Mina Lama • Suman Pariyar - Pani Dharako पानी धाराको - New Lok Dohori Song 2080 • Official MV
Вставка
- Опубліковано 25 чер 2023
- Presenting new Nepali lok dohori song Pani Dharako by Suman Pariyar & Mina Lama, penned and composed by Suman Pariyar featuring Suman Pariyar & Mina Lama only on Mina Lama's Official UA-cam channel.
Mina Lama Presents:- New Nepali Lok Dohori Song 2023
|| Pani Dharako पानी धाराको ||
#sumanpariyar
#minalama
#sumanpariyar
#newnepalisong
#newnepalilokdohorisong
#nepalisong
#newlokdohori
#nepalisong
---------------------------------
🎶 Audio Credits
♬ Vocal:-
Suman Pariyar @SumanPariyarOfficial
Mina Lama
♬ Lyrics:-
Surya Pariyar
♬ Music:-
Suman Pariyar
♬ Music Arranger:-
Sunil Pariyar
♬ Mixing:-
HBN Kismat @HBNKismatOfficial
♬ Recordist:-
Bimal Chhinal
♬ Studio:-
1 DB HD
♬ Audio | Video:-
Mina Lama Official
--------------------------------------------------
🎬️ Video Credits
🎬 Direction | Choreography:-
Mausam Himali
🎬 Cast:-
Suman Pariyar
Mina Lama
🎥 Cinematographer:-
Nabaraj Uprety & Team
🎬 Edit:-
Nabin Gharti Magar
🎬 Post Production:-
Adventure Entertainment
© Mina Lama, 2023
---------------------------------------------
Social Links:-
UA-cam:- tinyurl.com/MinaLamaYT
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Mina Lama. Embedding to a website is allowed. - Розваги
सुर्य परियारको शब्द, सुमन परियारको सङ्गीत, मेरो र सुमन परियारको आवाजमा रमाईलो लोक दोहोरी "पानी धाराको" सार्वजनिक गरेका छौं, हेरेर कस्तो लाग्यो सल्लाह सुझाव, प्रतिक्रिया दिन नभुल्नुहोला, धन्यवाद।
Wow ❤❤ Super Both And Song
❤️❤️
❤️❤️❤️❤️
राम्रो छ नाना
❤❤
मिना लामा जि र मैले गाएको गीत पानी पानी धाराको धाराको कस्तो लाग्छ प्रतिकृया दिनुहोला है।
Nice
❤❤
❤️❤️❤️❤️
Super
Super song ❤❤ video
आहा मलाई पहिलै मनपरेको गीत ❤❤🎉🎉
असाध्यै राम्रो छ मिना दिदी र सुमन दाजुको songs 👌त्यससँगै अभिनयको को त झन कुरै नगरम करोड करोड 👍️
अति राम्रो गीत नयाँ गीत लै छिटो बजार पाउने छ्🎊🎊🎉❤️❤️
धेरै पछि मिना जी को गित सुन्ना पाइयो दामी लाग्यो सुमन जि को नि सुपप छ गुड लक दुबै जनालाई
बधाई छ सुमन र मिना लाई यो नया गित धेरै धेरै सफलता पावोस मेरो यही छ सुभकामना👍️👍️👍️👍️💕💕💕💕💕💕
दिदी को सबै गित हरु राम्रो छन अर्गानिक छन यो गित पनि तेस्तै अर्गानिक रहेछ लोक को भावना बोकेको छ् समेटिएको छ🎉🎉🙏🙏❤❤🙏🙏
कति राम्रो लाग्छ नि मलाइ सुमन भाइकाे गित त धेरै धेरै शुभकामना छ दुबैलाइ ❤️❤️❤️❤️
धेरै राम्रो छ हजुरहरू को गित हजुरहरू लाइ सफलताको शुभकामना छ
दामि छ सुभ कामना❤❤❤❤❤❤
सारै मिठो गीत
आहा सारै राम्रो मौलिक गित ।🎋🎋🍍🍎🍎
धेरै राम्रो गित बधाई छ सबैलाई
Nice song ❤❤❤ Safaltako subhakamana ❤🎉❤🎉
अति मिठो गित
दादा हजुर दिदीकाे अावाज साहै मिठाे गित पनि राम्रो सफलताको शुभकामना
आहा फेरि मिठो गित सुन्न हेर्न पाइयो सबै तिमलाई सफलताको शुभकामना 🙏🙏👏👏 हरेक दिन म UA-cam खोलेर हेर्छु हरेक दिन UA-cam नयाँ नयाँ लोक दोहोरि गित भिडियो हेर्न सुन्न पाउछन 🤗🤗❤️❤️❤️ मोडल नाएक तथा गायक गायिका हाम्रो देश को गहना नै हो 🙏🙏🧡🧡💟💟❤️❤️❤️❣️❣️❣️❣️
अाहा मीठो छ, काति राम्रो ,👍️👍️👍️👍️🌹🌹🌹🌹
धेरै राम्रो गीत सुमन दाइको स्वरको त के कुरा गर्न्नु उहाँ आफैमा अब्बल हुनु हुन्छ मिना लामा दिदी को सबै गीत राम्रो लाग्छ बधाइ छ पानी धाराको सम्पुर्ण तिमीहरूलाई 🙏🙏🙏🙏👀👀🌹🌹🌹🌹🌹🌹🌹
असाधेई रामराे छ मिना जि सफलताकाे शुभ कामना💘💘💘🙏
गीत धेरै राम्रो छ
यो गीत करोडौं नेपालीको मन मनमा बसेको छ
अग्रिम शुभ कामना ❤❤❤❤
Wawo
Wow dharai dharai ramro xa song and video all nice ❤❤❤❤
यति मिठो पर्तिकृयाको लागि सम्पुर्णमा हृदय देखि नै मुरी -मुरी धन्यबाद🙏🙏🙏
Mero best jodi mina and suman sir very nice best of lock🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
गीतको शब्द र अर्गानिक हरियाली दृश्यहरु देख्न पाए।
अभिनय संगै सुमन र मिना दुवै जनाको सुमधुर स्वर सुन्दा आनन्द आयो।।
Dherai ramro x 👌💕😘💕
आहा कति राम्रो गित स्वरका धनी मोडल सुमन भाइ नमन सम्पुर्ण टिम लगाऐत मिना बैनि शुभ कामना छ❤️🙏
Wow dammi song ayexa badhai ani suva kamana ❤❤❤❤❤❤
राम्रो लाग्यो भाई बहिनी लाई सफलता काे शुभकामन छ।
अती राम्रो सुमन *मीना दुबै जना लाई सफलता को सुभकामना जय गीत जय संगीत 🇳🇵🇳🇵🙏🙏
बधाई सम्पुर्णलाई एकदमै राम्रो गित छ यस्तै नयाँ गित संगितले अझै आन्द ल्याओस् है
aahaa kati mitho geet badhai xa mina ji🥰🥰
🙏🙏🙏..लोक दोहोरी की सबैभन्दा सुन्दरी गायिका मिना दिदी प्रति उच्च सम्मान साथै हार्दिक बधाई छ गीत एकदम राम्रो छ ..🎉❤🎉❤🎉
दुबै जना लाई सफलताको शुभकामना ..🎉❤🎉❤..🙏🙏🙏
कति राम्रो तिमी मेरै पाराको ,,
कति राम्रो स्वोर, शब्द अनि संगीत , चाडै करोड क्लब मा पुगोस्👏👏👏👏
वा वा साह्रै राम्रो गीत अनि vdo ❤
अति राम्रो रहेछ बधाई छ बहिनी र भाइलाइ
आहा साह्रै मिठो लाग्यो है❤❤
Aasadi ramro xa daju congratulations 🎉🎉❤❤
आहा सारै राम्रो गीत सम्पुर्णलाई सफलताको सुभकामना
Very nice song best of luck all team @@
Sarai Ramro xa hai geet Suman sir and Mina je lai dherai dherai badhai xhh hai ❤❤❤❤❤❤❤ Love you
गित राम्रो छ।सफलताको शुभकामना मिना जी,सुमन जी
अति उत्तम छ शब्द सङ्गीत र स्वर पनि सुमधुर छ अति ठेट गाउले जीवन को उदाहरण दिनु भएको छ छित्तै करोड कलबमा पुगोस
आहा बधाई छ पानी धाराको सम्पूर्णना टिमलाइ💐💐👍️💚💚💚
मिना दि को सबै गित हेरेको सुनेको छु यो गित ले पनि सफल्ता को शिखर चुमोश सरै राम्रो गित ❤️🙏
❤❤❤❤❤❤❤❤❤❤❤Big fan mina myaam💞💞💞💞💞💞 आहा मौलिक टिपिकल गित सारो राम्रो लाग्यो सफलताको कामना गर्दछु🙏🙏
Nice song Dada safaltako suvakamana hjulai hjuko junsukoi live dohori music khoi khoji Herne grxuu ❤❤❤nice
उत्कृष्ट लाग्यो हार्दिक बधाई छ।
All team
गीत एकदमै मीठो स्वरको, मार्मिक शब्द अनि शुन्दर भिडियो मा बनेको रहेछ, गीतले अपार सफलता पाओस, बधाई छ गायक/गायिका अनि सम्पूर्ण सर्जक टीमलाई मीठो सृजनाको लागि 💝❤️💝❤️💃🕺💃🕺🥀🌺🥀🌺👌👌👌👌👏👏👏👏👍️👍️👍️👍️
असाध्यै राम्रो माैलिख गित सफलताको शुभकामना सम्पूर्ण कलाकार प्रति उच्च सम्मान❤🎉
राम्रो ❤❤❤❤
congratulations sis
sarai ramro xa🎉❤️🌹🌹🌹🥀🥀🥀🎉
Wow Suman Ji Mina Ji Mitho Vocal Matrai Haina Ki Avinaye Ni Nikai Damdar Nikai Ramro 👍👍❤❤Lagyo Git Ra Avinaye Super 👍👍.
आहा ! कति मिठो गीत धेरै धेरै शुभकामना सम्पुर्ण टिमलाई 🙏🙏❤️❤️
गितको शब्द र लय अतिनै राम्रो छ बैनिको आवज पनि अतिनै खुलेर मीठो सुनेको छु राम्रो छ अभिनय तिर पनि सफलताको शुभकामाना छ बैनि
गित अति राम्रो छ congratulations.दुबैजनालाइ
राम्रो गितको लागि मिना लामा जि लाई बधाई छ।🎉🎉🎉🎉🎉
Kati ramro geet ho dami xa hai hajur❤❤❤
साह्रै राम्रो छ सफलता को सुभकामना सम्पुर्ण टिमलाई
अति सुन्दर, सफलताको शुभकामना
Wow nice beautiful song
पानी धाराको
बधाइ अनि शुभकामना सम्पुर्ण टिम लाई
मिठो -मिठो कमेन्टस् गरेर हौसला पर्दान गर्नुहुने सम्पुर्णमा हृदय देखि नै मुरी -मुरी धन्यबाद🙏🙏🙏
सारै राम्रो मीठो सोर सब्द दमदार हार्दिक बधाई सम्पूर्णमा ❤❤
मिठोगित मिठोआबज मिना बैनि सुमन भाइको अनि राम्रो अभिनय सफलताको शुभकामना
मेरो प्यारो लभ्लि सोल्टिना हजुरलाई हार्दिक बधाई तथा शुभकामना ❤️❤️💕🙏🙏💕💕❤️❤️
Very very nice song best of luck all ❤❤
wow wow ❤️ अति सुन्दर प्रस्तुति सुन्दर कला अनि अभिनयलाई अञ्जुली भरिको माया अनि सम्मान गर्दै निरन्तर्ता सफल्ताको शुभकामना व्यक्त गर्दछु मिना दिदी सुमन दाइ लगायत सम्पुर्ण टिम लाई =🙏🙏👌👌👌❤️❤️❤️❤️❤️
Very nice geet
Thank you🙏
राम्रो
राम्रो लाग्यो गित सफलताको शुभकामना सबै टिमलाई ❤️❤️❤️🙏🙏🙏
Aaha Ati mitho songs best of luck all team lai ♥️♥️♥️👌👌
बधाई तथा शुभकामना सफलताले शिखर चुमोस अति नै राम्रो बनेको छ गित हजुर🎶🙏💞☑️
दुबै जना लाई सफलताको शुभकामना अनि न्यानाे माया❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
राम्रो प्रस्तुति सफलताको शुभकामना ❤
गित पनि राम्रो छ अनि अभिनय पनि राम्रो छ दाइ दिदी धेरै सम्झना अनि मिठाे माया यस्तै मिठा मिठा गित हरू हेन अनि सुन पाई राखियाे ❤❤
Kati ramro git congratulations de&dai
बधाई छ मीना गीत सफल होस् शुभकामना 🎉🎉🎉🎉🎉
Congratulations 🎊🎉🎈 🙏 beautiful song hjr 😁😁😁😁🙏🙏🙏💕💕✌️🤘
Saharai mitho sora maile ta 10palta suni yo songs very nice
बधाई छ
एकदम राम्रो प्रस्तुति
सफलताको शुभकामना ❤❤
Wow very very nice song 💓💓💓💓😳😲🙂👍😍🤩❣️💕🥰
So nice 👍👍👍
Congratulations ❤❤
सुपर मिना जि
आहा कति ब्युउडी अती राम्रो❤❤❤❤❤
Very nice
निकै मिठो गित उत्कृष्ट भिडियो बधाई तथा सफलताको शुभकामना 💐🎉🎊❤️🥀
Good luck mina de ra suman dai lai❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
Kati maulik mitho geet badai xa Dubai jalai all the best ❤❤❤
कति मिठो गित हो ।।।♥️♥️♥️👍️👍️👍️
मिठो गीत बनेको रहेछ मिना लामा र सुमन परियार लगायत सम्पूर्ण टिमलाई सफलताको शुभकामना
ऊत्कृष्ट र मिठो एक दमै राम्रो सम्पुर्ण टिमलाई नमन गर्छु ❤❤।
Mina lama sister dami song best of luck
Deyrhii ramro xa ❤❤❤❤❤
Nice song 🙏🙏
Nice song 🎉❤❤❤❤
Dami💛💛💛💛❤❤❤