प्रिती बैनीको घरमा रुवाबासी चल्यो। आमा र दिदिले गाए रुवाउने गीत। आज १ लाख रुपैयाँ आयो Preeti Baini
Вставка
- Опубліковано 18 лют 2024
- प्रिती बैनीको घरमा रुवाबासी चल्यो। आमा र दिदिले गाए रुवाउने गीत। आज १ लाख रुपैयाँ आयो Preeti Bk
© www.mechikalikhabar.com / Bhojraj Thapa
Host : Bhoj Raj Thapa
Guest :
Phone : 9847879773
!!!!...Unauthorized downloading and uploading on UA-cam channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media / MechiKali Khabar
Right for this video is provided by MicroLink Media / MechiKali Khabar मेचीकाली खबर www.mechikalikhabar.com
यि नानि बाबुहरुकाे मनमा कति धेरै पिडा रैछ कति धेरै राेएकाे मलाइ पनि😭😭😭 सारै रुनमन लाग्याे !
बाबुनानिहरु अब नरुनु भाेजराज सर भगवान बनेर आउनु भएकाे छ 🙏🙏🙏
गरीब का पनि दिन आउँछन् भन्छन् नी हो त्यही सुनौलो दिन हो यो❤
धन्यवाद भोजराज थापा सर र सम्पूर्ण टिम लाई 👏👏
भोज राज भाई यो बहिनी को परिवार को लागि भग्वान भयर आईदिनु भयो तपाईं लाइ मुरी मुरी धन्यवाद दिदनि कमै हुन्छ भाई
समाजको दुख सुख मा मलाम पटी लगाउने माहान पत्रकारिता उहाँ छ सबै लाई सहयोग गरि सबै को मन मा सधैंभरि बसेको देखन पाउ भोजराज सर लाई❤❤❤❤❤❤❤❤उहाँ को काम्म कस्तो लाग्छ कम्ेट गरम❤❤
Ek dam right right lag xa ❤❤❤❤
100% Right❤❤❤
😂😂
100 % राम्रो लाग्छ पत्रकार भोजराज सर लाई सलाम छ ❤️🙏
Q
🎉@@Lalbahadurchhetrijora
नेपालिकाे जस्तो मन सायद अरू कुनै काे पनि छैन हाेला सबै सयाेगि मन मुटु हरूलाई धेरै धेरै धन्यवाद र हाम्रो दाङको भाेजराज सरलाई झन यति धेरै माया अनि मिठो सम्झना छ धेरै भरि यस्तै गरिब दुखिलाई सयाेग र धेरै माया गरेको देख्न पाउ🙏🙏❤️❤️👌👌
भाेजराज दाइ लाई सलाम छ
भोजराज दाई लाई धेरै धेरै सलाम छ हजुर ले गरेको काम प्रति।
भो भगुवान हुनुहुन्छ धन्यवाद भोजराज सर अनि सहयोगी मन हरुलाई
हरेक ठाउँमा हरेक मानिसको घाउको मलम लगाउन आफ्नो अमुल्य समय ब्यथित गर्नुहुन्छ हजुरले गरेको कामलाइ हृदय देखि नै salute छ dada🙏 यस्ता कामहरूमा थप निरन्तरता देख्न पाउ सुभकामना💐🙏
नेपालीसँग मन छ, खास मन छ ।
कति मनमा चाेट परेकाे यी नानिबाबु हरुमा सारै मनराेयाे 😭😭😭😭😘😘😘
धेरै रुने गित मात्र नगाउहै नानु दिमाकमा असर पर्छ अझै सानो छौ धेरै माया छ नानुलाई
मलाई नि मेरो बाबा आमाको धेरै याद आउँछ😢😢😢
कति मनरुने मार्मिक 😢😢भोजराज सरलाई धन्यवाद।
Yo interview mahile hernai Sakina kasam bahut aakha Bata aashu😢😢😢😢😢aako xa mero yo video dekhera.sachchai nepali haruko man bahut thulo xa desh bides ma hune daju Vai didi bahini haruko congratulations bhoj Raj bro lagayet sampurna team Lai
भोजराज सर हजुरले लाई सल्लुट छ🎉 ।
यस्ता दिन दुःखी हरुको दुःखमा मलम पट्टी
लाइदिन का लागि हजुर उहाँ हरुको लागि
भगवान भयेर दर्शन गरी सायोग गरिदिनु भयो। हजुरको यो महान काम मा साथ दिनु हुने सायोगी मन ,हात मा हात मिलाई सायोग गर्नु हुने महनु भाव हरु लाई हृदय देखि नै सलाम गर्न चाहन्छु। ❤🎉❤
धेरै राम्रो सहयोग, सहयोगि मनलाई सलाम छ ।
भोज राज सर गरीब दीन दुखीको भगवान हुनुहुन्छ सधै राम्रो काम गर्दै जानु सफलताको शुभ कामना छ
हाम्रो पृति भान्जी को आमा यानिकि मेरि बहिनी स्वर झनै मिठो लाग्यो र गित पनि कति मिठो छन बहिनीले गायको गित
Momle gaunu vaako dami cha👌👌👌👌👌👌💯💯
Great work दादा पहिलो पटक हाम्रो गाउमा आएर यति धेरै सहयोग गर्नुभयो हजुरलाई धेरैधेरै धन्यबाद 🙏 बिपनाको स्वर पनि एकदम राम्रो छ अब पिर्ती र उस्को दिदि बिपनाको को आवाज बाट गित रेकर्ड भाको हेर्ने मन छ।❤❤❤❤
मेरो बुबा काे धेरै याद आयो 😢😢😢😢😢😢😢😢😢😢 कुनै शब्द छैन् म सँग मेरो पनि बुवा भगवानको प्यारो हुनु भयो आज बुबा भयको भय म पनी कत्ति खुशी हुने थिए 😢😢😢😢😢😢
भोजराज दाई लाई सलाम छ 😘😘😘😘😘
भोजराज सर धन्यबाद
धोबीलाई हत्तार छ भन्दैमा रातिमा घाम लाग्दैन सबैको सहि समय आउँछ बस धर्य गर्नु सक्नु पर्छ भनेको यहीँ हो
सर्ब प्रथम त म भोज सर्ला मुरिमुरि धन्यवाद दिन चाह छु किन भने हजुर पिर्ति बैनिको भगबान 🙏🙏बनेर आउनु भो🙏👍️🌹👏👏❤️❤️
Hjr ko bayan garna sakdina
Sabailai sahyogi mam thapa sir❤❤
सहयोगीलाई धेरै धेरै धन्यवाद र नानी बाबुलाई उज्वाल भबिस्यको कामना र भोज राज सरलाई पनि विशेष धन्यवाद
सलाम छ भोजराज दाइ
भोज राज सर भगवान हुनुहुन्छ😢😢😢
Bhojraj sr garib din dukhi haruko lagi bhagwan hunuhunxa.god bless you bhojraj sr❤❤❤
Aasu aayo
गाउँ गाउँमा गैर दुखी गरिबी हरुलाई यो ठाउँ सम्म ल्यारा उहाँ हरुको जीवनमा मुहार परिवर्तन ल्याई दिई akoma बोज राज सरलाई मुरीमुरी दन्या बाद दिन चाहन्छु
👏👏सलाम गरिबहरूको भगबान भोजराज
इ सबै परिवार को कला सीप क्षमता रहेछ तर बिचारा ठाउ न पायर पछाडि परको देखिन्छ भोजराज जि इ नानिहरुलाइ ठाउ दिन जरुरि छ
Bhoj raj sir selut xa hajur lai ❤❤❤
बिचार उमेर ले सानो भय पनि जिम्मेवारी र पीडा कति छ आज भगवान बनेर जानू भयो भोजराज ज्यु धन्यवाद छ हजुर लाइ
Salut xa bhoj Raj dajulai yesta dukhi garib harulai sahayog garnu bhako xa🎉🎉🎉🎉
Bhojraj daju hajur lai salute 🙏🙏
Sabai sahayogi man harulai salam chha
तेति बेला येति सहयोग भयेको भये श्रीमान को ज्यान बच्थेओ होला भन्ने सब्द ले मन छोयो कति दुख छ यी परिवार लाई सहयोग को लागि धन्नेबाद भोजराज सर
Sarai ruwayo yo video herdha
Congratulations bhojraj sir
Aashunoi aayo 😢😢😢😢 ksmmm 😭😭😭😭
सहयोगि मनलाई हृदय देखि नै धन्यवाद ❤
Vojraj sar sachikai vagawan hunuhunxa hjr lai salam xa
Voja Sara Lai manai dhai ♥️♥️♥️ Salam x
Very very good work 👏👏👏👏👏👏👏👏
नानुको घरपरिवारमा अब देखि सुख शान्ति छावस र नानू बाबुको उज्ज्वल भबिस्यको हार्दिक शुभकामना। अबका बाँकी दिनहरुमा यसरी रुन नपरोस्!! गित रेकर्डिङ गरेको छिट्टै हेर्न र सुन्न पाऊँ । God bless you Nanu . 🙏😔❤️❣️
Good bhojara dau
आमा कसम धेरै पटक रोए यो भिडियो हरु हेरेर , यति दुखमा पनि बाचेका हुन्छन मान्छेहरु 😢😢😢
बाबा नहुनुको पीडा भोग्नेलाइ थाहा हुन्छन , मेरो बाबाले पनि 10 बर्षमै छोडेर गएका थिए कहिले नफर्कने गरि 😢😢😢😢
यस्तो दुख कसैलाई नहोस ।
Yeutsa sano Ghar banadinu paroo bhoj raj thapa ji ❤❤❤❤❤❤ yo nani haruu Lai free hunuparyoo school maaa
Kati bujna xori ho k mero aasu aaiyo😢😢😢😢😢😢
भोजराज दाइ को काम देखेर खुसी लाग्छ
yo bhediyo heryo bhane roeko rohei hunu parxa .
kenaki mero jebansanga mel khanxa.
कसरी धन्यबाद दिउ भोज सर जति धन्यबाद दिएनि अपुग हुनेछ धन्यबाद भोज सर
कत्ती इमान्दार बच्चाहरु आमाको लागि कत्ती सोचेको आशीर्वाद छ नानिहरुलाइ ❤️❤️❤️❤️😥😥😥🙏🙏
yo priwar lai shi sikchha r gyan bibek r aashis le bhri purn hun skeko hos.
Very.very.good.voja.raja.sar❤❤❤🎉🎉🎉🎉🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻👍🏻👍🏻👍🏻
Sadhai dukhiko asu puxidine mahan dai garibko vagwan hunuhunxa astai mahan kamgarne sahas dinuvaakohos god blese you.
तपाईं लाइ रिदै देखि सलाम छ भोज राज बाबु
छोराछोरी र आमा सबैलाई एक एक जोर लग्दिनु भए हुन्थ्यो सर कपडा! गरीबीले पिल्सिएको घरमा खान त धौ हुन्छ कपडा किन्ने रहर हुँदा पनि किन्न सकिंदैन सर!❤❤
भगवान लाई नि राम्रो मान्छे नै मन पर्छ भन्नि सुनेको थिये सत्य रहेछ आफ्नो बच्चालाई येति धेरै माया गरेर राखेको खाना होस या नहोस मतलब नहुने रहेछ बाबाको माया को महत्त्व बुजेका ये नानी बाबू को आखामा कैले आसु नझरोस कति राम्रो परिवार रहेछ दैबको आँखा लगेछ
भगवान पनि कति स्वार्थि छस है 😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢
congratulations bhoj raj vai
great job bujraj sir
धन्यवाद भजराज सर सहयाेग गर्ने भनेकाे गरिब दुखिलाई हाे याे हेर्दा त म पनि भावुक भय सर सबैले सक्दाे सहयाेग गर्नु पर्छ❤❤❤
❤❤❤❤ Jai hossss bhoj raj thapa ji 🙏🙏🙏🙏🙏 ko
Good job dada ani sahiyogi man kari harulai❤️🙏🙏
भोज राज जी लाई धन्यवाद ❤❤😢😢😢
omg mero aasu rokiyan😭😭😭😭😰😭😭😭😭😭😭😭😭😭😭😭
Go ahead priti bahinii
Great work sir
भजराज सर यी नानि तथा सम्पुर्ण घरपरिवार उचित ब्यबस्थापन गर्दिनु हाेला सर किन भने यति सानि नानि तथा घरपरिवारलाई यति ठुलाे पीडा बाेकेका छन त्यसैले उचित ब्यबस्था गर्दिनु हाेला सर
Great job. God bless you always bhoj raj bro❤❤❤❤
बिचरा बाबा हुनुभएको भए यस्तो पीडा भोग्नुपरथेन होला बिचरा गरिबिको पीडा गरिबिलाई मा मात्र थाहा हुन्छ।कति पीडा सहनुपर्छ भनेर 😢😢
Sayogi man haru Lai dherai dherai dhandebat And bhojraj vai Lai dherai dherai dhandebat
Bhut ramro. Garnu bhaxa bhojraj sir yasai gari aapat bipat ma pareko lai yasai gari sahayog gardai janu
Good job bhoj Raj sir❤❤
धनी काेत सबै हुनछ तर गरिब काे सामु अाउनु हुने भाेजराज सरलाई मुरि मुरि धन्याबाद उहाको काम पर्ती समान छ
Manai ruwayo
Great job sir
हाम्रो गाउँमा आयर लुखि काे पिडा बुझि दियकाे मा भाेजराज दाइ लाई धन्यवाद 🙏❣️❣️
Bhoj raj sirlai hajur le dhrai ramro kam garnu vayeko chha🙏🙏🙏🙏
❤❤❤❤ yo pariwar Lai help garnuss
bhoj raj bhai puge naniharuko bhagya chamkina aba rune den gae.
भगवान बनेर पुग्नुभो भाई भाई भोजराज हजुरको जय होस
धन्यवाद भोजराज सर ।
नेपाली काे मन धेरै दयालु छ , भाेजराज सरलाई धेरै धेरै धन्यवाद ।
Badai chha bhojraj sir❤❤❤❤
real hero bhoj raj sr...and u have great heart💞💞💞
नरुनु न वैनि अब सब ठिक हुन्छ,त्यो सहयोगको पैसाले सानो चटपट पसल खोल्नु तेहि पैसा वाट खेलो गर्नु ढुङ्गा बालुवाको काम वल हुन्जेल हो,जीवन संघर्ष हो जीवन भनेकै यहि हो।भोजराज सर हजुरलाई नमन🙏
भोजराज सर लाई धेरै धेरै धन्यवाद छ र सहयोग गर्ने ती सहयोगि मन हरुलाइ हृदय देखि धन्यवाद छ
सहयोगि मनहुने सबैलाई धन्यवाद
सबै नानि हरु कति ज्ञानि रहेछन् आमा पनि सहासि आफ्नो श्रीमान गुमाए पनि दुख गरेर चार छोराछोरी हरु हुर्काउन निरन्तर लागिन् कसैको सहयोग को अपेक्षा राखिनन् अनन्त भोजराज भाइ पुगे त्यो दुखि परिवारमा भगवान भनेर 🙏
धन्य बात भोजराज जी
bhoj sir hjr great hununxa
Sayogi man haru lai derai derai dhanyabad and bhojraj dai lai pani dhanyabad
कति धेरै चोट परेको रहेछ इ नानी बाबुको मन मा कति रोको छन बिचारा एति सानो उमेर मा कति पीडा सहनु परेको छ हे भगवान अब खुशी को दिन ल्याइदेउ😭😭😭😭😭😭😭😭
धेरै नै भाबुक बनायो यो भिडिओ हेरे पछि धेरै धेरै धन्यवाद छ भोज सर लाई धेरै नै पुन्य को काम गर्नु भाको छ 🙏🙏🙏👍️👍️👍️
pahilo patak hamro gau samma ayarw ti bachhaharuko etti thulo sahayog gardinu vakoma dherai dherai dhanaybat bhojraj sir lai god bless you ❤