Sambhav Sirohiya case: लुकाइएको सरकारी रेकर्डमा के छ? कतैको record match किन हुदैन? TechTanka

Поділитися
Вставка
  • Опубліковано 6 січ 2025

КОМЕНТАРІ • 2,2 тис.

  • @dhanbahadurlo2423
    @dhanbahadurlo2423 7 місяців тому +1368

    यो हो असली पत्रकारिता। म पनि हत्तपत्त कसैको कुरा पत्याइहाल्ने मान्छे हैन तर टंक सरको IT मा रहेको अब्बलता र double triple cross check, verification गरि कानुनको आधारमा व्यक्त भएका सूचना सम्प्रेषण लाई 'खोज पत्रकारिता' को एक उत्कृष्ट पाटो मानी हेर्ने गर्छु र धेरै हदसम्म विश्वास पनि लाग्छ। धन्यवाद।

  • @gunarajpokharel4705
    @gunarajpokharel4705 7 місяців тому +200

    यत्तिको अध्यन शिलता, निर्भीक अनि निडर पत्रकारिताको उत्कृष्ट ब्यक्तित्वलाइ नमन छ ।

    • @BijayaDhakal-wy4kd
      @BijayaDhakal-wy4kd 6 місяців тому

      नमस्कार साथीहरु म केहि कुरा भन्न चाहान्छु र यसमा हजुरहरुको राय र यदि यो गर्नु सहि हो भने साथ चाहान्छु । अहिलेको जुन प्रक्रियाबाट देशको शत्तिशालि व्यक्ति अर्थात प्रधानमन्त्री छान्नी प्रक्रिया छ यो प्रक्रियाबाट छानिने र इनका मुनि बसेर काम गर्ने मन्त्रि र कर्मचारीहरु पनि कहिलै नसुद्रने पक्का छ । यो कुरा हजुरलाई कस्तो लाग्छ । यसको विकल्प के फेरी ति नै राजा ल्याउने हो कि जुन राजतन्त्रलाई हामीले २००७ मै फाल्नुपर्ने थियो कि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री ल्याउने । म भने दोस्रो विकल्प सहि ठान्छु । कृपया मित्रहो विदेश नभागउ यहि देशबनाउन फेरी एकचोटी सडकमा आउँ । यो पालि कोहि नेताको पछि नलाई कोहि सेनाको डरमा नआई कसैको सहयोगको सट्टा नआई आफ्नो देश र हाम्रो अनि हाम्रा आउने साना साना भविष्यको लागि सडकमा आउँ । बिन्ती सबै माझ

    • @pratikenstine1226
      @pratikenstine1226 6 місяців тому

      Aba ta thaha payeko hola ni rabi ni naya maobadi thag rahexa kina ki rabi le nae investigation hunu parxa vaneko thiyo media ma tara tyo ta kehi action lidaina,tesaile ta ma raprapa lai mann paraudaixu

  • @bajrabdrbc8143
    @bajrabdrbc8143 7 місяців тому +709

    कान्तिपुरलाई मात्र हैन कान्तिपुर Tv हेर्ने , कान्तिपुरमा काम गर्ने पत्रकार , कान्तिपुर FM सुन्ने , अनि कान्तिपुर पत्रीका पढ्ने तथा कान्तिपुरमा बिज्ञापन दिनेलाई सामुहिक बहिष्कार गरौं ।

    • @rajjungkunwar3132
      @rajjungkunwar3132 7 місяців тому +13

      Ho ekadam theek banuvyo hua tha pahle ise garna parx

    • @bajrabdrbc8143
      @bajrabdrbc8143 7 місяців тому +26

      कान्तिपुर आफ्नो कुकर्ममै कारण बदनाम हुँदै छ । अब यस्को घन्दा पूर्णरुपमा बन्द गर्ने काम जनताको काम हो ।

    • @Detective-620
      @Detective-620 7 місяців тому +1

      Jourge sorasle hereko manxelai jantale naherda kehi hudaina😢

    • @nirajb9817
      @nirajb9817 7 місяців тому +2

      Hoina Nepali janta bheda xan

    • @saraswotilama3402
      @saraswotilama3402 7 місяців тому +2

      आफूले त सारै मन पर्ने हर्के हल्दार टेलि सिरियल समेत हेर्न छोडियो कान्तिपुरको कारण ले ।

  • @shantaaryal8537
    @shantaaryal8537 6 місяців тому +6

    घटना घटेको सत्य हो पत्रकार, ट्राफिक प्रहरी र अन्य कर्मचारी पैसामा बिके टंक भाई ग्रेट भण्डा फोर 🙏🇳🇵

  • @nar9321
    @nar9321 3 місяці тому +2

    तपाईंको समाचार सुन्दा बडाे आनन्द आउँछ टंक जी यहाँको साहस र स्राेत साधनको संकलन प्रति उच्च सम्मान छ ।

  • @shantikokhojima6040
    @shantikokhojima6040 7 місяців тому +378

    कान्तिपुरका शरणार्थी बाउ छोरालाई स-सम्मान
    उसकै देश फिर्ता पठाउने ब्यवस्था गरौं जय होस् 🙏

    • @bhattarai1953
      @bhattarai1953 7 місяців тому +11

      किन ससंमान ? घीसार्दै लानुपर्छ ।

    • @RimaDasi-l7i
      @RimaDasi-l7i 7 місяців тому +3

      Good idea ✅️💯👍✅️💯👍

    • @pra_deel5136
      @pra_deel5136 7 місяців тому +4

      किन accident भयो भनेर कि रबि को case हेर्नु पहिले 😅😂भौमान का

    • @BijayaDhakal-wy4kd
      @BijayaDhakal-wy4kd 6 місяців тому

      नमस्कार साथीहरु म केहि कुरा भन्न चाहान्छु र यसमा हजुरहरुको राय र यदि यो गर्नु सहि हो भने साथ चाहान्छु । अहिलेको जुन प्रक्रियाबाट देशको शत्तिशालि व्यक्ति अर्थात प्रधानमन्त्री छान्नी प्रक्रिया छ यो प्रक्रियाबाट छानिने र इनका मुनि बसेर काम गर्ने मन्त्रि र कर्मचारीहरु पनि कहिलै नसुद्रने पक्का छ । यो कुरा हजुरलाई कस्तो लाग्छ । यसको विकल्प के फेरी ति नै राजा ल्याउने हो कि जुन राजतन्त्रलाई हामीले २००७ मै फाल्नुपर्ने थियो कि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री ल्याउने । म भने दोस्रो विकल्प सहि ठान्छु । कृपया मित्रहो विदेश नभागउ यहि देशबनाउन फेरी एकचोटी सडकमा आउँ । यो पालि कोहि नेताको पछि नलाई कोहि सेनाको डरमा नआई कसैको सहयोगको सट्टा नआई आफ्नो देश र हाम्रो अनि हाम्रा आउने साना साना भविष्यको लागि सडकमा आउँ । बिन्ती सबै माझ

    • @pratikenstine1226
      @pratikenstine1226 6 місяців тому

      Aba ta thaha payeko hola ni rabi ni naya maobadi thag rahexa kina ki rabi le nae investigation hunu parxa vaneko thiyo media ma tara tyo ta kehi action lidaina,tesaile ta ma raprapa lai mann paraudaixu

  • @Sunanepal58
    @Sunanepal58 7 місяців тому +61

    तपाईंले पत्रकारिता नयाँ परिभाषा दिदै हुनुहुन्छ।धेरै राम्रो!!

  • @BalKhadka-ld9nu
    @BalKhadka-ld9nu 7 місяців тому +778

    यो बेला को प्रहरी लाई सबैभन्दा पहिला कार्बाही गर्नुपर्ने भो।

    • @krishtinamalla4329
      @krishtinamalla4329 7 місяців тому +6

      बिचरा प्रहरी ले के गरोस् माथिको आदेश जस्तो सुकै होस्, हजुर हजुर गर्ने मात्र त हो नि😮

    • @tekpun3680
      @tekpun3680 7 місяців тому +8

      त्योबेला काठमाडौको प्रहरी प्रमुख को थिए तुरुन्तै छानबिन गरि कारबाही हुनुपर्छ।

    • @dineshchapagain4840
      @dineshchapagain4840 7 місяців тому

      #######@#@###❤❤❤❤#❤​@@tekpun3680

    • @govindakc8332
      @govindakc8332 7 місяців тому +1

      सहि हो हजुर

    • @BijayaDhakal-wy4kd
      @BijayaDhakal-wy4kd 6 місяців тому

      नमस्कार साथीहरु म केहि कुरा भन्न चाहान्छु र यसमा हजुरहरुको राय र यदि यो गर्नु सहि हो भने साथ चाहान्छु । अहिलेको जुन प्रक्रियाबाट देशको शत्तिशालि व्यक्ति अर्थात प्रधानमन्त्री छान्नी प्रक्रिया छ यो प्रक्रियाबाट छानिने र इनका मुनि बसेर काम गर्ने मन्त्रि र कर्मचारीहरु पनि कहिलै नसुद्रने पक्का छ । यो कुरा हजुरलाई कस्तो लाग्छ । यसको विकल्प के फेरी ति नै राजा ल्याउने हो कि जुन राजतन्त्रलाई हामीले २००७ मै फाल्नुपर्ने थियो कि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री ल्याउने । म भने दोस्रो विकल्प सहि ठान्छु । कृपया मित्रहो विदेश नभागउ यहि देशबनाउन फेरी एकचोटी सडकमा आउँ । यो पालि कोहि नेताको पछि नलाई कोहि सेनाको डरमा नआई कसैको सहयोगको सट्टा नआई आफ्नो देश र हाम्रो अनि हाम्रा आउने साना साना भविष्यको लागि सडकमा आउँ । बिन्ती सबै माझ

  • @prakashrlpoudel1861
    @prakashrlpoudel1861 7 місяців тому +31

    धेरै राम्रो भिडियो बनाउनु भयो दाइ।
    सलाम छ तपाइलाइ ।
    तपाइको वाक कला र प्रश्तुति गर्ने शैलि प्रति सादर नमन 🙏

  • @bidurkuikel5430
    @bidurkuikel5430 7 місяців тому +31

    सत्य धटना ल्याउनु भयकोमा हजुर लाई सलाम छ।

    • @BijayaDhakal-wy4kd
      @BijayaDhakal-wy4kd 6 місяців тому

      नमस्कार साथीहरु म केहि कुरा भन्न चाहान्छु र यसमा हजुरहरुको राय र यदि यो गर्नु सहि हो भने साथ चाहान्छु । अहिलेको जुन प्रक्रियाबाट देशको शत्तिशालि व्यक्ति अर्थात प्रधानमन्त्री छान्नी प्रक्रिया छ यो प्रक्रियाबाट छानिने र इनका मुनि बसेर काम गर्ने मन्त्रि र कर्मचारीहरु पनि कहिलै नसुद्रने पक्का छ । यो कुरा हजुरलाई कस्तो लाग्छ । यसको विकल्प के फेरी ति नै राजा ल्याउने हो कि जुन राजतन्त्रलाई हामीले २००७ मै फाल्नुपर्ने थियो कि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री ल्याउने । म भने दोस्रो विकल्प सहि ठान्छु । कृपया मित्रहो विदेश नभागउ यहि देशबनाउन फेरी एकचोटी सडकमा आउँ । यो पालि कोहि नेताको पछि नलाई कोहि सेनाको डरमा नआई कसैको सहयोगको सट्टा नआई आफ्नो देश र हाम्रो अनि हाम्रा आउने साना साना भविष्यको लागि सडकमा आउँ । बिन्ती सबै माझ

  • @mohanshahi6154
    @mohanshahi6154 7 місяців тому +52

    टंक सर एक मात्र जिउड़ो निष्कपट तथे लेखने मान्छे हुन. मलाई जहाँ सम्म लाग्छ यो मान्छे को फोल्ल्वर सबै भन्दा धेरै हुने छ ek😆 साल भित्र. सलाम छ तपाईलाई.

  • @RamShresthaShrestha
    @RamShresthaShrestha 7 місяців тому +76

    सबैले कान्तिपुर बहिष्कार गर्नु पर्छ

  • @shyamshrestha4491
    @shyamshrestha4491 7 місяців тому +190

    टन्न घुस पाएसि ट्राफिक प्रहरी बेश्या सरह बर्दी पनि फरिया जस्तो देखियो नि। सलाम छ टंक दाहाल जि लाई।❤🎉

    • @pratikenstine1226
      @pratikenstine1226 6 місяців тому

      Aba ta thaha payeko hola ni rabi ni naya maobadi thag rahexa kina ki rabi le nae investigation hunu parxa vaneko thiyo media ma tara tyo ta kehi action lidaina,tesaile ta ma raprapa lai mann paraudaixu.

  • @bhimshrestha2012
    @bhimshrestha2012 3 місяці тому

    अत्यन्तै खोजमुलक जानकारी।तपाइको अब्बल कामलाइ सलाम छ।तर बिडम्बना, नेपालमा पहुँचवालाको विरुद्ध यसरि प्रमाण देखाउदा नि कुनै कार्बाही हुदैन।

  • @PilotPramodRegmi
    @PilotPramodRegmi 7 місяців тому +7

    टंक जी यो हो असली पत्रकारिता
    आदरणीय टंक सरको गहिरो खोज अनुसन्धान नेपालको पत्रकारिताले सिक्न जरुरी छ हजुर लाई सलाम छ सर
    तपाईको अध्ययन, अनुसन्धान, प्रमाणीकरण र मेहनतलाई सलाम । यस्तै प्रस्तुतिहरू लगातार आईरहोस । भगवानले यस्तै जोश, जागर र शक्ति दिईरहुन

  • @bhimgurung1234
    @bhimgurung1234 7 місяців тому +103

    जता बाट पनि जसरी पनि यि सिरोहिया बाउछोराले गरेको अपराधले पापको घडा भरिएको छ।यिनीहरुलाई सख्त कार्बाही हँदैन भने देशै भरिका अदालत खारेज गरियोस्।जनताको करको मात्र किन दोहन गराउनु।

  • @bishnuaryal470
    @bishnuaryal470 7 місяців тому +48

    हामी नेपालीहरूको एकदम छिटो बिर्सने अचम्मको क्षमता छ । यो र यस्तै थुप्रै घटनाहरू बिर्सिएका छौं र फेरि पनि बिर्सन्छौं। कुनै नौलो कुरा भएन।

  • @nepaliman40
    @nepaliman40 7 місяців тому +36

    Tanka Dahal दाइ तपाईं का भिडियो हरु नछुटायर हेर्ने गर्छु।तपाईंको बुझाउने शैली वा.... जति तारिफ गरेपनि कमै हुन्छ तपाईंको दाइ।र धन्यवाद तपाईं लाई हामी भुँई मान्छे लाई सरल तरिका ले बुझाइदिनु भएको मा ।।

  • @balkrishnapandey435
    @balkrishnapandey435 7 місяців тому +19

    टंक जी यो हो असली पत्रकारिता
    सर्वप्रथम त त्यो प्रमाण लुकाउने प्रहरी प्रमुखलाई कार्यवाही गरियोस र त्यो देश लुट्ने कैलासेको छोरोलाई जेलमा हाल्नुपर्छ।

  • @shivarambudha2045
    @shivarambudha2045 7 місяців тому +7

    यो होनि त बास्तबिक पत्रकारीता दाजै तपाईंलाई मुरि मुरि धन्यबाद उत्तर उत्तर प्रगती होस येस्तै सत्य तथय जन्ता माझ सुचना सम्प्रेषण गर्दै जानू होला Godbless you

  • @bijayk.c.5064
    @bijayk.c.5064 7 місяців тому +26

    आदरणीय टंक सरको गहिरो खोज अनुसन्धान नेपालको पत्रकारिताले सिक्न जरुरी छ हजुर लाई सलाम छ सर ।त्यसै गरी सत्य सधैँ सत्य रहने र झुट लुक्दैन ढिला चाँडो कुनै न कुनै समयमा झुट बाहिर देखिन्छ। र तुरुन्त यो केसलाई अनुसन्धान गरी दोषी लाई कडा भन्दा कडा कानुनी दायरामा ल्याउन जरुरी छ ।

  • @himrajkhadka9913
    @himrajkhadka9913 7 місяців тому +113

    यो बेलाका प्रहरी कार्यलय प्रमुख लाई कारबाही गर्नुपर्छ। अनि सम्भब सिरोहिया लाई पनि कारबाही गर्नुपर्छ।

    • @BishnuKarki-cj1bq
      @BishnuKarki-cj1bq 6 місяців тому +3

      सब पमाण गाएब बनाउने सबलाइ कानुनी दायरामा ल्याउ ।

    • @BijayaDhakal-wy4kd
      @BijayaDhakal-wy4kd 6 місяців тому

      नमस्कार साथीहरु म केहि कुरा भन्न चाहान्छु र यसमा हजुरहरुको राय र यदि यो गर्नु सहि हो भने साथ चाहान्छु । अहिलेको जुन प्रक्रियाबाट देशको शत्तिशालि व्यक्ति अर्थात प्रधानमन्त्री छान्नी प्रक्रिया छ यो प्रक्रियाबाट छानिने र इनका मुनि बसेर काम गर्ने मन्त्रि र कर्मचारीहरु पनि कहिलै नसुद्रने पक्का छ । यो कुरा हजुरलाई कस्तो लाग्छ । यसको विकल्प के फेरी ति नै राजा ल्याउने हो कि जुन राजतन्त्रलाई हामीले २००७ मै फाल्नुपर्ने थियो कि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री ल्याउने । म भने दोस्रो विकल्प सहि ठान्छु । कृपया मित्रहो विदेश नभागउ यहि देशबनाउन फेरी एकचोटी सडकमा आउँ । यो पालि कोहि नेताको पछि नलाई कोहि सेनाको डरमा नआई कसैको सहयोगको सट्टा नआई आफ्नो देश र हाम्रो अनि हाम्रा आउने साना साना भविष्यको लागि सडकमा आउँ । बिन्ती सबै माझ

    • @007robinhoodlove5
      @007robinhoodlove5 6 місяців тому

      😊 3 हप्तामा करीब 50k subscribers थपीएका छन् ,सबैलाई स्वागत र धन्यवाद दीउ🙏 देशको उच्च स्तरको channel बनाउन अझै सबैले आफुले जानेको बुझेको उपाय लगाएर social media मा सक्दो share गरौं आह्वान गरौं 🙏 एउटा सानो मीहेनतले देशको लागि ठुलो योगदान हुनसक्छ 🙏🙏 किनभने Tank ज्युले एकदम उत्कृष्ट कार्य गर्दैहुनुहुन्छ 🙏मैले उहालाई personally चिनेको पनि छैन ,मेरो अरु स्वार्थ पनि छैन,सीर्फ यती त गर्न सकिन्छ भन्ने सोचेर नै Tech Tanka लाइ नेपालकै चर्चीत र धेरै subscribers भएको channel भएको हेर्न मन छ ।अनी नेपालका biased media लाइ दर्हो झापड हुनेछ 🙏🇳🇵🇳🇵

    • @pratikenstine1226
      @pratikenstine1226 6 місяців тому

      Aba ta thaha payeko hola ni rabi ni naya maobadi thag rahexa kina ki rabi le nae investigation hunu parxa vaneko thiyo media ma tara tyo ta kehi action lidaina,tesaile ta ma raprapa lai mann paraudaixu

  • @raghunepal-hf1et
    @raghunepal-hf1et 7 місяців тому +121

    सबै पत्रकारको सम्पती छान्बीन हुनु पर्ने हो।

    • @BijayaDhakal-wy4kd
      @BijayaDhakal-wy4kd 6 місяців тому

      नमस्कार साथीहरु म केहि कुरा भन्न चाहान्छु र यसमा हजुरहरुको राय र यदि यो गर्नु सहि हो भने साथ चाहान्छु । अहिलेको जुन प्रक्रियाबाट देशको शत्तिशालि व्यक्ति अर्थात प्रधानमन्त्री छान्नी प्रक्रिया छ यो प्रक्रियाबाट छानिने र इनका मुनि बसेर काम गर्ने मन्त्रि र कर्मचारीहरु पनि कहिलै नसुद्रने पक्का छ । यो कुरा हजुरलाई कस्तो लाग्छ । यसको विकल्प के फेरी ति नै राजा ल्याउने हो कि जुन राजतन्त्रलाई हामीले २००७ मै फाल्नुपर्ने थियो कि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री ल्याउने । म भने दोस्रो विकल्प सहि ठान्छु । कृपया मित्रहो विदेश नभागउ यहि देशबनाउन फेरी एकचोटी सडकमा आउँ । यो पालि कोहि नेताको पछि नलाई कोहि सेनाको डरमा नआई कसैको सहयोगको सट्टा नआई आफ्नो देश र हाम्रो अनि हाम्रा आउने साना साना भविष्यको लागि सडकमा आउँ । बिन्ती सबै माझ

    • @pratikenstine1226
      @pratikenstine1226 6 місяців тому

      Aba ta thaha payeko hola ni rabi ni naya maobadi thag rahexa kina ki rabi le nae investigation hunu parxa vaneko thiyo media ma tara tyo ta kehi action lidaina,tesaile ta ma raprapa lai mann paraudaixu.

  • @Neaaccountgroup
    @Neaaccountgroup 27 днів тому +2

    Next Dhurv rathi form Nepal ❣️big salute tank dai

  • @RenukaKarki-x5s
    @RenukaKarki-x5s 7 місяців тому +18

    omg अब मिस नेपाल खतिवाडाको सिबजि नि हिरासत अब लाउ नारा खतिवडा बहिनि 12 बर्समा खोला फर्किन्छरे खतरा पत्रकारिता सलाम छ यहाँ लाइ

  • @ramkumar9151
    @ramkumar9151 7 місяців тому +86

    धन्यवाद हाजुर लाई नेपालका भ्रष्ट कुलंगार हरूको पर्दाफाश गरी नेपाली जनतहारुलाई अवगत गरायेकोमा 🙏

  • @shantikokhojima6040
    @shantikokhojima6040 7 місяців тому +403

    कान्तिपुर जस्तो मिडिया
    नेपाली कांग्रेस जस्तो पार्टी
    भारत जस्तो छिमेकी हुनु नै
    नेपालको लागी दुर्भाग्य हो 😢

    • @Neplpol69
      @Neplpol69 7 місяців тому +15

      Amale maobadi chai k ho tah

    • @Messiii16
      @Messiii16 7 місяців тому +10

      Ani dhamala jsto patrakar

    • @milanroka842
      @milanroka842 7 місяців тому +3

      😂😂😂

    • @annchannel923
      @annchannel923 7 місяців тому +2

      Very true

    • @rajanshrestha4182
      @rajanshrestha4182 7 місяців тому +8

      Ra nepali jasto janata hunu pani durbhagya nai bhannu paryo

  • @pawanchhetry677
    @pawanchhetry677 6 місяців тому +12

    यस्ता घटनाको खोतलखातल पार्नु भएकोमा धन्यवाद

  • @plpilandharey3898
    @plpilandharey3898 6 місяців тому +4

    यिनी टंक दाहाल लाइ कसैको आस नि चाहिएको छैन, कसैको वरी परि घुम्नु नि छैन ,कसैले कतै नियुक्ति देला भन्ने नि छैन , कसैको चाकरी गर्नु नि छैन , नेपाल आएर ठुलो मान्छे बन्नु नि छैन कि क्या हो ????????? मलाई त गज्जब लाग्छ मलाई अझै ताज्जुब नि लाग्छ। Any way many more thanks for micro analysis in every videos.

  • @narayanbasnet-zu8ti
    @narayanbasnet-zu8ti 7 місяців тому +25

    टंक सर यि भ्रष्ट्रहरु को पर्दाफास जनता समक्ष प्रष्ट पारर्दिनु भएकोमा सलाम छ।तंपाईले घट्नाको सत्य तत्य केलाएर प्रसारण हुन्छ।

  • @yubarajrai980
    @yubarajrai980 7 місяців тому +16

    तपाईं बाट जनताहरूले साँचो सत्य समाचार देख्नु र सुन्नु पाउँदा खुशी लाग्यो धन्यवाद यस्तै सत्य तथ्य समाचार ल्याई रहनु होला ❤

  • @manojchimariya9019
    @manojchimariya9019 7 місяців тому +17

    लु टंक सर तपाइलाइ धेरै धेरै धन्यवाद छ ! तर नेपालमा सबै पावरवाला हरुको बाहुल्य छ ! खोइ क होला र !

  • @baburaja2601
    @baburaja2601 7 місяців тому +4

    सहि विश्लेषण गर्नु भयो तपाईंले यस्तै काम अझ निरंतरता को अपेक्षा छ❤❤

  • @BhimaJirel
    @BhimaJirel 3 місяці тому

    यस्ता जायज, सत्य तथ्य घटना को उजागर गर्नुभएको मा धन्यवाद।आसा गर्दछु, गोप्य राखिएको धेरै फाइलहरु अझै कति होलान्?

  • @007robinhoodlove5
    @007robinhoodlove5 7 місяців тому +68

    Tanka ज्युको हरेक video लाइ trending मा लैजाउ देशको लागि धर्म नै हुनेछ 🙏 Nepal का biased media लाइ India का Godi media जस्तो हुनबाट रोकौ नत्र देश सिद्धिने पक्का छ😢 सक्दो share ,subscribe,like गरौ 🇳🇵🇳🇵🙏🙏🙏

    • @007robinhoodlove5
      @007robinhoodlove5 6 місяців тому

      😊 3 हप्तामा करीब 50k subscribers थपीएका छन् ,सबैलाई स्वागत र धन्यवाद दीउ🙏 देशको उच्च स्तरको channel बनाउन अझै सबैले आफुले जानेको बुझेको उपाय लगाएर social media मा सक्दो share गरौं आह्वान गरौं 🙏 एउटा सानो मीहेनतले देशको लागि ठुलो योगदान हुनसक्छ 🙏🙏 किनभने Tank ज्युले एकदम उत्कृष्ट कार्य गर्दैहुनुहुन्छ 🙏मैले उहालाई personally चिनेको पनि छैन ,मेरो अरु स्वार्थ पनि छैन,सीर्फ यती त गर्न सकिन्छ भन्ने सोचेर नै Tech Tanka लाइ नेपालकै चर्चीत र धेरै subscribers भएको channel भएको हेर्न मन छ ।अनी नेपालका biased media लाइ दर्हो झापड हुनेछ 🙏🇳🇵🇳🇵

  • @drndeepak6557
    @drndeepak6557 7 місяців тому +12

    यो घटना को बारेमा छानबिन हुनु पर्छ आज नभए भोली एक दिन हुने छ र यो सिरोहिया लाई आजिबन कारावास हुनु पर्छ र हुनै पर्छ र होस् पनि।
    हजुर ले गर्नु भएको यो कार्यलाई सम्मान छ है सर।

  • @poudyalmadhusoodan8150
    @poudyalmadhusoodan8150 7 місяців тому +6

    वाह टंक जी! मानें गुरु यहाँको खोज पत्रकारिका !! जारी राख्नु हुनेछ आफ्नो महा अभियान, पूर्ण सफलताको कामना छ ।

  • @IndraBhandari
    @IndraBhandari 7 місяців тому +8

    स्वार्थ नभएसी यसरि गरिन्छ पत्रकारिता Hat's Off Pyare 😍

  • @dipendrabasnet-wz1oj
    @dipendrabasnet-wz1oj 5 місяців тому

    Great information sir. ईतिहासमा अरुले यी प्रमाण मेटाए । हजुरले नमेटाउनु । ईतिहासले एकदिन यो केश हेर्ने मान्छे दिनेछ ।

  • @punraja
    @punraja 7 місяців тому +15

    नेपाल को भ्रस्टाचार अनि बिचौलिया तन्त्र निर्मुल पार्न, नेपाल आमा को सपूत छोरो को जन्म भएको छ!! ३ करोड जनता को साथ छ!! Real Hero Tanka Dahal❤❤

  • @MentorAdvisorusa
    @MentorAdvisorusa 7 місяців тому +53

    कान्तिपुर लाई बहिस्कार गरेर कान्तिपुर को सबै ब्राण्ड प्रडक्ट हरु बोइकट गर्नुपर्छ। अनि थाहा हुन्छ

  • @ritaacharya9983
    @ritaacharya9983 7 місяців тому +4

    धन्यवाद टंक सर सत्य तथ्य प्रमाण सहित पस्केर जनता माझ ल्याईदिनुभएको मा ।

  • @Jamir233
    @Jamir233 7 місяців тому +16

    म टंक सरलाई सत्य पत्रकारिताको रूपमा धुर्व राठीसँग तुलना गर्न रुचाउँछु।❤🫡

    • @007robinhoodlove5
      @007robinhoodlove5 6 місяців тому

      😊 3 हप्तामा करीब 50k subscribers थपीएका छन् ,सबैलाई स्वागत र धन्यवाद दीउ🙏 देशको उच्च स्तरको channel बनाउन अझै सबैले आफुले जानेको बुझेको उपाय लगाएर social media मा सक्दो share गरौं आह्वान गरौं 🙏 एउटा सानो मीहेनतले देशको लागि ठुलो योगदान हुनसक्छ 🙏🙏 किनभने Tank ज्युले एकदम उत्कृष्ट कार्य गर्दैहुनुहुन्छ 🙏मैले उहालाई personally चिनेको पनि छैन ,मेरो अरु स्वार्थ पनि छैन,सीर्फ यती त गर्न सकिन्छ भन्ने सोचेर नै Tech Tanka लाइ नेपालकै चर्चीत र धेरै subscribers भएको channel भएको हेर्न मन छ ।अनी नेपालका biased media लाइ दर्हो झापड हुनेछ 🙏🇳🇵🇳🇵

    • @knmedianepal
      @knmedianepal 6 місяців тому +1

      तेरो आफ्नो नलेज 0 । चर्चा खोज्ने यस्ता खातेलाई राठीसँग तुलना 🤣🤣

  • @bgsoham5119
    @bgsoham5119 7 місяців тому +1

    नमन टंक सर
    अब जो सुकै हुन काले हुन की साले, पूर्व का हुन की पश्चिम का यदि अपराध गरेको छ भने , र राज्य को बिरुद्ध लागेर गुपचुप बनाएको छ भने सब का सब को भण्डाफोर गर्दै जानुस् हामी जनता हरुको साथ छ,

  • @rajaramtimsina5781
    @rajaramtimsina5781 7 місяців тому +24

    पैसा र पावर भाे भने जे पनि हुन्छ याे देशमा चाेर नेता झाेले कार्यकर्ता र भेडा जनता नसुध्रिएसम्म केही हुनेवाला छैन ।

  • @lalkumarshrestha6857
    @lalkumarshrestha6857 7 місяців тому +8

    घटनाको यथार्थ चिराफार गरिदिनु भएकोमा हार्दिक धन्यवाद।

  • @ramilathapa6926
    @ramilathapa6926 7 місяців тому +4

    सहि सत्य समचार को लागी धन्यवाद सर🙏

  • @krishnashrestha9353
    @krishnashrestha9353 7 місяців тому +1

    सर्बसाधरणलाई कानुन अनि ठूलो बडालाइ चैन।।।।घोर भत्सर्ना गर्दछु यो अवस्थाको।।।सब लाई बराबर होस नत्र भबिस्य खतरनाक छ

  • @jharanashrestha4359
    @jharanashrestha4359 Місяць тому

    एकदम राम्रो लाग्यो धन्यवाद हजुर लाई !

  • @mayagurung7880
    @mayagurung7880 7 місяців тому +14

    हजुरले यस्तै यस्तै सत्यतथ्य खबर ल्याउनुहुन्छ त्यसैले साह्रै मनपर्छ सर 🙏🙏। जनतालाई अत्यन्तै सुक्ष्म र सरल ततिकाले खबर भन्नुहुन्छ यो झनै गज्जबको शैलीको म मात्रै नभैकन हाम्रो सपरिवार अनि इष्ट मित्र सबै हजुरको प्रशंसको हौँ । अब हजुरले नेपाली सेनाको बारेमा पनि भिडियो बनाउनुपर्छ सर्🙏🙏🙏

  • @HarkaBahadur-f9r
    @HarkaBahadur-f9r 6 місяців тому +1

    Good विश्लेषण सर सलाम छ ✊डलर खाने काम गरेका छन चाेर हरुले । कैलाश सिराेहीया बाट ।

  • @nusanranamagar
    @nusanranamagar 7 місяців тому +23

    Thank you so much❤️❤️
    तपाईंको काम धेरै राम्रो छ।

  • @Devdas_chettri
    @Devdas_chettri 7 місяців тому +48

    कडा आउनेवाला छ🙏

  • @gyanhari-uu6my
    @gyanhari-uu6my 7 місяців тому +4

    परिणाम नियति ले समय आउँदा अवश्य दिने छ ।भन्ने कुरामा विश्वस्त छु ।

  • @rambk1698
    @rambk1698 7 місяців тому +2

    Good job Tanka Sir
    यस्तै तथ्य परक समचार को पतिक्षा मा हुनेछौ।🎉

  • @Katwalaartic_official1985
    @Katwalaartic_official1985 7 місяців тому +6

    केही हेर्न नभ्याउदा पनि टंक सरको यथार्थ भिडियो चाहिँ हेर्छु र हेर्नुपर्छ बास्तबिकता थाहा पाइन्छ। धन्यवाद टंक सर।🎉🎉❤❤❤❤❤❤❤❤

  • @Hari-x5n
    @Hari-x5n 7 місяців тому +67

    यो देशमा नेताहरू भर्ष्ट
    पुलिसहरू भर्ष्ट
    सबैभन्दा जनता भर्ष्ट

    • @TheJapahh
      @TheJapahh 7 місяців тому

      100%

    • @rakshyapokharel516
      @rakshyapokharel516 6 місяців тому

      Ekdam sahi vannu vo...jun deshko janta progressive natureko hunxan tyo deshka netaharu pani gattilo huna badhya hunxan ra desh pani ramro hunxa tara jun deshko janta nai khattam pattur hunxan tes deshka neta pani freedom pauxan ra vrastachar garxan galat kaam garxan ani desh bigrinxa.

  • @anilpant6174
    @anilpant6174 7 місяців тому +17

    धन्यवाद टंकजी, सहि समयमा सत्य तथ्य पस्किनु भएकोमा ।❤

  • @DipakAyer-gt3sq
    @DipakAyer-gt3sq 3 місяці тому

    खतरा अनुसन्धान well done

  • @bijaypaudyal1092
    @bijaypaudyal1092 6 місяців тому +2

    राजनितिक पार्टि कसरि धनि हुन्छ? कहाँ बाट आउंछ त्यतिका पैसा? त्यो बारेमा एउटा भिडियो बनाउनुहोला 🙏

  • @SureshBalayar599
    @SureshBalayar599 7 місяців тому +6

    धन्यवाद अनि सम्मान छ तपाईको निस्पक्ष खोज पत्रकारिता लाई 🙏

  • @Pk_Xettry.
    @Pk_Xettry. 7 місяців тому +29

    तपाई को वेडियो को पर्खाई मा सधै बस्ने गर्छु
    मलाई लाग्छ नेपाल ले एक यस्तो व्यक्ति पायको छ कि यसले एक दिन छलाङ्ग मार्ने छ
    मलाई लाग्छ तपाई नेपाल आयर केहि गर्नु पर्छ देस र जनताको लागि धन्यवाद 🙏🇳🇵जय नेपाल

  • @rbgurung5794
    @rbgurung5794 7 місяців тому +183

    गृहमन्त्री रबिले यो कान्डको फाईल खोली तत्कालिन प्रधानमन्त्री गृहमन्त्री प्रहरी प्रमुखलाई सोधपुछ गरियोस

    • @ggyanwali
      @ggyanwali 7 місяців тому +9

      Rabi le pani kehi garla jasto chai laagena. Sabai le bargain garna jaani sake.

    • @villagerneplease
      @villagerneplease 7 місяців тому +6

      गर्दैन यार त्यस्ले पनि फोकटको सपोर्ट गरियो।

    • @roshanpoudel2506
      @roshanpoudel2506 7 місяців тому +3

      Aba feri file kholera kam chaina sabi proof pailai destroy gari sakyo

    • @aksvlogs7505
      @aksvlogs7505 7 місяців тому +1

      No difference between Ravi and Kailash Sirohiya . Let’s not blame only Sirohiya

    • @honeyhunters6055
      @honeyhunters6055 7 місяців тому

      रबी आफै भ्रस्टचारी दलाल, रबीले सृफ आफ्नो लागी बार्गेबिग मात्र गर्छ l

  • @RuPa-2g8
    @RuPa-2g8 6 місяців тому

    आज पहिलो पटक यो भिडीयो हेरे । एकदम सही लाग्यो अनि च्यानल संस्क्राईब गरेको पनि छु ।।

  • @SamirAcharya-vv2md
    @SamirAcharya-vv2md 6 місяців тому

    Mero bicharma chai Rabile kam chai garxan yo sirohiya case sabai nai complicated xa na direct dosh dekhauna milxa na k tara hami janta lai sabai thaxa hajurharu jasto patrakarita garne manchelai dherai dherai dhanyabad.

  • @ghanashyampoudel9296
    @ghanashyampoudel9296 7 місяців тому +4

    जनताको लोकतन्त्र भने पनि गणतन्त्र भनेपनि यो त्यो केही होइन । धनी अरब पतिहरुको लागि जे गरेपनि छुटको व्यवस्था गरिएको यो व्यवस्थाको अवस्थाका लागि जनताको चेतना आवश्यक छ। धन्यवाद यस्तो कर्तुत सार्वजनिक गर्दिएकोमा ।

  • @Aryal20nu
    @Aryal20nu 7 місяців тому +19

    लामो समय को प्रतिक्षा देख्न पाईयो बिशेश धन्यबाद सर

  • @PurnaPsychologyPurnaKhadka
    @PurnaPsychologyPurnaKhadka 7 місяців тому +17

    Your investigative research with valid proofs are raising awareness among many people. Hats off for your effort to unveil the hidden mystery of powerful Tycoons. Go ahead🙏.

  • @bishnushrestha322
    @bishnushrestha322 6 місяців тому

    टन्क जि लाई मुरि मुरि धन्यबाद यो खोजमुलक भिडियो को लागि।🙏🙏👏👏

  • @SStechnicalsearcheverything
    @SStechnicalsearcheverything 2 місяці тому

    नेपालको सचा पहरेदार ! सलाम!

  • @nirojpoudel5848
    @nirojpoudel5848 7 місяців тому +377

    यो बिग्रेको बच्चो लाई जेल मा कोच्नु पर्ने भको छ कालो धन बाट धनी भको बाउ को पैसा को चुरिफुरी धेरै छ यो सिरोहिया भन्ने दलाल को ।।

    • @rohiniprasadbanjara2490
      @rohiniprasadbanjara2490 7 місяців тому +1

      ❤❤❤❤❤❤❤❤❤❤रुु❤❤❤❤❤❤❤११

    • @Olizfeed
      @Olizfeed 7 місяців тому

      Why is makes old content???

    • @Anony-xv5hy
      @Anony-xv5hy 7 місяців тому +11

      @@Olizfeed english audaina vane Nepali bolum hai

    • @Anita466
      @Anita466 7 місяців тому

      ❤❤❤❤❤

    • @rabinpowdel9127
      @rabinpowdel9127 7 місяців тому +2

      @@Olizfeedtoit nepali bolam hau. Balatkarnai garidiyau yar😂

  • @sadhuramshrestha8158
    @sadhuramshrestha8158 7 місяців тому +16

    सबैलाई छानबिन गरेर कारबाही गरियाेस रबि जि

  • @NIREY-7
    @NIREY-7 7 місяців тому +10

    Kojeko aayo ❤️❤️❤️ Thank you Er.sab ❤️

  • @amitpulami9033
    @amitpulami9033 7 місяців тому +2

    खोज पत्रकारिताको लागी विशेष धन्यवाद सर।🙏🌹🇳🇵

  • @GopalJBista
    @GopalJBista 7 місяців тому +1

    😮😮😮😮😮😮 सत्य देखाईदिनुभएकोमा तपाइलाई हार्दिक धन्यवाद

  • @rawatrajan1996
    @rawatrajan1996 7 місяців тому +10

    यो हो नी असली पत्रकारिता best of luck Tanka sir🎉❤🎉

  • @chandra-1
    @chandra-1 7 місяців тому +30

    नेपालीहरुको खराव बानी भनेको आफुलाइ मन पर्नेले जे गर्दा पनि बिरोध नगर्ने र आफुलाइ मन नपरेको ले राम्रो काम गरे पनि बिरोध गर्ने हो।रबि ले यो देशको राज्नितिक समस्या के हो भन्ने राम्ररी बुजेर राज्नितिमा लगेका ब्याक्ती हुन।१२ भाइ मेडिया ले नेपाल सरकारलाई ब्ल्याक मेलिङ गरि गरि अघोषित रुपमा देश चलाउदै छ भनेर पत्रकार सम्मेलन मै भनेको कुरा हो र यो सत्य पनि साबित भयो।

  • @ALONE-Universe...
    @ALONE-Universe... 7 місяців тому +56

    बाख्री को पोइ हगने, भेडोहरुको बाउ, युवाहरूको हत्या, युवाहरूको बेचबिखन गर्ने हरु बाट महंगी, बेरोजगार र ऋण मुक्त कहिल्यै नहुने भो 😥 देश

  • @omprakashnepali6091
    @omprakashnepali6091 7 місяців тому +1

    यो हो पत्रकारीक्ता भनेको १२ भाई
    धन्यबाद टंक दाहाल ज्यु 🙏🫡

  • @kumarthapa9530
    @kumarthapa9530 7 місяців тому +1

    टंकजी तपाईको हरेक भिडीयो सत्यताको नजिक पाउंछु । तपाईको अध्ययन, अनुसन्धान, प्रमाणीकरण र मेहनतलाई सलाम । यस्तै प्रस्तुतिहरू लगातार आईरहोस । भगवानले यस्तै जोश, जागर र शक्ति दिईरहुन 🙏🏼👌😂

  • @hemraj977
    @hemraj977 7 місяців тому +6

    Hats up to this analysis....Next Dhurba Rathee from Nepal.

  • @tikaramrc674
    @tikaramrc674 7 місяців тому +13

    कान्तिपुरले सबै घटनाको समाचार सम्प्रेषण गर्छ तर आफ्नो सबै समाचारहरु लुकाउछ।

  • @janakojha8401
    @janakojha8401 7 місяців тому +9

    राम्रो Analysis

  • @binorai5325
    @binorai5325 7 місяців тому +1

    यो फाइल खोल्नु पर्छ| यस्को गहिरो अनुसन्धान गरी दोषी उपर कार्बाहि होस

  • @phenomenal7620
    @phenomenal7620 6 місяців тому +1

    💯 percent agreed

  • @mitraVlogs9811
    @mitraVlogs9811 7 місяців тому +9

    10:20 देखि 10:59 को जवाफ है
    सम्भब सिरहुवाले 3 जना छन भन्ने र प्रहरीले 2 जना मात्र हुन भनेका छन 1 जना mr nepal hun ( mrnepal भन्नले बिलाउने मान्छे) यो घटनामा प्रहरी या अन्ने यो घटनामा सामेल हुने केही सरकारी हरु मिले भगत छन त्यो घटनामा मिलेका घटना लुकाउने सबैलाई कारवाय होस भन्न चान्छु 🙏

  • @Sangammagar5566
    @Sangammagar5566 7 місяців тому +48

    यस्ता फटाहा चोर डाका कैलाश सिरोहिया को बचाउ गर्न किन काङ्ग्रेस पाटि हात धोएर लागेको छ?? अब काङ्ग्रेस लाइ कुन नियत बोकेर हिँडेको रहेछ भनेर बुझ्ने हामि जस्तो जनता ले????

  • @st.brightdigital2415
    @st.brightdigital2415 7 місяців тому +10

    टंक जी , गगन थापाले देशको सूचना बेचने काम गरे तर त्यो समाचार् कुन्नी किन हटाईयो भनेर संसदमा कुरा उठ्यों अब कसले हटायो र के समाचार रहेछ भनेर सत्य तथ्य अर्काइभ बाट निकालेर भिड़ियो बनाउनुपर्यो !!🙏🙏🙏

    • @yubrajpandey3948
      @yubrajpandey3948 6 місяців тому

      पछिल्लो समय आएर कांग्रेसले जनताको मत दुरुपयोग गरेको प्रष्ट भयो।।

  • @uttamrajthapa7678
    @uttamrajthapa7678 6 місяців тому

    Wow!what a journalism, SYABAS, Mr Tank, a warm regards and salute for your investigative report, no one can challenge you challenge you

  • @balgurung3185
    @balgurung3185 7 місяців тому

    टंक जि खोज मुलक पत्रकारिता काे लागि धेरै धेरै धन्यबाद। अब Action गर्ने कसले? गृहमन्त्री लाई हात बाँधेर राखेको छ ठूला पार्टीहरुले। आप्नो माथिको कयौं आरोपलाई समाधान गर्न नसकेको अवस्थामा बाँकी कुरा त जोसमा बोलेको मात्र। जनताले साथ दिए ढिलो चाँडो होला।

  • @rupakkapri
    @rupakkapri 7 місяців тому +3

    यी बाह्र भाईफुच्चे चोर देशद्रोही ले हाम्रो देश लाई सुकेको बाँस जस्तै खोक्रो बनाईसके। अब सबैले अाँखा ले कानले देख्नु पर्ने सुन्नु पर्ने बुज्नु पर्ने हो।। जय देश नेपाल❤❤❤

  • @omgurung1556
    @omgurung1556 7 місяців тому +17

    साह्रै चित्त बुझ्यो।रवि अहिले सम्म हेर्दा गफै मात्र दिने नेता भए।

    • @ALONE-Universe...
      @ALONE-Universe... 7 місяців тому +1

      रबि पनि उहीँ झोले पत्रकारिता गरेर झोलेहरुको नेतृत्व को संकेत हो कि ... 😂

  • @prakashshrestha304
    @prakashshrestha304 7 місяців тому +25

    पुर्व प्रधानमन्त्री जनताको पीडा बुझ्ने भएको भए लाखौं सहकारी पीडित बारे बोल्नु हुन्थ्यो सकारात्मक टिप्पणी गरेर न्यायमुर्तीहरुको ध्यानाकर्षण गर्नु हुन्थ्यो नकि हल्का टिप्पणी गरेर विवादमा परि रहनु हुन्थ्यो ।
    नेपाल आमाको जय
    सहकारी ठ्गहरु मुर्दाबाद
    भ्रष्टाचार मुर्दाबाद ।

  • @ChandraLalSinghMaharjan
    @ChandraLalSinghMaharjan 7 місяців тому

    टँक सर लाई हार्दिक धन्यवाद छ । सर को हरेक कुरा जायज छ ।।।

  • @devinthapa5663
    @devinthapa5663 7 місяців тому

    सत्य तथ्य प्रमाण कसैले देखाउन नसकेको किन होला?
    एक अर्कोले आरोप प्रतिआरोप यसरि सामाजिक सञ्जालमा कहिले सम्म?कतै सबै नेताहरुले जनतामा भ्रम छर्ने काम त गरिराको छैनन् नि?
    सोच्न जरुरि छ सबैले?

  • @DeepuSabuVlogs
    @DeepuSabuVlogs 7 місяців тому +9

    Waiting from Halifax, Nova Scotia, Canada. Hope Truth goes out.

  • @saugatgurung2010
    @saugatgurung2010 7 місяців тому +4

    तपाई की यो प्रस्तुति को लगी standing salute👃👮‍♂️

  • @balidahal2102
    @balidahal2102 7 місяців тому +32

    यो घट्नाले के पुष्टि हुनछ भने नेपाल सरकार प्रसासन अदालत सेन प्रहरी सबै सबै sirohiya ko कब्जामा छन भन्ने।

  • @badantaaryal2414
    @badantaaryal2414 7 місяців тому +1

    घटनाको छानबिन गरी सत्यतथ्य पत्ता लगाई त्यसको आधारमा कानुनी उपचार गरिनुपर्छ

  • @Aashish-qj5ey
    @Aashish-qj5ey 7 місяців тому +1

    Tanka सरको पत्रकारितामा कमी कमजोरी भेट्ने ठाउँ हुन्न, खोज्मुलक पत्रकारिताको उत्कृष्ट नमुना । मलाई लागेको कुरा -- त्यो पुलिस Reportमा भनेको के होला भने -- यती उति passenger होईन, गाडी Drive गर्ने सम्भव injured हुने सौरव भनेको पो हो कि? र गाडी Onboard भएका अरुलाई केहि भएन र हामीले सवार यती थिए लेख्न उचित लागेन / गाडीमा कती जना सवार थिए पुलिस Report ले नभनेको पो हो कि ? तर पनि ३ र ४ को Confusion भने सधै रहन्छ