नानुको हरेक शब्दले मन छुन्छ पहिलाको interview मा बोलेको कुरा हाम्रो दुख ममिले बुझ्नु हुन्छ तर ममिको दुख कस्ले बुझी दिन्छ अनि मेरो दिदिको सपना पनि पूरा गरि दिनु है भनेको शब्द अति मार्मिक।
कलाको सम्मान होस भेलु , चाउमिलवाला लाइ हैन यिन नानीलाइ अवसर दिनुपर्छ।। यी नानीको लागी भगवान बनेर आउनुभयो भोजराज सर आज तपाइले गर्दा कयौ मानीसहरु सफल भएका छन यसैगरी अब सफल हुने पालो यी नानीको सबैले साथ दिनुहोला।।❤️❤️
जति पनि युटुबर पत्रकार हेरियो देखियो तर भोज राज थापा मोहन बस्नेत र दिपक नेपाली यी तीन जना पत्रकार हरु भनेकै दुर दराज मा रहेका गरिब दुखी का भगवान हुन यी तीन पत्रकार लाई मनै देखि समान र धन्यवाद छ ❤️🙏
धेरै धेरै धन्यवाद छ भोजराज सर गरिब दुखिको घर घरमा पुगेर मलम पट्टि लगाउने काम गर्नु हुन्छ।सारै खुसी लाग्छ सधै यसरी नै काम गर्नु होला इस्वर भगवानले शक्ति दिनु हुने छ।
सलाम छ है भोजराज सर लाई 🙏🙏 अनि मेहनती दिदी प्रती 🙏🙏🙏 यो खाडिमा खुन पसिना बगाउन भन्दा त आफ्नो सन्तान संगै बसि संघर्ष गर्नू भएको देख्दा सार्है खुशी लाग्यो ❤❤❤❤❤❤
भोजराज दाजुलाई हृदयदेखि नै नमन गर्न चाहे र हजुरको यो भिडियो हेर्दै गर्दा कता कता मन खुसी पनि भयो। मन त त्यसो तसो सम्हालिन्छ तर आँखाको आँसु सामान नै सकिँदैन। धेरै धेरै धन्यवाद छ दाजुलाई
Very nice bhojraj ji. Sadhai ramro kaam garnu hola. Hos bichar garera hidnu hola jogiyera kaam garnu hola.galat kaam na garnu hola. Kasai bata na ramro vaneko sunna na paros hai. Keep up.
दुधे बालक अनि घरमा श्रीमान हुँदा हुदै नाठो खेलाउदै हिन्ने नकचरि हरु लाई दरो झापट हो ।बिचरि दिदि इज्जत र जिम्मेवारी बहन गर्ने महान नारि 🙏🙏🙏🙏
भोजराज जस्तो मान्छे पाउनु धेरै गाह्रो छ आज भोलि तपाईं को काम लाई म सुलेट गर्छु भिडियो अलि थोरै भयो
😢😢😢😢भोजराज सर लाई नमते🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
नानुको हरेक शब्दले मन छुन्छ
पहिलाको interview मा बोलेको कुरा हाम्रो दुख ममिले बुझ्नु हुन्छ तर ममिको दुख कस्ले बुझी दिन्छ अनि मेरो दिदिको सपना पनि पूरा गरि दिनु है भनेको शब्द अति मार्मिक।
कलाको सम्मान होस भेलु , चाउमिलवाला लाइ हैन यिन नानीलाइ अवसर दिनुपर्छ।।
यी नानीको लागी भगवान बनेर आउनुभयो भोजराज सर
आज तपाइले गर्दा कयौ मानीसहरु सफल भएका छन यसैगरी अब सफल हुने पालो यी नानीको सबैले साथ दिनुहोला।।❤️❤️
पक्कै पनि यिनी नानु लाई अवसर दिनु पर्छ
दुखी गरिबको भगवान हुन् भोजराज सर 😊
भोजराज सर पुग्नु भएछ अब छिट्टै सानी
नानीको दु:खका दिनहरू हट्दै जाओस् 😢🙏
जहाँ भोजराज थापा जान्छन् त्यहाँ खुशी लिएर जान्छन् ❤❤🙏❤️🩹 भगवान को रुपमा अडिग रहने भोजराज सर को सधैं रक्षा गरून् 🙏🙏 salute xa 🙏🙏❤️🙏
जति पनि युटुबर पत्रकार हेरियो देखियो तर भोज राज थापा मोहन बस्नेत र दिपक नेपाली यी तीन जना पत्रकार हरु भनेकै दुर दराज मा रहेका गरिब दुखी का भगवान हुन यी तीन पत्रकार लाई मनै देखि समान र धन्यवाद छ ❤️🙏
भोजराज सर हजुर गरिब दुखिको घाउम मलाम लगाईराख्नु भाको छ धेरै राम्रो काम गर्नु भाको छ अझै यसरिनैइ गर्दै जानू होला शुभ कामना छ सर्❤️🙏🙏
उहाँ हुन नि महान आमा भनेको त 🙏आफ्नो सन्तान को लागि दुख गर्ने आमालाई सम्मान छ🎉❤
❤❤धेरै राम्रो काम गर्नु भयकोमा ❤❤भोजराजलाइ थापालाई ❤❤धन्नेबाद छ ❤❤
भोजराज सर लाई कोति कोति सलाम छ🎉❤
यस्तो पो होत धर्म भनेको धेरै धेरै सम्मान छ हजुर लाई
धेरै धेरै धन्यवाद भोज राज सर दिन दुखि को लागि एति पुणने कामा गर्नु भकोछ धेरै खुसि लाक्छ हजुर काम देखे र 🙏🙏🙏❣️❣️
भाेज सर हजुरकाे कामलाइ म सलुट गर्छु सधैं यसरी नै सहयाेग गरि रहन पुगाेस् हजुरलाइ❤❤❤
सहयोगी हात हरु लाई धेरै धेरै धन्यबाद ❤❤❤❤❤❤❤
महिलाहरुलाई दैनिकि गुजारा टार्न यसरी काम गर्न गाह्रो हुन्छ त सर! हार्दिक बधाई साथै धन्यवाद सर!
धेरै राम्रो काम गर्नु भयो भोजराज सर सम्पुर्ण सहयोगी मन हरु प्रती अन्तर हृदय देखि सम्मान🙏 व्यक्त गर्दछु अहिले दुबई देखि हेरेर कमेन्ट✍️गर्दैछु
धन्नेवाद भोजराज भाई खुसी लाग्छ दुखिहरु को लागी खटेर हिडेको देख्दा भगवान दाहिन रहुन ✋👌🤙😏💐
बिचार जय होस भोजराज सरले दुखी गरीबलाई सहयोग गर्नुभयकोमा
साच्चै एउटा जिउँदो भगवान भन्थे नी हो उही हो।जो भोजराज सर सजुरलाई धेरै धेरै धन्यवाद सर अझै सामाजिक कार्य गर्दै जानुहोस्।
धेरै धेरै धन्यवाद छ भोजराज सर गरिब दुखिको घर घरमा पुगेर मलम पट्टि लगाउने काम गर्नु हुन्छ।सारै खुसी लाग्छ सधै यसरी नै काम गर्नु होला इस्वर भगवानले शक्ति दिनु हुने छ।
भोजराज सर भगवान भयर जानु भयो नानि को लागि धेरैधेरै धन्यबाद प्रिति बैनि लाई माया गर्ने जत्ति यता हाजिर हौ सबै जना❤❤❤
yo video herda dherai khusi lagyo great work sir
भोज राज सर लाई धन्यवाद छ।।
Thank you bhoj Raj sir and helping heart
उच्छ सम्मान दाजु भोजराज थापा ❤
Vojraj vai lai salute xa sadhai garib dukhi ko sarathi banna saknuhos
सलाम छ है भोजराज सर लाई 🙏🙏
अनि मेहनती दिदी प्रती 🙏🙏🙏
यो खाडिमा खुन पसिना बगाउन भन्दा त आफ्नो सन्तान संगै बसि संघर्ष गर्नू भएको देख्दा सार्है खुशी लाग्यो ❤❤❤❤❤❤
सम्मान छ भाेजराज सरलाई❤❤❤
भोजराज भाईलाई मात्रै थाहा छ यो सन्सारमा जम्मा दुई जातछ्न त्योहो महिला र पुरुष ❤️❤️❤️🇳🇵🇳🇵🙏🙏
भोज राज सर लाई जति धन्नेबाद दियनी पुक्दैन गरिव दुखिको भगवान हुनुहुन्छ।यस्तै गर्दै जनुस हजुर लाई जहिले भगवान ले हेर्ने छ।
मान्छेलाइ रहरले हैन परिस्थितिले जिउन सिकाउछ। जिन्दगी भनेकै भोगाई हो।❤❤
स्यालुट भोजराज जि
😮 bhojraj vai Vagowan hunuhunxa Ani sayogi man haru Lai dherai dherai dhandebat
धेरै धेरै धन्यवाद सहयोगी मनहरु पर्ति र भोजराज सर धेरै खुसि लागो❤❤❤🎉🎉🎉🎉
आज भली कति आमा हरु पर पुरुष संघ लागेर आफ्नै सन्तान चिन्दिन भन्छन आमा हुन् त उहाँ जस्तो हुनुपर्छ महान आमा प्रति सलुट 🙏❤️❤️❤️
धन्यवाद भोज सर ❤❤❤
भोजराज दाजुलाई हृदयदेखि नै नमन
गर्न चाहे
र हजुरको यो भिडियो हेर्दै गर्दा कता कता मन खुसी पनि भयो। मन त त्यसो तसो सम्हालिन्छ तर आँखाको आँसु सामान नै सकिँदैन। धेरै धेरै धन्यवाद छ दाजुलाई
स्यालुट छ भोजराज दाई।
धेरै धन्यवाद भोजराज सर तपाईँले राम्रो काम गर्नुभएको छ
कोही नहुनेको भगवान हुनुहुन्छ thank you vojraj dae❤❤❤
कस्तो मलाई मेरो आमा को याद आयो 😭😭😭 साच्चै आमा कति महान हुन्च्न के ❤️धेरै मेरि सम्झन आमा
दाई ले सहयोग गर्नु भयो धेरै खुसी लाग्यो
भोजराज जस्तो छोरा पाउने आमा लाई म मन देखि नमन गर्न चाहान छु
Great job bhoj Raj vai tapai yo pariwar ko laagi bhagawan baner pugeko ma
भाेजराज थापा जि लाई आत्म देखि नमन गर्न चाहान्छु ❤️❤️धन्यवाद तपाईंलाई❤️❤️
Dil dekhi salam bojraj sir🎉
भाेज राज सर हजुर लाई धेरै धेरै धन्यवाद छ 🙏🙏🙏🙏
महननारिलायि,सलाम,छ,यति,धेरेबचालायि,लेबरकाम,गरे,र,जिबिकाचलाय,काे,उसते,कति,केतिहरु,दुख,भयाे,भनेर,बचा,छाेदेर,अकाे,केता,तिपेर,हिनछ,बहिनिलायि,धनेबाद,।
बधाई छ भोजराज जि
Salute xa bhoj Raj sir
🙏🙏🙏भाेजराज भाईलाई धेरै धेरै धन्यबाद🙏🙏🙏
भोजराज भाई र सबै टीम लाई हिर्दय देखि सोलुट
सलाम छ भाेज सर मेराे स्कुलमा आएर बहिनीको जीवनमा खुसियाली ल्याईदिएकाेमा
धेरै धेरै धन्यवाद सर भोजराज थापा सर लाई
भोज राज जी कै धन्यवाद 🎉😢😢😢❤
bagawan tutuber ani dukhi ko bagwan eni hoo selut xa bujraj sir ❤❤
सलाम छ sir लाई
सहायोगि हात हरु साबै साबै लाई हिर्दाय देखि नमन❤❤❤
सहयाेगि हात हरू लाई मनैदेखि धन्यबाद❤🎉
उच्च सम्मान यो पबित्र कामकोलागि
Bhoj raj sir lai manai dhake naman ani salam xa nani babu haruko muhar ma khuse dhakana paiyao
Great job Bhojraj bhai.and God bless Pritis family.
भाेजराज सरलाइ धेरै धेरै धन्यवाद
भोजराज भाइलाई धेरै धेरै धन्यवाद छ ।
धन्यबाद भोज सर
Good vojraj vai
धेरै भन्दा धेरै धन्यवाद भोजराज सर लाई ❤
Aama kati mahan hunuhunxa ❤❤
Good job bhoj raj sir
अर्को भागपनी हाल्नु पर्यो भोजराज सर
भोजराज दाइ को जय होस् 🙏
धेरै धेरै धन्नेबाद भाेजराज भाइ
धन्यवाद भोजराज सर🙏🌷god bless you 🙏🌷
भाेजराज शर लाई धेरै धेरै धन्यवाद
धन्यवाद दादा हजुर लाई भगवानले पनि हजुरलाईसधै रक्षा गरुन❤❤
Very nice bhojraj ji.
Sadhai ramro kaam garnu hola.
Hos bichar garera hidnu hola jogiyera kaam garnu hola.galat kaam na garnu hola.
Kasai bata na ramro vaneko sunna na paros hai.
Keep up.
भोजराज सरलाई सलोट छ सदैभरि
भाेजराज सर हजुर लाई धेरै धेरै धन्यवाद 🙏🙏🙏🙏🙏🙏👍👍👍👍👍
गरिब दुखी को भगवन भोजराज सर❤❤❤❤❤❤❤❤❤❤❤❤❤
भोज राज सर तपाईं साच्चिकै भवन हो 🙏🙏
Dherai dheari samman x bhojraj dadali
🙏🙏🙏🙏🙏hajur dherai dhannebhat xahai yasto dhukhe haru lai sayog garnu vako xa sir hajur dherai ramro hajur le garnu vayako kam ❤❤❤❤❤
Good job .. special thanks for bhojraj jee and who ever helping for Preeti . thanks for all
Bhojraj thapa sir good luck
Vojraj sir vane KO garib haruko vagawan ho 🙏🙏🙏🙏🙏
भाेजराज,सरहजुरलायि,धेरे,धनेबाद,बहिनी,पिति,ले,गायकाेगितले,सबेलायि,रुवाय,रयिनि,बहिनिलायि,सहयाेग,पुरायि,दिनुभयकाे,फेरि,पनि,धनेबाद।😊
Bhojraz sir ur so great brother 🙏🙏
Vojraj sir lai derai derai dhadybatha 👏🏻👏🏻👏🏻👏🏻
Good job bhoj raj dai
अब बाँकी रह्यो नानुले गित रेकर्डिङ गर्ने र धेरै पढ्नु नानुको उज्ज्वल भबिस्यको हार्दिक शुभकामना !! God bless you nanu 😔❤️❣️
Good job sir thank you so much you are real hero
Wow so good 👍 job 👏👏👏
YO PARIBAR LAI HAMI HARU MELERA RAMRO GHAR BANAI DINU PARIO BOJ RAJ BABU GOD BLESS YOU HAVE A LONG LIFE
भोज राज भाई को सरेई रामरो हो
Dherai thank you bhojroj sir. Salam xa hjr lai. ❤❤
Salam xa bhojraj sir lai
सलाम भोजराज सर🙏🙏🙏❤️❤️❤️❤️👍️
great job bujraj sir
Great job brother bhojraj