सुर्खेतकी बैनी प्रितीको पहिलो गीत: Preeti Bk Song | Hey Baba हे बाबा | Rajendra Rawat, Binod Ghimire

Поділитися
Вставка
  • Опубліковано 23 лют 2024
  • सुर्खेतकी बैनी प्रितीको पहिलो गीत: Preeti Bk Song | Hey Baba हे बाबा | Rajendra Rawat, Binod Ghimire #Preetibksong #Surkhetkibainipreeti
    🎶 Audio Credits:-
    ♪ Song:-
    Hey Baba हे बाबा
    ♪ Vocal:-
    Preeti Bk
    ♪ Lyrics:-
    Binod Ghimire
    ♪ Music:-
    Rajendra Rawat
    9864804805
    ♪ Music Arranger:-
    Purna Samyog
    ♪ Mixing / Recordist:-
    Deepak Sangam Bc
    ♪ Studio:-
    Madhumala Baghbajar
    -------------------------------------------------------------------------
    🎬️ Video Credits:-
    🎬 Cinematographer:-
    Durga Shrestha
    🎬 Edit / Color:-
    Anil Bista Pyuthani (Jal Rapti Digital Music)
    🎬 Special Thanks:-
    Bhoj Raj Thapa
    Shishir Gc
    Sanam Gc
    Sudan Thapa
    Shree Chaudhary
    Thani Prasad Ghimire
    Shubhakamana Dahi Pasal
    Prem Raj Lamichhane
    Janajagrit Adharbhut School
    .......................................................................
    © www.mechikalikhabar.com / Bhojraj Thapa
    Host : Bhoj Raj Thapa
    Guest :
    Phone : 9847879773
    !!!!...Unauthorized downloading and uploading on UA-cam channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media / MechiKali Khabar
    Right for this video is provided by MicroLink Media / MechiKali Khabar मेचीकाली खबर www.mechikalikhabar.com

КОМЕНТАРІ • 9 тис.

  • @bhojrajthapa9864
    @bhojrajthapa9864 4 місяці тому +425

    सबैलाई नमस्कार प्रिती बैनीलाई धेरै माया गर्नु भएकोमा धन्यवाद❤ सबैले यो भिडियोलाई शेयर गरेर प्रिती बैनीलाई साथ दिनुहोला है।

    • @sapanabasnet6032
      @sapanabasnet6032 4 місяці тому +6

      Good dai ❤best of luck bunu ❤️💐

    • @narendra___saud8848
      @narendra___saud8848 4 місяці тому +4

      Great work Bhojraj sir ❤❤❤

    • @user-bh9xw6dn9s
      @user-bh9xw6dn9s 4 місяці тому

      Sabai Vanda pahile vojraj thapa sir lai congratulations 🎉🎉🎉🎉🎉. Hajurko work hard honey sir

    • @rameshregmi6502
      @rameshregmi6502 4 місяці тому

      Ok dada

    • @rajudhami5416
      @rajudhami5416 4 місяці тому

      धेरै धेरै धन्य वाद छ हजुर आफू लाई भोग न तिर्का नभनि हरेक दुखि बेसाहार अनि लुकेका प्रतिभा हरु लाई बाहिर ल्याउनु हुन्छ सहयोग गर्नु हुन्छ ,अरु दिन नसके पनि मेरो तर्फ बाट दाइ हजुर लाई मनै देखि सलाम छ💘😊

  • @rumilastha6843
    @rumilastha6843 4 місяці тому +287

    यि नानुलाई सबै मिलेर अगाडि बढाउनु पर्छ यस्तो कला कमै मात्रै पाईन्छ शुभकामना छ नानुलाई र भाेजराज सरलाई यस्तो कला ल्याईदिनु भएकोमा

  • @janaaawajnepal3192
    @janaaawajnepal3192 4 місяці тому +12

    नानीको प्रतिभालाई यो ठाउँ सम्म पुर्याउने चर्चित पत्रकार भोजराज थापा सरलाई धेरै धेरै धन्यवाद,वास्तविक पीडितको आवाज आज सारा नेपालीले सुन्न देख्न मात्रै पाएनन तपाईंकै कारण परिवारमा धेरै ठूलो खुसी थपिएको छ।

  • @ambarsinghtamang6362
    @ambarsinghtamang6362 4 місяці тому +17

    भोजराज सर धेरै धेरै धन्यवाद यति राम्रो प्रतिभा भएको प्रति बहिनीलाई लिएर तपाईंले यतिसम्म गर्नुभयो

  • @saliramchaudhary9934
    @saliramchaudhary9934 4 місяці тому +221

    यति मिठो स्वर...झन् त्यसमाथि बाबाको यादमा😢😢😢😢 मनै कटक्कै खाने गीत..
    भोजराज दाईलाई कोटि कोटि धन्यवाद 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
    सबैको आशीर्वाद र शुभकामना छ प्रीति बैनीलाई...

    • @princeanil2444
      @princeanil2444 4 місяці тому +1

      Miss you baba😭😭😭😭😭😭

    • @DharmanandBhatt-hj5rx
      @DharmanandBhatt-hj5rx 4 місяці тому +1

      जन्मदिनको लाखौं लाख शुभकामना बुवालाइ

    • @Sk-thakuriofficial0
      @Sk-thakuriofficial0 4 місяці тому

      Best of Nanu and all सर्जक हरुलाई हार्दिक आभार प्रकट ❤✍️

    • @Mallafamily1
      @Mallafamily1 4 місяці тому

      ​@@princeanil2444🎉🎉

    • @basantapoudel1564
      @basantapoudel1564 Місяць тому

      Butwal

  • @KrishnaSingh-ec7ed
    @KrishnaSingh-ec7ed 4 місяці тому +73

    प्रिती बिक कोे फ्यान जति यात हाजिर हूँ त साथि हरु को को लाई मन पर्छ प्रिती बहिनी कोे 🎉❤ हे बाबा 😢

  • @user-vc1km6vm8j
    @user-vc1km6vm8j 4 місяці тому +14

    आहा कति मिठो स्वर भगवान भोजराज दाजु र प्रिय बहिनी पृती लाई मुरि मुरि धन्यवाद

  • @jyotishrestha8256
    @jyotishrestha8256 4 місяці тому +35

    भोजराज भाईलाई मुरिमुरि धन्यवाद छ अब चाहिँ भाइको काखमा पनि सानोनानुको आगमन छिटोनैहोस भाई🙏🙏🙏🙏

  • @sushilaryal6644
    @sushilaryal6644 4 місяці тому +172

    कति राम्रो स्वर प्रिति को ल बधाई छ। सुभकामना अनि भोजराज दाइलाई कोटि कोटि नमस्कार 🙏

  • @RadhaSharma-gh1gk
    @RadhaSharma-gh1gk 4 місяці тому +154

    यो गित सुन्दा बाबाको धेरै याद आयो र आसु झरेको पत्तै पाएन हामी बाबा नहुने ले सुन्दा मुटु नै रेटियो नानुको कति स्पष्ट सोर नानीलाई सबैले माया गरौं है । बधाई छ नानी यति मार्मिक गित गायकोमा तिम्रो सफलताले शिखर छुमोस ।❤❤❤❤भोजराजसर लाई बिशेश धन्यवाद ।🙏🙏🙏

    • @jayakhatri3689
      @jayakhatri3689 4 місяці тому +2

      साच्चिकै मेरो नि आँखा बाट आँसु आयो

    • @user-uj4hz8jr1l
      @user-uj4hz8jr1l 4 місяці тому

      Congratulations 👏

    • @munathapa8142
      @munathapa8142 4 місяці тому

      😭😭😭💕💕💕

    • @shyampukargiri2845
      @shyampukargiri2845 4 місяці тому

      mutu xuyo yo song ke
      ma bara bata ho

    • @lalitjktvigo8503
      @lalitjktvigo8503 4 місяці тому

      Nice song nanu ko 😂😂

  • @Sabinlamaofficial
    @Sabinlamaofficial 4 місяці тому +46

    कस्ले भनेको पुरुष मान्छेको आँसु झर्दैन भनेर मेरो त यो गित सुनेर झरेकै थाहा भएन😢😢नानुको गित यक्दम राम्रो र कसै कसैको जिन्दगीसङ मेल खान गएको छ ।भोजराज सरलाई मनैदेखी नै मुरि मुरि धन्यवाद दिन चाहान्छु ।गरिब,दुखिहरुको पीडा बुझिदिनु भएकोमा ।🙏🙏🙏😓😓😓😓😓😓😓😓😓😓😓

  • @sabinthapa3212
    @sabinthapa3212 4 місяці тому +12

    कति मिठो स्वर नानुको यो नानु लागि भोजराज सर भगवान भर आउनु भो धेरै धन्या बात सर हजुर लाई

  • @user-tp6bd4og9w
    @user-tp6bd4og9w 4 місяці тому +130

    विशेषगरी भोजराज सरलाई धेरै धेरै धन्यवाद नानुको आवाज अति नै मिठो सुमधुर आवाज शब्दले छन् मनै छुने बुवालाई सम्झेर गाएको गीत सुन्दा आँखाबाट आँसु रोक्नै सकिन नानुको उत्तरउत्तर प्रगतिको कामना गर्छु❤❤❤❤

  • @laxmancenchurisunar1998
    @laxmancenchurisunar1998 4 місяці тому +254

    बिशेष धन्यवाद भोजराज सर , हाम्रो सर्खेती चेलीको उज्जल भबिस्य को कामना । दिन दुखी को घाउमा सधै मलम लागाउने काम गर्नु हुन्छ ।🙏❤️❤️

  • @LilaBhul
    @LilaBhul 4 місяці тому +10

    बहिनी तिम्रो बाबालाई भगवानले तिमीबाट टाढा लगेपनि तिमीलाई अर्काे सुनौलो अवसर दिएका छन्। आफ्नो बाबा को यादमा धेरै नरुनु आफ्नो आमालाई सुख दिनु आमाको ख्याल गर्नु।

  • @hariharadhikari365
    @hariharadhikari365 4 місяці тому +19

    सारै मार्मिक गीत त्यसमा यति मिठो स्वर सारै मन छोयो

  • @DHAMI_JI_VLOGS
    @DHAMI_JI_VLOGS 4 місяці тому +178

    सानी तिमिलाई भगवानको आशिर्वाद छ। तिम्रो यो प्रतिभाको सम्मान छ। उज्ज्वल भबिस्यको कामना छ।❤️💓😊😊

    • @manikalarai9825
      @manikalarai9825 4 місяці тому +1

      ❤❤❤❤

    • @riyarai6352
      @riyarai6352 4 місяці тому +1

      Kati ramro nanu

    • @reemareema4166
      @reemareema4166 4 місяці тому +2

      हरेक दुखि को मलम भन्ने भोजराज। बाबु लाई धेरै।धेरै धन्यवाद अनि नानिको प्रतिभा लाई पनि समान छ धृरै धेरै माया नानु❤❤❤😭😭😭

    • @tikarambasnet3105
      @tikarambasnet3105 4 місяці тому +1

      सारै मन छुने गित अनि टुक्का पनि उस्तै उज्ज्वल भबिस्यको कामना छ नानु🎉

    • @japaneselangauge539
      @japaneselangauge539 4 місяці тому +1

      kati mitho sound.pargati gardai janu nanu

  • @omnishaofficialyoutubechan2447
    @omnishaofficialyoutubechan2447 4 місяці тому +94

    गित सुन्दा सुन्दै कति खेर आँसु झरेको थाईभएन्न 😢😢❤❤❤

  • @Akdv_hunt
    @Akdv_hunt 4 місяці тому +16

    Dherei dukh lagyo. गीतले aasu jharyo. Mero man jityo yo naniko गीतले. God blessed you

  • @Amritasanu123
    @Amritasanu123 4 місяці тому +6

    धेरै धेरै धनेबादृ भोजराज दाई 🙏🏼🙏🏼दिन दुखिको जिउदो भगवान ❤❤

  • @dilipmijar1925
    @dilipmijar1925 4 місяці тому +92

    यो बुनु ले करोडौं मान्छे को आँसु झारेको छ धेरै धेरै धन्यवाद हाम्रो भोजराज सरलाइ बैनी को भबिस्य सफलता को सुभकामना❤❤❤❤❤

  • @anubk1674
    @anubk1674 4 місяці тому +82

    भोजराज सरलाई धेरै धेरै धन्यवाद 🙏🏻🙏🏻
    नानीलाई उज्वल भविष्यको शुभकामना प्यारी छोरी 🥰🥰
    तिम्रो बाबाको आशिबाद सधैं तिम्रो साथमा छ छोरी 😢😢😢

  • @harichandrashrestha6043
    @harichandrashrestha6043 4 місяці тому +8

    भोजराज जी! तपाइले पहाडका दुर्गम गाँउहरुमा गएर अभावमा पिल्सिएर कष्टकारी जीवन बिताएका प्रतिभाहरुलाइ उद्धार गरेकोमा धेरै धेरै धन्यबाद छ। शुभकामना छ।

  • @user-uf1gx2em4y
    @user-uf1gx2em4y 4 місяці тому +13

    यो गितले मन छोयो। बुनु यसरी नै सपल हूनु।❤❤❤❤❤❤❤

  • @Milonchemjong
    @Milonchemjong 4 місяці тому +150

    प्रिती बहिनी को उज्वल भविष्यको धेरै-धेरै शुभकामना छ। कति मिठो आवाज😢❤ धन्यवाद भोजराज दाइ🙏🏻🇳🇵

    • @JanakRj
      @JanakRj 4 місяці тому

      प्रिती बहिनी को उज्जवल भविष्य को धेरै - धेरै सुभकामना छ कति मिठो आवाज ❤❤🎉🎉 धन्यवाद भोजराज दाई 🎉❤🎉❤

    • @Milonchemjong
      @Milonchemjong 4 місяці тому

      @@JanakRjramailo vlog herna ko lagi mero channel pni subscribe garer janus hai sathi namaste🙏🏻

    • @user-ii4xr9pm9z
      @user-ii4xr9pm9z 4 місяці тому

      😢

    • @aayushmashrestha7825
      @aayushmashrestha7825 4 місяці тому

      ❤❤ keep no no bandanna sorry😊😊 oi pool. ​@@JanakRj

    • @KavitaSingh-ro4ee
      @KavitaSingh-ro4ee 3 місяці тому +1

      ❤❤❤❤😂

  • @bibastiruwa5431
    @bibastiruwa5431 4 місяці тому +266

    भगवान ले पनि नानु को पुकार सुनेको मा धेरै धनयबाद छ ❤भोजराज सर भगवान भयर आय को मा धेरै धेरै धनयबाद❤🇳🇵💐👍❤️❤️❤️❤️❤️❤️

  • @bhadrabahadurmalla251
    @bhadrabahadurmalla251 4 місяці тому +5

    अती मन छोयो नानू को यो मीठो सोर अनि सब्द ले साथै भोज राज दाजु लाइ पनि धन्यवाद ❤❤❤😢😢😢

  • @nishamagar6370
    @nishamagar6370 4 місяці тому +6

    kati ramro shor yo nani ko yo git le tw manai chhoyo❤❤❤❤

  • @nimesh6157
    @nimesh6157 4 місяці тому +11

    बोल्न को लागि कुनै शब्द छैन म संग बस गीत सुनेर मात्र बसे पहिलो पटक नेपाली सानी नानी को song फूल भिडियो गीत सुनेको आज हो मैले ❤ उज्वल भविष्यको कामना गर्दै मिलियन भ्यू पूरा गर्ने कामना गर्दछु 🤲❤

  • @lokrajthami-ck6js
    @lokrajthami-ck6js 4 місяці тому +17

    हे!!!!! बाबा चाडै फर्खी आउ !!
    म अभागी छोरिलाइ सङगै लिएर जाउ!!
    कत्ती मार्मिक छ 😢😢😢😢😢 thanks भोजराज सर

  • @ghaleraj7239
    @ghaleraj7239 4 місяці тому +6

    सरै राम्रो wowo मेरो मनछुयो 😢

  • @ShubhadraAcharya-ou6jf
    @ShubhadraAcharya-ou6jf 4 місяці тому +13

    विशेषगरी भोजराज सर लाई धेरै धेरै धन्यवाद 😍🙏नानी को कति मिठो स्वोर अति नै राम्रो गीत बाबाको सम्झ्ना मा गाएको यो गीत ले मेरो आफ्नै जीवन संग मेल खायो😢😢😢 धेरै रुन मन लाग्यो यो गीत सुनेर आज बाबा को धेरै याद आयो 😢नानी लाई उज्ज्वल भबिस्यको शुभकामना ❤❤

  • @ramapanday3747
    @ramapanday3747 4 місяці тому +32

    😢😢😢😢सारै मन छुने गित कति खेर मन भक्कानियो थाहै भयन नानुलाई धेरै धेरै शुभकामना भोजराज भाईलाई धन्यवाद

  • @janukapandey3032
    @janukapandey3032 4 місяці тому +18

    गीतको सुरुदेखि अन्त्य सम्म आँसु थाम्नै सकिन, नानुको स्वरमा जादु नै रहेछ❤❤नानुको उज्वल भविष्यको कामना🎉🎉🎉

  • @AnjuSingh-gg8iw
    @AnjuSingh-gg8iw 4 місяці тому +7

    So Lovely Song 👏nanu❤

  • @Anilmoktan-gm2wc
    @Anilmoktan-gm2wc 4 місяці тому +5

    Good luck nanu🎉🎉❤❤

  • @sirjanagahatraj1348
    @sirjanagahatraj1348 4 місяці тому +16

    समाजमा लुकेका कला लाई आफ्नो मिडिया मार्फत दुनियाँ सामु देखाउने भोजराज दाइ लाई हिर्दय देखि नमन 🙏🙏🙏🙏🙏साथै प्यारि बैनि कला उच्च संमान छ।।

  • @user-sd6ri7po9e
    @user-sd6ri7po9e 4 місяці тому +32

    सारै मर्मिक छ साचै बाबा छोरा छोरिको लागि कति महापुण रहेछ भन्नि यो सानि नानिको आवाजले झल्काको छ नानू प्रिर्ति सारै राम्रो छ सफलताको कामना छ नानू धेरै अगाडि बडेको हेर्न पाउ ❤❤

  • @user-in1jg6cv2b
    @user-in1jg6cv2b 4 місяці тому +12

    आहाँ कति मिठो स्वर हो यो नानुको thankyou nani सर्व प्रथम त भोजराज थापादाइलाई धन्यबाद र यो गितको होल आयोजक टिमलाई बिषेश धन्यबाद❤❤

  • @dipenbk6584
    @dipenbk6584 3 місяці тому +4

    सप्द सोर उतिकै अति मिथो गित बैनी लाई येस्तै गरि अघि बद्ने मौका मिलोस

  • @kumarbajra493
    @kumarbajra493 4 місяці тому +39

    धन्यवाद भोजराज सर , मनै छुने शब्दले बुवालाई सम्झेर गाएको गीत सुन्दा आँखाबाट आँसु रोक्नै सकिन । नानीको उज्ज्वल भविष्यको कामना गर्दछु !🙏❤❤

  • @buddhimankhadka4915
    @buddhimankhadka4915 4 місяці тому +12

    नानीको उज्ज्वल भविस्यको कामना गर्दछु 🎉🎉🎉🎉 भोजराज सरलाइ धेरै धेरै धन्यवाद 🎉🎉🎉🎉

    • @hemnarayasingh3690
      @hemnarayasingh3690 4 місяці тому

      बुनुलाई धेरै माया को साथै अगामि दिनको लागि शुभकामान🎉🎉🎉🎉

  • @premsinghsingh1534
    @premsinghsingh1534 4 місяці тому +4

    लास्टै मन भकानिएर आयो नानुको गित सुन्दा😢 कति राम्रो voice Good luck nanu❤ बिशेश गरि भोज राज थापा सरलाई धन्यवाद छ नानुको voice रेकर्डिङ मा ल्याउनु भएकोमा 🙏🙏

  • @mr.bimalgautam.official
    @mr.bimalgautam.official 4 місяці тому +3

    धेरै राम्रो प्रीति boini विशेष धन्यवाद भोजराज दाई ❤

  • @samirsunar-ji8ts
    @samirsunar-ji8ts 4 місяці тому +54

    प्रिती नानुकाे स्वरमा लक्ष्मीकाे बास छ।स्बर्गमा रहेका बाबालाई लक्षित गरेर गाएको गित सारै मनछुने रहिछ।प्रिती नानीलाई उज्जल भभिष्यकाे शुभकामना🙏🙏❤️🙏🎊

    • @nirutathapa9290
      @nirutathapa9290 4 місяці тому

      🌺🌺🌺🌺🌺❤💋💋💋💋💋😭😭😭😭😭😭😭❤❤🌺🌺❤❤💋💋💋

  • @RamBohara-ns2vv
    @RamBohara-ns2vv 4 місяці тому +14

    आहा कति मिठो स्वर ❤ भोजराज थापा सरलाई विशेष धन्यवाद अनि प्रीति बहिनी लाई उज्ज्वल भविष्यको कामना❤ best of luck bunu ❤❤❤💐🌹🌹

  • @surajlama5926
    @surajlama5926 3 місяці тому +1

    दामि छ नानिको गित 👌 👌👌👌👌👌

  • @krishnabayadi6564
    @krishnabayadi6564 4 місяці тому +6

    धेरै राम्रो छ बुनु उज्जवल भविष्यको शुभ कामना

  • @sanjaybhandari9027
    @sanjaybhandari9027 4 місяці тому +12

    Congratulations ❤🎉❤🎉 कमेन्ट पढे पछि लाईक पनि है😘

  • @charitraupadhayay
    @charitraupadhayay 4 місяці тому +14

    भोजराज दाई लाई बिशेष धन्यवाद 🙏🌷 यहाँ सम्म पुर्याउनु भएको उच्च योगदानको लागि धन्यवाद 🙏🙏

  • @user-fh6kh6kb5l
    @user-fh6kh6kb5l 4 місяці тому +2

    सारै मन छोयो नानू ।

  • @yubrajpoudel6939
    @yubrajpoudel6939 4 місяці тому +1

    मार्मिक गित बुनु को यो गित ले धेरै को मन रुवाएको छ ।😢😢

  • @user-jt5zh1yi3g
    @user-jt5zh1yi3g 4 місяці тому +6

    गित सुन्दा सुन्दै आँसु नै आयो 😭😭
    आहा! कति राम्रो स्वर नानूको ❤❤सफलताको शुभकामना नानुलाई❤️💗💗

  • @jitb.k.288
    @jitb.k.288 4 місяці тому +20

    यति सानो बच्चाको कति राम्रो प्रतिभा। यो गीत सुन्दा सुन्दै अँखाबाट आँसु आएको थाहा नै भएन।

  • @netrabhanndari1778
    @netrabhanndari1778 4 місяці тому +1

    दामी दामी छ नानू को सोरचाहि

  • @ashokxetrri
    @ashokxetrri 3 місяці тому +2

    Wow Nice ❤song boine

  • @sabitra1238
    @sabitra1238 4 місяці тому +6

    सर्वप्रथम त भोजराज दादालाई धेरै धेरै धन्यवाद यी नानी र नानिको परिवार मा खुशी छरिदिनु भयो
    राम्रो छ नानी आवाज गीतको शब्द झन कति राम्रो छ❤

  • @Dipikapunmagar683
    @Dipikapunmagar683 4 місяці тому +5

    आहा कति मिठो गित हो ❤🎉 नानि को यति मिठो गित कोको लाई मन परो 😊

  • @DineshBohara-nk1lo
    @DineshBohara-nk1lo 2 місяці тому

    सर्ब प्रथम भोजराज दाईला सलाम यस्तो सुमधुर स्वर भयकि बैनिको ऊज्जल भबिस्यको कामना ❤❤❤

  • @bimancenturi3385
    @bimancenturi3385 4 місяці тому +1

    एकदम राम्रो छ।

  • @himalpulamimagar7531
    @himalpulamimagar7531 4 місяці тому +8

    मर्मस्पर्शी शब्दहरु मन बहकाउने आखा रसाउने त्यसै माथी प्रिती नानुको स्वर गज्जब मन छोयो आखा रोयो। शुभकामना छ नानु तिमीलाई।।

  • @haribahadurrawat3906
    @haribahadurrawat3906 4 місяці тому +21

    उज्जवल भविष्य को शुभकामना नानू
    भगवान रुपि भोजराज लाई कहिलेपनी नबिर्सनु नानू ।
    धेरै धेरै धन्यवाद भोजराज सर

    • @asmitapariyar5103
      @asmitapariyar5103 4 місяці тому

      उज्ज्वल भविष्यको शुभकामना नानु ❤❤भगवान् रुपि भोजराजलाई कहिल्यै न बिर्सनु नानु धेरै धेरै धन्यवाद सर दिनदुखि हरुलाई सधैं साथदियर सहयोग गर्नु होला ।।लुकेर रहेका प्रतिभाहरुलाई सधैं उच्च मुल्यांकन गर्दै यसैगरि प्रस्तुति गर्न पाउने मैका दिइरहनु होला ।

  • @sankarkumar3961
    @sankarkumar3961 2 місяці тому +2

    Hindustan Uttrakhand se sun rahe hain aapke Nepali superhit geet sunkar bahut Achcha Laga

  • @user-wz9if2sn7r
    @user-wz9if2sn7r 4 місяці тому +6

    भोजराज दाइ धेरै धेरै धनेबाद छ हजुर लाइ🙏🙏 बैनी pitrt lai नि भगवान ले सदै साददिउन🙏🙏

  • @Partibha123
    @Partibha123 4 місяці тому +8

    धेरै धेरै धन्न्नेबात भोज दाइ 👏👏👏👏❤❤❤❤अनि धेरै धेरै शुभकामना बहिनी लाइ❤❤❤

  • @APMedia-sq2sm
    @APMedia-sq2sm 4 місяці тому +26

    सयौ पटक सुनेर घित नमर्नेहरु यता हाजिर हौ

  • @user-in7zq7tc4w
    @user-in7zq7tc4w Місяць тому

    Dheri ramaelo nani God bless you🙌🙌🙌

  • @BirMagar-dm6ki
    @BirMagar-dm6ki 3 місяці тому +1

    ई बईनिलाई सबै जना मिलेर सात सबोत गरम

  • @nirutachaulagain529
    @nirutachaulagain529 4 місяці тому +322

    यो बुनुको र मेरो जीवन भोगाइ एउटै रैछ 😢यो गित सुन्दासुन्दै आखाबाट कतिबेला आँसु झर्यो थाहै पाइन म पाच बर्सको थिए मेरो बाबाको दुर्घट्ना हुदा😭😭😭😭😭😭😭😭तिम्रो जय होस बुनु🙏🙏🙏🙏💔💔💔💔😭😭😭😭😭😭😭😭❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤👍️👍️👍️👍️👍️👍️👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌

    • @padambora4406
      @padambora4406 4 місяці тому +3

      😢😢😢😢😢😢😢😢😢😢

    • @user-uh9nc2qo7c
      @user-uh9nc2qo7c 4 місяці тому +4

      नानुको गित सुनदा सुन्दै मुटु भकानियार अायो 😢😢😢😢😢😭😭😭😭😭😭😭😭😭😭😭

    • @KumarMagar-xd9go
      @KumarMagar-xd9go 4 місяці тому +2

      ❤❤🙏

    • @user-uj3nn4jn3r
      @user-uj3nn4jn3r 4 місяці тому +2

      बहिनी को जिन्दगी राम्रो भएको देख्न पाउँ भगवान् 😢 मेरो जिन्दगी त टुहुरि मै बित्यो 😢😢हे भगवान ❤यो बुनु को जिन्दगी राम्रो भएको देख्न पाउँ ❤❤❤म के भन्न चाहन्छु कि नेपाल सरकारलाई मेरो जिन्दगी सफल नभएपनि 😢😢😢बुनु को जिन्दगी राम्रो भएको देख्न पाउँ भगवान् ❤❤❤😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢

    • @krishnabhattarai2854
      @krishnabhattarai2854 4 місяці тому +1

      Kun Geet gaunu vayako xa ni hajur la pani

  • @user-yh3fx9xd7s
    @user-yh3fx9xd7s 4 місяці тому +4

    जस्को कोहिहुदैन भन्छन उस्को भगवान हुन्छ उहीँ भगवान हुन भोजराज थापा सर लाख लाख सलाम

  • @user-pi5uh5dj4n
    @user-pi5uh5dj4n 4 місяці тому +1

    Aaha

  • @shishiroli5028
    @shishiroli5028 2 місяці тому

    वाव कति मिठो स्वर नानुको सफलताको शुभकामना नानु🎉🎉🎉🎉🎉🎉

  • @GitaPariyar-rg6rp
    @GitaPariyar-rg6rp 4 місяці тому +19

    Nice🎉🎉🎉🎉🎉

  • @tejshrestha4364
    @tejshrestha4364 4 місяці тому +9

    Good 🎉🎉🎉🎉

    • @user-qv6iu2vn3k
      @user-qv6iu2vn3k 4 місяці тому

      ❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @user-hc8ds2oz3c
    @user-hc8ds2oz3c Місяць тому +1

    Best of luck bunu ❤

  • @manchauroman250
    @manchauroman250 4 місяці тому +2

    सर्वप्रथम यी नानी को स्कुलमा गीत गाउँदा भिडियो बनाएर सामाजिक सञ्जालमा हालेर यी नानी को प्रतिभा देखाइदिनु भएको मा ब्यक्ति उहाँ लाई धेरै धेरै धन्यवाद! साथै हाम्रो चर्चित पत्रकार लगायत समाज सेवक भोजराज सर ले यी नानी को नाजुक स्थिति र यो प्रतिभा बुझेर सुर्खेत पुगी काठमाडौं सम्म लिएर गीत रेकर्ड गराइ देश तथा विदेशमा बस्ने सहयोगी दाताहरु कहाँ पुर्याइ दिनु भएकोमा भोजराज सर धेरै धेरै धन्यवाद साथै हजुरले सोचेको सबै काम पुरा होस्! यी नानी लाई यति मिठो गीत गाएको मा धेरै बधाई छ नानु यसरी नै अगाडि बढ्दै जाउ ल शूभकामना ❤❤❤❤❤

  • @anushkadevkota2644
    @anushkadevkota2644 4 місяці тому +1

    Kati ramro voice maan nai choyo 😢😢😢😢😢😢 bichara 😢😢😢😢

  • @aayushroblox
    @aayushroblox 4 місяці тому +1

    कठै नानू

  • @hemaacharya8115
    @hemaacharya8115 4 місяці тому +2

    nice🎉🎉🎉🎉🎉🎉

  • @yubrajbastola3197
    @yubrajbastola3197 4 місяці тому +1

    बधाई छ सम्पुर्णमा ♥️🇳🇵🇳🇵🇳🇵

  • @sasitalimbu2605
    @sasitalimbu2605 4 місяці тому +1

    Jatti suno utti aasu aauxa love you nanu❤❤❤

  • @user-my7un1qw3f
    @user-my7un1qw3f 4 місяці тому +1

    भोज राज थापा दाइ लाई कोटी कोटी नमन

  • @Simrankarki1535
    @Simrankarki1535 4 місяці тому

    बधाइ छ भाेजराज जि लाइ धेरेे धेरेे

  • @tamukiran2079
    @tamukiran2079 4 місяці тому +1

    Sarai marmik get...man choyo...❤❤❤❤tesmathi yo nanu ko awaj ....❤❤❤

  • @kamalapandey3772
    @kamalapandey3772 4 місяці тому +4

    कति धेरै आँसु आयो😢😢 बहिनीको गीत सुनेर धेरै धेरै धन्यबाद भोजराज सरलाई 🙏🙏🙏

  • @user-jx8nk4pt6x
    @user-jx8nk4pt6x 4 місяці тому +1

    नम्सकर छ❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉

  • @umeshghimire2058
    @umeshghimire2058 4 місяці тому +1

    यो गित सुनेर निशब्द भय म पनि । best of luck bunu 🙏❤️

  • @bayalkotiraju3069
    @bayalkotiraju3069 4 місяці тому

    कति राम्रो बुनुधेरे धन्य बादनानु

  • @dewendramandal9929
    @dewendramandal9929 4 місяці тому

    कति सुन्दर गित छ नानुलाई जयहोस ❤❤❤❤❤

  • @user-xe3eb2zt9u
    @user-xe3eb2zt9u 4 місяці тому +1

    😢😢 best of luck. Naanu. Hearth touching😊song ❤❤

  • @anjanamagar7768
    @anjanamagar7768 3 місяці тому

    शुभकामना प्रीतिलाई ❤बैहिनीलाई

  • @su-bihanientertainment1588
    @su-bihanientertainment1588 4 місяці тому +6

    कति मीठो स्वर कति मर्मस्पर्शी शब्द😌😌नानुको उज्ज्वल भविष्यको कामना🙏🙏🙏

  • @Padam.kale11
    @Padam.kale11 4 місяці тому

    आहा भोज राज सर❤❤

  • @AnuKhanal-ep9ey
    @AnuKhanal-ep9ey 4 місяці тому

    Boini❤❤ lai badhai xa❤❤

  • @yomanlimbu8660
    @yomanlimbu8660 4 місяці тому

    दामी प्रिती बैनी

  • @sangitabhurtel2310
    @sangitabhurtel2310 4 місяці тому

    Congratulations to you Preeti bahini ❤🎉

  • @Bebishabasnet-dm1yp
    @Bebishabasnet-dm1yp 4 місяці тому

    सारै भाबुक बनायो यो दुखत गीत ले 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @LalBahadurSunar-fj4cv
    @LalBahadurSunar-fj4cv 3 місяці тому +1

    यो छोरीलाई सँगै लिएर जाउ बाबा

  • @mankatuwal2621
    @mankatuwal2621 4 місяці тому

    मेराे त आँखाबाट आँसु आयाे ❤❤❤

  • @nirajangautam9090
    @nirajangautam9090 4 місяці тому

    बहिनिलाई याे स्थानमा पुर्याउन मद्दत गर्ने उनै परमपिता परमात्मा शिबभाेलेनाथ र निमित्त आत्मा आद्रणिय भाेजराज ज्युलाई नमन टक्राउदछु यि प्यारि बहिनिकाे घरपरिवारमा सधैं सधैं भगवानकाे आशिर्वाद परिरहाेस सहयाेगि हातहरु जुटिरहुन ❤❤❤