SENMIKHA RAI - Song | Himalai Chuli | Ft. Jiten Bantawa Rai,

Поділитися
Вставка
  • Опубліковано 4 січ 2025

КОМЕНТАРІ • 979

  • @skynischal2090
    @skynischal2090 3 роки тому +7

    सारै राम्रो गित सेन्मिखा पहीलो कोशेली नै यति राम्रो हादिक बधाइ

  • @kreetimanrai8606
    @kreetimanrai8606 3 роки тому +6

    अती मिठो शब्द लय अनि सेन्मिखा को भ्वाइस बधाई छ

  • @jokwaiba6716
    @jokwaiba6716 3 роки тому +3

    सेन्मिखालाई अवसर दिनुभएकोमा धेरै धेरै धन्यवाद सर

  • @deepakthapa290
    @deepakthapa290 3 роки тому +2

    आहा सपनाको मान्छे सेन्मिखा बान्तावा राई
    सरल सादगि मासुम अनि चोखोपना.........
    बधाई छ साथ सहयोगी युनिटलाई

  • @sabindahal
    @sabindahal 3 роки тому +4

    धेरै राम्रो छ बास्तबिकता आधारित पुर्बेली लोक गित सेम्निखा भाइ अझै राम्रो गर्दै जानू शुभकामना छ

  • @raisudhan8856
    @raisudhan8856 3 роки тому +2

    मन जितो सब्द हरु ले salut mr jiten sir लै येस्तो मिठो अवसर दिनु भोयो सेम्निहाङ जि को लागि wish you all the Best semnihang g oni Congaratulations jiten sir lai keep it up🤲❤️❤️❤️🍂

  • @bikashrai9481
    @bikashrai9481 3 роки тому +4

    मज्ज आयो गित सुनेर नि लै लै 👍️

  • @anushkabasnyt9896
    @anushkabasnyt9896 3 роки тому +2

    हाम्रो पुर्बेली भाका आहा ! कति मन छुने शब्द ❤️❤️

  • @kiratisaphal8333
    @kiratisaphal8333 3 роки тому +3

    Fast ma ta jiten bantawa dai lai dhanbad diya yati mithi sangita garanu vako ma git mitho baneko raixa senmikha daju lai badhai xa

  • @samyog3655
    @samyog3655 Рік тому +1

    नरम अनि अति गहकिलो शब्दहरु सङ्कलन अनि सुन्दा अत्ति मन छुने भाका सारै मन पर्यो ❤❤❤

  • @kiratrai1240
    @kiratrai1240 3 роки тому +3

    Malai cahi sarai mittho gana lagyo hai ! Dhanyabad cha yaha haru lai hamro purkha haru ko gana lai jiwit rakhnu bhako ma !

  • @denylim1507
    @denylim1507 Рік тому +1

    सेम्मिखा ! इतिहासमा एउटा हजारमा एक प्रकृति सङ्ग् रसरङ् आखा रसाउने गितहरु रेकर्ड हुन्छ्न् .......................

  • @padammagar5232
    @padammagar5232 3 роки тому +3

    मनै गद गद भयो ❤️❤️👏

  • @ansumaofficial5636
    @ansumaofficial5636 3 роки тому +2

    अाहा कति अान्नद अायाे सुन्दा मेराे पापा मामा काे याद अायाे मलाइ thanks and all the best all team

  • @RitaThapaMagar
    @RitaThapaMagar 3 роки тому +9

    धन्यवाद !! जितेन बान्तवा जिलाई!!सेन्मिखा भाईको कलालाई दर्शक सामु प्रस्तुत गरिदिनु भयो!! खुशिको सिमा रहेन!!गीतका शब्दहरुले कलेली रेटियो!!🙏❤️❤️

  • @GSOFFICIAL3384
    @GSOFFICIAL3384 3 роки тому +2

    बधाई छ सेन्मिखा राई हजुरलाई😍😍😍😍😍

  • @kulshamserrairai7662
    @kulshamserrairai7662 3 роки тому +3

    अाहा किति दामि भको रछ भिडियो अनि सोर पनि धेरै राम्रो रछ शुभकामना

  • @ManitaRai-s8v
    @ManitaRai-s8v Рік тому +1

    आज टिकटकमा देखेर youtube मा हेर्न आएको म ,सारै राम्रो लाग्यो❤ , खुसी लाग्यो ❤😊

  • @mankesharrai8015
    @mankesharrai8015 3 роки тому +3

    वाउ वाउ सेनमिखाभाइलाई धेरैधेरै बधाई 👌👌👌👌👏👏👏🙏🙏🙏🙏

  • @theraisantosh
    @theraisantosh 3 роки тому +2

    निकै पुरानो भाका मिठो लाग्यो.............बधाई तथा शुभकामना सेन्मिखा राई लगायत सम्पूर्ण टिमहरुलाई

  • @mausamnaturelover2016
    @mausamnaturelover2016 3 роки тому +3

    सर्बप्रथम हेर्ने कथाको बिध्या चापागाईंलाई बधाई , एकजना गाउँ घर, बन जङ्गलमा लुकेर रहेकोे ब्यक्ति र कलालाई मिडियाको अगाडि ल्याउन सहयोग गरेकोमा ।अबसर पाएमा हरेक ब्यक्ति एउटा कला र सृजनाको अनुपम उपहार हुन।

  • @JAMARKOFILM
    @JAMARKOFILM 3 роки тому +2

    संगीत र शब्द चै संकलन हुन्च।यस्तो टिपिकल लोक भाका मा सुधारेको राम्रो।।।अरु निकै राम्रो लाग्यो।।

  • @bikramghale2459
    @bikramghale2459 3 роки тому +3

    Hardik badai tatha suvakaamana brother 🙏👏 😍😍

  • @rkrpersonalvlog1168
    @rkrpersonalvlog1168 3 роки тому +1

    आहा क्या राम्रो स्वर छ सेन्मिखा ज्यु को अनि यो गित को लय शब्द संगिट एकदमै उत्कृष्ट सुनिरहुंलाग्नि

  • @Bantawa_hangma2
    @Bantawa_hangma2 3 роки тому +5

    Wow congratulation सेन्मिखा भाइ अनि hole team लाई बधाई ,सेवा

  • @Anil-xm8sd
    @Anil-xm8sd 3 роки тому +1

    मैले हेर्ने कथा देखि हेरिरहेको छु सेन्मिखालाई उहाले बिहे गर्नु भयो उहाहरुलाइ धेरै धेरै बधाइ दिन चाहान्छु अनि यति मीठो गित हामीमाझ पस्किनु भको छ अझै यस्तै अनि धेरै गितहरु सुन्न पाउ धेरै धेरै शुभकामना दिन चाहन्छु❤️❤️🙏🙏

  • @gunarajrai1554
    @gunarajrai1554 3 роки тому +4

    wow धेरै राम्रो शब्द सङ्गीत धन्याबाद जितेन बान्तावा सर लगायत सम्पुर्ण समुहलाइ साथै अग्रिम शुभकामना सेन्मिखा ब्रो. लाई 💐💐💐

  • @alokyangdensubba522
    @alokyangdensubba522 Рік тому +1

    हिमाल जस्तो चोखो हृदय भएको प्यारो भाइ सेनमिखालाई माया अनि आशिर्वाद । बिहेगरेको पनि थाहा पाइयो सफल वैवाहिक जीवनको शुभकामना। भोजको निम्तो पठाउनु नभुल्नुहोला।

  • @sanjayrai5954
    @sanjayrai5954 3 роки тому +3

    लु सारै गजब गित बनेछ सारै मन पर्‍यो ।

  • @TejSampang
    @TejSampang 3 роки тому +2

    सेन्मिखा लाई बधाई एवं उज्वल भविस्यको कामना

  • @bishnugiri2644
    @bishnugiri2644 3 роки тому +21

    अति सुन्दर सम्पुर्ण टिम लाइ धन्यवाद साथमा बिधा दि लाइ पनि बिसेस धन्यवाद किनकि अगाडी आउनु मा जितेन भाइ को साथमा उहाँको नि हात छ

  • @ambartamang1336
    @ambartamang1336 3 роки тому +1

    भाई लाई धेरै धेरै बधाई राम्रो गीत बनेको रहिछ 🙏🙏🇳🇵🇳🇵

  • @mahendraraiofficial652
    @mahendraraiofficial652 3 роки тому +8

    साचै नै मन छुने लय हाम्रो गाउमा बुढा पाका पापा आमा ले पहिले यस्तै भाका सारै मन पराउनु हुन्छ साचै राम्रो लाग्यो अर्गानिक नेपाली भाका बधाई छ सम्पूर्ण मा बिशेष धन्यवाद जितेन वान्तवा सर सेन्मिखा राई भाइ राजु कार्की सर डिर अर्टु सर 🙏🙏🙏❤️🙏 हेर्नू कथामा साचै मन छुएको थियो🙏🙏❤️🙏

  • @padamrai3653
    @padamrai3653 3 роки тому +2

    मौलिक छ । सम्पुर्ण टिम लाई बधाई ।

  • @dilkumarlabunglimbu1526
    @dilkumarlabunglimbu1526 3 роки тому +13

    गाईगोठ गर्दा गाउने गीत सारै पुरानो भाकाको हो,सारै राम्रो अनि सम्पुर्ण टिमलाई बधाई तथा स्वागतम।

  • @yourajrai3724
    @yourajrai3724 3 роки тому +2

    अत्यन्तै मार्मिक गित लाग्यो सेम्निखा को यो पहिलो कोसेली....

  • @rapanakarmacharya8928
    @rapanakarmacharya8928 3 роки тому +54

    हेर्ने कथामा भाइको कथा हेरेर रुएको मान्छे म😢सेन्मिखाको सफलताले शिखर चुमोस सम्पुर्ण टिमलाइ सफलताको शुभकामना🙏

  • @pradeepthami6635
    @pradeepthami6635 Рік тому +2

    सेन्मिखा❤

  • @boyd1937
    @boyd1937 3 роки тому +10

    बधाई सेन्मिखा भाई अति मिठो आवाज उतिकै मर्मस्पर्शी शब्द र संगीत उतिकै उत्कृष्ट।

  • @surenale5238
    @surenale5238 3 роки тому +2

    म फेरि मेरो पुर्व को वन पाखा डुलेकाे याद आयो सारै राम्रो छ बधाई छ

  • @sumitrarai6308
    @sumitrarai6308 3 роки тому +3

    मीठो आवज अनि शब्द ♥️

  • @anilkirati568
    @anilkirati568 3 роки тому +2

    आहा शब्द एकदम real natural 🤗😍

  • @puzarai4705
    @puzarai4705 3 роки тому +12

    वा वा कति मिठो शब्द चयन अनि मिठो हाम्रो पुर्वेली भाका धेरै धेरै धन्यवाद जितेन वान्तवा दाजु 🙏🙏🙏सफलताको कामना गर्दछु सबै टिमलाई💐🙏

  • @ilovenepal1194
    @ilovenepal1194 3 роки тому +2

    राम्रो लाग्यो सफलताको सुभकामना senmikha ji

  • @bhimbabuthapa436
    @bhimbabuthapa436 3 роки тому +5

    शब्द मार्मिक लाग्यो शुभकामना छ

  • @lamasherpa3980
    @lamasherpa3980 3 роки тому +2

    गाउले भाई हाम्रो पुर्बीली भाका सारै मिठो सम्म्पुर्ण टिमलाई बधाई छ 🌹भोजपुर ट्याम्के डाडा मयुउ डाडा हास पोखरी हरु देख्द अँखा रासायो सानोमा तेहि ठाउँमा हुर्केको ।

  • @crzanaraii2055
    @crzanaraii2055 3 роки тому +4

    हेर्ने कथा जत्ती राम्रो थियो गित पनि त्यतिकै राम्रो रहेछ

  • @khushithalang1759
    @khushithalang1759 3 роки тому +1

    आहा ❤️कति मिठो आवज 🥀सेन्मिखा राई जि

  • @remember4ryou.928
    @remember4ryou.928 3 роки тому +4

    राम्रो छ सदाबहार गित बन्नुसक्छ कालन्तरमा।

  • @amarthapa8163
    @amarthapa8163 3 роки тому +2

    गित त धेरै मन छुने भाईको किन युटुबमा देखिएको छैन 😍😍😍

  • @mukarungpramila2214
    @mukarungpramila2214 3 роки тому +3

    आहा!सुनिरहु जस्तो लाग्ने स्वर अनि शब्दहरु!!धेरै माया तथा शुभकामना!!

  • @ananyalimbu8701
    @ananyalimbu8701 3 роки тому +2

    Aaha kati ramro aagami din haruko lagi suvakamana senmikha dailai

  • @abisararai922
    @abisararai922 3 роки тому +6

    मनमा गुम्सिएको तितो मीठो पिडालाई सेन्मिखाको भाकाले छर्लङ्ग उतारी दिएको छ।सारै राम्रो लाग्यो।गाउघरमा गाइने गोठाले भाकाले सारै मन छोएको छ।सम्पुर्णमा बधाई।

  • @BikashchhumiTamang
    @BikashchhumiTamang Рік тому +1

    हेर्ने कथा मा सारै मार्मिक शब्द हरु बोल्ने यी भाइको आवाज र गित को शब्द पनि उत्तिकै मन छुने खाल्को छ

  • @hamroboli4904
    @hamroboli4904 3 роки тому +3

    वास्तविक लोक गीतको खोजी भएछ । त्यहाँको परिवेस र तेताको भेगीय गीतलाइ त्यहिको मान्छेले मात्र न्याय गर्न सक्छन भन्ने मन्त्र लिएर JITEN BANTAWA RAI जितेन बान्तावा जि ले परिवेस अनुसारकै सबै प्रयोग (मान्छे, स्थान, संगीत) गर्नु भएछ औधी खुशी लाग्यो ।

  • @suvasrai367
    @suvasrai367 3 роки тому +2

    आहा....अस्तिदेखिको पर्खाइमा बल्लपो हेर्न पाइयो

  • @किरातिमाइला
    @किरातिमाइला 3 роки тому +14

    सेन्मिखा जिउ सफलता को सुभकामना🙏 फेरि एक पटक बिध्या दिदी लाई सम्झे🤲🤲👏👏

  • @anuradharai2570
    @anuradharai2570 3 роки тому +2

    Jiten rai ज्यू लाई dherai धन्यवाद..... Purano lok bakha lai sbai ko majh ma rakhdinu bhye ma... And also very thankful to ur whole team🙏

  • @rarahang7086
    @rarahang7086 3 роки тому +6

    शब्द कति राम्रो अनि आवाज पनि उस्तै
    सम्पुर्ण टिमलाई बधाई

  • @sapkotashankar2661
    @sapkotashankar2661 3 роки тому +2

    दामी बधाई सबैलाई

  • @sampangsanzu5737
    @sampangsanzu5737 3 роки тому +5

    सेन्मिखा भाईको आवाज सुनियो एकपटक फेरि 😍😍 लु बधाई अनि शुभकामना पनि ।

  • @howtomakelifesuccessful1987
    @howtomakelifesuccessful1987 3 роки тому +2

    सर्बप्रथम विद्या चापागाई जी लाई धन्यवाद दिन चाहन्छु।यो हाम्रो भाइ लाई हेर्ने कथा बाट हामी माझ ल्यादिनु भयो अनि भाई लाई धेरै धेरै सु भ कामना ब्यक्त गर्दछु।हजुर को आगामी गीत पनि हामीले सुन्न पाउने छौ।
    धन्यवाद जितेन जी

  • @tilbikrammagar1083
    @tilbikrammagar1083 3 роки тому +6

    एकदमै पुर्वेलि मौलिक लोग भाका बधाई छ सेन्मिखा ज्यु, जितेन बान्तावा सरमा सम्मान!!

  • @SimaRai-vg3gq
    @SimaRai-vg3gq Рік тому +1

    हेर्ने कथामा देखिएको सेनमिखा भाइले गीत रेकर्ड गरि गीत आएको देख्दा खुशी लाग्यो वहाँ लाई सहयोग गर्ने टिम प्रति पनि शुभकामना साथै सेनमिखाको मिठो लोक भाकालाई पनि

  • @LConlineTVchannel
    @LConlineTVchannel 3 роки тому +4

    आहा! सेन्मिखा राई भाई लगायत सम्पूर्ण टिम लाई हार्दिक बधाई छ!

  • @biren_jungrawal8861
    @biren_jungrawal8861 3 роки тому +2

    Wow great
    senmikha lai chinaune bidhya G lai bises dhanyebad

  • @shikharkedem8787
    @shikharkedem8787 3 роки тому +3

    Akadam ramro x semikha dai ko sang

  • @l.blimbu7000
    @l.blimbu7000 3 роки тому +2

    शब्द अनि अभिनय ले त पुरानादिनहरू याद दिलायाे गाई बाख्रा चराउदै हिडेकाे

  • @Khagenkahani
    @Khagenkahani 3 роки тому +2

    मैले चै अलिक गीत छोटो भएको महसूश गरे सायद मिठो गीत भएर होला अझै सुनु सुनु लागेको। जे होस सेनमिखा भाइलाई हार्दिक सुभकामना साथै बधाई। यो प्रोजेक्ट भाईको लागी बनाईदिनु हुने सबै सबैमा हार्दिक नमन 🙏

  • @premkumarshrestha4804
    @premkumarshrestha4804 3 роки тому +2

    गीत अति राम्रो भएछ सम्पुर्ण टिमलाई शुभकामना।

  • @magar_soul6713
    @magar_soul6713 3 роки тому +4

    एउटा सच्चा प्रतिभाको उत्कृष्ट प्रस्तुति सफलता शुभकामना हजुर 🤲

  • @Tanmay0YT
    @Tanmay0YT 3 роки тому +2

    एक दम राम्रो लाग्यो यो गीत मलाई ❤️❤️

  • @kamansinggurung1914
    @kamansinggurung1914 3 роки тому +9

    सेन्मिखा भाइ लाई याे अबसर दिएकाेमा जितेन सर अनि सम्पुर्ण टिमलाई धन्यवाद र याे गितले सफलता हासिल गराेस शुभकामना छ अर्गानिक शब्द पुर्बेलि गित

  • @bantawasuraj5
    @bantawasuraj5 3 роки тому +2

    पुर्वको यो भाका हराईसकेको अवस्थामा प्रतिनिधि भएर आएको छ । सारै मिठी शब्द भाका...🤗😍

  • @santoshportel8454
    @santoshportel8454 3 роки тому +23

    विशेष जितेन बान्तवा राई टिम लाई धन्यवाद । कारण यति राम्रो गित हामी बिच ल्याइ दिनु भएको मा । एउटा् पुर्बेली गित यति मीठो शब्द लय छ काम को थकान ले रूम मा आएर विश्राम गर्ने बेला मा सुनेर सुत्नु को मज्जा नै बेग्लै । फेरि पनि यस्तै गित बो पर्खाइ मा छौ हामी दर्सक स्रोता ।

  • @HimalRaiRealEstate
    @HimalRaiRealEstate 3 роки тому +2

    शब्द ले सारै मन छियो ♥️♥️

  • @manikrchamling7259
    @manikrchamling7259 3 роки тому +12

    सारै दामि गित बनेछ.......लोक सङ्गीत लाई ठूलो योगदान हो यो कार्य......सम्पुर्ण टिम लाई बधाइ

  • @gorkhasecurityservice8572
    @gorkhasecurityservice8572 3 роки тому +2

    Dherai ramro chha. Senmikha bhai laaii badhaai chha.

  • @Chamlingma.Khusey
    @Chamlingma.Khusey 3 роки тому +5

    😍😍 असाध्यै मन पर्यो , गीत भिडियो दुबै । 😊😊

  • @deepatamangofficialnirmal5982
    @deepatamangofficialnirmal5982 3 роки тому +2

    Mitho bhaka badhai tathaa shubhakamana jiten Jyu /semnikha vai and entire team 👏👏👏❤️🌺🌺🙏🏻

  • @deumaningnam4371
    @deumaningnam4371 3 роки тому +3

    बास्तबिक गाँउले जिबनको यथार्थता सेमिख्खा भाइको गित ले प्रष्ट पार्दिएको छ धेरै खुशी लाग्यो धेरै भन्दा धेरै सफल्ता पाओस सुभकामना छ

  • @Bhujel1980
    @Bhujel1980 3 роки тому +2

    लौ बधाई छ जितेन जी लाई एउटा लुकेको प्रतिभा अनि पूर्वेली लोक गीत लाई यसरी अगाडि ल्याउनु भको मा आगमी दिन मा पनि पूर्वेली लोक भाका लाई ल्याउनु हुन्छ भन्ने आशा राखेको छु🙏🙏🙏🙏

  • @lalbahadurchaudhary7978
    @lalbahadurchaudhary7978 3 роки тому +10

    सेन्मिखा राईलाई बधाई एवं शुभकामना छ !

  • @shamsermumho2303
    @shamsermumho2303 3 роки тому +2

    हेर्ने कथा र बिद्या चापागाईं दिज्युलाई धन्यवाद यस्तो राम्रो लुकेकाे प्रतिभा बाहिर ल्याउनु भएकोमा

  • @swangeethulungrai1505
    @swangeethulungrai1505 3 роки тому +10

    आहा पुर्बेली भाका
    सुन्दा आनन्द लाग्ने 😍😍😊
    सेन्मिखा लगायत सम्पुर्ण टिमलाई बधाई 🙏

  • @keshbahadur4311
    @keshbahadur4311 Рік тому +1

    सफलताको सुभकामना सेन्मिखा भाई ❤❤❤

  • @suniladhikari2913
    @suniladhikari2913 3 роки тому +5

    Majja aayo

  • @kesharrai5515
    @kesharrai5515 3 роки тому +2

    लोप हुन लागेको यस्तो पुर्वेली भाका
    नया पुस्ता बाट सुन्दा,हेर्दा गौरव लाग्छ
    धन्यवाद सेन्मिखा + जितेन sir

  • @pasangsherpaofficiel2845
    @pasangsherpaofficiel2845 3 роки тому +16

    एकदम अर्ज्ञानिक गित धेरै राम्रो छ शुभकामना सेन्मिखा राई लाई

  • @maniramrai2006
    @maniramrai2006 2 роки тому +1

    आहा कति मीठो सेन्मिखा को स्वर 😍😍

  • @arunatamangsherpa4350
    @arunatamangsherpa4350 3 роки тому +10

    हासखेल गर्छ बाहिरी मन
    भित्री मन त रुहिरहन्छ
    मन नै कट्टकै खायो यार।।धेरै धेरै शुभकामना छ है सेन्मिखा दाइ लाई उन्नती प्रगतिको कामना 😍🙏🙏🙏🙏🙏

  • @sumanido8869
    @sumanido8869 3 роки тому +2

    शब्द शब्दले मन छोयो साह्रै मीठो गीत

  • @sushilbk3291
    @sushilbk3291 3 роки тому +3

    यो गित जति राम्रो छ।तेति सफा मन जितेन राई को छ।धन्यबाद जितेन सर यति राम्रो गित ल्यको मा💐🇳🇵🙏

  • @bishnutamang9870
    @bishnutamang9870 3 роки тому +2

    Dherai ramrox hamro purbeli lokvaka best of luck semnikha teem🙏👍

  • @lalitrai7457
    @lalitrai7457 3 роки тому +3

    Lu dherei Ramro xa hai Senmikha bhai

  • @thakuriofficial4207
    @thakuriofficial4207 3 роки тому +1

    सारै राम्रो गित Senmikha भाईको बधाई छ। यो गित सुन्दा पुर्बको याद आउँछ झलझलि

  • @rasunarai3676
    @rasunarai3676 3 роки тому +10

    बधाई छ सेमिन्खा भाइ लाई !! राम्रो लाग्यो गीत शुभकामना अल teem laai!

  • @tulasirai2635
    @tulasirai2635 3 роки тому +2

    मन छुने गीत धेरै राम्राे छ सेन्मिखाकाे आवाजमा

  • @sangankirati1964
    @sangankirati1964 3 роки тому +6

    धेरै धेरै बधाई छ विशेष गरि जितेन जि लाई किन कि नयाँ प्रतिभा लाई आफ्नो कला गाला लाई प्रस्तुति गर्न अवसर दिनु भएको म र अनि हाम्रो सेन्मिक भाइ लाई नि 🌹🌹🌹

  • @himachamling122
    @himachamling122 3 роки тому +2

    Dherei mn choyo dae yo geetle gau gharko yad aayo jhaljhalli anaghinti suvakhana dae😍😍