Khaptad National Park (Part-2) || यस्तो अद्भुत रहेछ खप्तड || Trek to Khaptad || Most Beautiful Place

Поділитися
Вставка
  • Опубліковано 6 жов 2024
  • Khaptad National Park loacated in between Bajhang, Bajura, Achham and Doti
    Watch Part 1 of this video here
    • बझाङका अनौठो राजा || K...
    Kanchanpur Jhilmila and Linga
    • पश्चिमको अनौठो स्थान |...
    Mahendranagar to Chadani Dodhara
    • Mahendranagar VLOG || ...
    Karnali Chisapani Vlog
    • कर्णाली चिसापानी West ...
    Tikapur Kailali Vlog
    • राजा महेन्द्र र बिरेन्...
    Bajhang Chainpur Vlog
    • Bajhang VLOG || बझाङ य...

КОМЕНТАРІ • 1 тис.

  • @PURVIBLUES
    @PURVIBLUES  3 роки тому +64

    For Info of route and Bajhangi Culture, Please watch Part-1 of this video from this link ua-cam.com/video/HJ_usneibiI/v-deo.html

    • @kabindrashrestha1195
      @kabindrashrestha1195 3 роки тому +5

      I am always thankful to you Mr. Sachin bro. and PURVI BLUES.

    • @kbsunwar8480
      @kbsunwar8480 3 роки тому +2

      Sanchin sir lai dhanyabad

    • @birgorkhe5428
      @birgorkhe5428 3 роки тому

      I already watch part 1 bro

    • @chndilaltamang7950
      @chndilaltamang7950 3 роки тому

      तपाईले बनाकाे भिडियाे किना नराम्राेहुन्थ्याे एकदम राम्राेछा धन्याबातछा तपाईलाई सुन्सरि धरान बाटाे

    • @nirajanbhai3584
      @nirajanbhai3584 3 роки тому +1

      Uhh

  • @मदनपाण्डे
    @मदनपाण्डे 3 роки тому +141

    सचिन जि यहाँ लाई धेरै धेरै धन्याबाद। हामी घर बसि बसि पुरै नेपालको मुख्य स्थानहरु घुमाई सक्नु भयो ।।

  • @hemajoshi7234
    @hemajoshi7234 3 роки тому +69

    धैरै समयको पर्खाइ मा हेर्न पाइयो,,,राम्रो लाग्यो यसपछि बाजुरा जिल्ला को बडिमालिका को पर्खाइमा ।

    • @happymind2befree
      @happymind2befree 3 роки тому +1

      जनैपूणिर्मा मा सहि हुन्छ!!

  • @mynameismkg21
    @mynameismkg21 3 роки тому +5

    खप्तड मनपराउनेजति यता हाजीरहुम है 🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵

  • @bhimalrai8919
    @bhimalrai8919 3 роки тому +18

    धेरै राम्रो। बिदेश को कृतिम हैन यस्तै आफ्नै देश को प्राकृतिक मनोरम दृश्य हेर्न पाउँदा खुसी र आनन्द लाग्छ।

    • @narayan.pandey
      @narayan.pandey 3 роки тому +1

      स्वदेश पनि हेर्नु पर्छ र विदेश पनि। विदेशमा पनि धेरै प्राकृतिक सुन्दरताले भरिएका ठाउहरू छन तर फरक यत्ती हो स्वदेशको प्राकृतिक ठाउहरूमा हाम्रो भावना गासिएको छ भने विदेशको ठाउहरू भनेको आखाको मात्र रमाइलो हो।

  • @lrbhatta3590
    @lrbhatta3590 3 роки тому +5

    जै तपोभुमि । अबका सिनेकलाकर्मी हरुकालागी प्रसिद्ध ठाउ

  • @ambarbaruwalchhetri6036
    @ambarbaruwalchhetri6036 3 роки тому +8

    पुगन नसक्ने हरुलाई लागि यस्ता दुर्गम स्थान हरु सुन्दर दृश्यले भरपुर
    उतारेर देखाउने बाबू हरु लाइ भगवान ले अजुर हरुकाे मनाेरथ पूरा गरुन शुभ कामनाछ जयजजता।

  • @ramchandrayonjan123
    @ramchandrayonjan123 3 роки тому +3

    सचिन सर तपाई र तपाईको टिमलाई धेरै धेरै धन्यवाद हामी घरमा बसी बसी नेपालभरिको महत्वपूर्ण ठाउँहरूको अवलोकन गर्ने मौका दिनु भएको छ। तपाईलाई एकचोटि मेरो धादिङ जिल्लाको विभिन्न महत्वपूर्ण इतिहासिक ठाउँहरूको भ्रमण गराउने विचार गरिरहेको छु।

  • @sabitrigurung2668
    @sabitrigurung2668 3 роки тому +2

    नेपाल मा ऐस्तो ऐस्तो रमाइलो स्थान रहेको रहेछ, यी सब देखाऊनु भयेको मा धेरे धेरै धन्यवाद,,

  • @malatithapamalatithapa1213
    @malatithapamalatithapa1213 3 роки тому +7

    लाखौं खर्च गरेर फिल्म का सुटिङ गर्न बिदेश जानुहुने हाम्रो नेपाल का निर्माता हरु आफ्नै यति राम्रो सुन्दर देशमा सुटिङ गर्नु नि कति राम्रो ठाउँ रहेछ 💕💕💕💕🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @satishgurung3713
    @satishgurung3713 3 роки тому +7

    धेरै धेरै धन्यबाद प्रसार प्रसारकाे कमीका कारण अोझेलमा परेकाे खप्तडलाइ क्यामेरामा कैद गरेर विश्व सामु ल्याइदिनु भयाे, हजुरकाे प्रयास सराहनिय छ, खप्तडवाट डाेटी भएर फर्किनुभए शैलेश्वरी मन्दिर दर्शन गर्नुहुन्थ्याे जसकाे महिमा स्कन्द पुराणमा उल्लेख छ ।

    • @dhirendrabahadurbista
      @dhirendrabahadurbista 2 роки тому

      आर्मि बेरेक श्री बीरभ्रद जंग गुल्मको कुर्नै उॣलैख भयेन।राष्टीय र्निकुञ्य मा स्वीस सहायता छ। कुनै उल्लेख सचिन न्योपाने ज्युले गरनु भयेन।२०७२

  • @junarai7281
    @junarai7281 3 роки тому +11

    दामि छ हाम्रो नेपाल कति आनन्दा ठाउ लु हामि नपुगेनी तपाईहरु पुग्नु राम्रो अवलोकन पनि गर्नु भो बधाई छ

  • @Beeny777
    @Beeny777 3 роки тому +4

    बिदेसी प्राकृतिक सून्दरता मा रमाईने नेपाली हामी आफ्नै देशको यि लूकेका सून्दर स्थलहरू देख्दा मनै कटक्कै दूख्यो।यातायात र स्थल प्रबरदन कैले होला।धन्यबाद ताईलाई।भी डि यो को लागी।

  • @arjunkumarpokharel5945
    @arjunkumarpokharel5945 3 роки тому +3

    गजब ! पवित्र खप्तड हेर्न पाइयो। मुरी मुरि साधुवाद।

  • @himalrasaaili2579
    @himalrasaaili2579 3 роки тому +2

    सुन्दर सुधुर पच्छिम जय खप्तड बाबा

  • @saritabhujel8242
    @saritabhujel8242 3 роки тому +15

    हाम्रो सुदुरपश्चिमको शान हो खप्तड राष्ट्रिय निकुञ्ज मलाई पनि रहर छ । यो ठाउँमा घुम्न जान 👌👌👌

  • @ashokmalla8198
    @ashokmalla8198 3 роки тому +7

    सुदुरपश्चिमको खप्तड रा.नि.को यात्रा प्रथम र दोश्रो भाग पनि हेरियो । धेरै राम्रो लाग्यो मलाई त । जानकारीमूलक vlog ल्याउनु भएको सचिन न्यौपानेको सवै टिमलाई धन्यवाद र वधाई दिन चाहान्छु । यस्तै अरु पनि आउदै होस है ।

  • @deugurung3022
    @deugurung3022 3 роки тому +5

    अत्ति सुन्दर घुम्न पर्ने ठाउँ रहेछ । धन्यवाद भिडियो बनाउने मित्रहरूलाई हाम्रो देशमा एस्ता एस्ता ठाउँ पनि छन् भनेर चिनाउनु भएकोमा thanks again friends .

  • @suvdramalla4386
    @suvdramalla4386 3 роки тому +3

    सारै राम्रो लाग्यो। स्वर्गीय आनन्द को मज्जा लिन पाइयो। सरको हरेक भिडियो हेर्ने गर्छु। आफु जान नसके पनि हरेक क्षेत्रमा पुगेको महसुस गरेको छु यसको लागि धेरै धेरै धन्यवाद छ। स्वर्ग भन्दा कम छैन मेरो नेपाल। प्रकृति ले सिँगारिएको छ मेरो नेपाल आमालाई। 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @chandrabahadursen2500
    @chandrabahadursen2500 3 роки тому +3

    यो विडियो मार्फत बात मलाई धेरै धेरै खुशी बयो है धन्यवाद छ खपडत जसतै हामरो रोलपा जलजला हिमालय सुन्दर छ है एक पटक अवश्य निश्चित सवारी गरी दिनु होला है सबै जना

  • @dhanu1029
    @dhanu1029 3 роки тому +2

    अछामको मंगलसेनमा बस्छु।
    एक पटक गएको छुँ।
    पुरा दृश्यहरुसहित खप्तड चिनारीका लागि धन्यवाद ।
    फेरी दर्शन गर्ने मौका मिलोस् ।
    जय त्रिवेणी।

  • @puskarrawal4888
    @puskarrawal4888 3 роки тому +3

    यो भिडीयो डकुमेन्ट्री बनाउने सर हरुलाइ हृदय देखि धन्यवाद दिन चाहन्छु। किन कि लुकेर रहेको स्वर्ग भित्र को स्वर्ग मान्न सकिन्छ, राज्य को नजर बाट कहिलै नदेखीएको सुदुरपस्चिमको पवित्र भुमि खप्तड, जस्को दर्शन ले मात्रै पर्जा देखी राजा सम्म ,स्वदेशि देखी विदेशी सम्म का व्यक्ति हरुको मनका‌क्षा पुरा भइ पवित्र देवभुमी को रुपमा परीचित यो स्वर्ग को टुक्रा मा आज हजुर हरुको पाउ पनि पवित्र भएको छ । देवी सिता को पैतलाको दुरुस्त आक्रिती , पाण्डव हरुको खेल्ने थलाे , जस्को दर्शन ले मात्रै र स्वमी खप्तड बाबा को आशिर्वाद ले राजा बिरेन्द्र ले पुत्र पाएको यो पावन प्रकृती ले हजुर हरुको सदैव कल्याण होस यही कामना गर्दछ ।
    म दरुगाउ वासी = पुस्कर रावल
    हजुर हरु अर्को पटक आउदा सेवा गर्ने मौका दिनु हुन्छ भने सम्पर्क न ९८६८९४११०९

  • @hikmatsingroka1774
    @hikmatsingroka1774 3 роки тому +1

    आहा भाडियोको लागि धेरै धन्यबाद छ। यति सुन्दर स्वर्गको टुक्रा छ भने नेपाल मै छ। यस्तो सुन्दर ठाउँहरु छोडेर प्रदेशमा किन भासियौ। दुःख लाग्छ नेपालका अपराधी नेताहरुले गर्दा बिकास हुन सकेन। अहिले म लन्डन बस्छु। कुनै दिन अबस्य यो ठाउँ घुम्न जाने छु।

  • @cityofsurkhet5416
    @cityofsurkhet5416 3 роки тому +8

    राम्रो भिडियो हरु ल्याऊनु हुन्छ सर सारै खुसि लाग्छ हेर्न पाऊदा ।मेरो घर सुर्खेत हो र अहिले म ईन्डिया बाट हेर्दै छु सर

  • @umatimilsina8199
    @umatimilsina8199 3 роки тому +2

    सुन्दर सुदुरपस्चिम
    thanks for this nice video

  • @ParashmaniNeupane
    @ParashmaniNeupane 3 роки тому +8

    कति राम्रो प्राकृतिक सुन्दरता
    ति मनोरम पाटनमा हिउँमा खेलिने धेरै खेलहरु खेलाउन सकिन्छ होला
    अपार संभावनाको छेत्र रहेछ
    thanks for video daai 😊

  • @BishnuThapaMagar-ok2un
    @BishnuThapaMagar-ok2un 10 місяців тому +1

    देश प्रेमी सरहरूलाई धेरै धेरै धन्यवाद यती सुन्दर ठाउँहरू देखाई दिनु भयको मा

  • @kiranbabusaud4282
    @kiranbabusaud4282 3 роки тому +13

    हाम्रो देश जता पनी राम्रो बीसेस गरी सुन्दर सुदूर पश्चिम अती राम्रो सर हजुर लाई धेरै धन्यवाद

  • @indrasubedi1755
    @indrasubedi1755 3 роки тому +2

    नमस्कार सर! अति सुन्दर दृश्यलाई कइद गर्नु भयो सारै राम्रो लागो तपाइँको सबै भिडियो हेरेको छु आगामी दिनपनी यस्तै दृश्य हेर्न पाउ धन्यवाद।

  • @vijaya467
    @vijaya467 3 роки тому +3

    waO... बबाल छ नेपाल ,,हजुरहरुलाई धेरै धेरै धन्यवाद येस्तो राम्रो नेपालको दृश्यको लागि ।।।

  • @khatripuspalal5934
    @khatripuspalal5934 3 роки тому +5

    स्वोर्ग नै रहिछ सर त्यो ठाउँ पुग्न नसकेनी हजुरको भिडियो बाट देख्न पाईयो हजार लाई धन्नेबात छ है सर

  • @nirmalthapa8494
    @nirmalthapa8494 3 роки тому +24

    लामो पर्खाइ पछी आयो खुशी लाग्यो

  • @oaskarki551
    @oaskarki551 3 роки тому +2

    आहा चार जिल्ला को संगम स्थल धेरै राम्रो ठाउँ खाप्तड बाबा को मन्दिर. तर दुख को कुरा धेरै बिकट छ अझै पनि. बिकाश गर्नु पर्यो नेता मन्त्रि हरु ले छिटो गरेर.

  • @janakirai1704
    @janakirai1704 3 роки тому +4

    Waw nature wonderful place khaptad jay sambhu🙏🙏🙏

  • @kushma3033
    @kushma3033 3 роки тому +2

    मनमोहक सुन्दर ठाउँ आफै पुगेको महसुस हुन्छ हजुरको हरेक भिडियो हेर्दा,विशेष अनि अति राम्रो लाग्यो खप्तड 🙏😘

  • @pradiprajdhital3588
    @pradiprajdhital3588 3 роки тому +15

    खप्तड को मस्टो मन्दिर देखियो । हामी पनि मस्टो का पुजारी हौ ।जे होस यात्रा कठिन भएपनी रमाइलो छ भिडिओ ।

    • @Thapasuuu
      @Thapasuuu 3 роки тому

      महिले पनि बल्ल बल्ल जाने मस्टो मन्दिर देबता बारे बुझ्ने जान्ने अझै कोसिस हुदै छ मेरो पनि अति जिज्ञासा् छ यस प्रति

  • @प्रकाशबाबु-ड1ल

    यस्तो यस्तो रमणीय ठाँउहरु अझै कति छन् सबैलाई पर्यटकिय क्षेत्रमा बिकास गर्न सके हाम्रो देशलाई कति फाइदा हुने थियो । तर के गर्नु राजनीतिक नेताहरु कुर्सी खोसाखोस र भागबन्डा मै ठीक्क छन् ।।।।

  • @jhalakkoiralaadhikari3694
    @jhalakkoiralaadhikari3694 3 роки тому +7

    धन्यवाद बाबू, यति सुन्दर र पबित्र धार्मिक स्थल देखाउनु भयो। धार्मिक क्षेत्र र प्राकृतिक सम्पदाको पनि प्रबर्द्धन होस, जय होस

  • @tulsaru535
    @tulsaru535 3 роки тому +1

    खप्तप बाबाको स्थान भिडियो हेर्दा स्वर्ग जस्तै सुन्दर रमणीय लाग्यो

  • @dilipbahingrai9898
    @dilipbahingrai9898 3 роки тому +5

    आज सारै राम्रो ठाउँमा पुर्याउनु भयो सचिन भाईले धैरै धेरै धन्यवाद है

  • @lalgurung563
    @lalgurung563 3 роки тому +3

    अतिनै सुन्दर ठाउँ हेर्दा पनि स्वर्ग नै लाग्ने

  • @anmolroshan4641
    @anmolroshan4641 3 роки тому +4

    खप्तड कति सुन्दर आहा!!! आफै puge जस्तो लाग्यो

  • @ihmmahesh
    @ihmmahesh 3 роки тому +1

    सारै राम्रो रैच हाम्रो देश। धेरै धन्यवाद सचिन जि खुसी लाग्छ बिदेश मा रहेर नि नेपाल को विभिन्न ठाउँ देख्न पाउदा

  • @क्षेत्रीईन्द्रथापा-ध3ड

    धेरै धेरै धन्यवाद हजुर हामीलाई सुन्दर सुदुर पश्चिमी को खप्तड देखाएको मा

  • @dhurbabasnet4192
    @dhurbabasnet4192 3 роки тому +2

    ल बाबु तपाई लाई मुरी मुरी धन्यवाद दिन चाहन्छु ।
    तपाई ले गदाॅ हामी घरै बसेर आफ्नै देशको बिभिन्न जिल्लाका प्रचलित स्थलहरुको अबलोकन गनॅ पाई राखेका छौ ।

  • @bimalatamang8066
    @bimalatamang8066 3 роки тому +3

    सचिन भाई एकदमै आनन्द लिएर खप्तड,पाटनका दृश्यहरु हेरयौ,हेरयौ मात्र होईन खप्तड नै पुगेको महसुस गर्यौ। भाई तपाईलाई धन्यवाद दिएर मात्र पुग्दैन पक्कै पनि, रहस्यमय किम्बदन्तिहरु सुनेर झनै रौनक लाग्यो,अब अर्को भिडियोको पर्खाईमा छौ। धन्यवाद हजुरहरु सम्पुर्ण टिमलाई।
    बिमला मोक्तान

  • @buddhibaral766
    @buddhibaral766 3 роки тому +6

    हिड डुल गर्न असमर्थ, समय अनुकूल नहुनु जस्ता आदि कारणले बन्चित रहेका लाई तपाई हरुको सहयोगले दृश्य अनुभबको अवसर प्रदान गराई दिनु हुने team लाई सहस्र धन्यवाद गर्दछौं ! सुस्वास्थ्य तथा सामर्थ्य बृदि हुदै जावोस ! हाम्रो कामना !!

  • @ganeshdhant5290
    @ganeshdhant5290 3 роки тому +9

    पुरै नेपालको भ्रमण गर्ने इच्छा पुरा गराउने अबसर प्राप्त गराउनु भएकोमा धेरै धेरै धन्यबाद छ सचिन सर❤️❤️❤️❤️ नेपालमा हजुर जस्तो ब्यक्तिको खाँचो छ। अत्यन्त महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएकोमा धेरै धन्यबाद छ 🙏🙏🙏🙏

  • @jkn_kirat9281
    @jkn_kirat9281 3 роки тому +3

    नेपाल सरकार लगाए त स्थानीय सरकारको ध्यााकर्षण हुनु जरुरी देखियो पर्यटकीय ठाउँहरु विशेष प्राथमिकता दिएर संरक्षण साथै राम्रो व्यवस्था गर्नु पाए अत्ति सुन्दर हुने रहेछ धन्यवाद सर हजुर ले बनाउनु भएको भिडियो हरु निकै महत्व को साथ र संसार भरि ले हेर्नु बुझ्नु पनि ठूलो संयोग भएको छ🙏🎊🎊

  • @Harkavlog
    @Harkavlog 3 роки тому +3

    तपाईको प्राय सबै हर्दैछु। हामी नघुम्नेको लागि यसरी भ्लग बनाएर सारै राम्रो गर्नु भयो 🙏धन्यवाद

  • @manjubhattarai8602
    @manjubhattarai8602 3 роки тому

    आहा कति मनोरम ठाउँ ।कति सुन्दर बयान गर्न नसकिने तिर्थ स्थल साथै ऐतिहासिक स्थलहरुको अवलोकन गराउन सफल भएकोमा म भित्र अन्तर हृदय देखिनै आभार व्यक्त गर्दछु ।श्री हरिले सबै मनोकामना पुर्ण गरिदिनुहोस।रक्षा गरिदिनुहोस !!!

  • @balkrishnaadhikari979
    @balkrishnaadhikari979 3 роки тому +5

    सर्है नै सुन्दर सुदुरस्चिम

  • @chirankandel604
    @chirankandel604 2 місяці тому +1

    जब खप्तड पुग्यो यो ठाउँ देखे पछि यतै घर बनायर बस्नपाय हुन्थियो भन्ने सब्बैलाइ हुदो रहिछ।अति सुन्दर ठाउँ ।।।

  • @pradipacharya9191
    @pradipacharya9191 3 роки тому +7

    संयोग राम्रो, मौसम सफा भएकै बेला पुग्नुभएको रहेछ । राम्रो दृश्य देख्नपाइयो खुशी लाग्यो। तपाईहरुको यो प्रयासलाई सलाम!!!!

  • @prabeshsangharsh1147
    @prabeshsangharsh1147 3 роки тому +2

    स्वर्गको एउटा टुक्रा खप्तड 🙏🙏

  • @rajansherdorpali2699
    @rajansherdorpali2699 3 роки тому +3

    वास्तवमै रमणिय लोकप्रिय रहेछ खप्तड राष्ट्रिय निकुञ्ज ।भिडियोको लागि मुरी का मुरी बधाईअनि हार्दिक धन्यवाद् शचिन सर ज्यु साथै उहाँको टिमलाई ।

  • @BhandariPadam-so9of
    @BhandariPadam-so9of 6 місяців тому +1

    अति सुन्दर ठाउ देखाई दिनु भयो हजुरलाइ धन्यवाद छ

  • @foodcultureadventure
    @foodcultureadventure 3 роки тому +6

    त्यता बांको भन्दा रहेछन्, हाम्रो बाग्लुंगतिर चाहि वनमकै भन्छन. खप्तड जाँदा हामीले खाना खाएको होटल पनि यही त्रिवेणी थियो !

  • @n2nirmal569
    @n2nirmal569 3 роки тому +2

    अत्ति सुन्दर मेरो देश घुम्ने रहर थियो तर आज घुमेको महसुस गरे

  • @pujabudhathoki2757
    @pujabudhathoki2757 3 роки тому +3

    धन्यवाद सचिनजी हामीहरूलाई घर बसी बसी यस्तो रामरो ठाऊ घुमाईदिनु भयो।

    • @suneetapokhrel7772
      @suneetapokhrel7772 3 роки тому

      हामी पनि अब यहि ठाँउ जानी बिचार गरेको छौ संस्था बाट सचिन सर को फोन नंबर पाउन पाय अलिक सहज हुने थियो मिल्छ भने उपलब्ध गराईदिनु होला धन्देवाद ।

  • @siddharajjaishi66
    @siddharajjaishi66 3 роки тому +2

    मैले नि यो बर्ष जाने भनेको केही कारण ले सकिन हुन त मेरो घर नि अछाम नै हो तर पनि यो ठाउँमा पुग्न सकेको छैन यो ठाउँ हुँदै हाम्रा बुबा हजुरबुबा हरु मालिका जानू हुन्छ । भन्नुहुन्छ कि जान निकै गारो हुन्छ ।एक चोटि मालिका गएमा सबै पाप हरु नस्ट हुने बिश्वास छ र एक चोटि गैसकेपछी अर्को चोटि पालो फर्काउन पर्छ रे । अब म त जापान जान को लागि तयारी गर्दै छु आसा छ एक चोटि फर्केर अबस्य यो ठाउमा मालिका माता ले लानु हेनेछ ।जय मालिका खप्तड ।

  • @hemrajnathyoginath5470
    @hemrajnathyoginath5470 3 роки тому +8

    आहा कती राम्रो खप्तड है सर

  • @khotangdiktel3775
    @khotangdiktel3775 2 роки тому +1

    खोटाङ दिक्तेल बसेरै झापालिको सहयोग्मा खपतड र रास्टिय निकुन्जको दृस्य अबलोकन गर्न पाएकोमा झापाली भाइलाइ धन्यबाद्छ ।

  • @puranlimbu244
    @puranlimbu244 3 роки тому +5

    साचै नै सुनदर छ हाम्रो देश नेपाल 🇳🇵💖🙏 अनि तपाईंको ब्याक round sound दामी लाग्छ

  • @saraswatigiri7455
    @saraswatigiri7455 3 роки тому +2

    धेरै राम्रो छ हजुर ।साच्चिकै खप्तड को दृश्यले कता कता मन सम्हाल्नै सकिन।प्रकितृले भरिपूर्ण भयको खप्तड लाई धेरै धेरै सम्झेकी छु।

  • @krishnarai491
    @krishnarai491 3 роки тому +3

    सारै राम्रो छ भाई । यसरी ने अरु धेरै हेर्न पाईयोस। धन्नेबाद म यूके बाट ।

  • @TirkhaBudha.
    @TirkhaBudha. 3 роки тому +2

    मेरो देश मेरो जगदम्बा भनेको यहि होल नि वास्तव ।सानो पनि बलियो पनि हाम्रो नेपाल ।

  • @raihangkanchhaofficial
    @raihangkanchhaofficial 3 роки тому +3

    स्वर्गको एक टुक्रा खप्तड। यहीँ स्वर्गमा यमराज नेताहरू बसेका छन्।

  • @jesumwaibatamang8878
    @jesumwaibatamang8878 Рік тому +1

    नुवाकोट धादिङ को सिमाना सिङ्ला गणेश हिमाल फिकुरी पनि घुम्न आउनुहोला।।।साह्रै रमाइलो ठाउँ छ ।।।

  • @asajitshah2678
    @asajitshah2678 3 роки тому +6

    So beautiful 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵
    विहान उठने बितिकै हिमाल हेर्न पाइयो....
    यो हातले सधैँ सधैं नेपाल लेख्न पाइयो....
    My AiM My DreaM My GoaL My MissioN
    NepaL FrisT SmarT NepaL
    🇳🇵🇳🇵MissioN NepaL🇳🇵🇳🇵
    My 11 DreaM 11 AiM 11 GoaL 11 MissioN
    (1) One Nation one Rule
    (2) One Nation one Flag
    (3) One Colour one Design
    (4) Self Dependent Nepal
    (5) Digital Nepal
    (6) Population Control
    (7) Strong and Smart Security
    (8) Strong and Powerful Law in Nepal
    (9) PM, Minister, MP, MLA को लागी पनी लोकसेवा
    Exam को व्यवस्था हुनुपर्ने।
    (10) वृधाभता Generally 60 years पुगेकालाई दिनुपर्न
    साथै वेरोजगारी भता , किसान भताको व्यवस्था हुनुपर्ने।
    (11) नेपाल एउटा हिन्दूराष्ट्र हुनुपर्ने।

  • @nirmalarai7234
    @nirmalarai7234 3 роки тому +2

    ल सचिन भाइे मैईले पनि सुने गटटा काे अावाच पसपन मा मैइले नि गटटामा पिसेकाे दान मकै गाेदाे अाइले ता झापलि सबै मिलमा 🇳🇵🇳🇵 🇱🇧

  • @pahadi_mon
    @pahadi_mon 3 роки тому +4

    लु दोस्रो पाठ पनि अाजै हेर्न आइगिया मु त जय सुदुरपश्चिम जय नेपाल अनि दाइ हजुर लाई एउटा सानो कुरा हाम्रो बाजुराको धार्मिक स्थल बढिमालिका र बुढिनन्दा गएर त्यताको भिडियो पनि बनाउनु होला आशा छ हजुर जानुहुन्छ धन्यवाद।।।

  • @5tharphidim480
    @5tharphidim480 3 роки тому +2

    पुर्बी ब्ल्युज च्यानललाई सलाम देशमा रहेका अति रमणिय सुन्दर प्राकृतिक दृश्यहरुलाई देखाई आनन्दित बनाउने कार्यलाई🌺🌺🦋🦋

  • @NepalKailashTrekking
    @NepalKailashTrekking 3 роки тому +5

    भिडियो अती उत्तम लाग्छ हजुर।।। आफै घुम्दै गरेको अनुभव हुन्छ।।। #nepalkailashtrekking

  • @lalitgharti9585
    @lalitgharti9585 3 роки тому +1

    आहा क्या रमाइलो सुन्दर रमणीय बाताबरण रहेछ

  • @manirajrai360
    @manirajrai360 3 роки тому +3

    Sachin sir video ramro lagyo
    Arko dami video ma vetum hajur

  • @Jaganyogi-me7bl
    @Jaganyogi-me7bl Місяць тому +1

    खप्तड साच्चिकै स्वर्ग रहेछ। जानुपर्ला। जय होस।

  • @kirati2947
    @kirati2947 3 роки тому +14

    दाम्मि सचिन सर,म पनि यो ठाउँ एकपटक अबस्य जानेछु।

  • @mustufareja1732
    @mustufareja1732 3 роки тому +1

    दाई तपाईंको भिडियोस हेर्न धेरै मन लाग्छ ।
    तपाईं लाई धेरै धेरै धन्यबाद्
    म नेपाली भएर भित्र पहाड हिमाल मा कहिले गएको छैन ।
    हाम्रो नेपाल स्वर्ग जस्तो सुन्दर रहेछ ।
    तपाईंको भिडियो हेरेर मलाई धेरै गर्ब हुन्छ नेपाली हुनमा । । ।जए नेपाल

  • @ashutoshyadav-uy3zk
    @ashutoshyadav-uy3zk 3 роки тому +31

    You are really making us proud to be Nepali.

    • @heerakajishrestha5920
      @heerakajishrestha5920 3 роки тому

      घर बसी बसी सन्सारदेख्न पाँए सचिन् भाइ धेरै धेरै धन्नेबात।

  • @riksonghome3419
    @riksonghome3419 3 роки тому +2

    रमाइलो हुदा हुदै सकियो धेरै राम्रो छ 🙏🙏

  • @manojgurung1991
    @manojgurung1991 3 роки тому +5

    Wow

  • @shima855
    @shima855 3 роки тому +2

    राम्रो लाग्यो कोइले नदेखिने थम हाम्रो नेपाल देखियो

  • @pabirai5366
    @pabirai5366 3 роки тому +4

    आहा! मलाई पनि जान मन लाग्यो

  • @hr8507
    @hr8507 3 роки тому +1

    अाहा कति रमाइलो ठाउँ ?? धन्यवाद तपाई पत्रकार लाई 🌺🌺🌺🌺

  • @mangalshrestha7753
    @mangalshrestha7753 3 роки тому +3

    Wow....kati ramaniya thau dhanyabad hajur ko yo vidio ajai ramro ramro vidio herna pau subhakamana dinachahanchhu ma hal saudi arab bata herdaichhu yo vidio.....👏👏👏👏👍👍👍👍🙏🙏🙏🙏

  • @dhanbaniya1123
    @dhanbaniya1123 3 роки тому +2

    राम्रो लाग्छ सर हजुरकाे भिडियो

  • @loklimbu48
    @loklimbu48 3 роки тому +7

    सचिन जि यहाँ लाई धेरै धेरै धन्याबाद म घरमा बसि बसि नेपाल मन त पुग्गे जस्तो भयो म पनि अर्को साल तिर आउने कोसिस गर्छु म अहिले चूके बार

  • @maheswarlimbu8761
    @maheswarlimbu8761 3 роки тому +1

    wow most beautiful khaptad👌👌👌🙏🙏🙏🤛🤛🤛🤝🤝🤝👍️👍️👍️

  • @yatratravelvlogs
    @yatratravelvlogs 3 роки тому +13

    Sachin dai ko video herne LIKE garun👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍

  • @yubarajgurung8149
    @yubarajgurung8149 3 роки тому +2

    part-1 part-2 दुबै हेरे सर एकदम राम्रो लाग्यो,आफू जान नसके पनि गएको अनुभव भयो सर, यसको लागि हजुर लगाएत सम्पूर्ण टिमलाई धन्यवाद आगामी दिनमा पनि यस्तै इतिहासिक ठाँउ हरु को vidio हेर्न पाँउ ।

  • @rubirai1307
    @rubirai1307 3 роки тому +3

    Kasto ramailo garnu vo tapaiharule ra malai pani ekdam ramailo lagyo dhanybat hajurharulai dubaibata ma

  • @girigovinda96
    @girigovinda96 3 роки тому +2

    यकदम राम्रो ।खप्तड गय जस्तै भयो

  • @buddhalimbu1475
    @buddhalimbu1475 3 роки тому +3

    jindagima ek choti jaane man chha

  • @krishnarai9725
    @krishnarai9725 3 роки тому +2

    लौ अब बझाङ का इन्जिनियरलाई यस्को पर्यटन निम्ति बाटोको राम्रो परिकल्पना गर्न परोस्

  • @shambhubohara86
    @shambhubohara86 3 роки тому +3

    eeekdam ramro xa hajur....tapaeharuko yo video bata yo thau prasissha banos!!! Jaya khaptad baba

  • @foodcultureadventure
    @foodcultureadventure 3 роки тому +2

    यसपछि मैले बाग्लुंगको पन्चकोट, बुद्धहिल र घुम्टेको धुरी (लेक) घुम्न आउन निमन्त्रण गर्दछु. बाटोमा विश्वकै सबैभन्दा अग्लो बन्जी जम्प पनि छ कुश्मा बजारमा !

  • @amritarai4352
    @amritarai4352 3 роки тому +3

    Awesome 👍 place, thank you for sharing us

  • @bishnupandey
    @bishnupandey 2 роки тому +1

    एक्दम गजब रमाइलो लाग्यो । हजुर हरुले भिडियो बनाउदै जानुस हामी हेर्दै गर्छौ । 💕

  • @WorldMusicp
    @WorldMusicp 3 роки тому +9

    Afno sathi khagendra ra afnai gau ghar dekda sarai khusi lagyo❤❤❤🙏🏻🙏🏿thankyou sir