Bachunjel Ramailo Gara - Yubraj Acharya • Mina Lama • Lomash Sharma • New Lok Dohori Song 2080
Вставка
- Опубліковано 2 жов 2024
- Presenting new Nepali lok dohori song Bachunjel ramailo gara by Yubraj Acharya & Mina Lama featuring Lomash Sharma & Mina Lama only on Mina Lama's official UA-cam channel.
Mina Lama Presents:- New Nepali lok dohori song 2080
|| Bachunjel Ramailo Gara बाँचुन्जेल रमाईलो गर ||
#yubrajacharya
#minalama
#lomashsharma
#newlokdohori
#nepalisong
#musicvideo
#newsong
---------------------------------
🎶 Audio Credits
♬ Vocal:-
Yubraj Acharya @YubrajAacharya
Mina Lama
♬ Lyrics | Music:-
Yubraj Acharya
♬ Arrange:-
Yam Thapa Magar @YamThapaMagarNP
♬ Mixing | Mastering:-
Kumar Rana
♬ Studio:-
Maruni Digital
♬ Recordist:-
Khuman Rana
Suman Rana
♬ Audio | Video:-
Mina Lama Official
--------------------------------------------------
🎬️ Video Credits
🎬 Direction:-
Mausam Himali
🎬 Cast:-
Lomash Sharma @LomashSharma
Mina Lama
🎥 Cinematographer:-
Rajesh Ghimire
🎬 Edit | Color | GFX:-
Manoj Karki
🎬 Make Up Artist:-
Animesh Jorden
🎬 IT Support:-
Rajendra Aryal
🎬 Production:-
Nathuni Jaiswal
🎬 Post Production:-
Luminous Postworks
© Mina Lama, 2024
---------------------------------------------
Social Links:-
UA-cam:- tinyurl.com/Mi...
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Mina Lama. Embedding to a website is allowed.
युवराज आचार्यको शब्द, सङ्गीत, मेरो र युवराज आचार्यको आवाज, लोमश शर्मा र मेरो अभिनयमा नयाँ गीत "बाँचुन्जेल रमाईलो गर" सार्वजनिक गरेका छौँ, हेरेर कस्तो लाग्यो सल्लाह, सुझाव, प्रतिक्रिया दिन नभुल्नुहोला।
Qqpp
You sweet singer/you not actor 😭😭
Gajab ko geet baneko xa dherai dherai subhakamna ❤❤❤
एक दम राम्रो अनि मिठो गित नाचो त झन् एक दम अर्गानिक टिपिकल आहा
सफलताको शुभकामना दिनुहुने सम्पुर्णमा हृदय देखि धन्यबाद🙏🙏🙏💐💐💐
दिदी तपाईंको घर त खतरा रैछ नि हो,, साह्रै दामि लाग्यो❤️👌❤️
सम्पूर्ण दर्शक श्रोर्ता हरुमा हार्दिक नमस्कार म गायक युवराज आचार्य 🙏
केही लामो समयको अन्तराल पछी मेरो लय शब्द संकलनमा मेरो अनी मिना लामाको आवज मिना लामा,लोमस शर्माको अभिनय साथै मैसम हिमानी को निर्देशनमा रहेको उक्त गीत बॉचुन्जेल रमाईलो गर लिएर आएका छौ उक्त गीत 🎹 बॉचुनजेल रमाईलो गर 🎹हेरेर सुनेर मन परेमा लाईक कमेन्ट र सियर गरी हामीलाई थप हौसला प्रदान गरिदिनु हुनेछ भन्ने पुर्ण आशा राख्दछु धन्याबाद नमस्कार 🙏🙏🙏🙏🙏🙏🙏
आदरणीय दाइ युबराज आचार्य दाइको शब्द/संगीत, युबराज आचार्य र मिना लामाको आवाज मेरो एरेन्ज रहेको गीत कस्तो लाग्छ हजुरहरुलाइ सुझाव सल्लाह दिनुस है🎼
सम्पुर्ण टिमलाई बधाई छ
जन्मदिनको शुभकामना सहित बधाई पृय मिना सोल्तिना हजुर साथै सर्वपृय सर्जक गायक मेरो परम मित्र युवराज लाई पनि सफलताको शुभकामना सहित मिना सोल्टिनी ज्युलाई उन्नती प्रगतीको कामना गर्दछु ❤️❤️🙏🙏❤️❤️❤️
धेरै राम्रो लाग्यो अब हामी यहि गितमा रमाइलो गर्छौ 😊सफलताको शुभकामना
आहा निकै मीठो लय सब्द संगीत सुमधुर आवाज मा सजिएको एकदमै उत्कृष्ट गीत हार्दिक बधाई 🎉🎉🎉सर्जक स्रष्टा सम्पुर्ण टिमलाई साथै गीतको अपार सफलताको शुभकामना साथ साथै मिना लामा ज्यू लाई जन्मदिन को भूगोल रुपी शुभकामना !!
मिना जि एकदमै मिठो गित बधाई अझै यस्तै अझै सुन्नु तपाईंको सहकार्य गरेको हेर्नु पाउँ सफलताको अग्रिम शुभकामना छ।
Congratulations 🎉Nice video bahini keep it up Singer bata Model plush dancer ko shubhakamana ❤
दिज्यूकाे गितहरु बचपनमा हुदा धेरै सुनेकाे थिए,।
अाज अाएर,मेघा स्टार टिभी मा ईन्टरभ्यू हेरेर हेर्न अाए,।
सधै सफल र उन्नतिले चुमुन दिज्यू प्रति हार्दिक नमन,।🙏🙏🙏🙏
आह अति राम्रो गीत ❤
आहाँ ♥️♥️ मिठो गीत बाँचुन्जेल रमाइलो गर ।
आहा शुभकामना दिदी ❤❤
लोक दोहोरी कि सबैभन्दा सुन्दरी गायिका मिना दिदी प्रति उच्च सम्मान साथै सफलताको शुभकामना छ ❤❤❤..गीत धेरै राम्रो छ ...❤❤❤....मिना दिदी को नृत्य उत्कृष्ट छ ..👍️👍️🙏🙏🙏.❤❤❤❤
दामि❤❤❤❤❤
आहा मीठो गीत👌👌म नाच्न नजान्नेलाई पनि नाचुम नाचुम लाग्यो💃💃💃💃💃
सफलताको शुभकामना मिना दिदी लगायत सम्पूर्ण टिमलाई ❤❤❤😂😂😂
धेरै राम्रो गीत छ आगामी दिन हरु मा पनि यस्तै राम्रा राम्रा गीतहरु सुन्न पाइयोस धन्यबाद।
सफलताको शनभकामना दिनुहुने सम्पुरॅणमा हृदय देखि धन्यबाद🙏🙏💐💐❤️❤️
सम्पूर्णमा नमस्कार, म मोडल लोमश शर्मा। नयाँ गीत "बाचुन्जेल रमाईलो गर" सार्वजनिक गरेका छौं, हेरेर कस्तो लाग्यो सल्लाह, सुझाव, प्रतिक्रियाको अपेक्षा गर्दछौं, धन्यवाद।
आहा सारै मन परेयो गीत बधाई छ
आहा निकै मीठो लय सब्द संगीत सुमधुर आवाज मा सजिएको एकदमै उत्कृष्ट गीत हार्दिक बधाई 🎉🎉🎉सर्जक स्रष्टा सम्पुर्ण टिमलाई साथै गीतको अपार सफलताको शुभकामना साथ साथै मिना लामा ज्यू लाई जन्मदिन को भूगोल रुपी अनगिन्ती शुभकामना !!
एकदमै मिठो दिदि मिना लामा लगायत सम्पुर्ण टिमलाई सफलताको शुभकामना 🙏
❤❤
सफलताको शुभ कामना सम्पुर्ण टिमलाई गीत सारै राम्रो छ 😭💞💐🎉👌🎙️
आहा सारै रमाइलो दोहोरी गित नाचौ नाचौ लाग्ने👍️👌💖💖🙏🎉
गीत गज्जब को बनेछ दाइ सफलताको मस्तै शुभकामना छ ल
निकै मिठो बाचुन्जेल रमाइलो गर ...... हार्दिक बधाई तथा सफलताको भव्य शुभकामना dear beautiful sis❤
Very nice ❤
यति राम्रो गितको views कत्तिपनी नगएको देख्दा एकदम चित्त दुख्यो
एकदमै सुन्दर अनि talented मेहनेती गायिका मिना लामा sister लाई धेरै धेरै सम्मान 🙏
एकदम राम्रो मनोरञ्जनात्मक नाच्ने गित रैछ सबैले एकपटक अवस्य सुन्नुहोला त्यसपछि 10 पटक आफै सुन्न मन लाग्ने छ 🙏🙏🙏
धेरै - धेरै धन्यबाद हजुरलाई🙏🙏💐
आहा कति राम्रो गित स्वरका धनी युवराज भाइ अनि होल टिम लगाएत स्वरकी धनी मोडल पनि राम्रो बाबा मिना बैहिनी शुभ कामना छ🌺❤️❤️❤️
आहा अति राम्रो लाग्यो बधाई छ सम्पूर्ण टिमलाई goodluck❤❤❤❤
अाहा धेरै राम्रो छ गित र भिडियो बधाई छ 👌👌👌👌👌👌👌❣️❣️❣️❣️❣️❣️❣️
अति राम्रो हेर्न लाइक आनन्द लाग्ने मनोरञ्जन दिलाउने गित पाइयो हामी दर्शकले आगामी संगीतीक यात्रा सफल रहोस धेरै धेरै शुभकामना छ मिना लगायत सम्पुर्णलाई 🎉🎉🎉🎉🎉
आहा अत्यन्तै मीठो गीत्👏👏👏👏❤️❤️❤️❤️❤️👌👌👌👌👌👍️👍️👍️👍️👉️👉️👉️👉️🌺🌺🌺🤸♀️🤸♀️🤸♀️🤸♀️🤸♀️🤸🤸🤸🤸💃💃💃💃🕺🕺🕺🕺🤸♂️🤸♂️🤸♂️🤸♂️
Very nice mina ji ♥️❤️♥️❤️♥️❤️♥️❤️♥️❤️🌹🌹🌹
राम्रो छ
आहा जहाँ मिना दि तेय्हा तेसै रमाइलो सफलताको सुभकामना सम्पूर्ण टिमलाइ
तपाईको यो भिडियो सुनेर हेरेर मलाई यस्तो लाग्योकी तपाई सदबाहार नाईका र गाईका हुनुहुन्छ मिनाज्यु राम्रो लाग्यो मलाई सफलताको शुभकामाना छ हजुरलाई
गीत राम्रो छ सफल्ताको शुभकामना सबै कलाकार टिमलाइ💐💐💐
धेरै राम्रो मिठास गित मिना ♥️🌹👌
बबाल गित दामी मिना जि🙏🙏🙏🙏
सफलताको शुभ कामना सर🎉
sundar manxeko sundar prastuti best of luck mina
एकदम सहि लाग्याे
आहा धेरै राम्रो छ गित र भिडियो बधाई छ ❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉👌👌👌👌👌👍️👍️👍️👍️🙏🙏🙏🙏🙏
Yam Thapa Magar ko Arrange kya dami
geet pani mitho
good luck entire team
आहा कति मिठाे गति छ मिना बैनि हरेक पाहिलामा सफलता मिलाेस शुभकामना बैनि 💐💐💐🙏🙏🙏❤️❤️❤️
Aaha❤❤❤
उत्कृष्ट शब्द चयन । सम्पूर्ण परिवार सँगै बसेर सुनिरहु जस्तो लाग्ने गीत । शुभकामना सम्पूर्ण टीम लाई ।❤❤❤
wow awesome music video nana❤❤❤❤
Dherai ramro mero jila basi dai ko abaj raheco geet ❤❤❤❤
❤❤❤❤❤ राम्रो
राम्रो छ अर्गानिक छ दिदी
सुन्दर गीत भिडियो
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤awesome
आहा!!🎉🎉अति सुन्दर 👌👌👌👌❤️❤️
Very nice song best of luck all team @@
Wow wow wow beautiful beautiful song congratulations
गज्जब गीत। शुभकामना मीना जी!
Aaha Kati ramro geet safaltako suvakamana sabai lai ❤️❤️❤️❤️❤️👌👌👌👌👌
सुन्द्र गित बद्याईछ
💃💃💃💃💃💃💃
Very nice song and video Best of luck All teams 🙏
#naruroka#
मरिलानु जिन्दगी के छर मौलिक गित सफलताको कामना
Mina sister ko beautiful dance
मिठो गीत ❤
Nice song. ❤❤❤❤❤🎉🎉🎉🎉
Aha kati mitho geet
Great comeback mina di and lomas da❤❤
Dami🎉🎉
Nice song keep it up 👍
अच्चम्म मन परो है मलाइ त🎉🎉🎉
आहा दिज्यु
Nice Akting baine
reel ma suner aako .
यस्तो राम्रो छम छम नाच्ने गित रैछ थाहा नै थिएन्🎉🎉🙏🙏
Superb 👌👌👌
Fabulous 👍👍👍👍👍Good job 👍
Very nice songs ❤️❤️❤️👌👌
suparr se uparrr
सारै राम्रो गीत मिना दिदी सफल तको शुभकामना भ्याक्त गर्न चहान्छु❤❤❤❤
आहा यक दमै राम्रो गाना अनि धेरै राम्रो अभिनय नाच हो साचै दुई दिन को जिन्दगी मा रमाइलो गरे नै काटनु परछ अनप यसै मा म हजुर को धेरै बिक फेन नि सारै राम्रो गाना अनि यो गाना परति अनि हजुरपरति धेरै धेरै धन्यवाद अनि मिठो माया मिठो समछना अझै यस्ता यस्ता गाना ससन पाम मिना दि दि ❤️❤️❤️❤️❤️❤️
Wow very nice ❤❤❤❤❤❤❤
Super nice song 👌👌❤❤
दामि❤
❤❤❤❤❤❤❤❤❤❤❤
मिना सिस कति मिठो गीत छ है
wow so sweet song❤
Hardik Shubhakamana all Teem lai
Music madaluko sound tal chenge dami lagyo ❤
Nice song
Nice❤❤
शुभकामना 🍃
❤❤🌹🌹👌👌👌🌹🌹👌👌🙏🙏
मिठो गीत दादा हजुर धेरै धेरै धन्यवाद छ
Mina bahini badhai chha aajai aagadi badnu❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
❤❤❤❤❤❤❤🎉🎉
❤❤❤❤❤❤❤❤❤❤
👌👌👌👌
nice song ❤️❤️❤️congratulations all team
❤❤❤❤❤❤