आहा ! कति माया गर्ने काका काकी पाएछन सेन्मिखाले ! सबैको भाग्यमा माया कहाँ पाइन्छ र ! एकातिर आमा बाबाले छोडेपनी त्यो पीडा क्षण र अर्को माया गर्ने काका काकी खुसिको क्षण !
काकीले उल्टो बुझ्नु भए झै लाग्यो!काका काकी लाई भन्या थिएन!जन्म दिने आमा जस्तो सौतेनी आमा नहुँदो रहेछ भनेको थियो!बिधा जी को भिडियो देखि अहिले सम्म सेन्मिखा को भिडियो हेर्दै आईरहेको छु!
दृष्य अदृष्ट हुन्छ माया जानेर अन्जानमा पनि मायाको कमि महशुस हुनसक्छ त्यो हजुरहरूको पनि गल्ती हैन बिचरा सेन्मिखाको पनि गल्ती हैन जति माया दिएपनि आमाको कहीं कतै कमि महशुस हुन्छ ♥️♥️
काकीले अलिक कुरो बुझ्नु भएन जस्तो छ कान्छी आमाको कुरा गरेको छ | आफुलाई कान्छीआमा ठाउँमा आफै राख्दै हुनुहुन्छ हजुरले नत्र एक पटक विद्या दिदीको भिडियो हेर्नुस सेन्मिखालाई नराम्रो नसोच्नु होला काकीआमा
सेमिखा ले आफ्नो आमा जस्तो त कहां हुन्छ र ? भन्ने अभिबयाक्ति आफ्नो आमा र सौतेनी आमा को बिसय मा बोलेको हो ..आफु लाई पालेको काका काकी लाई त यसै पनि आत्मिय आदर मान सम्मान ईज्यत ..आफ्नै ठाऊं मा होला ..सत्य कुरा हो नि {आफ्नो आमा जस्तो त कहां हुन्छ र } ? यो कुरा मा काका काकी ले चित्त दुखाउनु हुदैन ..
सेन्मिखाले काकीलाई साैतेनी अामाकाे संज्ञा अथवा दर्जामा राखेको हाेईन हाेला अाफ्नाे बाउले ल्याएको कान्छी अामालाई चाहिँ साैतेनीकाे संज्ञा दिए जस्तो लाग्याे है काकी ज्यु😂😂😂 सेन्मिखाकाे काकाकाकीलाई शुभकामना छ।
भान्जी-ज्वाइले राम्रो काम गर्नु भएको रहेछ, पोहर साल जादा सेन्मिखा चखेवामा थिएनछ, हामीले पो धेरै गीत गाएर रमाईलो गरेका थियौ। सेन्मिखाको उज्वल भबिष्यको शुभकामना आशिर्बाद
सेन्मिखा काे माईलि अामा र माई लाे बुबालाई धेरै धेरै धन्यवाद छ। मलाई त लाग्छ जन्मत जुनसुकै प्रानिले पनि जनमदिनासकछन् । छाेरा , छाेरि लाई जनमदियर अामा र बुबाको क्रर्तब्य पूरा हुँदैन जस्काे अामा र बुबाले बच्चालाई जनमदिसकेपछि सम्पूर्ण क्रर्म दिन्छ । ती मानिस नै माहान अामा बुबा हुन् । तेयस्कारण सेन्मिखा काे माईलि काकि र माईलाे काका लाई फेरि पनि बधाई छ ।
प्रकाश काका सेवा नम्स्कार भदैमा माईलीलाई माया सेन्मिखा त मेरो भाईपो पर्नुहुनेरहेछ भाइ सेन्मिखाले गर्दा हजुर्हरुको पनि दर्शन गर्न पाइयो सात समुन्द्र पारिबाट पनि खुशी लाग्यो आफ्नो लडिबुडी खेलेको डाडापखाहरु मैले पनि बाल्यकाल को सम्झनाहरु आयो ❤️❤️🙏🙏
बधाई छ हजुरहरूलाई, आफ्नो आमा बाबुको जस्तो माया त दिन सकेनौँ रहेछ भन्ने सवालमा छोरा (भतिज) साना हुन्, सन्तान हुन्, गुनासो नगर्नु होला। संगै सुत्दा खुट्टाले लाग्छ। हजुरहरू महान हुनुहुँदोरहेछ। धन्यवाद।
आफ्नो सन्तान बच्चा छोडेर अर्को नाठोसंग पोइला जाने आईमाइहर्रुले सृष्टि तामाङबाट पाठ सिक्नु पर्छ सन्तान र दुख के हो भनेर नत्र अफ्रिकी हरि मुस्ले १८ ईचे खोजेर जादा बेस ।
महान काका काकी सेन्मिखा को दुःख पोख्नु भो काकी ले तर सेनमिखा ले काकी लाई भन्नु भाको होइन नी हजुर आफ्नो आमा लाई सम्झेर दुःख पोख्नु मात्र भाको जस्तो लाग्छ नी
सेन्मिखाले आफ्नो आमा जस्तो नहुने रैछ भन्नुको अर्थ काकाकाकिमा हैन उहाको दोस्रो आमाको बिसयमा कुरा उठ्दा त्यसो भनेको हो यस्तो महान काका काकिले नराम्रो नसोच्दिनु है सेन्मिखा भाईलाई प्लिज 🙏
आमा सन्सार मै महान हो तर कुनै आमा यस्तो हुन्छ जिउदै मरे जस्तो सेन्मिखाको आमा जिउदै भएर के अर्थ? आफ्नै छोरो सरह हेरचाह गर्ने काका काकी प्रती दुई हात जोडी नमन्🙏🙏🙏
सेन्मिखा ले हजुरहरुलाई आफ्नो आमा जस्तो त कहाँ हुन्छ र भनेर हजुरहरुलाई भनेको हैन उसको सानिमा लाई भन्नु भएको हो हुनपनि हो आफ्नो आमा जस्तो त काहाँ हुन्छ र।
hau Biru bhaiko channel herne kohi chhaina ki kya ho,Biru bhaiko video natutai herne garchhu,aru kohi chhan hit TV herneharu hajir hau ta eta? yo nati and bhatijko hernu.paiyo khusi lagyo ketaharu ashirbaad chha hai? from Hong Kong
Bichara vai le hjr haru lai vaneko hoina sauteni aama lai ho kura ulto bujnu vayo kakakaki le testo nasochnu bichara vailai sadhai astai maya di raknu god bless you senmukha vai❤️❤️🙏🏻
युटुबर साथी तपाईंले सेन्मिखाको काका काकीलाई बताइदिनुहोला कि सेन्मिखाले सौतेनी आमा भन्नाले आफ्नो काकी नभएर आफ्नो बुबाको कान्छी श्रीमतिको बारेमा भनेको हो । तपाईं फेरि उहाँहरुलाई सम्झाइदिनुहोला !!
Bidesh kina janu ra yatai khushi chha senmikha baru uslai byabsaik rupma agadi badhna sahayog garnu paryo kaka kakile yadi senmikha chahanchha bhane.काका काकी ले धेरै माया गर्नुहुदो रछ.
Sahi sujap dinu hola @karan rana g ma mugi hoina lo शुभ चिन्तक बिरु लिम्बु हिट टि भि नेपाल अनलाइन टेलिभिजन मसङग रिस राग भए कल गर्न सकनु हुनेछ 9842716034 मा
Wawa kati ramro kura kaka kakile afnai xora jsto garera rakhnu vako rahexa aba senmikha railai agha ramro garnu hola afno xora jsto garera saport garnu hola senmikha veda charako interview bidhya chapaghai sng gareko kura usko dukha sukhako kura sunda sarai sara nepaliko man rasayo usko bolne soili sovab geet gako sunda sarai bhabuk banayo
आहा ! कति माया गर्ने काका काकी पाएछन सेन्मिखाले ! सबैको भाग्यमा माया कहाँ पाइन्छ र ! एकातिर आमा बाबाले छोडेपनी त्यो पीडा क्षण र अर्को माया गर्ने काका काकी खुसिको क्षण !
Goodfeedback.
Dherai ramro
Sabaile maya garnu vako xa senmikhalai
@@HittvNepalb
बिध्या मेम ले प्रस्तुत गर्नु भएको सेन्मिखा को कथा हरेक नेपालिको मन र मुटु मा बसेको छ।
सलाम छ कर्म दिने काका काकी लाई
काकिलाइ भनेको हैन जन्मदिने आमा जस्तो नहुदो रोइछ भनेर सउतेनि आमालाइ भनेको हो काकिले उल्टो बुझ्नु भएछ
बुझ्ने भए काका काकी पनि आमा बाबा नै हुन ♥️♥️♥️🌺🌺♥️♥️धेरै माया दिनु होला सेन्मिखा लाई ♥️♥️♥️
विशेष सेन्मिखा राई को काका काकिलाई नमन कती बुझ्ने आहा🙏🇳🇵🇳🇵💕💕👍️👏✊
काकीले उल्टो बुझ्नु भए झै लाग्यो!काका काकी लाई भन्या थिएन!जन्म दिने आमा जस्तो सौतेनी आमा नहुँदो रहेछ भनेको थियो!बिधा जी को भिडियो देखि अहिले सम्म सेन्मिखा को भिडियो हेर्दै आईरहेको छु!
Sahe vannu vo
Hota maile pani hereyko chu
Ho ulto
Sahee bhannu bho
काकी आमा ले अलि उल्टो सुन्नु भए छ ।भाइ ले आमा जस्तो सैतेनि आमा त कहाँ हुन्छ र भने का छन भाइ ले ।👍️👍️👍️
महान काका काकी हुनुहुदोरहेछ सम्मान छ वहाँ हरु लाई!🙏🙏🙏🙏
दृष्य अदृष्ट हुन्छ माया जानेर अन्जानमा पनि मायाको कमि महशुस हुनसक्छ त्यो हजुरहरूको पनि गल्ती हैन बिचरा सेन्मिखाको पनि गल्ती हैन जति माया दिएपनि आमाको कहीं कतै कमि महशुस हुन्छ ♥️♥️
Kahile Kahi ramrari Kura gareni bhujni le prayea ultai bujnxa
काकीले अलिक कुरो बुझ्नु भएन जस्तो छ कान्छी आमाको कुरा गरेको छ | आफुलाई कान्छीआमा ठाउँमा आफै राख्दै हुनुहुन्छ हजुरले नत्र एक पटक विद्या दिदीको भिडियो हेर्नुस सेन्मिखालाई नराम्रो नसोच्नु होला काकीआमा
सेमिखा ले आफ्नो आमा जस्तो त कहां हुन्छ र ? भन्ने अभिबयाक्ति आफ्नो आमा र सौतेनी आमा को बिसय मा बोलेको हो ..आफु लाई पालेको काका काकी लाई त यसै पनि आत्मिय आदर मान सम्मान ईज्यत ..आफ्नै ठाऊं मा होला ..सत्य कुरा हो नि {आफ्नो आमा जस्तो त कहां हुन्छ र } ? यो कुरा मा काका काकी ले चित्त दुखाउनु हुदैन ..
हो नी हजुर।
त्यो त हजुरलाई भनेको होईन काकिले बुजेन आफ्नो सौतेनि आमालाई भनेको काकि हजुरलाई सलाम छ
निकै साल पछि जेठु र नानालाई देख्न पाइयो खुसी लाग्यो ।🙏 सेन्मिखा त भदै पो पर्नु भएछ।
Tapai ko sasurali hora
Hora
सेन्मिखाले काकीलाई साैतेनी अामाकाे संज्ञा अथवा दर्जामा राखेको हाेईन हाेला अाफ्नाे बाउले ल्याएको कान्छी अामालाई चाहिँ साैतेनीकाे संज्ञा दिए जस्तो लाग्याे है काकी ज्यु😂😂😂
सेन्मिखाकाे काकाकाकीलाई शुभकामना छ।
भान्जी-ज्वाइले राम्रो काम गर्नु भएको रहेछ, पोहर साल जादा सेन्मिखा चखेवामा थिएनछ, हामीले पो धेरै गीत गाएर रमाईलो गरेका थियौ। सेन्मिखाको उज्वल भबिष्यको शुभकामना आशिर्बाद
काकी को कुरा ले मन छोयो ❤❤
सेन्मिखा काे माईलि अामा र माई लाे बुबालाई धेरै धेरै धन्यवाद छ। मलाई त लाग्छ जन्मत जुनसुकै प्रानिले पनि जनमदिनासकछन् । छाेरा , छाेरि लाई जनमदियर अामा र बुबाको क्रर्तब्य पूरा हुँदैन जस्काे अामा र बुबाले बच्चालाई जनमदिसकेपछि सम्पूर्ण क्रर्म दिन्छ । ती मानिस नै माहान अामा बुबा हुन् । तेयस्कारण सेन्मिखा काे माईलि काकि र माईलाे काका लाई फेरि पनि बधाई छ ।
प्रकाश काका सेवा नम्स्कार भदैमा माईलीलाई माया सेन्मिखा त मेरो भाईपो पर्नुहुनेरहेछ भाइ सेन्मिखाले गर्दा हजुर्हरुको पनि दर्शन गर्न पाइयो सात समुन्द्र पारिबाट पनि खुशी लाग्यो आफ्नो लडिबुडी खेलेको डाडापखाहरु मैले पनि बाल्यकाल को सम्झनाहरु आयो ❤️❤️🙏🙏
बधाई छ बिरु सर भोजपुर पनि पुग्नु भय को मा
सेन्मुखाले सौतेनी आमालाई भनेको हो काकिलाइ होइन
काका काकि उलाई धेरै माया दिनुस काम मा अलि हलका गरुनु लुवाई खुवाई मा धयान दिनुस है उसको भबिसय को बारेमा पनि सोचनुस गोठाला मातर नबनाउनु
Sahi ho hajur 100%🙏🙏🙏🙏🙏🙏🙏
Mero bichar ma pani tehi ho
Yes thik bhannu bhayo
विदेशमा अरुको गु मुत सोर्दा खुसी हुने अनि आफ्नै ठाउँमा काम गरेर विन्दास रहदाँ गोठालो भयो।।
एकदमै आमा को कर्तव्य र आमाको भुमिका यस्तो हुनुपर्छ सलाम छ काका काकी लाई
Kaka kaki pane kate dherei samajhdari
बधाई छ हजुरहरूलाई, आफ्नो आमा बाबुको जस्तो माया त दिन सकेनौँ रहेछ भन्ने सवालमा छोरा (भतिज) साना हुन्, सन्तान हुन्, गुनासो नगर्नु होला। संगै सुत्दा खुट्टाले लाग्छ। हजुरहरू महान हुनुहुँदोरहेछ। धन्यवाद।
पशुले आफ्नो बच्चा छुट्याउदा कति दिन रुन्छ तर मान्छे भएर छोराछोरी जन्माएर छोडेर जाने कस्तो आईमाई होला ।
आइमाई पनि teatikoy hinena hola nita daju yaskoni hunchani karana yasako karana bujanu भयो भनेtpi runuhunxa
Kohilai khai poi matra chahinxa aaimaiharulai. Bachako k Maya hunthyo Maya lagne vay kin xoder janthyo raaaaa
आफ्नो सन्तान बच्चा छोडेर अर्को नाठोसंग पोइला जाने आईमाइहर्रुले सृष्टि तामाङबाट पाठ सिक्नु पर्छ सन्तान र दुख के हो भनेर नत्र अफ्रिकी हरि मुस्ले १८ ईचे खोजेर जादा बेस ।
महान काका काकी सेन्मिखा को
दुःख पोख्नु भो काकी ले तर सेनमिखा ले काकी लाई भन्नु भाको होइन नी हजुर आफ्नो आमा लाई सम्झेर दुःख पोख्नु मात्र भाको जस्तो लाग्छ नी
काका काकी को मन धेरै राम्रो रहेछ यो नै महान ब्याक्तिको सत्यत हो ।
काका काकी लाई मेरो हीर्दय देखि नाई सम्मानछ
सेन्मिखाले आफ्नो आमा जस्तो नहुने रैछ भन्नुको अर्थ काकाकाकिमा हैन उहाको दोस्रो आमाको बिसयमा कुरा उठ्दा त्यसो भनेको हो यस्तो महान काका काकिले नराम्रो नसोच्दिनु है सेन्मिखा भाईलाई प्लिज 🙏
धन हुने ले सहयोग गर्दिनुस
काका काकिलाई सलाम 🙏🙏🙏🙏
महान काका काकी आमा❤❤
आमा सन्सार मै महान हो तर कुनै आमा यस्तो हुन्छ जिउदै मरे जस्तो सेन्मिखाको आमा जिउदै भएर के अर्थ? आफ्नै छोरो सरह हेरचाह गर्ने काका काकी प्रती दुई हात जोडी नमन्🙏🙏🙏
मन छुयो हजुर स्तब्ध भए म तर हजुरहरुले आफ्नो कर्तव्य पूरा गर्नु भएको छ भोलिका दिनमा सेन्मिखा भाईले पक्कै सम्झनु हुन्छ हजुर
Kati wucha bichar kaka kaki ko❤️❤️❤️❤️❤️
Thank u kaka kakiharulie ajhai dherai maya garako dhekhna pau sunna pau
नमस्कार नमस्कार सर र काका काकिमा धेरै धेरै धन्यवाद
Senmikha vai ko kaka kaki Lai salut xa
यो काका काकी त कति मजाको मेरो त काकी पनि टाउको च्वाट्टै पारेर हिन्दा नि माया नलाग्ने खाल्को छ
Hahaaaaaa 🤣🤣😂
haahaahaa
Senmikha lai Help pani garnu parx UA-camrs harule
Kati ramro kaka kaki ko sonch nice
Mahan Kaka Kaki.👍👍
Senmikha lastai sojo manxa ho bichara har bolima methash xa 🥰❤❤❤❤❤
भिडियो हेरेपछी हल्का चित्त दुखाइ नि रहेछ काका काकिलाई ।
Katti mitho name senmikha
सेन्मिखा ले हजुरहरुलाई आफ्नो आमा जस्तो त कहाँ हुन्छ र भनेर हजुरहरुलाई भनेको हैन उसको सानिमा लाई भन्नु भएको हो हुनपनि हो आफ्नो आमा जस्तो त काहाँ हुन्छ र।
Jiudai vako aama lai ta janma dine aama jasto hunna vannu mildaina xodera janilai😏😏😏 daibalenai lagera tuhuro banako kura arkai hunxa😥😥
hau Biru bhaiko channel herne kohi chhaina ki kya ho,Biru bhaiko video natutai herne garchhu,aru kohi chhan hit TV herneharu hajir hau ta eta? yo nati and bhatijko hernu.paiyo khusi lagyo ketaharu ashirbaad chha hai? from Hong Kong
Senmikha ko amalai ni leunu parxa vanne yata हाजिर हुनु पर्यो
Sewa 🙏 Senmikhha ko Banga- Chhana ; mo chai Manipur bata
सौतेनी आमा भनेको छ काका काकी को नाम लियको छैन
ati ramro soch bichar unty uncle ko man paryo
Mahan kaka kaki , waha haru ko man ko bhawana lai hamesha kadar garxu.aama baba saraha ko maya dinu vaxa.salute xa kaka kaki lai.
एनी ल ई लै ई सेन्मिखा एक रियल लेजेण्ड हो रियल लाईफ experience
सेन्मिखा जस्तै मिठो बोल्नुदो रहिछ काका पनि
सुम्निखा राई ले भन्नू भएकाे थियाे कि मेराे मावल खाेटाङ्ग दिक्तेलकाे दिक्तेल मझुवागी नगरपालीकाकाे नाै नम्बर निर्मली डाँडाकाे लामाखु भनेर भन्नू भएकाे थियाे काे हाेला ? बुझ्नु पाए हुनेथियाे।
काका काकी हजुर हरु राम्रो मन्छे गूड् काकी हजुर ले कुरा बुज्नु भयना के भाइ ले उसको बा ले आर्को बिहा गरो को छ नि उस्लाई भनेको हो हजुर लाई होईन
सम्मन छ यस्ताे मनकारि काका काकि लाइ
Thanks for video Dai ❤️❤️❤️
Thanks mero vai suvchintak Biru limbu
सेमिखा भाइ म चखेवा अाउदा म तिमि लाइ भेतछु ल मेराे छाेरा जसताे लागाे म नेपाल अायर भेतछु ल साहे मन दुखाे बाबु
Bichara vai le hjr haru lai vaneko hoina sauteni aama lai ho kura ulto bujnu vayo kakakaki le testo nasochnu bichara vailai sadhai astai maya di raknu god bless you senmukha vai❤️❤️🙏🏻
युटुबर साथी तपाईंले सेन्मिखाको काका काकीलाई बताइदिनुहोला कि सेन्मिखाले सौतेनी आमा भन्नाले आफ्नो काकी नभएर आफ्नो बुबाको कान्छी श्रीमतिको बारेमा भनेको हो । तपाईं फेरि उहाँहरुलाई सम्झाइदिनुहोला !!
mero pani bhanai tehi hi hjr...
🙏🙏🙏🌷🌷🌷👍👍👍damii cha sikkim gangtok
भेडा पालन नछोढनु होला, सकेसमम। काका काकि सलाम छ। बिरु जि लाई पनि
Thank you
हजुर जस्ता काका काकी पाहुने सेन्मिखा भाग्गेमानी
kati Vagyamani semnikha❤️❤️❤️❤️
Thank you uncle aunti lae uha haru lae samikha vai education r saskar dinuvyako
Kati Maya garne kaka kaki
Senmikha ko kaka kaki lai mero tarpha data namaskar xa 🙏🙏🙏🙏
Karma dini ama ba salam xa!!
तपाईं हरु को सोचाइ फरक हो उस सौतिनी आमाको कुरा गरेको काका काकी को कुर त गरेको छैनानी हजुर
Biru g yo video Bidhya Chapagai le video comment gareko thi ye aaja tapainko video manparyo gaatheho from Scotland
Great work bro & xori & senmikha bhailai all the best
महान काका काकि
100% Right 86% vaneko arule leuna sakdina sir. Uha lai ki ratnetima ya ta krishi chhryara lanna sir.
😢😢😢
Bidesh kina janu ra yatai khushi chha senmikha baru uslai byabsaik rupma agadi badhna sahayog garnu paryo kaka kakile yadi senmikha chahanchha bhane.काका काकी ले धेरै माया गर्नुहुदो रछ.
सेन्मिखा ले जन्म दिने आमा जस्तो अरु तेस्तो आमा बन्न सक्दैन भन्न खोजेको सायद सौतेनी आमा लाई होला सायद काका काकी लाई होइन जस्तो लाग्छ।।
Thank u kaka kaki
मलाई यि काका काकी मन परेन । कारण चाहे जे होस...
यिनीहरुले साँच्चै नै अभिभावकत्व निभाएको भए सेन्मिखा आज युट्युवको कथा बन्ने थिएन ।
Verry great job
काका काकीलाई सलुट छ
Kaka kaki kati ramra
Kaka kaku lai mero salam cha
साच्चिकै गाउँ घरको याद आयो । #josnepal
पत्रकार मुजि ले भन्दिदा हुन्थ्योत भिडियो हेरेको होला त। काकी लाई भनेको हैन सौतेनी आमा लाई भनेको भनेर
Sahi sujap dinu hola @karan rana g ma mugi hoina lo शुभ चिन्तक बिरु लिम्बु हिट टि भि नेपाल अनलाइन टेलिभिजन मसङग रिस राग भए कल गर्न सकनु हुनेछ 9842716034 मा
काका काकी सार्है असल ।मान्छेको बोलिबाट थाहा हुन्छ संस्कार कस्तो भनेर ।
Wawa kati ramro kura kaka kakile afnai xora jsto garera rakhnu vako rahexa aba senmikha railai agha ramro garnu hola afno xora jsto garera saport garnu hola senmikha veda charako interview bidhya chapaghai sng gareko kura usko dukha sukhako kura sunda sarai sara nepaliko man rasayo usko bolne soili sovab geet gako sunda sarai bhabuk banayo
अन्टि हजुरलाइ भनेको हैन उस्ले भनेको आफ्नो सौतेनी आमालाइ भनेको हो
Kaka kaki lai hirday dekhi nai salam chha
I’m crying right now
Nice talk
God bless You
सलाम
Aafna mama papale janma diyera nyano maya ra karma dina nasakne najayit vaninxa jasle aafana nani jasto thanera aafna vatijlai aafnai santanlai hurkaune mahan bhagawan nai mannu parxa, jasle karma dinxa unai hun sharbashret pita samjhinu parxa, biraile yesto vetingdaina khambu jatima udaraniya bannu vako xa Senmikha vaiko Bangya Xunalai salutxa. 👍🙏
Ramiloo lago👌
Kaka kakei haru vane ne aama nai sara ho j hoss dherai ramro kam garnu vyako xa
Hoina senmikha Vai lai ta koku le po hurkako vaner vandai thiyo ta bichara Vai
Good job sir
Mahan kaka kaki salamxa
wow great story
Senmikhale sabailai chinayo😀😀