Jhyalaima Aina | Bhagawan Bhandari & Laxmi Khadka | Ft. Sudhir & Usha | New Lok Dohori Song 2078
Вставка
- Опубліковано 2 лют 2022
- Presenting new Nepali lok dohori song Jhyalaima Aina by Bhagawan Bhandari & Laxmi Khadka featuring Sudhir Shrestha & Laxmi Khadka only on Bhagawan Bhandari's official UA-cam channel.
Bhagawan Bhandari Presents:- New Nepali Lok Dohori Song 2078
#BhagawanBhandari
#LaxmiKhadka
#SudhirShrestha
#UshaUpprety
#NewLokDohori
#NepaliSong
-------------------------------------------
🎶 Audio Credits:-
♪ Song:-
Jhyalaima Aina
झ्यालैमा ऐना
♪ Vocal:-
Bhagawan Bhandari
Laxmi Khadka @LaxmiKhadkaOfficial
♪ Lyrics/Music:-
Bhagawan Bhandari
♪ Music Arranger/Audio Mixing:-
Shyamshwet Rasaily
♪ Studio:-
Prisma Digital (Nepal)
Studio Melody, Baltimore USA
RL Records, Baltimore, USA
-----------------------------------------
🎬️ Video Credits:-
🎬️ Choreographer/Director:-
Prakash Bhatta
🎬️ Artists:-
Sudhir Shrestha @SudhirShresthaSirkaar
Usha Upprety
🎬️ Cinematographer:-
Nabara Uprety
🎬️ Editor:-
Bishnu Sharma
🎬️ Color:-
Milan Bishwakarma
🎬️ MUA:-
Bimala Tamang
🎬️ Digital Content Management & IT Support:-
Rajendra Aryal
🎬️ Still Photo:-
Bishal Lama
🎬️ Poster Art:-
Uttam Kumar Karki
🎬️ Post Production:-
Sai Vision Pvt. Ltd. @MashakbeenNepal
01-4102684
🎬️ Special Thanks:-
Manoj Bhatta
The Beach Bar & Lounge, Khapaudi, Pokhara
Byanjan, Lakeside, Pokhara
Alfanzoo, Khapaudi, Pokhara
Hari Sunar
© Bhagawan Bhandari, 2022
------------------------------------------------
Stream my songs on:-
iTunes:- apple.co/3vmgHMd
Amazon:- amzn.to/3KkIyAE
Spotify:- spoti.fi/3krNwB7
Apple Music:- apple.co/3xRHnWO
Tidal:- bit.ly/3rPKISi
Amazon Music:- amzn.to/3rLBcPR
Soundcloud:- bit.ly/3vK0Nd9
Deezer:- bit.ly/3LeaE1r
Qobuz:- bit.ly/3Kf5wsO
Napster:- bit.ly/3xWBRSN
Social links:-
Facebook:- tinyurl.com/y28he6qg
UA-cam:- tinyurl.com/yyh78a68
Please like, share & subscribe Bhagawan Bhandari's official videos
Unauthorized downloading and uploading on UA-cam channel is Strictly Prohibited And will attract punitive measures from Bhagawan Bhandari. Embedding to a website is allowed. - Розваги
पहिलै अडियो सुन्दानै निकै मन परेको गित भिडियो संगै हेर्दा झन कती आनन्द आयो॥ भगवान भन्डारी दाजु र सम्पुर्ण टिमलाई हार्दिक बधाई❤️
🥰🙏🇳🇵🤩😍😘
😍😍😍
😌😌😘😘
Surya dai namskar hjr ko voice dherai man parx
Surya sir rabin sharma hoina ki lamichane sanga gayako geet paradesh part 2 lyaunus na
आहा! कति मिठो शब्द, लय अनि आवाज पनि उस्तै। हजुरको हरेक सिर्जनाको तारिफ जति गरे पनि अपुग नै हुन्छ। "सम्झिएर आउनु है, स्याङ्जा बजार" रेकर्डिङ गर्दा काठमाडौं डिजिटलको अविस्मरणीय क्षण ताजै छ मनमा दाजु। भब्य सफलताको शुभकामना🙏🙏😍😍😍
wow😍😍
Wow😍😍😍😍
kati mitho song
भगवान दाइप्रती नतमस्तक छु । यस्तो जातिबिदी मीठो ऐतिहासिक गित सृजना गर्नुभएकोमा 🙏🙏
आहा! सुन्दा कति आनन्द आएको यो गित सुन्दा ❤️हाल दक्षिण कोरियाबाट सुन्दै छु हार्दिक बधाई
शुभकामना दाइ बहुत मन पर्यो❤️❤️
Damii sairai ramro
Yu 😊aaytytt to 😅
आहा कति मिठो गित बधाइ छ भगवान भन्डारि दाइ लक्ष्मि बहिनि।
❤️❤️
mitho lago git
Nice song 🎵 👌
@@gyaninderbhandari1590 q1
मेरो प्यारी टिका
❤❤❤❤❤ कति सुमधुर मिठासपूर्ण लय शब्दहरूको समिश्रण उत्कृष्ट भन्दा उत्कृष्ट लोकप्रिय गित संगित सुनीरहु जस्तो ❤❤❤❤ भगवान भण्डारी सरको एक अर्को कोशेली
Very sweet song love from India ❤ Nepal music industry 👍👍
उत्कृष्ट सृजना, वधाई साथै सफलताको शुभकामना !!
जति बेला देखि मैले गीत सुने त्यति बेला बाट सुन्दै आएको अनि सारै मिठो गीत गाउने भगवान दादा लाई धेरै धेरै शुभकामना गीत ट्रेण्डिङ मा देख्न पाइयोस्।।।।❣️❣️❣️❣️
Feri! Astai geet ko aasha
We r from Sikkim but always lisition your song make a happy moment 🎉 thank you so much 💝💝💖💖
love form Khotang ❤️😘🌼💐🙏
आहा कति मिठो सृजना दाइ लगाएत सम्पुर्ण टिमलाइ शफलताको कामना 🙏🙏
आहा मेरो दाईको स्वर शब्द उस्तै ताजा निरन्तरता पाउनु पर्छ दाईको आवाजले भिडियो कती सुन्दर हो सफलताको शुभकामना
l
\\\\t
सुनेर न अघाइने गित!! भगवान् दाजु बधाई सधै यस्तै सुन्न पाइरहु!
उत्कृष्ट सब्द संगीत स्वर आदरणीय दाजि भगवान भन्दारि को💘🙏
उत्कृष्ट गित्त दाजि🙏🙏🙏🎼🎼 सफलताको शुभ काममा
Yo geet release bhaya dekhi karib 50 patak samma suniyo hola but ajhai dhit marena.thank you Bhagwan Bhandari dai and Laxmi khadka.
राम्रो छ सम्पुर्ण टिमलाई सफलताको शुभकामना ♥️♥️♥️♥️
What a Wonderful Song. Love Nepali Culture & Music and Dance. Very Strong. 🇳🇵👍🇳🇵
सुमधुर स्वरका धनी आदरणीय दाइ भगवान भण्डारीको पछिल्लो प्रस्तुति साह्रै मार्मिक लाग्यो। सबै जनाले सुन्न नभुल्नु होला ।
आहा!कति मीठो लय , आनन्द महसुस भयो गीत सुनेर प्रगति को शुभकामना सर ☺️😍😍
सारै राम्रो लाग्यो .जति सुने पनि सुनिरहु लाग्छ ,😍😍
सर्वउत्कृष्ट छ ! सदावहार स्वर को प्रशंसक दाई को🙏💕
Thank you 🙏
Very Beautiful song jati sune hereni kahile pani man nabharine. Badhai xa.bhagawan sir ra Laxmi khadka bainilai safalta ko subhakamana ❤❤❤❤❤
आहा यो होनि लोक गीत भनेको .......सारै मन पर्यो ....all the best bhagawan dai and all entire team
आदरणीय भगवाण दाजि प्रति उच्च सम्मान ब्यक्त गर्दै, , यो मिठो गितलाइ, सफलताको असिम शुभकामना 🎶💕
Asimj
Nmmm
@Manju Subedi
@Manju Subedi p p p
सार्है मन छुने प्रस्तुती भगवन दाइ को🙏🙏❤️😍😘
यो गीत पनि खैरेनीमा गेट, फूलमा भमरा, बनमा कांडा छ , बिग्रयो चालपनी जस्तै कालजयी बन्यो ।
बिस्तारै करोड क्लब मा पनि पुग्ला..बधाई छ सम्पुर्ण टिमलाई, विशेष त यस मीठो गीतका जन्मकर्ता लोक संगीतका सुपर हिरो भगवान भन्डारी लाई ..।
Thank you 🙏
पुरानो यादहरुलाई फर्कायो यो सृजनाले करोडौं शुभकामना भगवान भण्डारी दाजु लक्ष्मी जी लगायत सम्पूर्ण युनिटलाई ❤️❤️
आहा कति मिठो गित उस्तै मिठा शब्द शुभकामना आदरणीय दाजु@bhagawan Bhandari daju अनि होल टिम्💐
बधाई छ आदरणीय दाइ भगवान भण्डारी र लक्ष्मी खडकालाई करोड क्लबमा प्रवेश गरेकोमा आगामी दिनहरूमा पनि यस्तै मौलिक गितहरु सुन्न पाइयोस्🙏😍💐🎊❤️
आहा कति राम्रो होल टिम लगाऐत भवन भन्डारी भाइ शुभ कामना❤️🙏
भगवान दाईको पछिल्लो यो कोसेली झ्यालैमा ऐना निकै मन पर्यो! सवैलाई सफल्ताको शुभकामना!!
भगवान दाजुको यो गित जति सुनेनी धित मरेन ...कति मिठो
Congratulations
Basanht pudel🛣
Basanht pudel🛣
Basanht pudel🛣
आहा कति राम्रो शब्द कति मिठो शोर झन उषा दिदी र सुधीर दादा को जोडी धेरै सुहाको छ फ़ेरि पनि यो जोडी लाई अर्को गितमा हेर्न पाइयोस् ।
Old is Gold song nice 👍
HEART TOCHING SONG❤️🤘Loveyousudhirusha....Kati mitho sabda...🙏
यो गित सुन्दा निरा छन्त्यालको धेरै याद आउँछ 😢😭😢😭
Sarai ramro git safako suvakamana ❤❤😊sarai utkristha sabada 👏👍👍
धेरै राम्रो गित भगवान दाइको पछिल्लो समयमा ❤️❤️🙏
Bhagwan bhandari sir ko geet yasai pani ramro hunchha….industy lai yaha samma doryauna thulo yogdan chha sir ko….nice song n nice video…superb…all the best all team
अझ तपाईंको कोरियोग्रफ हुनु पर्थो
Daiko choriography hunuparnr
Nice song
जब मैले यो गीत युटुबमा भेटेदेखी राति सुत्ने बेला यदि सुनिन भने एक चोटि यो भिडियो हेरिन भने मलाई निन्द्रा लागदैन यदि यो गीत सुन्द सुन्द भिडियो हेर्दा हेर्द मेरो अखा कान बिगृयो भने भगवान भण्डारी र लक्ष्मी खड्काले उपचार गर्नु पर्छ । जय गीत जय संगीत अझै यसरी नै यस्तै राम्रो गीतको प्रतीक्षामा छौ हामी लाखौं दर्शक सफलताको सुभकामना हाल कतारबाट 🇳🇵🇧🇭
Heart touching singing ....
Dai bhagwan bhandari and gorgeous ❤💏laxmi khadka....
Good acting sudhir and beutiful usha ❤💋💏
साह्रै राम्रो रहेछ वरिष्ठ लोक तथा दोहोरी गायक तथा सर्जक Bhagawan Bhandari ज्यू संग जोडिन अवसर मिलेकोमा बधाई Laxmi Khadka बुनुलाई साथै यस गीतको म्युजिक भिडियोमा अभिनय सम्पुर्ण कलाकार परिवारले आवस्यकता अनुसारको वातावरणीय संयोजन गर्ने सम्पुर्ण टिमलाई सफलताको शुभकामना छ ।
गीत भनेको यस्तो हुनुपर्छ ❤️👏👏👏 बधाई छ सबै टीमलाई ❤️❤️❤️❤️
Sz\
@@gaurirana815 uyu
आहा असाध्यै उत्कृष्ट सृजना, दाजु हजुरलाई धेरै धेरै शुभकामना तथा वधाई !!!
अति नै मीठो गित आदरणीय भगवान दाइ प्रती उच्च सम्मान अनि सम्पुर्ण टिमलाइ अग्रिम सफलताको शुभकामना🥀
आहा❣️🌷बधाई एवम् सफलताको शुभकामना🌷❣️💞 जय गीत जय सङ्गीत 💞
आहा बधाई तथा शुभकामना आदरणीय भगवान दाई sagai सबै सबै टीम लाई
Kati ramro song😍😍😍😘😘😘🤗🤗🤗
जति सुनेपनि धित नमर्ने गीत। १० पटक सुनेँ, हेरेँ अझै पनि सुन्न मन, हेर्न मन लाग्छ। सम्पूर्ण टिमलाई सफलताको शुभकामना 🎉🙏
आहा कति मिठो गित !! निकै मन पर्यो 5 चोटी हेरिसके !! Thank you so much team for this sweet song to giving us.
शुभकामना दाजी मिठो गित लाई 🙏❤️
धेरै लामो समय को पर्खाइ पछि यति मिठो गित लियर आउनु भको छ भगवान भन्डारी दाइ सफलताको अग्रिम शुभकामना साथै मिठो स्वरकि धनी लक्ष्मी बैनी लगायत सम्पुर्ण टिमलाइ लाई शुभकामना छ।।अर्को गित को प्रतीक्षा मा बस्ने छौ हामी भगवान भन्डारी दाइ को चाडै सुन्न पाइयोस।।।
Beautiful song Bhagwan Bhandari dai❤
यो गित सुन्दा मन धरक धर्कियो दाजिका पहिलाको गितको गहिराइ धैरै पछि यो गितले पुरा गरायो। That's why i'm big fan of Bhagwan is
Bhandari we love Bhagwa Bhandari 👏❤️❤️💓🙏
अत्यन्तै मार्मिक गित मौलिकता ले भरिपुर्ण शब्द लय र संगीत ।।।सर्जक,गायक भगवान भण्डारी प्रती सम्मान व्यक्त गर्न चाहन्छु।हजुरको यो साङेगित यात्रा निरन्तर रहिरहोस।।।
आहा कति मिठो आवाज भगवान bhandaari र हाम्रो बहिनी लछ्मी को जादुमय सोर मा राम्रो गित सुन्न पाइयो ❤️❤️❤️❤️❤️❤️❤️❤️
Beautiful creation ❤❤❤
लक्ष्मी बैनीकाे अन्तरवार्ता हेरेपछि याे गीत हेरेरकाे सारै राम्राे लाग्याे । लक्ष्मी बैनीकाे स्वरमा जादु छ, उतरतर प्रगतीकाे कामना छ ।
आहा कति मीठो शब्द सङित धेरै पछि भगवान दाजु को आबाज सुन्न पाइयो सफलताको सुभकामना
जति सुने पनि सुनी रहु लगिरहानी ❤
बधाई छ!! सर भगवान भन्डारि ज्युलाई !! अनि माया र सम्झना पनि तेति नै धेरै राम्रो गाना ❤❤❤❤❤🙏🙏एस्तै मार्मिक गानाहरु अझै सुन्न पाउ
आहा!!! झ्यालैमा ऐना कति राम्रो गित melodyमा पुरानै flavour आयेपनी sweet! sweet!! sweet!!!अनि sweetable vocal बधाई छ दाजु भगवान भण्डारी लगायत सम्पुर्ण entar teamलाइ
Very good song
@@zeintholiver3239 the
very nice song tiktok bata man parera aayko ta geet ni ramro coriografer jhan dami😘👌👌👌👌👌👌
Aaaha kati ramro 😊😊😊vagawn daiko git ❤
दाइको अवाज खैरेनिमा गेट देखि झ्यालैमा ऐना सम्मा उतिकै दम छ धेरै पछि मौलिक शब्द सुन्न पाईयो धन्यवाद दाजु सफलता को शुभकामना ।।।।🙏🙏🙏
अहा!! लय शब्द अनि मीठो आवाज सँगै भिडियो पनि उत्तिकै राम्रो लाग्यो। आदरणीय दाजु भगवान भन्डारी अनि अहिलेकी उदाउँदी नव गायिका लक्ष्मी खड्का लगायत सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा सफलताको शुभ-कामना🙏🙏🙏
😂\\\\
🎉😅 9:26
कति मिठो स्वर शब्द अति राम्रो गीत प्रस्तुत गर्नु भएको गायक गायिका हरु सम्पुर्ण कलाकार हरु लाई सफलताको शुभकामना
Kati ramr geet Kati ramro dance Pani op 🌌🤩👋🍄🌹🌹🌹
Wao!!!! Just wao!! Big fan bhagawan daju.
Aha kati Mitho song congratulations sudhir dada nd all team❤️❤️❤️
आहा अतिनै उत्कृष्ट गित सफलताको शुभकामना दाजि❤️❤️😘🙏
धेरै धेरै बधाई छ लोक दोहोरी गीत का सदाभाहार सुपर ईस्टार भगवान भण्डारी सर र सबै जाना लाई
यश संगित र शब्दमा वास्तवमाै, सुन्दा यति आनन्द आयो नि💝म संग बयानका लागि कुनै शब्द नै छैन।
आहा उत्कृष्ट लय शब्द सिर्जना अनि स्वर गीत राम्रो लाग्यो। सफलताको शुभकामना सर🙏🙏💐💐
आहा कती राम्रो जति चोटी सुनेपनि धित नमर्ने।
ढिलै भएपनि सुमधुर सँगित र गायकप्रति हार्दिक नमन🙌
जति सुनेपनी सुनिरहुँ लाग्ने साह्रै राम्रो गीत❤️❤️👌👌
धेरै धेरै शुभकामना छ सम्पूर्ण 10 मिलियन पुगेको मा सर🙏🎀💖💖💖🌻
सारै राम्रो लाग्यो दाजी मौलिक आज फेरि दाइ का बिगत का गित झै याद आयो सफलता को कामना ❤️❤️❤️❤️
आहा..बल्ल यो गीतमा भेटियो भगवान दाईको पान आसाध्यैं आसाध्यैं मन पर्यो आपर शुभ कामना मेरो मुटुको दाई
आहा कति मिठो गीत सफलताको अग्रिम शुभकामना छ है ❤️
हर कोहि हामि सबैको मनमा अनि मुखमा झुन्डिएको अत्यन्तै मीठो सर्बाधिक लोकप्रिय गित अझै सफलताको शुभकामना व्यक्त गर्दछु 🙏
बधाई तथा शुभकामना सम्पूर्ण टिमलाई🙏🌹
साह्रै उत्कृष्ट सिर्जना आदर्निये दाजु भगवान भण्डारी लगायत सम्पूर्ण टिम लाई सफलता को शुभकामना !!
अति मिठो गीत भगवान भण्डारी सरलाई धन्यबाद साथै सांगितिक सफलताको शुभकामना♥️👌👏👏
Dami daju sarai man parne geet🥰🥰
आहा दाइ को voice कस्तो सुनी रन मन लाउनी पुरानो दिन को झल्को आयो हामी सानो सानो हुदाको
जति सुने पनि नघाउने गित 👌👌👌
भगवान भण्डारी ज्यु 🙏🙏🙏🙏
मिठाे स्वरकी धनी बहिनी लक्ष्मी 💜💜💜
अति नै राम्रो गितको भाव अनि जति हेरे पनि मनै नअगाउने यो अभिनयलाई मीठो माया अनि सफल्ताको कामना सपरिवारलाई🙏🙏🙏🙏
Congratulations daju अब खैरेनी मा गेट फेरि पुनः लिएर आउनु पर्यो होई 🙏🏾🙏🏾🙏🏾🙏🏾 सुभकामना
दिलको ढोका बन,पछिको झल्को मेटायो यो गीतले आदरणिय भगवान भण्डारी दाई,प्रकाश दाइ लगायत यो टिमलाई धेरै धेरै धन्यबाद ।
Skjdbcbd
अति उत्कृष्ट गित अनि भिडियो बनेको छ सफलताको करोडौं करोड शुभकामना !!🌹🌹🌹❣️❣️love from K.S.A.🇸🇦🇸🇦🇸🇦
भगबान दाई हजुर को यो गित सारै मन परयो मैले यो गित सनेको थियन आज सुनदा सारै आननद आयो ❤❤❤❤❤❤ यो गिदम आबद सबै टिम लाई धनयबाद❤❤
Thank you Prakash ji🙏
भगवान दाजुको मिठो सिर्जना सारै मन पर्यो साथै सफल्ताको शुभकामना।
Love from palpa ❤️
Nice song ☺️
सफलता कामना यो टिम मा जोडीनु हुने सम्पुर्ण मा🌹🌹🌷🌷
आहा मिठो गित बधाई अनि सफलताको शुभकामना सम्पूर्ण टिमलाई🎼 🙏
❤❤❤❤❤❤
यस्तो मिठास स्वर र मायाप्रितीका गीत भएपनि मार्मिक टुक्का गाउने बानी भएर दाजु भगवान भण्डारीले मरेपछि सुन्ने गीत गाउनु गायक गायिका भन्नु हुन्छ बधाई मार्मिक मिठास गीतप्रति 🙏❤️🌺
सम्पुर्ण टीमलाई धेरै धेरै धन्यवाद तथा शुभकामना ।
Toomuch,, Congratulations 💐👏🎉👏 Bhagwan and laxmi , jee 🥰😘💖 soo sweety song's,, album,,,,,