Timi Tare Bheer Official MV(Male Version)-Rewat Rai ||OFS-Pabitra Subba Ft.Dayahang Rai,Miruna Magar
Вставка
- Опубліковано 5 жов 2024
- #timi_tare_bheer #Rewatrai #dayahangrai
Rewat Rai's ‘Timi Tare Bheer’ (Male version) This latest video features Dayahang Rai & Miruna Magar. This beautiful song is sung by Rewat Rai, penned by Shrawan Mukarung & composed by Shanti Ram Rai. The video is directed by Kiran Chamling Rai.
#Caller_Tune 👇
1👉 Timi bahek Mero (NTC-CRBT) 0840866
(Samart Tel) 10121958
2 👉 Timi Tare Bheer (NTC-CRBT) 0840867
(Samart Tel) 10121959
3 👉Timro (Aankha)2 (NTC-CRBT) 0840868
(Samart Tel) 10121960
(Original Female Singer: Pabitra Subba, Arranger: Narbu Sherpa,Video Director : Kala Subba, Featuring: Ramesh Shingok & Pabitra Subba .
Original Female Song UA-cam links
👇
• Timi Tare Bhir । तारेभ... )
#Timitarebhir #Dayahangrai #MirunaRewatrai
Spotify 👉 open.spotify.c...
iTunes 👉 music.apple.co...
TikTok 👉 vm.tiktok.com/...
👉 vm.tiktok.com/...
👉 vm.tiktok.com/...
👉 vm.tiktok.com/...
Featuring
Dayahang Rai
Miruna Magar
Numa Rai
Lyrics
Shrawan Mukarung
Compose
Shanti Ram Rai
Singer
Rewat Rai
Arranger/Mix-Mastering
Debesh Rai
Studio
Rangkashu
Child Artist
Numa Rai
Art & Production
Sonam Lama
Prayas Bantawa Rai
Sunil Tamang
Santosh Rai
M.u.a
Seema Gurung
Kitchen
Jina Rai
Transportation
Saran Tamang
Light Department
Lokesh Oli
Aaditya Shrestha
Des Rai
Yadav
Asst. Camera
Arun Nyaupane
Asst. Direction
Suraj Ringalung Rai
Editor
Anil Rana
Camera
Bhupendra Tumbahangphe
Story/Direction
Kiran Chamling Rai
Producer
Rewan Rai
Flute
Nagendra Rai
Bass Guitar
Anup Dass
Sarangi
Hemanta Kanchha Rasaili
✅ Lyrics
तिमी तारेभीर म त लहरा
तिमीमै म लहराउँछु तिमी सहारा
तिम्रो आँखा - आँखा मेरो खेल्ने आँगन
तिमी भित्र -भित्रै मेरा जूनतारा छन्
इर्ष्यालु आँखा बगाउँछन् छहरा
तिमीमै म लहराउँछु तिमी सहारा
तिमी तारेभीर म त लहरा...
तिमी बाहेक मेरो अर्को संसार छैन
तिमी विना मैले बाँच्नु सार छैन
अरूलाई कहाली मलाई त पहरा
तिमीमै म लहराउँछु तिमी सहारा
तिमी तारेभीर म त लहरा...
Always Thanks
Late Harkaram Rai
Sarbajit Rai
Karmalachhi Rai
Ratna Kumari Rai
Basanta Rai
Rita Rai
Rewan Rai
Special Thanks
Pashupati Rai
Mahesh Kirati
Ganga Raj Rai (South Korea)
Shanti Ram Rai (USA)
Rabin Rai (South Korea)
Bal Kumari Rai (UK)
Baliratna Rai (UK)
Bijaya Rai Bantwa (UK)
Binod Rai (UAE)
Bijaya Laxmi Rai (UAE)
Prabin Rai (Portugal)
Birat Rai
Minjaya Rai (South Korea)
Amik Ghimire
DK Chamling (South Korea)
Anup Rai (South Korea)
Bimal Rai
Tej Prakesh Rai (HK)
Peng Kirant (HK)
Subash Rai (HK)
Raju Rai (USA)
Dosti Hang Rai (South Korea)
Om Prakesh Rai
Haribol Acharya
Mahendra Rai
Bikram Rai
Biswa Limbu (Mero Online Tv)
Bishal Rai Hasin (Bishal Chautari)
Alag Art Hub (Satdobato Lalitpur)
Suman Magar
©&P Rewat Rai Official Channe
लामो समयपछी हामीले अर्को नया गीत #कान्छीलाई आज गीत,भिडियो सार्वजनिक गर्दैछौ।हजुरहरूको माया,साथको अपेक्षा सधा गर्दछौ।
👇
📌ua-cam.com/video/Kqkjq8vZxU8/v-deo.html
यो गित हेरेर अघाइएया छैन अर्को गित फेरि😃 हस बधाइ अनि शुभकामना हजुर आशा छ तारेभिर जस्तै उत्कृस्ट बनेको छ्🙏🙏
Rewat raiko voice le manxuyo atinai mitho voice
@@pravurai8528 ❤
🎉🎉D🎉s🎉!e
""""pmmm
तारे भीर टिमको अन्तर्वार्ता यता है 😘
ua-cam.com/video/uSeF58ABTKA/v-deo.html
आफ्नो पनि बिज्ञापन विश्व जि
Hereee ahaa😍😍😍
Majja aayoo interview
Maile asti herisak ho lungwa
Thank you so much ❤️🙏
कहाँबाट आउछ मनै रुवाउने यस्तो अभिनय 😭अव्बल दर्जाको अदित्तिय नायक हुनुहुन्छ दायाहाङ दाजु🙏🙏🙏
Yo daya daile ruhayo yar 😭😭😭😭
Only one real actors
Dayahang dailae manu parxa.
Meruna pni cha hai dajai daya hang dai sath ma 😊
It makes me tearful 😢
जति हेरेपनी हेरि रहु लाग्ने भिडियो 💘💘💘😀
आँसु आयो
साच्चै होत दिपेन्द्र सर
युट्यूबमा पनि तपाई मेरो भेट हुदो रछ 😂😂
दयाह्याङ् राई अब्बल तथा अदभुत दर्जाको कलाकार हुनुहुन्छ, कलाकारीताको क्षेत्रमा उहाको योगदान लाई चलचित्र उद्योगले सदैब मनमस्तिकमा राख्ने छ। उहाँ कलाकारीताको क्षेत्रमा एउटा अदभुत ईतिहास बन्नु हुनेछ।✌❤🔥🔥
हरेक नेपालीहरुको मनमा बस्न सफल गीत 💜😍💯
Thank you so much ❤️🙏
रुदा आँखा दुख्छ..
नरुदा मन दुख्छ..
कहिले सम्झेर रुए..
कहिले बिर्सेर रुए....
जहिले रुए....
#मायालाई सम्झेर एकान्तमा रुए !
आज फेरि यो भिडियो हेरि रुए !
#निमा_नेहा❤️
Me too😢😢
Kati sajilo mitho sabda chayen garnuvho ...aakhir royekota mayakai lagi honi..hurt touching song❤
सम्झना त आउने नै भयो
जस्ले बिर्सेर गयो...
रुन मात्रै कहाँ हो र ?
मनै भक्कानिने भयो ...
जब-जब यो मनलाई
छोडी जानेको याद आयो....
..........💕💕💕.......
राम्रो कमेण्ट
माया पनि मायै रैछ कसैलाई छोड्दैन रैछ
मन छोयो, आखा रसायो 💔🥺
सारै मन छुने गित बहनी
मन छोयो आँखा रसायो
होनी भाबी मेरो नी आँखा रसायो 😢
Mero pni akha rasaayo..😭😭❤️❤️❤️
mero ne😢😢
No One Can Replace Dayahang Rai......He is Legend Already
I agree 👍
His perfect actor not a legend
@@redbulls5193 already a GOAT
@@redbulls5193 becoz you deserve anmol kc as an actor 😂
@@SurajKoyuRaiyou are right
मेरी बासै !
मुटु पिना बनायो।
चित्त बुझो !
विद्वानले भनेका छन्, 'शब्द र बोली २० प्रतिशत बोल्छ। अभिनय र हाउभाउ ८० प्रतिशत बोल्छ' हो रछ ! नबोली, गीतमा ननाची गीतको चरमोकृष्ट अन्तर भाव सर्लक्कै उत्रिएको छ र छताछुल्ल भएर सिधै मुटु भिजाउन आउँछ। अभिनय र पटकथा परिकल्पना अति राम्रो छ। तगडा र लामो रेसको घोडालाई दौडमा निकाल्नु भएको छ; सुनेर हैन हेर्नै पर्ने गीत बनेको छ; वधाई छ......।
बैनिको कमेन्ट झन ज्यान मारा लाग्यो तै भयर सस्क्राइब गर्दिय है नरिसाउनु होला 😁
Yangwadi sis को कमेन्ट ले पनि मन छोयो 🙏🎸🥁🎷🎺🎻😍
३,४ मिनेटको कथावस्तुमा सम्पुर्ण जीवनको यथार्थ चित्रण ,,,, मन छोयो अनि रोयो पनि,,,,,💞💙💞💞🙏🙏
म पनि 😭😭😭😭
मेरो पनि
really my heart touch
शब्द सबदामा भाब छ
Ma pani
तिमी तारे भिर म त लहरा...तिमी मै म लहराउछु तिमी नै सहरा😭😭😭 .....तिम्रो आँखा आँखा मेरो खेल्ने आगन... तिमी भित्र भित्रै मेरा जुन तारा छन..ईस्यालु आँखा बगाउछन छहरा...तिमी मै म लहराउछु तिमी नै सहरा(एउटा श्रीमती बिनाको बाबा को छोरी प्रती कति धेरै माया सपना अनि स्वोर्निम कल्पना छ)......तिमी बाहेक मेरो अर्को सन्सार छैन..तिमी बिना मैले बाच्नु सार छैन..अरुलाई त कहाली मलाई त पहरा...तिमी मै लहराउछु तिमी नै सहारा(आफ्नो जीवन् जवानी सबै भुलेर हुर्काएको आफ्नो मन भन्दा प्यारो मान्छे जब आफ्नो सहारा बन्ने समय मा पराई हुँदै गर्दा कस्तो हुन्छ यो video त्यो अन्तिम क्षन) जति हेर्यो झनै आँसु झर्छ.....best ever music video ...love all of u guys whole team...simply lots of love & grand salute ❤️❤️❤️
यो गित सुनेर वाक्क हुने मान्छे सायद नेपालमा छैन, धन्यवाद छ सर्जकहरुलाई । शब्द संगित र स्वरको सुमधुर संयोजनले अत्यन्तै उत्कृष्ठता पाउन सफल ।
दयाहांग राई
मिरुना मगर
किरण चाम्लिङ्ग
र
नेपाली कलाकारिता क्षेत्रका सुन्दर साधकहरु हुन
रेवत राई राम्रा गायक हुन
बधाई अनि शुभकामना !!!
good
अनि शिव परियार पनि
आँखा नै रसायो,,पुरै फिल्म हेरेको अनुभुति भयो।
अनि ,कता कता एक्लो महसुस भयो।,
यो मिडियो ले, अझै जिवन साथीको माया बढाएको छ।
Thanks to all, for this Video 📹 🙌 🙏 ❤
😓😓😓
😅😅😅😅😅😅😅😅😅😅😅😅😅 1:01 m
हाम्रो देशको एक मात्र अर्गानिक हिरो दयाहाङ राई दाजु🙏🙏love from palpa
100%
🙏🙏❤️🌹
K heta mix hola hau sathi threater ko ki kaso
i love dayaHang rai 😘😘😘😘😘😘
I agree100%
धेरै चोटि हेरिसके जति हेरे नि दया दाईको अभिनय हेरु हेरु लाग्ने । त्यति नै राम्रो Music/Voice र शब्दहरु ।
एउटा जुङा झापामा अर्को पाचथरमा अर्को धनकुटा,अर्को खोटाङमा भये पनि सबै नेपालीको मनमा बस्न सफल दयाहाङ्ग दाइको अभिनय असाध्यै मनपर्छ। अझ सफलताको कामना♥️♥️♥️
Juga vaka le khai ta khali desh lai udho gati matrai laghe k garnu
@@sabinsubba tei ta vanya
टेन्डिङ नम्बर 1मा आउनु पर्छ !कति मीठो शब्द र दया दाईको अभिनय !/;
आहा यो अभिनय र गितले कति मन छोयो छोयो भन्नै सक्दिन साच्चिकै नेपालमा यति राम्रो अभिनय गर्ने कोहि छै दह्याङ्ग राई सबैभन्दा उत्कृष्ट 🙏
Ho ni hajur❤
गीतकाे शब्द, भावलाई अभिनय मार्फत पुर्ण रुपमा न्याय दिन सक्ने प्रिय कलाकार #दयाहाङ राई 🙏🙏🙏
जति पटक हेरे उति नै पटक रोए 😭😢गित त सुन्दै आएको हो पहिले देखि नै ...तर दयाहाङ राई ले रुवाउनु भयो यहाँ ..😥वहाको जिबन्त अभिनयले आशुको मुल फुटाउछ ....सायद दयाहाङ राइको ठाउमा अरु कोहि भैदिएको भए सायद यति मार्मिक vdo बन्ने थिएन 😊😍💕
b
sem
केहि मिनेटको कला र गलावाट सम्पुर्ण जीवन्तनै प्रस्तुत गर्ने सम्पुर्ण कलाकारहरुको क्षमताप्रती उच्च सम्मान 🙏❣️🙏भावुक भावुक भावुक बनायो😢
छोटो कथाले आशुको धारा नै बगाइ दियो बियोगान्त तर वास्तबिक जीवन सँग मिल्दो जुल्दो कलाकारहरुको कला, गला र गितको भाबले बादल पारी पुर्याइ दियो !!❤️❤️👌✌️
दयाह्यङ राई बिपिन कार्की जस्तो अभिनयको चोखो पात्र नेपाली चलचित्र तथा गीतका लागि कोहिनुर हीरा हुन.... मनै देखि सम्मान अर्पण गर्छु.. 🙏
दयाहाङ, मिरुना र रेवतसंग तिमी तारे भीर बिशेष कुरा || दयाहाङले भने हामि तिनैजना भाग्यमानी || तिमी तारे भीर रातारात हिट || Bisalchautari TV Interview
Link : ua-cam.com/video/FkonvpA9Ino/v-deo.html
Lots of love shawaly raja
100 Patak vanda badhii chaii maile hereko xu haii.
Dami lagyo song and music video
Maile dherai choti heri sake full video
💞💞💞💯💯💯😘😘😘😘😘
धेरै मार्मिक आशु थामनै सकिएन मेरो आमा आठ बर्ष हुन्दा मरे आपाले यसरी नै हुरकाको याद आयो पुणे महाराष्ट्र बाट हेरदैछु ।😭
😍
Same to you mero Pani 7 barsa ko huda marnu vako Mami
ua-cam.com/video/DgwNVrP43Tg/v-deo.html
Really so emotional fact
😥😥😥
दोहोर्याउदै हेर्यो सुन्यो आँखाबाट आँसु बर्बर्ती झर्छ, नहेरौ नसुनौ त मन मान्दैन।तीन चार मिनेट भित्रमा एउटा सिङ्गो जिवन्त कथा समेटिएको छ भिडियोमा।हार्दिक बधाई सम्पुर्ण कलाकार ज्युहरुलाई👌👌❤️❤️😭😭🙏🙏
the best organic nepali actor ! Hats off to Dayahang Rai daju ❤❤❤
दयाहाङ दाजु, फेरि दुनियालाइ रुवाउनु समेत रुवाउनु भयो हगी। हाम्रो समाजमा छोरा मान्छेले रोएको सुहाउँदैन भन्छन तर आखिर छोरा मान्छेको मुटु पनि त पत्थरको त होइन नि...त्यसैले, आज यो गीति भिडियो हेर्दै धित मरुन्जेल एक्लै रोइरहे। 😥😥😥
यति मार्मिक,यति समर्पित,भावपुर्ण गीत अनि भिडियोको निम्ति सम्पुर्ण "तिमी तारे भीर" टीमलाइ नै हृदयको गहिराइबाट एक मुस्ठ हार्दिक धन्यवाद पुर्याउनु चाहे। 🙏
तपाइको बिचारमा म एक्दम सहमत भए म पनि धेरैनै रोए तर अलिकती बुझिन मिरुन दय दाइको श्रीमति बच्चा जन्माउद मरेको बुझे अनि फेरि भरै देखिन्छ पइसा देको अनि छुतेको बुझिन भन्न खोजेको अलिक
@@rajrai2625 जी, अन्त्यको सीन यानी कि मिरुना जी लाई दयाहाङ दाइले पैसा दिएको सीन छ नि उक्त सीन चै छोरी सानी हुदा स्कुल जादा बाबा संग ५ रुपियाँ लिएर जाने गर्थिन नि उनै छोरी बढेर ठुली हुदाको सीन हो। यो भिडियोमा मिरुनाजी पहिला दयाहाङ दाइको अर्धाङिनीको रुपमा देखिनु भएको छ जो पछि नानी जन्माउने क्रममा उनको देहान्त हुन्छ, तर छोरी बाच्न सफल हुन्छ। अन्त्यमा बयस्क छोरीको रोल गरी डबल रोल निभाएकी छिन।
दयाहाङ दाइ त दयाहाङ दाइ नै हुन, सबै दर्शकको मन मस्तिष्कमा बसी सक्नुभएको छ। यहा नव नायीका मिरुनाजीले पनि ज्यादै प्रशशनिय अनि शशक्त भुमिका खेल्नुभएको छ। 👏👏👏👏👏
sweet cmnt
@@Born2Brave धेरै धेरै धन्याबद छ हजुरलाइ
@@Born2Brave Story राम्रो बुज्नु भएको रहेछ। मैले पनि अहिले clear बुझे 😍😍👍👍
अभिनय को खानी,हो हाम्रो दया हाङ्ग राई ज्यु,,,अनि मिरूना बैनी ,को,,सम्पुर्ण टिम लाई,धन्यबाद,,पवित्रा सुब्बा मलाई मन पर्ने ,गायिका हुन,रूप र,स्वर को खानी हुन ,पवित्रा ,सुब्बा,,रेवत भाई ले पनि,राम्रो गाउँनु भाको ,है,त,,
धेरै कठिनाई थियो सुटिङकादिन झरी ,झरी सङ्गैको चिप्लोबाटो अनि साना ठुला जुका, आज सार दर्सक हरुले मनपराईदिदा हर्सिद छु।रेवत दाई अतिमिठो गाउनुभाछ त्योबेला सस्पेन्स नै राख्नुभ्यो गित😀सम्पुर्ण सर्जक प्रती कृतज्ञता टक्राउदछु।🙏
Yo git herera aaja ma ati royoki sayed beuli huda pani royeko thiyena
भेडी गोठ जाने बाटोमा सुटिङ को गाडीले झन्नै झन्नै तान्दैन😊 जुका त्यस्तै 🤣
यो गीतलाई फेरि जिउँदो बनाइ दिएको छ रेवत भाइले र कलाकारहरुले
हेर्दाहेर्दै आँखा रसाएको थाहै भएन ।
respect ... 🙏
त्यही त जत्ति पटक हेर्यो त्यत्ति पटक आँखा रसाँउछ ।
धेरै मन परेको गीत हो त्यसमा पनि दयाहाङ राई र मिरुना मगरको उत्कृष्ठ अभिनयले अझ सुनमा सुगन्ध थपिदिएको छ । गीत, म्युजिक र अभिनय सबै धेरै राम्रो लाग्यो 💝🌺👌
Mann lai feri sochna badhya banayo ti buwa haruko lagi... Mann sachchai royo..daju daya ani sampurna team lai agarim Suvakamana...
sem
वाह!दयाहांग दाजुको acting👏 आँखाबाट आँसु झरेको पत्तै भएन😥
Same here 😥
Yes bro
Sir Sam malai
No actor like Dayahang
Huge respect sir
साँच्चै मन नै अघाएन।।त्यही माथि दयाहाङ दाई को प्रस्तुति।।।
Omg dayahang you are just amazing
Nobody can beat Your acting level
दयाहाङ्ग दाजैको अभिनय ले मनै कस्तो कस्तो भयो मन छोयो दाजै ❤️❤️❤️😍😍राम्रो गित अनि संगीत अनि उत्कृष्ट अभिनय 😍❤️❤️🙏❤️❤️😍😍सम्पुर्ण टिमलाई बधाई छ 👏👏👏👏
आँसु नै आयाे याे गितका एक एक शब्द अनि पर्दामा देखिएका अभिनयले🙏केही झलक मेरो वास्तविकतासँग मेल खान पुग्याे💕बुबा काे छाेराछाेरीमा हुने माया,त्याग ,खुसी,गम्भीरता सबै कुराहरू💕🙏🙏🙏🙏respect from sunsari district toooo allll parents.🙏🙏🙏🙏🙏🙏🙏🙏💕💕💕
वास्तविक जीवनसँग जोडिएको एक मार्मिक रचना। धेरै धेरै सफलताको शुभकामना सम्पूर्ण टिमलाई ।
Nice 😍❤
Favourite Dayahang Rai🙏❤️🙏
हैट मर्मस्पर्शी गित र दयाह्याङ को अभिनय ले आँखा भिजेको पत्तै भएन ,,,,यो गित को शब्द शब्द मा भावना छ अनि यो गित को आफ्नै स्थान छ साथ साथै वाह ! वाह !! अभिनय ले सुन मा सुगन्ध
हेर्दा हेर्दै सकियो अलिक लामो भएको भए भन्दै थियो मनले।
मुटु छुने अभिनयको साथमा गित।
Oho 1st time hereko yo video gajab nai raixa story telling
आदरणीय श्रस्टा दिदि पबित्रा सुब्बा प्रति नमन , ३२ वर्ष पहिले कोरिदिनु भएको गोरेटो जसलाई वर्तमान पुस्ताले गोडमेल गरि फेरी सुन्दर मार्ग को रुपमा सजाउने पुस्ता (रेवत राई) एउटा उदारनिया पात्र हुन् । जसप्रति संगीत प्रेमी हरेक बाट आगमिदिनाहरु को लागि सफलताको शुभकामना छ। हुनत यो गीतको सब्द भित्र सम्पूर्ण कुरा अटाईको छ, अझै सुन्दर भिडियो र होनहार कलाकारहरुको अभिनय ले सुनमा सुगन्ध थपेको छ। यहाहरु सबै प्रति मुरी मुरी सफलताको कामना।
बुवा होस त यस्तो ♥️जस्ले आफ्नो छोरा छोरीलाई आमाको महसुस कमि हुन दिएनन्♥️lot of loves Dhayahang DAI
Heart touching songs 🥺🥺
literally crying start to end :( my all time fav song.. and ....this gonna be my fav as well .
Jati patak here tyati patak roya
मन थाम्न सकिएन । आँसु बर्रर झरे 😢 Great artist 🙏
कसम ! Story ले मेरो आशु नै आयो । मेरो favorite actor/actress #DayahangRai अनि #MirunaMagar !! Thanks to all for this beautiful song and heart touching story.
Story vanda ni acting le Mero chai aasu aayo
एकदमै राम्रो छ। तारिफ गर्ने कुनै सब्द पाईन। स्वर त्यस्तै राम्रो छ रेवात राई को दयाहाङ र मिरुना राई अभियान त्यस्तै राम्रो छ।
आहा दायाहाङ दाइ क्या मिठो अभीनय छ हजुर को अनी मीरूना दिदीको पनी सम्पूर्ण टिमलाई शुभकामना छ 💕💕💕💕💕
अति उत्कृष्ट अभिनय 🙏🙏 मेरो परिवारमा ठ्याक्कै मेल खायो
परिवार सम्झेर फेरि धेरै रोए🙏😭😭😥😥 धेरै नै राम्रो लाग्यो😥
दयाहाङ्ग दाइ साचै माहान लाग्छ मलाई कति मिठो गीत बनेछ शुभकामना 😊🎧🎤🙏
सफलता को शुभकामना छ हजुर।
कसैको याद दिलाउन सफल भयो गितले।
And Always Big Fan Dayahang Rai❤
गितको शब्द जति मिठो छ त्यति नै दमदार अभिनय हाम्रो नेपाली सिनेमा जगतको सुपरस्टार दयाहाङ राई जी को छ अति नै मन छोयो एउटा साच्चिकै जिवन्त अभिनय
Im not a crying person but literally i cried after so long while watching this video ❤ this video and song touched my heart and the acting of dayahang is masterpiece. Every scene made me feel like it's not acting its reality and gives me goosebumps.❤ he is really a gem of nepali movies:) lots of respect and love to dayahang rai and ofcourse to the singer with such a great voice.
💕💕💕💕
जति हेर्छु म त्यति नै हराउछु।।।
सच्चिकै अभिनयको हाङ दयाहाङ राईको अभिनयले सच्चिकै चोमुलुङ्ममा छोएको छ।।बधाई छ सम्पुर्ण तिमी तारे भिर गित परिवारप्रती।।
श्रवण मुकारुङ- शब्द
शान्ति राम राई- संगीत
रेवात राई- स्वार
किरण चाम्लिङ राई- निर्देशन
दयाहाङ राई- अभिनेता
मिरुना लिसारा मगर- अभिनेत्री
तीन चार मिनेटको कथावस्तुमा सम्पूर्ण जीवनको यथार्थ चित्रण मन छोयो अनि रोयो पनि 😍🙏सबै टिमलाई हार्दिक बधाई।
emotional नै बनायो हौ!! 😭😭😭😭😭 उत्कृष्ट निर्देशन अनि उत्कृष्ट अभिनय ! मन छुने गीत !! धेरै लाई रुवाउने भयो यो भिडियो ले अब
रोए मेरो देशको याद आयो watching from abroad👍
अति नै शक्तिशाली शव्द, स्वर अभिनय । गीतका शव्दमा डुबेर दृश्यमा बहकिदा कहाँ पुगियो कहाँ । एक प्रकारले हृदय विह्वल बनायो । सम्पूर्ण प्रिय कलाकार हरुलाई नमन् गर्दछु । विशेष गरी आदरणिय श्रवण मुकारुङ, आदरणिय दयाहाङ राई ज्यू प्रति उच्च सम्मान छ ।
अहिले नेपाली समाजको वास्तविक परिस्थितीलाई चित्रण गरिएको कथा। मनै रुवायो…. निश्बद भए म…
आहा । क्या मीठो । मन छोयो अनि रोयो पनि है 😍😍😍🙏🙏🙏
तिमि बाहेक मेरो अर्काे संसार छैन । तिमि बिना मैले बाच्नु सार छैन । कति मिठो मनै छुने गित, मेरो आँखै रसायो ।
अर्गानिक हिरो न हो आम दर्शकको मन त्यसै जितेका होइनन्।💞💞💞💞
अत्यन्तै मर्मस्पर्शी यतार्थपरक कथा 😘😘
दया दाइका कुरै नगरौं 👌👍️👍️
#तिमी_तारे_भीर
सर्वाधिक लोकप्रिय गीत,मलाई अत्यधिक मन पर्ने रचनाकार,संगीतकार, गायिका अग्रजहरूको सहकार्य आज मैले #मेल_भर्सन गाउने अबशर पाउदा भाग्यमानी ठानेकोछु साथै अनुमतीको लागी आभारीछु।हामिले अडियो हुदै भिडियो बनाई आज हजुरहरू माँझ सुम्पेकोछौ।गीत वरिष्ठ साहित्यकार एवं प्राज्ञ श्रवण मुकारूङ ,संगीत वरिष्ठ संगीतकार एवं प्राज्ञ शान्तिराम राई ,स्वर पबित्रा सुब्बा अग्रज प्रति सम्मान सहित यो गीत शेयर गरे ❤️❤️
❤️
Rewat Rai's ‘Timi Tare Bheer’ (Male version) This latest video features Dayahang Rai & Miruna Magar. This beautiful song is sung by Rewat Rai, penned by Shrawan Mukarung & composed by Shanti Ram Rai. The video is directed by Kiran Chamling Rai.
(Original Female Singer: Pabitra Subba, Arranger: Narbu Sherpa)
#Timitarebhir #Dayahangrai #Mirunamagar
Featuring
Dayahang Rai
Miruna Magar
Lyrics
Shrawan Mukarung
Compose
Shanti Ram Rai
Singer
Rewat Rai
Arranger/Mix-Mastering
Debesh Rai
Studio
Rangkashu
Child Artist
Numa Rai
Art & Production
Sonam Lama
Prayas Bantawa Rai
Sunil Tamang
M.u.a
Seema Gurung
Kitchen
Jina Rai
Transportation
Saran Tamang
Light Department
Lokesh Oli
Aaditya Shrestha
Des Rai
Yadav
Asst. Camera
Arun Nyaupane
Asst. Direction
Suraj Ringalung Rai
Editor
Anil Rana
Camera
Bhupendra Tumbahangphe
Story/Direction
Kiran Chamling Rai
Producer
Rewan Rai
Always Thanks
Sarbajit Rai
Karmalachhi Rai
Ratna Kumari Rai
Basanta Rai
Rita Rai
Rewan Rai
Special Thanks
Pashupati Rai
Mahesh Kirati
Ganga Raj Rai (South Korea)
Shantiraj Rai (USA)
Rabin Rai (South Korea)
Bal Kumari Rai (UK)
Baliratna Rai (UK)
Bijaya Rai Bantwa (UK)
Binod Rai (UAE)
Prabin Rai (Portugal)
Birat Rai
Minjaya Rai (South Korea)
Amik Ghimire
DK Chamling (South Korea)
Anup Rai (South Korea)
Bimal Rai
Peng Kirant (HK)
Raju Rai (USA)
Dosti Hang Rai (South Korea)
Om Prakesh Rai
Haribol Acharya
Mahendra Rai
Bikram Rai
Biswa Limbu (Mero Online Tv)
Bishal Rai Hasin (Bishal Chautari)
Alag Art Hub (Satdobato Lalitpur)
Suman Magar
©&P Rewat Rai Official Channel
Wow verry nice voice really Goddess you dear Rewat rai lots of love ❤️ keep it up we are with you❤️❤️❤️❤️really so heart touching video 💔💔😢😢😢😢
सारो मन छोयो
मेल भर्सन पनि फिमेल भर्सन जतिकै राम्रो लाग्यो।
❤❤❤❤❤
आहा अति नै मिठो आवाज male virsion मा दाई
Big fan legend superstar दयाहाङ राई sir from दोलखा
मलाई सबै भन्दा मन पर्ने हिरो दयाहाङ राई हो उहाँको हरेक भिडियो हेर्दा मेरो मनलाई आनन्द मिल्छ।
कस्तो मनै सिरिङ हुने गीत legendry actor DAYANG RAI and MERUNA MAGAR😍😍😍😍😍
रेवत brother को कोशेलिहरु निकै मिठा मिठा हुन्छन् । शुभकामना ! सम्पुर्ण टिमलाई
दयाहाङ र मिरुना को जोडी राम्रो लाग्छ उस्तै उस्तै फेस मिल्ने।😍😍
जति चोटि हेर्दा पनि आखा रसाउने ।।अति मिठो गित मा अत्याधिक उत्कृष्ट अभिनय दयाहाङ जि को👍️👍️👍️👍️
यस गीतको संगीतकार सान्ति राम राई गीत रचना श्रवण मुकारुङ्ग,अनि करौडौको मनमा बस्न सफल स्वर पबित्रा सुब्बा ज्यु लाइ बिशेष सम्झन्छु,उहाहरुको यो देन कहिले नअघाउने बच्चा देखी अहिले सम्म सुनि रहेको छौ हुदै आज फेरी नया मेलमा भाइ रेवत राइ बाट उतिकै उत्कृष्ट भोकल साथै सुपर स्टार दयाहाङ र ब्युटी नायिका मिरुना को यस्तो बेजोड अभिनय, जसले आखा रसायो सम्पुर्ण तारे भिर टिमलाइ मुरी मुरी धन्यबाद
उहाँको नाटकिय कलाकारको अभिन्त एक 😍😍😍सायद उहाँ नेपाल बाहेक अरु देश जन्मेको भए घरमा भाडा भन्दा ओस्कार अवार्ड बढि हुन्थे 😍😍
Video vaneokta yastopotw.... Kasam sarai mon xuyo.... Real.. Kahani x.
अरुलाई कहाली, मलाई त पहरा
तिमिमै म लहराउँछु तिमी साहारा..
तिमी तारे भिर.. म त लहरा..
🧡 Just Imagine, what an Imagination !
गित स्कुल पढ्दै सुनेकाे तर आज याे अभिनयले भावुक बनायाे।अनायसै आँखा रसायाे।सम्पुर्ण कलाकार हरुमा हृदय देखि सम्मान र माया।यति मिठाे गित उपहार दिनुभएकाेमा।अब आउने दिन हरुमा पनि यस्तै उपहार दिनुहुनेछ आशा छ।
जति सुने पनि नपुग्ने सारै राम्रो न्याय दिनु भएको छ रेवत भाईले यो गीतलाई आगामी दिनहरुमा पनि यस्तै गीतहरु सुन्न पाईयोस रेवत भाइ बाट । दया दाइ को त के कुरा गर्नु सम्पुर्ण टिमको काम नै उत्कृष्ट तारिफयोग्य रहेको छ।
गीतको पटकथा बलियो पक्ष, निर्देशकको अब्बल निर्देशन कलाकारहरुको उत्कृस्ट अभिनय 🎉❤
४/५ मिनेटको कथामा सम्पुर्ण जिबनको यथार्थ चित्रण मन छोयो हेर्दाहेर्दै आँखा रसायो👌👌👌❤️❤️
"तिमी बाहेक मेरो अर्को सन्सार छैन,
तिमी बिना मैले बाच्नु शार छैन..💓💕😥
त्याग र समर्पणताको पराकाष्ठा..🙏
सदाबहार गित
यो हो नि नेपाली गीत भनेको त।
मज्जा आयो सुन्नु।
धेरै धेरै माया अनि भक्कुचुर शुभकामना From Rimbick Darjeeling 😆❣️❣️
Heat touching jati herneni aasu aaune 😭😭❣️😍❤️😍❣️❣️tyo video ko kahani lee aafulai vitra tanxa aafu nai jasto😍
दयाहाङ राई एक महान अभिनेता हुन। गीत सार्है मार्मिक छ।
यो गितले पुर्ण ईतिहाँस रचेको छ
अरु ब्याखा नगरौँ होला 🥲
हार्दिक बधाई सम्पूर्ण टिमलाई
One of the best actor . My fav hero Dayahang Rai sir his acting level=100% just 🔥 n also this song is so beautiful ❤️
😘😘😘
मनपरेको गीत तेही माथी उत्कृष्ट भिडियो अनी सबैमा सम्मान😍
मन साह्रै छोयो पनि
मन रुयो पनि ...
Dayahang sir को जुन आत्मा भित्रै बाट गर्ने कला को अभिनय को प्रसान्श नगरि बस्न सकिन्न
भान्जी Miruna को पनि अभिनय साचै नै उत्कृष्ट मध्ये उत्कृष्ट छ Singing also best and congratulations to the entire team 🤘🙏❤️😀love from Japan 🇯🇵
masterpiece....
dayahang rai never disappointed us.....
And this is the reason behind his success❤️
धेरै मन छुयो आखा रसायो 100 चोटि भन्दा धेरै हेरे 😍🤗🤗
And me too!
Same to you🙏🙏🙏🙏
धेरै सुन्दर अभिनय
छाेटाे अनि मिठाे ❣️❣️जस्तो सुकै अभिनयमा पनि अाफु लाई ढाल्न सक्ने दया दाजु सम्पुर्ण टिम लाई शुभकामना
omg ,king अभिनय दया सर,रियल इमोस्नल,,😭😭,,सलुट,सबै टिम लाई,respect ,लेजेन्ड,गायिका पबित्र सुब्बा ,,🙏👌👍️
कस्तो जिउँदो एक्टिङ्ग हाम्रो भोजपुरे दयाको, एज वेल एज पवीत्रा सुब्बाको सुमुधुर स्वरको गीत सँगीत। - छिनामखुको म हाल उत्तर अ्मीरीकावाट।
यो गित जति पल्ट हेरे पनि न अघाइन्ने ,,,, सारै मीठो गित ❤🎤🎵🎧️👋👋👋👋
यो भिडियोले पाँच पटक रुवायो , अब अरु के भन्नुर !
सम्पूर्ण टिमलाई हार्दिक बधाई छ !
अति नै मार्मिक गीत अनि अति नै मन छुने दयाहाङ राई दाजुको अभिनय🙏🙏 एकदम निश्चल निर्मल music video❤️❤️
Whether someone likes it or not, Dayahang Rai is a legend of Nepali film industry.The folks who do not know even ABC about art of acting are killing their time over the debate about who is the great hero of Nepal.Dayahang Rai deserves the title because he changed the narrative of Nepali film.