घिसिङ
We need kulman sir
एउटा कार्यकाल मात्रै थपिदिनुस प्रधानमन्त्री ज्यु
जनता यति मात्रै चाहान्छ हामीलाई अरु केही चाहिएको छैन
जय नेपाल 🇳🇵🇳🇵🇳🇵
नचाइने कुरा गर्ने कस्ले फर्कन भनेको छ headline राम्रो राख्नुस,,,,,, फेरी तपाइलाइ गाली गर्दा एलीजा बौलाउछीन😂😂😂😂😂 kulman jee jeendaabaad🙏💐
He is so balanced, I'm so inspired with his approach. Technical people are not normally like him
कुलमानको कुरा सुन्दा धमालाको मुख 🤣🤣🤣🤣🤣🤣
😂😂🤣🤣🤣🤣🤣
Kulman ghising is one of the best MD
The expressin, "one of the best" is a humiliation of an incoparable MD of in our history. He is the super super MD, none the others are comperable.
कुलमान घिसिङ सर भनेको नेपालको ज्योति हो।अब कुलमान सरलाई नियुक्त भएन भने बतिको लोडसेडिङ होइन जनताको नै हुन्छ लोडसेडिङ जय कुलमान घिसिङ सर🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
एउटै प्रश्न कति चोटी सोधेको मुजी खाते पत्रकार
We need Kulman to be resource minister, this will be a grand respect to him
🙏🙏🙏
g@
I am with kulman ghshing
धमलाले कुरा बुझ्दैन एउटै कुरा धेरै पटक भन्छ
चाकडी गर्नु आवस्यक छैन । जिम्मेवारी दिइएमा दृढताका साथ पूरा गरिन्छ । देश र जनताको लागि समर्पित गरिन्छ । खोला बेछिदैन ।
Just his voice influence us 😍 positive attitude gives positive voice
यो Unlike गर्नेहरू ओली दलालका पियोर फुसी हुन। मुर्दावाद। we want KulMan♥️
होर ब्रो
Sahi kura ho
You are 100 % right
I proud of you Kulman Ghising ❤️❤️❤️❤️❤️
euta kura bujhe maile😂🤣 kaafle le 1000 byaapari laai charko price ma batti diyera janta laai na diyera paisa tanna haalne rahe6 goji ma😂🤣😋but kulman sir laai paisa vanda pani 3 crore janta ko samasya ko chinta vo ra byaapari laai na diyera janta laai dinu vo😂🤣😋salute 6 kulman sir hajur laai
यति प्रस्ट भन्दापनि नबुझ्ने रैछ ८ फेलहरु
WE ARE WITH KULMAN GHISSING SIR🙏🙏🙏🙏🙏
To make the Nepal as the "Light of Nepal" Kulman Ghishing is needed because we can't believe other people very easily
26:15 "tyo chahi maile garena", so sweet!
यो dislike गर्ने चाहिँ काफ्ले को सन्तान होलान
Feri लाडसेडिङ vayo vanea नयाँ कर्मचारी कुलमानकाे स्थान लिनेलाई public जहा देख्याे त्यहिँ राम धुलाई हान्नुपर्छ ✊